रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military

Sdílet
Vložit
  • čas přidán 22. 04. 2024
  • रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military
    #trending
    #video

Komentáře • 371

  • @suyogtkirati
    @suyogtkirati Před 24 dny +30

    भाग्य सबैमा हुन्न र भगवानले सबैलाई साथ दिनुहुन्न । सेर्पा सरनै हजुरको जिबनमा भगवान बनेर आउनु भएछ। अबको दिनको लागि शुभकामना छ।

  • @qatarqa2831
    @qatarqa2831 Před měsícem +61

    गोर्खाली को साहस त्यो बेलामा थियो जुन बेलामा तिमी थियनौ भाइ गुलेली हान्ने ढुङा गुल्टाउने गोर्खाली जमाना होइन यो बाचेर आयछौ भगबान लाई धन्यबाद।

    • @homnathbhattrai5250
      @homnathbhattrai5250 Před 27 dny +1

      जय मसि भगाएछन अब नेपाल मालगोरु काटे खाउ पहिचानबाद तेसै गोरखे भनेको होर नाम कमाउनि नेवार खत्रि ले हो सिरुपाते खुकुरि लिएर जानू परथेयो जो बाउनलाई देखाउनि थुकक भागेर अाएर तेरो बुधधि कमाएको पैसा पनि छोडर अाउनि कमसिकम टपेरे बाउन दिन हुथेयो

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r Před 19 dny +19

    युद्धमा जाँदै नजानु गए पछि युद्धको मैदान बाट नभाग्नु आर्मीमा गए पछि राइफल चलाउनु पर्छ बेल्चा होइन मित्र गोर्खालीको छोरा हो कि मारिन्छ कि मरिन्छ, (कायर हुनु भन्दा मर्नु निको)

  • @user-wb4eb5hx8c
    @user-wb4eb5hx8c Před měsícem +30

    यो समस्या सबै नेपाल का पापी नेताहरुको भ्रष्ट प्रवृत्ति ले निम्त्याएको हो ।।।

    • @rumbababu8629
      @rumbababu8629 Před měsícem +3

      काम गर्न अल्छि लागेर नेतालाई गाली गर्दै बस्ने अनि चाहियो मासुभात 😁
      नेतालाइ गाली गर्नु भन्दा केही गरन किन जानू पर्यो परदेश ?

    • @kiranrana5108
      @kiranrana5108 Před měsícem

      @@rumbababu8629. Factory sabbae band gare Kina .. ani keta haru bahira jandaina ..

    • @suraz555
      @suraz555 Před měsícem +2

      चुनावमा भोट हालेर जिताउने हामिनै हो किन गाली गर्नु?? अब आउने चुनावमा उत्तानो पारम सबै मिलेर हाम्रो होईन राम्रोलाई चुनौ।

    • @takmayagurung229
      @takmayagurung229 Před 26 dny

      ​❤🎉

  • @nudrajpanthi8846
    @nudrajpanthi8846 Před 29 dny +18

    नरु भाइ रसियन सेनामा दुख पाएछौतर केही छैन बाचेर फर्केर आएकोमा खुसी लाग्यो।जिबन यस्तै त हो सुख दुख।

  • @triplescreation
    @triplescreation Před měsícem +53

    पहिला भक्ती थापाको पालामा जस्तो खुकुरी हल्लाएर जित्ने जमाना छैन युद्ध जित्ने कुनै सामर्थ्य नेपालसङ्गै छैन गोर्खाली भन्ने शब्द अब इतिहास मात्रै हो ।

  • @skphoto4132
    @skphoto4132 Před 21 dnem +3

    सहयाेगी ध्रुव घर्ती मगर त पेम्बा शेर्पालाई भगवान र भाग्यले साथ दिउन्...🎉🎉🎉🎉🎉❤❤❤❤

  • @funentertainment4876
    @funentertainment4876 Před 18 hodinami

    धन्न बाँचेर फर्केछौ भाई ! सुन्दै डर लागेर आउने घटना !! स्याई स्याई

  • @Bhimmagar19
    @Bhimmagar19 Před měsícem +3

    नेपाल फर्केर आउनु भयो म धेरै खुशी छु!अब को आउदो दिन हरु मा हजुर को जीवन उज्ज्वल भबिस्यको शुभकामना छ! jowai sab🙏♥️

  • @PratapSingh-hz5di
    @PratapSingh-hz5di Před 27 dny +12

    एउटा फौजी भइसकेपछी त्यसरी मैदान छोडेर भाग्नु भनेको कायर हुनु हो ।
    फौजीहरू ले युद्ध गर्ने भनेको की दुस्मन लाई मार्न के आफु मार्न हो फौजी हुँदै नहनु भएपछि त्यसरी युद्ध को बेला मा भाग्नु राम्रो होइन तै माथि एउटा बिर गोर्खाली को छोरा भएर 😢 मेरा धारणा

    • @RoshanKarki-ur8ol
      @RoshanKarki-ur8ol Před 22 dny +1

      गफ नदिदा हुन्छ रहर ले कोहि पनि रसिया गएका होइनन गरिबि कारण ले आफ्नो परिवार निम्ति गएका हुन तर सोचे जस्तो रसिया छैन किन मर्नु भन्दा बहुला बेश जे गरे ठिक गरे

    • @PratapSingh-hz5di
      @PratapSingh-hz5di Před 17 dny +1

      @@RoshanKarki-ur8ol tapai Lai matra hoina tyo sabai Lai thaha xaa desh ma garibii xaa vanera Ani k biswo ma aauta tei rusiya desh matra thyo ra paisa kamauna janalai Ani arko kura aago ley polxa vanney thaha huda hudai aago ma ham falnu मुर्खता हो कि बुद्दीमानि?🤔 thaa hunxa taa sabai Lai yudha kasto hunxa vanera Ani kina janu ta aru desh thyena ra paisa kamauna janalai 🤔

  • @ganeshthapa7296
    @ganeshthapa7296 Před měsícem +7

    नेपाल फर्कन सफल हुनु भों
    ज्यान बचयो राम्रो

  • @sanubabupantha3314
    @sanubabupantha3314 Před 28 dny +2

    स्यलुट छ भाइ राजा

  • @durgamagar5558
    @durgamagar5558 Před měsícem +2

    बाचेर आउनु भयछ भगवान लाई सधै प्रथना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🌴🌴

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m Před měsícem +4

    लाउरे हरु जति पाेईसा भयाे झन् पाेईसा कमाउन खाेज्छन् लाेभि हरु ठिकै परेछ

  • @s.bkarki7386
    @s.bkarki7386 Před měsícem +8

    स्वदेश फर्कन सफल हुन सक्नुभएकोमा बधाई छ भाइ, उज्ज्वल भविष्यको कामना ।

  • @krishnabahadurrai3247
    @krishnabahadurrai3247 Před 14 dny

    Bhai.india.Army.ko.udda.ma.pareko.vaye.bahaduri.bir.chkra.sammanko.sath.paune.thiyo.tapai.lai.salam.salute.xa

  • @pushpamagar9335
    @pushpamagar9335 Před 13 dny

    ठिक गर्नुभयो हजुर नेपाल आएर बधाइ छ हजुर लाइ सर ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @user-jh2zi6ng6b
    @user-jh2zi6ng6b Před 29 dny +9

    पत्रकार मित्र हरु यो खाल्को भिडियो मिडियामा नल्याउनु हुन अनुरोध गर्द छ । जय गोर्खाली ।

  • @Noomy049
    @Noomy049 Před 8 dny

    Yo ho ni ta bir gorkhali vagera ni xati fulayera kati majale guff dine salute👏👏👏

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni Před 22 dny +1

    देशमा बेरोजगारीको पराकाष्ठा हो यो!हाम्रो गाउको दाइ त फर्कनु भएन,लास मात्र आयो !धन्न याहा त सकुशल आउनुभयो!यसैमा खुशी मान्नुपर्छ हामी नेपाली भएको कारणले!

  • @Naru-magar504
    @Naru-magar504 Před 25 dny +2

    Jyan jogaunu vayo tehinai sab thok ho❤❤❤👏

  • @user-np5os6gf1x
    @user-np5os6gf1x Před měsícem +6

    सेनाको नोकरी तेतिकै पैसा औ दैना भाइ 🎉

  • @manroka2239
    @manroka2239 Před 22 dny +1

    हाम्रा यी वीर गोर्खाली नेपालीलाई रसिया युक्रेन को युद्ध सकियो भने रसिया ले नागरिकता दिने छ।

  • @Kushallama293
    @Kushallama293 Před 29 dny +1

    जे होश फर्कनु सफल हुनु भो धन्ये बाद गाउँघर साथि भाईलाई पनि बिदेश जानु नहुने रहेछ भनेरा शुशचित गराउनु होला

  • @bachchubaral7614
    @bachchubaral7614 Před 26 dny +1

    ज्यान बचायर आउनु भयछ राम्रो भयो

  • @seawilung400
    @seawilung400 Před 25 dny +2

    जे गर्छ इलिगल काम गर्नुमा नेपाली मयुर छ

  • @purna9653
    @purna9653 Před měsícem +14

    यो रसिया बाट भागेको केटो पक्कै पनि पहिला नेपाल आर्मी पुलिस को 1/2 महिना तालिम गरेर भागेको भगोडा हुनु पर्छ,

    • @jhalakshrestha9725
      @jhalakshrestha9725 Před 27 dny +1

      ज्यानको हैन पैसाको प्रलोभनले हिडेको भगैडा केटो हो नेपालको कुनै पनि फोर्स ,या माओवादको थोरै अनुभव लिएको रोल मोडल केटो हो?👍️🇳🇵😷

    • @ramkrishpun894
      @ramkrishpun894 Před 26 dny

      Both are fake he is my brother knowledge will be there Rolpa is pillar of Moaist every single Rolpq and Rukum knows the weapons.... but he is not a police and army with bhaguada OK.....

  • @hompdadhikari1165
    @hompdadhikari1165 Před měsícem +4

    यो नकारात्मक कमेन्ट गर्नेले , नेपाली युवा लाई रोजगार दिनुपर्यो , नेताका झोले भएर दुखपाएकाको मनोबल कम्जोर पर्नु

  • @user-pt9wz5rp3o
    @user-pt9wz5rp3o Před 19 dny

    "नेपालीमा unity खासै देखिन, आफ्नै तालका छन" truth..

  • @user-tl1eb6rr6v
    @user-tl1eb6rr6v Před 26 dny +18

    इन ले चै नेपालि हरु को नाम राखेछ ल धन्यबाद । अरु मरन्च्यासे डर छेरुवा बाहुन छेत्री हरु आत्मसरर्पण गरेर भागेर नेपाली हरु को इज्जत फालेको छ तर मङ्गोल हरु ले चै लडेर इज्जत राखेको छ

    • @jagatbhandari7887
      @jagatbhandari7887 Před 25 dny +1

      नाम राखि हालेछ नि 😂

    • @bhuwanwombule2786
      @bhuwanwombule2786 Před 24 dny +1

      Rakhe rakhe tei vayer uder aayexa 😂😂😂😂😂

    • @user-tl1eb6rr6v
      @user-tl1eb6rr6v Před 24 dny

      @@jagatbhandari7887 गाई को मुत खायर गोबर पुजा गर्ने अनि पिन्ड खायर बाच्ने हरु ले हो देस को इज्जत बेचेको 😂😂

    • @user-tl1eb6rr6v
      @user-tl1eb6rr6v Před 23 dny

      बाहुन हरु यत्रो पैसाको बिटो देखेर गाको खुलित्त परेछ । 😀😀😀

    • @razzpahadi4682
      @razzpahadi4682 Před 21 dnem

      खुल्लकियो जाठा!! जात छुट्याउँछ?? लड्ने जातले होर मूर्ख!?? बाहादुर मान्छेले लड्ने हो र बाहादुर र मूर्खतामा फरक हुन्छ बुझ्यौ!??😅 अहिलेसम्म मर्ने अनि धेरै भाग्ने भनेको यस्तै जातिको धेरै देखियो,, बाहुन क्षेत्री ठूलो संख्यामा गएका छन् र फर्किने भन्दा युद्ध लडिरहने नै धेरै छन्,, हाम्रा गाउँतिरको पनि धेरै क्षेत्री बाहुन सुरुवातदेखि अहिलेसम्म लडिरहेका छन्!!

  • @lalqazi6594
    @lalqazi6594 Před 19 dny +1

    Jay nepal

  • @surendrachamling1762

    अब भगौडाको ईतिहास लेख!

  • @tuffaansubba5759
    @tuffaansubba5759 Před 25 dny +1

    हरेक नेपालीले पैसाको लागि हरेक सपना बुनेर गको हुन्छन्। बिडम्बना मृत्यु आफ्नो पछाडि पक्का छ भन्ने कुरा बुझेकै छैन

  • @LalitPun-on8mx
    @LalitPun-on8mx Před měsícem +2

    Congratulations brother bacher farkinu bhayako ma❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w Před 28 dny +1

    Jai Rusia jai Gorkha jai Nepal 🇳🇵🇳🇵🙏🏻🇷🇺🇷🇺

  • @user-wg2kp6cj8q
    @user-wg2kp6cj8q Před měsícem +10

    नेपाली भएर कि जादै नजानु कि गएर नभाग्नु मेरो सुझाब, युद्धमा मर्ने नै हो धेरै जसो सबै बाचेर आउने भए किन एक दुई जानाले VC को तक्मा पाउछन

  • @anishshrestha8772
    @anishshrestha8772 Před měsícem +2

    Avdeevka, Donetsk ko legendary battle ma engage vaka raichan ini... hats off...

  • @BalaramPunmagar-on5uk
    @BalaramPunmagar-on5uk Před 15 dny

    ओ हो! मेरो दाई ❤गारो छ

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 Před měsícem +13

    जानी जानी लँडाइ मा गएपछी गोलि लाग्यो भनेर भगौडा को अनुवार नदेखाउनु उत्तम हुनेछ 🐵🐵🐵

    • @lastman5707
      @lastman5707 Před měsícem +2

      Kasai lai rahar chaina kasai ko desh ma gayera gulami hune… afnu pariwar ra papi pet palnu lai janchan sab.. tapai ko jasto sano tuchaa sochaa bhako manies lai k thahaa

  • @gurungboy9169
    @gurungboy9169 Před 29 dny +1

    Welcome back ❤

  • @sayhello...4870
    @sayhello...4870 Před měsícem +1

    नया जिबन पाउनु भयो पैसा भान्ने कामाउना सकिन्छ ❤❤

  • @kashitamang8483
    @kashitamang8483 Před 17 dny

    Npl farkinu vaexa dai derai khushi lagyo tapae ko pidha sundha sarai dhukha lagyo miss u dai😢😢❤❤❤

  • @maheshrasaily4131
    @maheshrasaily4131 Před 26 dny +1

    देसले पठाकाे हाे ठुलाे काम गरेकाे रहेछ

  • @user-bv9bq9rr1d
    @user-bv9bq9rr1d Před měsícem +2

    आफ्नो देश को लागि पो ज्यान दिनि हो अरु देश मा गएर अरु देश को लागि किन ज्यान दिने आउनु भो राम्रै गर्नु भो जस्ले जे भनेनी भनोस

  • @nojshrifepun7009
    @nojshrifepun7009 Před 23 dny +1

    Omg

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t Před měsícem +1

    यसरी CZcamsy लाई अन्तर्वार्ता दिएर के पाउछ मित्र। आर्मी भनेको के हो त्यसको परिभाषा र अर्थ बुझ्न जरुरी छ। रसीयामा के हुदै छ रिसर्च गर्नु होला पहिला। भाग्न सफल भए छ बधाई छ।

  • @user-yr3ej6rn2z
    @user-yr3ej6rn2z Před měsícem +3

    येस्तैछ हजुर देस को बाहुन बाद निति लाइ नबुझि हामि बिदेश बिदेश भन्दै भगेम भने फाइदा नेपाल को बाहुन लाइ हुन्छ

    • @Mohankarki235
      @Mohankarki235 Před měsícem +1

      Vutro ko bahunbad aafno khusile janxs

  • @bimalabantawa4639
    @bimalabantawa4639 Před měsícem +1

    Very nice vai bacher nepal aaunuvayo

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 Před měsícem +1

    पैसा तिरेर गैरकानुनी तरिका ले लड्न भनेर जाने त्यो पनि नेपाल को भरुवा बन्दुक को जस्तो लडाइँ होइन नि हजुर दुई देश को खतरा लडाइँ मा कहाँ सजिलो हुन्छ र? सजीलै कहाँ पैसा दिन्छ र। जे होस सकुशल फर्केर आउनुभयो राम्रो भयो

  • @Omkumarichy
    @Omkumarichy Před 18 dny

    Naru DA I santoshle m miss garako za ma jitu vaai Aba pasal nagrne

  • @user-ip9gt2cw4v
    @user-ip9gt2cw4v Před měsícem +1

    भागेर आयर पनि मिडियामा हरिबिजाेक देखाउनु यार चुपचाप नबसेर लडाइँ भनेकाे थाहा थियनर भने ।

  • @romanroy2252
    @romanroy2252 Před měsícem +2

    भाडाको सिपाही , मतलब contract killer , contract killer यस अर्थमा कि उनीहरुलाई ukrain को army लाई मार्नको लागि contract मा लगेको हो ।

  • @arpangurung4090
    @arpangurung4090 Před 12 hodinami

    Dai dherai lucky raisa malai achamma lagyo nepal farkinu saknu bhayecha.Yeti darlagdo cha yo war, youtube videos ma herdai mutu kamma,daya maya vanney kurai chaina duwai tarfa bata.Artillery ,drones sangha ladera bachna parcha👀🤔😮

  • @VijayKumar-mt4qz
    @VijayKumar-mt4qz Před měsícem

    enjoy bro....

  • @bikrammagar3179
    @bikrammagar3179 Před měsícem +4

    बैजती गर अझै

  • @goathkumar1653
    @goathkumar1653 Před měsícem +1

    जे भएपनि बिदेशीकाे नजरमा बहादुर भएर फर्कियाै सलाम छ

    • @sagarchidi2780
      @sagarchidi2780 Před měsícem +2

      😂😂Vai marna vanera gako darayera vagera for your confirmation darayera vagera aako ho .....

    • @bommagar7795
      @bommagar7795 Před 29 dny

      लड्न गएको मान्छे दर ले भागेर आएको छ अझ बाहदुर रे😂😂😂😂

  • @sangeylama4340
    @sangeylama4340 Před měsícem +1

    J hos Nepali Mongolian fighters haru le Russia ko ladai ma samel bhayera dherai thulo yuddha ko anubhav linu bho,

  • @jeetanthapa9295
    @jeetanthapa9295 Před 27 dny +1

    12 Din ko tranning le के हुन्छर ? बर्श दिन गर्दा त हतियार मा कन्फ्युज हुन्छ हतियार मा ।... धन्न बाच्नु भयछ ...

  • @prempakhreen5463
    @prempakhreen5463 Před měsícem +1

    नर भाई नेपालमा राम्रै काम थियो त तिम्रो कहा बाट फसेऊ तिमी अब नेपाल नै बस्नु है भाई

  • @dilbahadurpunmagar864
    @dilbahadurpunmagar864 Před 21 dnem

    Kuldevtale rachhya garnu bhaex ,je hosh naya jivan paer matri bhumi fhrkinu vaex ,so congratulation🎉

  • @bikrajtamang5991
    @bikrajtamang5991 Před měsícem +1

    थाहा हुदा हुँदै किन गाएको जे होस डुबाउनु मात्र गाएको होला ।

  • @dipendrapariyar351
    @dipendrapariyar351 Před měsícem +5

    लड्न भनेर जाने , त्यो पनि पैसा खुवाएर , अनि भागेर आउने , यस्ता डरुवा भगुवा हरु किन लड्न जाने त ।

  • @Karki-708
    @Karki-708 Před 22 dny

    You are lucky🎉🎉

  • @DilbahadurAc
    @DilbahadurAc Před 29 dny +4

    युक्रेनको सेना पनि जमिनको भूभाग बाट लड्न डिफरेन्स खतरा छ नी म त युक्रेन लाई साथ दिन चाहन्छु। युक्रेन very beautiful ❤❤❤denzar soljar difrention army

  • @user-zo3js6mm1r
    @user-zo3js6mm1r Před 26 dny

    ओहो साथी मेरो ८/९ कलास सँगै रोल्पा बडाचौरमा पढ्या साथी पो रहिछौ क्यारे झण्डै बचेछौ नि
    नरु (फक्सिङ)

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před 24 dny

    जे भयनि भाइ कि जानहुन कि छारेर अाउनहुन नेपालबहादुर हाे भनी चिनियकाे गियाे अब भगाेडा भयाेत

  • @jmahadevshah4231
    @jmahadevshah4231 Před měsícem +5

    भागुरे आर्मी 😂

  • @santoshgorkhali8700
    @santoshgorkhali8700 Před měsícem +1

    हरुको देशमा गएर सहिद हुनु भन्दा नेपालमा नेताकार्यकर्ता हत्या गरि सहिद हुनु राम्रो 😂😂😂

  • @SheshmaniNepali
    @SheshmaniNepali Před 28 dny

    Salam xa vai

  • @surajbist9872
    @surajbist9872 Před 25 dny

    Thank you for this video and information Mero aafno manche pani janu vako thyo tai samaya ma 2 hapta agadi ko yudda ma uha bitnu vayo 😢 pun dai sanga sampark garna paye chat garna mann thiyo

  • @Respecteveryoneok
    @Respecteveryoneok Před měsícem +1

    I love Ukraine ❤

    • @makadoxvsdk9530
      @makadoxvsdk9530 Před měsícem

      Ukraine is just a puppet for USA to fight USA's for with russia. I feel bad for Ukraine people.

  • @user-wu5cz5ky7k
    @user-wu5cz5ky7k Před 19 dny

    भाइ

  • @rajvloging73
    @rajvloging73 Před měsícem +1

    Nepal farkinu vayo yo nai sabai vanda khusi ko kura ho😊

  • @DilbahadurAc
    @DilbahadurAc Před 29 dny

    गोर्खालीको व्येजेत भयो कि जाँदै नजान पर्ने हो भर्ती भएर मार्ने बाँच्ने सङ्ग डराउनु हुँदैन थियो। तिमी बाँचेर फर्क्यौं खुशी लाग्यो ।❤❤❤ अब नगर बिदेश तिर ।जय नेपाल

  • @jaipalsinghthakurthakur8816

    Ur lucky

  • @bibekjung7404
    @bibekjung7404 Před měsícem

    ऊं तत् सत्
    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏😊😊

  • @bibasgauli1779
    @bibasgauli1779 Před měsícem +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @ratnashahi0340
    @ratnashahi0340 Před 27 dny

    भगौडा साला नेपाली बहादुर भनेर चिनिन्छ्न बिस्वमा तिमी हरु ले गर्दा नेपाली को बेइज्जत

  • @HimalNepal-zt2ob
    @HimalNepal-zt2ob Před 18 dny

    I am interest rasian army

  • @razzpahadi4682
    @razzpahadi4682 Před 21 dnem

    नेपालका भ्रष्ट नेताहरुको कारण यस्तो दिन हाम्रा नेपाली दाजुभाइहरुले भोग्दैछन्! 🤔🤔

  • @SailiTamang-ij1wq
    @SailiTamang-ij1wq Před 19 dny

    Thika Paro afnu khaira aru ko dhass vochau nu janalai mornu par theio

  • @dumbhopefisherman-bk2tg

    भागेर आको रे गोर्खाली

  • @dipakbahadur8194
    @dipakbahadur8194 Před 28 dny

    मित्रहरू पहिलाकाे जमना जस्तो छैन धनेतिकाे दाल राेटि सेकेकाे जस्तो हुदैन है

  • @bishalshrestha5292
    @bishalshrestha5292 Před měsícem

    "Battle of Avdiivka" ma involve jasto lagyo. Russian force made breakthrough through pipe operation.

  • @surajbist9872
    @surajbist9872 Před 25 dny

    Eh media wala dai uslai kura ta complete garna dinu kati bolya bole garya 😬

  • @pasasvlogs9093
    @pasasvlogs9093 Před měsícem

    Thanks youtube family for 409 subscriber

  • @user-rg9pd3qe3j
    @user-rg9pd3qe3j Před 20 dny

    आरमी मा जागीर खाने मानिस दरो मुटु भयेको हुनु परछ डरपोक मानिस कुनै पनि देश को आरमी मा जागीर खाने कोसिस नगरनु होला आरमी मा जागिर खाने भने को मारने कि मरने हो अरु अरु उपायाहुदैन भाइ अरु लाई किन दोस लगाउनु हुनछ तपाईं को गलती हो आफू खुशी जाने अनि अरु लाई आरोप लगाउने

  • @manbahadur5487
    @manbahadur5487 Před 29 dny

    मिडया चलेकाे छ।जनजाति नाममा।

  • @samuelpanthy7901
    @samuelpanthy7901 Před měsícem

    👍👍👍👍👍👍👍👍

  • @user-vo4bp8hn3n
    @user-vo4bp8hn3n Před měsícem

    Thanks god

  • @bhimshrestha3635
    @bhimshrestha3635 Před měsícem

    जानै हुन्थेन गयौ आहीले के नै युद्द जितेर आएको जस्तो पुर्खाको ईज्जत फालेर आयौ भगौडा त्यही नि सानले बोलेको छौ

  • @budharam446
    @budharam446 Před 23 dny

    Yasko lam xaena yolae kin taknaale Salman garne paesakolagi gako while........

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 Před 19 dny

    पत्रकार बढी बोलेर डिस्टप गरे।

  • @Acorny8
    @Acorny8 Před 28 dny

    युक्रेनको Donetsk city नजिकैको Avdiika भन्ने ठाँउमा लडेको रहेछ साथी,मैले समाचार पढेको थिए रुसि सेनाहरु पाइप मार्फत जादा युक्रेनी सेनाहरुले थाहा पाउन सकेका थिएनन् रे जसले गर्दा युक्रेनी सेनाको अत्यन्त बलियो बङ्कर कब्जा गर्न सफल भएका थिए रे

  • @uttamtamang8435
    @uttamtamang8435 Před 22 dny

    भगौडा काे कथा

  • @northeastboyjetli5273
    @northeastboyjetli5273 Před měsícem

    ❤❤❤

  • @Delje960
    @Delje960 Před 28 dny

    लडाई भएको थाहा हुंदा हुदै जानु नाई गल्ति हो नि भाई

  • @user-zq5qr3jz8m
    @user-zq5qr3jz8m Před 20 dny

    traninig nai xain tesai army hun garo xa sir

  • @Raishaila
    @Raishaila Před 29 dny

    bhai jindagi vanda thulo paisa haina jyan rahayo vane paisa ta kamauna painxa sakinxa
    Tesaile aba khi garna khojnus awassya safal hunu hune cha!
    aaune jiban safal hos❤

  • @gurungghale786
    @gurungghale786 Před měsícem

    कट्टु मै पिसाब झर्ने मान्छे आखिर किन लडाई लड्न गएको यो माछेलाई फेरी पुन रसिया पठाउनु पर्छ😂😂😂😂😂