मान्छेले खनेको सुरूङ || खोटाङको रहस्यमयि गाउँ || Tunnel in Khotang || Primakot Gadhi Khotang

Sdílet
Vložit
  • čas přidán 24. 01. 2024
  • खोटाङको भीर फोरेर मान्छेले बनाएको सुरूङ | Khotang Primakot Gadhi

Komentáře • 328

  • @eye896
    @eye896 Před 5 měsíci +16

    Mah jastai routine ko post paxi aaune ko ko like hnum tw
    Atti nai rmro
    Paila paila dherai heryhey bich ma xodeko thiye feri here

  • @Arjunpunmagar557
    @Arjunpunmagar557 Před 5 měsíci +27

    4 जना बाजेको पर्यासले गाउँमा ठुलो योगदान रहेछ यी बाजेहरुलाई धेरै धेरै मनै देखि धन्नेबाद छ ।🙏🙏🙏🙏

  • @SCLimbu
    @SCLimbu Před 5 měsíci +24

    विना आधुनिक हातहतियारको साथमा यस्तो सुरुङ् खन्नुहुने २सार्कि र २ कार्कि बाहरुको मेहेनतलाई उच्च सम्मान र नमन् 🙏🙏,,,,,,,,

  • @binodneupane6215
    @binodneupane6215 Před 5 měsíci +5

    सुरुङ्ग खन्ने बुबाहरु लाई नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 हजुरहरु जस्तो ब्यक्ति अहिले पाउन गारो छ।।।।।❤🙏

  • @kirankoirala8384
    @kirankoirala8384 Před 5 měsíci +5

    कार्कि सार्की हाेईनन भगवान हुन भगवान 🙏🙏

  • @raiprakash9819
    @raiprakash9819 Před 5 měsíci +3

    प्रस्तुती यति मीठो

  • @user-so1dg9di8x
    @user-so1dg9di8x Před 5 měsíci +4

    यो कुलोको नाउँ चारजनाको पहिलो अक्षरबाट नामाकरण गर्नुपर्छ । उहाँहरुको अथक परिश्रमको पुरुस्कार स्वरुप ।

  • @bobby_rana
    @bobby_rana Před 3 měsíci +1

    एकदम रमाईला र शैक्षिक यात्रा ब्लगहरु!! यस्ता सुन्दर तथा सकारात्मक ब्लग संचालनको लागि धन्यवाद। जय नेपाल 🇳🇵

  • @bikrarai8415
    @bikrarai8415 Před 5 měsíci +3

    आफ्नो देश को आफ्नो गाउँ र गाउँ ठाउँ को इतिहास हेर्न पाउँदा एक दम खुसी लाग्यो। वैदेशिक रोजगार को लागि 7 समुन्द्र टाढा बाट मेरो जन्म स्थान देख्न पाउँदा खुसी लाग्यो अनि अर्को कुरा अबिस्वास्निय जुन स्वरुङ बाट पानी जय देश जय नेपाल

  • @tirthabhattarai6579
    @tirthabhattarai6579 Před 5 měsíci +7

    सुरुङ कुलो खन्ने दिवंगत तथा जिवीत बाजेहरुलाई सम्मान गर्नु पर्यो । यस्तो कुरा प्रकाशमा ल्याउने सचिनजीलाई पनि धेरै धेरै धन्यवाद...!!!

  • @mr.raivlog3793
    @mr.raivlog3793 Před 5 měsíci +3

    PURVI BLUES को हरेक सामाग्रीहरू अति उत्कृष्ठ छन् अझै प्रगतीको कामना छ I सचिन न्यौपाने जसले नेपाली जनतालाई खाश नेपाल देखाउँन र चिनाउँनलाई नै लोक सेवाको सरकारी शिक्षक पेशा नै त्याग गर्नुभएको थियो,उमेरभएकाहरू लोक सेवाको परीक्षामा मरीमेट्छन् सरकारी जागिर खानलाई तर सचिन सरले उक्त सरकारी जागिरनै छोड्नु परेको थियो I👍👍👍💪💪🎥📷📹🎓🎓🎓🎓🎓🎓🎓💻📱☎📻📺📡🎬🎤🎯🎸

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg Před 23 dny +1

    खोटाङ सिम्पानी बर्रे मेरो जन्मघर त होईन तर कर्म घरचै पक्कै हो 🇳🇵🎉❤🙏🏻😘👍🏻👌🏻

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 Před 5 měsíci +7

    सुरुङ कुलो बनाउनेलाई सम्मान स्वरूप स्यालुट गर्छु। चारजना महान हुनुहुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ambikabhujel592
    @ambikabhujel592 Před měsícem +1

    धेरै धेरै सम्मानछ हजुर बुवाहरुलाई 🙏🙏🙏🙏अनि हामीलाई घरमै बसिबसि भिडयोको मनोरन्जन लिनेमौका दिनुहुने purvi blues सम्मपुर्ण टिमलाई धन्यवाद🙏

  • @ganeshrajrai4846
    @ganeshrajrai4846 Před 3 dny +1

    अति सुन्दर मेरो प्यारो खोटाङ गाउँ

  • @mkamrita5397
    @mkamrita5397 Před 5 měsíci +3

    सोर्गको एउटा टुक्रा मेरो देश नेपाल त्यसमा पनि मेरो जन्म भुमि खोटाङ को दक्षिणी भेग आफैमा एतिहासिक छ। बारापोखरी महादेव। सचिन सर एक पटक आएर video बनाएर त्यहाको भौगोलिक बिबिधता र अबस्था लाई पर्यटकहरू माझ पुर्याउनु सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।

  • @yamunamaharaoli5106
    @yamunamaharaoli5106 Před 4 měsíci +2

    सुरुङ्ग मार्ग देखेर मन भरियो वा वा बा हरु🙏🙏🙏🙏

  • @anantaghimire5483
    @anantaghimire5483 Před 5 měsíci +9

    सुरुङ खोलेर पुरै गाउलाइ सिचाइ पुरादिनु हुने ती चार जना बुवाहरु लाई कोटि कोटि नमन छ ।।। हजुर हरुले खाएको अम्बा लाई भनी हाम्रो रुपन्देही तिर बेलौती भनिन्छ है सचिन सर

  • @rupeshchaudhary9339
    @rupeshchaudhary9339 Před 5 měsíci +6

    घर बसि-बसि नेपाल् घुम्न पाउछु खुशी लाग्छ !❤

  • @user-og2uj5hn7k
    @user-og2uj5hn7k Před 5 měsíci +3

    हाम्रो गाउँ को video banaunu भयो हजुर लाई धेरै धन्नेबाद सचिन sir

  • @bikashrai782
    @bikashrai782 Před 5 měsíci +2

    असाध्यै रमाईलो पौराखीलो हातहरूले सिचेको भूमी खोटाङ

  • @prabhasrai6895
    @prabhasrai6895 Před 5 měsíci +3

    सुरुङ्ग खन्ने वुवाहरुलाई जिल्ला पालिका बटै उच सम्मान नगदले सिर उभाउनु पर्छ।पानीनै जीवन हो जुन हरकोहीलाई अति आवासेक पर्छ

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 Před 5 měsíci +3

    यस्तो नहर त चाइना मा पो देखेको थिए नेपालमा पनि रहेछ।

  • @Yakthung01
    @Yakthung01 Před 5 měsíci +2

    दुई दुई सार्की र कार्कीलाई सलाम !

  • @pb9916-c8s
    @pb9916-c8s Před 5 měsíci +4

    खोटाङ जिल्लाको रमणीय स्थानहरु को दृष्य देख्न पाईयों ।purbile blues लाई धेरैनै धन्यबाद ।

  • @rajanangbo9253
    @rajanangbo9253 Před 5 měsíci +2

    खत्रा लाग्यो हो यो बाजेहरुलाई माया गर्ने जति हाजिर हौ ❤❤❤❤

  • @Ashimrai246
    @Ashimrai246 Před 5 měsíci +3

    हाम्रो खोटाङ राम्रो खोटाङ मिसिउ मेरो जन्म भुमी ऐसेलुखर्क❤❤💋

  • @ramchamling9363
    @ramchamling9363 Před 5 měsíci +2

    सुरुङ खन्ने जिबित साहासिहरुलाइ पालिकाले उच्छ सम्मान गर्नु पर्छ ।

  • @purnatamang8100
    @purnatamang8100 Před 5 měsíci +3

    सुरुङ खन्ने ४ जना मध्य २ जना जिबित हुनुहुदो रहेछ।उहाहरुलाइ स्थानिय सरकारले सम्मान गरियोस।।❤❤

  • @parishathapamagarto1995
    @parishathapamagarto1995 Před 5 měsíci +5

    दुई कार्की र दुई सार्की बुबाहरुलाई मनैदेखि सम्मान र नमन।

  • @sombahadurbasnet5145
    @sombahadurbasnet5145 Před 5 měsíci +8

    मेरो जन्म स्थान ऐसेलुखर्क हजुर हरु लाई लाख लाख नमन ,,,सचिन सर र सम्पूर्ण टिम लाई ,,🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrashirishofficial
    @chandrashirishofficial Před 5 měsíci +5

    पहिलो कमेन्ट संगै सुरु गरियो है त 🇳🇵❤️🇰🇷

  • @sharmilarai
    @sharmilarai Před 5 měsíci +1

    Aafno gaighar dekhda ta jau jau lagyo ani dherai khusi pani, thanks for beautiful video😊

  • @saugatrai4406
    @saugatrai4406 Před 5 měsíci +7

    आहा कति आनन्द ❤️आफ्नै गाउँ घर हेर्नु पाउदा सारै खुसी लाग्यो ❤❤
    purvi blues team लाई धेरै धेरै धन्यवाद
    love from khotang ❤️❤️

  • @NatureLoverB
    @NatureLoverB Před 5 měsíci +1

    Kam bises lay herna xuteko theyoo aaj Hera
    Namaste purbi vlus team 🤎🙏

  • @sandipkumar336
    @sandipkumar336 Před 5 měsíci +8

    सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपाल ❤❤❤ सचिन सर हजुरलाई सफलता को शुभकामना ❤❤

  • @kabindrabikramkarki8286
    @kabindrabikramkarki8286 Před 4 měsíci

    घन र छिनाका भरमा अदम्य साहस र लगनशीलताका साथ पहरो फोरी सुरुङ-कुलो बनाउने ति बाजेहरु प्रति नमन छ। तिनको सम्मान मात्र होइन भावि पुस्तालाई मेहनतको पाठ सिकाउनका लागि पनि ति महान बाजेहरुको प्रशस्ती शिला स्थापित गरोस राज्यले। सरकारी आयोजनामा कुनै भुमिकै नभएका भुइफुट्टाहरुका दोहरो तेहरो शिलान्यास र उद्घाटनका शिलापत्र टास्न लाखौ खर्चने चलन निस्तेज पार्दै यस्ता पराक्रमको सम्मान गर्न जरुरी छ। सचिन-लक्ष्मिजीहरुको टोलीलाई साधुवाद।

  • @PadamDevkota-de3fd
    @PadamDevkota-de3fd Před 5 měsíci +2

    Wow romantic place .I like this place

  • @gomahari
    @gomahari Před 5 měsíci +2

    गज्जवको प्रस्तुति🙏🙏🙏

  • @Bp03prorider
    @Bp03prorider Před 5 měsíci +3

    खोटाङ आफूमै स्वर्गद्वारी र सुन्दरी नगरको ठाउँ ❤ यसरिनै बुझेको पाईन्छ।। श्रोत साधन अभाव बाबजुत पनि सिंचाईको योगदान दिनु हुने बा हरु प्रति नमन ❤❤🎉
    "थोपा थोपा गरी पानी पर्नाले वर्षाको रूप लिन्छ"

  • @kamalojha5186
    @kamalojha5186 Před 5 měsíci +5

    बिदेस मा बसेर तपाइकै video हेरेर दिन गएको पत्तो पाइदैन । ❤

  • @rajiprisal328
    @rajiprisal328 Před 5 měsíci +1

    Video dherai ramailo ko sathai rochak pani chha thank you so much.
    Ra thau ko barema dherai jankari pauda dherai khusee lagyo.aauda din haruma pani yastai video haru ko apeksha rakhe ka chau.Good luck.

  • @bishalkoirala3335
    @bishalkoirala3335 Před 5 měsíci +4

    सुरुङ्ग बनार पानी ल्याउने ति बुवाहरुलाइ खोटाङ्ग ले केहि सम्मान गरोस

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt Před 5 měsíci +3

    नेपाल दर्मिक अन्दबिसवसले गर्दपनी पछि परेको हो
    तार्किकता कसैम छैन खाली सुनी सुनै काल्पनिक कथा काहानिमा अल्जेर देस बर्बाद बो
    हरेक गटानाको पछि कुनैन कुनै कारन हुन्छ त्यो कारन खोज्नुत कता हो कत अफै अनेक थरिको मनग्रन्ति काहानी सोछेर अनेक थरिको कर्मकाण्ड गर्दै नेपाली हरुको जीवन बित्छ
    ज्ञन नहुनु अखा नहुनु सर हो
    हाम्रो नेपालका पर्तेक बेक्तिलै
    कार्य कारनी सिदन्ता
    पडाैनु पर्ने अत्ति जरुरी बैसक्यो
    यो कार्यकारनी सिदन्त जस्ले बुज्दैन त्यो मन्छेनै हैन
    कर्याकारनी को सिदन्त
    नबुजेपछी
    समज्मा अनेक थरिको अन्दबिस्वस र ब्रम फैलिन्छ
    र प्रतेक मन्छेहरुले न ना थरिको कल्पना गर्ने गर्छ

  • @billgeatsbm6290
    @billgeatsbm6290 Před 5 měsíci +2

    Naman xa Hajur haru jasto Mahan Bekti lai.

  • @indrapoudel6203
    @indrapoudel6203 Před 5 měsíci +3

    नमस्कार सरहरु ,होचुरका सुरुङ निर्माताहरुलाइ सलाम ,अदम्य सहास सहित काकाकुल गाउँलेलाइ पानी ख्वाउने र बञ्जर भुमि मा सिचाइ गरेर हराभरा बनाउने चार जनालाई सम्मान गर्नुपर्छ गाउँले र पालिकाले :-चितवन बाट

  • @durgarai8881
    @durgarai8881 Před 5 měsíci +1

    कति अकल्पनिय काम बाफ्रे 😱😱😱 कति साहसी कार्की सार्की कत्रो योग्दान यो गाउको लागि सम्मान छ बाजे हरु लाई वहाहरुको त्यो काम ले आज हजारौ हजार् को जीवन सम्भब भाछ परिबर्तन भाछ तर❤ उनिहरुको जीवन मा के हि परिबर्तन भा छ छैन बिचरा😢

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 Před 5 měsíci +1

    सुरुङ कुल निमार्ण गर्ने ४ जाना लाइ हार्दिक नमन साथै तपाइहरुको टिमलाइ पनि हाम्रो‌ चितवनमा वाल्मीकि ले तपस्या गरेको ठाउ सिता‌माता ले दुइ छोराहरु जन्म‌ दिएको ठाउ चितवनको माडी नगरपालिका वाड १ मा छ एक चोटि आई अवलोकन गरी प्रबोधन गरिदिनु हुनु हार्दिक अनुरोध गर्दछु

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před 5 měsíci +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anmolroshan4641
    @anmolroshan4641 Před 5 měsíci +3

    भित्री हृदय देखी हार्दिक नमन वृद्ध बुबा हरुलाई 🙏🙏

  • @sundarkarki4005
    @sundarkarki4005 Před 5 měsíci +2

    मुडुला निवास मतलब मुडुला कार्की हुनुपर्छ म पनि मुडुला कार्की हाल बुटवल बाट

  • @MahonSingh-nn4kw
    @MahonSingh-nn4kw Před 5 měsíci +2

    हप्ता है पछि हेर्ने पाउनु नै गर्व लागछ सचिन सर लक्ष्मी सर लाई मन देखि नै माया छ।❤❤❤❤

  • @user-qb6dh2cb2i
    @user-qb6dh2cb2i Před 4 měsíci +1

    Wow sarai ramro hamro gaughrko thau

  • @sameerpm6433
    @sameerpm6433 Před 5 měsíci +1

    यत्तिकै ज्ञान र सिप अहिलेका नेतामा हुने हाे भने हामी विदेश जानुपर्ने थिएन

  • @pustamrai1997
    @pustamrai1997 Před 20 dny +1

    ओहो मेरो गाउँ खोटाङ्ग ❤

  • @Debendra_Basuri
    @Debendra_Basuri Před 5 měsíci +1

    ओहो यो ठाउहरुको भिड्यो त खोटाङका मित्र ले Entertainment MMC बाट पनि दृस्यअबलोकन गरिसकिएको भएपनी यो च्यानल बाट झन सचिन न्यौपाने जि को स्वर्णिम आवाजमा सुन्दा हेर्दा मज्जा आयो 💐

  • @user-pf1bt6bw4w
    @user-pf1bt6bw4w Před 5 měsíci +1

    Aafu Jan nasakeko Ani tha navayeko kura dekhana painx dheraii dheraii dhanyawad Sachin sir🙏💖 always.goad bless you

  • @prabesh138
    @prabesh138 Před 5 měsíci +1

    सबैभन्दा राम्रो र अनौठो अनि हामीले थाहा न पायको र पुरानो समय मा पनि सुरुङ को सम्ब्भ गराउने ती 4 जाना मा मीओ नमन छ 🙏🙏 लाग्छ पहीले देशमा देश को माया बडी गरीदो रहेछ तर कलीयुग ले अब सबै मासीने पक्का रहेछ जस्तो लाग्यो 😊

  • @padamgurung9624
    @padamgurung9624 Před 5 měsíci +1

    नमस्ते सम्पुर्णमा धन्यवाद छ सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक नमन : अझै यस्तै रमाइला श्रृंखलाहरुको अपेक्षा गरेको छु !!!

  • @developmentthapa
    @developmentthapa Před 5 měsíci +1

    मलाई मन पर्ने CZcams channel मध्य यो पनि हो धेरै भएको थियो हेरेको थिएन समय नमिलेर अब समय मिलेको छ सबै एपिसोड हेर्नेछु लख भक धेरै जसो भिडियो हेरि सकेको छु बिदेशमा बसे पनि नेपाल को हरेक ठाँउ घुमेको महसुस गराउछ। यहाँ हरु सबैलाई हृदय देखि नै नमन धन्यवाद छ। स्पेशल सचिन सर लक्ष्मी सर❤

  • @Owl_0707
    @Owl_0707 Před 4 měsíci +1

    Wow..❤
    Amazing sceneries, content..
    Love it ❤

  • @hijing3647
    @hijing3647 Před 5 měsíci +2

    पालिका ले संरक्षण गर्नु पर्यो यो ठाउँ साथै सार्कि बाजेहरु लाई समान दिलाउनु पर्यो

  • @somnathneupane8608
    @somnathneupane8608 Před 5 měsíci +2

    purvi blues का सबै भिडियो हेर्छु !! सुरुङ्ग खन्ने स्वर्गीय तथा जिबित बा हरुलाइ सलाम !!❤❤

  • @user-nl5su2cw5s
    @user-nl5su2cw5s Před 5 měsíci +40

    आज मेरो पालो आयो ? पहिलो comment गर्न को लागि मलाई धेरै खुसी लाग्यो! सचिन सर ❤❤ नमस्कार

  • @devrajadhikari976
    @devrajadhikari976 Před 5 měsíci +1

    बाउ हजुर बाउ को थलो हरु हेर्न पाउँदा सारै रमाइलो लाग्ने

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Před 5 měsíci +1

    धेरै धेरै बधाई धन्यवाद शुभयात्रा देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद

  • @user-oo9ht8zf4x
    @user-oo9ht8zf4x Před 5 měsíci +1

    Char jana surung khanne buwa haru lai 🙏❣️

  • @jayaramtamata2135
    @jayaramtamata2135 Před 5 měsíci +1

    मंच मा कसरी कुशल बक्ता हुन , बन सकींनच्छ भन्ने बौदिक भनाई देश लाई दिनु भएको मा हार्दिक बधाई एवम सुभ कामना ब्यक्त गर्द्छु

  • @shishirthangamba7921
    @shishirthangamba7921 Před 5 měsíci +3

    निरन्तर छु है ।❤🎉 शब्दहरुको अभावमा छु सचिन जि केवल धन्यवाद !

  • @simabohara8151
    @simabohara8151 Před 5 měsíci +1

    ❤❤❤ you buba dhari maya hjr ko kam li salamxa❣️❣️❣️❣️🙏🙏🙏

  • @himalrayy8772
    @himalrayy8772 Před 5 měsíci +1

    सुरुङ बनायर गाउँ लाई सिचाइमा योदन पुराउनु हुने माहान 4 हस्ती प्रति नमन🙏🙏अनि अझै पनि दुई जना जीवित हुनुहुदो रहेछ। वहा हरुलाई सुस्वास्थ्य को कामना।अनि दुई जना मृतक प्रति भावपूर्ण हार्दिक श्रद्धान्जली🙏🙏🙏....

  • @alinarai2053
    @alinarai2053 Před 5 měsíci +4

    आहा असाध्यै सुन्दर ❤❤❤❤❤❤

  • @muktiprasadtimsina4863
    @muktiprasadtimsina4863 Před 5 měsíci +1

    धेरै ठूलो योगदान रहेछ देशका सबैजनाको बिचार र कर्म यस प्रकारको हुने हो भने.....

  • @bhojindradeuja
    @bhojindradeuja Před 5 měsíci +1

    खोटाङ लाइ फेरि पनि देखाउनु भएको मा धन्यवाद सचिन दाइ

  • @rajendra_nakal
    @rajendra_nakal Před 5 měsíci +1

    ओह कति उदाहरण काम सम्मान छ बुवा हरु लाई 🙏

  • @Iam-Rai12
    @Iam-Rai12 Před 5 měsíci +1

    Watching from USA

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Před 5 měsíci +1

    ऐतिहासिक रमाइलाे यात्रा।शुभकामना ।

  • @DobhanEntertainment
    @DobhanEntertainment Před 5 měsíci +1

    Finally khotang Pani aayo hai

  • @KrishNa-ob1sy
    @KrishNa-ob1sy Před 5 měsíci +1

    Lagvag purbiblues purai here jasto laagxa ek CHOTI thorang paas Pani Herne man xa suneko dherai xu

  • @purnimachettri4175
    @purnimachettri4175 Před 5 měsíci +1

    Ajako yatra atayantai rochak jankari ra sundartalebhariye ka gaun Ghar ani chitrakari gareko jasto khetbari le bhariyeko rahecha sahrai manparo Sachin sir ani mero ama buale belowti bhannu hunthiyo Tara yachai ambak nai bhanin cha ra antama pahad khanera surungbanaikana Pani leyai puryaunechar Jana bua harulai dandvat pranam cha ra tyahko manis haru sadaibhari konimti hrindi rahne chan tiniharuko abachai antama Sachin sir ra team lai dherai dhanyabad rasubhakamna chha ❤

  • @minalgurung6541
    @minalgurung6541 Před 5 měsíci +1

    Sadai new episode wow nai huncha 4 jana hajur huwa haru lai 🙏🙏🙏🙏 ra hamro tira belauti bhanchan thank you sachin da 🙏❤️

  • @beekuchetri5406
    @beekuchetri5406 Před 5 měsíci +1

    Dami ramro lago

  • @jpkirat405
    @jpkirat405 Před 5 měsíci +1

    salam x surung banaunu hune lai euta sochnai nasakine mehenat dekhda garb lagx

  • @dirtypolicy4792
    @dirtypolicy4792 Před 5 měsíci +2

    निकै खुसी लाग्यो

  • @user-os1ej5cr9h
    @user-os1ej5cr9h Před 5 měsíci +1

    आमै जिउँदै हुनु रेछन् ❤❤ अजै 100 वर्ष बाच्नु बाजे हरु 😢❤❤❤

  • @arunrazzbanc9169
    @arunrazzbanc9169 Před 5 měsíci +1

    Sarae ramro xa sir ❤

  • @dreamleader9265
    @dreamleader9265 Před 5 měsíci +1

    कर्मठ ४ याद्दाहरुले उनिहरुका गुण सदिअाै सम्झनुपर्छ

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Před 5 měsíci +4

    Our country Nepal is really no less than heaven. Thank you so much for showing so many beautiful videos. Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up guys👍️🙏❤️

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 Před 5 měsíci +1

    Dherai dherai dhanyabat sir lai yeti ramailo video leyera awnu hunxa🙏🙏🙏♥️♥️♥️♥️

  • @puranlimbu244
    @puranlimbu244 Před 5 měsíci +1

    saro ramro hamro nepal bidesh bata herda ahile ghar farku lagne sachin daju lai dhanyabad purai nepal ghumai dinu hudai xa ❤🎉

  • @user-wb3cq3zu5u
    @user-wb3cq3zu5u Před 5 měsíci +2

    I'm your big fan sir ❤❤❤.

  • @user-mw2hj8kq7s
    @user-mw2hj8kq7s Před 5 měsíci

    त्यो क्षेत्रका जिउँदो इतिहास बाजे हरुमा 🙏🙏

  • @shivakharel4003
    @shivakharel4003 Před 5 měsíci +2

    उहा 2 जना बुवा लाइ रास्ट्र बाट बिसेस पुरस्कृत गरिनु पर्छ

  • @sammyrai7593
    @sammyrai7593 Před 5 měsíci +1

    Oho sachin sir ra laxmi sir hamro Khotang janu vayaxa dherai dherai dhannyabat sir haru

  • @lamubhutia9021
    @lamubhutia9021 Před 5 měsíci +1

    saroii rochak katha r rmailo thau tara jindge ma Milan sir dekheyna ni aja miss gariyo

  • @gyandippariyar9260
    @gyandippariyar9260 Před 5 měsíci +1

    चङ्खु नेपालि र सरन नेपालि लाइ स्थानिय सरकार ले सम्मानित गर्नु पर्यो उहा हरुको युगदान को उचित मुल्याङ्कन गर्नु पर्यो सार्कि हरुले युद्द मा होस या गाउ नै पानी ले हाहाकार भएको बेला होस उहा हरुको तेति ठुलो योगदान लाइ भुल्नु हुदैन

  • @anubhavnepal5220
    @anubhavnepal5220 Před 5 měsíci +1

    यस्तै मानिसले मात्रै खनेको दुई तलाको अर्थात् माथी बाट सुरुङ खनेर पनि पानी न आएपछी तेस्को अझै तल बाट पनि खनेको दुइओटा सुरुङ्ग संगै छन । अझै पनि मानिस यता उता गर्न मिल्छ । यो सल्यान जिल्लामा पनि छ ।

    • @kabindrabikramkarki8286
      @kabindrabikramkarki8286 Před 4 měsíci

      कृपया सुरुङ भएको स्थानको नाम, थप केही बिबरण वा दृष्य सामग्री भए जसनकारी पाउँ ल?

  • @BalhGurung
    @BalhGurung Před 5 měsíci +1

    मरो पनि खोटाङ जन्मभुमी हो सर तपाईहरुले हाम्रो खोटाङलाई पनि स्थान दिनुभएकोमा खुसी लाग्यो।।

  • @user-fl9uh2vv6p
    @user-fl9uh2vv6p Před 5 měsíci +1

    Wow so nice ❤❤

  • @Peshal01
    @Peshal01 Před 5 měsíci +1

    कति शुन्दर छ मेराे गाउँ 😍