चाइना आएकै यहि हेर्न, यति सुन्दर कहा होला Canton Tower China Shakti kumar godar
Vložit
- čas přidán 15. 06. 2024
- #shakti_kumar_godar #travel #chinatour #bhagyaneupane #cantontower
यदि तपाइलाइ हाम्रो भिडियोहरु मनपर्छ भने like,comment,share गरिदिनुहोला। साथै हाम्रो भिडियो मार्फत आफ्नो ब्यबसायको प्रचारप्रसार गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
सम्पर्क :- 9815280005
ल है गाइज भाग्य न्यौपानेको भाग्य न्यौपाने दाई जस्तै शक्ति दाईलाई पनि सपोर्ट गरौँ है।
Ma pani xu hai maile gari sake
Wow dami beautiful pictures
अति सुन्दर चाइना को शहर म मलेसिया देखि हेर्दै छु👌👌
आहा!अत्यन्तै रमाइलो ठाँउ चाइना नगए पनि हेर्ने मौका मिल्यो।म कुवेत बाट हेर्दैछु।❣️🙏
आहा कति राम्रो दृश्य 👍️पोखरा बाट❤️
wow कति दामी चाइना म दाजीलिङ बटा हेरदे छु सर 👍️🙏
असाध्ये।राम्रो।छ।सक्ति,गोदार,जि
आहा कति सुन्दर ❤❤
चाइनाको सुन्दर तस्बिरहरु देखाउनु भएकोमा धेरै धेरै धन्यबाद
Nepal ko jhapa bata❤❤❤
Shakti Bai I am from India North Bengal Darjeeling Thanks for showing the Higest Cantown towrer of CHINA thanks to Bhagya Dai also.
अति राम्रो दिस्य
चाइना बिकसित देशको पहिलो होला ।नेपालमा कहिले होला बिकास खै।दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद।
Very nice video sir beautiful china ❤❤❤
Aaha atiramro dekhiyko xa ma SaudiArabiaRiyadh bat herdai xu hai ati khushi lage ko xa ramaila ramaila video hernapauda 10q so much both of you sir
Very good view ❤❤❤❤❤❤capton tower ma manche baschan❤❤❤❤❤❤
Nice job tq sir china dekh pakoma
Dherai ramro x sakti sir
अति नै मनमोहक दृष्य देखाउनु भएकोमा धेरै भन्दा धेरै बढाई छ हजुरलाई अझै यो भन्दा नी राम्रो राम्रो प्रस्तुति देखाउनु हुने छ भन्ने ठुलो आशा छ
Wow😮😮😮😮😮
Wow So Beautiful 😻❤️
Thankyou for taking so much trouble taking around so beautiful places in Nepal. God be with you brothers❤
Wonderful canton tower in china. Enjoy your vacation brother.
Watching from USA beautiful tower reminded me of Paris tower
🌺🌺धेरै राम्रो छ
चिन नगए पनि गएकाे जस्तो वनाउनु भएकाेमा धन्यवाद भाग्य र शक्ति जी
अति सुन्दर
ati sundar sahar
धेरै राम्राे छ
Sachi dami raixa china
Sundar thaau xa dai
अति दामी ❤❤❤❤❤
Wow❤❤❤❤
आहाँ कति सुन्दर चाइना नगय पनि सबै देख्न पाईयो धन्यवाद शक्ति र भाग्य बाबु लाई 🙏🙏
Dami cha
नेपालमा यस्तो खालको बिकास हुन गर्नको लागि नसलपन्थी सासकियहरुको सोच बदलिन्नु पर्छ सच्चा देशको माया अनि नेपाली माटोको माया गर्ने मार्गदर्सक नेता हुनु पर्छ अनि मात्र नेपालमा बिकास हुन्छ । साचैने भन्नू पर्दा नेपालको नसली नेता भनेको मान्त्र बिदेशिको हलि खेतालो भयेर शासन गर्ने छन बिकास्को भिजन भन्ने कै छैन अनि कताबाट बिकास मात्र देशलाई दोहन गर्ने प्राकृती स्रोत साधन बिदेशिलाई बेच्ने मात्र जानेको छ सल्ला ।।
Great china❤❤
bhagya ❤❤❤❤❤shakti. ko Jodi❤❤❤maha. Jodi. Jastai. Live. Rahos. Pashupati le. Bless your friend 🛳️ 🛳️ ship❤❤❤
Beautiful city and views
W0w w0w dami cha👌👌👌👌👌👌👌👌💯💯💯💯👍👍👍👍👍👍👍👍👍Kubeta bata
सुन्दर छ भाई
धेरै राम्रो 😊
राम्रो दृश्य देख्न पायो 🎉❤
Waaa❤❤❤❤
हामी इन्डिया देखि हेर्दै छु सर
nice place great job
दमि छ द द
wow super❤❤❤
Enjoy 😍😍😍
म मालदिब बाट हो सर हरुको भिडियो हेरदै छु
दामि लाईट कलर कलर
Wow World most beautiful China thank you very so much
राम्रो छ
कतारमा नि छ सर यस्तै छ धन्यवाद ,सर
Ma Saudi Bata herdaixu ❤️❤️❤️❤️
चाईनाको जुनसुकै भिडियो हरु मलाई पहिले सानै देखि नै राम्रो लाग्छ तर अहिले तपाईंको भिडियो बाट झन प्रत्यक्ष रूपमा चाईना को गाउँ शहर हेर्न पाउदा झन मजा लाग्यो । म नेपाल बाटै सङ्खुवा सभा जिल्ला बाट हेर्दै छु ।
dherai ramro
कतार
Kati ramro hora jau jau ageo
❤Nice video , thank U so much .❤👍
Wow very nice place 👍👍
Ho 🇨🇳 china ati ramro thank you la pokhara mohoriya gaun 20 bata .....
❤ wow kati Sundar city china dherai bikash maa aghi cha harek kura maa
Amazing china ❤
From West Bengal kalimpong.
Hamle dekhn npayako chaina dekhai dinu vayo thank you so mach
धेरै राम्रो लाग्यो ।धन्यवाद दुबै जोडी भाइ हरु लाई ।हेटौंडा बाट हेरिरहेको छु ।
धेरै मन पर्यो गोदार भतिस
राम्रो लागाे
Www amazing palace
Wow wow wow❤❤❤
Ramro xa chaina ko video
thank you bhai aru pani dekhaudai garnu
Great nice...
Wow..very good country china iam watching form kuwait🇰🇼🇰🇼
Vedio ramro laygo sir next vedio ko parkhaiimaxu
म नेपालकाे पुर्ब पाँचथर जिल्लाबाँट हेर्दै छु।मलाई राम्राे लाग्याे।
Nice
Wow Amezing
Owaaa
Bhaktapur ❤❤❤❤❤❤
राम्रो कुराहरु,देखाउनु,भयो,सर,❤❤❤❤❤❤❤❤❤❤❤❤
ma jhapa birtamode bata ho tepai haru ko video harna majja airaka koxa
ramro x
beautiful view
Canton tower अद्द्भुत छ
नयाँले एक अर्कालाई सपोट❤ गरौ है
Yek Le Aarko lae sapot garum la 🫶🙏🫵...........🤟
Thanks for 15 subscribe 🎉🎉 Keepsupporting guys
support hai
Dami ❤❤❤
Dammi
Very very nice👍
Damixa
W0w w0w wow dami❤❤❤❤❤
I’m from Macau 🇲🇴 china 🇨🇳
Wow that's awesome,,,शव्दले बयान गर्नै नसकिने चाइनिज विकास , म महाकालीको महेन्द्रनगर बाट हुँ, तपाईं लाई चै चतरा को राजन श्रेष्ठ उद्धार बाट चिन्दै आएको छु, दुखी का भाग्य निर्माता भाग्य न्यौपाने भाइ लाई त धेरै अगाडि देखि चिन्दै र उहाँका धेरै जसो भिडियो हेर्ने असाध्यै मन पराउने मान्छे पनि हु, ,,, तपाईंहरुको यो चाइना भ्रमण हाम्रा लागि अति नै उपयोगी महत्वपूर्ण भएको छ ,ऐले सम्म सबै भिडियो हेर्न न भ्याए पनि क्रमसः सबै हेर्नेछु र तपाईंहरू सँगै छुट्टै किसिमको चाइना भ्रमण गर्ने छु, ,अब गाउँको हेर्ने तिब्र इच्छा छ
❤omg कत्ति रमाइलो कत्ति राम्रो
Wow nice 👍👍🙏🙏❤❤❤
कसरी बनाएको होला चाइनाले यो देश संसारमै स्वर्ग होला धन्य हो। 16:30
Wou❤