Sita -"सीता" Episode-37 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
Vložit
- čas přidán 3. 06. 2024
- #RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Gokul Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Om Khadka
Episode Director
Shankar Dhital
Story/ Dialogue
Subash Subedi
Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed. - Zábava
नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।
Hamilai ni support garum hai plz❤
Balla maja aayo jagatelai sitale kati maya a garera chiya ओक्स्यन्मi lagdinthyo ra pani sitalai hela grera asto gryo garima aayepaxi maja vyo jagatelai pani lina pathayo nokkar jsto banaunu prx😡😡😡😠bichara sita😢😢
Plz support me 😢
😢😢😢😢
Uff katti ruwaunu hunx sunisha dd😢😢😢😢😢😭😭😭mutu futer aaux😢😢tjagatelai xoder ramesh sanga gako milan vako herna chahanxu ma🙏🙏🙏😢
रमेश धनि भएर आएको को काे हेर्न चाहनु हुन्छ ❤😊
❤
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपना पुरा हुने छ जय मुक्तिनाथ मुस्थाङ
Tapae Pani hernuhudoraexa serial
🙏🙏🙏
9😅@@sabirabi4561
😘😘❤️
🙏🙏
सिता र रमेश एक भएको हेर्नै चाहाने को को हुनुहुन्छ ❤❤❤यता हाजिर हुम त
मनि छु।
रममेस कता गयो होला बरैइ एति बेला
M pani xu haii ❤
मनि छु
Ma xu❤❤❤
जगते मुला जस्तो छोरिको कर्ममा परे भने नारिको जिबन नर्क हुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
जसले मेरो कमेन्ट पर्नुहुन्छ लाइक गर्नुहुन्छ उहाको आमा बुबा आयु लामो होस् 🙏❤
❤
Back dinu naa
@@itzzzmenu husss
@@abhishekkuchekar31 😳💐
सीता भाग 1 देखि 37 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर गरुम त 😊अनि सीता रमेश को हुनु पर्छ भन्ने पनि यता हाजिर गरुम 🤘❤️
Mero....
म पनी छु1देखी 37भाग सम्म नछुुुुटाई हेने एक
भुन्टी हेरेर सीता हेर्न आउनी जती हाजिर हूँ त
Me ❤😢
Ma xu tokale dai le vunti lai kata liyar janu vyo hola 😢😢😢😢
❤❤❤❤
सीता जस्ती असल बुढि उइ हो जगते आब खाइस भन्नेहरु कोको हुनु हुन्छ😁😁😁
Good
म पनि छु😂
Ma chu😅😅😅
😅😅ma pani xu katha na ho
Ma
जसले मेरो कमेन्ट पढ्दिनुहुन्छ भगवानले उहाँको परिवारलाई रक्षा गरुन्💚🧡💛💕❣️🧡😘💅👉️🙏🙏🙏
😂😂 kun bhagwan le rakshya garx
Jay Laxmi mata 😅😅😅😅😅😅
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉D🎉🎉🎉😢🎉🎉🎉🎉🎉🎉@@SurajRuchal815
रमेश धनि भएर आउनु पर्छ र सीता रमेश बिहे गर्नु पर्छ भन्ने कोको हुनुहुन्छ ❤❤
Ma ni xu
म पनि छु नि
*सीतालाई सुखी र खुसी भएको हेर्न चाहनेको को को हुनुहुन्छ 😊*
मंगलबार कहिले आउल र सीता सिरियल कतिखेर आउँछ भनेर म जस्तैः पर्खाइमा बस्ने काे काे हुनहु्न्छ यता हाजिर हाै त
Ma xu ni
Kasto man parxa
Me ❤😊
Really mo pani waiting maa Tuesday ❤❤❤❤
ma pni testai atur hunxa yo siriyal herna lai..
सबैको बुहारी सीता जस्ति होस❤❤
कसैको छोरो जगते जस्तो न होस
Dheri jaso xora jagat jastai hunxan Yaha 😢😢
सीताको दुःख र पिडा देखेर कोको लाई रुन मन लागेको छ?
१देखि ३७ सम्म नछुटाइ हेरेको छु तर सीता नरोएको कुनै भागमा छैन । किन सधै सीतालाई यस्तो ? ❤❤❤❤(हाल साउदी)
सीता सिरियल हेर्न थाले पछि 1हप्ता पनि बर्ष दिन लाग्न थाले को छ मलाई रमेश आयेर सीता लै लैजानु परेयो
UMM SAI HO❤❤❤
Um k hjr r mero 1 Tai bichar chai ❤❤
एक दम सहि हो
SAi vanu vayo
Sita ramro siriyl ho malai derai man parxa
सिता सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु ❤❤❤
okay ❤❤
अब आउने भागमा सिता अनि रमेस को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤
सिता र रमेश जोडि राम्रो लाग्ने हरु यता हाजिर हुमत
यो सिता सिरियल मन पर्छ भन्ने जतीले लाईक गरेर जिताउनु होस् ❤❤
सिता सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु ल❤❤
Maile
Maile
Ma xu
म छु 1/ देखि हेर्दै आएको छु ❤❤
अब रमेश आउन परो क्या ❤❤❤
अब रमेस सङ्ग सिताकाे बिवाहा हुनु पर्छ भन्नेजति यता हाजिर हुनुस है❤❤❤❤❤❤🎉🎉🎉🎉
कथा झन् झन् मीठो बन्दै गएको छ सीता परिवारलाई हार्दिक शुभकामना!❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤
❤❤❤❤❤
सृष्टि र पर्बत एक हुन पर्छ ।
1 भाग देखीनै हेर्दै आएको छु तर सबै भागमा सीता रोको देखेर सारै नरमाईलो लाको छ
यस्तो हुनि मलाई मात्र होकि अरुनि छन् 🎉🎉❤
Aaj bihana bata aaja ta Sita aauncha vandaii kurer baseko ko ko hunuxa😂❤
😅😅Ma ho
नेपाली समाजमा नारिलाइ पर्ने पिडालाई जस्ताको तस्तै पर्दामा उतारेर प्रस्तुत गरिएको टेलि सिरियल सीता छोटो समयमै धेरै दर्शक स्रोताको मन मुटुमा बस्न सफल भएको हुदा यो सिरियल अझ उत्कृष्ट र राम्रो बन्दै जाओस् सम्पुर्ण टीमलाई धेरै धेरै सुभकामना❤❤
सिताकाे आमा र बाजेकाे मिलन भएको हेर्न काे काे आतुर हुनुहुन्छ । कति नराम्रो धुन राखेको हाे गुण्डाकाे राेलमा जस्तो त्याे बाजेलाई देखाउदा खेरि
यी सीता सब्दै पिछे रोयर किन कम्जोर भयकी होला 😢अब त हिम्मत बलियो बनायर हासेर हिड्नु पर्छ र सौता सङ रोयर होइन डटेर हिड्नु र कडा हुनु ल सिता😢
होनी
आहा कति राम्रो सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
Sita Jasle 1bhag Bata herdai aaeko xa like grnu ❤❤
गरीमाले जगतेको ज़िन्दगी बाट सीतालाई निकाल्छे अनी तेसपछी आफ़ूपनी छोडेर जान्छे गरीमाले सीतालाई हेला गरेकी हैनन जगतेलाई सबक सीकाउन हो यो सबै
जगते ले चाई बुडी हरु कति राम्री राम्री पाको हो भन्या 🤔😄🤔😄🤔😄
hami jasto hanxom bayesi testai ho bro😂🤭
@@kamalmoktan4659😂😂😂
सान्दर्भिक सिरियल क कसलाई मन पर्छ यता हाजिर हौ त 🖐️🖐️
जसले यो कमेन्ट पढनुभको छ उहाको बाबाको आयु लामो होस ❤
Mero ta Baba nai hunuhunna😢😭😭
@@DeepaAdhikari-rt4qm Sem mero pni hunuhunna tehi vyarw EKdam miss gareko xu miss you baba 😭
मेरो त बाबा नै हुनुन्न😥ममिको भन्नुस न है🙏🙏
@@DeepaAdhikari-rt4qmमेरो पनि😭😭😭😭😭
Buwa navako lai chai k garnu niii😢😢😢😢
आहा !!!❤ पर्वते र सृष्टि को बिहे हुनु पर्यो अब 😅😅❤❤
गरिमा लाई मन नपराउने को को हुनुहुन्छ ?
सीता सिरियल मन पराउने सबैले यो कमेन्ट लाइक गर्नुहोस है ❤❤❤
Mero yo comment padni sabai ko aama baba lai bagawan pasupatinaath la rakxyaa garun❤❤❤❤
सीता र रमेश जसरी पनि जोडि बाँधिनुपर्छ ढिलो छिटो होला सीताको सौता पनि आइसकेको रहेछ मौका यही हो सिरियलमा फाँटो ल्याउने बिस्तारै बल्ल रमाइलो हुन्छ
सीता मलाई धेरै मन पर्छे तर दुख भएको नरमाइलो लाग्छ मलाई 🎉🎉
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Me😢😢
Mee❤
100 ta pugeko xina 3000😢😢
Me
Meee❤❤❤
सीता र रमेस को पनि मिलन भय हुन्थ्यो होला नि😊😊😊
रमेश आउनु परो भन्ने जति यता हाजिर हौ त...!💝
सीता खुसी भएको हेर्न पाम❤❤
सिताले अब जगतलाई छाेदनु पर्छ भन्ने जति यटा है
सीता सिरियल मन पराउने जति यता हाजिर हौ है ❤
Help
रमेश आयर सिताकाे साथ दिनु पर्छ भन्ने जति यता हाजिर हुम❤❤❤❤❤
सिताले सुख पायको हेर्न चाहने को को हुनुहुन्छ यता हाजिर हुन है त |❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉
सीता सीरीयल हेर्दा आँखाबाट आँसुका थोपा पानी झैं बग्ने काे काे हुनुहन्छ ❤
आगामी दिनहरुमा पनि यसै गरी राम्रो राम्रो सिरियल हेर्न पाम भन्दै सफलताको शुभकामना सम्पुर्ण सिता सिरियलको टिमलाई ❤❤
मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरुन यो कमेन्ट like गर्ने लाई र सोचेको सबै सपना पूरा होस् र आमा बाबा को आयु लामो होस् यो कमेन्ट like गर्ने मान्छे को ❤❤❤❤
सिता सिरियल एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
Khane pani. Ugaune. Balti. Ta safa. Hunu. Parne. Haina ta sita. Yastai. Pani. Khada. Marincha ni. Ghar ghar dhra. Lyaune. Yojana gara sita❤❤❤❤❤❤❤❤
सीता को सासुलाई ल्याउनु पर्यो भने जति यता हाजिरी हुनत 😂😢
शिला कन्या देबिले सम्पुर्णलाई रक्षा गरुन🙏🙏
अरु भन्दा नि हरेक भागमा सीता सधै नै रुनु पर्ने।दुख लाग्छ।💐💐❣️❣️👏👏
अब जगतेको दुखको दिन आयो 🥰🥰
यो सिरियल आउँदा खुशी😊 हुने जति यता हाजिर हुमहै❤❤❤
याे सीता सिरियलमा सिताकाे सु:ख का दिन आएकाे हेर्न चाहाने हरूले याे कमेन्ट लाइक गर्नुहास है साथीहरू ❤️❤️
Sita lai jasto dukha kaslai po holara tara pani ama saga kati hachilo muhar parera sunuxo Sita ❤
O myy god I love the chemistry of parbat and sristi 😂😂❤
I'm waiting my favorite sita srial❤❤
परचार नराख्नु हाेला याे सिरियलमा हेर्न हतार हुन्छ मलाई त❤❤❤😢😮
मार्किक अनि सन्देश मुलक सिरियल छ 🙏🇳🇵❤️
सीता सिरेर हेर्नेजातिले एक अर्कालाई सपोर्ट गरुम है ❤❤
MH ni xú lo
Ok plzzz suppose plzz
Back piz
Me
@@user-en8su8hk4k मलाई गर्न म बेक गर्छु
एक अर्का लाई support गरुम अघि बढुम 🙏💜💐🎉🎉
Okay please ❤🙏
Ok hjr le subscribe garera comment garnu ani mani hjr lai suport grxu ok ani thahahunxa support garwko sano sabai youtubers ek arkailai support garnu parxa
सीता सिर्ल धेरै नै राम्रो लाग्छ ❤️ एक हप्ता आउन पनि एक बर्ष जस्तो लाग्छ ❤️ धेरै राम्राे छ अझै राम्रो हुँदै जाउस मेरो तर्फबाट धेरै धेरै शुभ-कामना 🌺 यो परिवार लाई 🙏🏼🌹🙏🏼
म साउदी देखि हेर्दै छु सीता सिरियल अनि तपाईहरु का देखि हेर्दै हुनुहुन्छ ??
युटुबमा 1k भन्दा कम हनेजति यता आउनुहोस एक अर्कालाइ साथ दिएर अगाडि बढ्म ❤️❤️
❤Me❤
@@sarjanbatala59 back Dini Maile gare 🙈
Support support❤❤
Back dinuna 😊
@@pramilavlogs1208 done
Sita srial n xutai herne man praune mh mtr hoki aru pani hunx yeta aayr ek arka lae support grum hai twh sathi hru😊❤
Malai pani manparx
@@BiswasGurung-kc5jr ey teso vy mh lae sprt grnu mh pni grxu hus😊
सधै सिताले दुखपायको हेर्नू पर्ने मलाइ चाहिँ मन पर्न छोड्यो।
सिताको जिबन्त अभिनय छ ।शुभकामना सीता
1 k नपुगेको साथीहरू मिलेर सपोर्ट गरुम अनि अघि बढुम है साथीहरू 💖💗💗💖
❤me❤
Back dinuna 😊
Ok hjr pi garni comment garnu ani ma pbi garxu huss
मेराे नाम पनि सिताहाे सीता सिरियल त नाटक मात्र हाे मेराे जीवन मा त याे सिरियल जिवनमा नै यस्तै छ यस्मा त सितालाइ माया गरेने सिताकि अामा हुन्छन् मेराे त अामा पनि हुन्नुहुन्न तेसैले महिले त भाग १ नै हेरिरहेकाे छु
Be strong ❤
सीता 😘
रमेस र सिताको छित्तै मिलन भएर गरिमा र जगतेलाइ देखाउन पर्छ है
Sita riyako ta herna sakdin ❤❤
सबै जना मिलेर एक अकाँलाई support गर्नु l
Hjr lae sprt grexu bck dinu hai
Okay ❤
Keep supporting guys
Back dinuna 😊
@@srijana999back dinuna 😊
Aaja ko episode herna ko ko hatar hunhunhunxa
सीता सिरियल हाप्तम होइन दिन दिनै हेर्न पाम अब❤❤
भगवान पशुपति नाथको दुवाले यस्तो जिन्दगी कसैको नपरोस सबैले भगवानसंग प्रार्थना गर्नुहोला😢सबैको कल्याणहोस जय पशुपतिनाथ😢🙏
ईश खा जगते बल्ल खाइस भन्ने जतिले लाइक गरौं त हजुर ❤
एक अर्का लाई support गरुम अघि बढुम 🙏💜💐🎉🎉🎉🎉🎉
support
Okay ❤
Yeti sitalai man paraunu huncha bhane mero comment lai like garnus ra jasley yo comment pathnu huncha uhale Bhagwanle rakcha garun 😊😊
सारै मार्मिक कथा रच्नुभयकाे छ सीता सिरियलमा सबैलाई सफलताको कामना छ।
साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोर्ट गरम ।। ल ल छिटोभन्दा छिटो मपनी सबैकोमा गर्दिन्छु
Me ❤
Back please
Ma pani xu huss
ब्याक गरनू है त
Oko ok
सबैले यकले अर्कोलाई सपोट गरुम है
सिता सिरियल आउँदा को को खुशी हुनुहुन्छ जसले लाइक कमेन्ट गर्नुहुन्छ उसको आमा बाबा खुशी साथ बस्नु हुन्छ है ❤😂
ये सीता सिरेल हेरे पछि एक हप्तपन एक बष जस्ते लाग्छ हाे सब भन्दा मलाई मन पने भने काे सीता सिरेल नै हाे❤️❤️❤️
मेराे जीवन काहानि संग मिल्ने सिरियल बनायकाेमा सीता सिरियलका पुरै टिम लाई धेरै धेरै धन्यवाद ♥️♥️
सिता सबैकाे मन मष्तिस्कमा बसेकाे टेलि सिरियल हाे आज याे सिरियल जुन सुकै माेडमा पुगे नि सधै सबैकाे माझ प्रेरणा दायी नै छ सधै मेराे तर्फबाट असिमित शुभकामना सिता परिवारलाइ💝💝💞💞
रमेश र सीताको मिलन हुनु पर्छ भन्ने जति यता है ❤
Maila nepal ma pailo chote hardai xu yasto harako 10 Belgian like
यो भाग धेरै राम्रो छ❤🎉
जगते लाई एस्तै गरेर सुधार मा ल्याउन लाई सकिन्छ अनि मात्रै सीता को माया लाई सम्झिन्छ
छोरा मान्छे मद्ध्ये सीता सिरियल हेर्दा रुने म मात्रै होकि अरुपनी हुनु हुन्छ येता हाजिरहमत
सिता रमेशको बिवाह हुनुपर्छ अनि मात्र सिताले सुख पाउँछन्