मोदनाथ तिमल्सिनाका कान्छो छोरा बिरेन्द्र तिमिल्सिना ११ महिना पछि यस्तो अवस्थामा भेटिए हेर्नुहोस्

Sdílet
Vložit
  • čas přidán 16. 01. 2022
  • Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
    Host : Amritman Oli
    Camera : Sagar Shrestha
    Edit : Amritman Oli
    A-one Television
    Anamnagar, Kathmandu.
    9851297869, 9809769163
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
    Right for this video is provided by A-one Creation Pvt.Ltd.

Komentáře • 361

  • @amritmanoli4013
    @amritmanoli4013 Před 2 lety +99

    ११ महिना देखि बेपत्ता भएका मोदनाथ तिमिल्सिना र देबकी तिमल्सिनाका कान्छा सुपुत्र बिरेन्द्र तिमल्सिनालाई भेटाउन सफल भईयो । सहयोग गर्नुहुनेमा आभार प्रकट गर्दै तपाई सम्पुर्णलाई धन्यवाद ।

  • @sherbahadurtamang5724
    @sherbahadurtamang5724 Před 2 lety +43

    त्यो होटेल वाला मालिक लाई नि कारबाही गरेर त्यो बाबुले पाउने रकम दिलाइदिनु भए अति राम्रो हुनेथियो मिडियाकर्मी ज्यु र उसको बुबा आमा सङ मिलाइदिनुहोला सर हजुरको सधैं जय होस्

  • @nuwakotnepal3092
    @nuwakotnepal3092 Před 2 lety +71

    यो होटेल को मालिकलाइ कारबाही गर्नुपर्छ पत्ता लगाएर अहिले कुनैपनी बालश्रमिक राख्न पाइदैन भन्ने नियम कानुन छ किन येति धेरै दुख दिएर होतेलमा काम गराएर राख्यो बिचरा बाबुलाइ।

  • @dharudhami8170
    @dharudhami8170 Před 2 lety +1

    बधाई छ सर हजुर को काम प्रती जति सम्मान गर्दा नि पुग्दैन।अझै यी साना नानी बाबू को बाल श्रम चुस्ने अपरादी लाई पहिचान गरि त्यो बाबुको पसिना असुल गर्नु पर्यो।

  • @Demen895
    @Demen895 Před 2 lety +13

    यो बाबुलाई बाल सोसँण गर्ने होटल सचालक लाई कारबाई गरि बाबुको क्ष्यति पुर्ति दिलाईदिनु है सर

  • @Sagarchand123
    @Sagarchand123 Před 2 lety +30

    हिजो म सम्झिदै थिए त्यो बाबु लाई भेट्यो की नई भनेर हजुर को युटुब मा गएर हेरे पाएनन् तर आज युटुब खोल्दा भेटेको पाए म अति खुशी छु ,बाबु अब ज्ञानी भयर बस्नु ल

  • @bidurnepal2890
    @bidurnepal2890 Před 2 lety +56

    बिस्तारै खुशि फर्किदै छ मोदनाथ अधिकारीको परिवारमा धन्यवाद सम्पूर्णमा

  • @taraacharya8364
    @taraacharya8364 Před 2 lety

    यो बाबु लाई कसैले लगेकै हुनुपर्छ अब त्यो होटेल संचालक लाई कामकारबाही होस् ।

  • @PrakashGolden
    @PrakashGolden Před 2 lety +12

    मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mayamagar4392
    @mayamagar4392 Před 2 lety +32

    बाबू भेटिए छ धेरै खुशी लाग्यो

  • @karinaghimirebk3855
    @karinaghimirebk3855 Před 2 lety +45

    याे बाबुलाई भेटाइ दिनु भएकोमा हजुरहरु लाई धेरै धेरै धन्यवाद

  • @rajansharma5377
    @rajansharma5377 Před 2 lety +42

    Yi hotel को मालिक लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ

  • @chintanoli3313
    @chintanoli3313 Před 2 lety +30

    धन्यवाद अमृत सर भाइलाइ भेटाउन सफल हुनुभयछ

  • @sangrimayalama1700
    @sangrimayalama1700 Před 2 lety +23

    ल बधाई छ।पत्रकारज्यु हजुरको षंघर्षादेखेर खुशिभए।हजुरलेआँटेको काम पूरा गर्नु भएकोमा।

  • @kcsantosh8760
    @kcsantosh8760 Před 2 lety +11

    मलाईनी धेरै खुसी लाग्यो यो बाबुको life राम्रोहुने भो thanks for to this media

  • @binitakhanal5627
    @binitakhanal5627 Před 2 lety +7

    खुसि लाग्यो आज बाबुलाई भेटियाे💕💕मोदनाथ दाईको घरमा खुसि फर्किएको छ।

  • @usharai4919
    @usharai4919 Před 2 lety +43

    खुशी खबर हेर्नु पाउदा अति नै खुशी लाग्यो

  • @yogikuwar7882
    @yogikuwar7882 Před 2 lety +10

    बधाइ छ अमृत सर

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +29

    बाबू कति चलाख रैछ धन्यवाद अमृत सर🤗

  • @jayantibasnet3142
    @jayantibasnet3142 Před 2 lety +26

    त्याे हाेटल कुन हाे बाबुलाई लगेर कारबाही गरियोस्।यस्ता बच्चाहरुलाई काममा लगाएर कुटपिट गर्ने अपराधी हाेटेलवालाकाे बुढाबुढिलाई कडाभन्दा कडा कारबाही गरियोस्।बधाई छ माेदनाथ दाइ र देवकी दिदिलाई अब घर फर्केर राम्रोसँग पढेर बस बाबु यसरी डुलेर हिड्न हुदैन्।