पैसा धेरै भएछ दाइ यसरी बिनाकामै फाल्नु भन्दा मलाई दिनु म घर बनाउछु बरू बिस्तारै तिर्दै गराैला याे दिमाग नै हल्लिने काम नगरर्नु दिन दुखिलाई सहयाेग गर्नु बरू पुन्य कमाउनु हुन्छ
घर राम्रो लाग्यो। यस्तै अचम्म ,अनौठा र रोचक वस्तु देशमा बने आन्तरिक र बाह्य पर्यटनको विकास हुन्छ र देशका जनताको जिवन स्तर सुधार हुन्छ । आउदा दिनमा सम्भव भए नेपालमा जमिनमा नै पानी मूनि घुम्ने पार्कको , रुखमा घर भएका पार्क निर्माण होस् ।
भिडियोमा यत्रो भनिरहदा पनि नबुझ्ने र नबुझी यसरी नकारात्मक सोचले कमेन्ट गर्नु भन्दा नगर्नुनै उचित हुन्छ, यो घर यानी कि यास्तो संरचना किन र के को लागि बनाईएको हो भन्नेबारे उहाँले बताई राख्नु भएको छ यति बताउदा पनि नबुझी नकारात्मक सोच्नु भनेको तपाईको सोच्ने छमता अनि शक्तिको परिचय दिनु हो, यस्तालाई भुत भनिन्छ
न हुने कुरा। जे पनी भाईरल। त्यो गाडी कसरी बस्छ त्यहाँ। ग्यारेज मा झैं।दीन कै क्रेन लगाएर माथी झुन्डाउने। घर सुल्टो नै हो खीच्दा ऊल्टो खीचेको मात्र हो। यती धेरै पैसा लगाएर useless things वनाऊँछ कसै ले?झुन्डर खाना खानु,झुन्डेर ट्वाईल्ट गर्नु। टीक टक मा यो भीडीयो ऊल्टो गरेर हेर्नु घर सब normal छ मान्छे ऊल्टो देखीन्न। अब मान्छे को टाऊको ज़मीन मा टेकेर त हींड्दैन नी। मान्छे लाई ऊल्वु बनाऊछन्।
भाग्य दाई यो घर को धनिलाई एक झापड दिएर भन्नुस्स त बिनासित्ती खर्च गर्नु भन्दा गरिब दुखीलाई सहयोग गर्नुस्स भनेर
यो घर मान्छेले अब मुख बाट हग्ने कन्डो बाट खाने गरेको हेर्न चाहने हरु यता😂😂😂।
अनि यो घर बनाउने मालिक चै खुट्टा टेकेर हिड्छ कि टाउको टेकेर त्यो नि देखाउनु पर्यो भाग्य दाई!😂😂😂😂
Hqhahahahahahahahahahahahahahahahahahahahah Kati hasay ko😅😅😅
😂😂😂😂
sai ho😂😂
😂😂😂😂😂
Achama cha yar! K huna atako hola
पैसा धेरै भएछ दाइ यसरी बिनाकामै फाल्नु भन्दा मलाई दिनु म घर बनाउछु बरू बिस्तारै तिर्दै गराैला याे दिमाग नै हल्लिने काम नगरर्नु दिन दुखिलाई सहयाेग गर्नु बरू पुन्य कमाउनु हुन्छ
यो घर हेर्न बनाएको हो बस्नहोइन
😮😮😮😮😮
Right answer
J
@@urmilamagar9239
poisa falako hoina kamako ho tikes 100 lagxa harna janalai
काली युग लागेको हो अरु के ही होइन यो सबै शास्त्र को वचन पूरा हुँदै अको छ अनेक कुरा देखने छ कलियुग मा बन्थे हो रैछ 🤗🤗😝😝
यो घर हेरेरत मलाई रीगाडालागेछ कलीयुग लागेपछी मान्छे को बुदीपनी उलटो हुदोरहीछ भगवान
😂😂😂😂😂
Haha😂😂😂🤣🤣
पर्यटन बिकासको एतिहासिक संरचना🎉नेपाल पर्यटन छेत्र बिकास यसरी नै अगाडि बढ्दै जाओस शुभकामना❤
हेर्न मन लाग्यो बधाई छ उल्तो घर आजै देखे बधाई छ
घर को मान्छे खाने ठाउँ बाट हगने ani हगने ठाउँबाट खाने त गर्दैनन सर सोधनु त कतई मुख बाट हगने नाक बाट मूतने अनि चाक बाट खाने त गर्दैनन सर😂😂😂
😂😂😂😂😂😂😂😂😂😅😅😅😅😅😅😅
😂
भाग्य दादाको कार्य मन पराउने जति लाईक
Honi bijaya shahi jasto thag harulai pani ramro vanera prachar garna sakne media honi ta yo
Hoinaho kasto banaunu vakoo sir
यहितहाेलानि हजुर हाे कलिभनेकाे अन्तेकाेदिनमा मानिसने आकासलाई धर्तिर धर्तिलाई आकास भन्छहाेला कलियुगकाे अन्तिमदिनमा प्रिथिबि उल्टनेछ भन्छननि याेभनेकाे प्रिथिबिनै उल्टिनेहाेईन तर मानिसकाे दिमाखचै उल्टनेहाे सुन्दा हेर्दानै हरेसलाग्ने अचम्मलाग्ने हुनत यति भयनभने कलियुगकाे अन्तेकसरिहाेला र
पृथ्वी उल्तिन्छ भनेर 😁😁😀भबिस्यको लागि बनाईएको घर हो😁😁😁😀😁
😂😂😂😂
दाजुले भन्ने वित्तिकै युट्युव मा आएर खोजेको भर्खर पो राख्नु भा रैछ धन्यवाद दाजु
Ma pni same aiira herihale
Semm😂
Same😂
Uk ma pani chh yasto ghar mero channel ma gayar hern sknuhunchh ❤
यो घर निर्माण सम्पन्न भइसकेपछी क्रेनले सुल्टो फर्काउने त होलान्, नत्र कसरी यस्तो हुन्छ यार अचम्म !!!
यस्तै यस्तै उटपट्याङ र उल्टो उल्टो काम गर्नको लागि मात्रै हो नेपालीहरु अगाडि बढ्ने ।
😂😂
मेरो त दिमाग नै उल्टो घुमे जस्तो लाग्यो भाग्य सर खत्रा रिसोर्ट रहेछ बस्ने घर होला भनेर सोचेको अन्तिममा बुझ्दै जादा त रिसोर्ट पो रहेछ
सुरुमा कमेन्ट गर्नुहुने महानुभावको पनि हजुरको जस्तो बुझ्ने शक्ति हुनु जरुरी देखिन्छ
खाना पनि चाक बाट खाने होला त्यो घरमा बस्ने मान्छे ले 😅
सारै राम्रो
घर राम्रो लाग्यो। यस्तै अचम्म ,अनौठा र रोचक वस्तु देशमा बने आन्तरिक र बाह्य पर्यटनको विकास हुन्छ र देशका जनताको जिवन स्तर सुधार हुन्छ । आउदा दिनमा सम्भव भए नेपालमा जमिनमा नै पानी मूनि घुम्ने पार्कको , रुखमा घर भएका पार्क निर्माण होस् ।
Ajkal sansar yestai ulto chaleko cha....Dherai ramro sandesh😊
मैले त फोन नै उल्टो पारेर हेरेको😂😂😂
कलि युगमा सबै काम उल्टो बन्छ भन्थे साच्चै हो रहिछ सुरु हुन लाईसक्यो
Wonderful house👍yaha usa Ma pani ulto ghar dekhekoxu
धेरै राम्रो हजुर।
पैसा बढी भएछ
धन्न आकाश उल्टो पार्देन छन् नत्र त हामी सबै आकाशमा😂😂😂anyway राम्रो लागो
😂😂😂😂😂😂😂😂
😂😂😂😂👍️👍️
Very Amazing n unexpected 🎉🎉 Best of luck brother ❤❤
यो घर प्रयोग कसरि गर्ने घरत ठिकै छ उल्टो बनायो के यो हेर्नको लागी मात्रै हो त।
😅😅😅😅😂 la dammi januparx aba ghumna..😂
Nice concept ❤❤😮
भाग्य सर मुल ढोकाको चौकोस चाहिँ किन सुल्टो मैले नबुझेको😂😂
व्यपारिक को लागि बनाएको घर हो तर कतिको सफल हुन्छ त्यो हेर्न बाकी नै छ।
Kuro sahi garnu vo sir 👍
त्यो घरमा बस्ने मान्छेहरूलाई सबै चीज उल्टो बाट गर्नु भन्नु पर्छ खान, पिउन, सुत्नु लगायत सबै कुरा यस्तैलाई भनिन्छ कलियुगका भुतहरु 😊😊
Sir/mam tourist attract garna matrai hoo jasto xaa
100% right ho🤣🤣🤣🤣
पहिले हगेर मात्रै खाउन 😀😁😁😁😀
tourist attact garn lai ho sir
भिडियोमा यत्रो भनिरहदा पनि नबुझ्ने र नबुझी यसरी नकारात्मक सोचले कमेन्ट गर्नु भन्दा नगर्नुनै उचित हुन्छ, यो घर यानी कि यास्तो संरचना किन र के को लागि बनाईएको हो भन्नेबारे उहाँले बताई राख्नु भएको छ यति बताउदा पनि नबुझी नकारात्मक सोच्नु भनेको तपाईको सोच्ने छमता अनि शक्तिको परिचय दिनु हो, यस्तालाई भुत भनिन्छ
Ghar complete furnished manxe haru basexi herna man xa kasari gharma basne khane sutne bhanera❤
येस्मा बस्न खान हुन्न
नयाँ कुरा सिक्न पायौ।
यो कहा हेर्नु पाईन्छ।
नयाँ प्रविधि
भाग्य न्यौपानेबाट राम्रो जानकारी
यो पुर्वी मोरङको मिक्लाजुङ गा.पा. को टाडी मा पर्छ सर
हाम्रो बंगाल जलपाईगुड़ी मां पनी बनाको छ यस्तो उल्टा घर
Good job 👏👍
अहीले हेर्दा त खासै अनौठो त लागेन अब यसको प्रयोग मा लेऊन चाइ सक्नु पर्दछ,
You are 100% right
Wonderful house
नेपालमा उल्टो काम हुनु कुनै नौलो होईन।उल्टो कामले नै देशको हालत सोमालियाको जस्तै परिस्थिति आउन सक्छ।
ॐ नम शिबाय यो ढुङ्गालाइ हामी शिबचिन्ह भनेर पनि पुज्न सकिन्छ।
😢😢😢
मोबाइल उल्टो पारेर हेरेपछी ठयाक्कै मिल्दो रहेछ😂
Better message
मान्छे पनि टाऊको टेकेर हिड्नु पर्छ अब❤❤
morang kun thau ma xa sir ,location dinu na plz
लु राम्रो काम 🧐
अरु सबै उल्टो भए नि ढोकाको चौकस् सुल्टो रहेछ 😂😂
Hjrko tejilo akhalai mane mahile😂😂😂
@@laxmimagar3259 😂
अचम्मै लगेयो भग्गे जि😂😂🤣🤣
याे घर भुत बस्ने घर हाे मान्छे बस्न ता मिल्दैन।याे घरमा मान्छे बस्यो भन्ने राम्रो हुदैन म हल्का जाेतिश पनि हाे है।
Herdai xu da video
Amaging❤
भाग्य न्यौपाने लाई सफलताको शुभकामना (PIS online TV) परिवार
थुक्क मचिक्नि
गजब लाग्याे ! तर प्राविधिक नक्सा पास र कानूनी व्यवस्था अनुसार बनेकाे हाे कि कसरी बनेकाे हाे ? कृपया जान्न पाए आभारी हुने थिएं ।❤❤❤❤❤
डेढ करोडको हाम्रो कार्यालयको भवनमा बिजुलीको सबै स्विज उल्टो छ
कसत अचम घर हो भाइ
खुस्केर घर बनाकाे हाे कि के हाे के काे लागि परय
🤣🤣🤣🤭👍
प्रकृति लाई चुनौती
भाग्य जि चड्ने भर्याङ किन सुल्टो बनाइयो भन्नुस 😮
😂😂😂😂😂😂😂
Sai ho
यो घरको जग आकाश सम्म हुनु पर्छ नत्र भुकम्प जादा भत्किन्छ
😂😂😂
सबै चिज उल्टो छ तिमीले खाना खाने दिसा पिसाब गर्ने अनि चल्ने तरकारी पनि उल्टो गर्नु पर्यो नमुना भाइरल भाई😂😂😂😂
morang kun tham ma ho yo ghar location??
होएन के के भेटनु हुन्छ हौ 🤗🤗🤗
Wonderful house.
बिजय शाही सङ भेट्न् झा भग्य नेउपाने लाई लगेर
yoo morng kunn thauma ho tyo ni vandinnu paryoo
New ko lagi thunku sir 🙏🙏🙏 !! Hajur ko nambar pain shkinx ?? 🙏🌹
What a amazing ❤❤
Uk ma pani chh yasto ghar mero Vlog ma pani chh hai hern sknuhunchh ❤
जमना नै उत्लो भै सक्यो आज 😂एदि भात खाने मुख केजाती लेखाने भए के हुन्थ्यो होला 😂
😂😂😂😂
सन्सारै उल्टो भैइसको सर घर त केबल नमुना मात्रौ होनि😅
भर्याङ चाहि किन सुल्तो भको त्यो चाहि जान्कारि पाम सर
विश्व को रेकर्ड होला सायद❤
Wow wonderful house
Kun ghau hola sir 🙏🙏 !! ?
hoit fasttime yesto ghar dekhdai xu kasam.😱😁
आश्चर्यजनक घर्🤔🤔
विचरा भाग्य भाईको दिन ! ! !
It's a park so experience ko lagi raixa natra manxe basne vaye Mani Gali garthiye. 🤣🤣
Dherai ramro
Kaha Bata aauxa ho paisa yesto yesto digen ko Ghar Vanauna Lai hamro ta simple Ghar Vanauna Pani Barsau lagxa😢😢😢😢😢
न हुने कुरा।
जे पनी भाईरल।
त्यो गाडी कसरी बस्छ त्यहाँ।
ग्यारेज मा झैं।दीन कै क्रेन लगाएर माथी झुन्डाउने।
घर सुल्टो नै हो खीच्दा ऊल्टो खीचेको मात्र हो।
यती धेरै पैसा लगाएर useless things वनाऊँछ कसै ले?झुन्डर खाना खानु,झुन्डेर ट्वाईल्ट गर्नु।
टीक टक मा यो भीडीयो ऊल्टो गरेर हेर्नु घर सब normal छ मान्छे ऊल्टो देखीन्न।
अब मान्छे को टाऊको ज़मीन मा टेकेर त हींड्दैन नी।
मान्छे लाई ऊल्वु बनाऊछन्।
अचम्म मान्नु पर्दैन भाग्य ब्रो संसार कॅा बाट कॅा पुगीसको सय बर्ष पछि परेको देश नेपालम एउटा उल्टा घर बनाउदा आत्तिनु पर्दैन।
कलियूग लागेको हो बाच्न पर्छ अनेक देख्न पाईन्छ भनेको यहि हो
खै सौकिनपनि कस्ता कस्ता? बिचार गर्दा सौकिन भन्दा अरु फाईदाका कुरा केचाहि हुन सक्ला??
मान्छेले बासको लागि साधारण झुपडी नपाए को अबस्थामा ! करोडौ खर्छ गरेर उल्टो घर बनायर के गर्न खोजेको होला !
👉️बिनास कालले बिपरित बुद्दी भनेको यहि होला😊
Yo kasari samvab xa
जे जे उल्टो गर्यो तेहिनै माहान हुन्छ यो कलियुग पापी युग मा
very interesting 🇳🇵❤️👌
Nepali ly NI yo kaam garnu vayaxa jay Nepal
यो घरमा बस्न चाहि मिल्दैन हेर्नका लागि मात्र बनाइएको हो
morang ko kun thau ma ho
मोबाइल उल्टो बनाएर हेर्दा घर त सुल्टो देखे त 100% तर भाग्य न्यौपाने सर लाई पो उल्टो देखे 😜😜😜🤣🤣🤣🤣
WOW🎉
त्यो घर बनाउने हरुलाई एक चोटि सुतेर देखाउन लाएर एउटा भिडियो बनाउनु पर्यो sir
Good
पैसो भएसी जस्तो बनाएर देखाउन नि सकिन्छ ताको भाईरल होस जताततै
पृथ्वी पल्तिन्छ भनेको ले अहिले दिमाग लगायेर उल्तो घर बनायेछ।
घोप्टे युग भनेको यहि हो।
भाइरल हुने नाटक
याे चाहिँ इन्डियाको बानारहाट को उल्टा घर भन्ने ठाउँको हो नेपालमा पनि कपी भएछ
त्यो घर देख्दा ज्यान चिलायर आयो अब त्यो घर को ब्याक्ती हरु पनि घरमा पस्दा टाउको ले टेकेर पस्नु पार्यो अब खाना पनि कन्डो ले त होलानी
याे घरलाई कसरी प्रयोग गर्न सकिन्छ ?
Entertainment ko lagi matrai ho re.
यो मोरङ्ग जिल्लाको कुन ठाउमा होला मित्रहरु भनिदिनुन है कसैले
अनि यो घर बनाउने मालिक चै खुट्टा टेकेर हिड्छ कि टाउको टेकेर त्यो नि देखाउनु पर्यो भाग्य दाई!
भाइ इटहरि बुडिघाट मा एउटा बाजे उपचार बिन छ पिलिच भाइअायर हेरचार गरि दिनु हाेस न
मलाइ नि हेर्न जान मन लाग्यो।लोकेसन दिनु न प्लिज