AMMA KASSAM YHAA DUKHCHA || EPISODE 13 || Durga Prasai || Bkey Agarwal, Akjal, Beena
Vložit
- čas přidán 21. 09. 2022
- AMMA KASSAM YHAA DUKHCHA || EPISODE 13 || Durga Prasai || Bkey Agarwal, Akjal, Beena
Guest: Durga Prasai
Concept & Set Design
Shraddha Prasai
Bkey Agarwal
Featuring
Bkey Agarwal
Beena Tripathi(DJ Maya)
Akjal Pujari (Reporter Ritu)
Executive Producer
Aman Pratap Adhikary
Marketing Head
SunBi
Finance/Operation Head
Bikash Bhandari
Music Director
Sagarmani Rasaily
Motion Graphics
Rakesh Shah
Voice Over
Mexam Gaudel
Writers
Sushant Basyal
Bikash Aryal
DOP
Pramod Karki
Audio Design
Dev Neupane
Editor/Color
Madhab Belbase
Director
Shraddha Prasai
Digital Partner
OSR Reality
Audio Mastering
Binay Adhikari
Sound Assistant
Gopal
Camera Handlers
Rosan Shrestha
Baikuntha Gautam
Rajan lama
Migendra Putular
Bijaya koju
Shamser Singh Basnet
Light Designer
Pankaj Vishwakarma
Light Men
Kaka Humagain
Subash Tamang
Naran Uprety
Sundar Shrestha
Nabaraj Poudel
Ganesh Neupane
Camera Handlers
Roshan Shrestha
Uus Dhakal
Chakra Maharjan
Baikhuntha Gautam
Kumar Katuwal
Rajan Lama
Bijaya Kojiu
Electrician
Ganesh Neupane
Photographer
Sabeen Ugarkoti
Guest Roaster
Amogh Aryal
MUA
DeeVan Unisex Saloon
Stylist
Sudeshna Maharjan
Set Construction
Sagar BC
Set Assistant
Tushar Lamsal
Spot Boys
Pradeep
Saroj
Special Thanks
Three Production Pvt.Ltd.
Prabhat Lama
#osrreality #AMMAKASSAMYHAADUKHCHA - Zábava
अब मुकुन्द लाई ल्याउनु पर्यो के को को सहमत हुनुहुन्छ लाईक गर्नुस अर्को एपिसोट मुकुन्दे😃😃
🤣🤣🤣🤣
सहमत
Parao parao
Sahi ho
Sahi ho
कसम यो episode हेर्न जस्तो रमाइलो कहिले भएको थिएन 🤣🤣🤣
दुर्गा प्रसाईं rocks 🤟🤟
Haha 😂😂
yemale ko jhole?
Hoi
शव्द चयन गरेर बोल्नु र काम गर्न धेरै फरक छ, awesome line @दुर्गाप्रसाद सर
सबैभन्दा उत्कृष्ट episode. दुर्गा प्रसाईं is a great person❤️🔥
अहिले सम्म को Best episode .❤️❤️
😴😴😴😴
😂😂😂😂😂😂👍
सारै अर्थपूर्ण भनाइ दुर्गा जी को!सत्य तथ्य।
Durga Praise- Man with substance.Huge respect
अहिले सम्मकै सबैभन्दा मज्जाको एपिसोड आजकै हो गज्जव लाग्यो
दुर्गा प्रसाईं सरको आज निकै राम्रो स्वागत हुने भो😆
Timi loi pni welcome sanu 😊🙏 timlo comments nadhakda samma tala tala herirahanxu 😊
@@pawansarumagar5153
Thanks a lot😍 हजुरको जय होस् 🙏
पहिला घाँस लाग्थ्यो तर आजभोली दुर्गा प्रसाईं खास लाग्छ मलाई😍
आम्म कसम एकदम मजा आयो सत्ये तथ्थे कुरा गर्छ त दुर्गा प्रसाईं खुशी लाग्याे ।
खुब रकाईलो गर्दिनु भो दुर्गा प्रसाईं सर लगाएत यश टिममा आबद्द भएका सम्पूर्ण टिमहरूले
दुर्गा सरले अाज सारै रमाइलो गर्नुभयाे....याे शाे काे साेभा बढ्याे।।😂😂😂
Durga parsai is on fire today. He is straight forward speaker❤. I used to hate him before but I like him now.
दुर्गा प्रसाईं को कुरो एकदम सहि छ
दुर्गा प्रसाईं एक साहसी सिधा बोल्ने मनमा पाप रत्तिभर नभएको कसैको लागि राम्रो बनिदिनुपर्छ भन्ने मान्छे होइना जहाँ उभिन्छ त्यही बाट लाईन सुरु हुन्छ ।।।Durga is roks❤❤❤❤❤
सबै भन्दा खत्रा आजको दुर्गा दाई 💓
मनको धनी दुर्गा प्रसाईं सर
वास्तवमा तपाई दामी रहेछ दुर्गा प्रसाई जी ...
पातकि सो मा किन आको होला दुर्गा जी अचम्म लाग्यो!अब कसरी बु्झोै तपाईलाई?सो राम्रो भएर होला दुर्गा जी लाई निद्रा लागे जस्तो छ।
दुर्गा पर्साई जी को रियल गफ कुरा हरुले रियल हसायो धन्यबाट दुर्गा पर्साई जी,
अहिले सम्मको सबैभन्दा राम्रो एपिसोड आमा कसम
He is very sarcastic and realistic.
Society of Nepal need people like him
मलाई पनी अही ले सम्म मन पर्ने कारेक्रम अामा कस्म सारै मनपरो 🙏🙏🙏
दुर्गा सर जता गयो उतै रमाइलो 👌👌👌😜
भाइ हामी झापाली हो तिमिहरुको जत्तिको ह्युमर त हाम्रो चिया पसले ले गर्छ झन हाम्रो राजा दुर्गा सर लाई तिमीहरुले रोस्ट गर्ने love you durga dai
😂
मलाई चाहि यो दुर्गा प्रसाई सरको यो interview हेरेर सारै राम्रो लाग्यो, एकदम हाँसो पनि लाग्यो ॥ 👍🙏♥️🤣🤣🤣
realistic, straight forward reply, sarcasm mixed in a humorous way is on the next level... really enjoyed a lot..😄🤟
जागर दिने जमरा
आँट दिने अछेता
घर छिमेकी गाउँ बस्ती
आफन्तको ममता
सरद्को खुशीयाली
छाइरहोस्, फुलिरहोस्
सबैलाई सुख मिलोस
शान्ति मिलोस भन्छु म त
जागर दिने जमरा
आँट दिने अछेता
दुर्गा भवानी दाइने हुन
सबैको भलो होस्
सबैको मंगल् होस्
पहिला मन पर्ने थीयन अहिले मन पर्छ दुर्गा पर्साई
पर्साई जी अहिले जनताको माझ मा छन् है। जय देश जय दुर्गा।
He roasted so well. He is amazing. He is such a personality. Really inspiring. Salute to durga prasai
Today's Roster is next level . Hope to see him again and again 👍
बिक्किजी दुर्गा जी सग रोस्ट सिक्नै पर्ने भो।
Øm
Roaster ko Roast mazza aayena...
देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉🎉
Same to you ❣️
Same to you
The only man with Nepali heart bravo Durga ji
Best episode ever, Durga sir ko himmat chai mannai parcha!
नेपाल सरकारले गर्न नसकेको काम दुर्गा प्रसाईं दाइले गर्दै हुनुहुन्छ so salute daee
Best episode till date..😂 Durga Prasai is hilarious, great sense of humour!!! Never saw his this side ..😂
दुर्गा प्रसाईजीले सन्दिप लामिछानेको बारेमा जे बोल्नु भएको छ त्यो एकदमै मर्मस्पर्शी छ । साच्चै नै सबै नेपालीहरु मिलेर सन्दिप लाई बचाउनु पर्छ🙏
I am Here after Durga Prasai Thuglife Video
Mee too
Can't stop laughing 😂 😂 Right guest choice for right show lol. ज्वोती मगर बैनीको episode पछिको दामी episode यो पनि हो, बधाई छ team लाई 😂🤣🤣👍
Durga prasai uncle seems humble human being 😊
दुर्गा जि सुपर फेरि पनि बोलाउन पर्छ
अलपत्र परेको लाई मात्र होईन तर बालेन शाह सर यरिया बाहिर बाटो हरु अलकत्रा नभएर होकि अलकत्रा अलपत्र को समस्याको समाधान होस् दुर्गा प्रसाइ सर जिन्दाबाद जिन्दाबाद जिन्दाबाद सरले यरपोट को सुन को कुरा गर्नु भयो एरपोर्ट मा सुन हरु र डलर हरु कहाँ जान्छ थाहा भएन सर नमस्कार ❤❤❤❤❤❤❤❤❤
You can troll or hate Durga but you can't ignore his kindness and helpfulness habits
दुर्गा प्रसाईं यकदमै स्पष्ट बोल्ने मानिस हो म पाटी होइन ब्याक्ती को ठुलो फ्यान
ऐले सम्मको रमाइलो एपिसोड लाग्यो
100 ठगेर 10 20 रुपयाँ समाजसेवा गर्ने मान्छे
@@informationalfriend3998 😂😂😂
The most hilarious episode so far. Durga uncle is the most savage one .
यो पक्का दुर्गे चोरको ex को छोरा हुनु पर्छ🤣🤣🤣 सारै चित्त दखेछ बिचरा लाई
खुल्कियाे
दामी आज को एपिसोड सबै भन्दा दामी
अहिलेसम्मकै उत्कृष्ट एपिसोड, सुरुवात देखि अन्त्य सम्म उतिकै मजेदार ।
दुर्गा दाज्यु सलाम !
आम्मा कसम आज पहिलो चोटि आँसु आउने गरि हासे यो प्रोग्राममा !
दुर्गा प्रसाई सर always King legend everything, देशभक्ति राष्ट्र प्रेमी आम नेपाली पिडित गरिब दुःखी जन्ताहरुको भगवान् हुन्,
आम्मा कसम यांँ दुख्छ को अहिले सम्मकै राम्रो episode
दुर्गा प्रसाईं काे भनाइ पल र सन्दिप काे बारे सारै सहि लाग्यो
दुर्गा प्रसाईं को बिचार लाई सम्मान !
आजकाे भाग हासेर गयो समय गएको थाहा भएन बिक्की भाइ।सारै रमाइलो लाग्यो दुर्गा दाजुको कुरा सुन्दा आर्काे हप्ता चै पुन्य गाैतम कि मुकुन्देलाइ ल्याउनु पर्छ बिक्की भाइ ल।आमा कसम याहा दुख्छ म नियमित हेर्छु बहराइनबाट हाे म बिक्की ल🙏🙏🙏👍️👏🇧🇭
दुर्गा प्रसाईको पावर😊
अब देश को प्रधानमन्त्री बनाउनुपर्छ दुर्गा प्रसाइ लाइ
महान मानव दुर्गा प्रसाई सर।।
काे काे सहमत हुनुहुन्छ?
दुर्गा सर एकदम रमाइलो हुनुहुन्छ। कार्यक्रम राम्रो लाग्यो🙏 One of the best episode!
This is first video I watched without Skipping!!!thoroughly enjoyed it!!!
एक दम सत्य कुरा जय दुर्गा
दुर्गा प्रसाईं मलाइ मन पर्ने मान्छे आजको कार्यक्रम दमदार लाग्यो ।
Exceptional!!
After watching this show, I wished the show was for an hour.
हजारौंलाइ रोजगारी दिने नेपालीको खपत हुने उत्पादनमा सहयोग पुर्यौने समाज सेवि रास्त्भक्त भनौन अहिले दुर्गा प्रसाईं एउटा् ब्रान्ड नै भएको छ!! तर बिक्की जिको अलिक अपरिपक्क प्रस्न गराइ तरिका मलाई ज्यादै ठिक लागेन!!!!
Great Leader great human with great heart sir Durga parsai ❤️. Respect 👏👏
At first, I thought this episode will be boring but at the end ,Durga sir nailed it. 🔥 👌.He is so savage 🤣 😎
I really enjoy it .😀
😊
There should be people like Durga dai in Nepal 🇳🇵
Don’t be soo dumb
दुर्गा प्रसाईं ले पनि सोचिराको छन होला किन आये भनेर यो सो मा तर जे होस माजा आयो है तर दुर्गा प्रसाईं तितो एथार्त जे हो तेहि बोल्छन है बुदा अब अर्को गेस्त मा मुकन्द लाई ल्यानु परेयो है 😍
आज सम्मकै खतरा,रमाईलो गेस
दुर्गा प्रसाद त्यस पछि रजतपत् अंगल ।
Best episode till date 👏
Love from USA 🇺🇸
Wel come nepal
दुर्गा प्रसाईं हिरो हुनुहुन्छ प्रश्न गर्ने तरिका चै भएन ।
मन को धनी दुर्गा ❤सर्🙏🙏 धेरै राम्रो लायो यो episode
this show is now next level.. ramailo lagyo
आज त अति मजा आयो ओहो दुर्गा दाइ को आगमनले बिक्की को सो नि माथी उठ्ने भयो मलाइ आज सम्म को सब भन्दा राम्रो सो
दुर्गा प्रसाईं सुपर मेन सत्य तथ्य बोल्ने मान्छे
Bhayankar....Durga dai hero...jhapali Rocked..
माहा कासम प्रोग्राम को दुर्गा अंकल ले धाजीय उडायो thanks durga uncle
Till now best episode of Decade 😃😃😃
Savage Durga Sir
J hos man ko safa bhako manche chai ho Durga Daie
दुर्गा सर Good person.
This episode was one of the great greatest of all time aama kasam yaha dukhxa
तिम्राे पनि अन्तिम साे जस्ताे छ,भाइ,।😄😁
घरमा पाहुना लाने बातरण नै,रहेन छ,नि भाइ लाई,।😁😁😁😁
धेरै शब्दहरु अमुल्या थियाे,
दुर्गा सुर बाट,👌
Durga prasai is real hero of Nepal 🙏❤️❤️❤️🙏
दुर्गा पसाई लाई कसै ले कुरा ले जित्न सक्दैन है पकै सिह रासी परे छ
Satya kura garne kura vanda ni garer dekhaune ek Nepal ko xora ho Durga prasai keep up the good work 👍🙏
आज चाहिँ दुर्गा जि ले लास्टै हसाउनु भयो🤣🤣🤣
होइट आज त हास्त हास्त कसम पेटै दुख्यो अन्तिमको रोस्टर दाइलाइ सलाम्🤣🤣🤣🤣🤣🤣
आमा कसम यहाँ दुख्छ सो मा यो भन्दा राम्रो episode थिएन र अब नि आउँदैन best episode
From today this show take a next level
Good jobs
Next level comedy this episode because of Durga sir 😂huge respect parsai
सबै भन्दा दुर्गा अन्कलको एपिसोध मन पर्यो
Next level pugi sakyo !! 💓🔥 yo show..
सत्य तितो हुन्छ तर सत्य नै हुन्छ। सरै मज्जा आयो।
कुरो बुझ्नुभो कि भन्ने शब्द एकदम मन पर्ने
आज सम्म हेरेको थिइन यो प्रोगाम आज पहिला चोटि हेरेको धेरै राम्रो लागो अब एक भाग नि छुट्टाउदिन
Real hero Durga dai.. Idol person. He nailed it.
Mr. Prashai rocks. Best episode so far.
Durga Prasai Shpasta Bakta
दुर्गा झन badi kamedi खत्रा buda हुन पाप नभाको durga is good
Thank you Durga Prashain sir for coming to this show. Sabse entertaining plus facts bhako episode yo Chai
अहिलेसम्मकै उत्कृष्ट Episode यहि लाग्याे । previous Episode is केटाकेटिपारा ।