Bhimphedi - Chisapani Gadhi || नेपालकै पुरानो मार्ग || बाइरोडको बाटो भन्दा पहिले काठमाडौं जाने मार्ग

Sdílet
Vložit
  • čas přidán 19. 02. 2020
  • Bhimfedi was the oldest route to enter Kathmandu From Hetauda. This route was used even before the establashment of Tribhuwan Highway aslo known as Byroad ko bato
    Our other vlogs :
    Hetauda city, Sahid Park and Forestry
    ► • Hetauda Vlog || Makwan...
    Arun Valley, Tumlingtar, Khadbari
    ► • संखुवासभा, खाँदबारी र ...
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...

Komentáře • 704

  • @heemadulal5721
    @heemadulal5721 Před 4 lety +93

    Most awaited video!😍
    एेतिहासिक पुरातात्विक पर्यटकीय रमणीय स्थानहरूको श्रब्य दृश्य मार्फत भ्रमण गराउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद।

  • @narayanbhattarai3343
    @narayanbhattarai3343 Před 3 lety +1

    तपाईंले हामीलाई देशको परिचय दिइरहनुभएको छ ।हामी खुशि छौ ।

  • @lakesidetv4919
    @lakesidetv4919 Před 4 lety +58

    fan of Bhimphedi Guys ... like here love u all brothers

  • @nabinranamagar2695
    @nabinranamagar2695 Před 4 lety +5

    २०७० सालमा यो बाटो हुँदै काठमाडौं गएको अझै याद आईरहन्छ।
    निकै रमणिय ठाउँ, कुहिरो लागिरहने ठाउँ 😍😍

  • @robin80rai
    @robin80rai Před 3 lety +1

    मलाई नि सारै मन पर्छ यस्तो ठाँऊमा गाडी यात्र गर्नु।

  • @foodsymbolfoodsyambol7041

    हाम्रो नेपाल साचिकै सुन्दर छ नेपाल को एक ठाँउ मा बसेर कुना कन्दर को र पूरा एईतिहासिक दिर्स्ये र कुरा बुझ्न् पाउँदा र हेर्न पाउदा हिर्देया देखिनै खुसी लाग्छ सचिन सर लाई धेरै धेरै धन्यवाद

  • @magarpaul9770
    @magarpaul9770 Před 4 lety +14

    परदेश बाट ,,,,आफ्नो ठाउँ को भिडियो हरु हेर्न पाउँदा खुशी छु,,,

  • @DEURALI.2024
    @DEURALI.2024 Před 2 lety +2

    नेपाल बचाएको तोप हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो धन्यवाद श्रव्यदृश्य को लागि

  • @balkumar6022
    @balkumar6022 Před 4 lety +2

    भिडियो बाटै भयपनी एइतिहासिक महत्व भोकेको चिज देख्न पाइयो 😍😍😍

  • @user-mi6ve5oy8p
    @user-mi6ve5oy8p Před 4 lety +2

    सुन्दर प्रकृतिलाइ रोचक तरिकाले प्रस्तुत गर्नु भाछ दामी लाग्यो👌👌👍️👍️👍️

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 Před 4 lety +2

    मेरो ससुराली जाने बाटो आज युट्युबमा भिडियो हेर्दा रमाइलो लाग्यो

  • @rajulama8337
    @rajulama8337 Před 4 lety +37

    आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो
    म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई
    म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏

  • @yubarajparajuli1496
    @yubarajparajuli1496 Před 3 lety +1

    भिम्फेदि काे गढि चिसापानि ताेप् काली ताेप् बटुक् भैरब् काे मंदिर् मा दर्शन् गरियाे बधाई छ सचिन् जि लाई

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 Před 3 lety +1

    तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !

  • @keshavkhatri151
    @keshavkhatri151 Před 4 lety +1

    सचिन सर नमस्कार तपाईंले बनाउनु भएको भिडियो अनि जुन ठाऊँ जानू हुन्छ त्यो ठाउँको वर्णन सारै राम्रो लाग्छ आफै गएको अनुभुति हुन्छ धन्यबाद हजुर लाई

  • @nirmalarai7234
    @nirmalarai7234 Před 3 lety +1

    अाे हाे सारै रामईलाे दित्रसेया रहेछ 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧

  • @karnakarna9856
    @karnakarna9856 Před 3 lety +2

    हाम्रो मकवानपुर राम्रो मकवानपुर धेरै धेरै धन्यवाद हजुर लाई यो भिडियो को लागि अर्को भिडियो को प्रतीक्षा मा छु🌹🌹🌹

  • @ramkhadka3748
    @ramkhadka3748 Před 3 lety +1

    सचिन सर हजुर काे भीडीयाे रमाइलो र जानकारी मुलुक छसबै जसाे हेरेको छु

  • @k0yeerai575
    @k0yeerai575 Před 4 lety +7

    नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।

  • @mariaofficeal789
    @mariaofficeal789 Před 3 lety +1

    अहा कति खुशि लागेयाे मेराे जन्म थालाे हेटांैडा बजार हेर्नपाउद

  • @user-rs8oz7qr1d
    @user-rs8oz7qr1d Před 4 lety +3

    हाम्रो नेपाल राम्रो नेपाल !
    अति रमाइलो अनि खुसी लाग्यो भिडियो मार्फत देख्न पाउदा धन्यवाद मिडिया कर्मी ज्युलाई ।

  • @sandhyasubba6256
    @sandhyasubba6256 Před 4 lety +1

    Kathmandu samma pugayko bhaa ramro hunaythiyo.best information.thanks.

  • @m.bastola1274
    @m.bastola1274 Před 2 lety +1

    भीमफेदी को पुरै दृश्य देखाउनु भएन। अलिक खल्लो लाग्यो। बाँकी चाहिँ राम्रो।

  • @terminatort.m4866
    @terminatort.m4866 Před 4 lety +1

    Best travel vlogger उपन्यास सुनेको जातिकै रोमाञ्चक ✅ 🗺 heart

  • @umeshbomjan4538
    @umeshbomjan4538 Před 3 lety +1

    यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।

  • @prasanbantawaofficial328
    @prasanbantawaofficial328 Před 3 lety +1

    भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।

  • @bharatthakulla1058
    @bharatthakulla1058 Před 3 lety

    परदेश मा बसेर पनि नेपाली आमा लाई देखेर धेरै खुशी लाग्यो

  • @halaksutirtha9104
    @halaksutirtha9104 Před 4 lety +1

    सचिन जी म हाल साउदी अरेबियाबाट । तपाईंको हरेक भिडियोहरु सकेसम्म समय मिलाहेर्ने गर्छु । जाहाँ जाहाँको ऐतिहासिक श्रव्य दृश्यहरु तपाई मार्फत हेर्ने अवसर पाउँछु नि अनि यो मन साह्रै हलुका हुन्छ । अचुक धन्यवाद सचिन जी याहाँलाई ।

  • @philipnepali7742
    @philipnepali7742 Před 4 lety +2

    कस्तो रमाइलो अाफै घुमे जस्तो

  • @chitraho1634
    @chitraho1634 Před 4 lety +3

    अाहा!कति सुन्दर र रमणीय ठाउँ हाम्रो नेपाल🇳🇵
    अति महत्त्वपूर्ण भिडियो हाम्रो पुर्खाहरुले अङ्ग्रेजदुश्मन लाई लखेट्न बनाएकाे एेतिहासिक गडी यस्काे सम्रक्षण र सर्बदन गर्नु हामी सबैकाे कर्तब्य हाे जय देश🇳🇵 जय नेपाल🇳🇵🇳🇵 जय पुर्खा👷‍👱

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 Před 4 lety +1

    दामी लाग्यो भिडियो

  • @user-ob3we2yu7s
    @user-ob3we2yu7s Před 4 lety +1

    एतिहासिक परात्व‌ईक भ्रमण गराएको हजुर लाई धेरै धेरै सुभकामना सधैं एस्तै रोचक तथ्य को आसामा हामी रहने छौ हजुर को

  • @nawarajrimal8420
    @nawarajrimal8420 Před 4 lety +12

    बल्ल आयो निकै दिन को प्रतीक्षा पछि। एकदम राम्रो र Informative video....

  • @pradiptamang3164
    @pradiptamang3164 Před 4 lety +1

    मेरो घर प्युठान हो।र मलाई भिडियो मा कैद गरिएको सबै कुरा थाहा छ।यो बाटो हुँदै हेटौंडा नारायणघाट को यात्रा को बेला यो गढी हेर्ने मौका मिल्यो र पिपलको रुख अगाडि मिठो खाना खानु पाएको छु।त्यहाँको गाजर खेती एक्दमै राम्रो लागेको थियो, सिस्नेरी को बाटो र कुलेखानी जलविद्युत तथा त्यो रुटमा चल्ने टाटा सुमो चालक हरूको जिवन किस्सा झन मजाको भएको थियो।

  • @sripashupatinath5235
    @sripashupatinath5235 Před 4 lety +3

    कतिराम्रोछ हाम्रोदेश, अति आनन्द लाग्यो, सचिनजिलाई धेरैधेरै धन्यवाद, तपाईंको ब्याख्यागर्ने तरिका पनि अति असलछ ।

  • @gurungnepalese6287
    @gurungnepalese6287 Před 4 lety +2

    वाउ बिदेशी भुमि बाट मेराे जिल्ला मकवानपुर यानि मेराे गाउँ हेर्न पाउदा धेरै खुसि लाग्याे धन्यवाद सबै टिम लाई मेराे,घर चै दामन
    पालुङ हाल थाहा नगर पालिका

  • @binsubba5584
    @binsubba5584 Před 4 lety +2

    Wow kati ramro place gumn layak thau

  • @rameshrai1970
    @rameshrai1970 Před 4 lety +2

    गज्जब छ है तपाईको ज्ञानबर्दक भिडीयो म त प्रतिक्षारतवाला हुॅ....

  • @surendrapaudel365
    @surendrapaudel365 Před 4 lety +21

    चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।

  • @diliprai2545
    @diliprai2545 Před 4 lety +3

    अति रमणीय ठाऊँ रहेछ राम्रो लाग्यो

  • @rajintamang3973
    @rajintamang3973 Před 3 lety +1

    चिसापानी ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deepakbishwokarma57
    @deepakbishwokarma57 Před 4 lety +1

    हजुरको हरेक भिडियो राम्रो लाग्छ मलाई
    हरेक कुराको जानकारी दिदै भिडियो अगाडि बढाउनु हुन्छ। साच्चिकै हाम्रो देशमा धेरै यस्ता स्थान छन ओझेलमा पारेका।

  • @raikanxaraikanxa8220
    @raikanxaraikanxa8220 Před 4 lety +6

    म नेपाली हुँ तर म पाँच वटा जिल्ला भन्दा बढी घुमेको थिईन तर हजुर्ले भिडियोले गर्दा नेपाल्को सबै जिल्ला पुगेको जस्तो अनुभव भैराखेको छ

  • @sarupthapa4072
    @sarupthapa4072 Před 4 lety +2

    रमाइलो लाग्यो समय मिलाएर घुम्नु पर्छ अरबमा बसेर मज्जा लिए इतिहास र पुर्खा हरुको सम्मान गरु

  • @tulsimainali4143
    @tulsimainali4143 Před 4 lety +18

    हजुर काे भिडियाे मलाई राम्रो लागछ समपुण नेपाल लाई समेटेर बनाएकाे हनछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gajendrapande1374
    @gajendrapande1374 Před 4 lety +8

    तपाईंका भिडियो राम्ररा छन । म फलो गगदैछु।

  • @ajaychaudhary5942
    @ajaychaudhary5942 Před 3 lety +1

    अब नेपालको ठूलो राजधानी नै हेटौंडा बनाउनु पर्छ।

  • @khatripuspalal5934
    @khatripuspalal5934 Před 4 lety +1

    अति रमाइलो ठाउँ सर

  • @godtoress9291
    @godtoress9291 Před 4 lety +1

    Video marfat nai yatra yeti ramadita banaunu vakoma dhanyabad . Daju ko Nepali vasa prayoh kota fan😍 nai ho sadhai jhai. Most visit place

  • @dilbohara9611
    @dilbohara9611 Před 4 lety +2

    धेरै राम्मो दाजु नेपाल को इतिहास हेर्न पाउदा

  • @dilkumarirai373
    @dilkumarirai373 Před 4 lety +3

    धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻

  • @BishnuThapaMagar-ok2un

    धेरै धेरै बधाई छ सचिन न्यौपाने सरलाई महिलाहरू पस्न नमिल्ने ठाउँहरू पनि भिडियोमा देखाई दिनु भयो हजुरले फेरिपनि हजुरलाई धेरै धन्यवाद छ

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 Před 4 lety +16

    हाम्रो नेपाल साच्चिकै स्वर्ग नै छ।।

  • @padamgurung8171
    @padamgurung8171 Před 4 lety +3

    हजुर को प्रस्तुति अतिनै राम्रो लाग्यो

  • @GowinDhimal
    @GowinDhimal Před 4 lety +27

    नेपालको पुरानो ईतिहास हेर्ने मौका मिल्यो 🙏🇳🇵

  • @prembhandari799
    @prembhandari799 Před 4 lety +1

    रमणीय स्थान छ

  • @mamataraiofficial5492
    @mamataraiofficial5492 Před 3 lety +2

    Tapaiko video clear & dammi lagyo hajur.

  • @basantatamang9865
    @basantatamang9865 Před 4 lety +1

    धेरै पटक ओहोर दोहोर गरे यो बाटो हुँदै तर यत्ती जानकारी थिएन ! अब फेरि जादैछु छिट्टै सबै कुराहरु मजाले नियाल्दै आउनेछु ! मीठो प्रस्तुतिको लागि विशेष धन्यबाद दोए मित्रहरुमा 😍😊

  • @surenlimbu7391
    @surenlimbu7391 Před 4 lety

    तपाईं को भिडियो नछुटाई हेर्ने गर्छु
    मलाई साह्रै राम्रो लाग्छ तपाईको भ्वाइस अनि तपाईंले बनाउनु भएको भिडियो 👌👌

  • @purnebhandari5145
    @purnebhandari5145 Před 4 lety +2

    Ahhh.kiya ramro hamro ethiyas

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 4 lety +1

    Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏

  • @nlgdl7653
    @nlgdl7653 Před 4 lety +4

    दादा हजुरको Vlog हेर्दा म आफु नै त्यो ठाँउमा छु जस्तो अनुभव हुन्छ ।😍😍😍 Lots of love dada 😍😍

  • @rambhurtel3591
    @rambhurtel3591 Před 4 lety +3

    ल धेरै दामि भिडियाे

  • @nawarajpoudel5534
    @nawarajpoudel5534 Před 4 lety +1

    राम्रो लाग्यो,,

  • @anilmoktan4760
    @anilmoktan4760 Před 3 lety +1

    म हेटौॅडालाई मन पराउॅछु र माया गर्छु सायद यहिॅको बासिन्दा भएर होला । तर नेपालको अरू शहर घुमेर हेटौॅडा जाॅदा एकदम दुख लाग्छ । विकाशको मामलामा अरू शहरको तुलनामा हेटौॅडा धेरै पछि परिसकेको छ । सायद यहाॅका नेतृत्व गर्नेहरूसॅग कुनै भीजन र आइडिया छैन जस्तो देखिन्छ । जबकि यो जतिको सेन्टरको(उपयुक्त स्थानमा) ठाउॅ नेपालमा अरू छैन । बुटवल-भैरहवा 6 लेनको सडक, बुटवल-नारायणगढ 4 लेनको सडक(निर्माण भैरहेको), बिरगंज-पथलैया 6 लेनको सडक, नेपालगंज-कोहलपुर 6 लेन सडक, बिराटनगर-धरान 6 लेनको सडक, धनगढि-अत्तरिया 6 लेन सडक, दाड़ घोराही मा 6 लेन सडक, सुर्खेत बिरेन्द्रनगरमा 6 लेन सडक ईत्यादि । त्यसैले अब हेटौॅडा बस्ती भएको एरियामा 6 लेन सडक, हेटौॅडा-बिरगंज 4 लेन सडक, हटौॅडा-काठमाण्डु भीमफेदी सुरुड़मार्ग हुॅदै 4 लेन सडक, हेटौॅडा-नारायणगढ 4 लेन सडक, हेटौॅडा-फापरबारी हुॅदै फास्ट ट्रयाकमा 4 लेनको सडकले यथाशिघ्र जोड्न योजना र पहल गर्नुपर्छ यहाॅको नेतृत्वले । भए सरकारी बजेटबाट होइन भने दातासॅग ऋण लिएर भए पनि बनाउनुपर्छ, जस्तै ADB बाट । यसरी हेटौॅडालाई नेपालकै काठमाण्डु पछिको सेन्टर बनाउन सकिन्छ । अनि हेटौॅडा - बस्तीपुर- पदमपोखरी - चुरियामाई- हटिया-हर्नमाढी-हेटौॅडा रिड़रोडको अवधारणा अगाडि ल्याउनुपर्छ । यसो न्युनतम 2 वटा राष्ट्रिय स्तरको अस्पताल साथै मेडिकल कलेज स्थापना गर्नुपर्छ । हेटौॅडा अस्पताल त हेल्थपोष्ट नै बनिसक्यो । ज्वरो आउॅदा समेत अरू जिल्ला भाग्नुपर्ने बनायो यहाॅका जनतालाई । न्युनतम 2-3 ईन्जिनियरिड़ वा पोलिटेक्निक कलेज स्थापना गर्नुपर्छ । चीन 40 वर्षमा विश्वस्तरिय स्मार्ट शहर सेन्जेन बनाए । हेटौडाका नेतृत्वहरू स्पष्ट भिजन लिऔॅ, हामी पनि सक्छौॅ । गरिहेरौॅ । गरौॅ ।

  • @Yonjan95
    @Yonjan95 Před 4 lety +4

    म सधै हिडने बाटोको भिडियो हेर्दा मज्जा नै पो आउदा रहेछ हउ 😍👍👍👊

  • @rajbahadursaud2008
    @rajbahadursaud2008 Před 4 lety

    हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 Před 4 lety +1

    Dherai ramro history sahit ko video banaunu vayo dhanyabat sir

  • @bantawarai5207
    @bantawarai5207 Před 4 lety +1

    Waw lbk sirko geet yehi bata po baneko rahexa.
    Sindhuli gadi ni ghumera herda suntali mai kattima ramro darbara

  • @user-gr5sk5yv9k
    @user-gr5sk5yv9k Před 4 lety +4

    धेरै सुन्दर मेरो नेपाल ।

  • @makaluvlogs2037
    @makaluvlogs2037 Před 3 lety +1

    बबाल रहेछ है यात्रा।। घिम्न उपयुक्त ठाउँ।।।। ल हजुर पुरै नियम पालन गरि साथ दिएको छु ।।यता तिर पनि घण्टी बजाएर उपस्थित हुनुहोला।।

  • @ayushranabhat8991
    @ayushranabhat8991 Před rokem

    भाइ राजालाइ म धेरे धेरै नमन टक्राउछु हजुर ले गर्दा नेपाल हेर्न पाइएको छ

  • @Nepaltubetv
    @Nepaltubetv Před 4 lety

    *जनचेतना र यथार्थ को माध्यमले समाज परिवर्तन गर्ने हाम्रो प्रयास, हाम्रो चेतनामा सकारात्मक कुरा बाटै सकारात्मक परिवर्तन सम्भव छ। trendmaker*

  • @suryatamang5202
    @suryatamang5202 Před 4 lety +1

    Tq sir nepal ka bibhinna beautiful place harulai dekhaunu hunxa so feeling happy

  • @achyutmahat5027
    @achyutmahat5027 Před 4 lety +2

    राम्रो सगं भिडियो देखाईदियको मा धन्यवाद ।

  • @ishworpraja8470
    @ishworpraja8470 Před 4 lety +1

    धेरै खुसि लाग्यो आफ्नो जन्म भुमी

  • @bijaylama3899
    @bijaylama3899 Před 4 lety +5

    यसरी नै नयाँ नयाँ ठाँउको एक्सफ्लोर गर्दै जानू होला।धन्यवाद।जय नेपाल

  • @tejkumarithapa4411
    @tejkumarithapa4411 Před 4 lety +1

    Yeti ramro jankari garaunu vayekoma Sachin sirlai dhanyabad

  • @probinrai9806
    @probinrai9806 Před 4 lety +1

    Wow dami

  • @geetanjalimoh872
    @geetanjalimoh872 Před 4 lety +5

    भिडियो धेरै राम्रो लाग्यो 👌👌👌👌

  • @Mr.funny0112
    @Mr.funny0112 Před 4 lety +2

    हजुरले लिएरअाउने शबइभिडियाे शहिरजानकारि मुलकहुनछशर

  • @jivantaman2503
    @jivantaman2503 Před 4 lety +2

    Waw beautiful chhisapani.gade

  • @raihari7591
    @raihari7591 Před 4 lety +1

    best youtuber in nepal.tapaiko explain garne tarika sarai detail and jankarimulak cha video herdai tyo tham haruma pugeko feel hunchha.euta subscriber ko natale sano sujhab( ali kati dhilo boldinu hola).lots of love and best wishes from hong kog.

  • @ztenlopchan2562
    @ztenlopchan2562 Před 4 lety +2

    Thank you sir yeti mitho video bhanaideko ma🙏

  • @shresthaprakash2291
    @shresthaprakash2291 Před 4 lety +2

    Aaha kati sundar chha hamro nepalllll........

  • @shresthaprakash2291
    @shresthaprakash2291 Před 4 lety +1

    Daiko video herana sarai ramailo lagchha hau...ekdam ramro prastuti saili ani boli...

  • @ravimandal4015
    @ravimandal4015 Před 4 lety +3

    thanks sarai Man Paryo.

  • @krishnakris4196
    @krishnakris4196 Před 4 lety +1

    Waw kya dammi maile pani yatra gareko xu 👌👌👌👍️👍️👍️

  • @3Balloons
    @3Balloons Před 4 lety +3

    Maitri sadhbhav laai mahattwo didai jankarimulak banaayiyaka tapai haru ko prastuti ekdam sarhaaniya laagyo.
    Keep it upguys 👌

  • @meghrajgiri3593
    @meghrajgiri3593 Před 4 lety +1

    thank you for beautiful video ko lagi

  • @shashanksah4319
    @shashanksah4319 Před 3 lety +1

    Tapai hamro nepal ko yestai ramro ramro volog banai dinu herna chi maja aaudai xa dai Jay nepal🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanbahadur9542
    @dhanbahadur9542 Před 3 lety +1

    राम्राे ठाउँ रैछ

  • @deepakkhanal181
    @deepakkhanal181 Před 4 lety +2

    सचिन जि तपाइँको यो कार्यक्रम अति राम्रो छ

  • @deurali3
    @deurali3 Před 4 lety +1

    Ahaa kati eitihasik thaau... jan parne thau rahexa,, video rakhnu bhayakoma dherai dherai dhanyabad,,

  • @bibidhbhattrai9340
    @bibidhbhattrai9340 Před 4 lety +3

    यो बाटो तीन पटक यात्रा गरेको छु तर पनि गढि देख्ने मौका परेको थिएन
    अर्को पटक अबस्य हेर्ने छु।
    अर्को भिडियो को प्रतीक्षा रहनेछ।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Před 4 lety +1

    धेरै राम्रो रहेछ ।

  • @laxudhungel7143
    @laxudhungel7143 Před 4 lety +2

    Haitt... आयो त चिसा पनि

  • @SamjhanaThing
    @SamjhanaThing Před 4 lety +2

    हजुरबुबा हजुरआमा हरुले कथा सुनाको जस्तो Feel भयो

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +1

    कत्ती राम्रो ठाउ रहेछ

  • @rukmangatgaire3786
    @rukmangatgaire3786 Před 4 lety +1

    भिम्फेदी को लिडे रागो लालो घाँडो ला लैजा।।छिटो छिटो छिटो भन्नुहोस।।