दुर्गा प्रसाईको धम्की, अहिलेका नेतालाई घुँडा मुनि गोली ठोक्ने हो , अनि मात्रै देश बन्छ ||
Vložit
- čas přidán 2. 04. 2024
- Guest : Durga Prasai
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Edit : Tarka Raj Jaishi
Camera person : Rabindra Timalsina, Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya, Sr. Rajesh Dhakal & Purna Wagle
Graphics : Ranjan Neupane
MUA : Sokem
MCR : Basant Saud & Subash Rai
#satyasambad #jibram_bhandari #yohotvhd #Durga_Prasai
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
सलाम छ हजुरलाई !
केपी ओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउदो बाघ,सलाम छ दाइ 🙏🇳🇵🇳🇵
Durga is the only one hero
जनता को जीवन मा कहिले आऊछ समृद्धि??🥀🇳🇵
Gyanendra Dai tapailai poni Durga parsai lai satha dinuparxha dubai jana miler jau
Tara yobekti biswas grihalnu hunna bhanne dekhinxa yesko company ma chabilal wa kamaubaadi ko lagani bhayejasto aabhas hunxa uml ko birodh chabiko tektiks yo kp nasidhdhai kamaukhau adi ko astitto jogauna kathinxa teibhayera yesko kadmathi bandukrakhera amale lai aakraman garekoxa rajako baremani yesko Kura prastaxaina Tara samayele dekhaula jebhayeni malaie lagxa
Nepal ra nepaliko hit hune dekhidaina yesko moovment bata
मारेको कालो काङ्ग्रेस का दलाल चोर भरस्टचारि नेताहरुलाई तपाइले चेक दिनुपर्छ
तितो बोल्ने तर सत्य बोल्ने दोस्रो जंग बहादूर दूर्गा पर्साइ ।हाम्रो समर्थन छ।
जन्ता लाई चित्तबुझ्दो कुरासँग आमनागरिक सबैलाई चिन्त्त बुझ्दो छ
पार्टीको झण्डाले चाक पुस्ने,
नेपाली झण्डा उठाउने , दुर्गा प्रसाई ज़िन्दाबाद 🙏🇳🇵🕉️
0:36 कार्यक्रम चलाउने suddo अभियन्ताको meaning राम्ररी पढेर aaejo,दुर्गा parshai katako काे इन्जिनियर katako scientist,8fail vayeko मान्छे...kuch भी 😅
सोझासाझा नेपाली जनता भेडा हरुलाई कसरी brainwash and manipulation garnu पर्छ उहाँलाई राम्ररी था च
दुर्गा प्रसाई नेपाल र नेपालीको हिराे हाे, अबको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हाे।जय दुर्गा।
हर हर दुर्गे घर घर दुर्गे सच्चा क्रान्तिकारी नेपालीको छोरो।
Jay Durga mata 🎉
जे होस् सत्य कुरा बोल्ने व्यक्तित्व हुनुहुन्छ दुर्गा प्रसाईं गुरु।
Tara yobekti biswas grihalnu hunna bhanne dekhinxa yesko company ma chabilal wa kamaubaadi ko lagani bhayejasto aabhas hunxa uml ko birodh chabiko tektiks yo kp nasidhdhai kamaukhau adi ko astitto jogauna kathinxa teibhayera yesko kadmathi bandukrakhera amale lai aakraman garekoxa rajako baremani yesko Kura prastaxaina Tara samayele dekhaula jebhayeni malaie lagxa
Nepal ra nepaliko hit hune dekhidaina yesko moovment bata
@@vishnubhattrai5762Chup jholey
दुर्गा ले समय चिने,मुद्दा एजेन्डा चिने,राजा लाई शिरमा राखी अघि बढे,दुर्गा यो देशको प्र म बन्नु हुनेछ,।जय हो दुर्गा।
दुर्गा प्रसाईं जिन्दावाद ❤️🙏
साच्चैनै दुर्गा प्रसाईं सत्य हो ।
दुर्गा प्रसाईं को जय होस।
आजको आवश्यकता भनेको दुर्गा प्रसाईं नै देखियि...😘😘😘😘😘
दुर्गा प्रसाईं जिन्दावाद .... जय नेपाल .... धन्यवाद ...
सलाम छ दुर्गालाई,धर्म सम्झेर काम गर्नु बिजय तपाईको हो,बिरोध गर्नु तर शिष्ट भाषा प्रयोग गरेर गर्नु बिजय हुन्छ १,२,३!
कसैको दवाबमा यो अन्तर्वार्ता डिलेट नहोस ... जय दुर्गा प्रसाई 🙏
जिब राम सर हजुरको प्रशना गर्ने तरीका धेरै मन पर्छ।❤❤❤
जय होस दुर्गा दाई 🙏🇳🇵🇳🇵
नेपालिको एक मात्र हिरो दुर्गा प्रसाइ❤❤❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
❤श्री श्री श्री (श्री ३) दुर्गा प्रसाईं को जय होस !!! हामी आम नेपाली जनता श्री ३ दुर्गा प्रसाईं जिउ को साथ मा छौ❤
हर हर दुर्गा
Jay Durga mata ❤🎉🎉
दुर्गा प्रसाईं सर जिन्दबाद ❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤️❤️❤️❤️🙏🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵(नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏)राजा सबैका साझा❤️❤️❤️❤️❤️🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵)
सहि भन्नू ,राजा चाहे तुरुन्तै राजतन्त्र आउँछ।
100% मन पर्ने इन्टरभिउ ।
जिबराम सर आलि आलि भाई बन्दी भो कि जस्तो लाग्यो हामी ले बुझेको आनुसार दुर्गा सर सहि छ।
अबको नेपाल को श्री ५ दुर्गा प्रसाई हुने पक्का।
Shree 3 chaahi pakka ho hamro saath xa
durga parsai ko naya abtar ...nepali pahichan 👌👌🙏🙏🙏
Jaya durga jaya rajsasta🇳🇵🕉️
Auta Nepal ama ko sachchha saput Durga parsai Salam chha hajur lai
नेपाली जनताको ढुकढुकी पनि हो दुर्गा प्रसाइ
हर हर दुगा घर घर दुगा जय देश जय नरेश
दुर्गा प्रसाई जिन्दाबाद 🇳🇵🐅🐅🐅🇳🇵
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले
दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी.
czcams.com/video/poSUzh9uAaE/video.htmlsi=256JT-
Durga parsai 🙏💪❤️
Salaam Durga Sir ....Jiw sir ko utkrist interview🙏
Jay durga
सहि बिचार दुर्गा जि को ❤
दुर्गा जि अब आन्दोलन हैन सिह दरवार सदन भित्र पसौ
दुर्गा सर एउटा कुरा त हजुरले सही भन्नुभयो वार्की पार गर्नुपर्छ के अब धेरै भयो सत्ता साटेर बसेर..वारकी पार गर्नुपर्छ कि अब यसरी चल्दैन देश एकैचोटि खाल्टामा हालेर गुल्टाइदिनु पर्छ। नयाँ सिस्टम नयाँ कानुन गर्नुपर्यो। वार्की पार्क गर बरु अलग अलग आन्दोलन गर कि वार के पार गर्नुपर्यो।
हिम्मतिलो छोरा नेपालको दुर्गा परसाई मात्र हुन्
दुर्गा प्रसाई ज्यूको अभियान सगरमाथा जसरी अटल रहिरहनु🎉🎉🎉
जय देश जय नरेश जय जनता 😍🇳🇵🙏
यस्तो बिचार भयका दुर्गा जी मात्र हुन राज्य ले साथ दिन्छन
Jay दुर्गा पर्साई ❤❤❤
Jay durga parsae ❤❤❤
Durga parsai is best 👍
Good Durga sir✊
दुर्गा जि तपाईंको कुरा 100%सहि लाग्छ तर रिन मिनाहा को कुरा चाहि अलि हुदैन कि!!
घर घर दुर्गे हर हर दुर्गे❤❤❤
great durgaparshi
Good luck durga parsai jiu ❤❤
Jai Nepal 🇳🇵 durda sir 🙏🙏🙏
हर हर दुर्गा घर घर दुर्गा🙏🙏🙏🐯
जय दुर्गा
Sahi kura durga parsai ! Tar interview pura halnu pardain
दुर्गा दाइ जिन्दावाद।राजतन्त्र जिन्दावाद।
Jay nepal
दुर्गा प्रसाही जी को पाटी नाम भनेकै सुरीया मुखी पाटी भन्नेर नाम राखीनु पर्छ हैत किनकि जुन जुन मेरो सोच उही उही दुर्गा प्रसाई जीको बोल हुनुभनेकै आज सम्म उनीको पाटी नाम थिएन तर आजैबाट नेपाल सुरीया मुखी पाटी भन्नेर नाम राखीयोस हैत किनकि सुरीया मुखीको अर्थ भनेकै बीसुवा ब्रमन्डलाई उझीयालो बनाउने अर्थलाई बुझेरनै भोट चुनाब कम्सेकम १०० सयामा ९५ पन्चनबे प्रसनले जिताएर देशको नेत्रीतोमा मौका दिनुपर्छ किनकि जम्मै हिजो देखी बन्दै आजसम्म बन्ने नेताहरू भन्दा छुटै एजेन्डा लिहेर छिरदैछन् त्येसै कारण केहो भन्नेपनी हेरनुपर्छ हैत
Durga sirkovkura sunepaxi ramro lagyo
जिवराम सर जेसन बैद्यलाई अन्तरबार्तामा ल्याउनुहोस तर हजुरले पहिला ठुलो गृहकार्य गर्न पर्छ किन कि सही प्रश्न आएन भने उच्च बौद्धिक स्तरका बयाक्तिको अन्तरबार्तामा मजा आउँदैन ।
Good durga dai Satya ho choor taskar harule des sekayo pati sab choor neta taskar harule chalako xa
Very good
Jaya hos🙏🙏
salute xa durga g
Durga prasai lai Harek Nepali Ko purna samarthan Cha,
दुर्गा सरलाइ मेरो अनुरोध हिन्दु धर्म बारेमा हजुरको एजेन्डालाई शिरमा राख्न तयार तर राजतन्त्र चाहिँ छोड्नु पर्छ जन्ता सबै तपाईको साथमा छन
दुर्गा प्रसाइं ले भुंइमान्छेका समस्याहरु लिएर अघि बढेका छन् । जनहितमा सबैको कल्यांणकारि कार्य गर्दै अघि बढनु होस । सबैको शुभकामना छ ।
दुर्गा प्रसाई ज्यू तपाईको अभियान सहि छ राजा भनेको आस्था मात्रै हो जो सँग जनता छन त्यहि राजा हो ।
Durga jindabad
जिबराम कांका लाई धन्यवाद छ!
यिनका कुरामा म 100% सहमत छु। तर यिनी प्रती बिस्वास गर्ने बेला भाको छैन ।
देशलाई तहासनहस पारिसके अबपनी दुर्गा सरको अभियानलाइ सथ नदिने हो भने सतिले सरापेको देश हुनेछन ।
👍👍👍👌👌🥰🥰🥰😊
Durga Prasai jee ❤❤❤ well said 👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Long live Durga Prasai jee ❤❤
Salam xa Durga prasai .agadi badhnu hola , nepali janata sath ma xa .
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤❤
Mero tarph baat durga dai lai 100 jana
मेराे देश मेराे अामा❤❤
सहि विचार।
Very good news Sir ❤❤❤
राजा शीत असन्तुष्ट भएको देखियो ,तर तपाईंको तर्क गहकिला छन्,अघि बढ्नुस्,जनताको साथ अवश्य मिल्नेछ ,अतिथि र जिवराम सर दुबै लाई धन्यवाद
Je hosh satay kura pool kholne yek 🐅 🐯 Aayo DAR sabai ma cha TAPAI Hami Lai Ab desh ma Durga sir ko bhar ijazaat paye medical college hunecha nepali ka chora chori MBBS D,R Aasa desh bhari🎉❤
Salute you sir
Saii ho duraparsai ko vision Bihar j sukeii hoss
❤❤❤❤Durga prasai rajabadi
सबै कुरा ठिक तर रिन मिनाहाको कुरा नगरेकै राम्रो। बाबुराम भट्टराईको पालामा गरिएको रिन मिनाहाको कारणले नेपाल विश्वमा बित्तिय अनुशासन नभएको सुचिमा परेको छ ।
Super gorgeous ❤❤❤❤❤❤❤❤❤ I heartily salute you sir
Jai ho
Durga sir tpai sahi lead garnus garib janata ko sath x
केपी ओली प्रचण्ड शेरबहादुर देउवा बाँकी मान्छेहरूलाई र्यापिङ गरेर मम्मी बनाएर राख्नुपर्छ। ..जनतालाई देखाउनुपर्छ र सालमा त्यो ढुङ्गा हान्ने सिस्टम बनाउनुपर्छ। यिनी हो १७ हजार मान्छे
We all the Deshbhakta r always with Durga Prsssi....
Good luck durga sir👍️👍️👍️
Durga.sir.baghpaniho.durga.sir.ko.man.ma.bhagwan..ko.bash.chha.hami.pani...durgaparsaiho.jay.durga.sir❤❤❤❤❤❤❤
Jantako pardhanmantri jay durge
दुर्गा दाइ जिन्दावाद 🙏🇳🇵🇳🇵
Great great Durga sir .
Welldone
jay desh jay naresh
Good luck Durga parsai 🙏🏽🙏🏽
माफियाले धेरै ठुलो कुरा नगर्दा हुन्छ । यो फटाह हो ।
❤❤❤ दुर्गा is दुर्गा❤ iam with you