ऐतिहासिक ५२ झ्याले दरबार भित्रको रहस्य | भित्र पसेर हेर्दा भेटियो महङ्गा खजानाले भरिएको बाकसहरु
Vložit
- čas přidán 26. 05. 2023
- ऐतिहासिक ५२ झ्याले दरबार भित्रको रहस्य | भित्र पसेर हेर्दा भेटियो महङ्गा खजानाले भरिएको बाकसहरु
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - Zábava
एकदम ऐतिहासिक भिडीयो सामंग्री ल्याउनु भयो भाइ । यस्तो घर ठाउहरु पनि रहेछ । यस्तै रोचक सामंग्रीहरु ल्याउदै जानु होस । म युके बाट सधैं तपाइको भिडीयोहरु ह्रने गर्छु । देब लिम्बु 🇬🇧
धेरै धन्यवाद भिडियो सार्वजनिक गर्नु भएको मा ।
ल सर मेरो जिल्ला भोजपुरको प्रशुराम राईको ५२ ढोके घर देखाउनु भयो धन्यबाद🇲🇾
रंग गरेरराख्नुस ईतिहास अम्मर रहोस सन्ततिको जयजयजय होस
ऐतिहासिक घर ।संग्रह गर्न लायकका पुराना रहश्मय सामाग्रीहरु। संग्रहालय बनाउने कार्य ज्यादै राम्राे लाग्याे।बधाई।शुभकामना ।
एतिहासिक र पुरातात्त्विक चीजबीज जोगाइ राख्ने र देखाउने दुबै पक्षलाई हृदय देखि धन्यवाद !!
Sarai ramro hajurko bichar
यो इतिहासको संरक्षणको कुरा धेरै राम्रो छ जुन कुरा गर्नै पर्ने हो ।
लौहाम्रो भोजपुर मा यस्त अमुल्य ईतिहास पनि रैछ
अहो दामि हुने भएछ ❤️❤️👌👌
हाम्रो मा पनि यस्तो सामान हरू छ आदि जति 🙏
धेरै राम्रो जानकारी
भाेज्पुर जिल्ला स्थित एेतिहसिक बाउन्न झ्याले दरबारकाे बारेमा माैखिक रुपमा पहिल्यै सुनेकाे भएतापनि भिडीयाेमै प्रत्यक्षा देख्न पाउँदा खुसी लाग्छ।
😢😮🎉 10:21
रामाे् काम ईतिहास अध्यन गर्ने लाएक
मेरो हजुरबुवाको घरमा ६३ वटा झ्याल ढोका छन्। चार तले छ। धेरै ठूलो छ। ७२ सालको भुकम्पमा पनि केही भएन। त्यो समयको दरबार हो।
अाहा सुन्दर स्थानको रोचक दृश्य 👍️👍️
Ati ramro sochai,
यो निजी सम्पती भए पनि राष्टिय सरोकारको बिषय हो। स्थानिय तहको ध्यान पनि पुग्न जरुरी छ। कुनै दिन घुम्न पुग्छु पुग्नुपर्छ।
Laaahoo amamama dami dami dami xa suneo ramro lageo hjr sachai sutdho maan ley banako ghar raixa hi tetro tetro bhui chalo le pani kei vhaina raixa ra sunera hereo khusi lageo hjr ra dhrrai ramro lageo 😍😍😍🥰🥰🥰🥰🥰🥰🥰🥰👌👌👌
यो ऐतिहासिक महत्वको घर र भित्र रहेका सामानहरुबाट त्यो बेलाको जनजीवन कस्तो रहेछ भन्ने कुराको राम्रो जानकारी भयो। दैनिक जीवनमा प्रयोग हुने सामानहरू सबै स्थानीय उत्पादन भएको देखियो। यसले त्यो बेलाको जीवन कति आत्मनिर्भर रहेछ भन्ने पुष्टि गर्छ। त्यति दुर्गममा रहेको यति सुन्दर घर र सङ्ग्रहयोग्य समानहरुलाई सुरक्षित गरी सङ्ग्रहालयमा परिणत गर्नु धेरै राम्रो होला जस्तो लाग्छ। सुन्दर भिडियो तयार गरेर जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यबाद छ 🎉❤🎉
Great 👍👍👍👍sgralay banu derhi ramro hunx
Bhai laai hirdai baata dherai dherai dhanyawad xa🙏🙏🙏🙏
याे घरलाई चाडैं घरकम्पाउण्ड गरि सुरक्षा दिनु पर्छ र संघ्रालय बनाउनु पर्छ।मलाई त अतिनै इन्टरेष्ट लाग्यो ।
ऐतिहासिक भिडियो 👌👌👍️👍️
yasl puratatsski rupma prachar garnu pArcha hai?
अर्गानिक भिडियो ल्याउनु हुने हजुर लाई मुरि मुरि धन्न्बाद्🌺🇳🇵🌹🇨🇳😍💐
अहॉ क्या गजब को घर !
धेरै धेरै धन्यवाद छ है भाईहरु लाई
यो घर एक युगको ईतिहॉस हो ।
यो घर जुग जुग रहनु पर्छ। सरकाल ले यसलाई पुरा ब्यबस्थित गर्नु पर्छ।
यो अमुल्य घर नैपाल र नेपाली को लागी गौरब को कुरा हो। किरॉतो हरुको ईतिहॉस पनी यस संग अबश्य भेटिन्छ।
यो किरॉत प्रति नमन !
जयहोस् !
अबश्य पनी यो घर हेर्नको लागी अबश्य आईने छ।
Sarai ramailo ramailo video dekhne mauka dinu bhayko maa dherai dherai dhanyabad xa hai 🙌🙌🙌🙌
Vary good hause
भॅुंइगललाई संग्रहलय बनाएर अरु भागलाई होमस्टे बनाइयो भने आन्तरिक पर्यटक चाहि १२ महिनै राम्रो चल्छ👍
आहा कति सुन्दर भिडियो हजुर❤️
राम्रो ि बचार कोकल्याण होस
good video
Derai ramro sochai Sir… ra media karma daju vai lai pani Naman.
Dherai ramro ghar yo itihans ho.
ऐतिहासिक & पुरातात्विक चीज हरु लाई यसरी भताभुङ्ग तरिकाले छुने काम नगरुम् त पत्रकार साथी हरु । हेर्न जान्न स्वाभाविक हो तर यस्तो तुच्छ तरिका ले छुनु त मिल्दैन नी
Ramro kura ho.
Thanks ❤🙏🏻
Ma regular herxu manoj ji dherai ramro lagyo 🎉🎉🎉❤❤❤
यो एउटा इतिहासीक घर भएको ले संग्रालय बनाऊदा असल हुन्छ!
P
Thank you very much for the informative video.
Wow good work👍👍
Hamro rajan sir ko .Damini vir ma jetha rako barema padeko the ..aja yo ghar herna paiyo khusi lago
❤❤❤❤
Kirati Ko Dharohar Ho Kirati UthhanBarema Historical Bobechana Rakhum
जानकारी त दिनुभयो तर अब लुटेरा र ठगहरुका लोभी अाखा नलाग्ला त?गयो गयो उहिले राणाले छाडेका दरबार ,जग्गा र गुठीहरु पसुपतिको जग्गा त सबै खाएर बिक्री गरि अाफ्नो पारिसके । यस्ता महान सोच अनुरुप नै सङ्रक्षण गरिदिए पो ।
Bylkul bylkzl Sam raxan hunu porxa !!!!😊
Namaskar sampurna Entertainment mmc timlai aani hamro jilla basisabai ma 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 sewa dhog lu dherai ramro kura khabar sunuu paya dherai dherai dhanne bad mmc tim aani jilla basi lai khusi sima xaina 👏👏👏👏👏👏👏💐💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good house
यो घर हेर्दैमा एैतिहासिक जस्तो छ त्यसैले संग्रालय बनाउदा राम्रो हुनेछ
Museum Museum Museum for Nepali and foreigners. It will increase Nepal's internal tourism and for foreigners too.
Government should take initiation.
सम्पूर्ण सामानको नाम् लेखेर के को लागि प्रयोग हुन्छ प्रस्ट दर्शाउनु हाेला संग्रालय बनेपछि धेरैं राम्रो चोरीको अलिकति डर जस्तो लाग्यो मलाई बाँकी एकदम पूरानो अस्तित्व 🙏🏽🙏🏽🙏🏽
Malai ta khusi lagyo From Hong kong
अहिले पनि यो घर पहिलेको जस्तै नै रहेछ
Daju hjr🙏🙏namskar
पहिलाकाे भिडियाेमा भन्दा केही ब्यावस्थापन भएको र कलरहरु साथै सरसफाइ भए जस्ताेलाग्याे सायद
Rai is king.
हाम्रो मौलिकता, आहा,।।
very nice
Wow 👌👌
कति पुरानो सामान हरु रहेछन्
Wow 🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵👌👌👌❤️❤️❤️❤️❤️❤️
Rai haru Mukarung ji je jati garnu Bahutai Saharani vayekoxa malai vannu parda RaiharukoItihasik vayeko masus gareko xu,🙏🌷
Good job 👍
Wow 🎉🎉🎉🎉🎉🎉🎉
😢plz take care of these precious things.
Ramro ho sangraĺsya banaunu hami pani darsan garna paun..
जोगायेर राख्नुस। राम्रो हुन्छ
कलात्मक
Bhai le ramro ramro items dekhaunu hun6.
♥️♥️♥️💕💕💞
राजा नै रैछ त्यो जमानाको
Purkhauli. Saama. Hairer khusi. Lagyo
Lamjung Ghanpokhara ma pani aunu paryo sir yastai ghar herna Marshyangdi gaupalika 2 Lamjung
यदि यस घरमा सङ्ग्राहलय बने मेरो विस्व किर्तिमान को एक सर्टिफिकेट ( प्रमाणपत्र ) किरातीको छोराको नाताले राख्नेछु मेरो जन्म छिनामछु ६ हाल बसाई काठमाडौं धन्यवाद
sabai manubhap haru ko sochai thikai ho
❤❤❤❤❤🎉🎉🎉
Kin yasari sabaijana ekaichoti gharma pasayko...without any security...yo ta ewta Heritage House ho..from Darjeeling India
❤❤😍👍
Needs government budget to conserve this house and should change into Museum. People will visit here and other p!aces of this district. Government should play the important role to protect this museum like house.
❤❤❤
ईतिहासिक नै हुनु परछ
आहा कति राम्रो हो घर🇧🇭
Bhai, Esto ramro Ghar jasko bayan garera sadhyachhaina.
प्लिज दाजु होमस्टे हैन ,सड्ग्ा लय ने बनाउन उपयुक्त हुन्छ।
💚💚🙏🙏
🙏🙏🙏💐💐💐❤️
kirat sangrahalaya banauda ramro hunxa
Ma pani dherai mehenat gari (VLOGS) bananxu tara kasaile pani herdai nan😭😭😭❤️🩹❤️🩹
😂😂lu mo subscribe sathai like gardinchu la
@@devikalarai1339 hass hjr maya xa hjr lai❤️❤️❤️🩹
Historical house that should be preserved for future generation.
यस घर र किरातकेशरी परशुराम मुकारुङ राईका बारेमा सवाई पनि छ । यस घरको निर्माण गर्न भक्तपुरका कालीगढ गएका हुनाले नै यतिको काष्ठकला देखिएको हो । यस अघिको भन्दा धेरै अर्थमा सूचनामूलक भयो । धन्यवाद ।
Khurapatiharule chorla san feri kasaylaylai yasto dekhaunu hunna yasto
🙏🙏🙏🙏🙏🙏
🥀🔥🌹💐🤙
Daai yo darbarko ware pare fool haroo chai lagai denu hola darbarko ajjai sobha bar ne x ni daai.🙏🙏🙏
🥰🥰🥰🥰
Very butefull house but don"t look people please nepalies goverent how is important all items look I think old is gold
52 Re dekhinnata
अब चोर को बिगबिगी हुने भो र भस्त्चारी को लोभी अँखा लाग्ने पक्का
Tirtha sir 10vaikai name kramasa dinuna
जो बोलनी ब्याक्ती छन उहालाइ पनि एउटा माइक दिम न हो मैले पछिल्लो भिडियोमा पनि जानकारी गरायको थिए सबैले राम्रो सङग सुनन पाउछन
Samgralaya banaunu jarurixa
यस्तो महङ्गो चिज देखायो नेता हरु मिलेर हडपेर बेच्छ है बा 😂😂