बाइरोडको बाटोमा अचम्मको गाउँ || टिष्टुङको यात्रा Kunchal Village || Norway Stone & Mohini Falls

Sdílet
Vložit
  • čas přidán 29. 07. 2024
  • Amazing village of Tistung. Travelling Through Tribhuwan Highway aka Byroad. Strange Norway stone and Mohini Falls
    Please watch our other videos
    Rapti and Narayani Sunset
    • Chitwan Vlog || The Be...
    Hetauda Part 1
    • Hetauda Vlog || Makwan...
    Makwanpur Gadhi Vlog
    • Makwanpur Gadhi || पृथ...
    Chisapani via Bhimphedi
    • Bhimphedi - Chisapani ...
    Indrasarowar and Bheda Farm
    • Indra Sarobar Khulekha...

Komentáře • 446

  • @roshankhanal3363
    @roshankhanal3363 Před 2 lety +15

    हामि सबै जना मिलेर नेपाल एउटा स्वोर्ग को टुक्रा हो भन्नि दुनियाँ लाइ चिनाउ अनि धेरै धेरै धन्यबाद दाइ को टिम लाइ धेरै ठाउहरुको प्रत्यक्ष जान्कारि भएको मा अब बिस्तारै पश्चिम नेपाल सम्मको भिडिओ हेर्न पाइन्छ भन्ने आश गरेको छु

  • @xyz_Abm
    @xyz_Abm Před 2 lety +51

    दाइ अब कालापानी र लिपुलेक को पनि भिडियो बनाउनु पर्यो 😍

  • @Jp-ig5mz
    @Jp-ig5mz Před 2 lety +38

    धन्यवाद सचिन सर!🙏
    नेपालको कुना कन्दरा भिडियो मार्फत भ्रमण गराईदिनु भएकोमा।स्वर्गको एक टुक्रा मेरो देश तर बिडम्बना भ्रष्टाचार ले चुर्लुम पारेको छ

  • @milanmoktan6734
    @milanmoktan6734 Před 2 lety +7

    धेरै धेरै धन्यबाद सजिनदाइ को टिमलै हाम्रो गाउँ ठाउँ को प्रचार प्रसार गर्दिनु भयकोम।

  • @shaktigurung6009
    @shaktigurung6009 Před 2 lety +1

    ल दामी भिडियो ल्याउनु भएछ विशेष गरि बाईरोडको घुम्ती ,नर्वे ढुंगा इत्यादी ,,,,,

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 Před 2 lety +1

    कुञ्छाल गाउ निकै मन पर्यो

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 Před 2 lety +35

    वाइरोडको मन मोहक स्थानको दर्शनको गर्ने अवसर जुटाइ दिनु भएकोमा सचिन सर र टीमलाइ धन्यवाद ।

  • @dhrubarai
    @dhrubarai Před 2 lety +1

    साँच्चै राम्राे अाजकाे भिडियाे । 😘😍👌

  • @JOHNXINA.297
    @JOHNXINA.297 Před 2 lety +11

    ट्याक्सी कुदाउँदै, बाईरोड काे बाटो मा धुलो उडाउँदै ♥️

  • @kabitaale7402
    @kabitaale7402 Před 2 lety +9

    साच्चै सचिन सर को टिमलाई धेरै धेरै धन्यवाद छ सानै छदाखेरी गित सुनेको थिए आज त आफ्नो देशको कुना कुना सम्मको दुर्लभ दृश्य हरु त्यो ठाउँ सम्म पुगेर हेर्न नसकेनी युटुव मा हेर्न पाईयो साह्रै खुशी लाग्यो।।।।।।

  • @jivanshrest3588
    @jivanshrest3588 Před 2 lety +1

    खुसिलाग्यो धेरै रमाईलो पनि भयो र गोपाल बस्ति अती नै सुन्दर लायो मलाई

  • @magarpaul9770
    @magarpaul9770 Před 2 lety +11

    कति खुशी लायो आज यो सात समुन्द्र पारी बाट हेर्दा आफ्नो ठाउँ आँखा नै रसायो 😥🙏🙏🇳🇵❤️

  • @tekrajhamal7323
    @tekrajhamal7323 Před 2 lety +1

    धेरै राम्रो गाउँ टोल॥👍👍

  • @ramrijal2516
    @ramrijal2516 Před 2 lety +7

    कति राम्रो ठाउ नागबेली बाटो मनै लोभ्याउने 😋❤️

  • @lbkhanal6582
    @lbkhanal6582 Před 2 lety +4

    बाईरोड बाटो मा धुला उडाउदै भन्ने सुनेका थियौ सर आज हजुर हरुले देखाइनु भयो धेरै धेरै धन्नेबात सर हरुलाई।

  • @rambahadurshrestha7048
    @rambahadurshrestha7048 Před 2 lety +1

    बाईरोड देखाईदीनू भयो अत्तीसुनदर सिन धन्नेबाद

  • @lachumanneupane3540
    @lachumanneupane3540 Před 2 lety +1

    Wow क्या राम्रो, कत्ति राम्रो ठाउँ ,❤️😍🙏🙏

  • @sangamdahal5199
    @sangamdahal5199 Před 2 lety +2

    मैले नघुमेको मेरै जिल्लाको यो रमाइलो ठाउ अब छिट्टै घुम्ने निर्णय गरियो

  • @puranlimbu244
    @puranlimbu244 Před 2 lety +13

    1 बाट नै हेर्दै छु सबै उत्कृष्ट छ दाजुको भिडियो ❤️🙏

  • @salturover2970
    @salturover2970 Před 2 lety +2

    नेपालको नं.1 CZcams Channel.👍👍👍👍👍💪💪⚡⚡⚡🎥🎬🎤⏰💻📡📡📱📟

  • @binodgopali3081
    @binodgopali3081 Před 2 lety +2

    Nice video of Gopali village of Makwanpur district.

  • @DMVlogs1
    @DMVlogs1 Před 2 lety +6

    उत्कृष्ट विडियो मैले २ पटक हेरिसके🔥🔥

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 Před 2 lety +1

    कुर्दा कुर्दै बल्लतल्ल आइ पुगो पुर्बी बुल्स को 152 इपिसोड ,स्वागत छ नया इपिसोड लाइ

  • @PremChand-ze3zu
    @PremChand-ze3zu Před 2 lety +1

    मैले पनि हेरे राम्रो लाग्यो नेपाल गय मपनी घुम्ने छु👌👌👌

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 Před 2 lety +8

    lovers chairs को बारेमा मैले छुट्टै कथा सुनेको छु , धेरै पहिले इन्डियनहरुले यो बाटो बनाउने क्रममा एक जना इन्डियन engineer र लोकल केटि बीच प्रेम बसेको थियो रे र उनीहरु यसै ढुंगा मा घन्टौ बसरे कुरा गर्थे रे त्यसैले यो ढुंगा को नाम एस्तो रहन गएको हो रे , पछि ति युवतीले त्यो मान्छे बाट धोखा पाए पछि आत्माहत्या गरिन रे , पछि एसको बारेमा एउटा किताबै लेखिएको थियो रे "यहाँ छन् जहाँ छितिज़ र धराहरु " यो कुराहरु मलाई मेरो बुवा ले भन्नु भाको , कत्ति सम्म सत्य हो थाहा छैन

  • @tejuadhikari4042
    @tejuadhikari4042 Před 2 lety +1

    अत्यन्त सुन्दर ठाम

  • @sovitchhetri8751
    @sovitchhetri8751 Před 2 lety +1

    याे भिडियाे निक्कै राम्राे त लाग्याे तर ईन्द्रसराेबर ताल नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल भने हाेईन ! नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल कपिलबस्तु जिल्ला मा अबस्थित छ , जस्काे नाम जगदिशपुर ताल रहेकाे छ ! निक्कै रमाईलाे ठाउँ एकपटक अबस्य अाउनुहाेला

  • @dineshkarki2365
    @dineshkarki2365 Před 2 lety +2

    वाउ!! मेरो गाउँ

  • @tntanish3976
    @tntanish3976 Před 2 lety +4

    😯sir म तपाइकै एक subscriber हु sir को vdos हरु सबै निरन्तर रुपमा नछुटाइ किन हेर्ने गर्दछु । आज 1st Time आफ्नै ठाउको एक झलक आउदा निकै खुसि लाग्यो । तर 2/3 दिन को झरि ले गर्दा यहा को दृस्य रामाइलो देखिएन sir को हेटौडा को vdo त हेरेको थिए तर हजुर यो बाइरोड को बाटो हुदै आउनु हुन्छ भनेर थाहा नै भएन । SIR lots of love from सिमभन्ज्याङ्ग्❤️🤗😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sonamtamang4039
    @sonamtamang4039 Před 2 lety +2

    अति सुन्दर सुन्दर जग्गाहरू रहेछ एकदमै राम्रो लाग्यो ।नेपालको पर्यटक स्थानहरू साह्रै राम्रो लाग्यो ।यहाँ हरूलाई धन्यबाद हजुर।👌🙏

  • @amritlama2810
    @amritlama2810 Před 2 lety +3

    सचिन भाइ नमस्कार , तपाईले अाेझेलमा रहेका मकवानपुरका प्राकृतिक साैन्दर्यताकाे you tube मार्फत संसारलाई चिनाउने प्रशंसनिय कार्य गर्नु भयकाेमा हार्दिक नमन। यसरी नै अन्य अाेझेलमा परेकाहरुकाे पनि तपाईकाे क्यामाराले कैद गर्न सफल हाेस् भनी कामना गर्दछु ।।( भिमफेदि, मकवानपुरगढि , मनकामनाडाडा, त्रिबेणिखाेला अादिकाे पनि तपाईकाे क्यामारा कैद पारियकाे देख्न पाईयाेस् धन्यवाद ।।)

  • @Ravisen8165
    @Ravisen8165 Před 2 lety +3

    .. भाईहरूले बनाएको video हेरेर यस्तो लाग्छ कि म पनि साथ साथै घुम्दै छु, हेर्दै छु , रमाउदै छु ! वाह !!
    " जिन्दगी एक सफर हो , रोकिने नलिनु नाम
    सानो सुन्दर छ धरा, दिल खोली गर प्रणाम !! "
    .. नया रोचक जानकारीको लागि धेरै धेरै सलाम !!
    😀😀❤️❤️🌏️🌏️

  • @santosh1054
    @santosh1054 Před rokem +2

    Sachin sir from Myanmar I like the way you explain in pure Nepali language and your videos are so valuable to know our culture.keep it up sir

  • @sabinasubedi2420
    @sabinasubedi2420 Před 2 lety +1

    मनमोहक ठाऊ

  • @birendranrl6396
    @birendranrl6396 Před 2 lety +1

    याे टिम लाई धेरै धेरै धन्यबाद

  • @khanaldharma466
    @khanaldharma466 Před 2 lety +1

    सारै राम्रो ठाँउ रहेछ

  • @sumankunwor3070
    @sumankunwor3070 Před 2 lety +1

    जति हेरेपनि धित नमर्ने कहिले पनि हेरीरौ लाग्ने तर सर भिडियो चै लास्टै थोरै भयो हजुर अलि लामो बनाउन आग्रह गर्दछु 💐💐💐💐

  • @paraskoirala449
    @paraskoirala449 Před 2 lety

    बिदेस मा बसेर सचिन सर मार्फत आफ्नु मुलुक हेर्न अति रमाइलो लाग्ने।धन्यवद सचिन ज्यु।

  • @sayonachy1841
    @sayonachy1841 Před 2 lety +1

    दाजु धेरै ठाउहरु देखियो अब दुरलुंग गाउ पनी हेर्नु पाये हुन्थ्यो ।

  • @dhirajneupane8220
    @dhirajneupane8220 Před 2 lety +2

    ❤❤❤❤❤

  • @thelilashow48
    @thelilashow48 Před 2 lety +2

    Purvi Blues ko prastuti: explanation ani drisyankan utkrista chha. Aagami dinma yehaharuko safaltako kamana gardachhu. Aaudai gareko Deepawaliko agrim subhakamana.🙏🙏🙏🙏❤❤❤❤

  • @VinodGupta-if5mh
    @VinodGupta-if5mh Před 2 lety +3

    Mero janmi hurkeko thauhoyo my homtun hetauda mero purano bachpanko samjhna aayo ....

  • @paribhattarai597
    @paribhattarai597 Před 2 lety +2

    Herera chitta bhujaudai xu ❤️❤️

  • @ranjanarai4987
    @ranjanarai4987 Před 2 lety +2

    पालुङटार को गोरुले सल्लेनिटारको बियुखायो कान्छी ल्याउदा जेठी रिसायो भन्ने गित छ। सायेद पालुङ होला

  • @OnicAgyat
    @OnicAgyat Před 2 lety +3

    धेरै रोचक र सुन्दर स्थानहरू 😀 राम्रो लाग्यो, धन्यवाद 😍

  • @devendravlog9244
    @devendravlog9244 Před 2 lety +1

    आहा यो भिडियो ले मन कुडियो

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety +1

    भगवानले तिमी आंट म पुराई दिन्छु भन्छन रे भनेको सांचै पो हो रहिछ जस्तो लाग्न लागेको छ मलाई किनकी मैले सोच्ने गदॅथिए कमसेकम अरु नभए पनि आफ्नो देशको कुना काप्चा घुमेर हेनॅ पाउन पाए हुन्थियो भन्द थिए अहिले आएर सचिन बाबुहरु ले गदाॅ मनको ईच्छा पुरा हुन लागेको महसूस भई रहेको छ तपाईहरु लाई धेरै भन्दा धेरै शुभकामना भन्न चाहन्छु ।

  • @shekharneupane6944
    @shekharneupane6944 Před 2 lety +1

    यस्तै रमाइलो नेपाल को दृश्य हेर्न पाउँदा सारै खुली लाग्छ हौ । अजै राम्रो राम्रो दृश्य देखाउदै जानू भाई सबै टिम लाई शुभकामना ।

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 Před 2 lety +3

    baairod ko baato ma sachin sir muskaan jharana chahi amazing and saarai beautiful lagyo teso t hamro Nepal surjelenda bhanda kaaha kami chha r wow our Nepal most good chha hai jaha pani 😍👌👍️🤝🙏👌👌👌👌👌👌👌👌👌

  • @nabintimalsina9156
    @nabintimalsina9156 Před 2 lety +3

    बाह्रघुम्तिका घुम्तीको पनि ड्रोनसट लिनुभएको भए अझै दामी देखिने थियो ।

  • @pravinpujarideula9960
    @pravinpujarideula9960 Před 2 lety +4

    धन्यवाद सर तपाईले हाम्रो थाहा नगरपालिका लगायतका ठाँउहरू दामन पालुङ्ग टिस्टुङ्ग बज्रबाराही कुन्छाल आदिको प्रचार प्रसार गरिदिनुभएकोमा।🙏🙏

  • @bhimmagar1643
    @bhimmagar1643 Před 2 lety +2

    ati Sundar video .UAE

  • @user-es4hp6wh3z
    @user-es4hp6wh3z Před měsícem +1

    मेरो पियारो माइती गाउ❤❤❤

  • @kapurgurung9566
    @kapurgurung9566 Před 2 lety +3

    अाफै सगै घुमेकाे जस्ताे लाग्याे, नघुमेकाे ठाउँमा पुगियाे

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 Před 2 lety +1

    राम्रो राम्रो ठाउँ घर मा बसेर हेर्न पायको मा धेरै धेरै धन्यबाद।

  • @riseandshine2891
    @riseandshine2891 Před 2 lety +3

    अर्को राम्रो भिडियो। बाल्यकाल का यादहरु लाई याद गरे।

  • @Dirgabishal
    @Dirgabishal Před 2 lety +1

    ठाउँ त धेरै सुन्दर हो त्यसमा कै संकोज छैना 🙏तर मलाई अझै मनपरेको चै वीडियोग्राफी😍 हो /
    म सिक्किम बाट ☺

  • @balushrestha4322
    @balushrestha4322 Před 2 lety +2

    धन्यवाद सचिन सर यात्रा रमाइलो छ नयाँ नयाँ ठाउँ भिडियो हेर्नु पाउ👍️👍️👍️👍️👍️

  • @Pranab77786mahadev
    @Pranab77786mahadev Před 2 lety +1

    दामी लाग्यो हजुर

  • @rbbogati6236
    @rbbogati6236 Před 2 lety +3

    सुदुरपश्चिम को अछाम आउनु परो सर

  • @indrarokaya2634
    @indrarokaya2634 Před 2 lety +1

    जान्कारी गराइ दिनु भाको मा हिर्काए देखि धन्नेबाद सर 🙏
    लेख्न लाई कुनै शब्द छैन सर आहा ❤️❤️❤️

  • @adhyayretreatresorttistung140

    Thank you Sachin ji and PURVI BLUES team for the great video! We hope to welcome everyone to this beautiful place always!

  • @paphagami6968
    @paphagami6968 Před 2 lety +1

    धेरै धेरै धन्यवाद सम्पूर्ण समूहहरूलाई। नयाँ नयाँ ठाउँमा भिडियो मै भए पनि मज्जाले घुमियो धेरै धेरै जानकारी पाइयो। अझै नयाँ नयाँ ठाउँहरू घुम्न पाइने रजान्ने मौका मिल्ने छ भन्ने पुर्ण आसा छ 🙏🙏❤️👌

  • @pradipoli759
    @pradipoli759 Před 2 lety +1

    ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️ बास यति मात्र मेरो त

  • @shreedawalama9744
    @shreedawalama9744 Před 2 lety +1

    डेरै रमा छ भई

  • @bunusubba2343
    @bunusubba2343 Před 2 lety +2

    एकदम राम्रो

  • @pratiksyarai1695
    @pratiksyarai1695 Před 2 lety

    कति राम्रो जानकारी आफू नगए पनि गए झैं लाग्यो ।

  • @gbkhadka6002
    @gbkhadka6002 Před 2 lety +1

    म पनि हिडेको यो बाटो २०६० तिर सारै रमाइलो अनि घुम्तीमा डर पनि लगेको थियो भिडियोको लागि धन्यवाद 👌👌👌🙏🙏🙏

  • @samirlama956
    @samirlama956 Před 2 lety +1

    धन्यवाद दाइ हाम्रो गाउँ ठाँउको प्रचारप्रसार गरि दिनु भएको मा मेरो घर पनि तै नर्बे डुङ्डा छेउ मै हो

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 Před 2 lety +1

    आहा हाम्रो देस जता गयो त्यतै सुन्दर छ , प्रक्रीती को अनुपम उदाहरण , स्वर्ग भन्दा कम छैन हाम्रो देस

  • @indiralagun4661
    @indiralagun4661 Před 2 lety +2

    Thanks sachin dai yo sab hami dekhai denu bhayako ma keep it up hai I will be waiting fo next vedio

  • @freefirenoobgamer6503
    @freefirenoobgamer6503 Před 2 lety +1

    सर्वभौम,स्वतनत्र सुन्दर ,शान्त बिशाल नेपाल जय देश।

  • @sushilalama3085
    @sushilalama3085 Před 7 měsíci +1

    I really like the way Sachin jeu explains things he makes it very easy for the viewers to understand, brilliant job 👍👍👍 and l really like Laxman jeu ko funny acts brings a huge smile on my face.

  • @chandramani2529
    @chandramani2529 Před 2 lety +2

    यो बाटो मो पनि ऐक पटक हिनेको थिए रमाईलो छ रममिता हेर्दै ktm जानलाई ।

  • @user-bb1zp3hs8t
    @user-bb1zp3hs8t Před 2 lety +2

    आफ्नो पैसा खर्च गर्नै नपर्ने गरी अझ राम्रो सँग घुम्न पाइएको माा पूर्वेली भाईहरु लाई मुरी मुरी धन्यवाद 🌺🌹💛🌷🙏

  • @sajgautam
    @sajgautam Před 2 lety +1

    कति राम्रो ...पुर्बी भैबलाई धेरै धेरै धन्यबाद 🙏

  • @rajkishor1568
    @rajkishor1568 Před 2 lety +1

    नेपाल धेरै सुनदर हाे।तर नेताहरू नेपाल लाई बरबाद गरदियाे।

  • @PalungBeauty
    @PalungBeauty Před 2 lety +8

    देशकै पुरानाे राजमार्ग त्रिभुवन राजपथमा पर्ने बाइरोडको बाटो " ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थल मकवानपुर ,थाहा नगरपालिकाको " कुन्छाल गाउँ "❣️ धेरै धेरै धन्यवाद 🙏🙏🙏 हाम्रो यताको भिडियो बनाइदिनु भएकोमा । #PURVIBLUES Team😍

  • @bikaaskumar2579
    @bikaaskumar2579 Před 2 lety +1

    आहा सचिन सरको भिडियो

  • @barailibhim8875
    @barailibhim8875 Před 2 lety +1

    wou dami hajur ko video herera man nai prasida hunxa wou

  • @HemantKumar-gh5fb
    @HemantKumar-gh5fb Před 2 lety +1

    सम्पूर्ण सरलाइ नमस्कार 🙏 टाढा भएनि नेपालको हरेक ठाउलाइ दुरुस्तै खेख्न पाइराछु हजुरहरुलाई हिर्दय देखि धन्यवाद। अन्य ठाउको भिडियो हेर्न पाउ🙏🙏🙏

  • @madanbhattarai1265
    @madanbhattarai1265 Před 2 lety +1

    Wow कति सुन्दर छ नेपाल देश. दाई तपाई को वीडियो हेरेरो सारेइ नेई रमाइलो लागो. तपाई को हरेक वीडियो हेर्ने गरेको छू मैले. भबिष्यत मा समय मिलेछ भने हाम्रो पुर्खा को देश जरूर भ्रमण गर्ने छू. भारत को असम राज्य बाटो हजूर र हजूर को समूह टीम लाई धेरैई धेरैई माया छ. अगन्तक दिनमा पनि एस्तेइ मनुमुहक दृश्य वीडियो को माध्यम बाटो देखाउनु हुन्छ भनेरो आसा राखे. Love you dai. 😘😘😘🇮🇳🇳🇵

  • @ramchamling9363
    @ramchamling9363 Před 2 lety +1

    यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै जानुस् ,सचिन भाइ । तपाईंको यात्रा सधैं सफल रहोस् ।

  • @dhanbahadur9542
    @dhanbahadur9542 Před 2 lety +1

    वा धेरै राम्राे गाउँ ,बजार, झर्ना,

  • @bhimrai6848
    @bhimrai6848 Před 2 lety +2

    धन्यवाद छ सचिन नेउपाने जि लाई घरमा बसेर नेपालको धेरै ठाउँ हेर्न पाएको छौं मिल्के जलजले गोरु जुरे पनि हेर्न पाऊँ

  • @dipakbohara1796
    @dipakbohara1796 Před 2 lety

    अति सुन्दर ठाऊ

  • @nanubayungrai4790
    @nanubayungrai4790 Před 2 lety +1

    दामी।

  • @dipakacharya4305
    @dipakacharya4305 Před 2 lety +1

    हजुरले गर्दा धेरै मानिसले थाहाँ पाउने छन् कि नेपाल मा के छैन।।।।मान्छेहरू विदेश भ्रमण को लागि जान्छन् पहिला आफ्नो देश भ्रणम गरौं।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल

  • @shibajirai784
    @shibajirai784 Před 2 lety +1

    म चाहिँ मोरङ्ग जिल्ला बिरारचोक 🤣🤣🤣 एक पटक जेष्ठ महिनामा सायद यो बातो हिडेका थिए .. पुर्बको रात्री बस् .. जान्ने भएर चिसो छ भन्दै झ्याल खोलेर ती सर्त मात्र पहिरन .. कति खेर चिसो लाग्यो.. एक हफ्ता लगनखेल हस्पिटलमा भर्ना हुन पुगेको थिए .. कहिले पनि भुल्दिन..🤣🤣🤣 हाल साउदी अरब देखि हेरिरहेका भए पनि चिसोको महसुस र थर थर काम्दै हस्पिटल बसाई कहिले भुल्न सकिन.. धन्यवाद हजुरहरुको सम्पुर्ण तिम लाई 🙏🙏🙏🙏

  • @kamalhatuwal
    @kamalhatuwal Před 2 lety +1

    लामिडाँडा को ठिक तल बासुकी भन्ने ठाउँ मेरो गाउँ ।

  • @rekhapaudel5741
    @rekhapaudel5741 Před 2 lety +1

    Wow jana napay ni bedes bata nai ghumiyo and thank u brother 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵jay nepal

  • @kiranbabuvlogs3411
    @kiranbabuvlogs3411 Před 2 lety +2

    गीत सुनेको थिए बाईरोडको बाटोमा मोटर गुडाउदई

  • @sumitragurung6960
    @sumitragurung6960 Před 2 lety +1

    Wow janu napaye pani kasto enjoy leyo thank you brother ek dunga Lion king ko jasto auta England ko Stonehenge jasto lagyo

  • @lurbusherpa1662
    @lurbusherpa1662 Před 2 lety +1

    Wow ,yek palta gumnai parne thhau raixa. Danyabad tapai haru ko mehanat lai.

  • @27shahirabin
    @27shahirabin Před rokem

    तपाईंको channel लाेकसेवा तयारी काे सारथि बनेकाे छ,,,डाटा पनि पुरै सहि छ।

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 Před 2 lety +6

    Wow, our beautiful Nepal 🇳🇵

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 Před 2 lety +1

    Purvi blues le maan lai anand milcha. Aafno desh! Aafno Thau!!! 🙏❤️

  • @hamropathshala5643
    @hamropathshala5643 Před 2 lety

    स्वर्ग जस्तो हाम्रो देश ।

  • @amishlamatamang5190
    @amishlamatamang5190 Před 2 lety +2

    Ramro lageu video

  • @lazyheart1764
    @lazyheart1764 Před 2 lety +3

    you guys are always op mazza aayo video herer ajhai yestai2 video liyer aaunu hola