Sita -"सीता" Episode-34 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Sdílet
Vložit
  • čas přidán 13. 05. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed.
  • Zábava

Komentáře • 1,6K

  • @sahinprajapati3479
    @sahinprajapati3479 Před 25 dny +2462

    नमस्कार, म सीता सिरियलको कलाकार रमेस, साथै लेखक निर्देशक पनि। तपाइँहरुले रमेस प्रती देखाउनु भएको माया र सद्भाबको लागि निकै नै कृतज्ञ छु। अब आउने केही भागहरु पछि छिटैनै रमेस फर्किनेछ भन्ने वाचा गर्दै सीता सिरियललाई माया गर्नु भएकोमा सम्पुर्णलाई धेरै धेरै धन्यवाद।❤

    • @Shu23465
      @Shu23465 Před 25 dny +70

      Derei ramro avinaye xa hajur ko hwjur binako sita adhuro hunexa....come back......

    • @NirpaThapa-mv5hx
      @NirpaThapa-mv5hx Před 25 dny +1

      Tapaiko facebook idi ke xar dai

    • @Laxmirana666
      @Laxmirana666 Před 25 dny +27

      रमेश किन अाउदैन ?? अाउनु पर्याे के रमेश पनि 🙏🙏🙏🙏

    • @urmilapandey8962
      @urmilapandey8962 Před 25 dny +14

      छिटै आउनु होला

    • @user-yi6vu9yv4z
      @user-yi6vu9yv4z Před 25 dny +7

      Arko part Dekhi tpikk entry hunu paryo hai

  • @Hamro_Paryo_Nepal
    @Hamro_Paryo_Nepal Před 25 dny +1008

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु ।❤❤🙏🙏🥰🥰

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Před 25 dny +408

    मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरून् यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ ।जय मुक्तिनाथ भगवान 🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 Před 24 dny +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 24 dny +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kamalpaudel3400
      @kamalpaudel3400 Před 23 dny

      ​@@prajitawagle394❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sujanamagar9366
    @sujanamagar9366 Před 25 dny +39

    मलाई सीता सिरियल कुनै हप्तानि हेर्न छुटाको छैन यो कथा काहानि सबै कुरा मेरो पीडा सङ मिलेको छ त्येसैले म नरुने कुनै हप्ता छैन कति रुन्छु ❤❤❤❤❤

  • @sushmashrestha8041
    @sushmashrestha8041 Před 25 dny +20

    सीता सिरिएल हेरेर रुने म मात्रै हो कि अरु पनि कोहि हुनुहुन्छ 🙏

    • @sushmashrestha8041
      @sushmashrestha8041 Před 24 dny

      अहिले सम्म न छुटाइ सीता सिरिएल हेर्ने को को हुनुहुन्छ कमेन्ट गर्नु ल म त सीता सिरिएल हेर्न एक हप्ता पनि कुर्न पनि गाह्रो हुन्छ साथीहरू हप्ता को तीन दिन दिए पनि हुने थियो नि है सीता सिएरल मलाई त एक हप्ता कुर्न पनि मैना दिन कुरे जस्तै लाग्छ हो कति मन पर्छ सीता सिरिएल मलाई र कलाकार हरु पनि राम्रो राम्रो रोल खेल्नु भा छ सीता सिस र उहाँ को नन्द नानी त झनै मन पर्छ 🙏❣️

  • @connectsunisha2888
    @connectsunisha2888 Před 25 dny +317

    सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ ।
    अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ |
    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před 25 dny +272

    जगते मुला कहिले पनि नसुध्रने भयो ।सिता लाई कति दुख दिएको हो जडियाले भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @opinkhadka2056
      @opinkhadka2056 Před 25 dny +2

      tai ta

    • @bindadhakal6303
      @bindadhakal6303 Před 24 dny +4

      🎉 साच्चिकै एस्तै हुन्छन जडिया हरु कुनै कुराको भर हुदैन हरेक कुरा झुटो बोलिराको हुन्छन

    • @hemgurung9300
      @hemgurung9300 Před 24 dny +1

      Hotani kasto ho tyo jagatya❤😊

    • @prajitawagle394
      @prajitawagle394 Před 24 dny +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 24 dny +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SalinaNepal
    @SalinaNepal Před 25 dny +17

    सीता रोएको देख्दा आफूलाइ नी रुने को को हुनुहुन्छन्

  • @axix7shrestha
    @axix7shrestha Před 25 dny +22

    सीता सिरियल भाग 1 देखि नछुटाइने भाग 34 सम्म हेर्ने म मात्र होकि अरु पनि हुनु हुन्छ । सबै ले एक अर्को को कमेन्ट मा लाइक गरेर सहयोग गरौ । जय नेपाली सिरियल 🇳🇵🇳🇵

  • @Kajalofficial7
    @Kajalofficial7 Před 25 dny +683

    सिताको नन्दा कति माहन हुनुहुन्छ ❤❤
    सिताको नन्दा मन पर्ने सम्पुर्ण साथीहरु लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤

  • @user-dy8vf7kh8p
    @user-dy8vf7kh8p Před 24 dny +6

    सीताले बैनी सरह नन्द र बुबा सरह ससुरा-बा पाएकोमा उनी धेरै भाग्यमानी छिन्। 🍀 🤞🏻
    अबको आउँदो दिनमा सीताको र सिरिष्टीको खुसी हेर्न चाहने भरी यता हाजिर हुम त ।
    👇🏻

  • @sumisinjalimagar6628
    @sumisinjalimagar6628 Před 25 dny +9

    श्री पशुतिनाथले सबैको रक्षा गरुन❤

  • @Balen1.7M
    @Balen1.7M Před 25 dny +293

    काठमाडौं बाट sita सिरियल नियमित हेर्ने कोको हुनुहुन्छ हाजिर हुनु है❤❤

  • @DhirajKto
    @DhirajKto Před 25 dny +99

    रमेश लाई को को ले miss गर्नु भछ ❤🎉🥺💜💜💜💜

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Před 25 dny +14

    यो सीता सिरियल आउदा खुशी😊 हुने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @ramailonepal693
    @ramailonepal693 Před 24 dny +5

    जस्ले यो comment हेरेको छ तेसको सधै प्रगति उन्नति होस❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 25 dny +56

    पुग्छ भन्छ्न मनैले चिताको
    जोडी राम्रो रमेश र सिताको
    यो जोडी छुट्टिनु हुदैन, रमेश र सिताको जोडी देखेर खुशी हुने को को होइसिन्छ यता लाइक कमेन्ट गरिसियो ल❤❤

  • @DhirajKto
    @DhirajKto Před 25 dny +155

    रमेश लाई नि देखाउनु पर्छ भन्ने को को हुनु हुन्छ 🥺❤️😔

    • @its_ur_sabita1
      @its_ur_sabita1 Před 25 dny +1

      ma pni tai nai vnxu

    • @user-jw6xs3wy7l
      @user-jw6xs3wy7l Před 25 dny +1

      Me

    • @binitakandel2724
      @binitakandel2724 Před 25 dny +1

      रमेश नदेखिएकोले सिरियल कता कता खल्लो महसुस ❤

    • @khetraajmagar7386
      @khetraajmagar7386 Před 25 dny +1

      रमेश यो सिरियलबाट निस्के जस्तो छ डाइरेसन पनि अर्कैले गरेको छ

    • @DhirajKto
      @DhirajKto Před 25 dny +1

      ​@@khetraajmagar7386होर 😮❤

  • @Premmagar1
    @Premmagar1 Před 25 dny +15

    सृष्टि रुदा आशु थाम्न सकिन 😢😢❣️🥀🙏

  • @pratimapaudel6052
    @pratimapaudel6052 Před 25 dny +11

    पशुपतिनाथले हामी सबैको ,रक्षा गरुन् ❤🙏🙏

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g Před 25 dny +102

    सीता सिरियल भाग ०१ देखि भाग ३४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? हाजिर हौँ त गाईज ❤❤❤❤❤❤❤

  • @Krishnarasaili1234
    @Krishnarasaili1234 Před 25 dny +166

    ❤❤भुन्टी र कान्छी ❤सिरियल जस्तो❤ सिता ❤सिरियल❤ लाई कोकोले❤ माया❤ गर्नुहुन्छ ❤❤यता हाजिर रहनु

  • @MtsSanju-xw2gf
    @MtsSanju-xw2gf Před 25 dny +9

    अब त सीताले नी सूख पाउनु पर्छ ❤❤❤😢😢😮😮😮😢

  • @BimalaSaud-gm9sp
    @BimalaSaud-gm9sp Před 25 dny +7

    सीता को जीवनमा कहिले सुख को दिन आउला भन्ने हरु को को हुनुहुन्छ 😢❤❤❤❤❤❤❤

  • @netraneupane6335
    @netraneupane6335 Před 25 dny +68

    मुस्ताङ मुक्तिनाथ 108 धारा भगवान ले सबैको रक्षा गरुन🙏
    यो कमेन्ट लाइक गर्ने लाई मनले सोचेको सम्पूर्ण कुरा पूरा गिदिनुहुनेछ।

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 25 dny +41

    रित्तिएको मन,
    मरेको आशा
    अपुरो सपना
    अनि जसोतसो चलेको सिताको जिन्दगीमा अब खुशीको लहर हरु छाउनु पर्छ र सिताले अब सुखको जिन्दगी ज्युनु पर्छ❤❤

  • @njmengineeringvideo726
    @njmengineeringvideo726 Před 25 dny +21

    सिता सिरियल १ देखि ३४ सम्मा हेर्दै आई राख्नु भएको मा को को हुनुहुन्छ। यता हाजिर हुनु?👍

  • @minabasnet2623
    @minabasnet2623 Před 25 dny +8

    यी नन्द भाउजू कति धेरै मिलेका।सबैको घरमा यस्तै नन्द भाउजू हुन।

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 Před 25 dny +68

    रमेश रा सीता लाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊

  • @Kajalofficial7
    @Kajalofficial7 Před 25 dny +51

    सिता खुसी भएको क कस्लाई हेर्न मन छ
    यता हाजिर हुम ❤❤❤हास

  • @user-ic3xb7gp2r
    @user-ic3xb7gp2r Před 25 dny +7

    म जस्तै रुदै यो सिरियल हेर्ने कोको हुनुहुन्छ ?❤😂

  • @user-gr4tj2wh4d
    @user-gr4tj2wh4d Před 25 dny +7

    रमेस कमायर धनिभयर अायकाे हेरन मनछ🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před 25 dny +24

    सिता लाई साँचो मनले माया गर्ने कोको हुन्छ 😊सिता ले सुख शान्ति पाउनु पर्छ अनि सिता ले पढ्ने सपना पनि पूरा गर्नु पर्छ 😊

  • @Surendrasunar1234
    @Surendrasunar1234 Před 25 dny +100

    सिता सिरियल हेर्नको लागी मंगलबारको प्रतिक्षामा को को हुनुहुन्नथ्यो हाजिर गरौ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sudan616
    @sudan616 Před 25 dny +5

    रमेश सहरबाट आएर सीतालाई साथ दिनुपर्छ सीता रमेश बिना अधुरो छिन्

  • @user-et9sc9pt2r
    @user-et9sc9pt2r Před 25 dny +5

    रमेश र सीताको बिहे भएको हेर्न चाहानु हुने यता हाजिर हुनुस्🤣😁

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 25 dny +19

    यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन । सोचे र आटेको सबै कुरा पूरा होस ❤❤

  • @RajkumarOfficial-rn4sh
    @RajkumarOfficial-rn4sh Před 25 dny +13

    रमेश र सिताको बिहे होस भन्ने यता हाजिर हुम त ❤❤❤❤

  • @user-iq8um2uq4y
    @user-iq8um2uq4y Před 24 dny +2

    ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @radhakharel8167
    @radhakharel8167 Před 25 dny +7

    रमेश न हुदा खास रमाइलो भयन

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 Před 25 dny +17

    रमेश चाहिन्छ भन्ने साथि जत्ति यता हाजिर हुम है ❤😊

  • @gitagautam5516
    @gitagautam5516 Před 25 dny +15

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द नै छैन 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Hemantamahatara1
    @Hemantamahatara1 Před 25 dny +5

    पराइ अर्थात् बिदेश बाट हेर्ने जति ले आफू बसेको बिदेसी भुमी को नाम लेखेर लाइक कमेन्ट गर्नुस त म चाहिँ हाल मलेसिया देखि हेर्दै छु नियमित नछुटाई धेरै मन पर्छ सीता सिरियल बधाइ छ सम्पुर्ण टिम लाई 🎉🎉🎉

  • @DhirajKto
    @DhirajKto Před 25 dny +26

    सिता ले सुख पाउल भनेको त झन खुख नै थपिदै गयो त है 😢❤❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před 25 dny +40

    सिता सिरियल लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त ❤🎉❤

  • @LaxmiSyangboTamang
    @LaxmiSyangboTamang Před 25 dny +3

    नमस्कार मानवभव हरु यो सिरियलमा चै चेलीबेटी हरु कसरी रुने भनेर सिकाउन मात्र देखाउने रैछ😅😂

  • @sushilakarki8888
    @sushilakarki8888 Před 24 dny +1

    यो सिरियल भाग एक देखि अहिलेसम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ 🙏❤

  • @Mogarni_kanxii
    @Mogarni_kanxii Před 25 dny +16

    सिता र सृष्टि मिलेको क_कसलाई मन पर्छ मन परनी जति ले लाइक गर्नुहोस् ❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 Před 25 dny +75

    नयाँ युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरौ मिलेर अघि बढौ 100% ब्याक दिन्छु🙏❤️

    • @tamangvlog5
      @tamangvlog5 Před 25 dny +2

      ok ❤

    • @ChandraThapa455
      @ChandraThapa455 Před 25 dny +3

      युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु

    • @Kakuvlogs680
      @Kakuvlogs680 Před 25 dny +2

      Back me plz

    • @HinduRock
      @HinduRock Před 25 dny

      SUBSCRIBE garnula

    • @PriyaRai-5M
      @PriyaRai-5M Před 25 dny

      support me

  • @shovashahi5079
    @shovashahi5079 Před 25 dny +3

    Sarai hansom parbate ❤️❤️❤️❤️❤️🌹🌹

  • @MayaDhakal-rn1bp
    @MayaDhakal-rn1bp Před 23 dny +1

    सिता एकदमै राम्रो लाग्यो ❤

  • @remisharai6813
    @remisharai6813 Před 25 dny +11

    आजको एपिसोड हेर्न आतुर भएको छु duty सकेर पर्खाइमा बसिरहेको छु❤❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před 25 dny +26

    यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ साथीहरु like गरुम है 😊

  • @user-vh8wc2bs2x
    @user-vh8wc2bs2x Před 25 dny +2

    सीता सिरीयल हेर्ने जति लाई खोटाङ को हलेशी महदेव ले सधै रक्षा गरून् 🙏❤️❤️❤️❤️

  • @indirakafle7704
    @indirakafle7704 Před 25 dny +3

    रमेश सहर बाट आएर सितालाइ साथ दिनुपर्छ ❤❤❤सीता रमेश बिना अपुरो छिन❤❤❤❤

  • @samirsubedi2230
    @samirsubedi2230 Před 25 dny +8

    सीता मन पराउने जति यता हाजिर गरौं

  • @PoojaBhandari49
    @PoojaBhandari49 Před 25 dny +7

    रमेशलाई देखाउनु पर्यो भन्ने जति यता आउनुहोस 😊

  • @KabitaChaudhary-bn2pn
    @KabitaChaudhary-bn2pn Před 24 dny +2

    जगत मरेको र सिता को रमेश सग बिहे भएको हेर्न मन छ

  • @ritapokhrel358
    @ritapokhrel358 Před 25 dny +2

    सीता ले सुख पाको हेर्ने मन छ😢😢😢

  • @Anishrai2000
    @Anishrai2000 Před 25 dny +5

    सिता सिरियल हेर्नू सम्पुर्ण नमस्कार मेरो कमेन्ट पढ्नु हुने आमा बाबुको लामो आयु होस 😊❤🙏

  • @KhuseThapamagar
    @KhuseThapamagar Před 25 dny +35

    सिताले अब सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 Před 15 dny +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤ म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sushmakarki-it8il
    @sushmakarki-it8il Před 25 dny +3

    कथाले जे मागेनि सीता र रमेसको love story चाई देखाईरन पर्छ। नत्र सिरेल फिका हुन्छ

  • @Rajkirant
    @Rajkirant Před 25 dny +9

    आज चाहिँ पृमियरमै हेर्ने अवसर मिल्यो नत्र जहिल्यै डिउटी सकाएर मात्र मौकामा हेर्न पायिन्थ्यो ❤️❤️❤️

  • @maheshmangola9903
    @maheshmangola9903 Před 25 dny +12

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉

  • @ashokkunwar4493
    @ashokkunwar4493 Před 23 dny +1

    कति मीठो मार्मिक कथा लेखन कलाकारको भुमिका आहा कथाकार ज्यु एकपटक सिताको मुहारमा हास्को आएको पनि हेरौन कति मलिन कति पीडा मात्र हेर्ने

  • @user-ih2nz8ez1u
    @user-ih2nz8ez1u Před 21 dnem +1

    अब अर्को भाग मा सिता र रमेश को भेत हुनु पर्छ

  • @JhamakKarki
    @JhamakKarki Před 25 dny +5

    Sireyal ramro lageko xa bhane like grnu hola ❤❤❤

  • @gomathapa9945
    @gomathapa9945 Před 25 dny +5

    सिताले सफलता प्राप्त गरेको देख्न क कस्लाई मन छ नि 🙏

  • @yashodathapa3256
    @yashodathapa3256 Před 25 dny +2

    सारै राम्रो र उत्कृष्ट सीरियल

  • @PadamSaudChhetri07
    @PadamSaudChhetri07 Před 25 dny +6

    युट्युब मा 1k भन्दा तल भएका साना साना युट्युबरले एक अर्कालाई सपोट गरेर अगाडि बडम हैत ❤️❤

  • @Kajalofficial7
    @Kajalofficial7 Před 25 dny +13

    सिता सिरियल क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 Před 25 dny +4

    सिता सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्न नबिर्सनु होला ❤❤❤❤❤

  • @AnitaTamang-nu6wk
    @AnitaTamang-nu6wk Před 25 dny +5

    सानो सानो youtubar हरु मिलेर एक अर्काको support गर्यो 🎉❤😊

  • @GoleGhisingLamaya-wx3ve
    @GoleGhisingLamaya-wx3ve Před 24 dny +2

    सारै राम्रो यो सीता सिर्याल

  • @MaheshMonoranjan
    @MaheshMonoranjan Před 25 dny +5

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉❤🎉

  • @sagargautam8193
    @sagargautam8193 Před 25 dny +12

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n Před 25 dny +2

    १देखि ३४सम्म हेर्दै आउनुहुने साथिभाईहरु हाजिर गरुम्न है❤❤❤ल

  • @anitajoshi8622
    @anitajoshi8622 Před 25 dny +2

    धैर राम्रो छ❤❤❤❤❤

  • @mankoAawaj
    @mankoAawaj Před 25 dny +8

    युटुबमा 1k भन्दा तल भएका जति एक ले अर्का लाई सपोर्ट गरौँ मिलेर अघि बढ्औँ❤🙏🙏

  • @lilamanibudhamagar0
    @lilamanibudhamagar0 Před 25 dny +9

    सीता सिरियल आउदा कोको खुसी हुनुहुन्छ ❤❤❤

  • @KeshavPun-xb9qn
    @KeshavPun-xb9qn Před 25 dny +2

    यो सिरियल मलाई सारै मन पर्छ 😢😢😢

  • @barshaa654
    @barshaa654 Před 23 dny +1

    सिता सिरियल हेर्दै रुने 😢म मात्रै हो की हजुर हरु नि हुनुहुन्छ 😢

  • @ramjibkbk
    @ramjibkbk Před 25 dny +3

    आज तँ मेरो दाई भएर हैन , सीता भाउजू को शौभाग्ये भएर आफू लाई रोकेर राखेको छ , रक्सि खायर नाला मा सुत्न हुनि आफ्नो घर को आगन मा सुत्न नहुनि यो शब्द सुन्दा मुटु नै भक्कानियो यार कसम

  • @pradeepGurung814
    @pradeepGurung814 Před 25 dny +3

    त्यो जगतेलाइ बोरामा हालेर नै कुट्नुपर्ने थियो!ठिक गर्यो!अझै पुगेनछ व्यवहार त्यस्तै त्यस्लाइ अब सिताले राम धुलाइ हान्नुपर्ने भयो।

  • @khakaraj5568
    @khakaraj5568 Před 25 dny +2

    धेरै धेरै राम्रो छ

  • @user-yp2tv5ez5q
    @user-yp2tv5ez5q Před 24 dny +2

    aaba sita de le sukha paunu parxa vanne jatii yata hajire hunu laa ❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 Před 25 dny +3

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @shyamrasaili8368
    @shyamrasaili8368 Před 25 dny +4

    सिता भाग एकदम राम्रो छ हजुर❤❤

  • @panupanu2854
    @panupanu2854 Před 24 dny +1

    Kati runu vak sita dd😭😭😭😭😭😭😭

  • @Sapanalimbu864
    @Sapanalimbu864 Před 25 dny +1

    you serila sarai man lagxa best serila

  • @NarRana-xz3yg
    @NarRana-xz3yg Před 25 dny +3

    कति नामरद छाेरा हाे भाेलि गयर हामी हरुकाे पनि यस्तै दिन नआउला भन्न सकिदैन हे भगवान् सद बुद्धि दिनु जगतेलाई😢😢😢

  • @sitaraut3912
    @sitaraut3912 Před 25 dny +3

    मलाई मन पर्ने सिरियल ❤️बधाई छ अल टिमलाई❤❤❤❤

  • @user-cy8ip3je9d
    @user-cy8ip3je9d Před 25 dny +1

    पाथीभरा माता ले रक्षा गरुन

  • @Batuli-kj3hd
    @Batuli-kj3hd Před 24 dny +1

    My favourite ❤❤❤❤❤😢😢serial

  • @user-fx8bp5gr9o
    @user-fx8bp5gr9o Před 25 dny +3

    हेटौंडा बाट हेर्ने को को हुनुहुन्छ

  • @TheengRaza
    @TheengRaza Před 25 dny +6

    1K नपुगेको साथि हरु मिलेर एक अर्का लाई सपोर्ट गरुम है

  • @roshanbardewa123
    @roshanbardewa123 Před 24 dny +2

    सीता सिरियल सारै राम्रो छ 👍️🙏

  • @prempardesi2247
    @prempardesi2247 Před 25 dny +2

    सीता सारै मन पर्छ म साउदी बाट

  • @sarinaghatraj-lu9vf
    @sarinaghatraj-lu9vf Před 25 dny +15

    रमेशलाई पनि देखाउनु पर्छ भन्ने को को हुनुन्छ्🙏