भोली भयानक उथुल पुथुल हुँदै,प्रचण्डलाई सामान्य नसोच्न चेतावनी,रिसले कड्किए प्रचण्ड ।

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • #Prachanda_Speech #KpOli #DigitalMedia
    भोली भयानक उथुल पुथुल हुँदै,प्रचण्डलाई सामान्य नसोच्न चेतावनी,रिसले कड्किए प्रचण्ड ।#Prachanda
    सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

Komentáře • 895

  • @सुन्दरमन्
    @सुन्दरमन् Před 20 dny +119

    राजा लाई श्रीपेच लगाऊ आफू pm बन्। भाष्टचारीलाई जेल कोचन रवि लाई लगाऊ यो भन्दा राम्रो उथल पुथल केही हुन्छ?

    • @seanthakuri7944
      @seanthakuri7944 Před 20 dny

      जतिसक्दो देशमा बिकास आयोस

    • @user-bb4od6ie3i
      @user-bb4od6ie3i Před 20 dny +1

      को रहेछ राजा भन्ने फेरि

    • @tamangk
      @tamangk Před 19 dny

      मलाई राजा बनाउ ल।

    • @TekRamjali-pv4hn
      @TekRamjali-pv4hn Před 19 dny +2

      KO hi Pani fair xaina bro corruption nagareko hami lae ghumako matra ho so think 1step ahead then you will be clear about Nepal politics

  • @kailasbasnet
    @kailasbasnet Před 20 dny +79

    प्रधानमन्त्री भएको बेला आफ्नो हातमा भएको बेला भ्रष्टचारी समाएर जेल हाल्न नसक्नेले सडक बांट रे त्यो सम्भब छैन अहिले हाल्नुहोस हामी सबै नेपालि मावोबादी बन्छुम हैन भने सिधै गफ हो

    • @tamangk
      @tamangk Před 19 dny

      तेराे आँखा फुटेकाे? गृहमन्त्री भइसकेको मान्छेलाई जेल हाल्ने, उर्जा मन्त्री भइसकेको ब्यक्ति जेल हाल्ने, उपराष्टपतिकाे छाेरा, गृहमन्त्री भइसकेको ब्यक्ति बादलकाे छाेरालाई जेलमा हाल्ने काम भाछैन? चाैधरी ग्रुपले कब्जा गरेको जग्गा फिर्ता भाछैन? अनि भाटभटेनीकाे मालिकलाई कार्वाही गरेनन् र? पहिला कहिल्यै नखाेलेकाे बालुवाटार जग्गा प्रकरणकाे फाइल खाेलेकाे छैन र? पेट्रोलियम पदार्थ र दैनिक खाद्यान्न आपूर्ति सुचारू भाछैन र? कांग्रेस र एमाले, राप्रपा भ्रष्टाचारको पार्टी हाे।

  • @mayagyawali4616
    @mayagyawali4616 Před 20 dny +84

    उथलपुथल नगरि खुरुक्क राजा लाई यो देश सुमपिएर भरसटचारि लाइ जेल कुचनु भयो भने प्रचन्ड लाई जनता ले महान नेता मान्ने छन र17 हजार मान्छे को आत्म ले शान्ति पाउने छन्

    • @user-qq5dx7zw4z
      @user-qq5dx7zw4z Před 20 dny

      Tero rajale aafnai bansha khayo janta ka jimda xora xori shivapuri ko jungle ma khalto purera khayo ani tero rajale gardela ra khakash dash

    • @Nicjon121
      @Nicjon121 Před 20 dny +1

      Khalti ma vako chocolate dinu jasto sajilo hora vanya desh raja lai bujhauna

    • @manjalirkmanjalirk3185
      @manjalirkmanjalirk3185 Před 20 dny

      Raja hoina Tero Baja bajaula Raja le ke ganta Khana Raja Raja vaneko hola Raja aayerw ke building Ghar banai dinxa talai

    • @mayagyawali4616
      @mayagyawali4616 Před 20 dny

      @@manjalirkmanjalirk3185 तपाईं मेन भरटचारि भएर होला यस्तो भन्नु भएकाे देशमा शान्ती चाहाने त यस्तो भनदैन

    • @surajtimsena5303
      @surajtimsena5303 Před 20 dny

      यस्तो गर्न problem छ क्या सबै भन्दा पहिला यही जान्छ अनि कसरी गर्नु

  • @rajuniraula1656
    @rajuniraula1656 Před 20 dny +31

    उथलपुथल गर्छु भन्छौ तिमीलाई नै उत्तानो पारी सके अब राजालाई सत्ता बुझाएर प्रधानमन्त्री बन सबै जनताको विश्वासको मत तिमीले पाउँछौ संसदको विश्वासको मत चाहिँदैन जनताको विश्वासको मत लिने कुरा मा अगाडि बढेमा सबैको कल्याण हुन्छ

  • @Delje960
    @Delje960 Před 20 dny +106

    राजालाई सत्ता बुझाएर प्रधानमन्रीं बन्न पर्यो पुस्प दाहाल ज्यू

    • @sam-yogdil706
      @sam-yogdil706 Před 20 dny +3

      त्यो ज्ञाने चोर ले देश बनाउछ भन्ने आशा छ।? राजा राजा को बन्ने राजा ?

    • @happyshrestha2017
      @happyshrestha2017 Před 20 dny +1

      राजा ल्याउनु भने को फेरि पिजडा मा सुगा लाई हाल्नु जस्तै हो।।यदि बिरेन्द्र सरकार नै भएको भए, सहाएद, यति सकस गर्नु पर्ने थिएन। सजिलै बिरेन्द्र राजा हुने थियो । अब राजा ल्याउनु भनेको चाहिँ आफ्नो खुटामा आफै बन्चरो हान्नु जस्तै हो।

    • @ashokkarki6738
      @ashokkarki6738 Před 20 dny

      Constitutional monarchy huna parxha ja raja le desh ko diplomatic, unity garxhan bhanne prime minister directly elected huna parxha ja bikas ra stability dinxha. Rastrapati na rakhehunxha paisa khanne bato ho.

    • @anjalithapa3421
      @anjalithapa3421 Před 20 dny +1

      ​@@sam-yogdil706des banuos na banous afno father lai lat hanera xoro ghar ko malik bhao ali na suyaho jasyo lagyo..father is father

    • @premdevirai9780
      @premdevirai9780 Před 20 dny

      ज्ञाने चोर को हात मा सुम्पिए मा फेरी १००% मा ८०% जन्ता सडक मा हुनेछ के तिमार रगत को खोला चाहान्छौ ??? धर्म निरपेक्ष सघियता एकदम ठिक छ तर यो सबिधान लाई चलाउने बाहुन भ्रस्टचारी लटतन्त्र नस्लिए एकतान्त्रीय सासन जिबितै बाहुनले राखेर चलाएको हुनाले ईनी बाहुन हरुलाई आउट गर्न साथ सत्ता शक्ती बाट ठिक लाईन मा आई जान्छ सघियता गलत होईन यो देश मा बाहुनबादी बाहुन तन्त्र गलत हो

  • @nishashrestha7509
    @nishashrestha7509 Před 20 dny +37

    सबै देश लुट्न आएको रहेछ परिचालित 😭😭🇳🇵बचाउ राजा

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 Před 20 dny +67

    नेपाली काङ्ग्रेस र एमाले पार्टीको हातमा सत्ता सुम्पिनु हुँदैन।

    • @BP-jq1ru
      @BP-jq1ru Před 20 dny +1

      अनि प्रदेशमा सरकार नै नबनाइ राख्ने

  • @user-ws8ed9vv3b
    @user-ws8ed9vv3b Před 20 dny +78

    उथुल पुथुल मात्र भन्छन कहिले हुन्छ हेर्न आतुर छु केपि र सेरेलाइ लखेटेको हेर्ने मन छ

  • @Raftaryoutube.channal
    @Raftaryoutube.channal Před 20 dny +7

    आन्तिम मौका हो प्रचड जि

  • @apekshaagriculture6736
    @apekshaagriculture6736 Před 20 dny +13

    अब पहिला जस्तो हुदैन। लाटा छैनन नि अबका जनता !

  • @poudelg1
    @poudelg1 Před 20 dny +19

    यो बुढो साँढे ८० लाखको घडी लगाएर अझै पनि जनतालाई भाड्दैछ। अब तेरो बाउको झोलेहरु मात्रै सडकमा आउँछन्।

  • @kalyanbista8959
    @kalyanbista8959 Před 20 dny +7

    प्रचन्ड प्र्धान मन्त्री हुन लायक को नेता होइन। यो देश लाई असफल हुन बाट जोगाउन।प्रचन्ड।पथ।को।अन्त हुनै पर्छ।

  • @ekrajdhamala5393
    @ekrajdhamala5393 Před 20 dny +23

    जनता न मरोस अब केपी र देउवा लाइ हान्नु पारो प्रचण्ड नत्र तिमि आफै जेल जान्छौ

  • @rupeshnepalrupeshbiratnaga3892

    अब यस्ता पनौतिको कुरा पत्याइन्न

  • @bkoyeerai7737
    @bkoyeerai7737 Před 20 dny +23

    बधाई छ।प्रचण्ड ज्यु।संधिय लोकतान्त्रिक गणतन्त्र समावेशि समानुपातिक बचाउ।

    • @hemankc5952
      @hemankc5952 Před 19 dny

      Ke ko badai ajai poni andoln garne bichar xa Sale khate haru ko so choch

  • @puskarmishra1999
    @puskarmishra1999 Před 20 dny +7

    !! अब कति भेला हुन्छन सडकमा त्यो चै हेरुम न,, कति भ्रममा पर्दा रहेछन नेपालिहरु !!🤣🤣🤣

  • @rabindrakadel4356
    @rabindrakadel4356 Před 20 dny +9

    आट भए सत्ता नछोड ओलि देउवा जेल कोच भ्रष्टाचार का फाईल सबै खोलेर सबै भ्रष्ट कोच । सैनिक कु नागरिक सत्ता को अगुवाइ गर । यो मौका नगुमा चन्डे

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 Před 20 dny +4

    मुखे तरसाईले केही हुदैन । पद गयाे ठुलाे कुराे , उथुल पुथुल हिजाे नै किन नगरेकाे , भाेलि चै केही हुदैन । तर्साएर प्रधान मन्त्री खाई रहने मात्रले केही हुनेवाला छैन याे देश बिकाशमा

  • @sureshgautam2163
    @sureshgautam2163 Před 20 dny +5

    जङ्गलीको धम्की पूर्ण भाषा देश बेचुवाको गफ

  • @gokarna3533
    @gokarna3533 Před 20 dny +27

    अब सधैंको लागी गयो माओवादी ३करोड जनताको लागी खुसीको खबर

  • @neerajjoshi8371
    @neerajjoshi8371 Před 20 dny +7

    जो होगा कल होगा
    पदमा नभएसि बिकल्प त सडक नै हो

    • @user-ku1jx6si8h
      @user-ku1jx6si8h Před 20 dny

      हुइया हुइया गर्या छन सुनेर !!!???😱😱😱

  • @user-gc8ew5nw3c
    @user-gc8ew5nw3c Před 20 dny +53

    सहिहो प्रदान मन्त्री ज्यु नछाड्नुहोला भष्टचारीहरुलाई नछाड्नु होला दलाली हरुलाई

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 Před 20 dny +2

      Yo pm aafai dala ho kaile bharat kale amerika

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 Před 20 dny

      Brstachari pani yehi pm ho dalal pani yei pm ho jo chor teskai thulo shor

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 Před 20 dny

      Aafai bharsta pm aarulai banchha des luter aafant r aafno jhole lai desko dukuti badeko chha uskai tholo kuro yesto fata le bolada tali bjaune jhole bhatuwa hun tyo ghane jantu makune ko baraute ho

    • @seanthakuri7944
      @seanthakuri7944 Před 20 dny +1

      जतिसक्दो चाडै देश बिकास निकास होस्

    • @gyanendrachataut7032
      @gyanendrachataut7032 Před 19 dny

      Hardik sradanjali

  • @user-cc4iq6rv6j
    @user-cc4iq6rv6j Před 20 dny +12

    आफै भ्रष्टाचार गर्ने र गर्नेलाई जोगाउने आफै फूर्ती गर्ने?

  • @raajudairajkumar6619
    @raajudairajkumar6619 Před 20 dny +3

    प्रचण्ड जि ! तपाईं ले गर्दा यो देशमा भएको क्ष्यती को लेखाजोखा गरेर हिसाब सार्बजनिक गर्नु पहिला , खुरुक्क लोकतन्त्र को मूल्य मान्यता मानेर हिड्नुस , लोकतन्त्र को सबल पक्ष भनेको बहुमत होइन र ? सरकार बाट बाहिर निस्कनुस ! आफू सरकार मा बसी बसी नधम्क्याउनुस , जे गर्नुस बाहिर आयर गर्नुस , आन्दोलन गर्न तपाईं को साथमा कोहि हुदैनन् आफ्ना आसेपासे बाहेक जसले केही कुम्ल्याउन सफल भय तपाईं बाट , आजित भैसकेका छन जनता सबै , स्वार्थ लिनको लागि जति लुटेरा बनाउनुभयको छ तिनी मात्रै हो लेखेर राख्नुस , धम्की मात्रै हो तपाईंको , केही काम गर्नेवाला छैन ! लोकतन्त्र र डिक्टेटर्शिप सङ्गै रहन सक्दैन , अब कृषि र जनताको जिबनयापन प्रमुख एजेण्डा हुनुपर्छ त्यसपछी अरुअरु , गणतन्त्र यो देशलाई घाणो भैसक्यो , प्रजातन्त्र राष्ट्रियता र समाजबाद लाई मोडेर गणतन्त्र किन चाहियाथियो ? मैले जन्मायको अरे , कांग्रेस यमाले लगायत ले साथ दियर हैन प्रजातन्त्र को रुप फेरेको ? त्यस्तो पनि यजेण्डा हुन्छ तपाईंको , तपाईंको व्यबहार बुझेनन भन्नुभाछ कि क्याहो ? तपाईंको व्यबहार मा dictatership छर्लङ्ग छ जो जनतालाई पाच्य हुँदैन !

  • @krishnashrestha598
    @krishnashrestha598 Před 20 dny +4

    जति बासे पनि सबै घाम झैं छर्लङ्ग देखिएको छ तिम्रो व्यावहारिक कार्य विगत र वर्तमानमा पनि देखिएकै छ त्यसैले त्यो भ्रष्टाचार निर्मुल, आर्थिक अपचलन बन्द गरि मितव्ययिताको शुरुआत गर्ने माहान कार्य प्रथमतः आफै बाट शुरुआत गर्न अती नै जरुरी छ यदि चेतना भया................ प्रचण्ड जी !

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 Před 20 dny +5

    अब समय छैन प्रचण्ड ज्यु छिटो छिटो भ्रष्ट को फायल खोल्नु

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx Před 20 dny +2

    सरकार मा आउनु भन्दा पहिला को वचन पुरा नगरेको कारण ले हाल दुख पाऊदै छ

  • @Bharatniru
    @Bharatniru Před 20 dny +3

    देश मा कहिको वाद चाहिएको छैन बित्था मा समाज बिगारेको छ गफ पेलेको छ मोज गरेको छ 😡

  • @tilajungentertainment7257
    @tilajungentertainment7257 Před 20 dny +11

    प्रचण्ड एकलै थान्ने मान्छे आफैँ एकलै हुन्छ जय प्रचण्ड ❤❤❤❤❤

  • @user-bk5ne9db7l
    @user-bk5ne9db7l Před 20 dny +1

    उथलपुथल देश र जनताको पक्षमा होस् ।

  • @relaxandcool3369
    @relaxandcool3369 Před 20 dny +4

    थुक्क काम गर्ने जनशक्ति बेचेर हसुरेका छौ अब अायात गर्न बाहेक अरु विकल्प छेन भन्ने कहिले बुझ्छौ। ती ताली बजाउने मुर्ख पो कस्ता हुन् ।

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 Před 19 dny

    प्रचन्डको नेत्रित्व जनताको लागि अपरिहार्य छ ।

  • @balkrishnakhanal5738
    @balkrishnakhanal5738 Před 20 dny +3

    गाला चिल्ला राता भएको देखेपछि थाहा भो सरकारको सालतमामी सकिएछ, कुर्सी पाएकालाई यतिखेर भ्याइनभ्याइ छ..

  • @anilale0102
    @anilale0102 Před 20 dny +3

    कम्से कम त्यो फुलेको जुँगा को क्याल राखेको भए प्रधानमन्त्री ज्यु 😊

  • @sureshlawati7647
    @sureshlawati7647 Před 20 dny +3

    छोरालाइ बुहारीलाई भाइलाइ दाजुलाइ छोरिलाइ भतिजलाइ ठाउँमा पुर्‍याउन सर्बसाधरन ले ज्यान गुमाउनु पर्ने हो नेता ज्यु?

  • @LaxmiramBC
    @LaxmiramBC Před 20 dny +2

    अब सर्वहारका कुरागर्ने, सत्तामानहुदा, सपना फेरि बाड्ने

  • @shivasharma2609
    @shivasharma2609 Před 20 dny +2

    अब सडक अान्दोलनमा जनता अाउदैनन् ।किन अाउने जनता ??

  • @serofero83
    @serofero83 Před 20 dny +3

    तिमी हरु कसैमा देश चलाउन सक्ने खुबी छैन। तिमी हरूले गर्दा जनता ले धेरै दुःख पाए अब तिमी हरु सबैलाई जेल कोच्नु पर्छ। अब भारतले खाद्यान्न रोक्छ र नेपाल ले कृषि मा क्रांति ल्याउला भनेर भन्नु मुर्खता हो। शुरू देखि नै कृषि क्रान्ति मा पहल गर्न कल्ले छेक्यो।😀😀😀😀

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 Před 20 dny +1

    सोचे अनुसारको कडा कदम चाल्न नसकेपछि आफ्नो कमजोरी लुकाउन कार्यकर्ताहरु लाई पुन: सपनाको संसार देखाउदै।

  • @dipakbdrsingh
    @dipakbdrsingh Před 20 dny +2

    अब जनता ले सात दिदैनन

  • @JanardanSharma-kg8ty
    @JanardanSharma-kg8ty Před 20 dny +2

    क्यान्टल म्यानको फायए खोलेपछि मात्र थाहा हुन्छ।

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 Před 20 dny +1

    कमरेड प्रचण्ड 👍👍

  • @arjunparajuli8159
    @arjunparajuli8159 Před 19 dny

    नेपाली कांग्रेस र नेकपा एमालेले जनभावना बुझेर काम गर्न सकेन भने प्रचण्ड ज्युको कुरा सत्य हुने छ।जनताको काम गर्नु पर्यो।जय नेपाल।

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 Před 20 dny +2

    सत्ता गयो भनेर किन चिच्याएको होला प्रतिपक्षमा बसेर पार्टि बनाउ न हौ

  • @yagyabashyal5571
    @yagyabashyal5571 Před 20 dny +2

    बल्ल सहि कुरो आयो

  • @harikhasu4972
    @harikhasu4972 Před 19 dny

    🙏🙏🙏यसपाली काम गर्न दिनु पर्छ प्रचण्डलाई जनता ले साथ दिनुपर्छ

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 Před 20 dny +2

    अब नेपाली जनताले बुझन जरुरी छ।

    • @Musiclovers-gt
      @Musiclovers-gt Před 20 dny

      जनताले बुझिसकेका छन।यसले फेरि उल्लु बनाउँदैछ भनेर। झाेले झिम्टे बाहेक बाँकी त अब उहीँ हाे।

  • @shreeganesh198
    @shreeganesh198 Před 20 dny +8

    प्रचन्ड नै ठिक हुनु हुन्छ प्रधानमन्त्री हुन लायक अरु केपि बा देउपा भन्दा तर सति ले सरापे को देश मा जे पनि गस्ले नि जे पनि गर्न सक्ने भय

  • @psdhami2145
    @psdhami2145 Před 20 dny +2

    कठै कठ मेरो देस के हुँदै छ यो देस मा

    • @bijayp3i
      @bijayp3i Před 20 dny

      के हुँदै छ देखिनस त जस्ता डलर मा बिक्ने हरुले गर्दा नै हो आज यो हाल भएको

  • @sangamnc527
    @sangamnc527 Před 20 dny

    प्रचण्ड 🙏🇳🇵

  • @krishnaacharya4908
    @krishnaacharya4908 Před 20 dny +2

    त जाठालाइ सुहाउने नै जङगल र बाटो हो सत्ता सुहाएन 🤘😊

    • @user-tp2oj9iq6d
      @user-tp2oj9iq6d Před 20 dny

      त मुजि खाते बोल्न सिक झोले मुजि

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 19 dny

    राजाको समर्थन बिना सरकारमा बसेर डकार्नेहरूको सडक अर्थ छैन । राजा र जनताले बनायको देश हो नेपाल ।

  • @tejnathkandel1642
    @tejnathkandel1642 Před 20 dny +1

    कमरेट प्रचंड रूप प्रकट गर्ने बेलाहोयो क्रमलाई भंगगरौ घर्सेने होईन छलाँग र धक्का मारौ लाल सलाम 😊

  • @laxmirajbhattarai6785
    @laxmirajbhattarai6785 Před 20 dny +3

    तेरो भुट्त्रो उथल पुथल ,ज्यानमाराको नेतृत्व खतम हुंदा यत्रो रोदन।

  • @Olimanohar
    @Olimanohar Před 20 dny +3

    रुनाधुना छोडौ

  • @user-ob3di1oz3t
    @user-ob3di1oz3t Před 20 dny +2

    😂😂 घिनलाग्दो राजनीतिक अनुहार हरूको भुकाई अतिभयोकी अबत अझै कति नाङ्गो पार्छौ मेरो देशलाई 😭😭
    भो पुग्यो कति भुकीरा सबै उही मुलाको सिन्की हरु

  • @JasbahadurRai-ic2cm
    @JasbahadurRai-ic2cm Před 19 dny

    त्यही भएर पो देशैभरी सम्भावित उद्योग, कलकारखाना खोलेर चरपष्ट भएको रहेछ । युवाजत्ति सबै बाहिर गइसके गफाडीहरुले चलाएको देश ।

  • @umeshtripathi5470
    @umeshtripathi5470 Před 19 dny

    गिरिविन्दु काण्ड मा केपी ओली र शेर बहादुर लाई समात्न सकिएन 🥹 सबै नेता काण्ड मा मुछिएपछि नेपाली जनता लाई आँखा धूलो हाल्ने प्रक्रिया जारी रहोस🙏

  • @rajdangal8340
    @rajdangal8340 Před 20 dny

    नछोड्नु प्रधानमन्त्री ज्यु उसै केही न केही उथलपुथल गर्नुस केही उपाय नभए राजालाइ बुझाएर फेरि प्रधानमन्त्री बन्नुस ❤❤

  • @nitaraut3710
    @nitaraut3710 Před 20 dny

    सहि कुरो प्रधानमन्त्री ज्यु, जय नेपाल🇳🇵

  • @bhimraj7058
    @bhimraj7058 Před 19 dny

    अब प्रचण्डको काम उथलपुथल गर्नु बाहेक अरु केही काम छैन। प्रचण्ड तिम्रो बारेमा नेपाली जनताले बुझिसकेका छन्।

  • @nishashrestha7509
    @nishashrestha7509 Před 20 dny +11

    निभ्न लागेको बत्ति 😭😭🇳🇵🙏

    • @dasrathnepallimbu3644
      @dasrathnepallimbu3644 Před 20 dny +1

      उदाउन लागेको प्रचण्ड हो भन न हो

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h Před 19 dny

    Good information

  • @user-ob3cd4kp3x
    @user-ob3cd4kp3x Před 20 dny

    सलाम छ प्रचण्ड

  • @mithilapradhan4866
    @mithilapradhan4866 Před 19 dny

    प्रधान मन्त्रीले गृहमन्त्री संग मिलेर भ्रष्टाचार गर्नेलाई नछाडनु जनता हजुरकाे साथमा छ भन्डाफोर हाेला भनेर कंग्रेस र ऐमाले सरकार ढलाउनु तिर लागेकाे नडराई गृहमन्त्रीले कदम उठाउनु पर्छ जय घण्टी 🔔🔔🔔🔔

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 Před 19 dny

    तिम्रो लागी अब जनताले पट्यौन ।। आंदोलन एक्लै गरे बालै फररर ।।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Před 19 dny

    अबको विकल्प प्रचण्ड जङ्गल गए हुन्छ।अबको चुनाव आलू खाने छौँ प्रचण्ड राजनीति अबसरबादी हौ।बिना गठबन्धन चुनाव जित्नु फलामको चिउरा चपाउनु जस्तै हो।❤

  • @aarojbk
    @aarojbk Před 20 dny

    देशलाई कंगाल बनाउने हरु लाई जेलमा हाल्नु प्रधानमन्त्री ज्यु

  • @GyanuThapa-o5c
    @GyanuThapa-o5c Před 20 dny

    माओवादी हिजो पनि जनताको हकहित र अधिकारको लागि जनयुद्ध गरिएको थियो र आज पनि माओवादी जनताको समस्यालाई साबधान गर्ने एक मात्र पार्टी हो... क्रान्तिकारी लालसलाम अध्यक्ष कमरेड ❤❤❤

  • @dalbarali1873
    @dalbarali1873 Před 19 dny

    आज को बैज्ञानिक भौतिकवादी बिश्वास को निति सिद्धान्त ठेट रुपमा गर्नु भएको मा हार्दीक बधाई छ।

  • @tirthabhatta
    @tirthabhatta Před 19 dny

    प्रचण्ड नामका मानिस कम्युनिष्टको नाममा कलङ्कित हुन।उनले पहिले सत्ताप्राप्तीको लागि गन (बन्दुक) युद्ध गर्नु भयो र भएका दक्ष जनशक्तिलाई लखेट्नू भयो, अहिले आफन्त र कार्यकर्ताहरूको लागि संघियताको नाममा धन युद्ध गर्दै हुनुहुन्छ। भविष्यमा देशलाई अस्थिर राख्न जातीयता र वर्गीयता को कुरा गरेर समाज भाँड्दै छन।
    भ्रम नरहोस्!!!

  • @rudrabahadursuryabansi5454

    Right analysis,pm jiu, khusi lageyo.

  • @hemusarkar1365
    @hemusarkar1365 Před 20 dny

    आफू प्रधानमन्त्री बन्ने हो भने राजा लाई सत्ता सुम्पिनु नै प्रचण्डको यक महान नेताको छवि देखाउने छ 😊

  • @Sahira.sapkota
    @Sahira.sapkota Před 20 dny

    प्रचन्ड को भनाइ मा सत्यता छ भ्रष्टाचारी लाई तह नलगाएसम्म देश बन्दैन
    म माओवादी होइन भ्रष्टाचार विरोधी अभियान मा सबै जना एकजुट भई क्रान्ति ल्याउनु पर्ने आजको आवश्यकता हो

  • @TilakGurung-q8s
    @TilakGurung-q8s Před 19 dny

    प्रचण्ड कामरेड तपाई लगायत सबई नेता भ्रष्ट हो। सबई ब्रिद्द नेता हरु जेल को योग्य छ।

  • @user-jx7bd9ri8q
    @user-jx7bd9ri8q Před 20 dny

    Lal salam comrade

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 Před 19 dny

    मेरो विनम्र अनुरोध छ जनतालाई ? होलसेल एमाले कोंग्रेस मात्र हो खुदरा पसलतिर नलाग्नुस जनता ।।

  • @narendrapandey8055
    @narendrapandey8055 Před 19 dny

    Dhannebad prachand puspkamal dahal ji❤❤M dubai bat sailot takrtaucxu m ex Army ❤❤

  • @bharatbhul3835
    @bharatbhul3835 Před 20 dny

    भासण मात्रै होइन्न प्रधानमन्त्री ज्यु लागू गर्नु न

  • @user-eh9qt8tv1c
    @user-eh9qt8tv1c Před 20 dny

    Good 🙏 👏 👌 👍

  • @ganeshmahara1529
    @ganeshmahara1529 Před 20 dny +1

    14:18 14:38 हेर्नु त छट्पटी सरकार बाट बाहिरिनु पर्दा

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 Před 19 dny

    यो संसदीय ब्यवस्था सडक बाटै फाल्न को लागि आन्दोलन सुरुगर्नु सुरुहवस गणतन्त्र का पिता क . प्रचण्ड ज्यु जनता हजुर को साथमा छ 🌿🌹🌹🌹❤️❤️❤️❤️🌿

  • @Rajeshkuma159
    @Rajeshkuma159 Před 19 dny

    सहि हो भित्तैमा पुराउनु पर्छ अब चाहि ॥ तर को पुग्नि हो यो चाहि थाहा भयन मलाई 🤗 नेपालको नेता र जन्ता कति बेला को सग मिल्छन कस्को सपोट गर्छन केही पत्व हुदो रहिनछ🤔🤗आफुलाई फाईदा जता मिलो तेतै लाग्छन नेता र जन्ता पनि अनि के बोल्नु बोलेर कामै छैन हामी बिचमा🤗

  • @manoramchannel2271
    @manoramchannel2271 Před 20 dny

    सत्ता बाहिर बस्न परेपछी माओवादीको काम आन्दोलन नै हो ।

  • @khadgakhatiwada2399
    @khadgakhatiwada2399 Před 20 dny +1

    १२ बजे राती मध्याबधी घोषणा गर कुरै खलास न त सडक न जङ्गल कतै नजाउ जनतामा जाउ भलो हुन्छ चलखेल गर्ने ठाउँ नराख नत्र आफैं समाप्त ।

  • @narendrapandey8055
    @narendrapandey8055 Před 19 dny

    Wa prachand puspkamal dahal pm jiu dherai dherai dhannebad
    M dubai bat sailot takrtaucxu m ex Army ❤❤

  • @khumbahadur3482
    @khumbahadur3482 Před 19 dny

    प्रधानमन्त्री ज्यु हजुर प्रधानमन्त्री हुदा त भ्रष्टाचारि लाई जेल हाल्नु सक्नु भएन अब झन सद्क मा आएर के नै गर्न सक्नु होला र खएर जसरी बोल्नु भा छ त्यो तपाईंको बोली पूरा गर्नु होस तपाईंको सपोत मा हामी सधै भ हुने छोउ

  • @user-vc7dz4no3o
    @user-vc7dz4no3o Před 19 dny

    आज सम्म के गर्यौ प्रचण्ड जी त्यत्रो जनयुद्ध गराएर जनताका छोरा छोरी लडायौं, आफ्नै बारे मात्र सोचेर हुन्न , सत्ता छोड्नु परेको कुण्ठा नपोखे हुन्छ , तिमी संगै सेरे र के पी पनि एउटै ड्याङ् का मुलाहरु हौ 🤬🤬🤬🤬

  • @sushangajurel5772
    @sushangajurel5772 Před 20 dny

    आउनुपर्ने आवश्यक छ् ,पुरै परिवर्तन आवश्यकता छन् ,सै विचारमा आउनु होस् ,,

  • @dambergurung6718
    @dambergurung6718 Před 19 dny

    Great ❤❤

  • @durgagurung2153
    @durgagurung2153 Před 19 dny

    यसरि निहु खोज्ने लाइ गोलि ठोक्दे नेपाली जनता हो, यो झगाडि हरु ले देश बनाउदैन! बालेन, हर्क, महाबिर, सुनाक सर ,सुरेन्द्र केसि,हमाल सर लाइ मद्द्त गरौ! यो काग्रेश र कम्युनिस्ट ले देश बनाउदैन!

  • @dbghayalvlogs
    @dbghayalvlogs Před 20 dny

    प्रचण्ड जि ले बोलेका सबै कुरा पुरा हुन्छन् अब ८४ मा माओवादि केन्द्र लाई अत्यधिक बहुमतले बिजय गराउ साथि हो✊✊🤘🤘💕💕🇳🇵🇳🇵🙏🙏

  • @agamrai8764
    @agamrai8764 Před 19 dny

    अब त हामी पार्टीको इमानदार कार्यकर्ता हरुले नै साथ दिदैनौ जनताको कुरो छोडनुहोला,कि हाम्रा यी सर्तहरू मान्नु पर्यो।
    कम्रेड आहुतु,बैध्य,बाबुराम,बिब्लब घनस्याम 13:26 अनि पहिचान पक्षधरको नेताहरुलाई एक साथ लानुपर्यो।

  • @dhankajigurung7398
    @dhankajigurung7398 Před 19 dny

    Prachanda ko jay jay kaar hajur

  • @magarbhanu3260
    @magarbhanu3260 Před 20 dny +3

    Satta xoddako xatpati😅😅

  • @KashiMaharjan
    @KashiMaharjan Před 19 dny

    Very very nice

  • @minprasadadhikri3173
    @minprasadadhikri3173 Před 19 dny

    सत्तामा बसेर प्रधानमन्त्री हुने बेला सम्म केही नदेख्ने सत्ताबाट बाहिर आउने बित्तिकै सड्क आन्दोलन आउन हुकार गर्नको अर्थ छैन ।

  • @deepakkhadka4720
    @deepakkhadka4720 Před 20 dny

    अबको उथलपुथल चाही देश र गरिव जनताको निम्ति आवोस शुभकामना

  • @ShyamAdhikari-pr9ih
    @ShyamAdhikari-pr9ih Před 20 dny

    अहिले जस्तो bharasta त हुदैनथियो होला।प्रचण्ड जि

  • @lalbahaduradhikari838
    @lalbahaduradhikari838 Před 19 dny

    यो मौका मा चौका प्रहार गर्नु र उथलपुथल ल्याइदिनु प-यो अब तपाईको निम्ति यो अहिले सम्म को सबैभन्दा ठूलो अबसर राजा लाई सता हस्तान्तरण गराउनु र आफू p.m.बनु बांकि सबै लाई आजिवन काराबास राखदिनु, तपाई लाई चेतना भया,........ जय देश जय ऊ🇳🇵🙏🇳🇵