लाङटाङ यात्रा || नयाँ बसेको हिमालको गाउँ Langtang Trek Rasuwa || Newly Constructed Himalayan Village

Sdílet
Vložit
  • čas přidán 10. 01. 2024
  • Langtang Trek Rasuwa. New Village in Himalayas हिमालको नयाँ बस्ती
    Langtang Part 1
    • मान्छे हराउने डाडाँ, ल...
    Please watch our other videos
    Rasuwa Nagthali Trek
    • रसुवा यात्रा || तीब्बत...
    Black Village Rasuwa
    • कालो गाउँ रसुवा || Bla...

Komentáře • 347

  • @buddihichhetri6090
    @buddihichhetri6090 Před 4 měsíci +19

    देशको सौन्दर्यलाई चिनाउने हिरालाई केहि भोगी किराहरुले चिन्दैनन😢 फेरि पनि कस्तो मिठो सकारात्मक संदेश दिनुभयो यही हो तपाईंको परिचय 🇳🇵🇳🇵तपाईं दुई भाइको मेहनतलाई सलाम गर्छु ✊

  • @dipendraghising2809
    @dipendraghising2809 Před 4 měsíci +4

    मान्छेको मन जितेर कमाएको धन पो धन अरुको चित्त दुखाएर कमाएको धनको सह हुदैन भन्ने बुझौं ।

  • @premkhadka1996
    @premkhadka1996 Před 4 měsíci +10

    हामी नेपाली यहि र यस्तै कारणले पछाडी छौ । आजकल भएको कुरा कदर गर्न जान्दैनौ नेपालिहरुमा केही कुरा बढी भएमा उन्मात बढेर आउँछ । यो ठाउँ घुम्न जानू त्यति उपयुक्त लागेन जहाँ आफ्नो सम्मान कदर हुदैन त्यस्तो ठाउमा नगएकै बेस तपाइको त्यहीबाट फर्किने निर्णय सहि छ। यस्ता गलत विकृतीयुक्त कुरा नि देखाउनु किनकि हाम्रो समाजमा गलत कुरा नमौलाओस ।❤

  • @PaschimiAllies
    @PaschimiAllies Před 4 měsíci +7

    यो भिदियो मा दुई शब्द लेख्न मन लाग्यो सचिन दाइलाइ कुनै पनि भिदियो यसरी निरास भयको देखेको थिन अपसोस तेहाका मनिसक ब्याबाहार सायद तेतिधेरै पसु युक्त छ भन्ने कुरा उहाँ ले नबोलेपनी भाब ले देखाउछ लाङटाङ हाम्रै देश हो तर सक्भर रमाउन जाने हो यस्तो थाउ मा यसरी म दुखाउन होइन सक्भर यस्ता थाउ मा न जाउ

    • @lyanglyang1
      @lyanglyang1 Před 4 měsíci +1

      sachin sir dukhi hunu jayaj cha, ma ni gako thiye langtang parar ko saal, sarai na mitho chan tyahaka manchey haru, langtang beautiful bhaye pani ma chai kasai lai pani langtang recommend gardina.

    • @PaschimiAllies
      @PaschimiAllies Před 4 měsíci

      @@lyanglyang1 thank you for information

  • @cr7lover924
    @cr7lover924 Před 4 měsíci +36

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 Před 4 měsíci +12

    होटलवालाहरुले हजुरहरुलाइ गरेको व्यावहारले सार्है मन दुख्यो।

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 Před 4 měsíci +5

    लाङटाङ बासी र त्यहाँका होटल ब्यावसायिकहरुमा परिवर्तन नआएसम्म लाङटाङ एरियामा स्वादेशी वा बिदेशी पर्यटक लैजाने वा पठाउने आदि इत्यादि सबै किसिमको नीति कार्य नेपाल सरकार र ट्रेकिङ एजेन्सीहरु ले तुरुन्त बन्द गर्न सबैमा हार्दिक अपिल गर्दा छु। साथै सम्बन्धित निकायको ध्यानाकर्षण होस्

  • @5wys17-cv7dz
    @5wys17-cv7dz Před 4 měsíci +108

    भेदभाव गरेको दृश्यको भिडिओ हालिदिनु होला। गलत संस्कृतिको बिकाश हुन नपावोस। यो रंगभेदी संस्कृति हिमाली भेगतिर हुर्किन नदिउ। एक दुइ खराब जहाँ पनि हुन्छन तर छुट पाउनु हुदैन।

    • @yadavdevkota1171
      @yadavdevkota1171 Před 4 měsíci +5

      भिडियो नै हाल्नुपर्छ जस्तो लाग्दैन ! तर यसरी विभेद गर्नु चै उचित कार्य होईन ! जब एउटै शुल्क तिरेर पनि सेवा लिदा चै गोरेलाई प्राथमिकता दिनु निन्दनीय छ 😢

    • @mespangrai5240
      @mespangrai5240 Před 4 měsíci +6

      नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो!
      सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न!

    • @amritmagar704
      @amritmagar704 Před 4 měsíci

      I am agree with @5wys17

    • @RockxAndy
      @RockxAndy Před 4 měsíci +3

      Langtang gaidaina esto man naramro banai banai k ghumna janu😊

    • @balbahadurbasnet1299
      @balbahadurbasnet1299 Před 4 měsíci

      Ho ma Langatan ra gosai kunda gako sab ko mano poli last mahango. gore laai poila dine ani matra hamro pali.

  • @mespangrai5240
    @mespangrai5240 Před 4 měsíci +9

    1. नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो!
    2. सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न!
    3. धन्यवाद अर्को राम्रो भिडियोको लागि , तपाई दुबै लाई! (M. Rai, Bhojpur)

  • @balbdrrai9708
    @balbdrrai9708 Před 4 měsíci +12

    सोलुखुम्बुको नाम्चेमा त झन बिदेशी भन्दा नेपालीलाई खाना नै नखुवाउने गर्छन् भन्ने नेपालीको गुनासो छ सचिन न्यौपाने सर🇲🇾

  • @kamalojha5186
    @kamalojha5186 Před 4 měsíci +11

    तपाइले नेपाल लाई बिस्व सामु चिनाउन गरेको यो योगदान अतुलनिय छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SanjayGhisingofficial
    @SanjayGhisingofficial Před 4 měsíci +5

    आफ्नै जिल्ला भएर पनि नपुगे को मान्छे म । आज यो भिडियो हेरेर पुगेको झै महासुश भएको छु,thank you❤❤

  • @user-zb5lw5qu9i
    @user-zb5lw5qu9i Před 4 měsíci +5

    धन्यवाद दाई यो भिडियोले अलिक भावुक बनायो भेदभाव अनि आफ्नो गाउ ठाउको बारेमा केहि नबोलिदिदा र दाईहरुलाई मेरो सुझाव यसरि कुनै नया ठाउजादा त्यहाको स्थानिय सरकारसङ्ग समन्यव गरेर जादा अति उत्तम कहि

  • @rohitkhadka2258
    @rohitkhadka2258 Před 4 měsíci +3

    म Purvi blues को नियमित भिडियो हेर्नेमा पर्छु । यो भिडियो पनि मैले पुरै हेरे .... यो ठाउँका मानिसहरुमा मानबता चाहि नभएकै छन । हजुरको थोरै गुनासो पनि ठीकै छ, तर जे जस्तो भएँ नि हजुरहरु लाङटाङ पुगीसके पछि क्यान्जिन गुम्बा सम्म पुग्नु पर्ने अझै अगाडिको ठाउँ धेरै रमाइलो थियो । बाटो नि राम्रै थियो उकालो नि थिएन । anyway nice and beautiful video

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 Před 4 měsíci +2

    म मरेर बाचेको ठाउँ मेरो ब्यारेक पुरियको अनि सहयात्री हरु घुमायको ठाउँ जीवन मा आफुलाइ एक्लो फिल गरेको त्यो पल आज खाडी देखि हेर्दा मन रसायो

  • @shishirthangamba7921
    @shishirthangamba7921 Před 4 měsíci +1

    सचिन जि नमस्कार म नियमित दर्शक 🙏मैले भिडियो हेरे आज केही लामो लेख्न मन लाग्यो र लेख्दै छु । हुनत हामी अल्पचेतन समाजको पनि गान्धारी झुंडहरुमा छौं यहाँ पट्टि खोलेका गान्धारिहरु त छन तर कु-संस्कारले सुसज्जित छन त्यसैले अन्धो बन्ने नाटक गर्नु स्वभाविक हो । यो एक व्यक्तिको व्यवहार कदापि होइन यो त त्यहाँ हुर्किरहेको अर्को संस्कार हो । आफू भलो जगत भलो । तिनीहरुलाई भन्नू यति । सचिन जिहरुलाइ सदैव समर्थन र साथ ❤ धन्यवाद !

  • @user-nl5su2cw5s
    @user-nl5su2cw5s Před 4 měsíci +8

    सचिन सर को भिडियो सारै मन पर्छ 😊 हजुर को आवाज धेरै मिठो छ!

  • @anjalianjula
    @anjalianjula Před 4 měsíci +2

    गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर ।
    @purvi blues🥰😍🤩

  • @khatrikrishna608
    @khatrikrishna608 Před 4 měsíci +3

    सचिन दाइ र अर्को दाइ लाई नि नमस्कार ल
    दाइ समय मिलेको बेला हजुरको भिडियो प्राय नछुटाई हेर्ने गरेको छु धेरै भन्दा धेरै मन पर्छ र जानलाई लाएक ठाउँ हरु छ्न दाइ जान नसकेपनी भिडियो हेरेर मन मा नै रमाईलो गर्ने छौ।
    धन्यवाद हजुर हरुलाई।

  • @rohitrai8075
    @rohitrai8075 Před 4 měsíci

    भाैगाेलिक बनावट र हिमाली भेगका सुन्दर दृश्यले मनै राेमाञ्चित प्रफुल्ल बनाउछ नै तर यात्रामा सेवा दायक निकायहरुले अलिक यात्रु पाहुनाहरुलाई रुखाे व्यवहार गरि दिदा खल्लो महसुस हुन्छ खैर सुख अनुभुति गर्नु पर्छ।

  • @ashimgurung842
    @ashimgurung842 Před 4 měsíci +3

    सचिन सर को मेहेनत ले हामी जस्ता लाखौ लाई आफ्नो देशको सुन्दरता हेर्न चिन्न र जान्न पाएको छौ धन्यवाद सचिन सर दुवै जनालाई 🙏🙏

  • @Old_memories_098
    @Old_memories_098 Před 4 měsíci

    सोलुखुम्बु को खुम्बु क्षेत्रमा झन नेपाली र विदेशी लाई हेर्ने नजर पनि फरक पाइन्छ। खान बस्नका लागि त झनै गाह्रो छ नेपाली लाई।

  • @RositVlogs
    @RositVlogs Před 4 měsíci +1

    यो दुइजाना दाजु हरुको भिडियो प्रस्तुत गर्ने शैली सारै मन पर्छ धेरै दु:खद यात्रा सङै मिठो भिडियो पस्कनु हुन्छ।

  • @nishasaud8161
    @nishasaud8161 Před 4 měsíci +1

    सए यसपछी अछामको पनि भिडियो राख्नु होलानी है🙏❣️ एकदम मन छुने भिडियो🙏🙏❣️

  • @sarmilaneupane4751
    @sarmilaneupane4751 Před 4 měsíci +3

    घरमा बसि बसि विभिन्न स्थानको बारेमा बुझ्ने र भ्रमण गर्ने अवसर प्रदान गर्नु भएको मा सचिन सर लक्ष्मी सर दुबै लाई धेरै धेरै धन्यवाद 🙏🤗

  • @shivkawan5221
    @shivkawan5221 Před 4 měsíci +1

    पर्यटकप्रति सम्मानजनक व्यवहार गर्नु हाेटेल व्यवसायीहरूकाे प्रमुख कर्तव्य र धर्म पनि हाे । हेक्का रहाेस यसलाइ कदापि भुल्न पाइन्दैन ।

  • @indrapoudel6203
    @indrapoudel6203 Před 4 měsíci

    नमस्कार ,काठमाडौं रसुवा आमा छेदुङ ,स्याप्रुवेसी लामा होटल घोडा तवेला लाङटाङ सम्म का रमाइला दृश्य तपाईंहरु सँगै अलि ढिलो आज मात्र हेरेँ सरहरु ,घोडा तवेलाका होटलवाला हरु हरामी रहेछन् ,खेद छ :-इन्द्र पौडेल पदमपुर चितवन बाट

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji Před 4 měsíci +1

    अत्यन्तै सुन्दर लङटाङ पदमार्ग तर नेपालीहरुले नेपाली लाइनै गर्ने व्यबहार ले मन खिन्न बनायो ।

  • @user-gr1ur9ug2d
    @user-gr1ur9ug2d Před 4 měsíci +2

    एक अर्कालाई सम्मान गर्ने गरुम नेपाली भएर नेपाली लाई नैं राम्रो भेभार गर्दैन भने फेरि शुल्क पनि विदेशी बराबर तिरेर पनि वास्ता नगर्ने तिमारु नबसे अर्को आइहाल्छ त्यस्तो घमंड देखाउने को होटल नै बन्द गर्दिनु पर्यो कि स्थानीय सरकारको ध्यान जवास

  • @furanimasherpa6369
    @furanimasherpa6369 Před 4 měsíci +1

    नेपालीले नेपालिलाई नै यस्तो व्यबहार गरेरै होला सायद नेपालीहरु यात्रा मा कमि हुन पुगेको ।सर तर एकदम खुशी लगेउ हजुरहरु को विडियो हेरेर

  • @ranjitkarki8335
    @ranjitkarki8335 Před 4 měsíci +5

    Purvi Blues को नियमित दर्शकको रुपमा पहिलोपल्ट सचिनजीको तर्फबाट नमिठो अनुभव सुनियो। Purvi Blues को महानता कि अझै लाम्टांग भ्रमण गर्नुहोस भन्दै प्रचार गर्दै हुनुहुन्छ। तर यो श्रब्यदृश्य हेरिसकेपछि कम्तिमा म चाँही परिवारसंग यो भेग जाने गल्ति गर्नेछैन। पैसा त् गौण हो तर आफ्नै देशमा पैसा तिर्छु भन्दापनि दोश्रो दर्जाको ब्यबहार भोग्नुपर्छ भने कुनै हालतमा त्यस्ताको गाउँ भ्रमण गरिदैन।
    शुन्दर हिमालको अशुन्दर मन् हरु

    • @rohitkhadka2258
      @rohitkhadka2258 Před 4 měsíci

      म चाहि कामको शिलशिलामा पुगेर आएको ....... जुन ब्यबहार भयो त्यो होटेल चाहि, गोसाईकुन्ड गाउपालिका ४ लाङटाङका वडा अध्यक्षको हो, झन अरु होटेलमा कस्तो होला

  • @m.bastola1274
    @m.bastola1274 Před 4 měsíci

    लाङटाङ यात्रामा नमिठो तथ्य सुन्दा अलिक नरमाइलो लाग्यो। नेपालको जुनसुकै ठाउँ पनि आफैमा निकै मनमोहक र रोमाञ्चक दृश्यले भरिपूर्ण छ नै त्यो भन्दा बढी यहाँको अर्को दुःख लाग्ने कुरा सुन्दा मन अलिक भावुक बनायो जुन ७२ सालको भूकम्पले पुर्याएको अपूरणीय क्षति रहेछ। तपाईं हरु दुई जनाको अथक परिश्रमका लागि हृदय देखि नै नमन छ।❤❤❤❤

  • @MilanAcharya1
    @MilanAcharya1 Před 4 měsíci +5

    भिडियो हेर्न बिहीबार पर्खेर बस्ने जति यता हाजिर गर्नुहोला 🎉🎉🎉🎉🎉

    • @gangaac1122
      @gangaac1122 Před 4 měsíci +4

      हामी हो हामि🎉🎉

    • @arkopaila
      @arkopaila Před 4 měsíci +3

      म पनि छु है ❤

    • @SangramVlogs03
      @SangramVlogs03 Před 4 měsíci

      हामी पनि हो है 🎉🎉🎉🎉

  • @jayagopalkhadka3908
    @jayagopalkhadka3908 Před 4 měsíci +3

    ekdum sahi kura ho thau sunder hotel byapari 3 class ko chan antarik payetak lai garne behivihour ekdum naramro cha

  • @ramkumartamang1350
    @ramkumartamang1350 Před 4 měsíci +1

    हैन कति छिटो कमेन्ट गर्न भ्याएको हो।❤my favourite purvi blus🎉

  • @padamgurung9624
    @padamgurung9624 Před 4 měsíci +1

    नमस्ते सम्पुर्णमा साथै सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ !!!

  • @Lal42892
    @Lal42892 Před 4 měsíci +2

    सचिन सर, हजुरको यो सायद पहिलो एपिसोड होला यसरी भावुक बनाएको । मेरो पनि सपना थियो लाङ्गटाङ्ग भ्यालिको, तर खै खै । एक त हाइटको समस्या छदै छ, त्यसमाथि अब झन् पक्षपाती व्यवहारको । हामी नेपालीले त जहाँ पनि, जुन पनि ट्र्याकमा कति विशेष माया पो पाका थियौ त । सायद हजुर पनि त्यही कारण होला यात्रालाई छोताउनु भएको, है सर ।

  • @limbugrows7029
    @limbugrows7029 Před 4 měsíci +2

    Yo video ko Dharane Solti chai ma ho hai!! You guys are incredibly humble, I didn't realise you were such well-known CZcamsrs and my Dad and Mum are big fan of your work.

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Před 4 měsíci +2

    अत्यन्तै सुन्दर स्थान लाङटाङ❤❤❤तर विभेदले मन खिन्न भयो ❤सम्बन्धित निकायको ध्यान जान जरुरी छ 🙏🙏

  • @RiteshGurung_singer
    @RiteshGurung_singer Před 4 měsíci

    म माछापोखरी देखि स्यार्पुबेशी सम्म गाडी मा यात्रा गरेको छु तर पैदल यात्रा बम्बो सम्म मात्र सिमित भयो पुग्न नपाएनी देख्न पायो धन्यवाद पुर्भी मिडिया लाई

  • @Rajahang
    @Rajahang Před 4 měsíci

    आफू जान नसके पनि हेरेरै गयेको महसुस हुन्छ।।।हाम्रो नेपाल कति सुनदर छ।।।

  • @khadaksawad4294
    @khadaksawad4294 Před 4 měsíci +2

    मलाई पनि एकदमै राम्रो लाग्छ यो भिडियो हेर्न।

  • @Arjungamer88
    @Arjungamer88 Před 4 měsíci +2

    निरन्तर हेर्छु प्युठान जिल्ला को मान्छे हाल साउदी अरब देखि❤❤❤धेरै माया छ❤❤❤❤❤

  • @apexpredator5449
    @apexpredator5449 Před 3 měsíci +2

    फापर पनि नफल्ने बाँदर लड्ने भिरमा जंगली जस्तो भएर बसिरहेका हरु एक्कासि पर्यटक आएर अलिअलि कमाई हुन थालेपछि पैसाले मात्तिनु स्वभाबिक नै होला। अतिथी सत्कार केहो भन्ने सिकेर होटल खोल्न पर्ने हो ।

  • @keshavlalshrestha8892
    @keshavlalshrestha8892 Před 4 měsíci +1

    गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर ।

  • @nirmalthapa8494
    @nirmalthapa8494 Před 4 měsíci +1

    खैरे को चाहिँ पैसा नेपालीको को चाहिँ पैसा नै हैन जस्तो गर्चन , येस्तै भेदभाव गरेकोले नेपाली हरुले trekking जान मन नगरेको हुन

  • @jayaramthapa970
    @jayaramthapa970 Před 4 měsíci +2

    आहा....
    कति सुन्दर आनि रमणीय पर्यटन स्थल🇳🇵🇳🇵🇳🇵

  • @sushilagiri5671
    @sushilagiri5671 Před 4 měsíci +2

    रमाइलो दृश्य देखाउने कष्ट गर्नु भकोमा हजुररुलाइ नि धन्यवाद । होटल व्यबसाहीहरुले पर्यटक प्रती गर्ने व्यबहारको बारेमा सुन्दा राम्रो लागेन।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Před 4 měsíci +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद ढिलै भए पनि सूभ यात्रा

  • @MahonSingh-nn4kw
    @MahonSingh-nn4kw Před 4 měsíci +1

    साह्रै मन दु:ख्यो सर नेपाल को होटेल नै यस्तै छन

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před 4 měsíci

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य
    घरमै बसेर आफैंले गएर देखेको दृश्यावलोकन गरेको अनुभुती दिलायो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्ल्यु समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝

  • @mamatabasnet7211
    @mamatabasnet7211 Před 4 měsíci +1

    Sabai le yo padmarga lai bahiskar garau.....

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n Před 4 měsíci +1

    खुशी लाग्छ सचिन भाई खाडिमुलुक मा बसि फुर्सद को बेला आफ्नु देशको कुनाकुना देख्नु पाउदा 🙏🙏❤❤❤

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 Před 4 měsíci +2

    धन्यवाद दाजु यति दुख गरेर यति राम्रो राम्रो ठाउँ हेर्ने अवसर दिनु भएकोमा

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Před 4 měsíci +1

    यात्रा रमाइलाेे।प्रयटकहरुसंगकाे भेदभाव सकारात्मक लागेन।

  • @virtualcreation8884
    @virtualcreation8884 Před 4 měsíci +1

    सचिन सर आपका वीडियो अच्छा लगता है, आपसे रिक्वेस्ट है, अपनी आवाज के साथ नीचे इंग्लिश में स्लाइड भी दिखाएं जिससे,नेपाली भाषा नहीं समझने वाले भी आसानी से सारी बातें समझ जाएंगे।

  • @Tsering942
    @Tsering942 Před 4 měsíci +1

    हिमाली तामाङ संस्कृतीले भरिपुर्ण हाम्रो रसुवा Rasuwa the land of Tamang❤❤❤

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx Před měsícem +1

    तँपाईको मेहनत हाम्रो घुमघाम

  • @prakashbasnet8465
    @prakashbasnet8465 Před 4 měsíci

    लाङटाङको रमाईलो दृष्य को सुन्दर दृष्य देख्न पाईयों ।सचिनसर लक्ष्मी सर लाई धेरैधैरै धन्यवाद ।

  • @KintiChamling
    @KintiChamling Před 8 dny +1

    Ohh 😮

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Před 4 měsíci

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य
    घरमै बसेर आफैंले गएर दृश्यावलोकन गरेको अनुभव हुने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gjungkhanal4075
    @gjungkhanal4075 Před 4 měsíci

    काम को चाप धेरै भयर हेर्न ढिलो भयो आज हेर्न सुरु गरियो धन्यवाद हजुर हरुमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-jh9be8zl1b
    @user-jh9be8zl1b Před 4 měsíci +1

    ❤❤❤❤❤❤❤❤
    आज आनन्द आउँछ!
    अब सुत्नुपर्छ र हेर्नुपर्छ
    नमस्कार सचिन सर ❤️🌷🙏🙏🙏

  • @shitaldhamiofficial
    @shitaldhamiofficial Před 4 měsíci

    ठाउहरू एकदमै रमणीय र हामीलाई पनि आनन्द आयो तर केही कुराहरुमा भने खल्लो लाग्यो।

  • @dilliramkattel5664
    @dilliramkattel5664 Před 4 měsíci +1

    सचिन सर एक यस्तो सकारात्मक सोचाइको ब्यक्ति हुनुहुन्छ , जसले कहिलेकाहीँ मात्र पनि नकारात्मक टिप्पणी गर्नुहुन्न , तर अत्ति नै भएपछिको दु:खद अभिव्यक्ति हुनुपर्छ यो !
    पर्यटन भनेको लुट संझनु आफैं गलत हो , होटल व्यावसायीले ब्यबहारिक र व्यावसायिक धर्म निभाउनु पर्छ ।
    आफनो ठाउँमा आएका जो सुकौ पर्यटकलाई सत्कार गर्न कसले सिकाउने ?
    नेपाली पर्यटकलाई फरक व्यबहार गर्नेले बिदेशी पर्यटकबाट कति लूटछ्न , कसले अनुगमन गर्ने ?
    पर्यटन उद्योग दीर्घकालीन हुनुपर्छ कि पर्दैन ?
    बडा दुखलाग्दो अवस्था छ ।
    सचिन सरका सबै भिडियोले घुम्न उत्प्रेरित गर्ने गरेकोमा , लाङटाङ जान चाहिँ निरुत्साहित गर्‍यो । यस्को मुख्य जिम्मेवार त्यस ठाउँका पर्यटन ब्यबसायी नै हुन, सच्चिनुहोस , समय छ ।

  • @Anand.printing.harion
    @Anand.printing.harion Před 4 měsíci

    तपाइले नेपाल लाई बिस्व सामु चिनाउन गरेको यो योगदान अतुलनिय छ ।

  • @hemprasadrai9111
    @hemprasadrai9111 Před 4 měsíci +2

    Lantang ko prakritik drishyaharu ta manmohak chadaichan tara hotelersharuka mejaj vane ali hot hudohoke? Yasle paryatan byaosaima farkta perchanai ani tourists haruko moodpani nyasro hunechan.

  • @sammyrai7593
    @sammyrai7593 Před 4 měsíci +2

    Khai laxmi sir ko pali youtube channel banaunu paryo dubai jana ko pisa aauxa ni sir haru

  • @kshitizkshetri661
    @kshitizkshetri661 Před 4 měsíci

    यो च्यानलको नियमित दर्शक हुँ म। यस्तै नयाँ नयाँ ठाउँको भिडियो हेर्न पाउने अपेक्षा छ

  • @infomrkc
    @infomrkc Před 4 měsíci +1

    मजस्तै बिहीबारको प्रतिक्षा गर्ने जति एता हाजिर हुने है

  • @rabinkhatiwada5018
    @rabinkhatiwada5018 Před 2 měsíci +1

    Sachin dai yaha pugera kenjen pugnu bhayana xa best part of this place is kenjen valley ❤

  • @diktamliofficial
    @diktamliofficial Před 4 měsíci

    ठाउँ रमाइलो रहेछ।
    यहाँ देखि उता चै कस्तो ठाउँ होला 🤔

  • @mohanthapa6203
    @mohanthapa6203 Před 4 měsíci

    covid19 huda ,tourist navayera…
    vikari awasthama huncha yo hotel haru..aile chai manche dherai vayera hola… afnai nepali kai vedvaab garne yo hotel haru… feri covid19 aaudai cha… ani sikchan paath yeni haru le…
    but sachin sir ko team lai dherai dhanyebad tapai haru ko mehenat lai… hami chai sathma… 💕💕💕

  • @swonilkhan7840
    @swonilkhan7840 Před 4 měsíci

    आज शुक्रबार बिदा आज भिडियो हेरेर रमाईलो भयो

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx Před 4 měsíci +1

    Wow Nice ❤❤ अरु पनि यस्तै भिडियोहरु ल्याउदै गर्नुहोला ।

  • @nabindangol1875
    @nabindangol1875 Před 4 měsíci +2

    Very good issue raised . The discrimination even taking the same rate is increasing for own nationals and brothers in many routes .This is alarming . We all need to find causes and solutions soon. It depends on the person to person too. But let our Himalayan service and heart not get disillusioned in the name of professionalism. Let there be increase of both professionalism and our Nepali hospitality with heart brand .... Domestic tourism and tourist should be a great opportunity for all. Love and power to all !!

  • @jethodahal3799
    @jethodahal3799 Před 4 měsíci +4

    अत्यन्त रमणीय यात्रा।हार्दिक नमन हजुरहरुलाई।। 🙏🙏🏽

  • @thamindrachamlingrai8451
    @thamindrachamlingrai8451 Před 4 měsíci

    भने पछि लाङटाङेहरुले निकै कुराहरु सुधार्नु पर्ने देखियाे

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 Před 4 měsíci

    Je hos thouchai sarai sundar lagyo thank you so much 😍😍👍👍🙏🙏🌹

  • @birugurung7800
    @birugurung7800 Před 4 měsíci +1

    यो हप्ता हेर्न ढिलो भएँ

  • @tamsalingnetworknepal2705
    @tamsalingnetworknepal2705 Před 4 měsíci

    सुधार्नु पर्ने पक्ष राख्नु भो धेरै धन्यवाद , र तेहा को ब्यवसाही हरु सम्म पुगोस । अन्तर्राष्ट्रिय र र्राष्ट्रिय पर्यटक हरु सङ मिलिदिउ । अवस्य पनि बिद्शी लाई त हामिले प्राथमिकता दिन नै पर्छ तर नेपाली लाई नि चित दुखाइ न परोस 😀

  • @sureshshankar9137
    @sureshshankar9137 Před 3 měsíci +1

    Dherai ramro lagyo

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal884 Před 4 měsíci +1

    Shachin bhai ko mitho Aabaj sunnah pauda khushi lagxa 🎉🎉🎉🎉❤❤❤

  • @khadaksawad4294
    @khadaksawad4294 Před 4 měsíci +1

    एक हप्ताको पर्खाइ पछि आज हेर्न पाइयो। सचिन सर

  • @Dk-limbu299
    @Dk-limbu299 Před 4 měsíci +1

    पालो सिस्टम हुनु पर्ने हो तर आफू भन्दा पछि आएका बिदेशिलाइ आफुलाई भन्दा पैले खानुदि जस्तो हुटेलवालाको बेभार निन्दनीय छ

  • @hariprasaddhungana8449
    @hariprasaddhungana8449 Před 4 měsíci

    धेरै राम्रो छ उत्तर उत्तर प्रगति को कामना सर्💐💐💐💐🇳🇵🇳🇵

  • @tsultrimsonam9058
    @tsultrimsonam9058 Před 4 měsíci

    Tapai haru na meetho lagyo bhanne sunera aaju ko yatra malai pani khai kasto khallo po lagyo ta hou😢 you deserve better❤

  • @chirankshetri891
    @chirankshetri891 Před 4 měsíci

    Yestai ho jindagima ✌️✌️✌️super

  • @sureshn6615
    @sureshn6615 Před 4 měsíci +2

    म हजुरको वीडियो नियमित हेर्ने गर्छु इसबाट सहीजानकारी दिने गर्नु हुन्छ सचिन जी ले, मन पर्छ, तर जब् कमेंट हरुमा भने केहिजन हरुको भारत प्रति सम्बोधन धोती धोती धोती नै. गरेको या भनेको भेटने गरीन्छ, मेरो भन्नु इतिनै हो सन्मान दियू र आफुपनी सन्मान पाऊ 30:12 . जय श्री राम 🙏

  • @chilsonam.6898
    @chilsonam.6898 Před 4 měsíci +1

    Yes you are right sir..

  • @basantmukhiya3793
    @basantmukhiya3793 Před 4 měsíci

    mat malaysia basi basi nepal ko purei thau ghumi sake matra n ghumeko arghakhanchi jeella मलाइ लागछ आउदादिन हरुमा त्यहापनी घुमन पाइने छ❤❤❤❤❤❤

  • @bishnudulal6782
    @bishnudulal6782 Před 4 měsíci

    aati romanchak video😍
    Enjoyed a lottt❤

  • @Duluwa123
    @Duluwa123 Před 4 měsíci +1

    Ekdam sahi ho langtang trek ma ekdam thagxa tala tala mathi vanda mango vanxa. Hamlai ni ghoda tabela ma khane vaye kha natra au auxa vameko thiyo. Afule vogeko kura

  • @Pabi_Rai
    @Pabi_Rai Před 4 měsíci +1

    लु धन्यवाद यसरी नै घुम्दै घुमाउनु होला 🙏

  • @narayannepal1426
    @narayannepal1426 Před 4 měsíci +2

    पर्खी बसेको छु

  • @meghrajgiri3593
    @meghrajgiri3593 Před 4 měsíci +1

    iam waiting every thursday 👍️👍️👍️👍️

  • @sanjeebvlogs7167
    @sanjeebvlogs7167 Před 4 měsíci +1

    Suru gariyo

  • @premkhadka3785
    @premkhadka3785 Před 4 měsíci +2

    So interesting video I am full video watching 🎉🎉 big fan sachin sir 🎉❤❤❤ and all team ❤❤❤❤❤

  • @diliplimbu9837
    @diliplimbu9837 Před 4 měsíci +1

    Bolne saili alik extra ho lungwa jiu ko. Ramailoi taspir nikalnu hunxa. .pargati hos...hai tw

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 Před 4 měsíci +1

    Today watch this episode i did download and went 1km far from crowd far from internet's world and watched,
    I went that much far just for avoid distrob avoid from get call from relactives avoid text massages.😊
    enjoyed entire video peacefully.appreciate mr.sachin & his team.❤️
    regular audience all the way from Birtamode jhapa.