यत्रो पैसा बोकेर सडकमा रात बिताउने झापामा हेर्नुहोस Manav Sewa Nepal Tour Bhagya Neupane Jhapa
Vložit
- čas přidán 23. 12. 2020
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Kamal Neupane
Edit: Bhagya Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhabar
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
new nepali video
nepali new interview,
nepali new news,
nepali news,
nepali video,
new bhagya neupan video,
bhagya neupane new video,
bhagya neupane tattato khabar
vagya neupane,
bhagya neupane phone number
बिचार बा 😪❤️🙏 बा लाई माया गरे र पैसा दिने दिदी बैनी दादा हरु लाई ❤️🙏 हामी नेपाली को मन कति ठुलो है 50/100 पनि दिनु हुने कति ठुलो मन करि ❤️🙏
नमस्कार तपाइहरुको सानो सयोग नै मेरो लागि सबै भन्दा ठूलो माया हो ।मेरो यो च्यानल लाई subscribe गर्दिनु है czcams.com/video/pGVw2Z2FtjE/video.html
Yah
@@spoudel532 00
A
@@spoudel532 v chm
सहयोग माग्दा कसैले साथ नदिने समाज ।
पैसा देख्दा ।। सबै को भिड ।।😞
Teita😔😔😔
Sahi kura
Sahi ho
बुवा को पैसा ले बुवाको उपचार होस भन्ने कामना🙏🙏
नागारिता सहित वृद्ध भत्ताकाे व्यवस्था पनि गराई दिनु हुन विनम्र अनुरोध छ ।
Chor le lutlan kin thekhako ho thuniya lae
@@bibadevi5751 qq\qq1v
वृद्ध भत्ता मिलाई दिए ठूलो धर्म हुनेछ
सहि कुरा भन्नुभयो
क्या सत्य सहि सुझाव दिनुभो
नामै काफी छ भाग्य सबैले कहाँ पाउँछ र अर्काको पैसा गन्न ।धन्यबाद! भाग्य न्यौपाने भाई।
भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️
O
salam xa dada hjrlai
धेरै राम्रो काम भाग्य न्यौपाने दाई
Damna haru le paisa khani vay🤪🤪🤪
कति माया लाग्दो बुवा❤❤❤❤ आफ्नो लागि साच्नुभाको होला कति जतन गर्नु भाको🙏🙏🙏🙏
नमस्कार तपाइहरुको सानो सयोग नै मेरो लागि सबै भन्दा ठूलो माया हो ।मेरो यो च्यानल लाई subscribe गर्दिनु है czcams.com/video/pGVw2Z2FtjE/video.html
भाग्य दादा को काम मन पराउनु हुने जति हाजिर गर्नुस त💚💚💗💗💜💜✨✨
👇️
माहान बुबा🌍🌍
मान्छे जति बुढो भयो त्यतिनै पैसाको माया लाग्छ ।यसरी नै हामी सबैले बचत गर्ने बानी गरियो भने दुख बिमार लाग्दा काम लाग्छ ।कसै सङ माग्नु प्रदैन
वाउ बिचरा कति सोच भएको बाउ♥️♥️
मानवसेवा अाश्राम काे मानबिय पबित्र कार्यकाे
शम्मान गर्दछु ।
वाह कति राम्रो काम गर्नु भयको भाग्य सर तपाइ त यस्तो मान्छेको पत्रकार हैन भगवान हुनुजुन्छ भन्ने कति जना हुनुहुन्छ लाएक गरौ है यता ❤️❤️❤️❤️👌🙏
बिचरा बा मन लागेको किनेर खाएको भए पनि हुनि नि कस्को लागि यसरी पैसा राख्नु भएको होला।
😢😢😢
@@erjraeru8108 Buda Budi estai hun ... jogayo jogayo khane arkai ... experience mero ...
मानव सेवा आश्रम मा कार्यरत सबै जाना सर हरू लाई ई बुढा पाका अब हेलित हरूको उद्धार गर्नू हूने सर हरू मा धेरै धेरै आसिरबाद
अब बाटोमा मागेर खाने बृद्दबृद्दा असक्तहरु असुरक्षित हुने भय !केहि मात्रामा अपमानित पनि ! भाग्य जि ले यति पैसा रहेछ भनेर नदेखाउनु पर्ने थिय !मेरो बिचारमा !
Bhagya jee le, kati paisa chha bhanda pani Buda baa ko awastha dekhauna khojnu bhako ho jasto laagchha ...
Aba magera khane ni suraxit hunnan hola bhagye vaile ta ramro garnu vo but sab ka ramro hunxan
बिचरा बाजे पैशा लिग्दिन्छ्न भनेर कति डराउनु भछ 😍धन्यबाद दाइ हरु लाइ
Ą
बिचरा बाजे कस्तो हिफाजत गरेर राखेको पैसा धन्यवाद र सलुट छ बरिस्ठ भाग्य सर लगायत सब टिमलाई🌷🌷
मनै रुवाउने कथा जस्तै कहानी देखियो।
पूर्बेली समाज कति सक्क्षेम्! एक मित्रको भनाइ गोजिमा तल माथि पैसै पैसा देखिन्थ्यो.. रोटमा बास गरेता पनि यति शुरक्क्षित्त!, धन्यहो पूर्बेली समाज! 🙏🙏
37,415 बुबा लाई धेरै माया एर्त्रो पैसा भएर नि पैसा राख्नु भएको
नेपाली केमा कम छ र भिखारी सङ नै करोडौं रुपैयाँ बुबाको ३७ हजार ३७ करोड बराबर
Ho sahi ho 😂😂😂😂😂
Right
@@raishara3136 ma sale kukur haru batoma basne dukhi lai upakar garnuta kahaho kaha ulto dukhiko poesa lutne kosis gardai xa kukur vhagye neupane khate lutera khanu palkeko?
@@raishara3136 to
@@laxmanlimbu7312 hoina hola luteko nuhauda kheri kapada fukalda paisa niskiyeko ho ani ganera dinx hola ki !
एकदमै राम्रो काम छ ।यसरी नै बिजाेगमा परेका मानव सेवा गरियोस् ।जसले बाटोमा छाेड्ने छाेराछाेरीलाइ पनि सजाय दिनुपर्छ।
मलाइ अरु केही अचम्म लाग्दैन तर यस्तो राम्रो काम गर्नेलाइ डिस्लाइक गर्ने हरु चाइ कस्तो मन भको मान्छेहरुहोला?
आहा भाग्य दाजु धेरै राम्रो सबले माया गरिदिनु होला सलाम छ दाजु
यो भिडियो हेरे अाँशु नै अायाे।धेरै धेरै धन्यवाद ! बुबाको उद्धगर गर्ने सबैलाई ।
Sewa nai Hindu dharm ko mukhya paato ho. Yo hamro Hindu haruko veds le sikaunxha. Ekdam ramro kaam asadhyai sahi laagyo tnqx to bhagya neupane sir & all colleagues. Hindu dharm ko bhanaai nai maanav sewa ho yo soch pratyak Hindu haruma hunu parxha ra ghamandi kahilai nabanau. Jay Nepal. Jay Hindu rashtra. Jay Sri RAM!!!
great work भाग्य दाइ#Adhyatma_jyotish
बिचरा बाजे को पैसा संरक्षण गर्दिनु पर्यो भाग्य सर।।।
धेरै राम्रो काम भाग्य सर।।
ओहो बाजे सङ्ग खाने पैसो र जिउन को लागि कुनै तेन्सन छैन रहेछ ।
czcams.com/video/h1Sk6T7P4ds/video.html
सब्स्क्राइब गर्नुस २० लाख कमानुस भाग्यमा छ भने।
हाप्तै पिच्छे अरू नया र रमाईलो विडीओ त लिएर आउनेनै छु 🙏🏽🕉🇳🇵
भाग्य भाइ बुबा को पुरानो कोट नफाली कन धोइ धाई गरेर सजायर राखी दिनु होला
Sahi bhannu vayo samjhana ko lagi🥰🥰
Vai कोट जतन ko साथ राखी dinu होला hi
अब सडकमा बस्ने हरुलाई चोरहरुले दुख दिने भयो यो देखेर ।
हुनसक्छ
हजुर एकदम सहि हो
😭😭अब बाटो म बस्ने मान्छे लाइ खतर हुन्छ
तेहि त यसरी नदेखाउनु पर्ने चोर डाकाहरुले पनि हेर्दै होला यो भिडियो
Khai kina Dekha hola birdha asram lagey ni hunxani. afno video banau na pa a c vaihalyo ni aru ko k matlab
भाग्य न्यौपाने दादा को फ्यान कोको छौ ✋✋
कालीगण्डकी भखर ट्रक दुर्घटना 3 को मृत्यु, यस्तो अबस्थामा भेटियो लास र ट्रक
czcams.com/video/SiWnOI4P3Z4/video.html
अब यो देखेर फटाहा हरुले मागेर बस्ने हरुलाई लुट्न मार्न पनि सक्छन् सबैले एस्तो मान्छेहरूलाई ख्याल राखी सुरक्षित ठाउँमा यसै गरी धर्म गरियोस् 🙏🙏🙏
भाग्य नेउपाने दाई तपाईं लाई सदा भगवान को कृप पाउनू हुने छ
भगवानले बाबाको कल्याण गरुन्।
मेरो जीवन पनि निकट भबिश्य मै यस्तै हुनेवाला छ।भाबिको लेखालाई टार्न र फेर्न सक्ने अबस्थामा छैन म।
भगवान नै पापी छ जसतो लाग्छ मलाई धेरै धेरै धन्याबाद भाग्य नेउपाने सर तपाइ साचिकै भाग्या मानी हुनु हुन्छ एसतै काम गरदै जानु होला तपाप
भाग्या दाई को काम लाई सलाम छ।।
जीवन मा फस टाइम देखेको यस्तो पनि हुदो रैछ हे भगवान
पैसा मागेर टन्न खानुनि के काे लागि बचत गरेकाे नखाई नखाई राखेकाे पैसा
ल यो बाजे लाई त मैले नि देको थिय पैसा भन्ने कोहि हुनुहुन्छ याहा??
नामै काफी भाग्य भाई तपाई लाई बधाई छ तपाई भगवान नै हो।🏅🏆♥️♥️
मान्छे जन्मन्छ केटाकेटी हुन्छ बयस्क हुन्छ जवान हुँदै वृद्ध हुन्छ यो ध्रुव सत्य हो तर यो अवधिमा कस्ले कसरी जिबन बिताइरहेको हुन्छ त्यो फरक फरक हुन्छ त्यो मध्येको येहा देखियेको बुवाको जिबन सायद उहाँ नि कसैको बाबा बाजे काका वा नातेदार त हो नि तर नि यो अवस्थामा रहेको छ। उदार कर्ता जेउ हरुलाइ salute गर्न चाहन्छु।
बिचरा यो बुवा एस्तो बुडो भै सक्दा नि अझै एसरी के को लागि साचेर राख्नु भएको होला!😭😭
Buda budi lai poisa ko loop maya hunxa jawan manxa lai vanda ni😃
Timro dimakh nai xain hai
@@satyaraj4150 kasko?
For pm of nepal
@@satyaraj4150 hahahaha kin ho
Bhagya sir is an example
He knows how to rise after troll in social media .. ❤❤ lots of love n support u sir
Love ur work .💟
त्यो बुवा लाई कोटी कोटी प्रनाम 😢😢🙏🙏
जय मानवसेवा
जय मानवता।। Yes we can
We should take motivation from old man...Saving is everything
Great job Bhagya Naupane bhai. I solute you and what ever you do you do for the sake of community and people.👏👏👏
Great job Bhagya bhai & team👌👍️💪ब्यबस्थित गराइ दिनुहुनेछ ।धन्यवाद ।
भाग्य भाइ हजूरको जिवनमा कहिले नराम्रो नहोस सधैं भगवानले साथ दियोस्
Bichara buwa ko paisa tala mathi nagari dinu plz 🙏🏻🙏🏻🙏🏻buwa lai sabai le maya dinu parxa
Thank you vagya vai to be continue your job and thanks a lot.
काका राजेन्द्र पोखरेल अनि भाग्य न्यौपाने प्रति सादर प्रणाम !!
यस्तो राम्रो काम गर्ने भाइहरुलाइ सलाम। मान्छेहरु आफ्नो बाउ आमाको वास्ता गर्दैनन यो भाइहरु यस्तो सबैको सेबा गर्ने।
भाग्गे सर भाग्गे मानि बाउ भेटेको लु सलुट हजुर लाई 🇳🇵🇳🇵
czcams.com/video/h1Sk6T7P4ds/video.html
सब्स्क्राइब गर्नुस २० लाख कमानुस भाग्यमा छ भने।
हाप्तै पिच्छे अरू नया र रमाईलो विडीओ त लिएर आउनेनै छु 🙏🏽🕉🇳🇵
czcams.com/video/DcDkMP4Paro/video.html
सब्स्क्राइब गर्नु होला, येस्तै येस्तै विडीओहरु हेर्न, रमाईलो गर्न र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न । जय रस्ट्र 🇳🇵🙏🏽
Hami Nepali haru ma aaj pani imandaar xan
भाग्य दाई बुवा स्ङ्ग एति धेरै पोइशा थ्यो भन्ने थाहा भो तर अब आर्को डर पनि भो हजारौ बाबा आमा हरु बाटो मा छ्न उहाँ लुट्नु हुन्छ कि कतै सयोग नपाउने पो हो कि जे होस्स उधार होस्स उहाँलाई सुख खुशी राखिनुस्स अरु अब नेपाल मा एस्ता बाबा बाटो मा देख्न नपाए कती खुशी हुन्थेउ होला हामी नेपालि
भाग्य जी को सबै काम को मु्ल्यांङ्कन गर्न सक्ने क्षमता म संग छैन। मानव सेवा नै मूल कर्म ठान्नु होला । म भगवान मा विश्वास गर्छु तसर्थ गलत काम गर्न कहिले सक्दिन । सके सकारात्मक गर्न मन लाग्छ। मैले नसके पनि तपाईंले गर्दा औधी खुसी लाग्छ। सक्ने ले आर्थिक सहयोग गरौं हजुर।
एसरी सन्जाल मा सारबजानी नगरु । तेसता बेबारीसि सडकमा बस्ने माथि लोबि पापि ले जे पनि गर्नसछ्न ।
Bhagya dai tq hai hjurlai um liye r jaanu ramro hunxa
राम्राे काम साथीहरु ।
यो होनि धनीहरूको जलनत उदारण बचत नै यो बिह्वानिय उदारण हो
Good Bhaagya bro
bichara baje khusi lageu bhagye sir lagayat sampurna helping tim lai 🙏🙏tq..so much 💐💐🌺🌺👍️👍️💙💙💙💙
भागे बाबु जताततै पुग्नु हुन्छ धर्म काम गर्नु हुदैछ भागे नेउपाने लाइ शुभ कामनाछ
धेरै धेरै धनयबाद भागगे भाइ पैसा भएर के गरनु माया र साथ दिने नभए सि नसकने भए पछि के गरनु धन र समपतिले
Buda budi manche le yesari paisa sachera rakhnu hunxa tra kina rakhnu hunxa thah vayena 🤗🧡🧡mero baje sanga pni paisa vai rahanxa
K garun tw yo umer ma Gf hudaina paisa udai dina lai😂
@@boykahoinara449 🙄🙄🙄🙄
भिखारी ले लाख कमाउछ भनेर भन्ने कुन खाते हो त्यो बिचमा 😡
बिचरा बुवाको वृद्व आश्रममा बस्ने वातावरण मिलाउन सक्नु नै एक प्रकारको उद्दार हो भने अब राज्यको तर्फबाट नागरिकताको प्रमाणपत्र दिएर सामाजिक भत्ता पाउने अवसर प्राप्त गराइदिने व्यवस्था मिलाउनु सबैको मानवीय दायित्व र कर्तव्यबोधको जिम्मेवारी हो।
बाटाेमा बसने अझे कति हाेलान र उनिहरूले खाई नखाई जम्मा गरेकाे पैसा कति हुन्छ भनेर सबैलाई देखादिनुभयाे थई अादरले बाटाे बसने मानिसलाई फटा मानिसहरूले दुख दिने हुन कि तापईहरू सचेतहुन अनुराे गरदछु धन्वबाद अति धेरै राम्राे काम गनु भथाे
Thank you for helping like our father...
Sewa nae dharma ho . Salute sampurna team lai
Katankarut
भाग्यभाइ बाजेलाइ कुनै राम्रो सश्थामा राखिदिनु ठुलो उपकार हुन्छ तातो तातो खबरले तातो तातो लुगाहरु पाउनुभको छ धेरै राम्रो काम भग्य भाइ
सारै राम्रो सलाम
Any one from jhapa surunga💞💕
✋
1st comment
nice job bhagya neupane dai💕💕💕
thank you manab sewa ashram🙏🙏🙏
Manabasewa aarsham ma jodinu vyaxa khusi lageyo bhageya dada 🙏🙏🙏
पुरानो गाई भयको पैसाले गर्दा भाग्य लाई पछि दोस दिने तिरिपिन्ताङ्गे हरुमा खबरदार पछि हुने गतिबिधिलाई !!!
Buba ko Aashirbad x hai Manav sewa ashram ko vai harulai
धेरै राम्रो काम भाग्य न्यौपाने को
May God bless you 🙏
Iam proud of you dada and keep it up from RUKUM 😊😊be safe take care
❤️
😍
@@kabita00486 ❤️❤️❤️❤️
सेवा नै ठूलो धर्म हो अगाडी बढदै जानू होस भग्या सर
बिचरा बुवा यो बुवा लाई राम्रो ठाउमा बसन बेबसता गरिदिनुपर्छ है भगवान भाइ
बिचरा नखाइ नखाइ 😭😭राखेको होला बिचरा😭😭😭😭
czcams.com/video/h1Sk6T7P4ds/video.html
सब्स्क्राइब गर्नुस २० लाख कमानुस भाग्यमा छ भने।
हाप्तै पिच्छे अरू नया र रमाईलो विडीओ त लिएर आउनेनै छु 🙏🏽🕉🇳🇵
अरुले लुट्छन। बैंक मा राखीदिनु। पछि सम्म काम लाग्छ। माग्न मात्र जानेको खर्चै नगर्ने। अरुले पैसा देख्छन भनेर डराएका छन।
लुट्दैन् अब उहाको राम्रो व्यवस्था हुनेछ ।
भागेदादा लाई धन्नेबाद
जति पनि त्याहा सेबास्वोरुप उपस्थित सबै मानुभाभरुको सधै जए जए होस सधै एसरिनै सेबा गरि अघि बनुहुने लाई सधै राम्रो हुनेछ
हैन भागे नौपाने ले गर्छ के जे गर्छ good jov
साथी हरु यस्तो चाई ना भनम झापाली सडक मा भयनी धनी हुन्छन भनेर पोछि सडक का पिन्डित हरु लाई संयोग ना आउला
Good
धेरै राम्रो बिचरा बुवाले कति दुख पाएर बचत गरि तेति धरै पोइसा जम्मा गर्नु भएको रहेछ l बुवाको पोइसा र बुवालाइ सहि थाउमा पुर्याउनु होला बुवालाइ दुख नहोस l
Bhaghya दाजु लाई सलुट छ
omg👌👌
बिचमा थोरै भिडियो रीपिट भएछ,
Any way Great bhagya sir,
धरै राम्रो काम bhai
हामी नेपाली येति मन्कारी छौकी म नेपाली हो भन्दा पनि गर्भ लागेर आउँछ कसम येस्तै सत बुद्धि देश बनाउने नेताको भयको भय आज नेपाल पनि धनी देश बन्ने थियो होला