कुकुरले खोजेको गाउँ || माकिपा कुकुरले पत्ता लगायो गाउँ || Khotang Makipa to Dudhkhosi Aisalukharka
Vložit
- čas přidán 31. 01. 2024
- कुकुरले पत्ता लगाएको गाउँ माकिपा । खोटाङ ऐसेलुखर्क र दुधकोशी नदीका रहष्यहरू
Please watch our other videos
Tunnel Made By Human Force Khotang
• मान्छेले खनेको सुरूङ |...
Maiyung Mundhum Trail
• घोडाले राज्य गर्ने मैय...
Khotang Halesi Tuwachung
• मान्छेलाई बाँच्न सिकाउ...
Khotang Diktel Hills and Villages
• दुध उम्लने ठाउँ । भुलभ...
Bhojpur Mysterious Hill Station
• भोजपुरको पैसा छाप्ने ग...
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
म नि छु
म पनि छु विडम्बनाबस अस्ति भर्खर मात्र थाहा पाए मैले सचिन सरको vlog को बारेमा
Ma pane xu hai
म जस्तो सधै बिहिबार हुने बेरोजगार चाहिँ को-को छ्न।😂
म पनि छु है बिहिबार पर्खेर बस्ने ❤❤
मलाइ जस्तै कति साथीहरू लाई यो समुहको भिडियो हरु अनि विभिन्न प्रस्तुति अनि रमणीय प्राकृतिक सम्पदा हरु अवलोकन गरेर मज्जा आउँछ अनि रमाइलो लाग्छ
मलाई याे कार्यक्रम असाध्यै मन पर्छ❤
मानव भन्दा कुकुर नै ईमानदार हुन्छन् 🐕️👌
सोर्ग जस्तो हाम्रो देश हो
खोटाङेली हामी खोटाङ को भिडीयो किन मन नपर्नु यकदम मन परो चाख मानेर हेरीयो शुनियो☺️😊
जय नेपाल दर्शन यात्रा !
जय महेश्वरी / जलेशवरी शिबपिता !🕉️🌻🌸💮🏵️🌷🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
मेरो गाउँ पुग्नु भएछ कति खुशी 😊आफ्नो गाउँ आफ्नो आफ्नत हरु देख्न पाउँदा सारै खुसी लाग्यो धेरै धन्यवाद 🙏
Purvi bleus को अहिलेसम्म कुनैपनि episode नछुटाइ regular हेर्ने म एक नियमित दर्शक हुँ है सचिन सर अनि लक्ष्मी सर । लक्ष्मी सरको परिक्रमा पनि regular नछुटाइ हेर्ने गरेको छु ।
म पनि सधैं बिहिबार पर्खि रहन्छु साह्रै मनपर्छ सचिन भाईको बोल्ने बोली ❤❤❤❤❤
धेरै राम्रो लाग्यो पर्देसमा मा बसे पनि गाउघरको याद दिलायो
सिक्किम बाट म सधैं हेर्ने गर्दछु।
कुकुरले खोजेको गाउँ राम्रो लाग्यो।
म सधैँ हजुरको भिडियो हेर्छु,तर आज सारै दुख, लागेको छ, मेरो गाउँको महादेवको मन्दिरमा पुगेर पनि त्यहि माथिको देम्लिटार गाउँ देखाइ दिनु भएन म त्यहि गाउँको दृश्यको पर्खाइमा हजुरको सबै भिडियो हेर्थे,तर आज त रुन मन लाग्यो, अब फेरी अरु भिडियो नैं नहेर्नु जस्तै भएको छ यतिबेला
आज आफ्नो गाउघर हेर्न पाइयो, , खुशि लागो देखेर, ,
ओम नारायण नमो नमो
भौगोलिक बिकटता अनि त्यसमाथिको भुगोललाइ हजुरले गर्ने सौन्दर्यकरणको तारिफ गर्ने कुनै शब्द छैन सचिन दाइ मसङ❤🎉🙏
नमस्कार सचिन सर अनि लक्ष्मी सर🙏
नछुटाइ हेर्ने गर्छु धेरै राम्रो लाग्छ। हाल साउदिबाट हेरिरहेको छु है❤
आहा🤗😍कस्तो रमाइलो र रोचक ठाउँ 😍🎉
Sachin sir namaste good morning video dherai ramro xa but back round sounds Ali ramro hunu parchha jastai laxmi sir KO parikarma ma dherai ramro xa
यसपाली खोटांग यात्रा रमाइलो भयो, अब सोलुमा (सोलुखुम्बु) जुबु गाउँमा रहेको “सुकेपोखरी” लगायतका ठाउँको पनि भ्रमण गरिदिनु भई हामीलाई मनोरंजन प्रदान गरिदिनु हुन्छ कि भन्ने आश लागेको छ । ऐंसेलुखर्क बजार पुगेको टिमहरूलाई बधाई छ । उम्दा प्रस्तुतिको लागि सलाम अनि हेरेर माया गरिदिनुहुने सबैजनालाई नमस्कार 🙏🙏🙏
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
❤❤❤❤❤❤❤
खोटाङ जिल्लाको रमणीय स्थानकों दृष्यहरुकोअबलोकन र्गन पाईयो ।Purbile blues बांट हेर्न पआईएकओछ ।🇳🇵
Purbi blues को बिहिबार को श्रीङ्खला नछुटाई हेर्ने म मात्र हो कि अरुपनि हुनुहुन्छ ❤❤❤❤❤
नमस्कार ,दिक्तेल देखि उर्लुङ ,माकिपा ऐसेलु खर्क हुदै महेस्वरी जलेश्वरी दुधकोषी किनार जलेश्वर महादेव धाम सम्म तपाईंहरू सँगै रहेर म पनि चेन्नैको रेल यात्रामा छु सरहरु
तपाईको प्रस्तुत गर्ने शैली जुन उच्चारण छ त्यो बिशेष लाग्छ।
Atinai sunder desh hamro gharmai basi basi hern paiyo dhai haru ma su swath ko kamsna❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो खुशी लाग्यो सचिन जि यो भीडीयो देखाउनु भएकोमा ,!!!
हिजो समय परिस्थिति ले हेर्न पएन आज सुरु गर्दै छु 🙏🙏🙏
Solukhumbu thulung dhudhakosi ma raheka jalim debi ko ni video banaunu janu hola sir
सुनेको थिए अाज हेरिय भाइ धन्यवाद छ
हजुर हरु सबैमा नमस्कार 🙏🙏🙏
हेर्न सुरु गरियो है
अति सुन्दर हाम्रो नेपाल
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mo sikkim ko vayera pne. 🇳🇵 ko sabai seri fero hernu pawda dherai khushi lagyo
मिसिउ मेरो खोटाङ ऐसेलुखर्क ❤ रावाखोलाको तिरैतिर घुर्मीबाट नुन तेल धेरै बोकियो रावा खोलाको माछाको झोल खादै हिनेको याद आयो❤❤
तपाईंको प्रस्तुतिमा सुन्दरता छनै अझ धेरै मीठो आवाज नै हो कति आनन्द लाग्छ मलाई यो बोली
खोटाङ बोपुङमा रहेको सोखोपे डाडा जुन खोटाङ जिल्लाकै अग्लो ऐतिहासिक ठाउको vdo banaunu paryo 🇳🇵🇳🇵❤❤❤❤
AMAZING PURVI BLUES,KEEP GOING ON.🎥📷📹☎📱💻📻📺📡🎤🎯🎸🎬बिहानै खाईयो सेन्त्तेरेम,🍷🍷🍷🍷🍸🍸🍸🍺🍺🍺🍺🍻🍻🍻🍻😂😂😂😂😂😂
Namaste from Luxembourg 🇱🇺 😍 ❤️
Sachin sir ko sabai video bata dherai kura sikna sakinxa ❤❤
Aaj ni maile bhai NTV Itahari tv ma tapai ko vlog here ni dherai dherai khushi lagyo thulo tv ma herda jhanai majja ❤❤❤❤❤❤❤❤
आफ्ना गाउँघरहरु विदेशबाट हेर्दा झनै राम्रा लाग्छन् ।सचिन भाइको समूह तपाईंहरू यसैगरी नै घुम्दै नेपालका ती जीवन्त र सुन्दर ठाउँहरू देखाइरहँदा अहि लै घुम्न जाउँ झै लाग्छ । तपाईंहरुलाई धेरै धन्यवाद 🙏।
Khotang jilla pani heriyo.ramro thau rahex.
Video dherai ramro ani dherai kurako jankari paye ,thank you!
जिन्दगीको साराखुशी मिलोस🌺भगवान सधै दाहिना हुन🎋कसैको नजर नलागोस आटेको सबैपुगोस❤सफलताकाे शुभकामना🙏💖
Sir aba machi upatyaka jum hou
Naxutaie herne le like garum ta
सर म त हजुरको फ्यान भए,बडो आनन्द आउने हौ!
❤❤❤❤
सचिन सर तपाइको म नियमित फलोवर हो र आज पहिलो चोटि जालपा जानू भयो सारै खुसी लागयो धेरै नै धन्यवाद ,
तपाइको फेन नै भइयो
Ek damai ramro video dherai sundar baneko chha thank you very much.
पुर्बी बुल्जको नछुताइ हेर्ने अनि अहिले त उता लक्ष्मी दाजुको परिक्रमा तिर नि छु है सचिन लक्ष्मी दाजुहरुको सफलता को लागि कामना छ्🙏🙏
हैट त्यहाँ पुगेपछि त्यहीँ परतिर अवस्थित सोलु हाइड्रो पावर सम्म गएर भिडियो बनाएर भए अझ सुनमा सुगन्ध हुने थियो
Ramailo thau haru... herna paiyo. 🙏🙏
केपिलासगढी गाउँ पालिका बाक्सिलाको नि भिडियो बनाउनु पर्यो सचिन सर🙏🙏
Kati ramro vedio ani. Hjr ko. Bole Daju ko✍️. All vedio. Sadai harxu. From Dharan
हैन लक्ष्मी सर पाथिभरा तिर सचिन सर खोटाङ तिर पुग्नुभएछ जे होस दुईतिरको भिडियो नछुटाई हेरिएको छ मनै आनन्द भयो हामी पर्देशीलाई
Sachin sir ra laxmi sir lai dherai dherai dhanyabad
Very good my god I will see all of your video thanks for making this channel god bless you lot
बिहीबार कहिले आउला जस्तो हुन्छ आजभोलि हाम्रो सल्यान काे गाउँ तिर पनि आनु हाेला है निम्तो भाे
आफ्नो देशका विभिन्न ठाउँहरू घुम्न नसक्नेहरूलाई यो पूर्वी ब्लुजको पुँडियोहरू आफैँ त्यहाँ पुगेर घुमेको अनुभूति गराउँछ धन्यवाद सचिन सर
Sabaile video ma like ni garinuhohol ati dukhale hamaro lage video leidinuhunxa Sachin sar KO time very nice khutang 🇳🇵♥️❤️
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्यावलोकन
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Heriyo afnai janmasthan jilla thank sir
नमस्ते खोटाङ्ग🙏🙏
मजा सँग हेर्न पाईयाे
नमस्ते सम्पुर्णमा साथै सचिन ज्यु र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ !!!
सिर धेरै माया म पाथरिबात हो
Katti ramailo thau thank you Sachin jeu and Laxman jeu plenty of good wishes and regards from Siliguri.
Sachin Sir hajur ko harek video herchu tara hajur haru ko 2 OTA toli Sangai hedne tara hajur ko video vanda pahila video aarko bata aaune vayako le aali malai chabi maja lagena hajur
Sachin neupane vhai kati ramro ghumnu vako ho hamro miro khotang badai susel koirala hal qenge Co dohama
भिदियो अतिनै मन परेयो यो ठाँउ हरु मनोज आचार्य को च्यालेन मा पनि हेरेको थिए दुई पटक हेर्न पाउँदा अति खुसी लागेयो धन्यवाद सम्पुर्ण तिम लाई
sir namaste // tehrathum ko aatharai gaupalik0 pryatkiya esthalhu hundoii hyatrung jharna smm ko vedio bann skx ki yso hjrko timle sodi khoji grdinu hola///
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow kasto ramro gau thau❤❤💝❣️💞💐🙏
सोलुखुम्बुको सिमानामा पुगेर सोलु किन नछिर्नु भएको?किन यो टीम ओखलढुङ्गा बाट सल्लेरी सम्म मात्रै अनि खोटाङ्ग बाट सिमाना सम्म मात्रै पुगेको देख्छु🤔आशा छ कुनै दिन सगरमाथाको सिर देखि टुइन्टार सम्मको भूगोल अट्ने छ पूर्वी ब्लुजमा🙏🙏
❤❤🎉🎉 full video watching I am full fil interesting ❤❤🎉 big fan sachin sir ❤❤❤❤
Sir namaskar 🙏🙏🙏.
Supa deurali mandir 🕌⛩🕌 ko barema pani. ❤❤❤
Sachin Sir milxa vane gulmi ko purkot Daha aaunu na hai😊😊
पश्चिम तिर को पनि भिडियो बनाउनु पर्यो सर
मैले त दिक्ततेलको दाइ मनोज आचार्य को बाट एक बर्ष अगाडि नै हेरिसकेको थिए
हाम्रो देश नेपाललाइ देश तथा बिदेश मा चिनौने सचिन सर र लक्ष्मी सर लाई धेरै धन्यवाद ।।❤❤
Ati Sundar video jaya nepal 🙏
Hamro payro Khotang 😊❤ nice vlog
Ma hajur ko sali prachi subedi ko sathy hoo hai sir ma hajur ko video daily herxu sir hai hajur ko video ma hajur ley majaaley bujaunu hunxaa khusii lagxaa hamroo deshma ni yesto kuraaa haru xa bhandaaaa dherai dherai dhanyabad ta hajur lai ra hajur ko priya utpatyang garney sathy laxmi sir lai pani thankyouu so much yesoo video ma mero ni nam lidinuhunaaaa hardik aanurod garda xu sir lai ma mero nam xai Nikesh pokhrel love from biratnagar 😘😔😘😘
नमस्कार सचीन सर 🙏
Great i am always watching from japan
Big fan dai sarai man parcha hajur ko video❤❤
#kapilasgadi#durbar#
Wow very nice place❤❤❤❤❤
सचिन दाई को आवाज मा यी ठाउँ हेर्नु अच्युत घिमिरे जी को आवाज मा उपन्यास सुने झै लाग्ने नेकै सुरिलो
अनि लक्ष्मी दाई को रमाइलो देख्दा गाउँ को एउटा अंकल को याद आउँछ निकै रमाइलो गर्ने ,,,,,...... समय मिले यो टीम सँग केही ठाउँ घुम्न मन छ।।।।। साह्रै राम्रो 🙏🙏🙏🙏🙏🇳🇵❤️❤️❤️❤️❤️ मिठो माया ❤
Our beautiful beautiful khotang 😍😍
Dhampus janu paryo daju abako gantabya❤❤
मलाई अतिनै मन पर्ने पात्रहरु हुन सचिन नेउपाने र टीका राम यात्री अतिनै राम्रो नेपाली बोल्नुहुने 🙏🙏🙏
धन्यवाद सचिन दाजुको टिम लाई 🙏🙏
महिले हजुर को कुनै पनि प्रोग्राम नछुटाइकन हेर्नि गरेको छु हजुर्लाइ म मनै बाट सलाम टक्राउछु
हिजो हेर्न पाइएन अहिले चारै बजे उठेर हेरिसके....सारै मन पर्छ Purvi Blues काे सबै अनि सबै कुरा❤
Tq so much sir haru hjr harule liyeko vlog ekdam ramro x aagami dinma pani new new thau herna pau good luck all❤❤❤
मेरो प्यारो खोटाङ ❤
सबैको भ्रमणले देखाइदिँदा साह्रै राम्रो लाग्योलुखुरको।
Mero gau jaleswori❤❤
Ramro xa hai sir 👍👍