बाबुरामको पछुतो । एमालेमा विद्यादेवी र भीम रावल चर्चा । हात्ती-हितमा बालेन । POWER NEWS

Sdílet
Vložit
  • čas přidán 25. 04. 2024
  • बाबुरामको पछुतो । एमालेमा विद्यादेवी र भीम रावल चर्चा । हात्ती-हितमा बालेन । POWER NEWS
    PRESENTER : TEK NARAYAN BHATTARAI
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 100

  • @maanu2559
    @maanu2559 Před měsícem +3

    यति तपाईं देशको सच्चा पत्रकार हुनुहुन्छ भने सिधा कुराको इस्टिङ अप्रेसनमा देशको न्याय बिकिरहेको छ । प्रेस काउन्सिलले समाचार हटाउन आग्रह गर्दैछ यस्को बारेमा तपाईं केहि खोज अनुसन्धान गर्न किन सक्नुहुन्न ? किन मौन हुनुहुन्छ

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před měsícem +10

    १) सहकारी पीडित
    २) लघुबित्त पीडित
    समस्या कहिले समाधान हुने ?
    ३) ठगहरुलाइ कहिले पक्राउ गर्ने ?
    ४) कहिले ठग र तिनका परिवारको सम्पत्ति लिलाम गर्ने
    ५) पीडितहरुलाई कहिले पुर्ण न्याय गर्ने ?

    • @arjunthapa8832
      @arjunthapa8832 Před měsícem +2

      ओलि ले आफ्नो सम्म्पती भय पनि सहकारी पिडित लाई दिनि रे भोलि।

  • @prakashshrestha304
    @prakashshrestha304 Před měsícem +2

    १)सहकारीका ठगहरु जिबि राई लगायत अन्य कहिले पक्राउ पर्छन र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति तथा तिनका सम्पत्ति लिलाम गर्ने कानुन कहिले बन्छ?
    २)सहकारी ठगहरु प्रति अदालत अत्यन्तै निर्मम हुन जरुरी
    ३)सहकारीका ठगहरुको सम्पत्ति कहिले लिलाम हुन्छ ?
    ४) सहकारी पीडितहरुले कहिले पुर्ण न्याय हुन्छ ?
    ५) भुटानी शरणार्थी , वाइड बडि र ललिता निवास तथा डार्क फाइलका दोषी उपर कार्वाही कहिले हुन्छ ?
    ६) दोहोरो पासपोर्ट र नागरिकताका दोषीहरुलाई कार्वाही गर्न किन ढिलाइ गर्दैछ सरकार र अदालत ?

  • @rijal5405
    @rijal5405 Před měsícem +3

    कुनै दिन यो ध्वन्दकारीले हामीले जनयुद्ध गरेको नि गल्ती भयो भन्छ राष्ट्रपतिको ललिपप चुसेर रेर्याल छोड्दै हिँडिरहेको छ आजभोलि गोर्खातिर

  • @tulsikhadkatulsibahadurkha1692

    सहि कुरा हो

  • @baburambhandari7114
    @baburambhandari7114 Před měsícem +1

    आज हेरेछु । धन्यावाद पत्रकारज्यू।

  • @indrakamumagarthapa-ri2sz
    @indrakamumagarthapa-ri2sz Před měsícem +2

    Balen is 100% right

  • @Bayambu.K
    @Bayambu.K Před měsícem +1

    वलि सङ्ग हारेपछी केन्द्रिय सदस्यमा वलीले राख्न खोजेकै हो अनि त्यो पनि नमान्ने र आफ्नै पार्टीको प्रधानमन्त्री लाई बिश्वासको मत नदिने नेतालाई वलीले ठिकै गरेछन् ।

  • @Tamang3338
    @Tamang3338 Před měsícem

    मन लागेको बुढो र भर्खर जन्मेको बच्चा कुन हिसाबले दाँँच्ने मिल्छ

  • @SthirBahani
    @SthirBahani Před měsícem

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति :नयाँ १ साल/१२महिना वैशाख/१८ गते दुई बार आईतवार हाे।
    हे पत्रकार मिडियाहरु सत्य बाेल। हरेक धर्मको हिन्दु मुस्लवान क्रिस्चियन बाैध्दिष्ठ काे धर्मको चर्चमा मन्दिरमा मस्जितमा गुम्बामा ध्यान गर्न जादा। प्राथना गर्न जादा।त्यही धर्मगुरुकाे मन्त्रले खेलाएकाे महादेव पार्वतीकाे वीर आफू संङगै अगाडि पछाडि सेताे छाया कालो छायाकाे मान्छे कुकुर बिरालो गाेरु भैंसी हरेक रुपकाे प्राणीहरु देखिन्छ।त्यो धर्म गुरुहरुले मन्त्र मार्फत खेलाएकाे वीर हाे।त्याे वीरले चेलाहरुलाई अचानक ढलेर मर्ने ,पागल हुने, काम्ने रिसाउने
    रुने निदाउने,बिख खाने,झुन्डिने फङग हाल्ने, मर्ने हुन्छ।अब धर्म भन्ने कुरा जति छ यि धर्महरु मन्त्र र वीर खेलाउने धर्म हाे।जस्ले पुजा
    आजा गर्छ राताे टीका पहेँलो टीका कालो टीका लगाउछ।दारि लट्टा पाल्छ जाे पाष्टर गुरु बन्छ।लामा बन्छ माता बन्छ जाे हाजी बन्छ।मुस्लवाकाे गुरु बन्छ। यी सम्पूर्ण वीर खेलाउने पार्टी हाे।जाे यिनिहरुकाे चेला बन्नेहरु बिस्तारै मर्दै जान्छ।जस्तै नेपालमा हेर प्रचण्डको शासनमा दिनहुँ झुन्डिएर मर्ने,बिख खाने फङग हालेर मर्ने,आगाेले जलेर मर्ने,बस पल्टिने ठाेकिने,पेलेन दुर्घटना भएर मर्ने कति भएको छ। प्रचण्ड विदेश जादा आउदा मान्छे मर्ने हेर हाे कि हैन?याे सब प्रचण्डको पाप हाे।बुझिस कलियुग हाे।एक जना पनि धार्मिक छैन।संसार धर्मबाट चलेको हुनाले याे पापी मान्छेलाई वीर र मन्त्र खेलाएर मान्छे मारेको छ।याे कुरा समयमा नै बुझ।संसारमा कुनै राज्य छैन भष्म भैसक्याे।चाइनाकाे सि .रुसको भलादिन पुटिन,अमेरिकाकाे जाे वाइडेन बेलायतकाे ऋषि सुनक जस्ता राज्य पनि भष्म भैसक्याे।नदेखिएको हाे ।याे पनि पत्रकारले ढाटेकाे हाे।नेपालको प्रचण्डको शासन पहिले नै भष्म भैसकेको हाे।पत्रकारले सत्य नबाेलेर ढाकेर राखेको हाे।नेपालमा कानुन नमानिकन चलाएको शासन पनि हाे।जस्ले प्रचण्डको सरकार हाे भनेर भन्छ समाचार भन्छ ।लेख्छ सरकार हाे भन्छ।त्यो अकालमा मर्छ ।किनकि याे पाप हाे।परमेश्वर लाई ढाटेकाे हाे।याे ख्याल ठट्टा छैन।अहिले सम्म जनता भष्म भएको थियो।अब सरकारमा बस्ने भष्म हुन्छ।याे पापी सरकारको सर्पाेट गर्ने पनि भष्म हुन्छ।पहिला पापबाट चलेको थियोे।हेरेर जा संसार पृथ्वी धर्मबाट चलिसक्याे। परमेश्वरकाे पुत्र ले भन्नु भएको हाे।नेपालमा मात्र हाेइन संसार भरिमा नै हुन्छ।कुनै पनि अब मान्छेहरु काल्ले मरदैन।याे संसारमा चलेको शासन सत्य हाेइन।परमेश्वरकाे पुत्र बाईजन अर्लि ले हुकुम गर्छु। याे शासन सत्य हाेइन पाप हाे भष्मै भयो।

  • @lalitsingh975
    @lalitsingh975 Před měsícem +1

    Ramro news

  • @user-rm8tc6ni2u
    @user-rm8tc6ni2u Před měsícem

    बाबुराम माछो माछो भ्यागुतो भयौ

  • @khemrajkatwal6159
    @khemrajkatwal6159 Před měsícem +8

    जुन सुकै पाटी होस् खैर केही छैन तर भीम रावल सही हुन जस्तो लाग्छ मलाई किनकि अहिले सम्म राष्ट्रियताका लागि उहाको वावज़ पहिले देखि उठाउँदै आएकाछन् चाहे mcc वा ए माले भित्रको सत्य उहाँ सङ्ग छ जस्तो हामी भुइँ मान्छेको बुझाइ छ

  • @JanukaKarki-kp4je
    @JanukaKarki-kp4je Před měsícem +1

    😢

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Před měsícem

    नेपाल को अखण्डता को लगी राजा को आवश्कता भयों?लाल सलाम

  • @rajinrai-mk3hl
    @rajinrai-mk3hl Před měsícem

    🎉🎉

  • @harishbhatta4990
    @harishbhatta4990 Před měsícem +7

    12 भाई को अडियो काण्ड बारे समाचार खोइ

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před měsícem +1

    बाबुराम भट्टराई सिद्धान्त विहिन ,spineless person भैसकेको अवस्था

  • @user-dm7ed7wb5s
    @user-dm7ed7wb5s Před 23 dny

    👍👍👍👍👍👍👍♥️👌👌👌👌

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x Před měsícem +2

    kp ley rat gareyxa vimlai good vo

  • @rajinrai-mk3hl
    @rajinrai-mk3hl Před měsícem

    😊

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Před měsícem

    Good news

  • @sureshkhatik4627
    @sureshkhatik4627 Před měsícem

    बाबुराम भट्टराईलाई नेपाल सरकारले (असत्य बिभिषण) को उपनाम दिए हुन्छ।

  • @sommayabhujel1335
    @sommayabhujel1335 Před měsícem +1

    Knowout vinsir 😂😂😂😂😂😂

  • @user-yh5vs7ud5y
    @user-yh5vs7ud5y Před měsícem +1

    Vidhaya bhandari jee le madan bhandari neya dinu bhi ke ko neya

  • @rajkumarpokhrel7610
    @rajkumarpokhrel7610 Před měsícem

    मदन भण्डारीका विषयमा टि भी जर्नालिष्ट नै बाहिर ल्याउन चाहदैनन । यहां पनि त्यो भन्दा फरक देखिनु भएन ।

  • @TaraMagar-gq6tp
    @TaraMagar-gq6tp Před měsícem +1

    Bhim rawal Kam nalagne manxe vanerai kple lat haneko KO ho Sahi rahe xyasko antarbarta Sunday kanko xeuko rau thado hunx

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Před měsícem

    मर्यादित पेशा छोडेर राजनीतिमा लागि निमुखा निर्दोष जनता मारेको मा चाहिँ मि. बाबुराम लाइ पछुतो छैन रे ! 😢

  • @AbKarki-if7wr
    @AbKarki-if7wr Před měsícem

    तिमी पनि त्यसै जाने भएयाै

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 Před měsícem

    Agreement to abide by the articles in it has no meaning if the parties are not sure about their honesty by themselves .

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 Před měsícem +2

    बाबुराम भट्टराई भनेका पिध नभेको भांडो जस्तै हो ।

  • @sumankhadka9226
    @sumankhadka9226 Před měsícem +5

    बाबुरामले छाडेको निर्वाचन क्षेत्रमा प्रचन्डेलाई भोट हाल्ने झोले लम्पट कार्यकर्ता पो घाँस खाने रैछ्न्न त 😫😫😫

    • @sommayabhujel1335
      @sommayabhujel1335 Před měsícem

      Jay prachand ❤❤❤aautai man kati patak jityaho❤❤

  • @rdckc5674
    @rdckc5674 Před měsícem

    Balen is right 👍🙏🙏

  • @ramsubba2294
    @ramsubba2294 Před měsícem

    एमालेमा उखाने केपी ओली,नेकामा लठेप्राे देउवा र माओवादीमा खाओवादी प्रचण्डे आ-आफ्नो पार्टीको अध्यक्ष पदमै बसि रहने हैकमवादी प्रवृत्तिले पार्टी भित्र हाेडवाजीकाे अस्वस्थ प्रतिस्पर्धाकाे विजाराेपण हुनेछ, यसले दिर्घकालिनमा ...??

  • @jaybudo4101
    @jaybudo4101 Před měsícem

    Good luck balen

  • @kaajirampandey5238
    @kaajirampandey5238 Před měsícem +1

    Timi ravi ban

  • @user-jh4hi6ur9f
    @user-jh4hi6ur9f Před měsícem

    Baburam ji - Nyauri mari Pachhuto? Aaphulai ramro sanga samhalnus! Ajhai pani samaya chha!

  • @ekaramneupane9797
    @ekaramneupane9797 Před měsícem +1

    Yo k ko power news ho?jankari matra diyeko news ho.

  • @umakantasitoula6562
    @umakantasitoula6562 Před měsícem +1

    एमाले पनि कम्युनिस्ट पार्टी होर,यो त दलाल र ठगहरुको सामन्ती हरुको पार्टी हो।

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 Před měsícem +1

      ओलि एन्ड विद्या कम्पनी हो

  • @buddhimaharjan5122
    @buddhimaharjan5122 Před měsícem +1

    Aba audo 2084 chunawma Dr Bhim Bahadur Rawal lai party bata niskasan gareko pap lagxa nekapa yamale chunawma ma jamma 50 sit matra hunxa k.p.oli ko kamanda le garda yemale chayeta hunxa.k.p.oli herdai garnush 2084 ko chunawma ma.

  • @thapabhimsen
    @thapabhimsen Před měsícem

    यो पनि ज्यानमारानै हो त!

  • @Nabin-zz2zz
    @Nabin-zz2zz Před měsícem +2

    याे उल्लुकाे अनुहार परेकाे पतुरकार पटक्कै मन पर्दैन

  • @narendrapandey8055
    @narendrapandey8055 Před měsícem

    Warhead kp patrkar

  • @sunilchetri297
    @sunilchetri297 Před měsícem +1

    Sabai testai ho

  • @mirrorreflect14
    @mirrorreflect14 Před měsícem

    khoi ta kantipur ko malik ko audio kanda ko barema boleko? ki ta timro case ni milaideko thiyo?

  • @dhanshovasaud8796
    @dhanshovasaud8796 Před měsícem

    Oli dholi

  • @DabalBdrDani
    @DabalBdrDani Před měsícem +1

    Bhim rawal lai nabolaya lano khaula

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před měsícem

    Baburam jata pani afnai kamjori afai dekhau chha bhanda farak naparla.

  • @indirakarki5858
    @indirakarki5858 Před měsícem

    य भाइ यी सबैबेक्ती पीच्छे कुरा कुर्नु स्न्नु को कुनै अर्थ छैन वाइगात नै हो गीराजा बाट बीग्रीयको राजनीति यक ले अर्का लाई दीने धोका मात्रै न भै देश र जनता ले पनि पाइला पाइला मा धोका खायो बीदेसीको अगाडि बेजेत भो हिजो राजा कीन मारीय कस्ले मार्यो भाइलाई आरोप लगाउदै यो बेबस्था कसरी आयो भयो के जन जन लाई थाहा भो आम जनता अनेकौं दल मा टुक्राटुक्रा कीन पारीयो देश को हरेक क्षेत्रमा लथालिङ्ग कीन भो यो तपाई ले समय कीन खर्च गरेको हर नेपाली लाई थाहा भो अब राजा ल्याउने यी सबैलाई जेल कोच्न पर्छ स्याङ्जा बाट हो म अती भो यो जनता देश लाई खेलाउने दलीय खेल रबी पनि अझै यीनीहरु लाई उछीन्ने रैच भन्ने देखीयी भोगीयो करुणा रे खै काम

  • @rajuhamal2469
    @rajuhamal2469 Před měsícem

    Baburam jati ko abasarbadi ra fatah aru kohi chaina

  • @creativesansar58
    @creativesansar58 Před měsícem

    आफै धेरै बोल्ने

  • @user-ji8or4em9n
    @user-ji8or4em9n Před měsícem

    Upahar hoina ti. Elephant s. bechako ho

  • @dharmaraj468_
    @dharmaraj468_ Před měsícem +2

    Ko ho ra bhim rawal😂😂😂😂

  • @nahakulchaulagain2434
    @nahakulchaulagain2434 Před měsícem

    ओलि को हार्छु भन्नी मनासायले पीडा ले भिम रावल किताकाट हुन पुगे।

  • @badrinathbaral256
    @badrinathbaral256 Před měsícem

    ।।।स्पर्गमा पुगेको सुँगुर के ...?जाति खान नपाउदा म तेहि ठाँउमा जान्छु भन्दा अचम्म लाग्छ,हैन यो फोहोरी राजनीति मा केछ?मरिहत्ते ।।

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 Před měsícem

    Emalema padhelekheko manxeko kam chaina.

  • @fulkumar7353
    @fulkumar7353 Před měsícem

    बुङ्गा बाउराम😅

  • @sushil7567
    @sushil7567 Před měsícem

    नाककाटी चाकटाल्दाको परीनाम।हीजोपनीमान्छेको मासुखानेले आजसम्मखाईनैरहेकोछ खा

  • @BhaiTamang-uw7pn
    @BhaiTamang-uw7pn Před měsícem

    Ahileko yo sarkarle 2 hatti baraabarko gus khayako hoki ke ho.katar desko.

  • @user-yi6bt2yn7t
    @user-yi6bt2yn7t Před měsícem

    mitra rastra KATAR lai kanooni prakriyapuragari hattidida k bigrinxa?? if Katar wants??? birod gare sabaile manparauxan vanne sochaile ta hoina?? natra j ma birod kati thik??

  • @user-en8zs6gq1f
    @user-en8zs6gq1f Před měsícem

    Alpalta rastpati vayapaxi fari rajnitima aauna paedana vanna thhaxaena vidha lai xi nepal ko kanun

  • @devghartimagar9923
    @devghartimagar9923 Před měsícem +2

    विद्या भण्डारी थाहा छैन भिम रावल लाई एमालेले भन्दा पनि केपी ओलीले धेरै नै पक्षपात गरेको हो।

  • @Mak-Kulung-Raiii
    @Mak-Kulung-Raiii Před měsícem

    Sabai chor harulai ticket chaiyeko xa machis

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před měsícem

    Bhim Rawal Amale bhitra Rateuli khelda kheldai Amele akherima feil bhae pachhi alantarma parnu gaeko ma dukho lakhdo kuraho bhanda farak naparla. Antimma Babu Ram jastai hune sambhawana dekhinchha.

  • @JanukaKarki-kp4je
    @JanukaKarki-kp4je Před měsícem +1

    ❤😊🎉😂🤣🤩😀🤩😀🤩😀💋...

  • @DR.BHUSAL
    @DR.BHUSAL Před měsícem +4

    आज रबी छुटेछ, कती पछि लागेछौ भाई रबी र बालेन को????

    • @-Opponent
      @-Opponent Před měsícem

      बालेन लाई कहाँको नटवरलाल संगै नाम जोडेर लेखेको मान्यवर ?? हैट हाम्रो मानसिकता 😡😡😡😡😡

    • @DR.BHUSAL
      @DR.BHUSAL Před měsícem

      पहिले अरु पुराना नटवरलाल लाई हटाउन नया एक हुन जरुरी छ भाई

  • @hijing3647
    @hijing3647 Před měsícem

    sahakari thug chai ko raxa😂

  • @user-fx2po6uo1d
    @user-fx2po6uo1d Před měsícem

    Abko palo ganti ko

  • @sarwankarki301
    @sarwankarki301 Před měsícem

    Kaso aaja chai rabi ko samachar banayenaxan😂😂

  • @dhurbakhadka3708
    @dhurbakhadka3708 Před měsícem

    Aafu lai mar hanne lai kasaile pani daya gardaina.. rawal ji jasto netale party ma kasari tyacal garne bhanne kura kasai le sikai rahana pardaina.aafule nai jannu parxa.

  • @upendrabista868
    @upendrabista868 Před měsícem

    Ak Jana Le khir pakaychha jhatta chalakh pauna aye chha pakayeko hkir pauna Lai thali ma halyo afule dhido pakayra khayechha teshai paunale bara bajsi dyechha pachi khir pakai lhilako bhnera jas lagayechha ukhan auta

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe Před měsícem +1

    Gayan papi suwarthi rashtpti haru

  • @mukundabhandari9275
    @mukundabhandari9275 Před měsícem

    Amale, maobadi, foram, ra raprapa yo desbata sakinuparxa, Ani des banxa,

  • @harkasamba6879
    @harkasamba6879 Před měsícem

    पार्टी मा निरङकुशता शैली उचित हुन्दैन। केपि बा!

  • @ghajughaju7656
    @ghajughaju7656 Před měsícem

    Balen mayor hun unle bidesh niti herne hoin

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c Před měsícem

    शुभ प्रभात , बिध्य भन्डारि रास्ट पति भऐकि अब फे,रि के चाहियाे अपमान हुन ,ई बाबू राम लाई लाज हुदेैन बाेलन सरिम सकिऐका ,भिमरावल पनि गलत छन काम चेैन खालि बक बक गर्ने नेता हुन

  • @user-gm5qu4tf7t
    @user-gm5qu4tf7t Před měsícem

    यो का बाट आयो ताइ न तुइ को विशेषज्ञ विशेषण गर्ने कवाडी पत्रुकार आत्मरती कुरा

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před měsícem +1

    भिम रावलको मुख्खै छुच्चो छ हो ओलिले जे गरे ठिक गरे कति खानुत ? खाऐत धरै पटक हाउ । यी १० भाई धोखे बाज हुन एस लाई बोकेर लडाउने हरू हुन । ठिक्क छ । तित्रा लाई ।

    • @himalayanviagra6255
      @himalayanviagra6255 Před měsícem +1

      सहकारी लुटेरा भ्यभिचारी कानुन बिपरित दोहोरो नागरिकता पासपोर्ट बोक्ने डाँकाबादी रबि चाहिँ कसरी ठिक भयो नि? उखाने गुखाने यी त अपराधी नै साबित छन्।

  • @user-iq4fd3li2c
    @user-iq4fd3li2c Před měsícem

    ओली एमाले पाटी को तानाशाह हो ।

  • @apeesharma2373
    @apeesharma2373 Před měsícem

    Yo mula patrukar Rabi kai khoiro khaneko dekhxu… 12 bhai wala raixa .. thukka tero poor mindset

  • @ambikaadhikari9412
    @ambikaadhikari9412 Před měsícem

    धन्यवाद छ पत्रकार ज्यु लाई। म सधै हेर्छु हजुरको कार्यक्रम। तर एउटा कुरो अवोद पसुको हत्या गरेर खानु पनि पसुको बाच्न पाउने अधिकार को हनन भएकोछ नि।

  • @purnabahadurgurung9691
    @purnabahadurgurung9691 Před měsícem

    ओइ रास्वपा मा अरु पार्टी जस्तो देखिस ? ?

    • @umakantasitoula6562
      @umakantasitoula6562 Před měsícem

      के रास्वपा सुन र हिरा फलाउने पार्टी होर?