चौबिसे राज्यको राजधानी || गुफा भित्र छिर्दा बिचित्र साम्राज्य || Dhurkot Palace Gulmi Bichitra Cave
Vložit
- čas přidán 20. 03. 2024
- बिचित्र गुफा भित्रको साम्राज्य, चौबिसे राज्यको राजधानी || Gulmi Dhurkot Palace, Capital of Chaubise State. Our trip to Bichitra Cave of Gulmi
#gulmi #purviblues
Please Watch our Other Videos
Gulmi Resunga Part 1 of this Video
• GULMI TOUR गुल्मी यात्...
Butwal to Gulmi (Earlier Trip)
• एउटा पुल तरेर 3 वटा जि...
Gulmi Tara Khase
• तारा खसेर बनेको भयङ्कर...
Palpa Tansen Dhaka
• पाल्पाली ढाकाको रहस्य ...
Palpa Ranimahal
• रानीमहल - नेपालको ताजम...
Palpa Rampur
• डोको चढाएर मुर्ती घरमै...
Papla Kaude Lek
• कौडे लेक र काठको कोल प...
धुर्कोट गाउँपालिकामा यहाँलाई हार्दिक सुस्वागतम् ! ❤
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
Timro Ghar Kun ho?😂
अाहा कति राम्राे डकुमेन्ट्र
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
धुर्कोट गाउपालिका को जति हाजिर हौ त । हाम्रो गाउँ हो है यो ❤
धेरै धेरै धन्यवाद PURVI BLUES TEAM लाई हाम्रो गाउँ लाई बिश्व भरी चिनाइ दीयको मा❤
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
हैट जिन्दगानीमा भन्नी लक्ष्मी सर खोइ
Really where is Laxmi sir 😢? We missed him ❤
स्वर्ग जस्तै सुन्दर देशमा राक्षसको शासन छ 🇳🇵😌
honi
😂6yy😊655y❤️6😂t
Shanti g hjrko big fan jata janxu tei hjrko ramro cmnt padna rw herna painxa❤❤
नेपालको सबैभन्दा सर्व उत्कृष्ट डकुमेन्ट ब्लक कति नै राम्रो प्रगतिको शुभकामना। भिडियो हेर्न एकदमै आतुर हुने गर्छु। आज पनि
1K पनि न हुनि एता हाजिरी हौ त साथीहरू 😢🙏🙏
Me
@@Sukram423 plz bck
Kata
❤❤❤ मोबाइल बाटै घरमै बसेर धेरै ठाउँ हेर्न र अनुभव गर्न पाईयो बोल्ने शैली एकदमै मन पर्ने हजुरलाई धेरै धन्यबाद सधैभरि यस्तै भिडियो देख्न पाउ।।
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
यतीको गूफामा बत्तीको व्यवस्था हुनु पर्छ।
हाम्रो सचिन सरले सारै राम्रो राम्रो र जानकारीमूक भिडियो देखाउनु हुन्छ र म सधै बिहिबार पर्खिरहेको हुन्छु ।❤❤🎉🎉🎉
गुल्मी जिल्लाकोधुरकोट दरबार एतिहासीक महत्व भएको ठाउ रहेछ । धार्मिक महत्व पनि रहेको ठाउ रहेछ ।
सर्वप्रथम त सचिन सरलाई नमस्कार🥀🥀🥀 तपाईको योगदान को कदर गर्दै सबै साथीहरूलाई मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु 🥰🥰🥰🥰🥰तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ💗💗
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
विश्वको एक मात्र सुन्दर हाम्रो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सर लाई धेरै धेरै धन्यवाद घरमै बसेर पनि सुन्दर ठाउँ हेर्न पाएका छौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘🙏
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
मेरो नेपाल हाम्रो नेपाल जय नेपाल्🇳🇵❤❤️💋
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
रमणीय पर्यटकीय स्थलको VDO हेरेर मन् मस्तिष्कनै जुर्मुरायो मपनि रामेछाप बाट छिट्टै आउँछु।❤🎉 नमस्कार,
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
हरि ॐ हाम्रो नेपाल त्यतिकै ३३ कोटी देबी देवता भएको देश भनिएको हैन रहेछ तर यो बिचित्र गुफामा बिजुली बत्तीको उपलब्ध गराउन स्थानीय सरकारलाई अाग्रह छ🇲🇾🇳🇵
हाम्रो देश नेपालमा कति राम्रा ठाउँहरु छ्न
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
धर्ती को स्वर्ग हो नेपाल❤
एकदमै सुन्दर video sir👌👌👌👌❤️❤️❤️
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
नयाॅ भाग को लागि धेरै धेरै धनयबाद ।
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
अति शुन्दर गुफा ❤❤❤
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
धुर्कोट राज्यमा यहाँ हरुलाई स्वागत छ😊 तथा धेरै धेरै धन्यवाद 😊
मनै हर्शित भयो रमनिय ठाउँ देखेर
सचिन सर लाई धन्यवाद
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
सचिन सर अनि पुरै टीम लाई सलाम छ है 🙏🙏
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
म जस्तै बिहीवार पर्खेर बस्ने साथीहरू ।आरु नि कोइ हुनु-हुन्छ।।😂 म बिग फ्यान हो है पुर्वी बुल्ज टिम को❤️❤️❤️🙏🙏🙏❤️❤️
म पनि हजुर ❤❤
Ma pani xuu
plz support me
म पनि यार @जयराम थापा ब्रो
गुफा चाइ सच्चै अच्म्म को रैछ ❤❤❤
I Love My Nepali Nature. Im From GauriGanga 6 Kailali Nepal.
घरमै बसेर इतिहासमा पढेको
घरमै बसेर हेर्न पाइयो।
मनै देखि धन्यवाद purvi blues टिमलाइ।
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
धन्यवाद सचिन दाजु अनि यसरी नै घुमाइ रहनु होला अनि साची लक्ष्मी दाजु कता हराउनु भो हौ😍🙏🙏👌👍️??
❤Once every person should visit Bichitra Gufa Dhurkot GP
यस्तो गुफा र यस्तो मठमन्दिर या या धार्मिक स्थलहरू हुन् धेरै पुराना तथा नयाँ संविधानमा सुनिश्चित गराउनु नै उहाँको मुख्य मुद्दा हुन् सचिन न्यौपानेज्यू हजुरको टिमलाई धेरै धेरै धन्यवाद। 🙏🙏
Excellent gulmiko gufa bastbmaii bichitrako rahexaw tpiko video bata dekhna piyo hajurlaii धन्यवाद 😍😍😍🌹🌹🌹👍👍🙏🙏
Welcome to Dhurkot team Purvi blues 🥰
बिचित्र रमणीय ठाउ रहेछ हामी पनि हेर्न जान पाउछ कि नाई 🎉🎉🎉🎉🎉❤❤❤❤
धन्यबाद छ सचिनलाइ आजभन्दा ३४/३५ पहिला देखेको थिए तर अहिले धेरै फरक भएको जस्तो लाग्यो मन्दिर बाटो बनेछ
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
Kathmandu baser afno gaughor ko video herda dherai khusi lageo❤❤
महत्वपूर्ण धार्मिक, ऐतिहासिक एवं सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना
अति राम्रो ठाउँ नयाँ नयाँ कुरा घरमै बसि बसि हेर्न पाएकाेमा सचिन भाईलाई धेरै धेरै धन्यवादकाे साथै सफलताको शुभकामना🎉🎉👍️👍️👌👌🌹🌹💕💕
खोटाङको बोपुङमा रहेको खोटाङकै अग्लो ऐतिहासिक डाडा सोखोपे डाडाको vdo ni banau nu na..
🇳🇵🇳🇵❣️❣️❤❤
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
Hamro gulmi ramro gulmi❤
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
Aatini sundar gufa🕉️ nomo Sabia Jay hous Sabi KO Rxa😢😢😀😀 xama garnu Hola 👍
आज आफ्नै पालिका को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो ।
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
जय हाेस भगवन श्रि राम राम ,ाम🙏🌺🙏🌺🙏🌺
धन्यवाद छ सचिन सर देशको विभिन्न ठाउँ भर्मण गरेर जानकारी दिएकोमा
साच्चिकै बिचित्र र सुन्दर
अाहा हाम्रो सुन्दर नेपाल ❤❤❤❤❤
धेरै धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य
बिचित्र गुफा बिचित्र नै लाग्यो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BULES समुहलाई ❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
ल हाम्रो पालिकाको बारेमा देखाउनु भएकोमा धेरै धेरै धन्यवाद 🎉❤❤❤
गुल्मी नामै काफी छ।❤
आहा! कति सुन्दर अनि रमणिय स्थान ❤❤❤ धन्यवाद टक्र्याउन चाहन्छु म तपाईंलाई
ATI sunder drisya ❤❤❤❤
म पनि आय है साथी हरु सचिन सरको भिडीयो हेरन्
सबै मा 🙏🙏🙏🙏
हेर्नू भन्दा पहिले कमेन्ट गरियो अनि हेर्न सुरु गरियो अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
अति सुन्दर गुफा ,,,जय हो 🙏🙏🙏❤️❤️❤️
साच्चै बिचित्र गुफा त बिचित्रै रैछ रमाइलो🎉
बहुत सुन्दर।
Naghumeko thau haru herana paye. Thank you sachin sir. Good job👍👍🙏🙏
पुरानो धुनहरु कति राम्रो थियो।
Dhanybaad
Mero gau Durkot
मेरो गाउ भ्रमण गर्नु भएकोमा सचिन दाइ लगायत टिमलाइ धेरै धेरै धन्यवाद एबम बिशेष आभार
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
czcams.com/video/Ke4de4y2r-g/video.htmlsi=XV_o90ZHAG_OE0ha
❤❤❤❤❤❤❤❤❤ su - swastha ko kamana bhai haruma
अझ झन यो भिडियोको ब्याकग्राउन्ड मा बज्ने धुनले सारै मन छुन्छ
यो मीठो धुन धेरै लामो राख्दा राम्रो हुन्थ्यो
czcams.com/video/EqYR8A92odA/video.htmlsi=n_bYh6hs6vLy8sUq
Madane gaunpalika ko kanke Deurali pani aauna hai sir
अवस्य पनि हेर्दै छु प्युठान जिल्लाको गौमुखी गाउँ पालिका जानु है
यस्तै यस्तै नया ठाउको बारेमा जानकारि दिनुभएकोमा धन्यवाद
राम्रो ठाउँ देखाउनु भयो
Purvi team lai dherai dherai dhanebad cha....aaja aanda aayo bichitra gufaa dekher
my village thanks for visiting sachin sir
Wow 😳 bichitra gufa
Sachin jeu and team lai Siliguri bata samjhana cha hai .🙏 another interesting and informative video dhanyabad.
Love from Tamghas,Gulmi
wow good vedio 🎉 mata every week harxu sav vedio hjr ko mata big fan sachin ji....
जानकारी मुलक । लक्ष्मी सरको बिचबिचमा हुने comedy चै मिस भयो ।
Sir pyuthan ko jhuleni, sworgodwari, mallarani,gaumaukhi Hami pardesi lai dekhauna paryo
निरन्तर हेर्छु साउदी अरब बात मेरो जिल्ला नजिकै प्युठान को स्वर्गद्वारी ले पनि तपाइहरु लाई स्वागत गर्न आतुर छ भन्ने अपेक्षा गरेको छु सचिन सर❤
Aaha kati achammako thaau❤❤
❤❤❤❤
गुल्मी धुर्कोट❤❤
डडेलधुरा तिर नि आउनु पर्यो दाजु🇳🇵
जय होस स्बैको। बिचित्र गुफा हेरियो🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
म पनी बीहिबार पर्खर basxu❤❤❤🙏🙏
धेरै धेरै धन्याबाद सचिन सर आज धुर्कोट तेसै गरि बिचित्र गुफाको प्रचार गरिदिनु भयो पुर्ब बाट आएर पनि मनै देखि धन्याबाद सचिन सर ❤❤❤ हाम्रो गुल्मि राम्रो गुल्मि
आहा मेरो गाउँ धुर्कोट
धुर्कोट को रहस्य को बारेमा जानकारी गरेको मा Purbhi buues team लाई मुरी मुरी धन्यवाद ❤
मलाइनी अति मन पर्छ ।
हाम्रो जिल्ला गुल्मीमा सचिन सरलाई धेरै धेरै स्वागत
Wow mero gau video ❤️
Thanks a lot for your support 😊
Hamro dhurkot ramro dhurkot ❤
राम्रो भिडियो
अति रमनिय ठाउँ ❤❤
Sundar gau raixa 🙏🙏👍👍👍🙏🙏🙏
यूरेनियम खानी हो सर हाम्रो देश प्रकिति को देवता ले भरिपुर्ण छ के गर्ने देश चलाउने राम्रो नभएर देवता हरु सबै मौन भएर गुफामा वस्नु भएको हो जस्तो लाग्छ बिदेशी ले लगनसकछ सर धेरै राम्राे सर हरु लाई जय होस तपाईं हरु र मेरो देश बासी हरु को ल।🙏🏻🙏🏻🙏🏻🙏🏻🔱🔱🔱🔱जय महाकाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ॐ जय शिव
❤धेरै रमाईलाे ❤
धन्वाद सर बिचित्र गुफा धुर्कोट दरवार देखाई दिनु भएकोमा साच्चिकै नेपाल स्वर्गको टुक्रा हो भन्ने उखान शिद्द हुन्छ यहाको प्राकृतिक भुगोल हेर्दा
Wou nic sar🎉
मेरो जन्म गाॅउ सुन्दर छ पर्यटकिय आकर्षकका अनेकौ स्थान छन तर गाॅउ खालि हुदै गैरहेको छ पुराना घरहरु खुईलिदै गैरहेको छ । बिकास गाॅउ पस्ने मान्छे यहर पस्ने यसलाई रोक्न सकियन भने अबको केहि बर्षमै सुनयान गाॅउ हुने छ । सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।