बिहे भएको २ महिना पछि श्रीमतीले श्रीमानसंग सहबास गर्न नमानेपछि...

Sdílet
Vložit
  • čas přidán 18. 09. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Komentáře • 843

  • @rohankauchamagar6584
    @rohankauchamagar6584 Před rokem +71

    नाठो र गाठो भएसि ५ महिनाको त के ५ जन्म को सम्बन्ध पनि तोडेर हिडछन्।।

  • @monie1841
    @monie1841 Před rokem +35

    अर्को केटा थियो होला तै भएर तेस्तो भयो र भाइ सोझो सिधा भएर पनि तेस्तो भएको हो पक्कै

  • @prajwalrawat5427
    @prajwalrawat5427 Před rokem +64

    सन्ताेष सरकाे रूखाे बाेली छ है सुधार‌ गर्नुपर्नेछ । मान्छे त साेझाे नै छ।

  • @mithuupadhya150
    @mithuupadhya150 Před rokem +81

    चरित्र बिग्रेका आईमाई परेपछि २१बर्ष होस कि ३१बर्ष का हुन यिनीहरू जीवन भरी बिग्रेका नै हुन्छन यस्ता आईमाई त नाति नातीना पाएपछि पनि पोईल हिड़छन संतोष भाई। बाबु यो आईमाई बच्चा नपाउदै पोईल गईछ अब लिएर नआउनु है नत्र जिवन भर रून पर्छ ।

  • @bimalabanjade8823
    @bimalabanjade8823 Před rokem +74

    येति धेरै सोजो परिवार हुनुदोरहिछ बिचरा नझपार्नु सन्तोष सर त्यो केटी गलत छ

  • @thulungtrisha4584
    @thulungtrisha4584 Před rokem +166

    श्रीमतीलाई तपाई भन्ने मान्छे सिदा नै हुन पर्छ। मान्छे हेर्दा पनि सिदा नै देखिन्दैछ उहाँको दोष केही छ जस्तो लाग्दैन बिचारा अभागी रहेछन्।

  • @ratnatamang5822
    @ratnatamang5822 Před rokem +11

    ऐले पुरुषलाई अन्याय भएको छ नेपालमा यो कुरा सरकारले पनि बुज्नु पर्ने हो।

  • @thalbirpratima7912
    @thalbirpratima7912 Před rokem +106

    21 बर्षकि आइमाई लाई सानो भन्न अलिक लाज हुन्छ्की सन्तोष सर? अर्कै सङ लागेकी आइमाईले कहाँ घर गरि खाअन्छन र?टचर हुन्छ सम्झाउदा ?केस्तो लाज लाग्दो कुरा गर्नु भाको हो सर,मान्छे हेर्दा पनि जान्नु पर्ने हैन र तपाइँ जस्तो मान्छेले? चरी खाने बानी परेकी कहाँ हुन्छ ?पत्ता लाएर तेस्लाई डिभोस दिनु भाइ तेस्ता आइमाई सङ घर चल्दैन ?

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem +21

    सन्तोस सर २१ बर्षको केटि लाई बच्चा भन्न अलि मिल्दैनकि तर नेपाली हरु ईन्डीयामा मात्रै नभयर अन्यकुनै पनि देशमा बसोबास गरेका हुन्छन ईभन यो २१ सौ सताव्दीमा जन्मेहुर्केका केटा केटि त्येति साह्रै सँस्कारि हुदैन भन्नेकुरा मैले बुझेकोहै र बे गरेर अर्काको घरमा गैसकेपछि केटि मान्छे धेरै ब्यावहारिक हुनु पर्छ भनेर भन्छुम😍

  • @puspack2066
    @puspack2066 Před rokem +113

    21 बर्षकाे केटि सानि हैन हाे सन्ताेष सर जस्लाई नि थाहा हुन्छ अर्काकाे घर गयर काम गर्नु पर्छ भन्ने कुरा

  • @damberbahadur1997
    @damberbahadur1997 Před rokem +7

    देशी सीत पलके को आइमाई होला बिचारा सोजो गुरूंग लाई बर्बाद गरियो।

  • @harrypratap1371
    @harrypratap1371 Před rokem +164

    बिहे गरे पछि माइत बसे जस्तो हुदैन सन्तोस देउबा जि बिहे गरि सके पछि अलि जिम्मेवारी हुन सक्नु पर्छ भन्ने तपाइअले पनि बुज्नु र आफ्नो छोराछोरीलाई पनि बुझाउनु होला । तपाइको बुढीलाई गयर freedom दिन सक्नु हुन्छ । यौटा पत्रकार भयर पत्रकारको जस्तो व्यबहार गर्नुस ।

  • @purnarai9940
    @purnarai9940 Před rokem +57

    किन डिलाे अाकाे भनेर सा्ेद्दा नै तनाव दियकाे भन्न मिल्दैन हाे सर।

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 Před rokem +24

    पत्रकारिता भन्दा नि प्रहरी ले झै केरकार र सोध पुछ गर्ने यो तरिका कत्ती पनि स्वभनिय हुदैन।सन्तोष देउजाको यो बानी सुध्रेको रहेनछ।आफ्नो भनाई राख्न पो दिने हो।एउटा मिडियाकर्मी भएर प्रहरी ले झै थर्काउने किन????????

  • @rekharai6337
    @rekharai6337 Před rokem +7

    होइन सन्तोष सरको बोलि कति मिठो हो के अरुलाई पर्दा त यस्तो छ आफुलाई पर्दा कस्तो होला

  • @chemzongsanu
    @chemzongsanu Před rokem +431

    21 बर्षको मान्छे सानो हुन्छ त 21 बर्षमा हामिले बच्चा जन्माएका थियौ अचम्म सन्तोष सर पनि अलि बुझेर कुरा गर्नु नि।

  • @nepali-xori1994
    @nepali-xori1994 Před rokem +12

    हुदाहुदै 21 बर्स को नि बच्चा हुन थाले अब किशोरी कस्ता लाई भन्छन होला त भगवान 😅😅

  • @pramilasubedi2560
    @pramilasubedi2560 Před rokem +17

    Kina tharkako bichara sojo manxelai santosh sir tapaiko bolni tarika vayana

  • @lawrencelepcha8959
    @lawrencelepcha8959 Před rokem +5

    के मिठो बोली पत्रकार को ! आम्मामामा ।

  • @teksubba9958
    @teksubba9958 Před rokem +2

    सन्तोसको कुरा ठिक लागेना किनाकी 21र 28 को सोछ एउटै हुन्छ। फरक हुँदैना है पत्राकार ज्यु!