तिब्बत छेउ अन्न साँच्ने गाउँ || रहष्यमयी फुटुक पर्व || Village Near Tibet Olangchung Gola Futuk fest

Sdílet
Vložit
  • čas přidán 21. 12. 2022
  • तिब्बत छेउको अन्तिम नेपाली गाउँ ओलाङचुङगोला || गोलाको अनौठो चाड फुटुक || Olangchung Gola village visit and Futuk Featival
    Please watch our other videos
    Olangchung Gola Trip Part 1
    • ताप्लेजुङको एक्लो गाउक...
    Taplejung Vlog
    • TAPLEJUNG VLOG || लिम्...
    Pathibhara Tour Taplejung
    • ठूलो पाथीभरा यात्रा Ta...

Komentáře • 329

  • @kailashkhadka7320
    @kailashkhadka7320 Před rokem +86

    सचिन सर तपाईलाई एक जिउदो इतिहास भन्दा कुनै फरक पर्दैन किन कि परम्परा र आधुनिकता लाई जोडेर अत्यन्तै दुख गरेर यति धेरै मिहिनेत गरेर गाउँ वास्तविक दुख र समस्यालाई उठान गरेर अत्यन्तै राम्रो भिडियो बनाउनु भाको छ तपाइलाई मुरीमुरी धन्यवाद सर अनि अझै राम्रो भिडियो को लागि तपाइ लगायत तपाइको टिमलाई हार्दिक शुभकामना सर 🙏🙏🙏🌹🌹

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 Před rokem +3

    राज्यले यी ठाउँका आदिबासी जनजाती वालुङ बासीलाई भत्ताकाे ब्यबस्था गर्नु पर्छ।सिमाकाे रखवारीकाे खातिर❤️

  • @indubhushangautam
    @indubhushangautam Před rokem +6

    भिडियो सुन्दर रहेछ , यसमा नसमेटिएको बिषय कसरी ओलाङ्गचुङ्गगोला बस्ति र गुम्बाको एतिहासिक , पुरातात्विक महत्व बचाउने सबै भन्दा महत्वपूर्ण तुरुन्तै गर्ने काम हो । जसरी भक्तपुर् शहरको पुरानो आर्कीटेक्चर बचाउने जर्मन सहयोगमा बिगत मा काम गरियो र अहिले भक्तपुर् सहर अति सुन्दर देखिन्छ कंक्रिटर जस्ता पाताको कुरुपता छैन । त्यस्तै ओलाङ्गचुङ्गगोलाको यो सुन्दर बस्ति बाचाउनु जरुरि छ । पहिलो काम छाना काठ कै लगाउने, घर काठ कै हुनु पर्छ तर भित्र - भित्र आइरन पोल ले सपोर्ट गर्ने र भूइमा कंक्रिट गर्ने - त्यसको लागि सरकार ले यो कामको लागि पुरा सहायता दिनु पर्छ \ दोस्रो बजारको ड्रेन र ढुङ्गा छाप्ने, र तमोर नदीमा तटबन्ध बनाउने र बजारलाइ जोगाउने । मुख्य र अति अति जरुरि काम भनेको गुम्बा यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका पुराना बासिन्दाहरु गोवा खाल, कार्बारी खाल र अन्य बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । युवाहरु जो दार्जीलिङ्ग मा पढदद उनिहरु संग पनि यो कुरा गरेको छु । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो, हाल बित्नु भयो वहा संग पनि कुरा गरे गुम्बा कै महत्व बारेमा । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तकहरु छन - ठुला मानि, साना-मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ । यो जति ठुलो भुल नहोस ।।

  • @dipendraghising2809
    @dipendraghising2809 Před rokem +5

    मैले सानो हुँदा सुनेको ओलाङ्चोङ गोला , लेखबाट सेर्पा सेर्पेनीहरु आउनु हुन्थ्यो । जिम्बु , पाखनबेत , बिक्मा र अन्य जडिबुटी बेचबिखन गरेर फागुन चैतमा उतै फर्किनु हुन्थ्यो । आज सचिन भाईले सपनाको गाउँ घुमाएर मन्त्र मुघ्द बनाउनु भो धन्यवाद सचिन र लक्ष्मी जीलाई मुरी मुरी धन्यवाद ।

  • @moongolmotiram7443
    @moongolmotiram7443 Před rokem +3

    आफू पुग्न न पाए पनि भिडियो मार्फत पुग्ने मौका पाए कति राम्रा गाउँ रहेछन धनयवाद सचिन sir 🙏

  • @sukmitgurung8917
    @sukmitgurung8917 Před rokem +9

    भन्ने कुनै शब्द छैन सचिन सर हजुर लाई धेरै धेरै धन्यबाद जो कोहिले यो अबसर पाउन गार्हो हुन्छ तपाईं को संघर्स सदाबहार सफल रहोस 🙏

  • @kumarthapa6767
    @kumarthapa6767 Před rokem +11

    हाम्रो यति राम्रो अनि सुन्दर कला संस्कृतीलाई आज आधुनिकता र पश्चिमा कुसंस्कृतीले थिचेको देख्दा धेरै दुख लाग्छ । तर हामी संम्पुर्ण नेपालीहरुले एउटा कुरा बिर्सनु हुँदैन कि यदि हाम्रो संस्कृती मासियो भने हाम्रो अस्तित्व हराउँछ । धन्यवाद सचिन सर अनि सम्पुर्ण पुर्वि ब्लुज समुहलाई ।

  • @bikashshrestha6294
    @bikashshrestha6294 Před rokem +1

    कति धेरै रमाइलो है किताब मात्रै पडेको थि आज साच्चिकै देख्न पाय ओलाङ चुङ गोला ♥️♥️♥️💗💗❤️❤️

  • @gorkhalee6199
    @gorkhalee6199 Před rokem +1

    सरै राम्रो लाग्यो यो भिडियो।आ-आफ्नै रिति रिवाजमा बाधिएको हामी एक नेपाली।

  • @achyutmahat5027
    @achyutmahat5027 Před rokem +3

    अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @nimalamubhutia626
    @nimalamubhutia626 Před rokem +7

    कति सुन्दर जग्गा रहेछ, यस्तो सुदूर जग्गा मा अलिक internet सेवा भएको भए Tourism राम्रो हुने थियो.

  • @BimaKhanal
    @BimaKhanal Před rokem +18

    आहा ! हाम्रो प्यारो सचिन दाईको आवज फेरि गुन्जियो हरेकको मन मनमा हजुर जस्तो देश प्रेमि मान्छेलाई मन देखि नै सलाम । साथै सधै हजुरको आवाजमा यस्तै ठाउको भ्रमण गरेको सुन्न र हेर्न पाउ शुभकामना ! 🙏❣️

  • @Nep997
    @Nep997 Před rokem +2

    मैले सक्ने भनेको नियमित हेर्न र मेरो देश स्वर्ग जस्तै छ भनेर अनुभुति गर्न thank you sachin sir

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 Před rokem +4

    अती चासो को भिडियो इपिसोड चल्दैछ बिगत अघिल्लो साता बाट ,अझै धित मरेको छैन प्रतीक्षा मा आउने इपिसोड लाई राखे अनि (यरिक यारिक नोगेन )धेरै धेरै धन्यवाद सचिन sir लगायत उहाँको enter team लाई 🙏🙏

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y Před rokem +1

    हरेक भिडियो सारै रमाईलो र उत्कृष्ट है

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 Před rokem +1

    नमस्कार हजुर धेरै रमाईलो हाम्रो देश नेपाल को गाउँ ठाऊँ जय नेपाल, दारजीलिङ बाट

  • @rajendragumanju214
    @rajendragumanju214 Před rokem +3

    सारै राम्रो कला र संस्कृति रहेछ सर हामीलाई नयाँ कला र संस्कृति देखाउनु भएकोमा धेरै धेरै धन्यवाद सर। त्याहाको दृश्य र वातावरण सारै राम्रो लाग्यो।।

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Před rokem +2

    यातायात र संचारको समस्यालाई प्रदेश तथा केन्द्रीय सरकारले समाधान गर्दै सुन्दर पर्यटकिय क्षेत्रको विकास होस् ।

  • @diliprokaya4297
    @diliprokaya4297 Před rokem +3

    हजुरको भिडियो सार्है मन पर्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु सचिन सर लुकेर बसेका ठाउँहरु मज्जाले हेर्न पाइन्छ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před rokem +1

    धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृस्य बर्णन गरेर नसकिने नथाकिने !!!