गिरीबन्धुको फाइल लुकाउन षडयन्त्र ! नामै लिन पनि डराए गृहमन्त्री । सिमलताल : डाडाँ कोर्तदा पहिरो ।

Sdílet
Vložit
  • čas přidán 24. 08. 2024
  • गिरीबन्धुको फाइल लुकाउन षडयन्त्र ! नामै लिन पनि डराए गृहमन्त्री । सिमलताल : डाडाँ कोर्तदा पहिरो ।- SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 693

  • @deepakgaule7268
    @deepakgaule7268 Před měsícem +118

    सबै जनताहरु घर घरबाट निस्किएर सडकमा आएर.. यिनि लुटेर खान पल्केका हरुलाई लुटन नदिन को लागि एकचोटि श्रीलंका को जसरि सब नेताहरुलाई नलखेटि देश बन्दैन। त्यसैले सबै जनता उठौ.. र जुटौ अनि लखेटौ.. नत्र.. यस्तालाई हाम्ले मन्त्री नेता मान्दै गएउ भनि हामि.. सधै यहि स्थानमा रहन्छौ। कहिले सुखको सास फेर्न पाईदैन.. त्यसैले अब न उठे हामि अझै पछाडि पर्नेछौ। त्यसैले सोच्ने बेला हो। सोचौ बेलैमा

    • @user-eg4ue2nl6k
      @user-eg4ue2nl6k Před měsícem +5

      एकदमै सही कुरा गर्नु भो

    • @Chaudhary-pra
      @Chaudhary-pra Před měsícem +7

      लातको भुत बातले मान्दैन लखाटनै पर्छ

    • @surajtimsena5303
      @surajtimsena5303 Před měsícem

      Jhole haru le garda inlai karbahi huna sakeko xaina

    • @goremailo5285
      @goremailo5285 Před měsícem

      यो कमेन्ट् लेखेर सक्काउने बित्तिकै तपाईंले सबै विर्सिनुहुन्छ। कमेन्ट् लेख्न लाग्दा मात्रै लाईक बढाउने।

    • @ErzaScarlet-ce4wl
      @ErzaScarlet-ce4wl Před měsícem

      😊😊😊00😊000​@@user-eg4ue2nl6k

  • @hariosti8421
    @hariosti8421 Před měsícem +489

    मेरो मन पर्ने कार्यक्रम सिधा कुरा जनता संग ❤❤ म चाही बालेन शाह, हर्क साङ्पाङ, गोपी हमाल, रबि लामिछाने, ज्ञानेन्द्र शाही, अपिल त्रिपाठी, बिरेन्द्र जैरु, भोजराज थापा, राजिब खत्री तगायत तमाम देशभक्त नेपाली हरुको झोले । म जस्तो कोको हुनुहुन्छ?

    • @deyoz1
      @deyoz1 Před měsícem +30

      Yo list bata tyo fatha, thug chatake rabi lai nokalnu Ani aauchu

    • @mukeshkhati1785
      @mukeshkhati1785 Před měsícem +8

      अपिल त्रीपाटि खोई

    • @dambarpun1105
      @dambarpun1105 Před měsícem +5

      ⁠thukka timro gidi.

    • @dambarpun1105
      @dambarpun1105 Před měsícem +4

      @@deyoz1geda khau

    • @deyoz1
      @deyoz1 Před měsícem +2

      @@dambarpun1105ya muji fathah thug ko hamumaaan ni fatai hoss

  • @sureshale6033
    @sureshale6033 Před měsícem +88

    रबि लाई मन पर्ने ब्याक्ती सबै बिदेश मा छ नेपाल मा हुने धेरै जस्तो कांग्रेस र एमाले को झोले छ

    • @goremailo5285
      @goremailo5285 Před měsícem +3

      गाँठी कुरा यहि हो। कुरा सुन्दा दुख लाग्ला तर पाटीका झोले,अनपढ मासुभातमा बिक्ने,र कर्मचारी बाहेक नेपालमा छैनन।सिमित मान्छेको हातमा सत्ता घुमिरहेकाे छ।यदि बिदेशबाट शिक्षित मान्छे फर्केर जिम्मेवारी नखोसेसम्म यस्तै हो अबस्था

    • @KokoOi-s9d
      @KokoOi-s9d Před měsícem

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

    • @RameshKhadka-f7b
      @RameshKhadka-f7b Před měsícem +2

      100%

    • @RatanThapa-th9hc
      @RatanThapa-th9hc Před 25 dny

      सहि भन्यौ केटाले बिदेशमा हुदा देश भक्ती जाग्छ जब नेपाल आउछन भोलि पनि नेपाल आय पछि तुन्ले पनि छाड्छन बोका लाई😁

    • @user-vn4yh2kz1j
      @user-vn4yh2kz1j Před 24 dny

      right

  • @gokulbk241
    @gokulbk241 Před měsícem +233

    देश लाई खोक्रो बनाउने धमिरा किरा हरु को रजाइँ छ ।
    मन्त्री भनेको रबि जस्तो हुनु पर्छ ।।।

  • @chandankhawas4464
    @chandankhawas4464 Před měsícem +71

    गगन थापा , बिस्वप्रकास सर्मा ले पेटिकोट लगाएर चर्तीकला देखाउने हुन कि गिरिबन्दु सरनार्थी को लाजले पेटिकोट भित्रै हराउने हुन त्यो हेर्न भने बाकी छ ।

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Před měsícem +79

    रबि लामिछाने ले कांग्रेस भष्ट्रचारी पार्टी कान्ड को फाइल खोल्ने होकि डरले कान्तिपुर पत्रिका लाइ घुस दिएर घुमाएर प्रसारण गरथियो अनि रबि लाइ सहकारी ठगी को ट्याग लगाइदियो कांग्रेस भष्ट्रचारी पार्टी भनेको छेपारो प्रजाति जस्तइ रहिछ

    • @deyoz1
      @deyoz1 Před měsícem +3

      @@RajKumar-lq5mn ke ko tag matrai, euta company ko MD company ko financial matter ma accountable hunna...muji malai taha chaina bhanna paincha?? Tesle purai plan garya ho company ma share hold garna gb rai haru sanga milera sahakari loot garya ta prastha cha ta feri timiharu tesko nahumaaan, rabi sir le file khokyo file kholyo....ke file kholto ke chai bhayo???

    • @devraj8186
      @devraj8186 Před měsícem

      ​@@deyoz1chor chor nai dekhxa navaya sahakari thag vaya jel parihaltyo ni rabi

  • @hirag25
    @hirag25 Před měsícem +120

    गिरीबन्धु बारे गृहमन्त्री ‘रमेश लेखक’ घुमाउरो बोले !
    ‘माहामन्त्रीद्वय देवर’बाबुहरु दुलाभित्र लुके ! रोचक छ।

  • @dipbaraili7537
    @dipbaraili7537 Před měsícem +94

    यो ज्ञानेन्द्र लाई मन्त्री बनाउनु पर्ने थियो रवि लाई आरोप लगाउने आफू केही नगर्ने बोल्ने मात्रै साला बोल्न र गर्न कति गरो छ

    • @BhujelPhars
      @BhujelPhars Před měsícem +5

      सहि कुरा

    • @roshantiwari890
      @roshantiwari890 Před měsícem +9

      ज्ञानेन्द्रे को काम केवल रबिको बिरोध गर्नु र केही ठुला कुरा गरेर जनताको अगाडि भाइरल बन्ने प्रयास मात्र हो। सिन्को भाच्ने वाला छैन ।

    • @Ishwarigiri920
      @Ishwarigiri920 Před měsícem +6

      Sala yo pani dherai bolni matrai vayo kam ta k hi gardaina khali rabi ko risa matarai garxa😂😂

    • @SuryaBansi-ju4mo
      @SuryaBansi-ju4mo Před měsícem

      सहि

    • @bimalayogi8532
      @bimalayogi8532 Před měsícem

      Right

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Před měsícem +68

    गिरिवन्दु कान्ड:केपी, भुटानि सणार्थी: आरजु, बालुवाटार :बिष्णु, रेडक्रस : दिपक, बालमन्दिर: प्रकाशमान नया मन्त्री परीसद का देशका लागि गरेका उल्लेखनीय काम ! भयो देशको कल्याण

  • @bishalgrg595
    @bishalgrg595 Před měsícem +35

    गनेन्द्र शाही आन्दोलनमा भाटा खाको देखि रबिको बिरोध गर्न छोडेको छैन

    • @MilanOli-xt8jv
      @MilanOli-xt8jv Před měsícem +1

      मलाई पनि त्यसतै लागेको छ

    • @bharatbhandari7775
      @bharatbhandari7775 Před měsícem +1

      @@bishalgrg595 Ani yo khatelai rabi le Puja garnu paryo re..

    • @shammyshamipvlog5718
      @shammyshamipvlog5718 Před měsícem

      ज्ञानेन्द्र मान्छे जे जस्तो भएपनि पारलेमेनट सबै कुख्यात माफिया भ्रष्टमय हरु को पेन्ट गिली गर्दे को छ साला भ्रष्टचारी हरु को झोले हरु लाई गाली गर्दै समय बिताउने हो

  • @jamanbist6436
    @jamanbist6436 Před měsícem +23

    महाकाली बेच्ने राष्ट्रघातीको गठबंधन भयो।

  • @yubrajpandey3948
    @yubrajpandey3948 Před měsícem +36

    यो सरकारबाट हुनेवाला केही छैन।मन्त्रीको अनुहारबाटै छर्लङ्ग बुझिन्छ।केपी वालीलाई
    कांग्रेसका ब्यापारीले राम्रोसँग नै प्रयोगमा ल्याएर
    कांग्रेसले सेफ ल्याण्ङी गरो।अब केही होला त।

  • @bishnubabitakhatri
    @bishnubabitakhatri Před měsícem +43

    यो कुरा लेखेर राख्नुस् काङ्ग्रेस यमाले ले भस्टचारि गरेर कमायको धन जफत गरेर देसको रिन तिर्नु पर्दछ।

    • @surajtimsena5303
      @surajtimsena5303 Před měsícem

      कसले गर्छ खोइ आफु त खाडी मा १२ घण्टा duty मा

    • @bishnubabitakhatri
      @bishnubabitakhatri Před měsícem

      @@surajtimsena5303 तेहि त छ समस्या ।

    • @roshnirai8006
      @roshnirai8006 Před měsícem

      Kp dewa aarju kukur kukuri ani Nepal ko janta tini haruko guhu ho

    • @roshnirai8006
      @roshnirai8006 Před měsícem

      La new mantiri haru lai duee bus tirsuli ma khsera suwagat Gareth merko ichhya pani tehi rahechh khusinai rahechh bhye holan yar sala kukur mer bhneko Balen jasto hunu parchh ta jasto gadha hoina

  • @BhujelPhars
    @BhujelPhars Před měsícem +31

    आखिर गठ बन्धन छ यो राप्रपा ले पनि सरखारमा गएर ज्ञनेन्द्र साहि ले गृहमन्त्रि को जिम्मेवारि लिएर काम गरेर देखाउँनु पर्यो होइन भनि हामि जनताले तिरेको कर बाट तलब भत्ता मात्र खाएर बोल्नुको पनि कुनै औचित्य छैन सरखारमा गएर काम गर्नि हिम्मत नभएकोलौ बोल्नु बेकार छ बोलित धेरै को सुनि सकेको छौ ज्ञनेन्द्रजि

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b Před měsícem +11

    बिदेशमा फलामको बेडमा बसेर सिधा कुरा कार्यक्रम हेर्ने जतिले हाजिर गर्नुस

  • @sternalgamer1461
    @sternalgamer1461 Před měsícem +34

    म एक नेपाली जनता हु अब मैले ठूलो कदम चाल्नुपर्छ किनकि हाम्रो देश डुबी रा छ अब मैले शेरबहादुर देउवा केपी शर्मा ओली आर्जो देउवा राणालाई गोली हानेर मार्नुपर्ने छ यो षड्यन्त्र भारतबाट गर्नुपर्ने छ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před měsícem +10

    रत फेरी एसतो माहॅा कुरूर अपराधीहरू लाई हजुरहरूले ३५ बर्ष सम्मनै नचिन्नाले आज देश भित्र हुनैनसक्ने बस दुरगट्ना भहेर जनताहरूको एसतो हालतमा पनी कुरसीकै लडाईमा सरकार भुलनु भनेकै इनीहरूको सरकारले केको देश र जनताहरूको रक्क्षा गर्नु सक्छन् त इनीहरूको सरकारलेत जसरी हुन्छ जनताहरू लुटनु र देश खोक्राऊनु मात्रहो भन्नेत एसै दुरघटनाले औलाउछ हैत

  • @LalitRai429
    @LalitRai429 Před měsícem +6

    सत्य तथ्यको लागि सिधा कुरा जनता संगका प्रस्तोतालाई हार्दिक धन्यवाद!
    तर ज्ञानेन्द्र शाही जस्तो जो आफैलाई म को हु भनि पटक पटक छेपारो जस्तो रंग फेर्ने उल्लुलाई विश्लेषण गर्न नल्याउनु होला

  • @krishnagiri7475
    @krishnagiri7475 Před měsícem +6

    काले काले मिलेर खाउ भाले यो गठबन्दन सरकार भर्ष्टचारि लुकाउन त हो नभए काङ्गेस कम्निस्ट को सिदान्त कहा मिल्छ एउटै सरकारमा

  • @jeevanbk2818
    @jeevanbk2818 Před měsícem +19

    यहि गर्न गयका इनि हरु केहि आस नगरे हुन्छ

  • @premskimagar7283
    @premskimagar7283 Před měsícem +34

    पत्रकार ज्यु, ज्ञानेन्द्र शाहीलाई सोध्ने प्रश्न सिध्है अहिलेको गृहमंत्त्रीलाई सोधनु भए भए राम्रो हुन्थ्यो होला , ज्ञानेन्द्र शाहीलाई के थाहा छ र ???

  • @thamanchettri5360
    @thamanchettri5360 Před měsícem +10

    यो ज्ञ्यानेले पनि समर्थन गरेको यहि संत्तालाई । प्रस्न गर्नु पर्यो यसलाई

    • @nirojrowudy3015
      @nirojrowudy3015 Před měsícem

      यो जुम्ली सोझा जुम्लीको फाइदा उठाएर आको मात्र हो,?केही छैन खुबि

  • @suraz555
    @suraz555 Před měsícem +33

    बालेन प्रधानमन्त्री नबनेसम्म कुनै फाईल कुल्दैनन सबै कुर्सी नपाउन्जेल भुक्नेमात्र हुन।

    • @tejendrakhadka8820
      @tejendrakhadka8820 Před měsícem +1

      tyo bane pani tei ho bhai ufrine kam xaina

    • @user-bg3wr1ck6l
      @user-bg3wr1ck6l Před měsícem

      जनता ले बुजेको छैन बालेन अहिले एउटा मेहर भएर आफ्नो निर्णय ले चल्छ तर राजनिती मा गए पछि कि आफ्नो बहुमत लाउन सक्नु पर्छ। नभए ठुलो दल सङ नमिली कामै गर्न सक्दैन अहिले मान्छे ले रबि ले काम गरेन भनेर भ्रम फैलाइ राछ बालेन ले पार्टी खोलेउ रबि ले जति पनि काम गर्न सकिदैन यो हेक्क होस सबै लाइ

    • @giriraj406
      @giriraj406 Před měsícem

      स्थानीय सरकार र संघीय सरकारमा फरक छ। कृपया पाटन अस्पतालमा भर्ना भएर आफ्नो स्वस्थ जाच गर्नुहोलाअ

    • @bishnubabitakhatri
      @bishnubabitakhatri Před měsícem

      @@suraz555 बालेन नै आयपनि सिट कम बहुमत नभएसि केहि लाग्देनके।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Před měsícem +3

    गिरिबन्धु र भुटानी काण्डका फाईलहरु अब खुलेको खुलै हो । यहि फाईल बन्द गर्नकै निम्ति यो सरकार गठन भएको हो । अब भ्रष्टचार र वेथितीले सीमा नाग्छ । सबै भ्रष्ट र तस्करहरु खुसी भएका छन् ।

  • @rambhandari4411
    @rambhandari4411 Před měsícem +6

    जुन समाचार हेर्यो त्यही निरासा जनक समाचार मात्र आउछन ! हामी बिदेश बस्ने नेपाली स्वदेश अब फर्कन पाउला भन्ने सपना हरायो

  • @rampukaryadav8127
    @rampukaryadav8127 Před měsícem +12

    यो सरकारबाट केहि असा न गरे हुनेछन्

  • @keshavbaralofficial
    @keshavbaralofficial Před měsícem +2

    अब बनेको नयाँ सरकार ले आफ्नो अरूको नभनिकन सबैलाई निष्पक्ष अनुसन्धान को दायरा मा ल्याओस् , हेरौं त्यति गरेछ भने सरकारको जय जयकार गरौँला, अन्यथा दुई ठूला दल मिलेर बनेको समीकरण ले पनि केही नगर्ने हो भने यी कुनै दल पनि काम को रहने छैनन् , हेर्दै जाउँ!!!

  • @kkarki
    @kkarki Před měsícem +3

    एक किड्नी फेल अर्को जिब्रो फेल को गठबन्धन ले देश फेल भइराको छ

  • @khadkabk9712
    @khadkabk9712 Před měsícem +5

    ज्ञाने फटाहाको पनि बोली फेरिदै छ । सधै रबिको बिरोध गरि जनतामा भ्रम फैलाउने काम मात्रा गरेको छ। रबिले राम्रो काम गर्छु भन्दा सपोर्ट गरिस? उल्टै बिरोध गर्नी काम गरिस।😮

  • @Tirlovemagar
    @Tirlovemagar Před měsícem +7

    अब भ्रष्टाचारी काङ्ग्रेसलाई खरो आवाज उठाउनुपर्छ। यिनीहरूलाई लाज शरम नै छैन।😊

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Před měsícem +3

    पटकपटक नेपालमा राजनीतिक परिवर्तन हुने,संविधान स्वार्थको अनुकुल तयार हुने कारणले नेपालको आर्थिक ,शिक्षा स्वास्थ्य ,उद्योग ,ब्यापार ,रोजगार ,पर्यटन ,सडक आदि सबै लथालिङ्ग भयो।यसो हुनुमा राजनीतिलाई उद्योग ब्यापार ठानिने कारणले स्थानीय नेताकर्मचारि कमाउने नियतमा लागेकोले थप समस्यामा जनता प्रे।जनप्रतिनिधि कर्मचारी मिलेर आफै ठेकेदार ,इन्जिनियर ,सामान खरिद,बिल फर्स्यौट सबै गर्ने गरेकाले आज बाढि पहिरोको दुर्घटनामा परेको त होईन ।मन भित्रबाट कमाउने स्वार्थ ,धनि हुने स्वार्थ नेताकर्मचारिले त्याग्ने हो भने जनताले एसियाको पहिलो गरीब देशमा पर्नु पर्दैन थियो होला।माथि देखि तल सम्म सेट्टिङ्ग चल्न थालेपछि कुनै संविधान पनि सफल हुनेछैन।

  • @Pushpa_Raj4983
    @Pushpa_Raj4983 Před měsícem +2

    राउटे लाई यस्तो राम्रो कार्यक्रममा स्थान दिनुहुँदैन यसको मनै खराब छ खाली नयाँ पार्टीको विरोध गर्न बाहेक केहि जानेको छैन। यसलाई पहिले झै अभियान्तामा पठाउन पर्छ। यो अभियान्ता हुदा सहयोग को नाम मा उठेको पैसा हिनामिना गरेर गाडी किनेको सबैलाई थाहा छ यो भष्टचारी हो।

  • @nischallama6004
    @nischallama6004 Před měsícem +9

    ईश्वरको नाममा सपथ खानालाइ डराउनेले देशको गति के गरेर छोडछ होला अनि झोले अनि भेडा जनताहरु चै यतिखेर ब्या ब्या गर्दै के पि बा बन्दै ।नाम जपिदैछ।

  • @bishnu877
    @bishnu877 Před měsícem +2

    Good luck Rabi Dai ❤

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr Před měsícem +6

    🔔🔔🔔🔔🔔

  • @deepakthapa6690
    @deepakthapa6690 Před měsícem +6

    सिदाकुरा कहिलि दिन मा कहिले राति आउछ्त युटुपमा हजुर😮😮

  • @funentertainment4876
    @funentertainment4876 Před měsícem +4

    अब चौरासिमा सबै पुराना पार्टीहरुलाई बिदाई गरि नयाँ वा स्वतन्त्र उमेदवारलाई जिताएर पठाई उहाँहरुलाई गतिलो झापड दिन अतिनै जरुरी छ नत्र यी पुराना भनाउँदा पार्टीहरुले देशनै बेचेर खाने ठूलो खतरा छ !!!

  • @bijaygurung3985
    @bijaygurung3985 Před měsícem +5

    ताली र गाली मा भोट गर्ने १५% केपी का झोले हरु रहेछन्😂

  • @homnath891
    @homnath891 Před měsícem +17

    Mero desh ko bijokकांग्रेस र एमालेको मिलिजुली सरकार
    न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो
    नेपाली जनता को लागि यस्तै हो 🤫🤫

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr Před měsícem +4

    ज्ञानेन्द्र शाही रिप

  • @Mohanilaal
    @Mohanilaal Před měsícem +2

    ज्यादै समसामयिक र गोप्य फायलहरुको चिरोफार गर्ने बिरेन्द्रजिका कार्यक्रमले मुलुकमा केकस्ता बिकृति र बिसङतिको चिरोफार भएकोछ। सत्तामा रहेर मुलुकको रसोपान गर्दै आएका र जसरि पनि सत्तामा रहने गरेका तथाकथित नेताहरूले गर्ने गरेका रास्ट्रदोहन कार्यलाइ जनता सामु प्रस्तुत गर्दै आएको यो कार्यक्रमलाइ स्वागत गर्नैपर्छ ।

  • @aangdi5499
    @aangdi5499 Před měsícem

    ज्ञानेन्द्र शाहीले सहि कुरा गरेका छन् तर सही कुरालाई सही गलतलाई गलत भन्न नसक्नु र कुनै अगुवाको अन्ध भक्त हुनुकोले नै देशको अवस्था यस्तो हुन गएको हो । यसमा हामी नै जिम्मेवार छौ ।

  • @dilkhadka1094
    @dilkhadka1094 Před měsícem +1

    Bravo journalism ❤

  • @tpbhatta1120
    @tpbhatta1120 Před měsícem +3

    One of the most reliable and relevant news provider
    i e . News 24

  • @dipakthapa2736
    @dipakthapa2736 Před měsícem +10

    अब देवर बाबुहरुको मुखमा बुझो लाग्यो।

  • @durgasarumagar7273
    @durgasarumagar7273 Před měsícem +15

    यो मुला राउटे ज्ञानेन्द्र शाहि रास्वपाको पछि लागेछ !! जे कुरा गरेपनि रास्वपाको कुरा निकाल्छ !! उसलाई जे सोधेको छ त्यो कुरा गर्नु नि ।।

    • @surajtimsena5303
      @surajtimsena5303 Před měsícem +2

      जे नाटक देखिन्छ त्यही बोलेको हो

    • @urmilagyawali3821
      @urmilagyawali3821 Před měsícem

      ज्ञानेन्द्र शाही जस्तो निडर स्पस्ट साहसी सहि कुरा गर्ने साम्सद अरू कोही पनि छैन अहिलेको आशा लाग्दा नेता भनेको बालेन शाहा र ज्ञानेन्द्र शाही मात्र हो

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w Před měsícem

    धन्यबाद पत्रकार बन्दु लाई यी परम्परा पराधिन लेन्दुपे मानव रुपी अदृश्य सक्ती अँगुली माला नरबीरसैतान सभ्यताको लेन्दुपे बिस्तार बादीकरण को भणडफोर गर्दै आएकोमा सपूत जनता ले यस्तो सपूत पत्रकार हरु लाई सबै सपूत जनता ?

  • @bunusubba2343
    @bunusubba2343 Před měsícem +2

    अबको प्रस्न ज्ञानेन्द्र शाहीलाई सोध्नुपर्ने हुन्छ।

  • @nepalisahitya11
    @nepalisahitya11 Před měsícem +2

    नियमित दर्शकले लाइक गर्नुहोला

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd Před měsícem +1

    भ्रष्टाचार ले भकाारि भरिएका पार्टीका सरकार र तिनका मन्त्री बाट के आशा गर्नु र खै

  • @prakashdhungel7755
    @prakashdhungel7755 Před měsícem +2

    ईन्द्र काे बाउ चन्द्रे आए पनि, गिरी बन्धु काण्ड खोल्न सक्दैनन् यो त
    एउटा बर्साती मौसम काे पानी काे
    फोका मात्र हुनेछ!! रमेश लेखक त
    खाली खाली ठाउँ भर्न मात्र आएका हुन्!!😂

  • @bishwasthapa2103
    @bishwasthapa2103 Před měsícem +2

    जे हुन्छ हाम्रै देशमा हुन्छ 😂😂😂

  • @buddhibarali2342
    @buddhibarali2342 Před měsícem +3

    कतै हाम्रो देश नेता भन्दा नि जन्ता नै बिकुप छ्न बा ए.. बा का.. भोट अनि दुख हुदैन त नेपाली जन्ता को बारेमा सोचने लाई दिय पो हुन्छ भोत महाकाली सन्दी कोशी सन्दी १९५०सन्दी भुटानीसर्नाथी,गिरिबन्दुती,ललितानिबास,बासबारी जगा ,बाल मन्दिर,जगा, नारायणहिती बतासे , होटेल रिशोत बतासे , वायादबदि,ओमि, तिकापुरजगा, जिउँदै मान्छे लाई ईता भर्ती मा हाल्ने लाई भोट दियौं यहि हुन्छ नेपाल आमा र नेपाली भुमी बेच्ने सन्दी गर्ने राप्रपा नेपाली काग्रेस नेकपा एमाले हरु नै हो किन चिन्दैन नेपाली भेडा जन्ता ले मासु, रकशी ,पेतोल मा बिग्ने जन्ता कहिले होला घैतो मा घाम लागने हो अजै ईन्तानिस्लाल भाउजू हरु जेल मा हुनुपर्ने मन्त्री भए वा हाम्रो नेपाली जन्ता कहिले सम्म हेर ने हो हामी ले चिनु पर्छ नेपाल मा 🇳🇵🇳🇵❤️❤️🙏🙏नेपाली जनता लाई परिवर्तन को सपनाहरू देखाउने नै माओवादी पार्टी प्रचण्ड पथ नै हो ✊✊✊क. प्रचण्ड /बालेन साहा / हर्क सन्पाङ्ग/ गोपि हामाल / रबि लामिछाने लाई दियौं अब को २०८४मा

  • @yambabu6069
    @yambabu6069 Před měsícem +3

    ९ मिनेटको समाचार सुन्न आको म त दमदार छ

  • @rakeshmansingh8443
    @rakeshmansingh8443 Před měsícem +4

    जन्ता र देश को हित बिपरित काे नेपाल सरकार खबर दार याद रहोस 84

  • @purnabahadur416
    @purnabahadur416 Před měsícem +2

    डाइभरको गल्ति छ जर्बजस्ति पेलेर साइट नदिदा एकाइ ठाउँ हुदा यस्तो भएको हो।नेपालको बिज्ञ को कामै छैन।

  • @user-mh5mt6xy5t
    @user-mh5mt6xy5t Před měsícem +3

    जिरी बन्धु र भुटानी सडनार्थी मितेरी साइनो कालेकाले मिलेर खाउँ भाले। ठूलाको सरकार ठूलाको चयन अझै पनि भ्रष्टाचार गर्नलाई बाँकी भएकोहरू अझै पनि मिलिजुली खानुहोला। शुभकामना के पी सरकार कांग्रेस सरकार जनतालाई कति समनशास्त्री दिनुहुन्छ अझै पनि दिँदै जानुहोला। जनताका छोराछोरीहरू सिंगै बस डुबेर रोइ कराई भइरहेको बेला रातारात सरकार फेर्ने यस्ता कुल सरकारलाई। के भन्न सकिन्छ र

  • @bhimgharti5922
    @bhimgharti5922 Před měsícem +3

    नेपाली काङ्रेसमा महिला भनेकै आरजु मात्र रैछ नि समानुपातिक कोटा उसैलाइ चाहिने हुदा हुदा अब त झन मन्त्री कठै मेरो देश्🤦

  • @RawalyogendraRawal
    @RawalyogendraRawal Před měsícem +4

    काङ्ग्रेस को पतन हुँदै सभापत्ती को रबैय ठिक छैन leader सीप change हुनु पर्छ NC मा

  • @sarojdarai
    @sarojdarai Před měsícem +5

    ज्ञानेन्द्र हिजोको तितेलाई यस्ता प्रश्न सोधेर काम छैन जैरु भाइ सिधै वर्तमान गृहमन्त्रीलाई सोधपुछ गर्नुपर्छ ?

  • @kamantamang4704
    @kamantamang4704 Před měsícem +3

    श्रीलंकामा जस्तै गर्नुपर्ने भो।।

  • @thapakajibam9095
    @thapakajibam9095 Před měsícem +1

    ज्ञानेन्द्र ज्यू हजुर एउटा संसद भएपछि रवि को गलत आलोचना गर्नु गलत छ।कसैलाई थाहा थिएन कि सरकार ढल्दै छ भन्ने।तपाईं त्यो मन्त्री भएको भए पनि यो काम गर्न समय लाग्ने नैं थियो।

  • @padamrai3696
    @padamrai3696 Před měsícem +3

    दहि चिउरे राउटे लाई भुकाउनु जैरु को बिडम्बना..

  • @khagrajgautam3627
    @khagrajgautam3627 Před měsícem

    कांग्रेस का दोऐ माहा मन्त्री बिस्वो प्रकास जू र गगन थापा लाई मेरो आग्रह छ म२००६ सालमा जन्मेको हो आजको मिति मा७५ बर्ष पुगें तपाईं हरु लाई बिनम्र अनुरोध छ मर्द र मर्दको छोराले बोलेका शव्दहरु फेरबदल नहोस्? बिपच्छे मा रहँदा ऐक,सत्तामा रहँदा अनेक नहोस्? जयेनेपाल ❤️

  • @alialli5942
    @alialli5942 Před měsícem +3

    अब देखिकाे गिरिय मन्त्री ले रबिले जसताे काम गरन सकलन लुताे उखलन पनि सकदैनलहाे

  • @Aditee1234
    @Aditee1234 Před měsícem +2

    La sarakhar ko sapth biaer bata ,phd.Arju International minister🎉

  • @bishnukathayat9070
    @bishnukathayat9070 Před měsícem

    सिधा कुरा जनतासंग को ठूलो फ्यान हो म

  • @avirallsingh3093
    @avirallsingh3093 Před měsícem +1

    हिजो दिनमा त् धेरै उफ्रिदै थिएउ सांसदमा राष्ट्रिय भाउजु का देवर बाबुहरु किन मौन मा छौ अब खोलेर देखाउ फाइल दम छ भने

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u Před měsícem +1

    Dada. Pakha sai vatkaund rukh birhwa sabai khnna lay yes to vayo

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před měsícem +2

    ठग भ्रष्ट दलेले जे नि बाेलेछन।जे नि गर्दा रेछन यस्ता ठगलाई अब चुनाबमा हराउने हाे।अनि सच्चा जनता हुने हाे। ठग दलेलाई जितार के हाेला खाेई जनता हाे।

  • @Krishnaluitel2
    @Krishnaluitel2 Před měsícem +4

    जस्ले जे भनेनी एमाले,काग्रेस,माओवादि यी 3 वटा पार्टी नै खत्तम छ तर हाम्रो देश को भेडा हरुले कहिलै बुज्ने भएनन् ।

  • @lalbahadurg1365
    @lalbahadurg1365 Před měsícem +2

    पहिले रबि मन्त्री हुदा रबि र रास्वपाको खेदो खनेर बसिस, whole news 24 रबि कै thumbnail नहाली views न आउने जस्तो गरेर खुट्टा तानिस,
    अब कुन मुखले यो सरकारको तारिफ गर्छस त ?
    अब लुरुक्क परेर रास्वपा नै ठिक थ्यो भन्न तिमिहरुको नैतिकताले दिदैन ।

  • @Subashpokhrel36
    @Subashpokhrel36 Před měsícem +5

    धन्न आज रास्वपालाइ गाली गरेनौ मित्र आज को कार्यक्रममा धन्य हो तिम्रो🙄

  • @krishnatamang9281
    @krishnatamang9281 Před měsícem +1

    यो ग्यानेन्द्र पहिले ठिक लाग्थ्यो अहिले यस्ले बोलेको हरेक शब्द शब्दमा रबिको बिरोध छ यो राउटे काम छैन

  • @baburamaryal4742
    @baburamaryal4742 Před měsícem

    मलाइ मन पर्ने यहि सिदा कुरा। यी काङ्ग्रेस र यमाले सम्पुर्ण मन्त्रीहरू भन्दा रास्वपा क यक जना साम्सद नेता ठिक

  • @khagrajgautam3627
    @khagrajgautam3627 Před měsícem

    पत्रकार महोदय जु हामी स्वो तन्त्र जनताले अहिलेको अपवित्र गठबन्धन का मन्त्री हरु ले सपथग्रहण गर्दै गर्दा? शूभकामना प्रकट गरिसकेका छौ!! तिमिहरुले जनताको लागि राम्रो काम गर्दै न गर? आफु र आफ्नो आसेपासे लाई मात्र हकहित हुने निती नियम बनाउ, भर्स्टचारी हरुलाई बचाउ तिमिहरुले पुर्ण रुपले भर्सटचार गर , शुभकामना छ? तिमीहरू प्रती हाम्रो पुर्ण बिस्वोस छ? राष्ट्रलाई बेचिखाउ, तिम्रो सरकार लाई फेरिपनी शुभकामना????

  • @sharanshrestha1357
    @sharanshrestha1357 Před měsícem +3

    अहिलेसम्मकै मन नपरेको सरकार

  • @bharatkhatri6332
    @bharatkhatri6332 Před měsícem +1

    यस्तो मन्त्रीमण्डल पाउनु भनेको देश को लागि कालो दिन हो! सबै लाई हार्दिक शर्दानजलि

  • @GaneshBishwkarma-wx8vj
    @GaneshBishwkarma-wx8vj Před měsícem +1

    सबै फाइल खोल्न रबि र बलेन मिले मात्र सम्भब छ ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Před měsícem +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @PokharaTube
    @PokharaTube Před měsícem +1

    Jaire sir pani khatrai lagcha ho malai Aaja bholi

  • @user-bc6go6kh4y
    @user-bc6go6kh4y Před měsícem

    मलाई सबैभन्दा मनपर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सङ , सम्पुर्ण जनता को सहमत छ जस्तो लाग्छ ।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Před měsícem +1

    एकमूष्ट भ्रष्टहरूको समूहलाई मंन्त्री रूपी लाईसेन्स दिएर लुट्न दिएको भन्दा कसोहोला। यो गठवंधन हैन गांठ कमाउ वन्धन भन्दा हुन्छ कि। र पनि आश गरूं नयांप्रकारको गठवंधनले राम्रै गर्ला भनेर,शुभकामना।

  • @dbmalla1272
    @dbmalla1272 Před měsícem

    #बिरेन्द्रजैरु जिको समाचार बिश्लेशार्ण लाइ #२१ तोप र सलाम !!

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 Před měsícem +1

    एउटा मात्र नेपाल को टिभी च्यानल ... जस्ले सत्री मात्र बोल्छ हरेक समाचार मा जन्ता लाई सचेत गराउछ तर हामी नेपाली उहीँ 1 बोतल र चिकन लाली पोप मा हामी बिक्री हुन्छौ

  • @dipbaraili7537
    @dipbaraili7537 Před měsícem +3

    हिँजो अरु लाई प्रश्न माथि प्रश्न गर्ने हरु आज आफ्नो लाज लुकाउन पनि गरो भयेछ😅

  • @user-gu4xs2zf3p
    @user-gu4xs2zf3p Před měsícem +1

    यो गृहमन्त्री खुबी छैन गृरी!बन्धु को फाइल खोल्ने

  • @krishnapangeni4829
    @krishnapangeni4829 Před měsícem

    यिनिहरुबाट देस बन्छ भन्नू र रात मा सुर्य उदाउछ भन्नू उस्तै हो ,,अब कसैको फाइल खुल्दैन्😭😭😭

  • @chandra8234
    @chandra8234 Před měsícem

    यदि यो देस मा कानुन छ भने असल नेतृत्व ले आफुले गरेको अपराध स्वकार गरि कानुन बमोजिम सजय दिलावस र बाकी आपराधी लाई पनि सजय मिलोस,ताकी बाकी नेपाल र नेपाली का सन्तान,को पिडिहरु ले यो देस लाई ऐतिहासिक इनान्दारिता को समापर्ण को कथा पड्दै देस उन्नति र प्रगती मा सन्सारकै नुमान एउटा देस नेपाल हुने छ sansa

  • @ps6732
    @ps6732 Před měsícem +1

    रवि प्रधानमन्त्री हुनुपर्छ

  • @chhabiaryal8179
    @chhabiaryal8179 Před měsícem +2

    जति पनि पहिरो गएको छ सबै बलियो जमिन खनेर कमजोर भए पछि पहिरो जानेनै भयो सबैका घर घर बाटो लान पर्यो भनेर भैंसी डोराउने बाहेक केही भएन सथै पानीका मुल हरु पनि सुके दुख पाइस मङले आफ्नै ढंगले भने झै भएको छ।

    • @Hamrotechno
      @Hamrotechno Před měsícem

      Yo kura ma ma dherai sahamat xu hajur jathabhabi bato khanne chalan nepal var nai chalirakhya xa yo galat xa kunai prabidhik bina jathabhabi dada katan jungle fadani garne kam vairakhya xa 😢😢

  • @buddhidahal2468
    @buddhidahal2468 Před měsícem +26

    काठमांडू महानगर पालिका का जनता ले मेयर चुन्दा ईन्जिनीयर बालेन जस्तो देशभक्त छानेको हुँदा भौतिक निर्माण मन्त्रालय मा छुटिएको रकम हजम् गर्न सारै असजिलो भएर पनि…

  • @pariyarhomvittrakoti4481
    @pariyarhomvittrakoti4481 Před měsícem +1

    केन्द्र बाट बिरेन्द्र जैरु भाइ र प्रदेश बाट अपिल त्रिपाठिले भाषटचारी हरुको खोल उतारदा पनि देशको भरस्त हरु सुदृर्नि भयनन।

  • @RajendraBasyal
    @RajendraBasyal Před měsícem +1

    यति कुरा सुन्दा त याे भन्दा माओवादी रास्वपा नै ठिक लाग्न थाल्यो हाे

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x Před měsícem +1

    Kale kale ho hjr

  • @bishnushrestha8522
    @bishnushrestha8522 Před měsícem

    यो देश मा सहकारी सञ्चालक र ब्यवस्थापक ले ठगी गर्ने, भाग्ने गरेका छन। सरकार ले सहकारी संस्था खोल्न दिने तर नियमन नगर्ने। बचत कर्ता ले न्याय पाउन गाह्रो छ हजुर। सहकारी संस्था कि खोल्न नदिउ कि बन्द गरिदिउ सरकार। कि बचत कर्ता को रकम सुरक्षित गरिदेउ सरकार।

  • @komalbhatta6600
    @komalbhatta6600 Před měsícem

    Very welldone Jairu जी
    तपाईँको उत्तरोतर प्रगतिको कामना छ।

  • @tulsikhadkatulsibahadurkha1692

    भरष्टचारि हरु हरेक ओहदामा देसर जनता लुटिदै ,

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh Před měsícem +5

    यो राउटे ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री किन दिएन कालो काङ्ग्रेस र भ्रष्टाचार एमाले ले यो राउटे काम गर्न चुरिफुरी भएको छ यसले जनताको लागि के काम गरेछ सिन्न्को भाचेको छैन

  • @Ganesh-wd7yu
    @Ganesh-wd7yu Před měsícem +1

    रोग,होन बहुमत को कमी हो जनता कमी हो