the bRAVO dELTA show || EP 123 || Durga Prasai || Bhusan Dahal || Sajha Katha
Vložit
- čas přidán 21. 11. 2023
- the bRAVO dELTA show || EP 123 || Durga Prasai || Bhusan Dahal || Sajha Katha
#thebravodeltashow #durgaprasai #bhusandahal #sajhakatha
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha.com/
Tiktok: www.tiktok.com/@sajhakathaoff...
CZcams: / @sajhakathaofficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 981039805.
Copyright :
©2023- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.
दुर्गा प्रसाईं अराजक लाग्थ्यो तर दुई पटक यो अन्तर्वार्ता सुने पछि मैले पनि धारणा बदले , दल हरु नै अराजक हुन ! मेरो समर्थन प्रसाईं जी लाई ।
दुर्गा प्रसाईंकाे आजसम्मकै सबभन्दा उत्कृष्ट तथ्यात्मक महत्त्वपूर्ण अन्तर्वार्ता लाग्यो प्रत्येक देशभक्त नेपालीले बुझ्नैपर्ने मनन गर्नैपर्छ:समयमै बुझौ🇳🇵🙏जय मातृभूमि नेपाल 🇳🇵🙏
दुर्गेले राजा ल्याउछु भन्छ राजा ल्याए सबैभन्दा पहिले यसैलाई समाउछन् स्वार्थ को लागि जे पनि गर्छन् यीनि।
Atti चित्त बुझ्यो दुर्गा जी तपाईंको कुरा सुनेर।गुरु गोरखनाथले त्यो अधम्या साहस र सुरक्षा तपाईंलाई प्रदान गरुन्।जाए गोरख।।
यदि दुर्गा प्रसाईं ले भनेकै जस्तै पुराभयो भने म नेपाल फर्किन तयार ल !!😮शुभकामना छ प्रसाईं जि लाई ।कडा आयो है यो interview सारै खतरापूर्ण लाग्यो । जीवन मा पहिलो पल्ट यसरी पूरा कार्यक्रम हेरेको भनेकै एहि पहिलो हो ल 🎉🎉🎉
यी दुईदाजुभाईको कुराकानी सुन्नपाउदा अती खुशी भए मलाई विश्वास लाग्यो म पक्कै ममेरो पुरोनो स्थीतीमा बाच्नपाउछु हाम्रो देशनेपाल यसैकालागी गौरवमय रहेछ जय सत्तॐ नमःशिवाय गोरख🎉 छलउल उच्तस्थरीय छ मलाई लाग्छ
दुर्गा प्रसाईको अन्तरबार्ता र भाषण सुनेर त अरुको त हेर्न सुन्नै मन लाग्दैन त हो कति दामदार साहसि दम र यथार्थ शब्दहरु प्रस्तुत गर्नु हुन्छ दुर्गा जि ले
दुर्गा प्रसाई जतिको साहसी निडर,दम, हक्की स्वभाब, सत्यतथ्य प्रमाण सहित बोल्ने र क्लियर भिजन भएको जंग बहादुर मैले नेपालको ईतिहासमा अहिले सम्म पढेको,सुनेको,देखेको थिएन वहां जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन. दुर्गा प्रसाईलाई गाली गर्नेहरुले वहांले जति आफ्नो गोजीको पैसा खर्च गरेर गरिबहरुको उद्दार र त्यतिको माहोल बनाएर देखाए हुनेनी आफू केहि नगर्ने जनताको लागी केहि गर्छु भन्नेलाई किन गाली गर्नु. दुर्गाको एजेन्डा १००% सहि छ गरिब जनताहरुको लागी.
czcams.com/video/poSUzh9uAaE/video.htmlsi=256JT-
गणतन्त्र धोका हो भन्थ्यो हो रेछ।होइन भने गणतन्त्र को सौन्दर्यात्मक पक्ष यो त हैन पक्कै हैन।नजरबन्द,निशेध आदि इत्यादी यी सबै गणतन्त्र को पतन को मार्ग हो जुन राम्रो हैन।अब मलाइ पनि यो अन्तरवार्ता हेर्दा र सुन्दा दुर्गा प्रसाईं जिन्दावाद दुर्गा वाद जिन्दावाद भन्न मन लाग्दैछ।दुर्गा प्रसाइको यस अन्तरवार्ता सुन्दा आङ्ग जिरिङ्ग जिरिङ्ग भएको छ र अब भन्नै पर्ने भएको छ गणतन्त्र धोका हो गणतन्त्र मुर्दावाद✊
यो अन्तरवार्ता युट्युवमा राखदिनु भएकोमा साझा कथा र भुषण दाहाल लाई धन्यबाद ॥
उपत्यकाको नेवार समुदायले राजा ल्याउनै पर्छ नत्र देश रहदैँन् भनेर दुर्गा प्रसाईँको आन्दोलनमा आए यो व्यवस्था बदल्न १महिना पनि लाग्दैन् ॥
कामना छ उहाँहरूको साथ र सहयोग रहोस् र रहनेछ भन्ने आश छ ॥
शुभकामना छ दुर्गा प्रसाईँ
बोल्ने मौका दिएर सहयोग पुर्याउनु भएकोमा भुषण दाहल सर प्रति हार्दिक आभार 🙏🏻
नेपालि जनताले यो पललाई सधै याद गर्ने छन।
गाडेतन्त्र बाट फाईदा लुट्नेहरू मात्र गाडेतन्त्र जोगाउन लागिपरेका हुन् गाडेतन्त्र मुर्दावाद ।।
भुषण सर ले धेरै धेरै खोजमुलक र सत्य तथ्य मा आधारित कुरा हरु निर्धक्क बाहिर ल्याउन जरुरी छ। किनकि यो देशमा बुझेका र बरिस्ठ पत्रकार हरु पनि राजनीतिक मै लिप्सा हुन्छन् र चाहिने सामग्री हरू प्रश्तुत नगरेबापत उनिहरू धन आर्जन मै तल्लिन हुन्छन भन्ने राजनीतिक बिष्लेशक हरू बाट सुनिन्छ। तसर्थ जनताको आशा र भरोसा रहेका बरिस्ठ पत्रकार महासय हरू ले कलम चलाउन र वाक स्वतन्त्रताको पछमा काम गरिरहनुपर्दछ। 🙏
भूषण दहाल जस्तो हिम्मतिलो, जुझारु, इमान्दार र स्वाभिमानी छोरा जन्माउने आमा बुवा प्रती मेरो उच्छ सम्मान छ ! भूषण दाइ लाई लाखलाख शुभकामना ।। 🙏🙏🙏🙏
नजिक हुन, भ्याउने, सक्ने भोलि दुर्गा प्रसाईले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहोस् 🙏🙏🙏
Manxelai firta lagisayo andolan hunxara
आफै भिजन नभएको गधा को पछि को जान्छ
दुर्गा प्रसाईं को कुरा सारै मन पर्यो यो चोर नेता हरुले यो देश खतम पारी सके अब यो देश इन्डियालाइ सुम्पिन मात्र बाकी छ यो देश बचाउन राजा आउन अत्यन्त जरुरी छ
दुर्गा प्रसाईंले भूषण दाहाललाई हिट बनाए!
दियो बाल्दा अँध्यारो रिसाउँछ यहाँ, सबैलाई खुशी पार्न कहाँ सकिन्छ र ! गज्जव भूषण दाई !
😮super
Man xune lines
Kati ramro kura
अब हरेक नागरिकले हेर्नै पर्छ यो कार्यक्रम। दुर्गा प्रसाईं एन्ड भूषण दाहाल रक्स!
भूषण दाहाल जस्ता सन्चार कर्मीको कार्यक्रम हेर्न र सुन्नको आनन्द नै अर्कै, यो कार्यक्रमबाट दुर्गा प्रसाइको बिचार राम्ररी चिरफार भएको छ।
भुसड दाईको त सदै support छ तर दुर्गा पर्साईको speech पनि खुब मन पर्यो
Salute Bhusan Dai for preserving freedom of speech ❤❤
1. धेरै बर्ष पहिले जर्मनीमा जनता हरुको निराशा र बित्रिशनता को फाइदा उठाएर अनि, लोकतन्त्रको वाक स्वतन्त्रताको फाइदा उठाएर,
एउटा मान्छे ले सत्ता कब्जा गर्न सफल भएको थियो - उसले तानाशाह भएर लोकतन्त्र मात्र नष्ट गरेन - ६० लाख अल्प शंख्यक यहुदी को हत्या पनि गर्यो, जातिवाद फैल्यायो!
2. अहिले नेपालमा पनि निराशा र बित्रिस्नता फ़ैलिएकोछ , नेता हरुको स्वार्थ, घमण्ड र कम बुद्दि को कारण!
Rajale Switzerlandma paisa rakhyachha vanera Jantalai vrammmaparera yi Apradhiharule17000 nirodsh janta marera ahile Jangabahadur Ranasashan lagaudaichha aba yi deshdrohi vratachari apradhi netaharulai Srilankako jastai garera sadakma 17000 tukraa parnuparchhaa
Abachai desh bachhaki jastoo lagyooo🙏🙏
Ap1 le dekhauna namaneko
Yo munxe chai thikai lagna thalyo tw…go ahead for all Nepalese…
🇳🇵🙏👍️
पुरा भिडियो हेरियो समय समयमा आशु झरेको पत्तै पाइएन आजको यथार्थ ….👏👏
अति भएपछि छति हुन्छ नै ,
अब भ्रष्टाचारी , लुटेरा देशकाे स्वाभिमान ,साथै देशकाे कलकारखाना + देशकाे जल जमिन सिमाना बेच्ने दलालहरुलाई जनताले अवस्य लगार्नेछन् 🇳🇵
जेहाेस् जनता जगाउन घन ठाेक्नुभयाे दुर्गा जी शुभकामना
साथै सान्दर्भिक प्रश्न साेध्नुहुने बरिस्ठ सञ्चारकर्मी मिडियाकर्मी भुसन सर is always awesome 👍️
जनतामा हार्दिक अपिल गर्दै अब पाटी भन्दा माथी देश राेजाैं किनकी पाटीस्थापना गरेका अग्रज नेताहरुकाे सिद्धान्त लाई कुलचिए ,भ्रष्टाचार गर्नेलाई उल्टै कवच भएर पाटीहरुले बचाउन लागे ,कार्यकर्ताहरु हरु अब कार्यकर्ता हाेईन नागरिक भएर बिग्रिएकाे व्यवस्थापन लाई सुधार्न याे जनबिध्रह हुनुनै थियाे ....
अब पालाे जय देश जय स्वाभिमानी नागरिक भन्ने र बन्ने बेला 🇳🇵
भूषण दाइ निडर भैइ आफ्नो कर्तव्य आफ्नो काम प्रस्तुत गर्नु भयो र टेलिभिजन मा रोकेपनी तपाईं युटुबमा भएपनी प्रसारण गर्नु भयो - एकदमै सान्दर्भिक प्रस्तुति !! धन्यवाद भूषण दाइ - साथै दुर्गाप्रसाई लाई सुभकामना - यो भ्रस्टे हरुलाई तह मा नल्याई बिकल्पनै छैन
दुर्गा ले गफ त शरीरमा काँडा जरजर आउने नै गर्छ त सफलताको सुभकामना ❤
राम्रो कदम भुषण दाई , अब यतै रहनुहोस, हाम्रा यात्री देखि रबिश कुमार सम्म छाएकाछन् के रे यतै।
U
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
@@Leo_suraj133😊
LADO rebis vanxas Sala dhoti vag
Rabish kumar sir lai 🙏 naman xa mero nepal ma pani rabish kumar lai pani bujhne manxe ra xan khuc lagyo
दुर्गा प्रसाईंले उठाउनु भयको विषयहरू निकै गम्भीर र संगीन छन्। "गणतन्त्र फ्यांकेर पुनः राजतन्त्र/राजसंस्था फर्काउनु आजको आवश्यकता हो" भन्ने विषय बाहेक अन्य सबै राजनैतिक विषयवस्तु र नेताहरूको करामत एवं कुकृत्य बारे बोलेका कुरा एकदमै यथार्थ छन्।
आदरणीय भुषण ज्यूले दूर्गा प्रसाँईज्यूको तातो तर यथार्थ र सत्यमा आधारित अन्तर्वार्तालाई साझा कथा च्यानलबाट प्रसारण गरेर आम जनसमुदायलाई सुसज्जित गराउनु भएकोमा हार्दिक धन्यवाद एवं बधाई छ ।
सत्य कुरा चै यहि हो यो देश कुनै पनि नेताले चलाएको छैन। माफिया डनहरुले चलाएका छन्। दुर्गा सरको कुरा सहि छ।
True image of Journalism,
Salute you Bhusan sir
❤❤❤
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपतिश्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नतिराखुन् चिरायु ईशले प्रजा फैलियोस्पुकारौ जय प्रेमले हामी नेपाली साराले [३]
कर्पोरेट र ठुला भनिएका मिडिया हाउस यो झापड ले पक्कै कि सिकाउछ कि सकाउछ जय होस भूषण दाहाल
We are with you Bhusan sir❤
Big fan dai😂
Big faaaaaan 😂😂😂😂
big fan durga
Yes we are with you Sir
good
नेपालको १ नम्बर पत्रकार हजुर्को कार्यक्रम मा दुर्गा प्रसाईं को देश र जनताको लागी गरिएको सम्बाद ले मन छोयो आजको नेपालीको यथार्थ दर्पण।
support durga prasai 👍️👍️👍️👍️
राजतन्त्र फर्किन्छ फर्किदैन भनेर हामि ले गफ नगरौ - आगामी ससदिय चुनाव २०८४ मा एउटा थप बक्सा राखौ जनमत सङ्ग्रह गरौ जनता ले जे भन्छन त्यही गरौ
प्रशारण बन्द गरिएको एपिसोड CZcams मा उपलब्ध गराइदिनुभएकोमा धेरै धेरै धन्यवाद भुषण दाहाल ज्युलाई ।। वाक् स्वतन्त्रता नागरिकको अधिकार हो।
रगत उम्लेको छ आज😢😢 जय देश सबै युवा जागौ🇳🇵
Sai vanyo bro
Lamo yuwa sab bikau Hun hune wala k hi chaina jaba yo desh Sikkim huna taba Sama jnta haru sab Veda Hun kukur KO muut khuldina parxa Nepali jnta harulai aukaat nai yehi ho Nepali haru jati j greyo ni neta haru chaal pusna Nepali jnta nai ho
हर हर दुर्गा घर घर दुर्गा🇳🇵🇳🇵🇳🇵
0:02 intro (tension of the current political leaders)
1:33 OLI and prasai story
2:27 job life of prasai
2:59 BNC hospital/ govinda kc caused his interests payment default
3:32 face of prasai today
5:20 jana bidhroho clip (the system we fought for gave us nothing and made us more miserable)/ prasais cadres and supporters, why nepal is nothing now, youth and money
11:52 British army chased out 16 otta madwadi family from burma who owns banks, sahakari, insurance etc
(Not blaming all the madwadi)
13:20 rastrya bank interest misused
14:11 neta can't do anything
14:58 he doesn't lie cause he believes in goddess durga (bhakta)
15:01 illegal factories using electricity while we had loadshedding/debts
16:34 offers and rejections done by prasai
17:14 hijack, smuggling, money laundering, counterfeiting,king, brain drain, system ko kura
19:39 change prasai will make/revolution of Durga prasai
23:43 Jana bidhroha/ legal implications/ 10 years ago predictions/ the country is dying
28:40 example of countries like Bhutan, japan , dubai etc
29:20 king connection with national unity
29:45 madwadi people who took everything from the nepali population thorough financial institutions
31:06 NRN, CITIZENSHIP, NATIONAL IDENTITI, NATIONALISM
31:38 prediction for protest environment/ peaceful protest/ comparison to mahes basnet
33:00 not a political career he only wants to provide for the country, political intentions/ after durga prasai
/ Claimed intentions/ ready to take leadership
35:50 political groups that support him/ connections and relationships between kp oli amd prachanda with him/ paras
39:02 religious (hindu nation)/ talks with prachanda/why he doesn't like the country
41:53 durga prasai is not a con man with banks and his 500 crore loans/ how system dosent work and Nepali need to go gulf to pay the neverending debt/sucide
46:19 after king the property distribution to few people
48:12 contingency plan? 2/3 government/ saving Nepal/ his leadership in politics/ optimistic kura
51:04 the hammer that will fix Nepal is durga prasai
😊
दुर्गा प्रसाईं समय र परिस्थिती संग जुधेर माझिएकाे निडर र आटिलाे मान्छे हाे, best of luck
दुर्गा प्रसाईं को कुरा मा सत्यता छ।।🙏🇳🇵🇳🇵🤝🤝🤝
यत्रो वर्षसम्म नेकपा एमाले लाई हृदय देखि नै सहयोग गरियो अब चाहिँ मेरो समर्थन दुर्गा प्रसाईं लाई गो हेड दुर्गा प्रसाईं 🙏🙏🙏
राजनितीमा जहिले पनि पुरानोको विकल्प नयाॅ हुनुपर्छ,राजाको टाउको नबोकेको भय आन्दोलनले सहि बाटो लिन सक्थ्यो र राखिएका मागहरु पुरा हुन पनि सक्थ्यो होला तर राजा ल्याउने कुरा अहिले नै सार्थक हुने देखिन्न,राजाको शाषण हामिले पहिलै भोगिसकेका छौ गतिलो छदै थिएन।
यस्ता महान व्यक्तिहरूलाई भनिन्छ पृथ्वीनारायण, जंगे, बलभद्र, भक्ति थापाको सन्तान ।
यही हो नेपालीको रगत। श्री पशुपतिनाथ ले आशिर्वाद प्रदान गरुन्। जय शान्ति भूमि, जय मातृभूमि। ❤❤
हामी सुन्न आतुर छौं । कसैको स्वार्थको लागि कसैको आवाज बन्द गरिनु हुदैन । सही र गलत छुट्याउने जिम्मा सर्वसाधारणलाई दिनु पर्छ ।
अबदेखि गणतन्त्र विरुद्ध बोलेका अन्तरबार्ता भिडियो युटुबमा हाल्न नपाइने रे!
हे दुर्गे के गर्यौ यस्तो🤣
@@gokarnanepali7991 गणतन्त्र जोगाऊन होइन हो, यी तीन दलको कर्तुत जनताले थाहा पाउछन् भनेर प्रसारण गर्न नदिएको।
युवाहरूको अत्यधिक बहिर्गमन, ७% को ऋण्को ब्याजदर २०% पुग्नु, सहुलियतपूर्ण कृषि ऋणको ठुला व्यवसायिक घरानाबाट दुरुपयोग हुनु, बिगतमा राज्यद्वारा स्थापित उद्योग कलकारखानाहरु बिक्री एवम् बन्द गर्नु आदि जस्ता २०४६ साल पछिका कमजोरीहरु यथार्थ हुन ।
समाधानको मोडेल भने दुर्गाजीले प्रष्ट पारे जस्तो लागेन ।
राजनैतिकरुपमा वहाँप्रति असहमति छ तथापि वहाँले अभिव्यक्ति स्वतन्त्रता पाउनुपर्छ भन्ने लाग्छ ।
34बर्ष सम्म मेरा हजुरबुबा कसका बाख्रा हेर्न जानुभाथ्यो,,?😂
good line Loved it.❤
नम्बर 1 नेपालको पत्रकार भुषण दाहाल।।🙏🙏🙏
I am with Bhusan Dahal & Durga Prasain. Say no to corrupt politicians and corrupt Nepalese government. #Hail_Goddess_Durga #Jay_Mahakali.
Jay MahaKali
Hawa kura, Durga prasad lai sabai tha chha bhane, sabai janata ko agaadi aayera sabai neta haru ko kartoot dekhaidinu paryo ni. Tyo chai nagarne ani yesai halla garera hunchha
@@nimeshghimire2210 murkha ko matrae haina kaput jholey haru ko pani ausadhi nahuney rahexa. #हाहा_लोकतन्त्र
#हाहा_गणतन्त्र
बेबकुफ कुरा नगर्नुस् जति प्रमाण भएपनि केही गर्न सक्दैन सब चोर नै त छन् तेत्रो काण्ड,घोटाला मा संलग्न भएको प्रमाण हुँदा त केही गर्न सक्य हैन् अलिकति चिन्तन मनन् गर्नुहोस यो छाडा तंत्र हो
@@nimeshghimire2210Sabai tapani hamile dekhe bhogekai hoinara ani tyo usto ko kasto Vanna Lai Hamilai sodhnu ko kasto vanera hamile bhogekai betha manxele bolneta ho garnalai Desma K Baki rakheka xan ra mafia harule aafnai manxeko halimuhali xa tikiraxan garib Khan garib Bandai gakaxan bidesine ajhai baddaixan rojgaar xaina aru K vannu parne
दुर्गा प्रसाईं दाईले भन्नुभएको सबै कुरा यथार्थपुर्ण छ्न।
Jay Nepal jay Durga prasai sir dharai ramo Kam ho
सरकार यती छिटो डराउँछ भन्ने लागेको थिएन एउटा व्यक्तीले हल्लायो लु बधाई छ दुर्गा दाई
We are with you Bhusan Sir ❤
say I’m with Nepal AMA n Durga Prasai n Bhuwan Dahal save the Nepal.
Durgasir haamisabai ek haau deshbachaunee nimitta nayak tapainai hunuhuncha
Interview भनेको यस्तो हुनु पर्छ अर्को यौटा बौला छ धमला यो कुरा को को लाई सई लगायो लाइक ठोकुम💪
दिन सबैको आउँछ
Ap1 ले गरेको अत्याचार को प्रतिक्रिया स्वरूप साझा कथा नी दिन आयो
वा क्या गज्जव ,दुर्गा प्रसाईं लाई पद,धन दौलत र ब्याक्तिगत स्वार्थ छैन ,सबैले सपोर्ट गरौं ,राजसस्था जिन्दावाद ।
आगो लाग्छ यो कार्यक्रमको भिउजमा 🎉🎉🎉
Durga Ji 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏
सत्ताच्युत हैन ससम्मान जनताको नासो जनतालाई सूँपिएको हो चेतना भया
यदि दुर्गा नराम्रो र स्वार्थी भए छिटै सिधिनेछन नत्र उसलाई नराम्रो बनाउने सबै सकिनेछन ।
भगवानकाे हातमा
Aba yo chahera pani naramro bandaina bro , aafno sochle ra samaj le uslai pariwartan garidine ho , durge pariwartan bhaisakyo
काठमाडौं ललितपुर र भक्तपुर दुर्गा प्रसाई को साथमा
दुर्गाजिले समसामयिक बिशय समातेको जस्तो लाग्यो । राज्यमा सबै खालको सुधार गरेर अघि बद्नु पर्छ नभए अब जनबिध्रोह हुन पनि सक्ने देखिदैछ है चेतना भया ।
Durga ❤❤❤
पशुपतीनाथ र दुर्गा माताले नेपाल र नेपाली को रक्षा गरून
नेपाली जनता को जित होस
I have my upmost respect for Bhusan Dahal sir taking stance on freedom of expression. All those supporting a ban on TikTok have no idea at all what they are up to. Once the media freedom is breeched the floodgates would be opened taking down one after another. This is exactly what’s been happening. We are heading back to Stone Age under the communist government. Let’s roll our sleeves and join Durga Prasai and throw this regimes in the dustbin of history.
Durga Parsai is a thug! Lol 😂 wtf are you talking about! You think Durga parsai is a solution. He just wants to clear his 7billion debts when he will get his power in government. He ain’t working for citizens. He is an opportunist, and he is trying to take benefit of our weak system. Right now in Nepal except Balen no one has keen interest to bring change
Bhushan Dai posed some truly stimulating and challenging questions, to which Durga Prasai responded with courage and honesty. This exemplifies a genuine interview, characterized by transparency and independence. Durga Prasai articulated the sentiments of the Nepalese people, and we extend our heartfelt wishes for his success in freeing Nepal from the grip of corrupt politicians and business mafias
Wow..very good question bhusan Dahal iam watching form kuwait🇰🇼🇰🇼
फ्लिम हेर्न भन्दा पनि मजा आयो आज यो interview हेर्न
वा वा वा पश्नको जवाफ पेट भरि दियो ।
धन्यवाद दुर्गा जी ।
भुषण दाहाल अति उत्तम हो।
उहाँले जे भन्नुहुन्छ, हामीले हजुरबुबाको पालादेखि नै यही कुरा सुन्दै आएका छौं। तसर्थ, नेपाली दाजुभाइ दिदीबहिनीहरू, कृपया तिनीहरूलाई अन्धाधुन्ध पछ्याउन नदिनुहोस्। तिनीहरूको पृष्ठभूमि र उत्पत्ति अनुसन्धान गर्न समय लिनुहोस्। यदि होइन भने, यो उचित समझ बिना पछ्याउनबाट टाढा रहनु राम्रो छ।
पत्रकारिता जगतको एउटा गर्विलो
नाम हो, भूषण दाहाल 🇳🇵😊🙏
Salute to Bhusan Dahal sir for protecting freedom of Speech❤
Bhusan dahal sir
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद 🙏 भुशण दाहाल ज्यु लाइ देश र जनता पेर्मि दुर्गा पर्शाइ सर लाइ बोलायर जनता सामु आबाज पुर्याइदिनि भयको माँ ❤सच्चा देश भक्ति नेपाली नागरिक यक होऊँ दुर्गा पर्शाइ सर को अभियान माँ सहभागिता हौऊँ राजा लाइ साथ दिऊँ नेपाल रास्ट जोगाऊँ नेपाली नागरिक भयर बाचौऊँ नत्र यि बिदेसि बाट परिचालित आतंकारि भस्टचारि हत्यारा लुटेरा लेन्डुप दोर्जे गणतंत्रे नामक लुट्तन्र का लुटेरा चोर दलाल कमाउनिस्ट हरूले नेपाल रास्ट सिद्दउने वाला छन यो कुरो समयमै बुझ्न जरुरि छ नेपाली जनता ले यसै पालि ❤❤❤
Durga sir hero of the nation ho. Janta ko aawaj lai bahira nikalyeka chha . Salute 6 tapailai
१२ घण्टामा ४ लाख भ्यू पुग्ने देखियो। बधाई छ भुषण दाई।
हेर्दा हेर्दै आँखा रसायो सकिएको पत्तै पाएना अग्रिम शुभकामना हर हर दुर्गा घर घर मा दुर्गा🙏🌹
दुर्गा प्रसाईं दाईको अहिले सम्मकै दमदार अन्तर🙏🙏🙏🙏
नया जंग बहादुर को उदय हुन्छ भनेको दुर्गा प्रसाई नै हो जस्तो लाग्न थाल्यो
दुवैजनालाई सलाम, what a great interview ❤❤❤
Just witnessed masterpiece of journalism. Great work Durga ji our country needs revolution.
What joirnalism he knew the names but he said he don’t want to name corrupt people 😢
lol......much a do about nothing....there is nothing 'groundbreaking' in this interview that we havent heard from Prasai's mouth before. Mr. Dahal should stick to giving voice overs for commercials if he cannot even name people on his interviews.
No we dont.
सहमत दुर्गा प्रसाई
भुषण दाहाल दरबारकै जुठोपुरो खाएर जीबन धानीरहेको एउटा पात्र हुन् !
Respect to Bhusan Sir for his ethical journalism and true champion of freedom of expression.
He has everything.
Statistics ✅
Facts ✅
Real data ✅
History ✅
Philosophy ✅
More power to you Durga Prasai. Thank you Bhusan sir for the interview.❤
Fact💯
Think twice
@@sabinbhadel6068 Rightt!! Think twice k!! Durga Prasai's reallly suspecious person for me k!There's something really fishy going on and nepali peoples being the veda as always, they be believing every person that comes in the politics
He did not answer "Vyawasta pariwartan garnu parcha I agree tara Rajtantra farkayera kasto badhlav huncha?" Statistics, facts, data, history and philosophy ta thabhakai kura ho. We want to know "What now?"
😅😅😅
AP1 HD ले किन प्रसारण गर्न दिइएन यो गणतन्त्र यहि हो । salute bhusan Dahal freedom of speech salute 🫡
दुर्गाको संयमित कुरा सुन्न पाएँ मन पर्यो । भूषण दाहाल त सधैं अब्बल पत्रकार ।
नेपालका हिम्मतिला दुइ सपुतहरु लाइ सलाम सफलताको शुभकामना।।।।
असत्य माथि सत्य को जित हुदै छ 🪔🪔🪔
जय दुर्गा 🔱🔱🔱
ढिलाे हेरे याे कार्यक्रम छेमा चाहान्छु, दुर्गा दाईलाई सदैव देवी लक्ष्मी स्रस्वती दुर्गाभवनीकाे आशीर्वाद रहिरहाेस्, भगवान् पशुपतिनाथले सदैब कल्याण गरून्। जय मेराे नेपाल आमा❤️🇳🇵🙏
जय दुर्गा दाई ❤️🇳🇵🙏
धन्यवाद भुसन दाहाल ज्यु। ❤️🇳🇵🙏
नेपाली र नेपाल देशले खोजेको बर्तमान अबस्थाको नेता दुर्गा प्रसाईं जस्तो हुनु पर्दछ बधाई दुर्गा जी go ahead we are with you whole nepal with you.
भूषण दाइको हिक्मत लाई सलाम छ।
हिम्मत होलाहो 😂
@@Dcrazy96😂😂comment herdai thea ma pani
K himmat hou? K nai tyasto sodhya chha ra yaha? Samanya questions ta chha na.
@@anjaliadhikari4673 umm
आन्दोलन नतुइयोस, भीषण शुभकामना ,हामि नेपाली को पुर्ण साथ छ दुर्गा दाइ लाइ।।।
जेजस्तो भए पनि दुर्गा प्रसाई जीले वास्तविक कूराहरू गरनू भएको छ । जय दुर्गे🙏🙏🙏
नेपाल देशलाई बचाउनु छ भने व्यवस्था परिवर्तन हुन जरूरी छ, यो गणतन्त्रका नाईकेहरू सबै फेलर भैईसक्यो। 🌸🙏🙏
दुर्गा सर को बोलिम दम छ मेरो सलाम छ 🇳🇵❣️🙏
Financial Problem is at it's worst....Every Middle class family is suffering alot. My family is going from lots of financial problem.😔😔😔😵😵
point to be noted 😊
Most of middle class families going to low classes and public are surviving for daily lifestyle 😢
Yes! People are on the verge of suicide. Every family are suffering yo jhole haru le bujdainan
दुर्गाप्रसाइले उठान गरेकाे कुरा सहिफहाे तर यी पनि नेता भन्दा कम चहि छैन भस्टचार गर्न र अहिले बाहिर जनतालाई ऋण मिनाहा हुनु पर्छ भन्ने अनि भित्र भित्र मेराे लिलाम हुन लागेकाे सबै मिनाहा गर्नुदिस म याे सबै छाडछु भन्ने ब्यति कसरी जनताकाे अावाज बाेलेकाे हुन्छ याे त सबै अाफ्नाे स्वार्थकाे लमगि गरिब जनता र राजा युज गरेकाे।दुर्गाप्रसाइले
पहिला पुरुस बिदेस जाने गर्थे अब महिला पनि, दाम पैसा हुने जापान कोरिया सृमान सेइमती सङ्गै हामी जस्ता भै मान्छे सृमती साउदी सृमान मलेसिया अन्त कता कता के गर्नु बरै देस मा किन येस्तो भैराछ , दुर्गाअ सर अब हजुर्ले केही गर्नु पर्छ ।❤❤❤