दुर्गा प्रसाईले गरे प्रचण्ड-नारायणकाजीलाई स्यालुट, विनोद चौधरीको पर्दाफास, रवि र सुनिलको भण्डाफोर
Vložit
- čas přidán 1. 02. 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Durga Prasai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#durgaprasai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
अहिलेसम्म दुर्गा प्रसाइले जे जे भनेका थिए पहिला सबै कुरा सहि हुँदै आएको छ!मेरो पुर्ण समर्थन सङ्गै उच्च सम्मान ❤🙏🇳🇵👌
मेराे पनि समरथन छ सबै काे समरथन पनि हेन जरुलि छ दुर्गा सर हाइ हाइ
mero pani samrthan xa hai 🙏🙏🙏🙏
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵
बेलै मा बुज्नुस ऋषि जी,
हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
कुरा सहि भनेका छन काकाले तर यिनिपनी चोर हुन अहिले खान नपायेर बम्की राख्याछन,यिनिपनि मेडिकल माफिया हुन तर बिडम्बनाको कुरा र नेपाली चुतिया छन भन्ने कुरा कतै खोज्नु जानू पर्दैन कमेन्ट बाट थाहा हुन्छ।
बिनोदकुमार
अरु काम छाडेर भए पनि दुर्गा प्रसाइको अन्तर्वार्ता हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ होला 🤣
Ma.pani 6u😂
Ma pani xu
Ma xu hai
👋👋
आजको आवश्यकता भनेको दुर्गा प्रसाईं नै देखियो👍️👍️👍️👍️!!!
दुर्गा प्रसाईं प्रति उच्च सम्मान छ ।
हामी साथमा छाै ।
नालायक पत्रकार बाेल्न दिदैन । एकाेहाेराे चाैधरीकाे सपाेट गरि राछ ।
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵
बेलै मा बुज्नुस ऋषि जी,
हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
100% शहि दुर्गा प्रसाई सर लाई हो सबै जनता सतर्क हौँ दुर्गा सर लाई सपोट गरौँ🙏🌷🌷🌷
😂😂
@@lokendraadhikari7084jholey🤣
Kp parchand ko jhole ho sathi ho yo Durga
दुर्गा सरले जे बोल्दै छ्न सत्य बोल्दै छ्न❤
दुर्गा प्रसाइ दाई लाई पुर्ण समर्थन छ❤
दुर्गा जि लाइ जनताको साथ छ दुर्गा जि लाइ प्रधानमन्त्री बनाउनु पर्छ भोट को आब्सेकछैन सिदै प्रधानमन्त्री बनाउनु पर्छ दुर्गा जि हाइ हाइ झोलेहरु बाइ जनताको आँसु पुसि दिनुहोस् हजुर ले नमन हजुर लाइ
धन्यवाद भेडा ज्यु🤣😊🤣😊😊😊
दुर्गा दाइ लाई साथ मात्र दिए सबै सुदृन्छ्न!आजको आवश्यकता एकताको हो!!
😊😊😊😊😊😊😊
प्रचण्डले पनि यस्तै भनेर जनतालाई फसाएका थिए । तिनैका चेला हुन यी पनि ।
ढ 5:09
@@puskarrajpandey7923farak durga prasai lai 20 pusta lai basi basi khane sampati xa tara pani aaja wu yo bithiti birudda agadi baddai xa
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵
बेलै मा बुज्नुस ऋषि जी,
हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
सबै देश भक्तहरू एकजुट भएर लुटेरा हरुलाई देश निकाला गर्नुपर्छ, जय गोरख🙏🇳🇵🇳🇵
दुर्गा सँगै मिलेर काम गराै।
🙏🇳🇵🇳🇵
पन्चएती बेवस्था देखिको सबै चोर नेता, पार्टी झोले र उच पदमा रहेको सरकारी कर्मचारी, बेपारी र राजदुत सबै को सम्पती छान्बिन गरी सबै सम्पनी जफत गरी यो देश्द्रोही हरुलाई कडा भन्दा कडा सजए दिनु पर्छ कुनै हालत्मा पनि छोद्नु हुँदैन है दुर्गा सर ।यो देस दृोही खुटटा काटी museum मा राखनु परछ l नेपालको हरीविजोक बनायेको India ले हो यो कहिले बिस्नु हुदैन। don’t let them escape without harsh punishment.
Tapai raja badi eak hunuhos paxadi yuba xan paila tapai haru melnus 🎉🎉🎉
🎉
दुर्गा दाईको इन्टरभ्यु जति हेर्यो हेरम हेरम लाग्छ सबै कुरा सत्यमा आधारित छ। जय दुर्गा दाई🎉🎉🎉
चौधरी ग्रुप भनेको नेपाल लुटन पसेका लुटेराहुन सम्पुर्ण नेपालीमा चेतना भया जय रास्ट्र।
पुर्ण समर्थन छ दुर्गा दाइ 🙏
सम्मान छ ।
लारो भन
@@dalbahadurgharti7808 Ta geda Vann lede sino
0
@@dalbahadurgharti7808🍌🍌
@@dalbahadurgharti7808 madarchot jhole sala tero aama bechisakeko Thaha xaina ramro manxe lai support garna Jan madarchot jhole
दुर्गा प्रशाई एक मात्र हिम्मतिलो छोरो रहेछ्।
जय दुर्गा अबको जङ्ग बहादुर भनेको तपाईं दुर्गा प्रसाईं नै हो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुर्गा प्रसाईं जिन्दावाद
अपराधिको पोल खोल्दै जानुस दुर्गा दाई मेरो पुर्ण समर्थन छ🙏🙏🇳🇵🇳🇵
दुर्ग प्रसै ज्युको कुरा सत्य छ वाहाको यो अभियानमा सबै नेपाली एकजुट भै सफल बनाऔ
कसैले पनि खायको रिनतिर्नुप्रछ तर दुर्गा प्रसाईं ज्युले अहिलेसम्म गरेका कुरा र कामहरू धेरै राम्रो लाग्छ सहि र सत्यकुरा बोल्नुभयको हुन्ङधेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना छ 👍️👍️♥️🙏🇳🇵🙏
दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन र गरिब नेपालीहरुको लागी सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिनेछ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो तर दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको छ, त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि झोलेहरुले दुर्गेले ५ अरब रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि झोलेहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. अर्को यस्तै बोल्न खरो निडर साहसि दम भएको ब्यक्ति उप सचिप प्रेम सन्जेल पनि हो तर आज भोली कता गायब भो मिडीयामा देखिदैन , वहां पनि दुर्गा प्रसाईसंग एक हुंदा एकदम उत्तम हुनेछ.
True ❤👏👏👏👏
True
देशको एउटा जिउदो मान्छे साथ दिनु पर्छ सम्पुर्ण देश प्रेमि नेपालिहरुले❤️
दुर्गा प्रसाईं भनाई 1000%सहि छ
❤ रास्ट्रप्रति बफादार दुर्गाप्रसाद प्रसाईं नमन ।।। सम्मान जगेर अाउछ।।। जय देश।।
जय दुर्गा प्रसाइ सलुट छ 🙏🙏🙏❤❤❤❤
दुर्गा प्रसाई जिन्दा बाद 🇳🇵💪💪💪🇳🇵
दुर्गा प्रसाईं जिन्दावाद 🇳🇵🙏
दुर्गा दाइ सहयोगीअनि उद्धार मन भएको मान्छे हुन 🙏
दुर्गा प्रसाइ ज्यु तपाइलाइ जनताको सधै साथ र समर्थन रहिरहने छ। आफ्नो अडान मा परिवर्तन नगर्नुहोला धन्यवाद।
अब देश दुर्गा प्रसाई मय भयो । धमला जी उध्योगपति होईनन जनताका रगत चुस्ने जुका हुन । यी अपराधीलाई सलाम गर्नु, नमस्कार गर्नु, खेलाईदिनु, तपाईका आम्दानीका स्रोत हुन । जस्ता नेता उस्तै पत्रकार !
Its never boring to watch Durga Prasai's interview...
❤❤❤ yes 🙌 yes 👍 yes 👏
I am strongly agree 👍 with you ❤❤
Been 3-4 years it’s always interesting even though it’s doubtful sometimes but he is speaking facts too.
दुर्गा जी को बिश्लेषण एकदम समय सापेक्ष हुन्छ!
Salute to you Durga jee. You are honest and brave leader who talks without anyhing hiding and no fear at all.
Durga Ju को analysis मा 100% सहमत ।
Durga bro is hero of nepal keep supporting everyone❤
Durga bro is hero of Nepal Keep supporting everyone
यिनको आँट साहस लाई सलाम ❤
कुरो बुझ्नु भो के ❤❤
आजको जङ्ग बहादुर लिकवान अनि नेपालको माटोले खोजेको नेपाल आमाको सपूत दुर्गा प्रसाईं हामी तयार छौ कि वार कि पार अब ब्याक हुनु हुदैन ।
नमस्कार सबैजनालाई🙏🇳🇵🇳🇵
फागुन १ गते लुटेरा,झोले हरुलाई तह लगाउन पर्छ✊🙏
जय गोरख 🙏🇳🇵🇳🇵✊
दुर्गा सर को बोली नेपाली जनताको / जन जन को बोली हो l
हैट आज बाघ दुर्गा प्रसाई र ऋषि धमला दुईटैको एक अर्काबिच धैर्यता सहीतको अन्तर्वार्ता उर्कृश्ट लाग्यो!!👌👌👌👍️👍️👍️☝️☝️☝️
❤❤❤❤👏👏👏👏👏👏
दुर्गा प्रसाईको कुरा सबै सहि नै जस्तो लग्छ।
फागुन 1 गते म पनि मेरा साथि हरु सहित दुर्गा दाजु अर्थात देश बचाउ जनता बचाउ अभियान काे आन्लाेलन मा सामेल हुनेछु।गुडजब दुर्गा दाजु👍️👍️👍️❤️🇳🇵❤️💪💪💪💪💪💪💪💪💪💪
अब गर्ने भनेकै दुर्गा सर नै हो , अबको हिरो नै दुर्गा हो । नेपाल आमाको हिम्मतिलो छोरो हो, यो घिन लाग्दो ब्याबस्था फ्याक्नै पर्छ पर्छ।।
हामीले दुर्गा पर्साईलाई साथ दिनुपर्छ 🎉🎉❤
सबैले साथ दिनुहोस दुर्गा सरलाई
राजा नेपालको लागि एकदम जरुरत छ । जय देश जय नरेश जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
झोलेहरूलाई यो कुरो पच्दैन जय हो दुर्गा प्रसाईको😮😮😮😮😮😮
Durga prasi pani bolne matra ho, janata ko lagi garne kehi hoina, durga prasai le 1.5 arab kharcha garera aafno hotel kholeko xa, tetro paisa kaha dekhi lyayo
@@KarimBaksh-gb2sxदुर्गा प्रसाई बोले अब साथ दिने जनता र नागरिक ले हो, अझ पनि घैटोमा घाम लागेन मित्र ? तिम्रो देश ति ठग तस्कर मांडे हरूले चलाएको हेर्न चाहन्छ ? दुर्गा प्रसाईको पनि छानबिन गरौला नि पहिला यसरी बोल्ने लाई त सपोर्ट गरौ न !!!
@@surajrana5636 Ahile bolne matra ho, satta ma puge paxi babu ram bhattarai ra prachanda jastai ho, lov ra lalach ma fasihalxan, Ani paisa kamaune tira matra lagxan, nepal ma 98% neta haru chor fataha vrastachari soon taskari ma setting chor kamisan khor xan, i am sure timi le kura bujha
फागुन १ गते हामीले साथ दिनुपर्छ,जय गोरख 🙏🇳🇵🇳🇵
ठीक भन्नुभयो कैदी ज्यू ✊🙏🇳🇵🇳🇵
🙏🎉
Rishi dhamala नमस्ते hajur ले best man select garnu vayo Jaya durga दाइ
Love it 😍 ❤❤❤❤❤
You are Rock Durga Prasai jee ❤❤❤❤
निडर यक अभियन्ता दुर्गालाइ🙏🙏कमारा हरूकाे सत्यता सार्बजनिक।
ऋषि धमला लाई पनि छानविन गर्नु पर्छ । यो मान्छेसंग १०० अर्व भन्दा बढिको सेटिङको कालो धन छ भन्ने सुन्नमा आएको छ ।
एक दम सहि हो । गिरिजा ले चिठ्ठि बोक्न लेराको ऋषि आज का बाट का पुगि सक्यो यो मेरो गाउ धादिङ्ग को । एस्को भाइ रमेश धमला कांग्रेस बाट राजनीति गर्छ यो पनि कांग्रेस हो 😊 मलाइ थाहा छ । एस्को हाम्रो गाउ वारिपारि हो 😢
I agree he’s a dick head, he never let speak cuts off in the middle, he is always support all corrupted politicians, business people and creates bullshit information.
@@neeshamkhadkayo chor sujata ko chamchaa ho Sara sujata ko poissa uthaoune yehi ho yesko sampati ma janta le attac garnu parxa ho ,yo Dhading ko hali ko chora aaja yetro sampati ko maalik 😎😎
😂😂😂😂😂😂
@@rekharana1006 Rekha Jyu why do you crying because it effects you??
सहि कुरा गर्नु भो दुर्गा जीले अबको सपोर्ट दुर्गालाई
सत्य सत्य हो ऋषि जि तपाईं को नाम मात्र ऋषि भो काम झोले भो देश बचाउ मा लाग्नु ठुलो धर्म हो जय नेपाल आमा जय नेपाल नरेश जय ॐ जय सनातन हिन्दुराज्य जय जय
देश भक्त नागरिक एक भौ ❤ अब राजा बिना देश कंगाल बनाए नालायक हरुले ❤
You are correct Durgaji! Bitter truth of Nepal.
लारो
@@dalbahadurgharti7808 , असहमत राख्न पाहिन्छ। लोग्ने मान्छेको हुन्छ…
@@dalbahadurgharti7808ledo terii aama lae dekha tero geda 😂
जे बोल्नुहुनछ दुर्गा सरले ठेट बोल्नु हुन्छ सबैले बुझ्ने भाषामा वाह 🙏तपाईं हुनुपर्छ pm पक्कै भागछन sure ho
Great leader, Great thoughts.
अत्यन्तै मार्मिक सम्वाद दुर्गा परसाई ज्युको !!! यो देश सक्ने हरुको छाला उखेल्नु पर्दछ।
एकमात्र जिउदो मानिसलाई हाम्रो समर्थन।
सबै भबिस्यबाणी मील्दै आछ , जीउदो जङ्गे अगाडि बढ्नुस साथ छ ❤🎉🎉🎉
दुर्गा प्रसाइले भन्दै आउनुभयेको कुराहरु आज एक एक गर्दै पूरा हुँदै आइरहेको छ,यो माहाअभियान मा सम्पुर्ण नेपाली हरु एकजुट भै सफल पारौ
दुर्गा जि को कुरामा सत्यता छ जस्तो लाग्न थाल्यो मलाई।
Let's support Durgaj.
Good luck
Raja aaauu rajaa
दुर्गा प्रसाई एक देशप्रेमी जिउदो मान्छे हुन उनलाई हामी सबैको साथको खांचो छ ।।
त्रिमुल नेपाल को मुल आधार/ आदरणीय अध्यक्ष भरत दाहाल।
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
पस्चिमा साम्राज्यवाद को अन्त्य।
शिक्षा,स्वास्थ्य, खानेपानी,सिचाई र विधुत निःशुल्क।
मौलिक धर्म संस्कृतिलाई रक्षा।
मौलिक शिक्षा।
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
Jay दुर्गा पर्साई Jindabaad 💯❤❤❤
दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️राजा लियाउ र देस का तसकरहरु लाई जेल मा सडाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ,दुर्गा प्रसाईं सर लाई साथ दियोै ।
जनता को मन मा राजा हुनुहुन्छ, 👑👑👑राजा सस्था फर्किन्छ फर्किन्छ 👑👑👑🇳🇵🇳🇵🇳🇵🇳🇵
बेलै मा बुज्नुस ऋषि जी,
हजुर इमान्दार हुनुहुन्छ, कुन दिन हजुर लाई पनि बाकी राख्दैनन्
नेपालको एक मात्र सपुत जंगबहादुर दुर्गा प्रसाइ जिन्दावाद 🙏🌄
हाम्रो भासा हाम्रो भेस ❤
हाम्रो राजा हाम्रो देश ❤
अब हामि देश भक्त नागरिक एक हौ 😢
जयहाे दुर्गा पर्साई🙏🙏
तर दुर्गा दाइले भनेको हरेक कुरा समय अनुसार सहि साबित हुदै छ ।❤️
यो ऋषि धमला लाई पनि पक्रेर झान बिन होस सरकार 😮😮😊😊
स्यालुट छ दुर्गा प्रसाईं जी।।
दुर्गा प्रसाईं जि ले जे भन्दै छन् ठिक भन्दै छन् ।
दुर्गा प्रसाइ मान्छे एकदम साहसि हुन।बोलेको सबै कुरा ठिक छन।
कर को कर्म चारी नेता सङ्ग ।मिलि देश डुब्ने बनाउने ब्यापारी हुन् सहि कुरा दुर्गा जय नेपाल आमा
नेता छैन नेपाल मा सबै लुटेरा हुन अब सबै जनता एक नभै नहुने भयो !
दुर्गा ठिक छन। हाम्राे समर्थन छ।👏👏
दुर्गा का कुरा धेरै सहि छन जगकाे समस्या यहि दुर्गाले भनेझै हाे यसकाे समाधान गर्न निर्मम बन्न पर्छ
दुईजना औंठाछाप को गफ हास्दै हास्दै सुनियो तर प्रसाई को कुरा चाहिँ ठिकै लाग्छ मलाई।
Please 🙏 😢 do not discriminate 😢😢😢
Please 🙏 support both ❤❤
Yo comment garne bidwan chahi kati padheko ho
दुर्गा जि ले जे जे बोलेको सबै मिलेको छ 😮
दुर्गा प्रसाईको सबै तर्क ठिक छ तर उनि एक्लो भो !
Jsy nepal jay durga sir
सहि हो दुर्गा सर जय होश
देश खोक्रो बनाउने विनोद चौधरीको सम्पत्ति जफत गरेर जनताको ऋण मिनाहा गर्नुपर्छ।।।
He is the main character who destroyed our country Nepal 🇳🇵 😢😢😢😢😢😢
😢😢😢😢😢😢
दुर्गा दाइको कुरामा दम छ❤
दुर्गा जि ले भनेको हरेक कुराहरु १००% सहि छन्
दुर्गा प्रसाईको बोलीमा दम छ ।
हामी नेपाली जनता ... राजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री दुर्गा पर्साई चाहन्छौं ❤❤
दुर्गा प्रसाईं को भनाइ १०००%सहि सत्य हो अब नेपाली जनताले फाल्गुन १गते देखिको आम आन्दोलन मा ऐक्यबद्धता जाहेर गरौं ।
अबको पालो दुर्गा (जङ बहादुर ) को
❤❤❤ you दुर्गा Sir
राजा आजको आवश्यकता 🙏
ऋषिको पनि चेक बाउन्स हुन्छ अरे सुन्दैछु यो पनि नाइके नै हो कालो धनको र केटि काण्डको।
सहि हो दुर्गा सरले आखा खोलदिएको छन सहि बोलनुभएको छ ❤🙏
दुर्गा प्रसाइको जय होस् ।
Jaya durga❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हर हर दुर्गे घर घर दुर्गे
मा राजतन्त्र र हिन्दु राज्यको पक्षमा छैन तर दुर्गा प्रसाईंको भ्रष्ट विरुद्ध कदमको समर्थन गर्छु।
जय नेपाल
धेरै धरै शुभ कार्य,
बन्द नेपाली उधोग
खोल्दै जानु पर्छ।
कुशल कर्म भनेको
आफुलाई भलाई,
देशको पनि भलाई,
अन्तराष्ट्रिय को भलाई।
दुर्गा प्रसाई जिन्दाबाद ,राज संस्था जिन्दाबाद ,गणतन्त्र मुर्दाबाद!