छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो

Sdílet
Vložit
  • čas přidán 16. 10. 2020
  • छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो
    दर्शकबृन्द नमस्कार
    म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
    #kalasiknepali #Classicnepali
    हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
    समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Komentáře • 2,2K

  • @soorajgurung5001
    @soorajgurung5001 Před 3 lety +208

    कति माहान नारी तपाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज हामी नारी को साहन देखाउनु भयो

  • @dipakbohora.7767
    @dipakbohora.7767 Před 3 lety +311

    धनकुटाकाे दिदी लाई मेराे सलाम छ🙏🙏🙏🙏🙏🙏👌👌👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @mrroson4792
      @mrroson4792 Před 3 lety +2

      Good👏👆salam xa

    • @pasangindra237
      @pasangindra237 Před 3 lety +1

      Good

    • @bxrryblish4582
      @bxrryblish4582 Před 3 lety +2

      very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।

    • @bxrryblish4582
      @bxrryblish4582 Před 3 lety +1

      very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।

    • @ramesdompaudel7818
      @ramesdompaudel7818 Před 3 lety +1

      Good sister

  • @manishadevkota5755
    @manishadevkota5755 Před 3 lety +87

    धेरै खुसी लाग्यो झन cmnt पढ्दा नारिहरु त एकजुट हुनुभयो हुनुभयो धेरै पुरुष साथिहरुले पनि support गर्नु भएको छ 😘😘😘

    • @deeparai9211
      @deeparai9211 Před 3 lety

      Nmpplllpp

    • @tektamang1168
      @tektamang1168 Před 3 lety +2

      Right kam ko lagi mahila hos ya purus sath dinu nai parchha...matabta bhannu nai yehi ta ho ne...j garin thik garin buini le

  • @noobgamers8317
    @noobgamers8317 Před 3 lety +158

    आमा र छोरा लाइ धेरै धेरै धन्यवाद सम्मान गर्नु को साथ मा 1 like

  • @byanskhaber7728
    @byanskhaber7728 Před 3 lety +242

    गुड राम्रो गर्नु भयो यस्तै गर्नु पर्छ तपाईं को साहस लाई सलाम

    • @aroshkhadka7333
      @aroshkhadka7333 Před 3 lety +1

      अपरादि चाेरलाइ मानुे पछे सलाम छय यिमहिलाइ

    • @kanshitamang475
      @kanshitamang475 Před 3 lety +1

      Thika garexa 👍👍👍👍

  • @chl7734
    @chl7734 Před 3 lety +71

    आफ्नो रछ्या को लागि मारियको लाइ हतियार बनाउन मिल्दइन नेपाल सरकाले छिटो भन्दा छिटो रिहाइ गाउन पर्छ सलाम छ साहासि महिला लाइ

  • @prakashbk8112
    @prakashbk8112 Před 3 lety +30

    waw साहासी महिला छोरी मान्छे भनेको यस्तो हुनु पर्छ त्यो दिदी लाई जेल होईन पुरस्कार दिनु पर्छ ।

  • @amritmanoli4013
    @amritmanoli4013 Před 3 lety +25

    यस्तो विकट ठाउँमा पुगेर घटनाको सत्यतथ्य बहिर ल्याउनु भएकोमा धन्यवाद सुजल सर ।

    • @bindugurung3859
      @bindugurung3859 Před 3 lety

      Aru kura tyastai ho but tyo thau chai bikat hoina laa sir

    • @hhbboo136
      @hhbboo136 Před 3 lety

      Hunxa mula bikat
      Pahile gayar her na kasto xa thau

  • @bibekgm914
    @bibekgm914 Před 3 lety +196

    ति महिलालाइ जेलसजाए होइन पुरुस्कृत हुनु पर्छ ।

  • @dineshpariyar458
    @dineshpariyar458 Před 3 lety +191

    ठिक गरिन गुरुङ्ग को बुहारी ले , बुहारी भनेको यस्तै साहसी हुनुपर्छ। good job

  • @hariparajuli9307
    @hariparajuli9307 Před 3 lety +78

    नारीले देवीको रुप लिन्छन् त्यही भएर नारीलाई कमजोर नसम्झ बलत्कारी हरु , धेरै निर्मला हरुको आत्माले शान्ती पाउनेछ यसरी हरेक बलत्कारी र भ्रष्टचारी लाई छप्काउनु पर्छ l धन्य हौं दिदी

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 Před 3 lety +60

    धेरै राम्रो काम यस्तै गर्नुपर्छ बल्त्कार गर्ने सबै जनालाई म साउदी बाट👍️👍️👍️

  • @bashukharel6091
    @bashukharel6091 Před 3 lety +75

    यी महिलालाइ राष्ट्रिय सम्मानका साथ ३१ तोपको सलामी सहित रिहा गरियोस् ।कानुनका नाममा यी बिरङ्गना नारीमाथी अन्न्याय गर्लास जाठाहरु ।

    • @nagendrarai1845
      @nagendrarai1845 Před 3 lety +2

      साहशी महेलाई , मैले 5 तोप थपे होई अब 36 तोप ले रीहै होस्

    • @JpnNpl
      @JpnNpl Před 3 lety +1

      Nplko mahan Didi

    • @jagatshrestha9443
      @jagatshrestha9443 Před 3 lety +1

      Ho sarsamman shatha riha hunu parxa dd lai

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 Před 3 lety +132

    दिदिलाइ सलाम छ, एकदम राम्रो कम गर्नु भएछ । उहालाई कार्बाही होइन पुरस्कार दिनु पर्छ सरकारले

    • @sanrana6194
      @sanrana6194 Před 3 lety

      जे गर्नु पर्थ्यो गरिन लाख लाख सलाम छ ती महिलालाइ

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 Před 3 lety +29

    धेरै धेरै धन्यावाद दिदि हजुरलाई यस्तै साहनसिल हुनुपछ छिटै पुरस्कार सहित रिहा गर एदि रिहा भयन भने हामी 3 करोड जन्ताहरुले साथदिएर भोलिनै रिहा हुनुपछ

  • @hbbc6012
    @hbbc6012 Před 3 lety +13

    साच्चै यि नारी देवि नै हुन्
    सबै नारीहरुलाई आत्मरक्षा गर्न सिकाउनु भो
    यो हिम्मत लाई सलाम छ

  • @haribhattarai4475
    @haribhattarai4475 Před 3 lety +272

    याे बैनिलाई कारवाई हाेईन सम्मान गर सरकार

  • @lamajas2556
    @lamajas2556 Před 3 lety +233

    खुकुरी दिएर धेरै राम्रो काम गर्यौ बाबु😍😍😍😍 बलत्कार को सिकार भएर मर्नुबाध्य हुनुभन्दा त मारेर बस्नु राम्रो हो

    • @keshavbhattarai2060
      @keshavbhattarai2060 Před 3 lety +3

      sai garu sis

    • @urmilaban5301
      @urmilaban5301 Před 3 lety +2

      Mahan nari prti sman x asto bltkari asri nai sbaile xpkaun ske bltkari ko ante hune thiyo hola nepalma naya paedain slam x mahn nari tp lae

    • @lamajas2556
      @lamajas2556 Před 3 lety

      @@keshavbhattarai2060 🙏🙏🙏

    • @lamajas2556
      @lamajas2556 Před 3 lety

      @@urmilaban5301 🙏🙏🙏

  • @sudeshpun6544
    @sudeshpun6544 Před 3 lety +47

    बल्ल एक मात्र साहसी महिला salute 👍️👍️

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 Před 3 lety +31

    गर्बले छाती फुलेर आयो कोहि महिला घरमा बोलाएर इज्जत लुटाउछन कोहि महिला यस्तो साहसी स सम्मान साथ पुरस्कृत गरियोस्।।

  • @bishnumayagurungbishnumaya4318

    सहि लागे like garnu holaa
    100% सहि हाम्रो देस को कानुन ले त केही गर्न सकिँदैन तेसैले आफाइ ले गर्नु पर्छ जे गर्नु नालायेक सरकार हो त्यो महिला लाई कुनै कारबाही हुनु भयेन नत्र हर चौकी जल्छ
    s

  • @tamangraju804
    @tamangraju804 Před 3 lety +38

    अब हरेक नेपाली महिलाहरुले यस्तै गर्नु पर्यो मेरो तर्फबाट उहालाइ सलाम्👏👏👏👏👏

  • @manthapa1
    @manthapa1 Před 3 lety +25

    सही काम गरनुभ यो ,🙏🙏महान् काम गरिन् साक्षात् देवीको रूपमा राक्षस को वध भएको छ,दशैं जस्तै मनाउनु पर्छ,जय महाकाली,दुर्गा भवानी,🙏🙏।

  • @rekhalacoul5069
    @rekhalacoul5069 Před 3 lety +16

    कति राम्रो कुरा सुन्न पाईयाे त्याे कुकुरलाई मार्याे बधाई छ बैनिलाई छिट्टै रिहाई गर्नु पर्छ बैनिलाई

  • @devigurung7707
    @devigurung7707 Před 3 lety +54

    धनकुट दिदी ले धेरै राम्रो गरनु भएको छ तैसतै गरनु परछ धन्यवाद छ दिदि

  • @dipakpahari4383
    @dipakpahari4383 Před 3 lety +69

    सलुट छदिदिलाइ सबै परदेसिलाई एसतै श्रीमती दिउन भाेलिका दिनहरुमा भगबानले प्रथान गर्छु

  • @nabinyakkha2025
    @nabinyakkha2025 Před 3 lety +16

    त्यो दिदिलाई फुलमालाले सम्मान गराउ ,
    बल्ल नेपाल मा बलात्कार हुदैन,
    दिदिलाई सलाम छ मेरो तर्फबाट,
    तपाईं जस्तै हिक्मत भएको नारि हरुको खाँचो छ नेपाल मा,
    सलाम छ दिदिहजुरलाई

  • @yamphuentertainment324
    @yamphuentertainment324 Před 3 lety +10

    नेपालको कानुनले केहि गर्दैन जे गर्यो आफैँ गर्यो एकदमै राम्रो गर्यो
    👍👍👍👍👍👍👍👍👍
    👏👏👏👏👏👏👏👏👏

  • @vishalale4886
    @vishalale4886 Před 3 lety +207

    यि नारिलाइ कार्बाही होइन धन्यवाद दिनुपर्छ

  • @user-ms2ml6bc7p
    @user-ms2ml6bc7p Před 3 lety +130

    महिला रास्ट्रपति भएको मेरो देश मा महिला को नै यस्तो हालत त्यो दिदिलाइ जेल सजाय होइन पुरस्कर ले सम्मान गारौ

  • @umeshchettri4234
    @umeshchettri4234 Před 3 lety +13

    इनैलाई भन्छन वीर गोर्खाली छोरी जेल होइन सरकार स्याबासी दिनु प्रचा यो बहिनी लाई सलाम छ इ चेलिलाई

    • @leomessiiiiiiiiiiiiii
      @leomessiiiiiiiiiiiiii Před 3 lety +1

      एकदम राम्रो गरेको यी बहिनीले

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 Před 3 lety +50

    आफुमाथी नराम्रो गनेहरु सबैलाई मानै पछ

  • @sarurai8634
    @sarurai8634 Před 3 lety +98

    बीर गोर्खाली बाबु। एकदम सही हो।उहां दिदी लाई आममाफी हुनुपर्छ ।

  • @mayatamang2275
    @mayatamang2275 Před 3 lety +13

    कती वर्ष पछी बल्ल खुशीको खबर सुन्नु पायो यस्तै हुनु पर्छ अब सबै महिला दिदिबहिनीहरु अनि मात्र बलात्कार बाट केही हदसम्म भएनी घटना घट्न कम हुने छ

  • @seawilung400
    @seawilung400 Před 3 lety +9

    जे गर्‍यो सहि गर्‍यो नारी तिम्रो बहादुरी लाई सलाम छ र अब देखि यहि पाठ सिक्नु होला यसरिनै आफ्नो अस्मिता जोगाउनु होला

  • @shamburana2907
    @shamburana2907 Před 3 lety +63

    ठिक गरे छ पुलिसले थुन्ला मिडीया सबै मिलेर थुन्न नदिनु।

  • @lakbahadur8300
    @lakbahadur8300 Před 3 lety +99

    खुसिकाे खबर सुन पायाे दिदी लाई सालम छ अब महिलाहरु यसईगरि अघिबरनु हाेला

  • @mountainboy8595
    @mountainboy8595 Před 3 lety +5

    यो काट्ने माहिला 3 करोड नेपालीको शान हो। गतिलो देशको सरकार भए आज सम्मान पाउने थिईन।

  • @vesraj
    @vesraj Před 3 lety +19

    आफ्नो रक्षाको लागि गरिएको प्रतिकारबाट ज्यान गएको राक्षस पुरुष लाई सहि गरेको हो। बिना शर्त भब्य स्वागतका साथ रिहाइ हुनु पर्छ ती साहसी महिलाको अन्य महिलाले पनि यसरी नै प्रतिकार गर्ने प्रेरणा, उत्साह मिलोस नेपाल सरकार न्याय दिने होइन ?

  • @sanjipkarki2385
    @sanjipkarki2385 Před 3 lety +20

    पुलिस ले लगेको भए त्यो दिदी लाई तुरुन्तै छोड्नु पर्छ उहाँ महान दिदी लाई सलाम छ

  • @kanxigurung3988
    @kanxigurung3988 Před 3 lety +163

    येदी यो दीदीलाइ जेल मा राख्यो भनी करोडौं जन्तामीलेर जेल मुक्त गर्नु पर्छ सलाम छ दिदी हजुरलाइ

    • @yamsingjai9225
      @yamsingjai9225 Před 3 lety +2

      Aba tayari gardai garnus hoi kanxii

    • @sonamgrg.mustangi3389
      @sonamgrg.mustangi3389 Před 3 lety +1

      Ma pani sahamati xu baini kanxi

    • @fbfnfdbdbrb9936
      @fbfnfdbdbrb9936 Před 3 lety +1

      तेतिकै कस्इले धेाका हान्दैन कनकि अाप्नेा पनि कम्जेारी हेा सर

    • @gurasale3877
      @gurasale3877 Před 3 lety

      @@fbfnfdbdbrb9936 chup lag sala

    • @manjirarai2024
      @manjirarai2024 Před 3 lety +1

      Good Didi👍👍👍👍👍👏👏👏👏

  • @kalpanalimbu4992
    @kalpanalimbu4992 Před 3 lety +5

    अति राम्रो काम गर्नुभएको छ बहिनीले,बधाई छ।यदी बहिनीले प्रतिकार नगरेको भए बहिनिको ज्यान जान सक्थ्यो।

  • @prakashbk8112
    @prakashbk8112 Před 3 lety +10

    पत्रकार सिर त्यो दिदी लाई पनि मिडिया मा ल्याउनु पर्यो।

  • @kiranrokaya9000
    @kiranrokaya9000 Před 3 lety +66

    बलात्कार गर्न आउनेलाइ काट्नु राम्रो कुराहो कानुनले निर्दोष साबित गरोस।

  • @SeJongmagar7154
    @SeJongmagar7154 Před 3 lety +25

    गुड दामि भयाे जे भयाे।कार्वाही गर्न पाउदैन् सरकारले।

  • @deuralisen4297
    @deuralisen4297 Před 3 lety +4

    बहादुर महिला मान्छे।जे गर्यो ठिक गर्यो।त्यो पीडित महिलालाइ पुरस्कृत गरेर, जतिसक्दो छिटो घर फर्काउनु पर्छ।

  • @amarmagar9214
    @amarmagar9214 Před 3 lety +2

    सर्बप्रथम सलाम छ हिक्मत वालि दिदीलाई। अाम नेपालीको चाहना र माग यहि थियो सरकार सँग। सरकारले गर्न नसक्ने काम हजुरले गर्नुभयो ठिक गर्नुभयो अन्तर मन् देखि सम्मान गर्दछु।

  • @rimalbhakta613
    @rimalbhakta613 Před 3 lety +108

    एक दम ठिक गरिन ति महिलाले
    सबै महिला दिदी बहिनीहरु ले एसरि नै काट्नु पर्छ बलात्कार गर्ने जोकोहीलाई

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 Před 3 lety +58

    एकदम महान र बहादुरी चेली हुनुहुदो रैछ उहालाई जेल होईन सम्मान को मेडल दिएर घर फर्काउनु पर्छ । नेपाल् मा एउटा बलात्कारी त कम भयो । खुशी लाग्यो ।

  • @narayanregmiregmi6130
    @narayanregmiregmi6130 Před 3 lety +1

    💪💪💪💪💪👍👍👍👍👍साहसी नारी लाई सलाम छ मेरो तर्फबाट

  • @muktasinghtamang6323
    @muktasinghtamang6323 Před měsícem

    यी साहासि चेलिलाई हृदयदेखि सलाम नेपालकाे मुलुकि ऐनकाे जबरजस्ति करणि गर्न खाेज्ने राक्षेसबाट अाफनाे सत्तिताे जाेगाउन निमित्त वार्दात स्थलबाट लखेटदै कुनै हतियार परहार गरि मृतु भएमा कुनै कानून लाग्ने छैन धन्नेबाद ।

  • @simrannepali9194
    @simrannepali9194 Před 3 lety +35

    सच्चा नारिको पहिचान यहि हो मेरो तरफ बाट मन देखिनै सलाम छ

  • @kerungsakthimyakthungba3307

    जे गर्यो दिदी ले राम्रै गर्यो तत्काल रिहाई गरियोस् उनी निर्दोष छिन्,

  • @sawalimgr1282
    @sawalimgr1282 Před 3 lety +2

    धन्यवाद यति टाढा पुगेर यो घट्नालाइ उजागर गरिदिनु भएकोमा। यि दिदिलाइ साहस दिनु। छोरा,देवरको बयानमा सहि ठहराएर दिदिलाइ न्याय दिलाउन सहयोग गरिदिनुहोला मिडियाहरु सबैले।

  • @hemkumardhapa6989
    @hemkumardhapa6989 Před 3 lety

    तेसतो महीला लाई संममान ग़नुं प़छं ती महीला बाहादुरी दिंनु‌ प़छं नेपाल सरकारले ति महीला लाई मं संममान ग़छु बधाई छ ति महीला लाई

  • @gangadiplymboo1642
    @gangadiplymboo1642 Před 3 lety +76

    राम्रो काम
    ति महिला लाइ पुरस्कृत गराउनु पर्छ।

  • @mekhgurung1529
    @mekhgurung1529 Před 3 lety +7

    She is absolutely great...salute to such brave woman 🙏👍️👍️

  • @technological-en7dx
    @technological-en7dx Před měsícem

    सम्मान र खाता ओडाउनुपर्छ महिलाको अधिकारको लागि सफलताको शिखरमा पुर्याउनुपर्छ आफ्नो इज्जत बचाउनलाई उहाँको सलाम

  • @taraadhikari1687
    @taraadhikari1687 Před 3 lety +63

    यस्तो एकान्त ठाउँमा घर भएको महिला माथी हातपात गर्न अाउने लाई मार्दा कानुन नलाग्नु पर्ने हो एक्लै महिलामात्रै बसेको ठाँउमा त अाफ्नु सुरक्क्षाको लागि जेपनी कदम चल्नुपर्छ नी यी बहिनी लाई हत्यारा भनेर थुन्न पाईद‌न छोड्नु पर्छ

  • @ramsanu5831
    @ramsanu5831 Před 3 lety +22

    साहसी नारिलाइ फुल मालाले स्वागत गर्नु पर्छ कारबाई होइन सलाम छ यि नारिलाइ

  • @rajaindra467
    @rajaindra467 Před 3 lety

    आहा !!!!छप्काउने नेपाली नारी 🇳🇵🇳🇵braveheart

  • @bindeshsunam5386
    @bindeshsunam5386 Před 3 lety +8

    अब सबै केटि मान्छे हरु यस्तै हुनु पर्छ जबर जस्ती बलात्कार गर्ने हरु लाई काट्नु पर्छ

  • @lalitgharti9585
    @lalitgharti9585 Před 3 lety +35

    बलात्कृत भएर पल पल मर्नु ,सामाजको घृणित हुनु भन्दा बरु उसैलाई मारेर सम्मान पाउनु हिम्मत वाली हुनु राम्रो कानुनी पातो होला त्यो अलग हो तर यस्तो सोच भएका स्यालहरुको हिम्मत अब अलि कम हुन्छ । सलाम छ यो दिदिको साहाशीलाई । सरकारले उनिहरुलाई बचाउछ अन्तिम उपाय भनेको यहीँ नै हो ।

  • @madhavghimire8006
    @madhavghimire8006 Před 3 lety +45

    एकदम राइट बाबू ती महिला पनि साहसी बहादुर अनि बाबुलाइपनी धेरै धेरै धन्यवाद अब ती महिलालाइ जेल हाल्न पाइदैन उहालाई आफ्नो घरमा डटेर बस्नु पाउन पर्छ जेहोस एउटा भाइरस हट्यो खुशी लाग्यो धन्यबाद छ चेली वा

    • @user-os5pp7ec7e
      @user-os5pp7ec7e Před 3 lety +1

      एकदम ठिक गरिन ति महिलालाई पुरस्कारले सम्मान गरौ 'जेल होईन

  • @tapendrarokaya2722
    @tapendrarokaya2722 Před 3 lety +5

    सलाम छ दिदि लाई विर को छोरी रै छिन जेल हुनुनुन है यदि यो दिदि लाई जेल भयो भने सरकारलाई नै बम हानेर उडाउनु पर्छ

  • @mklimbu5031
    @mklimbu5031 Před 3 lety +3

    आफ्नो सुरक्षाको लागि जे नि हुन सक्छ र यसलाई कुनै अपराध भन्ने मिल्दैन र यस्तो हिम्मत गर्नु धेरै राम्रो हो

  • @user-yn6nf7vq8i
    @user-yn6nf7vq8i Před 3 lety +72

    कमजोर नारि भयको भय मलाई बल्कार गर्यो मा डरले केई बोल्ना सकिना भन्दै रुदै बस्नु पर्थ्यो हो हिक्मत वालि नारि भयर छप्काईदिन सुलुट छ नारि तिमिलाई ,,,हजुरबाट अरुले पनि सिकुन

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 3 lety +29

    जीवन मा पहिलो पटक खुसि को खबर सुन्न पाइयो अब सबै लाई छपाइदेउ हाम्री नेपाली नानी चेली लाई नजिल भएको भ केही खर्छ गरेर स्वगात गरेर शहर घुमाउथे

  • @sargamsujan1727
    @sargamsujan1727 Před 3 lety

    Good job.सलाम छ यी नारीलाई।🙏🙏🙏

  • @HariRam-cs9os
    @HariRam-cs9os Před 3 lety +1

    हाम्रो नेपाल मा यस्तै बहादुर सबै नारिहरु अाफ्नो ज्यान रक्षा अाफै गर्न सक्छन भने बलत्कारिहरुको अन्तय हुन्छ सलाम छ ई दिदिलाई %100 सहि यस्तै भिदिव समाचार ल्यानु हुने जियम सरको सबै तिम हरुलाई पनि सलाम छ

  • @d.k6217
    @d.k6217 Před 3 lety +67

    इ चेलिलाई कारबाही होइन समान गर्नु पर्छ नेपाल सरकार

  • @sangamthapa6829
    @sangamthapa6829 Před 3 lety +74

    यी आमालाइ कार्वाही होइन साच्चिकै ३२तोपको सलामी दिन लायक काम गर्नु भएछ ।

    • @sanutamang6963
      @sanutamang6963 Před 3 lety +1

      Good sis

    • @RamSingh-ou7ss
      @RamSingh-ou7ss Před 3 lety

      बैनी लाई धनेबादछतीकुकूर लाई मानैपछ

  • @susmarai1206
    @susmarai1206 Před 3 lety

    भाई तिमी नडराउ तिम्रो भाउजु ले उस्को मात्रै रक्षा गरेको हैइनन। सारा नेपाली महिलाहरुको हिम्मत 💪💪बडाईदिएकी छिन सलुट 🙋‍♀️छ यो दिदि लाई अब सबै नारी यसैगरी प्रतिकार गर्न सकौ।

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e Před měsícem

    यी माहान नारीलाई सलाम छ ? आफ्नो रक्षाको लागि खुकुरीको सहायता लिनु राम्रो कुरा हो ? जेल जीवन भोगाउनु मिल्दैन जे गर्यो ठिक गर्यो ?

  • @sanusanu2350
    @sanusanu2350 Před 3 lety +75

    अलिकती भएपनी सान्ती मिलेको छ आज यो महिला को बुडालाइ पनि खुशी मिल्यो होला सरकार ले केही गर्दैन त? अनि आफ्नो सुरर्छ्या गर्नु पर्यो नि आफुले

  • @dansubarali809
    @dansubarali809 Před 3 lety +65

    धेरै राम्रो काम गर्नु भाको रहेछ मपनी अपिल गर्छु धेरै भन्दा धेरै सियर गरि दिनु होला

  • @padampariyar6834
    @padampariyar6834 Před 3 lety +1

    दिदि को कार्यलाई सलाम छ
    एस्तै खालको 2/4 जना अरु पनि बहादुरी दिदी हरु भयो भनी निर्मला जस्तो सबै नानी को आत्माले सान्ती पाउने थियो

  • @santoshmahar1211
    @santoshmahar1211 Před 3 lety

    सलाम छ दिदी हजुर जस्तो श्रीमती /नारी कमै जन्मेका छ्न दुष्टहरुको अन्त्य यसरी नै गर्नु पर्छ जय नेपाल ✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mankosathi9683
    @mankosathi9683 Před 3 lety +34

    तेस्ता नरपिचासहरुलाई गर्नुपर्ने नै तेस्तै थियो । जबरजस्ति करणी गर्न खोज्नेलाई प्रतिकार गर्दा उसको ज्यान जान्छ भने अब आफ्नो ज्यान जोगाउन प्रतिरक्षा गर्नुहुने दिदीले न्याय पाउनुपर्छ । सहमत हुनेले सपोर्ट गरौं ✊✊

  • @suktamu8450
    @suktamu8450 Před 3 lety +62

    एकदम राम्रो समाचार सलाम छ मिडिया सर र हत्या गर्ने महिलालाई र सबै महिलाहरुले यो समाचार हेरी पाठ सिकौं यस्तै गर्नु पर्छ बलत्कारी लाई ठिक गरेछ

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k Před 3 lety

    सलाम छ ती महिलालाई हरेक महिलाहरुले यस्तै गर्नुपर्छ।🙏🙏🙏

  • @jeevanrajregmi8279
    @jeevanrajregmi8279 Před 3 lety

    गुड सही तरिकाले काम गर्नु भएछ त्यो बहिनीले धन्यबाद

  • @Dayahang190
    @Dayahang190 Před 3 lety +18

    आमा छोरा भनेको यस्तो हुनु पर्छ तर उहाँले न्याय पाउनु पर्छ
    अब हर नारीले यस्तै साहास देखाउनु पर्छ अनि मात्र नरपिचास हरुले येस्तो साहस गर्ने छैनन।

    • @kabitabasnett5342
      @kabitabasnett5342 Před 3 lety

      yasto sahasi naari 1000 ma 2 jana maatrai hunxan hajur.praya sabai balatkarlaai chamatkar manne aaiamai haru dherai nai xan .ani khatpat vayapxi chai balatkar vayo vanne haru dherai xan..harek nari yadi satya aafno sojo baatoma xa vane kasaile aakha uthaune samma himmat garna sakdaina..pratikar garna sakxa balatkar jasto kurako pani vanne harek aaimailai auta lesson ho.good work.

  • @kanxigurung3988
    @kanxigurung3988 Před 3 lety +28

    जेल होइन सम्मान दीयेर नीकाल्नु पर्छ यो नानी बाबुले सत्य।बोलेको छ goon news जति पनि बल्तकारी हरु सबै लाई मार्नु पर्छ

  • @badrineupane5704
    @badrineupane5704 Před 3 lety

    यो बैनी लाइ कारबाही हैन सम्मान गर सरकार हाम्रो देशमा यस्तो अनैतिक काम गर्ने लाई फासिको कारबाही गर्ने कानुन बनाउनु पर्छ

  • @anitaanita516
    @anitaanita516 Před 3 lety

    याे दिदी लाई कारबाई हाेहिन सलुट गरुनु परछ 🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @anitaanita516
      @anitaanita516 Před 3 lety

      अनि मात्र बलत कारि काे अनते हुन छ सरकार ले गरुनु न सके काे काम याे दिदी ले गरुनु भकाे छ 👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏

  • @chudamani7872
    @chudamani7872 Před 3 lety +24

    फुल माला लगयर स्वागत गरेर बजार प्रक्रम गरौनुपर्छ फेरि पनि सालाम छ इयो बोइनी लाई

  • @krishna198928
    @krishna198928 Před 3 lety +14

    देशै भरी यस्तै नारिको खाचो छ जसले सकेसम्म आफ्नो अङ्ग रक्षा आफै गर्न सकियोस।

  • @gangathapa7573
    @gangathapa7573 Před 3 dny

    Good nice job madam

  • @ML-bl9it
    @ML-bl9it Před 3 lety

    यस्ता नारी लाई सलाम 🙏🙏 कार्बाइ होइन पुरुस्कार दिउ

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Před 3 lety +14

    माहान नारी करोडौ को सेलुत यस्तै नारी नेपाल मा हुनु जरुरी छ ई मैलालाई जेल सजाए न होस चोर सरकार

  • @naranshrestha5218
    @naranshrestha5218 Před 3 lety +19

    अब यो साहासी महिलालाई पुरस्कार बक्सिस दि सम्मान गर्नु पर्छ ! यो महिला लाई न्याय दिनु पर्छ !सम्मान सोरुप पुरस्कार दिनु पर्छ ! र सबै सम्पुर्ण महिला दिदीबहिनी ले सिकौं बलात्कारी लाई फाँसी दिनुपर्छ भनेर

  • @bishalchaudhary6814
    @bishalchaudhary6814 Před 3 lety +7

    Good salam xa mero je garo ramro garo

  • @ramuk4244
    @ramuk4244 Před 3 lety

    सबै महिला को एतै सोछ बिन्चार भए कति पए
    पुरुस ले दुक्ख पाउदैन थे होला हजुर लाई सलाम छ दि!!!

  • @jangab1211
    @jangab1211 Před 3 lety +15

    पटक पटकको हेपाई रहेछ। र त्यो पनि सुतेको बेला रातमा यो महिलाको अाफु वच्न को लागि पनि यो कदम उठाउन बाध्यता भएको देखिन्छ ।यो महिला दिदी वा बहिनीलाई हृदय बाट सम्मान व्याक्त गर्दछु । यो चेलिलाई हिरासातमा राक्न कै जरुरी देखिन्दैन बरु अरुको उत्साहको लागि पनि सर्बजनिक गर्न जरुरी छ।

  • @opencarwindows7365
    @opencarwindows7365 Před 3 lety +22

    अरकाको घर मा तैपनि रातिको समयमा एउटा महिला माथि बलात्कार गरने पुरुष लाई सहि गरनु भयोे साहासी महिला लाई सलाम छ।

  • @narkumarrai7910
    @narkumarrai7910 Před 3 lety +1

    १००% सहि गर्नु भको छ सम्मान छ दिदी हजुरलाई ।

  • @ashokpokharel8761
    @ashokpokharel8761 Před 3 lety +1

    यस्तो दिदि लाई कारबाही हैन सम्मान गरौ र उहाँको रिहाइ को माग गरुम। कुनैपनि हालत मा दिदि लाई कारबाही नहोस्।

  • @dvsxtree396
    @dvsxtree396 Před 3 lety +8

    पहिलो कुरा त यो बाबुको आमाप्रतिको मायाले होस या प्रतिरक्षाको लागि होस खुकुरी दियेर आमाको जीवन जोगाउन सहास देखाकोमा धन्यवाद अनि ती दिदिले देखाको हिम्मत लाई सलाम छ।

  • @ajaythapa9414
    @ajaythapa9414 Před 3 lety +24

    सलाम छ चेलिलाइ वा सबै बोलत कार गर्ने आउने लाई सबैले यसरी नैइ काट्नु पर्छ ।