सत्य बुझ्न काठमाण्डाैंबाट अनुलाई सन्ताेषले स्याङ्जा लगे, सासु बुहारीकाे घमा सान। Santosh Deuja

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    Host: Santosh Deuja
    Camera Person: Rajkumar Deuja
    / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

Komentáře • 1,7K

  • @tamuoshan8019
    @tamuoshan8019 Před 4 lety +288

    सासु बुढी सग अलि गहिरो अनुसन्धान गर्दै जानू पर्छ यो केश सफल हुन्छ बुढी माउले झुट बोलिराको छ

    • @netragmail
      @netragmail Před 4 lety

      वावा टचरखाय कोलेदिन्न मुद्दा

    • @bzentgurung7655
      @bzentgurung7655 Před 4 lety

      ?9

  • @rekharai7997
    @rekharai7997 Před 2 lety +34

    याे केसमा चाहिँ किन फलाे गर्नु छाेड्नु भएकाे भाेजराज र सन्ताेष सरले,आज रेशमले सफला प्राप्त गर्नु सक्नुभएकाेमा हर्षकाे आँसु बग्याे😢😘🙏

  • @rajthing6513
    @rajthing6513 Před 4 lety +22

    सारै मन पर्ने नेपालको होनहार पत्रकार

  • @happyjojo7052
    @happyjojo7052 Před 3 lety +42

    सन्तोष सर यो रिपोर्ट को फलोअप भएन किन होला ! यो बैनि त अझै रोई रहेको छ,न्याय नपाउने हो त ?

  • @manuthapa8889
    @manuthapa8889 Před 4 lety +17

    यति राम्री बहिनी 😥😥😥😥😥यस्ता पापीलाई खोजेर सजाय दिनु पर्छ यो सासू ठिक छैन जस्तो लाग्यो

  • @basantigurung9686
    @basantigurung9686 Před 4 lety +16

    यो बहिनि लाई पनि न्याय दिलायको हेर्न पाउ संतोष सर धेरै भो रुदै बसेको

    • @dkgurung6906
      @dkgurung6906 Před 3 lety

      Syagjali ko fela parnu vayecha bahini tapai ko Baru Kaha ko hunuhunxa kunni ? China ta haina hola. Sasu aama le ta dherai jhut boleko bujhincha.

    • @dkgurung6906
      @dkgurung6906 Před 3 lety

      Santosh sir gallyang aunu bhayecha ramro vo. Tara tapai le yo kess milaunu vayena vane hunxa k.? Darshak lai ramailo mattra holani

  • @rajenad2954
    @rajenad2954 Před 4 lety +305

    यो केसमा पनि सफल हुनु सकनु होस अग्रिम सुभकामन । सन्तोष सर र भोजराज सर ।

    • @sasithulung9518
      @sasithulung9518 Před 4 lety +3

      🤣🤣🤣🤣🤣🤣🤣

    • @gitakhadka614
      @gitakhadka614 Před 4 lety +8

      राडी बुढी तेरो छोरो राख न त्यो नानी को नाबालक छोरो किन लुकाउछेस? नानी हरु खुरुक्क दे बुढि

    • @mayapariyar1459
      @mayapariyar1459 Před 4 lety +2

      यो केसमा पनि सफल होस

    • @salinathapa5691
      @salinathapa5691 Před 4 lety +3

      Sasu thik ho kya

    • @durgaudash2692
      @durgaudash2692 Před 4 lety +1

      0q

  • @mrromiyo4098
    @mrromiyo4098 Před 4 lety +6

    सन्तोस जि यो नानिलाइ कसरी हुन्छ न्याय दिनु होला यस्तैको लागि हो साथ दिनु पर्छ

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b Před 4 lety +110

    याे दिदिकाे कुरा सुन्दा अाखाबाट अासु अायाे

  • @chanderdhamala4419
    @chanderdhamala4419 Před 4 lety +4

    सन्तोष सर लाई सलाम छ धेरै सकारात्मक सोच हुनुहून्छ हजूर यो परिवार लाई पनि मिलाई दिनूस सर

  • @urmilabaral9517
    @urmilabaral9517 Před 4 lety +458

    छोरा बुहारी मिलेको देख्न नसक्ने जात भने को नै सासू हो

    • @lokbahadur1565
      @lokbahadur1565 Před 4 lety +4

      सहि कुरा हजुर

    • @villagernepalese4825
      @villagernepalese4825 Před 4 lety +16

      खस आर्यमा जस्तो मतवालीमा त्यस्तो खासै हुँदैन हजुर

    • @yesvidhungana6188
      @yesvidhungana6188 Před 4 lety +4

      Khutta mathi tauko tal pare paxi sab kura thik hunxa budi maulai

    • @aryanthapa6174
      @aryanthapa6174 Před 4 lety +6

      Haena haena yesto vanna mildaina hai aaama kharab hun yo kes ma but sabai aamaa ani sasu kaha khrab hunxn ra

    • @sonyshrestha8121
      @sonyshrestha8121 Před 4 lety +2

      किन यस्तो भन्नु हुन्छ। घर परिवरलाई छोडेर जाने अनि आफ्नो आमा बाबुलाई छोडेर बाहिर बस्ने लाई के भन्नु हुन्छ। एक महिला हो घर सान।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Před 4 lety +22

    *_अग्रिम शुभकामना छ सन्तोष देऊजा सर र भोजराज थापा सर लाई यो मिसनमा पनि सफल हुनुहोला_*

  • @shantaghimire5246
    @shantaghimire5246 Před 4 lety +116

    सासू पापिनी झुट बोल्ने।

    • @bharattamatta2235
      @bharattamatta2235 Před 4 lety +2

      सासु पापीनी झुट बोल्ने

    • @gopanmacho3766
      @gopanmacho3766 Před 4 lety

      महिला भनेर हुदैन केटीको कुरा मात्र सुनेर हुदैन केटा पनि पिडित छ सस्नि ले पनि सिर्मानलाइ सम्माहन गर्नु पर्छ पोई भनेर धेरै हेप्नन पाइदैन

    • @tamangfamily0439
      @tamangfamily0439 Před 4 lety

      @@bharattamatta2235vh

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff Před 4 lety +16

    सासुले गोहीको आँसु झार्दैछ

  • @saraspandey9200
    @saraspandey9200 Před 4 lety +62

    बच्चा जस्तोसुकै भए पनि दिनु पर्छ

  • @aajulagurung9900
    @aajulagurung9900 Před 3 lety +5

    सत्य तथ्य पत्ता लगाई दोषी लाई कार्वाई होस र निर्दोष ले न्याय पावोस
    अग्रिम शुभकामना सन्तोष भाई र भोजराज भाई

  • @jaypradhan5109
    @jaypradhan5109 Před 4 lety +153

    घरको काम दुबैजना मिलेर गर्नु पर्छ बुहारीले नै गर्नु पर्छ भन्ने छैन आमा

  • @nabinbasnet6543
    @nabinbasnet6543 Před 4 lety +7

    हजुरहरुको घर राम्रो होस् , घर परिवारको सबैजनाको सद्बुद्धी आओस् ।भगवानले सबैको कल्याण गरुन् ।

  • @shantaghimire5246
    @shantaghimire5246 Před 4 lety +293

    आमा चाहिँ पापिनी रहिछे। कुरा लुकाइरहेकी छे

  • @tekbasnet3026
    @tekbasnet3026 Před 4 lety +50

    यो बुढी पापिनी हो एस्ले झुठो बोल्दैछ सन्तोष सर यो बुढी लाई राम्रो सङ्ग केर कार गर्नु पर्छ एहि बुढी ले लुकाको छ

    • @rambahadurbista6233
      @rambahadurbista6233 Před 3 lety +1

      Papini sasu ly 100jura bolyko xa xoroko lokeyson thaha .xa buharily nehaly paunu parcha.

  • @bhimagurung335
    @bhimagurung335 Před 4 lety +37

    त्यो डाकालाई छिटो भन्दा छिटो खोजेर कडा कारबाही गर्नु पर्छ र घर परिवारले पनि झुठो बोल्दै छ

  • @omthapamagar3767
    @omthapamagar3767 Před 4 lety +4

    अबस्य पनि सफलता हात पर्नेछ,सन्तोष ± भोजराज जी,,

  • @manitasherestha6103
    @manitasherestha6103 Před 4 lety +17

    Santosh vai ani vojraj vai lai dhanybad xa dherai mehanat garnu vako xa

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 Před 3 lety +1

    यो बहिनिलाइ इ सन्तोस सर न्याय दिनुपर्छ

  • @massgood1228
    @massgood1228 Před 4 lety +167

    हाम्रै स्याङ्जाको परेछ स्याङ्जाको नि गल्याङ मिर्मी तिरको भट्टराई हरु यति फटाह हुन्छ कुरै नगरौ

    • @user-xj8mi7tt4h
      @user-xj8mi7tt4h Před 4 lety +1

      Mass Good honi hajuer akhir bhatari bhuwan ta ho

    • @dhanmayagurung6393
      @dhanmayagurung6393 Před 4 lety +1

      Ho hai sahi ho 😂😂😂😂😂😂😂😂😉

    • @puspamgr4479
      @puspamgr4479 Před 4 lety +1

      Ho ra 😀😀😀😀😀

    • @neemalama4395
      @neemalama4395 Před 4 lety +11

      नामै स्याङजा लि अनि त्यै माथि बाहुन कम्ताका खुरापाति हुने रैछन् !!!😹😹

    • @lokeshtamu9219
      @lokeshtamu9219 Před 4 lety

      😂😂😂😃😃😃🤣🤣🤣

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 Před 3 lety +8

    🙏🌼🌺हरि:शरणम्🙏🌼🌺यो सबै अन्धो लभ को र बिश्वास हिन को नतिजा हो,सबै ले सबै लाई बिश्वास नगर्नु भनेर सिकाउछ🙏🌼🌺

  • @user-em7kf1fm5s
    @user-em7kf1fm5s Před 4 lety +129

    आमा लाई अनुसन्धान गर्नु पर्छ अलि कतिपनी आमा मा चिन्ता देखिदैन

  • @sardamahat5277
    @sardamahat5277 Před 4 lety +51

    भाडा माज्ने मात्र होइन बुडि कोकपड पनि धुनु पर्छ बुडा बुडि को माया मा

  • @bhimbudha4310
    @bhimbudha4310 Před 4 lety +175

    बिचारा बुहारीलाई कती पीडा भयो होला। यो सासू लाई त मर्ने बेला किरा परेर मर्छ।

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 Před 3 lety

    अपहरण शैलिमा बच्चा लिएर जाने जगदिशलाई कानुनी कार्वाही होस । पत्रकारद्व्य सन्तोष जि र भोजराज जि दुबैलाई यो मिसनमा पनि सफल्ता मिलोस ।

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b Před 4 lety +31

    भाेराजलाई सन्ताेस प्रमिलाकाण्डबाट धेरै राम्रो लाग्छ

  • @RajKumar-hz2kl
    @RajKumar-hz2kl Před 3 lety +1

    यो बाहुनको जात हो काग भन्दा धेरै नै बाथो हुन्छ, सबै आमा ले पनि कुरा अल्ली कुरा चपायोर गरेको छ
    यो बहिनी धेरै नै पिदामा छ त्यो बहिनी लाई न्याय दिनु पर्छ एक त आफ्नु बच्चा आफ्नु सँग छैन तेस् माथी श्रीमान ले तेस्तो गर्दा धेरै नै पिदमा छ

  • @kishankishan5715
    @kishankishan5715 Před 4 lety +15

    खटना सत्यतथ्थेबाईर ल्याउनको लागि लाग्नुभाछ दूबै लाई बधाई छ

  • @budhhigurung4675
    @budhhigurung4675 Před 3 lety +9

    बिदेशी छोरो पो हुनुपर्छ झन त्यतिकै पनि कुरा लाउने जात हुन सासु आमजु नन्द भनाउदो हरु बुहारीलाई मात्र फोन गर्छन् भनेर

  • @janusinjapati899
    @janusinjapati899 Před 4 lety +45

    बुढी माउ लेनै लुकाइकी हो जस्तो छ

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 3 lety +6

    नामर्दा चोर डाका मोरेको भय बरु अानन्दै हुन्थ्यो चोर ले कस्तो दुख देको कैले भलोहुदैन पापी लाई

  • @sitarai5095
    @sitarai5095 Před 4 lety +83

    सन्तोस सर भोजराज सर , यस्तो पनि श्रि मान हुन्छ , पापि , यसलाई नछोडनु

    • @yukesgurung4531
      @yukesgurung4531 Před 4 lety +2

      बुहारिलाइ पनि छोराले लिएको हो छोरी समजिने गर हेर बुडिअामा तिमरो छोरिलाइ जोइले तेसतै तनाब दिए भने तिमलाइ कसतो होला तिमी बुडि पापिनी जे सोचबुहारिले गरने सेवा तिमरो छोरिले गरदिनन जोइले गरदिनन पापिनी छोरो बुद्धि नभाको अामा पापिनी भन्नू परछ अरकाको छोरी भनेर हेला नगर तिमरो छोरिलाइ भोलि तेसतै गरन सकछन तेसैलेबुहारिलाइ पनि छोरिको जसतै माया दिने बानि बसाल बुद्धि छभने छोरिलाइ भनदा बुहारिलाइ धेरै माया दिउ

    • @jamunapaudyal433
      @jamunapaudyal433 Před 4 lety

      Ama lai tha cha

  • @regiongaming1683
    @regiongaming1683 Před 3 lety

    CONGRATULATIONS Kapur bot news t.v

  • @sabinsabin7185
    @sabinsabin7185 Před 4 lety +238

    भाडा माजेर तिम्रो छोरो मर्दैन बुढिले मात्र माज्न पर्छ भन्ने छैन।मैले पनि माज्छु तर म हेपिएर माजेको होईन।सिधा बोला अामा पुजा मात्र गरेर धर्म हुदैन।अाशुको सराप लाग्छ अामा तिमीले।

    • @grgraj.pc5578
      @grgraj.pc5578 Před 4 lety +4

      100% sahi kura garnu bhayo.

    • @dhanmayagurung6393
      @dhanmayagurung6393 Před 4 lety +2

      Sahi kuro garnu vayo sir harek narilai tapai jasto husband paros❤️❤️❤️❤️❤️❤️❤️

    • @reechaacharya3864
      @reechaacharya3864 Před 4 lety +1

      Exactly

    • @EpicTrollEditz_Official
      @EpicTrollEditz_Official Před 4 lety +1

      Sahi kura garnu bhyo

    • @sabinsabin7185
      @sabinsabin7185 Před 4 lety +1

      @@dhanmayagurung6393धन्यबाद तपाईलाई अाभारी छु तपाईं प्रति। भगवानसँग मेरो यहि कामना छ श्रीमानका कारण कोहि श्रीमतीको अाँखामा अाँशु देख्न नपर‍ोस।

  • @binupandey134
    @binupandey134 Před 2 lety

    सन्तोष दाजु तपाइले एकदम राम्रो काम गर्नु भयो सधै राम्रो होस हजुर को गाली गर्नीहरुको मुख बन्दा गराईदिनु भयो

  • @taranepali9577
    @taranepali9577 Před 4 lety +10

    Rely good job and good news
    Santosh sir keep it up

  • @harkarai4059
    @harkarai4059 Před 4 lety +1

    यो फटाहा ले इन्डिया तिर त बेचेन नानी हरु लाई शखा लाग छ मलाई .! कित आमा छोरा को मिलि मतो हुन्सक्छ । केही समय पछि पोइला जान्छ भन्ने आकल्न ले छोरा लुकेर बसेको छ ।

  • @gm_grish2299
    @gm_grish2299 Před 4 lety +32

    यो बुढि आइमाई ठिक लागेन😡

  • @arrowyt4067
    @arrowyt4067 Před 4 lety +4

    सहि हो यो आमा नै आगतिलो हो

  • @laxmi514
    @laxmi514 Před 4 lety +92

    लौ आज हाम्रो गाउँमा दाजुहरु ल छिटोछिटो खोजनू परेयो त्यो फटाहा चोरलाई

  • @gangakarki7736
    @gangakarki7736 Před 3 lety +12

    यो अामाले धेरै झुट बाेलिकिछन तर यि अामा छाेरालाई धेरै पाप लाग्छ यि बहिनी काे

  • @nabinbhandari8398
    @nabinbhandari8398 Před 4 lety +23

    ई अामोई लाई थाहा छ हाई छोरा कहाँ छ भने कुरा अझै कुरा राम्ररी बुझनु पर्छ सर

  • @Manju78
    @Manju78 Před 4 lety +8

    Be strong sis❤️❤️❤️

  • @gitakhadka614
    @gitakhadka614 Před 4 lety +49

    पापिको सन्तान रहेछन येति कलिलो केटिको जिन्दगी बिगार्ने आफनै सन्तान अपहरण गर्ने पापी लाई कार्बाही हुनु पर्छ! येहि बुढिले छोरो लुकाकी हो जस्तो छ तेरो छोरो ले नकमायेसी जुठो भाडा माझ्नु पर्छ त!

  • @jeevanchhetri5194
    @jeevanchhetri5194 Před 4 lety +1

    आमा बाबू दिदि बहिनि सब तेस्तै हुन अरूलाई साथ दिन सकिनँ भने अरूलाई फसाउन हुँदैन यति बाबु आमानै सबै थोक हून भने अरूको जिन्दगी सँग खेलवाड गर्नू हुँदैन हजुर कुरा सुनेर सारै दुःख लाग्यो हिमत राख्नु ढिलो चाँडो अवश्य दिन आउँछ!

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 4 lety +78

    देउजा सर अरू तेस्तै हो दुईवटा बच्चा चाहिँ जसरिपनि पत्ता लगाएर छोडनु है

  • @sabitrakhadka931
    @sabitrakhadka931 Před 4 lety +7

    सन्तोष सर र भोजराज सर यो मिसनमा पनि सफलता मिलोस् कामना गर्दछु 🙏🙏

  • @user-gj3ve4ks9u
    @user-gj3ve4ks9u Před 4 lety +100

    यो बुढीया सरासर झुट बोल्दैछ छोरो हराएको फिल्ड गरेकै छैन बुढीले

  • @umakhatri1008
    @umakhatri1008 Před 3 lety +41

    पापीनी बुढी छोरा को घर बिग्राने सासु नै हो्

  • @hannahlepcha7580
    @hannahlepcha7580 Před 4 lety +9

    Best of luck for your mission. I fully appreciate your hardworking Santosh ji and Bhojraj bhai. I hope you find him soon.

    • @sushiladahal1147
      @sushiladahal1147 Před 2 lety

      अामा काे सडेन्तर्र छ है

  • @Rtgmr00.
    @Rtgmr00. Před 4 lety +18

    आमा भनेर के गर्ने हो हेर यस्तो बुहारी रुदा कस्तो मन रोयो य आमै किन पाप बोकेर बसेको मर्ने बेलामा 😢😢 कस्तो रुनु भयो सबै यो बुडिको मिलेमतो हो हजुर कहाँ हुनुन्छ जगदीश सर आफ्नो family समाल्नु यस्तो बिचल्ली नपार्नु

  • @indiraghimire2716
    @indiraghimire2716 Před 4 lety +103

    किन यस्तो गर्छन् केटा हरु !कस्तो आँसु रोकीयन 😪😪😪

    • @grgnepal4243
      @grgnepal4243 Před 4 lety +2

      Indira Ghimire होनि बिचरा यो बहिनिको कस्तो माया लागेउ

    • @dipeshbro2080
      @dipeshbro2080 Před 4 lety

      Sabai keta haru le yasto harkat gardaina nepal ma keta ra keti nai barabari pidit xan tara yo kess herda chai anu nai pidit xa xanbin kada hoss dosi lai vanne kuro ho

    • @harikala7298
      @harikala7298 Před 4 lety

      😢😢😢😢😥😰

  • @rekharai7997
    @rekharai7997 Před 3 lety

    सत्य तथ्य कुरा पत्ता लगाउनु सक्नाेस शुभकामना छ भाेजराज र सन्ताेष सर

  • @chandagoma9639
    @chandagoma9639 Před 4 lety +24

    दुख गरेरखाइ भनेरसिरलेहो पापि ले आमा संसकार लेहो बाँनर्नि बुढिकिरा परेर मर्छे

  • @gangamagar1623
    @gangamagar1623 Před 4 lety +1

    भाडा माजेर यो बुडीको छोरा सानो भयो र सबै कुरा यसै आमा बाट बिगेॅरेको छ सन्तोस सर यो बैनि लाई नेया दिलाउनु पछॅ

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j Před 4 lety +55

    लोग्ने स्वास्नी भए पछि कुनै पनि कुरा लुक्न हुदैन।।।

  • @nirkarki7942
    @nirkarki7942 Před 4 lety

    झापालि, स्याङजालि,हेङजालि र रामजालि, यी ४ जालिकाे बिस्वास् शुदैन हाे साथि हाे,,,

  • @netragmail
    @netragmail Před 4 lety +17

    योता भयन शाशुआमा तपाईपनि आमाहुनु भयकोछ बाबाले छोराछोरि खोशेर तपाईलाई ढोकाबाईर निकालेको भय शाशु बुहारिको कहानि बराबरि हुन्थ्योनि |

  • @santoshirana1559
    @santoshirana1559 Před 3 lety +1

    कोहि कोहि सासु जनम दिने आमा जस्तो कोहि कोहि सासु राछेस जस्तो कोहि बुहारि छोरि जस्ति कोहि बुहारि राछेस जस्ति अनि कोहि सासु ले छोरा रुचाउछ बुहारि रुचाउन्न यो हाम्रो नेपालि समाजमा घटिरहने घटना हो

  • @soniyasoniya6475
    @soniyasoniya6475 Před 4 lety +10

    आफ्नो छोरी अरुको छोरी मा कति फरक गर्छन है कति पापी हुन्छन् मान्छे हरु जसलाई बिश्वास गरिन्छ उसैले भरोसा तोड्छ कति ठुली भाकी यो बुढी

  • @bebsthapa1349
    @bebsthapa1349 Před 4 lety +1

    Great santosh sir.

  • @lalitrai5166
    @lalitrai5166 Před 4 lety +91

    यो मर्ने बेलामा किन झुट बोल्नु जानेको बुडि माउले लाज लाग्दैन आफ्नो पनि नव बालक बच्चालाई अरुले लग्यो भने कस्तो महसुस हुन्छ बुडि माउ लाज पचेको बुडि

    • @gangakarki7164
      @gangakarki7164 Před 4 lety

      अाफनाे अाखा बाट अासु नि अायाे सासू नि ठिक छे ेन जसताे लागाे ।

  • @nisharai5856
    @nisharai5856 Před 4 lety +1

    यो अन्तर्जाती बिहे कसैलाई नहोश बुढा ले सात दियो भने सबैको राम्रो हुन्छ बुढा ले सात दियेना भने सबैको हेला मेरो नजरमा आमा ठिक लागेना

  • @MMTA_PURI
    @MMTA_PURI Před 4 lety +177

    पुजा गरेर घन्टी बजाउदैमा धर्म हुन्न आमै छोरा का छ तिमी लाई था छ धेरै नखरा न गर है

  • @tilakthapa4352
    @tilakthapa4352 Před 3 lety +21

    बाहुनहरु बुद्धिमानि त हाे तर ईमान्दारि चैँ हैन।।

    • @TheMrgurung
      @TheMrgurung Před 3 lety +2

      बाहुन बुद्धिमानी हैन जाल खेल्न सिपालु।

  • @pabitrabhattarai9695
    @pabitrabhattarai9695 Před 4 lety +126

    नालायक पापी तेरो वैनी लाई यस्तै गर्दा कस्तो हुन्छजगदीस कुकुर भटराइ यो सासू पापिनी हो

  • @repikagurung5312
    @repikagurung5312 Před 4 lety +1

    पत्रकार यो केश पनि सफल गराई छड्नु पत्रकार ज्यु हजुरको लक्क्षपुरा होस्

  • @galaxygaming6354
    @galaxygaming6354 Před 4 lety +4

    Dherei ramro. 2 janalai badhai x. God bless you.

  • @menukakhawash8706
    @menukakhawash8706 Před 3 lety

    Yakdam ramro kam garnu vayo dai thankyou so mucha dai😍😍😍😍

  • @riturasaili2759
    @riturasaili2759 Před 4 lety +112

    आम को कल डिटेल चेक गर्नु पत्ता लाग्छ छोरो

  • @jivanbhusal4474
    @jivanbhusal4474 Před 3 lety +2

    हो यस्तै पसु अबुझ आमा को कारण घरबार तहसनहस हुन्छ।

  • @kamalroka8067
    @kamalroka8067 Před 4 lety +21

    Love you bhojraj g ani santosh g

  • @samjhanalama7932
    @samjhanalama7932 Před 3 lety +1

    यो केस पनि सफल पर्नुहोस दाईहरु अग्रिम सुभकामना

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf Před 4 lety +78

    हैइना यो बुढी अब को यो नयाँ युगमा पनि छोईन्छ भन्ने कस्ति खाल्की मैहिला हो

    • @nirajacharya1542
      @nirajacharya1542 Před 4 lety +1

      सेम मेराे सासू जस्तो छाेइन छ बनछे बाइ

    • @gangagautam912
      @gangagautam912 Před 4 lety

      Mero sasu sasura le pani maile pakako khana chai khanuhunna same yastai garxan malai ni

  • @prabishabhusal8537
    @prabishabhusal8537 Před 4 lety +4

    यदि तिम्रो छोरी माथि यस्तै गरेँ पार तिम्रो ज्वाई ले के हुन्छ बुढिया सोच्ने गर

  • @user-uo2yf6dm6f
    @user-uo2yf6dm6f Před 4 lety +20

    आइमाईको घर बिगार्ने भनेको आइमाई नै रछ

  • @hirashahi722
    @hirashahi722 Před 3 lety +1

    सन्ताेष सर बुढा बुडी त मिलाउनु भए याे अामा लाई जसरी पनि अाफ्नाे छाेरा मिलाईदिनु

  • @KumariKumari-vo4sl
    @KumariKumari-vo4sl Před 4 lety +7

    good sir

  • @a1k648
    @a1k648 Před 3 lety +5

    भाडा न माज्ने के तेराे छाेरा राजा हाे र खातिनि

  • @rameshchaudhary5765
    @rameshchaudhary5765 Před 4 lety +5

    सलाम छ हजुरहरुको महान काम पर्ती । अझै यस्तै राम्रो काम गर्दै जानू ।

  • @yasodhamaharjan2871
    @yasodhamaharjan2871 Před 4 lety

    सन्ताेष भाइ र भाेजराज भाइ याे बैनिकाे छाेरा भेट्टायर र न्याय दिलाउनु पर्याे मिडिया भाइ हरू यउटा अामा संग छाेरा भेट्टाउ पहल गर्नु पर्याे

  • @sharadaluitel8438
    @sharadaluitel8438 Před 4 lety +81

    यो बुढी लाई आसु लागछ एक दीन

  • @amitagurung1765
    @amitagurung1765 Před 3 lety

    यो अन्तर्वार्ता हेर्दा के बुजिन्छ भने,आमा छोरा बिच सम्पर्क अबस्य नै छ भन्ने कुरा आमाको बोलिचालि र कुनै पनि चिन्ताबोध नभएकोले प्रष्ट पार्छ।सन्तोष सर छोरालाई जसरी हुन्छ पत्ता लगाएर त्यो पिढा नाबालकको आमालाई न्याय दिलाई दिनु हुनेछ भन्ने आशा राख्दछु।

  • @nepalkicheli6098
    @nepalkicheli6098 Před 4 lety +5

    Thank you sir hajur haruko pryas safal hos

  • @sobinsonrana671
    @sobinsonrana671 Před 4 lety +22

    ।स्याङजाली जालि फटहा हुन्छ भनथो होकि क्या हो।

  • @devithapa6074
    @devithapa6074 Před 4 lety +12

    यस्ता पापिको सन्तान सग किन बस्नु

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 Před 3 lety

    याे केटा महा फटाहा हाे भने घरका अनुसन्धान य सदस्य फटाहा हुन । जब अर्काकाे छाेरिलाई श्रीमती बनाएर ल्याई सकेपछि धाेका दिनु हुदैन । याे जगदिसलाई अपराधि घाेषित गरि कडा कारबाही गर्नु पर्छ ।

  • @jivanpaudel6299
    @jivanpaudel6299 Před 4 lety +35

    ए आमा आफूले पाएको छोरा लिन परेन आमा भनेको कस्तो हुन्छ भन्ने था होलानी

  • @sujanaacharya5593
    @sujanaacharya5593 Před 3 lety

    आमा सहि हो यो नकटी मोज गरेर काठमाडौ बसेर सुख कटेर बस्ने

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety +41

    नाटक गर्नुको पनि सिमा हुन्छनी यार बदमासी जगदिस!!

  • @kabitathapa1414
    @kabitathapa1414 Před 4 lety +1

    यो बाहुन काठे चोर को जात संग त दुस्मन ले पनि बिहे गर्नु हुदैन ।बाहुन को जात सबै भन्दा स्वार्थी चोर को जात हो।

  • @deepashree4444
    @deepashree4444 Před 4 lety +30

    ए बा हरे भाँडा के लुगा धोए पनि केहि हुन्न हौ।। कस्तो हो के

  • @sumitdura1932
    @sumitdura1932 Před 3 lety

    thanku sir

  • @saraspandey9200
    @saraspandey9200 Před 4 lety +21

    कति पीडा हो नि बरै छोराछोरी ठुलो भए पछि

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha Před 3 lety

    सासुले आमाको दर्जा पाउन त बुहारीलाई पनि छोरिको सम्मान दिनुपर्छ । यो सासुको अनुहारमा झुटो देखिन्छ किनकी आफ्नो छोरा हराउदा सबैभन्दा पहिले दुखी आमा नै हुन्छिन