ठूलो पाथीभरा यात्रा Taplejung || यति ठूलो बिनाशबाट कसरी जोगीयो त मन्दिर । अचम्मको शक्ति मातामा ।

Sdílet
Vložit
  • čas přidán 24. 02. 2021
  • Taplejung Pathibhara is a major religious shrine for hindus. Pathibhara trip may be much enjoyable from recreational view as well
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.com/user?u=57367577
    Please watch our other videos
    Taplejung लिम्बू संस्कृति र कालो सुनको खेती
    • TAPLEJUNG VLOG || लिम्...
    Kanyan ilam vlog
    • KANYAM ILAM VLOG || कन...
    Antu Vlog
    • Antu Vlog || नेपालको स...
    Panchthar Vlog
    • ILAM PACHTHAR VLOG || ...

Komentáře • 6K

  • @rohitthebe5208
    @rohitthebe5208 Před 3 lety +14

    2 चोटी माताको दर्शन गरेको छु पछिल्लो पटक करीब 38 वर्ष अगाडी!फुंग्लिङ्ग बजार निबासी भन्न सरम नलागेको होइन तर परिस्थिति बदल्न गाह्रो रहेछ! पाथिभरा माताको हरेक youtube मा upload भएको vlog नछुटाई हेर्छु यो चाहिँ सर्बोकृष्ट (best)लाग्यो!!माताको आशिर्बादले राम्रो vlog सधै हेर्नु पाऊ Thank you सचिन भाई!"

  • @mahanandabandari5984
    @mahanandabandari5984 Před 2 lety +6

    जया पाथिभारा माता हामी सबैको रक्षा गरि दिनु होला ।हाल म साउदि अरब बाट अति नै रमणीय ठाउँ रहेछ ताप्लेजुङ मिडिया साथि हरु लाई धेरै धेरै धन्याबाद अरु अरु पनि यस्तै ज्ञनबदक र रमणिया स्थान हेर्ने आसा छ धन्याबाद ।

  • @sangita-gh6om
    @sangita-gh6om Před 4 měsíci +5

    कस्ताे आन्नद आयाे आज घरमै बसि बसि पाथिभरा माँताकाे दर्शन गर्न पाइयाे🙏🌹धेरै धेरै धन्यवाद बाबू हजुरलाई🙏❤️जय माँ पाथिभरा🙏🌹हामी सबैकाे कल्याण हाेस पाथिभरा माँ🙏🌹🌺

  • @GroundWaterSolution
    @GroundWaterSolution Před dnem +1

    घरैबसी पाथीभरा दर्शन गराउनु भेको मा धन्यबाद। जय माता पाथीभरा।।

  • @rathansinghsingh789
    @rathansinghsingh789 Před 3 lety +24

    पाथीभरा माता ले सबैको रक्षा र मनोकामना सफल राखुन् जय पाथीभरा माता की जय

  • @HemantKumar-gh5fb
    @HemantKumar-gh5fb Před rokem +22

    घरमै बसेर पाथीभरा देवीको दर्शन गर्न पाइयो सारै खुसी लाग्यो सहरहरुको टिमलाइ बिसेस धन्यवाद छ। हरेक ठाउँ ठाउँका मनमहोक दृश्य सबैका माझ पुर्याउनु भएकोमा 🙏 पाथीभरा देवीको बारेमा नि जानकारि पाइयो । जय पाथीभरा माताकी जय 🙏🙏🙏

  • @pmneupane1
    @pmneupane1 Před rokem +9

    पाथीभरा माता की जय 🙏 कृपा गर्नु होस माता, सबै को कल्याण होस, बारम्बार प्रणाम माता 🙏🙏

  • @shantachettri6723
    @shantachettri6723 Před rokem +2

    हामी सव॔ परिवार,जसतै सुबेदी परिवा ,दाहाल परिवार ,कनेल परिवार ,शैलिका को थापा परिवार,अनि मेरा जति पनि ईष्ट ,मित्र छन,सबैमा मेरो छोरी,जुवाई,बमा॔ परिवार छोरा,बुहारी,नाता,नातिनी गाउँ घर सबैमा पाथीभरा माताले रक्षा अनि र रोग कष्ट सबैको हरण गरि दिनु होला माँ |हामरा वरिष्ठ महिलाका जति पनि दिदी,बहिनीहरूमा पनि आशि॔बाद दिनु होला आमा तपाई नै जगतकी माता हुनुहुनछ म पुष्प अनि मेरो सब॔ परिवार बाट हजुरलाई चरण स्पर्श गद॔छौ ||हे जगत जननी पाथीभरा माताकी जय हो ||🙏🏻🌷🙏🏻🌷🙏🏻🌷🙏🏻🌷🙏🏻🌷🙏🏻🌷🙏🏻🙏🏻🙏🏻🌷🙏🏻🌷🙏🏻🌷🙏🏻🌷🙏🏻

  • @lazyheart1764
    @lazyheart1764 Před 3 lety +25

    धेरै धेरै धन्यवाद यहाँ हरुलाइ भिडियो मार्फत भये पनि माता पाथीभरा को प्रत्यक्ष दर्शन गर्ने अवसर मिलाइ दिनु भयेको मा ।
    सबै को आस्था बिश्वास भरोसा माता पाथीभरा कि जय 🙏🙏🙏

  • @gopalpanday101
    @gopalpanday101 Před 3 lety +27

    जय आमा पाथीभरा कि जय कृपा गर आमा किर्पा गर आर्सिबाद देउ 🌹🌹🙏🙏

    • @rinathapa2929
      @rinathapa2929 Před 3 lety

      जय पाथिभारा माता

  • @krishnaasharma9409
    @krishnaasharma9409 Před měsícem +3

    पाथीभरा माताकी जय,🙏 पाथीभरा माता मेरो नानु बीरामी छ हजुर को आषीरबाद ले चाडै नीको भयको होस🙏🙏🙏🙏❤️

  • @rishinarayanshrestha9025

    पाथीभरा देविमाताको आशिर्वाद ले मेरो छोराहरुको विबाह छिटोभन्दा छिटो हवोस भनी आस्था गरेको छु 🇳🇵

  • @aasthakokendra.
    @aasthakokendra. Před 3 lety +27

    जय माता पाथीभरा ❣️
    सबैको मंगल गर्नुस् 🙏

  • @limbooturman5634
    @limbooturman5634 Před 3 lety +15

    पाथीभरामाता (मुकुम्लुङ माङ)ले ( केरेकलेन नुबा दाबा चोगुर )हामी सबैको कल्याण गरुन् ! 🙏🙏👏👏

    • @kritilimbu4803
      @kritilimbu4803 Před 2 lety +1

      om

    • @limbooturman5634
      @limbooturman5634 Před 2 lety

      @@kritilimbu4803 घरै बसिबसी स्वच्छ मनले माता पाथीभराको दर्शन गरे ज्यादै उत्तम 👍️

  • @ashokrai2864
    @ashokrai2864 Před 5 měsíci +2

    पाथीभरा माताले हाम्रो मन्दिर दर्शन गर्ने तीब्र इच्छा चाडै पूरा गरिदिनु हुनेछ भन्ने ठूलो आशा लिएका छौ।
    जय पाथीभरा माता ।

  • @sharadamainali4452
    @sharadamainali4452 Před rokem +3

    पाथीभरा माताको जय हो
    पाथीभरा माताले हामी सबैलाई कल्याण गर्नु हुन्छ ।
    यो भिडियो देखाउने भाइहरुलाइ धेरै धेरै धन्यवाद ।हामीलाई पाथीभरा माताको दर्शन गराउनु भएकोमा ।भाइहरु जुन कामनाले पाथीभरा माताको दर्शन गर्न जानू भएको हो त्यो पूरा होस ।🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnuprasadkhanal5024
    @bishnuprasadkhanal5024 Před 3 lety +45

    जय पाथिभरा माता नमो नम:🙏🙏🙏🙏

  • @rajudhakal9111
    @rajudhakal9111 Před 3 lety +53

    पाथिभरा माता लाई बिश्वास गर्ने कोको छौ 🖐️🖐️
    उर्लाबारी घटना, 6 जना हत्यारा यसरी समातिय, प्रहरिले भन्यो यसरी हत्या भयको थियो czcams.com/video/hnRVBhx2h-o/video.html

  • @NardipDarji
    @NardipDarji Před 19 dny +1

    मेरो पनि भाकल छ पाथीभरा माताको दर्शन गर्ने समय मिलाएर म पनि आउने छु दर्शन गर्न यो vedio हेरेर धेरै कुरा थाहा भयो tq sir जय पाथीभरा माता🙏🙏

  • @baibiktmgbaibik
    @baibiktmgbaibik Před rokem +2

    जय श्री पाथिभरा देवी माता कि जय जय जय जय जय आमा 🥰🥰🥰🥰❤️❤️🙏🙏🙏🙏😘😘😘😘😘👍👍👍👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @kamalalama7590
    @kamalalama7590 Před 3 lety +12

    हजुर हरू लाई धेरै धेरै धन्यवाद 🙏🙏पाथीभरा माताको जय रछया गरनुहोस माता हामी सबै को🙏🙏❤❤जय माता दी

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 Před 3 lety +19

    असोक चाम्लिङ्ग राई इलाम नेपाल माइपोखरी जय पाथीभरा माताकि🙏🌺🌺🌺🌺🌺🙏🙏

  • @roshandahal3080
    @roshandahal3080 Před 8 měsíci +1

    परदेश मैं बसेर भएनी पाथीभरा देवी माता को दर्शन पाइयो।यसको लागि पूर्वी ब्लोएस लाई कोटी कोटी नमन,🙏🙏 मेरो नी चाहना छ यो बिदा मा माता को दर्शन गर्ने

  • @ajantanepali8994
    @ajantanepali8994 Před rokem +2

    Jaya Pathibhara Mata,Jaya Pathibhara Aamma, Jaya Parvati Mata, Om Namo Pathibhara Mata Ki Jaya.(from 🇺🇸

  • @bhaktabahadurkhadka2195
    @bhaktabahadurkhadka2195 Před 3 lety +13

    पाथीभरा माताले सबैको रक्षा गर्नुहोस्

  • @user-tm2lx2xd1p
    @user-tm2lx2xd1p Před 3 lety +14

    जय माता देबी जगत जननी दुर्गा भबानि पथिभरा माता रक्क्षा गरीदेउ

  • @user-cx1uk5jq1y
    @user-cx1uk5jq1y Před 4 dny

    जय पाथीभरा माता की जय हाम्रो कौडिन्य गोत्र भानु भक्त र हरिमाया लगायत सुमन प्रमिला कमल ज्वाइँ साहेब सम्पुर्ण परिवार को रोग ब्याद दुःख कस्ट सबै नाश गरि दिनु है माता हजुर पार्थाना है माता मेरो सुगर को बिमार पनि जाती हवस है माता

  • @madanshrestha1441
    @madanshrestha1441 Před 2 měsíci +2

    म ताप्लेजुङ को मदन कुमार श्रेष्ठ। पाथीभरा माता ले हामि सबैको रक्षा गरून।घर वसेर माता को दर्शन गराउनु भयो।

    • @PinkiPinkiharijan
      @PinkiPinkiharijan Před měsícem

      Dherai dherai dhannebad daii uta baisakh jeth tir garmi hunx ki naii daii mathi jan sakin xa ki naii ani tal room paix ki naii

  • @yamunapaudel1416
    @yamunapaudel1416 Před rokem +3

    या देवी सर्वभूतेषु दया रुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः जय माता पाथिभरा

  • @sujantamang2169
    @sujantamang2169 Před 2 lety +5

    हामी तीन श्रीमान( सजन) श्रीमती(रेखा) र छोरा ( सुगम ) पाथी भरा माता कोटि कोटि ढोक पाथी भरा माता कि जय 🙏🙏🙏🔔

  • @nawarajrai1668
    @nawarajrai1668 Před 6 měsíci +4

    जय पाथीभरा माता 🙏 पाथी भरा माताले सबैको रक्षा गरून् 🙏

    • @user-ve3mr4gl3m
      @user-ve3mr4gl3m Před 2 měsíci

      पाथिभरा मातले सब्ेेे् लाई रक्षा गरुन

  • @sabinamograti8761
    @sabinamograti8761 Před 7 měsíci +4

    जय पाथिभरा माताले हामी सबैको कल्याण गरुन् परिवार मा🙏🙏🙏🙏🙏

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 Před 3 lety +16

    कता तिर को राई रैछ उहाँ भासा न आउने आफ्नो भासा त जान्नु पर्छ मेरो पनि भाकल छ पाथी भरा माथा🙏🙏हजुर ले भिडियो मा पुरै दिनु भयो धन्यवाद सचिन सर हजिर को कुनै पनि भिडियो छुटाउदिना🙏🙏

  • @bishnupokhrel2516
    @bishnupokhrel2516 Před 2 lety +33

    हजुरको जुन भिडियो हेर्छु... त्येही जाउ जाउ हुन्छ सचिन सर तर समय परिस्थितिले त्यस्तै हुने.....प्रत्यक्ष जान नपायपनी पाथिभारा माताको दर्शन गराइदिनुभाको मा हार्दिक धन्यवाद 🙏🙏🙏

  • @user-sj4og4ve3k
    @user-sj4og4ve3k Před 2 měsíci +1

    Tara Sinchuri Singh Darjeeling, Siliguri, Pranav Pathbhara Mata.Darshan garaidinu bhayo dhanyabat Namaskar.

  • @yashodaghimire7299
    @yashodaghimire7299 Před 3 lety +22

    घरमै बसेर पनि पाथिरा माताकाे दर्शन गर्न पाइयाे हजुर हरुलाई धेरै धेरै धन्यवाद । जय माता दि ।

    • @Rohansuna123
      @Rohansuna123 Před rokem

      🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥥🥥🥥🥥🥥🥥🥥🍌🍌🍌🍌🍌🍎🍎🍎🍎🍎🍎🍎🍎

  • @bgsgamer905
    @bgsgamer905 Před 3 lety +51

    🙏🙏जय जगत जननी हे पाथिभरा अामा रक्षा गर्नुहोस्🌺🌺🌺🌺🌺

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před měsícem +1

    तपाईंको भिडियो धेरै पटक हेरेको छु ८० सालको फागुपूर्णिमा को दिन को भोली पल्ट पुगेर दर्शन पनि गरेर आएको छु राम्रो लाग्यो तपाइको भिडियो ले प्रभावित पारेर नै दर्शन गर्ने मौका मिल्यो भन्न चाहे त

  • @GyankumarThapa-pk4pp
    @GyankumarThapa-pk4pp Před 7 měsíci +2

    पाथीभरा माताकी जय, म बिरतामाेड चारपल्ट गएँ यसरी बाटाेमा जाँदा मैले ड्राइबरभाईलाई साेधे भाइ याे उकालाे कता जान्छ भनेर साेध्दा वहाँले भन्नुभाे याे उकालाे पाथी भरा मनदीर जान्छ भनेर भन्नुभाे रमलाई पनि त्यहाँ जानू मन लाग्याे तर कैले तर त्यहाँ नगएता पनि यहाँ हजुरले यू टुबमा देखाई दिनु भाे रसाह्रै खुशी लाग्याे रमैले दर्सन पाएँ यहि नै मेराे शाैभाग्य सम्झु धेरै धेरै धन्यबाद

  • @pramodpokhrel996
    @pramodpokhrel996 Před 3 lety +17

    J होस् हजुर द्वारा घर मै बसेर पाथीभरा देबि को दर्शन गर्न पाइयो धेरै धेरै धन्यवाद sir हजुर लाइ🙏🏻🙏🏻

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před 3 lety +6

    पाथीभरा माताको प्रत्यक्ष दर्शनको इच्छा चाँडै पूरा होस !

    • @prajinagachhadar75
      @prajinagachhadar75 Před 2 lety +1

      Jay pathibhara mata kijai🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺💐💐💐🐝🐝🐝👸👸👸👸👸👸🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanumayashrestha9386
    @sanumayashrestha9386 Před 7 dny +1

    जय पाथीभरा माता सधै हजुरको भक्तिमा मन लागि रहोस

  • @monikasonam5577
    @monikasonam5577 Před 5 měsíci +1

    जय आमा पाथीभरा आमा मैले मागेको कुरा पूरा गर्दिनु है आतेका सबै कुरा सफल रहुन्🙏🙏❤❤माता मेरो मन मा बसेको मन्छे सङग छिट्तै एक हुन पाउ 🙏🙏आशीर्वाद दिनु आमा❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +138

    पाथीभरा देवी ले हामी सबैको 🤗
    कल्याण गरुन् जय पाथीभरा💐🙏

  • @mrmafiyaa
    @mrmafiyaa Před 3 lety +7

    जय पाथिभरा माता।।।
    परदेश बाट नै पाथीभरा माता को दर्शन गर्न पाइयो दाई।
    हजुर लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु।
    ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 Před rokem +2

    सचिन भाई, धेरै धेरै धन्यबाद म दार्जीलिंग बाट पाथिभरा माता की जय I म पुग्नु सक्दिन माता को दर्शन गराई दिनु भो धन्य हो सचिन भाइ I Lots of love from Darjeeling.

  • @MohanThapamagar-je2rn

    Dhanyabad mitra.gharbatai pathivara matako darsan garna payakoma.

  • @sitalnichal5913
    @sitalnichal5913 Před 3 lety +9

    धन्यवाद हजुर घरमा बसेर हामिलाइ पाथिभरा माताकाे पूरा दर्शन गराउनु भयाे फेरि धन्यवाद हजुर र तपाईं हामी शबैकाे ज्य हाेस पाथिभरा माताकाे ज्य हाेस

  • @krishanasigdel2657
    @krishanasigdel2657 Před 3 lety +7

    ठुका सिग्देल, तोयानाथ सिग्देल, रुद्र नाथ सिग्देल हामी सबै को कल्याण गरुन मनले चिताएको पुगोस् ।

  • @ompundhurba3814
    @ompundhurba3814 Před 27 dny

    पाथिभरा देविमाताले हामी सबैको रक्षा गरून, दर्शन गराउनु भएकोमा बिशेष धन्यवाद।

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 Před 2 měsíci +1

    मेरो जसजसले कमेन्ट पढ्नु भएको छ तपाई लगायत तपाइको परिवार सबै जनालाइ ठुलो पाथीभारा माताले रक्षा गरून्
    ❤❤❤जय श्रीराम जय शिवशंकर ❤❤❤

  • @kamalaneupane1032
    @kamalaneupane1032 Před 3 lety +115

    जय पाथिभरा घरमानै बसेर हेर्ने पाईयो खुशी लाग्यो ।

  • @rnmyeffort8744
    @rnmyeffort8744 Před 3 lety +29

    Pathibhara mata ki jai🙏🙏
    From Assam India 🇮🇳🇮🇳

  • @navinnewar420
    @navinnewar420 Před rokem +2

    जय मां पाथिभोरा माता रानी कि चरणों में कोटि कोटि नमन 🙏🌺🙏🌺🙏🌺🙏🌺🙏

  • @mayamyaashu5081
    @mayamyaashu5081 Před 3 lety +16

    🌷हिरेन्द्र सिंह🌷 जय पाथीभरा माता कि🌹🌹🌹

  • @devrajbhatta5077
    @devrajbhatta5077 Před rokem +4

    पाथीभरा माताको दर्शन गराइ दिनु भएको मा धेरै धेरै धन्यवाद। माता पाथिभराले मेरो मनोकामना पूरा गरिदिनु भयो भने एकदिन अवश्य माताको दरवार पुग्ने छु।
    जय माता पाथीभरा 🙏🙏🙏

  • @haridhakal455
    @haridhakal455 Před 5 měsíci +1

    हरि भक्त ढकाल पाथिभरा माताजि कि जय।माताजिले सदा रक्षागरुन।

  • @basantarana4901
    @basantarana4901 Před 5 měsíci +2

    जय पाथि भरा देबि माता ले हमि सबैको रकछा गरुन्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sharmilakarki7426
    @sharmilakarki7426 Před 2 lety +6

    जय पाथीभरा माताले हामी सबैको रक्षा गरुन म दुबई बाट यो भिडियो हेर्दै छु🙏🙏

    • @sonuSonu-tc4in
      @sonuSonu-tc4in Před 2 lety

      जय पाथी भरा माताले हामी सबेकी रछा गरून् म दुबई बाट यी भिडियी हेदे छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhaktarai9053
    @bhaktarai9053 Před rokem +3

    धेरै धेरै धन्यवाद हजुरहरूकाे टिमलाई घरमा बसेर नै भए पनि माताकाे दरशन गरियाे जय पाथीभरा माँ सबैकाे कलयाण हाेस।🙏🙏🙏

  • @baibiktmgbaibik
    @baibiktmgbaibik Před rokem +2

    जय श्री पाथिभरा माता कि जय जय जय जय आमा 🥰🥰🥰❤️❤️❤️😘😘😘😘👍👍👍🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹🌹👏👏👏👏

  • @KANXIII_6
    @KANXIII_6 Před 3 měsíci +1

    Pathibhara mata ki Jai ! !! !!!
    Dhanyawad sir, tapae haru ko sahas herda aafu pani darshan garn ...mata ko saran ma aauxu vani kamana gareko xu....aab mata ko aashirbaad ...Prashant Mandal, Katahari, Morang

  • @entertainment_RRR
    @entertainment_RRR Před 3 lety +14

    जय पाथीभरा माता ।।।कि जय
    राजेश चौधरी
    सुनसरी बाट

    • @Dawashenpa
      @Dawashenpa Před 3 lety +1

      पाथीभर मात कि जाय

  • @ratanbayakkshetry4882
    @ratanbayakkshetry4882 Před 3 lety +5

    पाथीभरा माता देवीको जय हामी सबैको कल्याण होस् । पाथिभारा माता को भिडियोमा देखा दिनुभएकोमा सचिन सर लाइ धन्यवाद। हाल गुजरात इन्डिया बाट हेर्दै छु म

  • @user-pd6ig1hk6r
    @user-pd6ig1hk6r Před 2 měsíci +2

    Sahi kura garnu vayo AAMA KO DARBAR xeu pugda sabai thakan harauxa MATA PATHIVARA KO JAY HO ❤

  • @jagdishshah9338
    @jagdishshah9338 Před měsícem +2

    जय हो माता पाथीभरा देबी दुख कष्ट निवारण गर

  • @mermangurung4297
    @mermangurung4297 Před 2 lety +14

    Jai Maa Pathivara mataji.. 🙏
    Thank you for such wonderful video.
    I am Diwash Gurung son of Merman Gurung from Thimphu, Bhutan. I also hope to come someday for Darshan..Hope someday Maa Pathivara will blesse me with the wish..

    • @sitathapa709
      @sitathapa709 Před 2 lety

      jay ma pathivara mata

    • @saritalama6140
      @saritalama6140 Před rokem

      Jai maa pathivara mataji ..🙏 thank you for such wonderful video iam diwash gurung son of merman gurung from Thimphu, Bhutan. Ialso hope to come someday fordarshan..hope someday mmm pathivara will blesse me with the wish

  • @gangasenthakuri4181
    @gangasenthakuri4181 Před 3 lety +11

    Jai Pathivara Mata, thank you to Sachin brother for show us Pathivara Temple.

  • @ambikathapa8947
    @ambikathapa8947 Před měsícem

    जय श्री पाथीभरा माता की जय 🕉️🕉️🙏🙏🥀🥀🌺🌺🌺🍬🍬🍬🪔🪔🪔🇳🇵🇳🇵🇳🇵🕉️🙏🌹🌹🌹

  • @kamalagurung4939
    @kamalagurung4939 Před 3 lety +6

    पाथिभरा माताले सबै को कल्याणगरून 🙏 सार्है राम्रो ठाउँ एकपल्ट पुग्नै पर्ने रहेछ। पुर्बी ब्लुजका टिम लाई धन्यवाद ! तपाईहरू ले पर्यटन बिकास को लागि निकै ठूलो योगदान पुर्याउनु भएको छ।🙏👍️😃

  • @gangagurung1528
    @gangagurung1528 Před 3 lety +8

    Jai maa pathivara (Neon Gurung)🙏🙏💐💐🙏🙏💐💐

  • @khadkabishwokarma279
    @khadkabishwokarma279 Před 8 měsíci +1

    जय पाथीभरा माता सबैको रक्षा गरुन सारै मन पर्‍यो धन्यवाद पत्रकार मित्र हरु लाईजानकारी को लागी

  • @anilchand7369
    @anilchand7369 Před 3 měsíci +1

    Jai Aama Pathivara 🔱🦚🪔🕉🙏🏻 Blessings To Everyone 🪔🕉🙏🏻🔱🦚 Aama Aashirbad Dinush 1111🪔🕉🙏🏻🔱🦚

  • @kumarrai8928
    @kumarrai8928 Před 3 lety +3

    Pathibhara mata le sabko kalyaan garun. Jai pathibhara mata. Mata ko darshan graunuvo. Sachinji tapai lai dherai dherai dhanyavaad.

  • @geetarai9134
    @geetarai9134 Před 2 lety +5

    Jai Mata PATHIVARA, Hami pani ek mahina aghi pugera aayaun, adbhoot cha matako Darsan, ekpatak sabaile darsan garnai parne. JAI MATA KI. 🙏🙏🙏

  • @earthwubox1239
    @earthwubox1239 Před měsícem

    Jaya pathivar mataki ma Rajendra limbu from sydney Australia bat jasri vapani pathivar mata ko saparibar darshan garna milosha

  • @VivovplusBie
    @VivovplusBie Před 8 měsíci +3

    जय पाीथभरा माता रानी कि चरणाै मै
    कोटि नमन ॐॐॐॐॐॐॐ🇳🇵🇳🇵🇳🇵

  • @aratipandey3444
    @aratipandey3444 Před 3 lety +10

    जय पाथिभरा माता 🙏🙏हामि सबैको कल्याण गर्नु 🙏🙏🙏🌺🌺🌺

    • @lekhnaththapa4817
      @lekhnaththapa4817 Před 2 lety

      माताले हाम्रो सधैं कल्याण गरून् ।

  • @mayakoirala4233
    @mayakoirala4233 Před 3 lety +24

    एकचोटि गाको छु फेरि पनि जाने ईक्षा एकदमै छ घरमै बसेर माताको दर्शन गर्ने अबसरको लागि याहाँ हरुलाई हार्दिक धन्यबाद 🙏तपाईको च्यानल को शफलताको शुभकामना

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk Před měsícem +2

    दर्शन गर्ने ठूलो धोको छ पुग्ला कि नै जय पथिभरा माइ की

  • @suniltmg3597
    @suniltmg3597 Před 2 měsíci +1

    जय पाथिभारा देवि माता🌹🌹🌹🌹🌹🤲🤲🤲🤲🤲🤲🤲🤲🔔🔔🔔🔔🔔🔔📿📿📿📿📿📿📿🥥🥥🥥🥥🥥🥥🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🅿️🅰️🔔🔔🤲🤲🤲🤲🤲🤲

  • @mahendraboharaboharamahend1643

    जय पाथीभारा देवी माता ,,🇳🇵🇳🇵

  • @gurungsb1923
    @gurungsb1923 Před 2 lety +42

    जय पाथिभरा माता कि जय। हाल मलेसिया बाट। हामी सबैको कल्याण गरून्। धन्यवाद

    • @govindabhattarai7368
      @govindabhattarai7368 Před 2 lety +1

      पाथिभरा माता को जय मलमको बाट सारै राम्रो लाग्यो
      वीडियो देखाउनु भयो म 83 बस् को अबजानसकीनेछैन धनयबाद

    • @archanalimbu5617
      @archanalimbu5617 Před 2 lety +2

      jei mam 🙏 💐🌹

    • @vishalsonar1230
      @vishalsonar1230 Před 2 lety +1

      Pathi bara mata lai dhog gare,,mata lai vani dinu hola,marnu vanda agadi mata ko ak palta darsan garnu Pam,,naam-asha sonar india bata (Arunachal Pradesh)jai mata di,vhai video here ra bahut anandh lagiyo jai mata di 🙏🙏🙏🙏

    • @khadkaghatani7914
      @khadkaghatani7914 Před 2 lety

      Jay.pathyvara.mafa

    • @mandipgurung7786
      @mandipgurung7786 Před 2 lety

      @@archanalimbu5617 a joking BV

  • @baibiktmgbaibik
    @baibiktmgbaibik Před rokem +1

    मेरो बुवा ममी मेरो परियार को बुवा नर बहादुर ममी सीता अनि छोरि छोरा बुहारी अनि नाता नातिनी बबिता कमला दावा शोभा ललिता श्रीस्टी नयन रुस्लान 🥰❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘👍👍👍🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lalitkumarlimbu6695
    @lalitkumarlimbu6695 Před 2 měsíci +1

    🙏🏻🙏🏻🙏🏻 jai Mamma 🙏🏻🙏🏻❤️🌹🌹🌹🌹🌹 hajur Samune vaira pani dherai i tada lagcha 🙏🏻🙏🏻 ra pani Mamma yo man ma sadai basidenuss haye ❤️❤️❤️🙏🏻🌹🌹🌹🌹 koti. Koti 🙏🏻🙏🏻🙏🏻 mamma 🌹🌹🌹🌹❤️🙏🏻 jai PATHI VARA Mamma 🙏🏻🙏🏻🌹🌹❤️

  • @tankagurung3758
    @tankagurung3758 Před 3 lety +4

    🙏🏼🌺🌺 Jaya shree pathibhara mata
    Dhanyabad Sachin Ji mata ko darsan garaunu vho tanka + sita Gurung ( Portugal)

  • @durgagartaula1928
    @durgagartaula1928 Před 3 lety +6

    जय माता पाथीभरा 🙏🙏सचिन सर धेरै धेरै धन्यवाद पाथीभरा माता को दर्शन गराई दिनु भएको मा🙏

  • @WorldNatural123
    @WorldNatural123 Před 4 měsíci +1

    पाथीभरा माताकी जय । म काठमाडौं बाट हेर्दै छु घर मै बसेर पाथिभरा हेर्ने अवसर दिनु भयो त्यसको लागि धन्यवाद सचिन सर

  • @nirukumari-dt2sv
    @nirukumari-dt2sv Před 4 měsíci +1

    हामी 4परिबार छोरा को नाम (आर्यन)सानो छोरा (आयुश)मेरो बुढो (रेसम)म नीरू पाथिभरा माता कोटी कोटी ढोग नमस्कार छ मन ले चिताएको सबै पुगुस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @basudevadhikari2118
      @basudevadhikari2118 Před 2 měsíci

      पाथीभरा माताले युट्युव हेर्नुहुन्न नि

  • @balkumar5122
    @balkumar5122 Před 3 lety +9

    पाछीभारा माता को जय 🙏🙏❤️❤️🌹🌹🌹

  • @ramilakc374
    @ramilakc374 Před 2 lety +4

    जय पाथिभरा माता 🙏🙏सम्पुर्ण प्राणिहरुकाे रक्षा गर्नुहोस आमा🙏🙏🙏

  • @badrikarki7918
    @badrikarki7918 Před 8 měsíci +2

    पाथिभारामाताले सबैको रक्छागरुन जय पाथिभारामाता

  • @user-qy7iy1zx3s
    @user-qy7iy1zx3s Před 9 měsíci +6

    घरमा बसि बसि पाथिभरा माता को दर्शन गराउनु भएकोमा daju हरुलाई धेरै धेरै धन्यवाद!!! जय पाथीभरा माता!!!!!!

  • @sumanrai1146
    @sumanrai1146 Před 3 lety +3

    Suman Rai. West Bangal Doars.Jai pathi bhara mata ke.

  • @heemadulal5721
    @heemadulal5721 Před 3 lety +24

    पाथीभरा माताले सबैको रक्षा गर्नुहोस् ❤️

    • @lomasadhikari3151
      @lomasadhikari3151 Před 3 lety +1

      पाथीभरा माताले मेरो परिवार्को राम्रो हव्स्स

  • @sabinapote1344
    @sabinapote1344 Před 10 měsíci +2

    Hereko aja maile pani pathi bhara mandir ta jana napayepani herna paye afule afai lai bhagemani thane ko chu thank you sachin bhai lai 🌺🌺🌺

  • @sushila6226
    @sushila6226 Před rokem +1

    जय पाथिभरा माता हामिलाइ पनि दर्सन गर भनेर देखाउने हजुर लाई धन्यवाद छ हेमाता सरन छन रछ्या गर्नु स आउन नसके पनि दर्शन गरियो काेटि काेटि नमन छ माता जि

  • @gunasapkota8546
    @gunasapkota8546 Před 2 lety +16

    घरमा बसि बसि पाथिभरा माता को दर्शन गराउनु भएकोमा बाबु हरुलाई धेरै धेरै धन्यवाद!!! जय पाथीभरा माता!!!!!!

  • @namratathapa6299
    @namratathapa6299 Před 3 lety +3

    Yaspali ta ghar bati mata ko darsan garna paya hajur lai thanku 🙏🙏🙏

  • @kritikakc8585
    @kritikakc8585 Před rokem

    Om Jay Meri Pyari Aamaa Panchakanya Pathivara Mata Di Rakshya Gersyo Huss Meri Aamaa Thankyou For Everything Meri Pyari Aamaa Panchakanya Pathivara Mata Di 🙏🕉️🌹❤️🥰