७ बर्ष पछि श्रीमान जिउँदै छ भन्ने खबर आउँदा खुशीको सिमै रहेन | श्रीमती र छोराले यस्तो भने हेर्नुहोस्
Vložit
- čas přidán 30. 07. 2021
- Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
Host : Amritman Oli
Camera : sagar shrestha
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd. - Krátké a kreslené filmy
आमा भने को यस्तो हुनु पर्छ कुलङार आमा हरु आफ्नो बचा लाई छोडेर हिड्छ्न
Hotani
Honi hjr
Hoho sahi vanu vo hjrlya.
हजुर जस्तो महिला प्रती सम्मान छ। साहसिक आमा
Ama hoo ne sir je 😓❤️
hajur josto mahelalie salam za
आमा भनेको आमा नै हुन् । जति दुख भय पनि आफ्नो छोरा छोरिको लागि भोग्न तयार हुन्छन् । love you mamu
Tara aajvolika aamaharu ta nameka matra hun
इनि नारी माहान छिन तर उहाको श्रीमानले जति पनि मिडिया सङ्ग बोलेको कुरा सब झुट हो किनकी बर्सौ सम्म म सङ्गै काम गरेको ब्यक्ती हो
@@mohanlingden9567होर सर वास्तविक के हो खुलाइदिनु पर्यो मलाई पनि सन्का त लागेको छ
@@mohanlingden9567 Tesovaye media li Sahi jankari Dina paryo
हाम्रो पहल बाट नेपाल राज दूतावासलाई चाहिँ सहि जानकारी भैसक्यो यो मुजि चोर मिडियालाइ भिडियो नहाल भनेर कल गरे पछि पनि हालेको हालेकै छ यस्लाइ चाहिँ ठिक पार्नु पर्यो कल गरेर जानकारी गरे पछि पनि भिडियो हालेको छ खाते मुजिले
श्रीमान को फोटो हेरेर दिदी मुसुक्क हास्दा कसम मेरो त खुसी को आँसु नै आयो।कत्ती माया रहेछ दिदी को।
Malaipni testai vayo yar
Mo vyako vya kati runi thiya hola kasam yo didilai salut garxu man dihkini🙏
Maro pani aasu aayo sime maro pani astai xa katha k garnu xora xore herara basakoxu
@@simathapa9581 सिमा जि।सायद जिन्दगी दुखै दुख ले घेरिएको हुदो रैछ।के गर्नु अरु को हेरेर भए पनि चित्त बुझाउनु होला।सक्नु हुन्छ भने एक पटक मिडियाको सहयोग लिदा कस्तो होला?
@@gbsagar610 Budala jate dukha denu samma dunu vayo aaba tw xora haru kamauna vaisa ka vayo najane madyama dukha sukha garara padaya kamauna thauma ni puraisakh
बिचरा हातबाट लिएर कति मीठो मुस्कान दिएर हेर मोटाएर.....
कति साहसी दिदि
तन मन धन सबै सुम्पे को मान्छे देखे पछि त आफ्नो मान्छे को जे देखे पनि खुशी भै हाल्छ नि बहिनी
❤️❤️💘💘💘
@@aale5552 pp
@@aale5552 cv
Good comments 👌❤
तपाई जस्तो महान आमा लाई मेरो सलाम छ सबै मिलेर सहयोग गरै है 🙏🙏🙏🙏🙏
Really
P
P
P
बिचार कति खुसी हुनुभयो आमा त आमाको खुशी देखेर मलाई पनि रून मन लसयो
Really,,
czcams.com/video/scikRdUzT4A/video.html
@@subscribeme7819 ?
@@subscribeme7819 ??????l?l?l?llo?9!
Ho dai
आफ्नो सिन्दुर आफ्नो सौभाग्यको कति माया छोरा भन्दा आमाले कति छिटो हेरेर हास्दै । छ । धन्यवाद छ मिडिया कर्मिलाइ
अब अर्को भाग पनि देखाउनु हाेला हामी प्र तिक्षा मा छाै ।
Tesa harami bau ra siriman k kaam ju dukha ku ghadi ma muj majja gari aile aayera ghar samjine testa lai ghar ta k nepal ma nai paila tekna dina hunna
Good nice Kuwait baii sis sis
अत्यन्त खुशी खबर हामी अन्जान ब्यक्ति
खुशी लाग्यो भने घर परिवार लाई कति जै खुशी लाग्यको होला
सहि भन्नुभयो धन्यवाद हजुरलाइ
सलाम छ यो टिमलाई अनि खुसीको खबर लिएर आउँदा आसु पनि आयो मन छोयो
सलाम छ, सबैलाई
मिहिनेत र धैर्य गर्दै गर्दाको फल अत्यन्तै मीठो हुन्छ।
कठै छिटोभन्दा छिटो भेट होस्❤️🙏🙏
कान्छो छोरा पनि खोजिदिने कोसिस गर्नुपर्यो अमृत जि प्लिज 🙏🙏🙏
भिडियो हेर्दा आफ्नै पीडा सम्जेर आँसु आउने महान आमाहरु प्रति सम्मान छ
God bless you
दिदि ले धेरै दुख पाउनु भो सहयोग को अपिल नि गर्नु परो सर
भाग्य ले ठगेको चेली तर पनि आफ्नो मान्छे को आश मा बस्ने चेली हाम्रो समाजमा छ यस्तो महान चेली को श्रीमान छिट्टै भेट होस कामना गर्छु भगवान सङ्ग
पार्ट 4 मा भिडियो कलमा कुरा गरेको हेर्ने जति यता like गरुम साथीहरू धेरै धेरै धन्यवाद अमृत सर हराएको खुशी फेरि भेटाउनु भयो उहाँको परविारले 👌
👇️
यी चेली को कथा ले मन रुयो...
वाहा को पती संग छीटो मीलन को कामना गरौ !
exactly yr....sarae man toch garyo
emotional बनायो यो भिडियो ले। हामी छोरा मान्छे जति नै देश परदेश गरे पनि आफ्नो घरपरिवार कहिले नभुलौ पैसा नै ठुलो कुरा हैन यो आन्टि ले जस्तै हाम्रो परिवारले दिन गन्दै हाम्रो बाटो हेर्ने दिन नआवोस❤❤❤
हो, मोटाएर यत्रो भएर this word make me cry😍😍
me also cry 😭😭😭
same😭
सलाम छ हजुरलाई 🙏🙏🙏❤️❤️❤️
बिचारा त्यो दिदिको आज सबैभन्दा खुशिको दिन!पैसा केहि चाहिदैन दु:ख गरेर खाउला मान्छे फर्किए भयो भन्दा मेरोनि आखाबाट आशु आयो!
Uhaharuko Rin tiridine sabai le pahal garn sake ramro hunthyo , Yi sahashi mahila Lai samman !
यक्दम राम्रो काम अमृत सर हजुर को उहाँ लाई नेपाल झिकाउनु होस म साउदी बाट ।।।
माहान नारी हुन अाज सम्म अाफ्नै दुख सुख गरेर छोरा पालेर बे खबर भएको बुढाको बाटो हेरेर बसेकी यी माहान नारी लाइ हेर मायाँ भनेको र दुख भनेको। अब भगवानले यो परिवार को मिलन छिट्टै गराउन अबत सुखमा रमाउने दिन हाउस।
Yesta mahana nari pani xan sriman lai kurera baseko kohi asimai ta budo bidesh gayepaxi aarko k to chai xan yesta nari lai mero salam xa
हामी त यति खुशी भयौ उहाँहरु त झन❤️❤️
माहान महिला हुन इ दिदि
घरपरिवार संग चाडै मिलन भएको हेर्न पाउ 🙏 चाडैनै नेपाल फर्केर आफ्नो परिवार संग हाँसीखुसी साथ बस्न पाउन भगवान संग प्रार्थना गर्दछु 🙏
ऋण माथी ऋण दिने ती आफन्त हुन या छिमेकी भगवान जस्ता❤❤😢
राम्रो गर्नु भयो सर
Good patrkar vai
राम्रो गर्नुभयो सर👍👍👍👍👍
good job sir सलुट छ हजुर लाई यस्तो पो पत्रकारिता भनेको🙏🙏
कति छ ऋण सबै मिलेर तिरमला आउनु होस् नेपाल मै रमाउनु दिदी को खुसी ❤️❤️
I am with you...start of collect
पतिब्रता, परिश्रमी, पत्नीलाई सलाम।श्रीमानले बिदेशबाट महिनावारी हजारौं लाखौं रुपियाँ पठाउँदा नि स्वार्थी बनी पैसा मास्ने/ पैसा बोकेर अर्को बिहे गर्ने नारीहरुको बिषाद्पुर्ण घटना, कथा,कहानी सुन्दा/ हेर्दा यो भिडियोले नारी कति सम्म धैर्यवान, मेहेनती र सहनशिल हुँदारहेछ्न भन्ने उदाहरण प्रस्तुत गरेकोले सम्पुर्ण नारी जगतलाई गौरव महशुस भएको छ।
हजुरलाई धेरै धेरै धन्यावाद अमृत जि 🙏🙏🙏
P0011u
खुसी लाग्यो पुरै भिडियो हेर्न पाइयो
आमा लाई मेरो तर्फबाट सोलुट छ❤❤❤❤
सलाम छ आमालाई यतिका धेरै दुःख सहेर पनि आफ्नो परिवारलाई सम्हालेर बस्नुभएको रहेछ
हजार लाई धेरै धेरै धन्यवाद सर्👏👏👏👏👏👏👏👏👏👏👏
धेरै धेरै धन्यवाद अमृत भाईलाई,उहाहरुकाे भगवान् हो तपाईं ।
Good
परिवारको चाडैं मिलन होस । यी महान श्रीमती लाई र छोरा हरु लाई भगवान ले सधै कल्याण गरून् ।
मन मात्रै होइन साच्चिकै रुवायो हैट।
जब त्यो दिदि ले फोटो हेर्नुभयो उहाँको मुहारमा छुट्टै किसीमको खुसि देखियो ।
मुहार्राम मुहावरे मुहर्रमी मुहरामम मुकरदम
सलुट छ अामालाइ
THIS IS CALLED REAL NEWS REPORTER...WE ARE DEEPLY RESPECT ❤❤
आमा को माया जस्तो आरु केही हुदैन। miss you aama
The way she smile I can't stop my tears🥺
Bicharaa 😭😭
Yes me too. But his husband lied. Maile sagai kaam gareko ra sagai raksi piyeko ho. Ahile gharko yaad aayera mediako sahayog linu vayexa. Anyway happy for his family
Mero pani ashu jharo...dherae khusi lagyo
that is what happened to you. sister
Me too😭😭😭😭😭😍😍
धन्यवाद🙏💕 हजुर लाइ.........
धेरै खुसी हुनु भयो बिचरा छोरा र श्रीमती यो खुसी छिटै झन् खुसी मा परिणत होस् भगवान सँग प्राथना गर्छु
धेरै राम्रो काम गरनु भयाे अम्रित सर हजुरलाइ धन्यवाद छ!
Shreemati vaneko yastoi hunuhuparxa ghar dhanera basne 🙏🙏👌👌👌
Good job sir khusi lageyo hajurko Kam parti.
My huge respect to the sincere wife & loving mother like her. She has sacrificed a lot for kids.
Bichara
श्रीमती भनेको एस्तो हुनु पर्छ ? कति माहान सोच र बिचार रैछ यो दिदि को ? पैसा चाहिन्दैन उहाँ आउनु भयो भने हुन्छ मलाई भन्नू भयो ? कसै कसैको श्रीमतीले चै पैसा चाहियो तपाईले कमाउदै पैसाचै घर पठाउदै गर्नु भन्छिन ? लु हेर्नुसत कति फरक सोच रबिचार ? आकाश र पत्तालको फरक छ सोचाई यी दिदिको धन्य वाद छ दिदी हजुर लाई
धेरै राम्रो काम नमन सर्🙏 अब बिदेशबात आएपछी फेरि भिदिओ हेर्न पाउ. अरुलाइ खुसी दिनुनै धर्म हो सर.
राम्रो काम
sreemati vaneko yesto po hunu parx hjr laai didi salut xa
सलाम छ यो टिम लाई 🙏🙏बिचर आशा मरिसकेको मन्छे को मन लाई खुशी बनायको मा🙏🙏🙏
सच्चा नेपाली चेली ।सलाम
हजूर लाई सलुट छ
कति खुशी हुनु भयो आन्टी
माया होस त यस्तो होस यति लामो समय हराउदा अनि रिनको भार छोदेर जादा पनि श्रीमान प्रती यति धेरै माया र आषा । सलाम छ इमान्दार सहन्सिल दिदीलाई सबैका श्रीमती यस्तै का हुन्छन र ।
धेरै खुसि लाग्यौं अम्रितमाज सर तपाईंको कार्य देखेर जुन तपाईंको कारण गर्दा एक परिवारको भेट भयाे। अनि परिवारमा खुसियाली छायाे।धन्यवाद तपाईंलाई......
दिदी हास्दा मेरो पनि मन कस्तो कस्तो भयो । छिटै मिलन होस सबै परिवार को ।
Koo
@@dinkalapantha8589 hajur😆😆😆
इत्नि खुसी 😥😥
आमा भनेको यस्तो हुनु पर्छ सन्तान को लागि सवै खुसी बिर्सिने
good job brother 😍❣️ aaka batw aasu aayo 🥺
Bichara dd kastari mobile khosera hernu vako daiko pic😥😥
Mero ta aakha variyo
a-one tv ramro kaam garnu bho 👏👏👏👏👏"hongkong".
मेरो आँखा रसाए मेरो respect for this woman 🙏👍
World of best mother ❤️❤️❤️
एस्तो सिरिमती र आमा पाउन सात जुनि प्रतीक्षा गरेर नि पाइदैन i love you आमा मेरो आमा न भएनी आमा नै भन्छु
खुशी लाग्यो पूरा भिडियो हेरिसकेपछि 💯❤️
God bless you dd abo hjr ko Khushi ko din aaus xitaii
आमा भनेको यस्तो हुनु पर्छ।
महिलामा हुनुपर्ने हिम्मत नै यही हो।खुशी लाग्यो सलाम छ यहाँ प्रति।
Harek nani babu ko hos ta yasto amaa budo 7/8 barsa nahuda pani ghar garera basnu vako xa aamlai manai dekhi🙏🙏❤️garna chahanxu
कति खुशि को खबर सुन्न पाईयो मेडिया साथीहरुलाई धेरै धेरै धन्यवाद॥ यतिका दिन सम्म कुरेर बस्ने बहिनी लाई सलाम छ
Good job. 👍 dherai thulo kam garnu vayo testaile. Dherai2 dhanyabad ra aama choroly badhai xa. Satya apnayera basnus satyako jit huncha didi.
आमा भनेको यस्तो पो हुनु पर्छ सलाम छ जतिसुकै पिडा भए नि कति खुशी हो कुलुङ्कार आमाहरु बच्चा छोडेर जान्छन् । सहासी आमा ह्जुर 🙏🙏
Wonderful job.... 👍👍👍
खुसि लाग्यो
धन्यवाद,हृदयबिदारक।तर अति खुशी लाग्यो।
🙏🙏🙏 धन्यवाद मीडिया कर्मी लाई ?
अति उत्तम प्रयास अनी सुखद संदेश ।
माया त माया हो !👍️🙏💕💞💝
Boht khusi laago hajur yo mero khuse ko aasu ho 😢
खै के बोलम शब्द भेट्न् सकिन दिदी तपाईंको कुरा सुन्दा मन सारै दुख्यो कति दुख भयो होला छोराहरु लाई हुर्काउन भग्वान प्रति को आस्था अनि उसको फल आज खुशी हुनुन्छ
सहन सिलता नारी हजुर प्रती सम्मान छ।
Kati khusi lagyo xitoi farkine time xitoi milos dai lai 🥺🥺🥺🙏🏻🙏🏻❤️❤️
Bichara sabai lai khojer milai dinu hola pattrakar sir haru le
मेरो जीवनमा मेल खाने घटना ।
मेरो बुवा पनि १२ वर्ष सम्म यसरी नै हराउँदा मेरो आमाले पनि यसरी दुःख गर्दै बाटो हेर्दै पाल्नु भएको थियो । जब म १३ वर्ष हुँदा आफै गएर ल्याएर आएको थिए आज यस्तै घटना हेर्दा आँखा बाट आँसु खस्यो आङ सिरिंग भयो ।
सलाम छ महान आमाहरुलाई ❤️❤️
परिवारको चाडै मिलन होस।
Kati khusi hunubhako didi bichara
Very good job and thank you dherai ramro kaam garnu vayo khusigyo bichara aama🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
Bichara...kati Khushi lago...tq so much sir 🙏🙏
जेठो छोरो धेरै बुझ्ने हुनुहुँदो रहेछ आमा बाबुलाई सधैं साथ दिनु है 🥰🙏🙏🙏
great job👍️
hjr jasto aama or wife sabaiko vagyama nasib hudaena love you a lots of aanti meri mummy jastai kati innocent hunuhunxa miss you mummy❤️❤️❤️❤️
उस्तै प्रकारको महिला भए आजको जमानामा एउटा केटा लिएर सुत्त जान्थे होला तर यतिका बर्ष यसरी दुख गरेर बुढा अाउने आशमा छोरा छोरीको भविष्य को लागि जुटिरहेको यि महान महिलालाइ मेरो सम्मान छ। यि महिलाबाट सबै महिलाहरूले यो पाठ सिक्न अत्यन्तै महत्वपूर्ण छ।
La midiya sir dherai dherai dhanyabat xa yo dailai jasari ni nepal nikalnu hola 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜👏👏👏👏👍👍👍👍👍💚💚💚💚💚💚💛💛💛💛💙💙💙💙💙💙😭😭😭😭😭😭😭
Ramro kaam dai
Good job sir khusiy lageyo 😍
खुसीको आँसु नै आयो 😘😘😘
Bichara didi ko sarai maya lagyo ... malai matra thaxa nepali wife ko pida 💙❤️😭😭