दुर्गा प्रसाईको खुलासा: रविलाई प्रचण्ड-ओलीले सिध्याउने, जनता भड्काउने, प्रधानमन्त्री पड्काउने
Vložit
- čas přidán 21. 04. 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Durga Prasai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#durgaprasai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
दुर्गा प्रसाइको जय होस पहिचानलाइ साथ दिनुहोला हामी तपाइको साथमा छै
जता गयो उतै टपरेहरु नै नेता,खत्तम गरे नेपाल र नेपाली हरुलाइ।
दुर्गा सरलाई दुर्गा माताको आसीर वात छ
दुर्गा प्रसाइ लाइ सबैले साथ दिनुपर्छ ! नेता हरु ले देस डुबाय अब जयदुर्गा
दुर्गा दाइ नेपालकाे अन्तिम बिकल्प
ल कसरी हुन्छ हाम्रो नेपाल जोगाउनु पर्यो दुर्गा दाइ
दुर्गा सर अब धादिङ मा पनि सङठन बनाउन पर्यो नागरिक बचाउ माहा अभियान
हर हर दुर्गा घर घर दुर्गा जय जय दुर्गा माता पाथीभरा दुर्गा प्रसाईं ज्यु र सारा जनताको रक्षा गर माता अम्बे
अहिले सामाजिक संजालमा दुर्गा प्रसाईं प्रसंस योग्य छन❤उनको सवैभन्दा राम्रो पक्ष झुट्टो नवोल्नु हो। जय दुर्गे❤
🎉सबै दुर्गाप्रसाइभइकेकाछन।
Durga prasai Jindabad!
जय दुर्गा प्रसाईं।
दुर्गा जीको बोलीमा सत्यता छ।
दुर्गा प्रसाईले जित्ने र,,छ,, ईलाम्मा ।
दुर्गा जी हाम्रो कञ्चनपुर तिर पनि आउनु पर्याे हजुर🙏🙏🙏
😂😂😂लानु हो हाम्रो झापा मा धेरै भयो
दुर्गा पर्साइ राइत छ
दुर्गा प्रसाइले भनेको कुरा जायज छ है।
जय दुर्गा जय बालेन अब देश बनाउने योध्दा यी दुई हुन ।
जय दुर्गा प्रसैई मेरो पनि साथ छ।❤
बार्ह भाइ पत्रकार लाई खरो जबाफ दिदै दुर्गा दाइ ले
दुर्गा सरको भनाइ राम्रो छ
मैले म बिगत ७/८ बर्ष देखि दुर्गा प्रशाइदाइको हरेक इन्टर भ्युन व्ह्हुटाइ हेर्दै आएको छु जजसले जेजे भनेपनी
दुर्गा दाइको दुरदर्शी भिजन सत प्रतिशत मिलेको छ र अबारु सबै मिल्छ त्यसैले आम जनतालेदाइ को कुरा सुन्नुहोला खोजी खोजी हरेक इन्टर भ्यु हेर्नुहोला र अनि आफुलाइ मुल्याङ्कन गर्नु होला अनि बुझ्नु हुनेछ
बास्तव मै उहाँ यो देश्को सच्चा सपूत हुनुहुन्छ
सहि भन्नु भयो ❤
रियल देश र नागारिक हरु को हिरो श्री दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤
दुर्गा प्रसाईं लाई देश जिम्मा लगाईदिए हुन्छ अब नेपाली जनता।।
दुर्गा आफै अलमलमा छन तपाईं जस्ता हरु ले फेरि चिन्नु भएन
भको रिन त तिरेको छैन खर्ब खर्ब रिन लिएर तिर्नु पर्दैन 🙏🙏
यो पनि चोर डाका हो गरिब लाई उचालेर फाइदा खोज्दै छ
@@DeepakGC123 रिन नतिरेको प्रमाण लिएर आउ , मारवाडी परेन दुर्गा प्रसाईं बिना धितोमा खरब रिन दिने केपी शेरे प्रचन्डे हरु जस्तो। दुर्गा प्रसाईं ले त 5-6 अरब मात्रै रिन लिएको हो त्यो पनि धितो राखेर र ब्याज तिर्दै छ ।तिम्रो ज्वाइँ मारवाडी ब्यापारीले त 35 खरब पैसा बिना धितो रिन लिएको रहेछ , पैसा जति सबै देश बाहिर लगेको रहेछ । गुलाम बनेर बाच्नेहरुलाई येतिको कराउदा पनि आँखा नखुल्दो रहेछ।
@@diliplama1132 दुर्गा अलमल मा होइन हामी नेपालि जनता चाहिँ अलमल मा छौ , दुर्गा त आफ्नो गरि खाको छ , दुर्गा ले त हामी जस्तो अलमल मा परेको जनतालाई आँखा देखाईदिएको छ , देश र जनता लुटेर खानेहरु केपी , प्रचन्डे , शेरे आरजु देउवाहरु देखि तस्कर मारवाडी व्यापारी हरुले देश गुलाम र टाट पल्टाएको रहेछ भनेर।
100% सहि हो जय दुर्गा
लाईक दुर्गालाई हो धमलालाई होईन
उच्च बिचार जय दुर्गा प्रसाई❤❤❤🎉
Durga जिन्दावाद jaya nepal 🇳🇵
S u p e r Durga Parsai 🤟🤟🤟🤟🤟
दुर्गा दाइ को कति पय कुरा सत्य नै छन है ✍️
King of the Nepal Gurga prasai
दुर्गाप्रसाई धेरै सहि छन उनलेे देश चलाउनुपर्छ
आम मान्छेका सारथि आदरणीय दुर्गा प्रसाईं ज्यु
दुर्गा दाइ एमाले,काङ्ग्रेस र माओवादीको बारेमा जे भन्नुस ठिक तर रबि दाइ को बारेमा छानबिन गर्ने कुरा तपाईंले पनि बुझ्नु भएको रहेनछ। नयाँ लाई समर्थन गर्नु नै नेपाली जनताको हितमा हुनेछ।🇳🇵
Bujhaidinu ta 😂
नेता मात्र हैन् जनता पनि उस्तै प्रसाईको पछि लाग्दा हुने वाला केही छैन हात लाग्यो शून्य
प्रसाइ को हर कुरा सही छ।। नेता बाट अब कै हुन्न🤗
यो धमलाले अब बिस्तारै दुर्गाको जयजयकार गाउछ।
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤
@@shambhushah2112दुर्गा प्रसाइ आफै अलमलमा छन त कुरा तपाईंले बुझ्नु भएन हिजो राजा राजा भन्थ्यो आज राजा लाइ च्यालेन्ज दिदै हिडेका छन राप्रपा लाइ च्यालेन्ज दिदै हिडेका छन यो त अस्थिर मानसिकता का कारण र आफ्नो ऋण कसरी नतिर्ने भन्ने उपायहरु खोजिरहेको पागल हुन
Ravi ko birodh garne sabai ko jayjaykar garxa ni muji dhamala..
K tero amaa ra swasni ko putauro ko goon gaan gauna laga na ta 😂😂😂
@@sirishsubedi9805rabi pani naya jogi ho paxi bujxan 😂
अरूलाई बाेल्नै नदिने ऋषि धमलालाई दुर्गाप्रसाईले ट्वा पारेकाे पारेई राखेकाे देख्दा प्रसाईकाे बाेलीमा दम देखिन्छ ।
हो दुर्गाजीको क्रेज त छ तर राजा संग अफुलाई तुलना न गर्दा बेश होला, राजाको आफ़नो इतिहास छ।तपाईको सुरुवात मात्र हो🙏
Jai durga parsai ❤
श्री श्री श्री ( श्री३) दुर्गा प्रसाईं जि को जय होस❤
झोलेले जे भनुन नेपालिका मुखमा अड्केका कुरा दुर्गा दाइले खोलेका हुन् ,यी नामर्दलाइ अब भाटा लगाऔ है साथिहरु
कति राम्रो सोच जय दुर्गा माता यस्तै सोच देशभक्ति सपुत छोराहरू अरूपनी अगाडि आउनुपर्छ देशमा शान्ति सुरक्षा कायम भएको हेर्नु को लागि
हरेक शब्द दुर्गा भाइ का कुरा गम्भीर छन। बहुदलीय ब्यावस्था नेपाल मा कामै लाग्दैन खारेज भैहाल्नु पर्छ।
दुर्गा प्रसाईं ज्युको कुरामा दम छ सत्यता छ वाहाले भन्दै आउनुभयेको कुराहरु आज एक-एक गर्दै पूरा हुँदै आइरहेको छ,तेसैले वाहा लाई सबैले साथ दिन जरुरी छ
राज तन्त्र जिन्दाबाद दुर्गा सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🪔🌹🌹🪔🌹
Ma phni Durga parsai ho ✊🏻✊🏻
रविबाट धेरै आशा गरिएकै हो। भोट पनि दिईयो तर अहिले प्रचण्ड र केपीको छायांमा बसेर जनतालाई निराशा बनाए।
🤣
हो र तपाईं दुर्गा अनि धमला को पछि लागे पछि किन नहुनु त निरास । जो जस्ले रबिको बिरोध गर्छ ती ती पात्र खोजी खोजी बिरोध गर्न लाउने धम ला १२ भाइ मध्यए को माइलो भाइ न पर्यो अनि त्यस्को पछि कुद्ने ।
Opportunist and fake rabi lamichane
मातृभूमीको हीत चीताई कर्तब्य पथमा अविचलित रहने जनता-जनार्दन चाहिएको छ देशलाई,नकी नेताको दाश । दाश मानसिकता बाट मुक्त नहुने होभने देशको बर्वादी निश्चित छ । जाग जनता अव चीर निद्रा बाट,आँखा खोल, तिमी दाश होइनौ मालिक हो । जय पशुपतिनाथ !
दुर्गा पर्साई को लगानी ठिक छ, भनाई ठिक छ, काम गराई ठिक छ,धमाला जू, तपाईं जस्ता साथदिनूहोस ❤❤️
जय दुर्गा सर दम छ बोलीचालीमा 👍️🙏🙏
दुर्गा दाइ दुखी गरिबको भगवान हो योदेश लाई दुर्गा प्रसाईं को खाचो छ
सहि हो जये दुर्गा माता ।
jaya durga❤❤❤
दुर्गा जी को कुरा सुनुस र इलामको जनता ले देखाइ दिय
छानबिन हुनैपर्छ रबिलाइ,,,,खुला तरिकाले छानबिन गर्न दिनु पर्छ।
उत्कृष्ट अन्तरबार्ता सुनियो ।दुर्गापर्साईजिन्दाबाद।
दुर्गा जि ले दल बिनाको देश भनिरहदां धेरै देशको नाम भन्नु हुन्छ तर ब्रुनाईको कहिले पनि नाम लिनु भएन, सुल्तान राजा भएको देश ब्रुनाईमा पनि दल छैन तर त्यो देशमा कहिल्यै काटमार लुटपाट भएको थाहा भएन, धेरै बर्ष बसियो त्यो ठांउमा, जनता कति खुशी र सुखि छन. संसारको धनि १० नंबर भित्रमा पर्छ.
यदी रवी_लामिछानेले दुर्गा_प्रसाईलाई पक्राऊ मात्र गरे तिनले “तिन लोक चौंध भुवन” देख्ने निश्चित छ;👈
सहि हो🎉
सहि भन्नु भयो ❤सर
Durga parsai jindabad
एक महान साहसि दम भएको गरिबहरुको अभिभाबक नंया जंग बहादुर हो दुर्गा प्रसाईलाई सलाम छ.
अराजकता को झुन्ड
हर हर दुर्गा घर घर दुर्गा🙏🙏🙏🙏🐯🐯🐯
देशको पैसा लुट्ने लुटेरा हो दुर्गा प्रसाईं पछि थाहा हुन्छ त्यो कुरा
Jung bdr gatilo manxe hora? Khattam manxe ho ni jung bdr
@@HP_DograJunga bahadur hero ho desh ko lagi chai !!
दम छ बोली मा
१% सय मा सय ठिक कुरा । चाेर सगँ मिल्ने जाने अरूचाहि चाेर म चाहिँ साधु सब का सब चाेर हुन ।
Durga prasai zindabad
We. Are 90 parsent. Durga. Ko. Sath. Ma. Chau. Jaya. Durga. Ma. Durga. Long. Life
बन्दुक राख्ने आदेश कसलाई छैन के भोलि सत्तामा पुगेपछि सबैलाई गोली हान्ने हो। जनताको सेवा गर्ने हजुर डन मन नभएन।
Durga prasaaiko Jaya hosa.
यहि हो सत्ये र तितो सलाम छ हरेक पला साथ छर दुर्गा सर 🙏🙏🙏
Durga superstar love you 😘 my brother 🙏🙏🙏
अबको १३ वर्षमा नेपाल संसारकै टप हुन्छ। जय देश जय नेपाल।
अब यो देशको जनताको नेता दुर्गा जी 100%हो
दुर्गा प्रसाई जिन्दाबाद 🇳🇵🐅🐅🐅🇳🇵
जय दुर्गे जय दुर्गे
दुर्गा दाईलाई कसले समाउछ लाै त कुपुत्र हाे कसकाे दम छ जनता दुर्गा दाईकाे साथमा छन हेकका रहाेस
दुर्गा प्रसाई हाई हाई भष्ट्राचार गर्ने नेता बाइ बाइ राजा ल्याऊ सबै नेपाली जनताको चाहाना राजसंस्था नै हो अब यूवा को चाहाना राजसंस्था जिन्दाबाद बाबूराम मूर्दा बाद प्रचण्ड मूर्दा बाद प्रधानमन्त्री
सहि कुरो दुर्गा दाइले भनेको
100% right Durga parsai
श्री ३ जंग बहादुर दुर्गा प्रसाही
आममान्छेका सारथी दुर्गा जी को अर्ग्यानिक जीवन शैली र अभिव्यक्ति प्रति जनताको पूर्ण समर्थन छ। र अबको देश हाँक्ने नेतृत्व दुर्गा जी ले नै लिनु पर्छ। Dr SK Aryal
नेता अनुसारको प्रशासन प्रशासन अनुसारको दुर्गा।
जसले जे बोल्दा नि भयो।
नेपालका हिरो दुर्गापर्साई र ज्ञानेन्द्रशाहीहुन अरुसब ठगबहादुरहुन।
यो देश ऋषि धमलाको पनि होला नि!! किन दुर्गा जि लाई खुइल्याउन मरिहत्ते गरेका छन् । अझ रोचक प्रश्न "यो देशमा राजतन्त्र आउदा ऋषि धमलाइ के हुन्छ"? भन्ने प्रश्न अति सान्दर्भिक लाग्यो।अब दुर्गा जस्तै हक्की स्वभाव व्यक्ती ले नै हो देश बनाउने र जोगाउने हो।
Good durga ji
दुर्गा प्रसाइ को जित होस र जय होस
Durga is 100% right .
Shai ho
Durga parsai🙏💪❤️
जाई दुर्गा prasaai 100%
देश र जनता बचाउन दुर्गा प्रसाईं प्रधानमन्त्री हुनुपर्छ
Maha jodi ko Laxmi serial hernu hai.
❤❤❤
❤सहि भन्नु भयो हामी सबैले साथ दिनु पर्छ ❤️❤️
Very good job Durga sir watching from USA!
जय नेपाल ❤❤
Durga dai lai hami honest nepali jo desh parrti maya garne harek nepali le support garnai parxa 200%
सही कुरा अब को बिकल्प राजा नै हो आउँने
Durga Parashai Sir Best National Analysis Speaking Queek Gantantra, Sangiyata Pardes Queek Khareji Rajshatha Hindu religion State Banau Congratulations.
❤ Durga dai ni ho disko king. Mesan 84ma100%full.sapot6
दुर्गा प्रसाइको कुरा मा दम छ,,,
जुन जोगि आय पनि कान नै चिरेको रास्वोपा काम छैन घण्टी कि घन्टा आफै छुट्टाउनु होला इलामेली जनता
Durga parsahi aunus deshbachaunus❤❤❤❤❤
लोन लि खा 🤣🤣🤣🤣
Gu kha@@PabanMagar-bo1fn
Rasapa this xina vanne bhram xarera Congress,amale,amaobadi,rajabadi ma janata farkaune wa farkelan vanne aas le birosh ho vane teo na sochda hunxa paxadi farkera vote dinmdainan aru naya rojne ho janata le jholey bheda le bahek
Salut xa durga daju lai!! Jay nepal
Jay durgha Sir Jay hos durga Sir Ko ❤❤❤
Dhamala sir ko question ramro xa
Dhamala sir Ek dam Kada
Durga sarko kura sahi ho