झुपडीमा भेटिएकी दोस्रो बिष्णु माझी, जादुमय स्वरले सबैलाई चकित पारिन चल्यो रुवाबासीDosro Bishnu Majhi
Vložit
- čas přidán 7. 09. 2024
- झुपडीमा भेटिएकी दोस्रो बिष्णु माझी, जादुमय स्वरले सबैलाई चकित पारिन चल्यो रुवाबासी
#LakeSide_TV_Nepal #Dosro_Bishnu_Majhi #Asmita_Theeng_Bishnu_Majhi
एकचोटी यता सुन्नुस त -
तपाइको समाज, छिमेक, वरपर, कुनैपनि घटना, समाचार, अन्यायमा परेर न्याय नपाएका व्यक्ति, कला र अचम्म अचम्म प्रतिभा भएका व्यक्ति छन् भने हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ -
फेसबुकमा सिधै म्यासेज गर्नुहोस - / lakesideowner
सिधा सम्पर्क - सिर्जना रोका 9863166978, 9821586635
you can messgaeus direct in this page -
facebook - / lakesideowner
Video Production and Making - LakeSide Production, Kathmandu Nepal,
Edit/Contact us for Video - Sabin Pandeya C. 9821586635
अनुवार त तेस्तै होइन सोर एकदम मिठो छ भविष्यको गाइका बनमा सक्छ सबैको सहयोग मिल्न पर्छ उत्तर उत्तर प्रगति पुस्तक कामना दिजु
मिठो स्वर कि धनी बहिनी लाई माया र सुख दुःख भोग्दै आएकी छिन् सबै ले सहयोग गरेको मा धन्यवाद छ
अति सुन्दर प्रस्तुति। सुन्दर भविष्य को मंगलमय शुभ कामना।
। वे
धेरै राम्रो स्वोर चान्स दिनुनै पर्छ।good sister.Asmita.
बैनि तपाईको मनोकामना परमेसोरले पूरा गरिदीनु हुन्छ परभु मा भरोसा राखनोस धन्यबाद
बोल माया को भाका मिलेन अरु त सबै गित राम्रो छ प्रगति गर्नुहोस् अझै अगाडी बढ्नुहोस् दिदी सुभकामना छ
धेरै राम्रो कला गला भएकि राष्ट्रिय लोकदोहोरि गाइका बिष्णु माझी दिदिको दोस्रो रुप भएकि आवाज पनि दुरुतै😭😭👍️👍️🤝🤝👏👏👏🙏🙏🤜🤛😍😮😮😮बधाई 🎉🎉🎉छ दिदि😮😮🎉🎉🎉❤❤👌👌👌👌👏👏
धेरै राम्रो गाउनूभयो
बैनी को शोर अती मिठो रैछ अग्रीम शुभ कामना सबैले सपोट गरौ हुवालाई🍧🍧🍧🍧🍧🍧🍧🍧
अत्यन्तै राम्रो👩⚖️धेरै धेरै subakaama मिठो सोर
.
HAMI PANI HERDAI XAU HAI
यी बैनि को स्वर सारै मीठो रहेछ बिचरा बैनी लाई सबै ले सपोट गरौ ईन्ररेणी मा लैजानु पर्छ
आवाज धेरै राम्रो छ सबैको साथ सहयोग गरिदिनु होला
अती मीठो स्वारकी धनी बिष्णु माजि जस्तै लागयो बधाई छ
अति मिठाे अावज दुरुस्तै बिष्णु माझीकाे जस्ताे , याे अावजले ठाउँ पाअाेस, उज्ज्जवल साङ्गितिक भबिष्यकाे शुभकामना
Acject bishnu maji jastai waha gayak hunuhunchha wahako welldone veri nice song
अती मिठो स्वोर धनी बिष्णु माझी २ भन्धा केही फरक पर्दैन..यिनको स्वर गित जति सुन्यो उति सुनु सुनु लाग्ने ...
goods
@Sanish giri the
Ramro xaa
@Shinash giri $3
Dherai mitho sor x. Hajur harule sacdo sahyog garnu hola.
Wow कति मीठो आवाज अगाडी आउनु पर्छ यो प्रतिभा बिलकुल
आहा अत्यन्तै मिठो छ हजुर को सोर अगाडी बढ्नको लागि सफलताको शुभकामना अब दुःखका दिन गए मेरो विचारमा
मिठास आवाज सुन्दा आनन्द आयो।
इन्द्रेणी मा लैजानु होला।
Mitho xa
Hi
@@Ashish-ti8jl lto
#
8
धेरै धेरै मिठो गीत छ बधाई छ
दिदि को स्वर ले भित्रै देखि मन छोयो अत्ति राम्रो छ।voice Congrats प्रगति को सुभाकामाना दिदि लाई।👌👌👌👌👌👌👌💝💝
AAHA DAMI XA VOICE DIDI PRGATI KO SUBA KAMANA XA HJR LAI ❤❤😍😭😭
आहा कति मिठो भ्वाइस कति सजिलो तरिकाले गाउने❤️❤️ दिदीलाई सहयोग गरेर अगाडि बढाउनु होला पिलिज🙏🙏🙏
0
अत्यन्तै राम्रो मिठो छ स्वर बहिनी को प्रागती गर्दै अगाडि बढनु सफलता को शुभकामना । 😍😍
Akdam ramro sor xa didi ko
@@rameshgarbuja6448 #####!aqas
अब रुन हुदैन बैनि अब अगाडी बदनु पृछ सबैईले सयोग गरदिईनु होला 👌👌👌👌👌👌👌
Our time of the opiate oozes has uiiuuo pop pol eve
I just want see
छ
छ
मलाइ सारेइ मन परयो आसमिता ठिङ नानि को शोर पनि गित पनि एकडमइ राम्रो छ
Dherai dherai pragati ko shuvakamana chha Baini tapai lai 🙏🏻🙏🏻🙏🏻🙏🏻
स्वर राम्रो छ । अब बिष्णु माझिलाइ दुई लाख तिरिरहनु पर्दैन । सबैले साथ सहयोग गरौं ।
A
हैट God gift voice दामी रहेछ ।
अास्मिता बहिनिकाे स्वर मसिनाे र मिठाे स्वर छ । बहिनिलाइ धेरै धेरै बधाई छ , यहाँको साङ्केतिक क्षेत्रमा उच्च सिखरमा पुग्न सकेकाेहाेस भन्ने सफल्ताकाे शुभकामना ब्यक्त गर्दछु विशेष बहिनिले दाेहाेरि भन्दा सेलाेमा बडि गित गाउनुभए अझ हामी तामाङ सेलाे सुन्नेलाइ राम्रो हुने थियाे बहिनिले जङ्ग बहादुर दाइ सङ्ग गाएकाे सेलाे अति मनपर्ने गित छ। धन्यवाद ।
बिष्नु माझी भन्दा कम छैन अस्मिता थिङ्ग बहिनीको स्वर । भगवानले वहाँकाे रक्षा गरि रहुन् यहि प्रार्थना गर्दछौं ।
बिष्णु माँझी सङ्ग अल्ली नदाजदा हुन्छ
फेरी पनी ठीकै छः उव्हाको श्वर नमन गर्न चाहन्छु धन्यवाद
तपाईकाेसाेरअ:तिमिठाेछ दिदी सबैले साथसपाेट गरै
P000p
Very nice sor
Dheree ramro
ATI mitho sor ta ahile samma moile suneko pani thiyena hjr safaltako suvakamana sister
Didiko mitho sor ley ekdamai man xoyoo ❤️❤️❤️
साेर चाही अती सुनदर झंकास
अत्यन्तै राम्रो छ ।प्रगति को शुभकामना छ।।
एकदमै राम्रो
Kati mitho aawaj pargatiko lakhaulakh suvkamana
बोल माया हल्का मिलेन तर स्वर चाही अतेन्तै राम्रो छ सफलता को कामना छ यहा लाइ
अति राम्रो स्वर छ अबसर पाउनु पर्छ।
आत्म बल बलियो बनाउनु बैनी।प्रगतिको कामना।
,ñg
धेरै राम्रो लाग्यो
मिठो स्वर को धनी हजुर
को सफलताको कामना गर्दछु
वाह, धेरै धेरै सफलताको शुभकामना दिदीलाई सुन्दर आवाज
Sweet tune. God bless u.
Didi ko voice ak dam ramro xa uhalai ak choti abasar dinu parxa🎵🎵🎶🎶
Dheraee ramroo ddko pra,as jariii xa...d2 bishnmajhi
सार्है स्वर राम्रो छ शुभकामना।तपाईं काे प्रगती भयकाे सुन्न पाईयाेस।
धन्यवाद यो च्यानल परिवार लाई ,यस्तै ओझेल का आवाज,पीडा लाई यसरी नै बाहिर ल्याउदै गर्नुहोला कतै तपाईको ती प्रयास ले न्याय र अबसर पाउनेछन।र यो दिदिको लागि पनि कुनै केहि गित गाउने रेकर्ड गर्ने अबसर मिलाईदिनुहोला पनि भन्न चाहान्छु है।🙏🙏
Ok xa baini
@@mayagiri1023 बैनी हैन हजुर म्😂🤣🤗
@@Rj_fire69 b
@@aashikabasnet2995 cc
@@mayagiri1023 ok. Xa baini
Congratulations 🎉👏🎉👏👏 sita ji nice 👍👍👌 singer
Asmita thing bainilai ryhidye dekhinai sahunuvuti timro gayan Yatrale sagarmathako
Shikhar chumna safalhos ehi2089 shall sahit Hardik suvakamana.
Yo Didi la e. Sabai Jana la sapot garnu parxa
धेरै राम्रो छ दिदी सफलताको शुभकामना ❤❤❤
Dherai ramro chha
Anuhar pani jandai
Milna khojdo rahechha
Ramro hos naniko
धेरै राम्रो छ । बहिनीको प्रगती हुँदै जाओस् ।
कति मीठाे स्वरकाे धनी हुनु भयकी बइनी लाई सफल्ता काे सुभकामन छ ❤️❤️❤️
🎉Aha asmita bani ko
Soor mitho cha hajur
Na gayar ho jangaje ma basera atimitho xa
Bainile gauno parcha
Yesto sowar ko Dhani ashmita bahinee lai sabai le shahayog garnu hola ekdamai ramro sowar chha
साह्रै राम्रो छ बहिनी हरेस नखानुहोस
इन्देर्णिमा पुगाउन पर्छ यी बहिनी लाई स्वर धेरै राम्रो छ सफलताको शुभकामना बहिनी लाइ
L
@@patalitamang7340 mm xtlv Gigi
अति मिठो स्वर बहिनीको शुभकामना छ।🙏💐
#w!!#w
निकै मिठो आवाज छ
अति मीठो स्वर निम्न आर्थिक अवस्थाले गर्दा बाहिर आउन नसकेको रहिछ अब उहालाइ इन्द्रेणीमा एकचोटी लैजाने माध्यम बनाइदिन परो यस्मानैइ पुन्यहोला।
Very nice song and voice शुभकामना छ
WOWOW WOWOW super cute song Bahini ko ❤❤❤❤❤😂 very nice voice xa❤❤❤❤
मिठो छ सोर छिताइ सुन्ना र देख्ना पाउ हाजुर लाइ पारदा म
धेरै राम्रो स्वर रहिछ आगामी दिनलाई अग्रिम सुभकामना
जीवन भोगाइ मा दु:ख पीडा अरोह अवरोह हरु आई रहन्छन तर बाच्नु त छदैछ हरेस नखानु होला अगाडी बढदै जानू होला एकदिन सफलता को सिखर प्राप्त हुनेछ साथ सपोर्ट रहि रहनेछ।
साह्रै राम्रो सुमधुर स्वार ।।।। शुभकामना सफलताको ।।।।।
धेरै मिठो स्वर । सफलताको शुभकामना छ ।
बिस्नुमाझि हाम्रै गाँउँकिहुन, ई नानिको गला राम्रो छ, बिष्णुमाझिसँग, अनुहार हल्का मिल्दैहो,प्रगतिको कामना
पहिला त स्वास्थ्य लाभको कामना छ है बैनिलाई 😂😂अनि भगवान सँग दुईहात जोडि प्राथना गर्दछु👏👏🙏🙏 स्वर पनि उतिकै राम्रो सुनु सुनु लाग्ने बिष्णुमाझिको जस्तै सेम 🎤🎧🎹🎻बैनिको ईछ्या आकान्छाहरु पुरा हुदैजाउन 💓💞💕💐🌹
very nice sweet and beautiful song ....Asmitha thing ...god bless you ..good luck all the best 👍️👍️❤️❤️😍😍🙏🙏🙏❤️❤️❤️❤️
बदाइ छ बैनी राम्रो आवज छ,,,👌❤️❤️
Very nice song
प्रगति को कामना,
Sarai mitho git sor xa
good
अति राम्रो छ अबसर मिलाउने काेशिस गर्दिनुहाेला धन्यवाद
ञञ
@@bishowrajgautan7042 pp
आती मिठाे voice दिदी सफलताको कामना
बिष्णु माझिकाे जस्तै स्वर भयकि बैनिलाइ सबै गायक गाइकाले सहयाेग गर्न अनुराेध
मिठ्ठो स्वरको धनि दिदि, प्रगति हुदै जाऔस ।
Song ghar sa gardai jaanu jeet pakkai huni xa baine good song
स्वर सुरिलो छ,बैनी ! हिम्मत गरेर,आँट गरेर नै मान्छे आफूलाई चिनाउन सक्छ । अघि बढ्नु । शुभकामना।
Good luck
आहा कति मिठो स्वर र एकदमै मिठो तरिकाले गाउनु भयो तपाईलाई आग्रिम शुभकामना व्यक्त गर्दछु
कलाकरहरुले याे बैनिलाइ गायिका बनाउन सयाे गर्न पर्याे स्वर सारै राम्राे छ
🙁🙁🙁 she's blessings with her amazing voice man choyo Kati mitho sor Didi. Ko. God bless u ♥️♥️♥️
Aahan Kati ramro sor
Wow
आहा , कति मीठो स्वर, तपाइलाइ हाम्रो साथ रहन्छ
Dherai Ramro mitho sor ko dhani raixa Asmita thing. Respect.
धेरै मिठो छ स्वर बुनुको साथ सयोग साथै अवसरको खाचो छ।
Yo dd ko sor sarai man paryo dada yo dd lai 1patak apbsar dinu parxa dada
Dherai ramro xa nani jehosh vagwan le shora ko dhani banai dinu vako xa 🙏🙏
Wow nice voice❤️
Waw damie xa baini ko voice super namaste sewaro love you all 🙏👍🎶🏅🏅🏅😎
साह्रै मीठो छ ।यो बहिनिको स्वर सम्पुर्णले सयोग गर्नुहोला।
Voice akdamai ramro xa Baini ko
M ni second Bisnu Majhi Bhanxu
Congratulations
धेरै रामराे
धेरै राम्रो आवाज़ छ
Wow beautiful voice 💞💞
मीठो छ बैनी तपाईको आवज आर्थिक कम्जोरिको कारण ओझेलमा परेकाले अब
भने बैनीको अवस्य पनि सफल्ताको मार्ग खुल्ने छ ।
ऊहालाई अवसर दीनु होला है
सोर धेरै राम्रो छ सबैले लाइक कमेन्ट्
गरौ
बैनी हजुरको साँच्चै मिठो स्वर छ , सफलता को धेरैं धेरै शुभकामना ईन्द्रेणी मा जानु न , पत्रकार भाईकाे प्रश्न सोध्ने तरिका चाहिँ पटकै ठीक लागेन , विचार पुराएर बोल्दा राम्रो होला । दुःख चाहिँ नमान्नु होला।
Sweet song very nice çhitwan nepal 😊
Wow verry nice voice
एकदम मिठो स्वर छ