कालो गाउँ रसुवा || Black Village of Rasuwa || नेपाल चिन सीमाना Nepal to China Rasuwagadhi Kerung

Sdílet
Vložit
  • čas přidán 27. 12. 2023
  • रसुवाको कालो गाउँ, नेपाल चिन सीमानाको यात्रा ॥ Black Village Rasuwa, Nepal China Kerung and Rasuwagadhi Trip. Parwatikunda or Amachodingmo Lake of Rasuwa
    First Part of This video

Komentáře • 248

  • @pujandahal6691

    म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️

  • @shishirthangamba7921

    पुर्वी ब्लुज सङ्ग मैले खोजेको भूगोल मागेको परिवेश हो यहि यहि हो । धन्यवाद ! 🎉❤

  • @premkhadka3785

    ❤❤ interesting video I am full video watching ❤.🎉 big fan purvi channel 🎉

  • @musmitamang338

    म रसुवाबासी भएर पनि यो ठाउँ हरु घुमेको छैन ।।यो भिडियो हेरेपछी मन धेरै खुसी भयो !पुर्बी ब्लुज को सम्पुर्ण परिवारलाई धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indrakumarbhatta2866

    सचिन दाइ, हजुरले गर्नु भएको प्रकृति अनि भौगोलिक सौन्दर्यताको बर्णनको तारिफ गर्ने कुनै शब्द छैन मसंग।🙏❤️

  • @KamalaPoudel-li5ut

    सर साह्रै सुन्दर हाम्रो छीमेकी जिल्ला ।

  • @AyushWin-vt9cq

    Very nice,beautiful my nepal

  • @Ashokkawar-kn3id

    सधैं राम्रो राम्रो भिडियो बनाउनु vayako हुन्छ भन्ने कोको हुनुहुन्छ ❤

  • @sushilagiri5671

    लौ है हजुरहरु भिडियोको मनोरम दृश्य हेर्न बसियो। धन्यवाद सचिन दा ❣️🙏❣️🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @PNcreation1234-b9x

    सुन्दरता लुकाएर राखेको एतिहासिक ठाउ पर्यटनको पर्खाइमा बसेको किल्ला रसुवा गडि लाई आफ्नो छेमता अनुसार प्रस्तुत गरिदिनु भएकोमा सचिन सर लगायत सम्पुर्ण टीमलाइ हृदय देखि नै आभार प्रकट गर्न चाहान्छु🙏कुनै समय भाग्य भनम सन्जोकले भेट भयो भने यस्तै विभिन्न छायामा परेका ठाउहरु सगै घुम्ने बाचा गर्दछु मेरो प्यारो दाइ🙏🙏🙏

  • @Messi_indra10

    कति सुन्दर र मनोरम ठाउँ ... सचिन सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु ..❤

  • @user-vv9id1jo9g

    First comment from sankhuwasabha silichong rural municipality 4 mangtewa ❤❤❤

  • @rairamkrishna798

    कहिलै नदेखेकाे ठाऊ आफ्नै देस नेपाल एसरि 🇳🇵Purvi blues 🇳🇵मार्फत हेर्न पाउदा धेरै खुसि लाग्छ❤❤

  • @dronagaule7739

    सचिन सर लक्ष्मी सर लगायत सम्पूर्ण टिम लाई हार्दिक आभार सहित जय देश जय स्वाभिमान

  • @user-hg6tq4cq8o

    स्वर्गको टुक्रा अनुपम उपहार मेरो देश नेपाल पुर्बी बुलुज का सचिन सर लक्ष्मी सर लगायत सम्पूर्ण टिम लाई हार्दिक आभार सहित सतसत नमन जय देश जय स्वाभिमान

  • @govindalafali

    पुर्वी ब्लुजलाई माया गर्नेहरु हाजिर गरम त 🙏❤️

  • @user-bx9dj5gu4k

    जहाँ भयपनि यो भिडियो हेरेपछि सारै आन्नद आउछ कहिले नेपाल आयर घुम्मु जस्तो लाक्छ दाइ सलाम छ हजुरहरुलाइ

  • @tejlamichhane6707

    धन्यवाद सचिन सर तपाईं को टिमलाई

  • @chandraprakashdhakal2667

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक मन्त्रमुग्ध बनाउने प्राकृतिक दृश्य

  • @gjungkhanal4075

    सबैमा 🙏🙏🙏🙏हेर्न सुरु गरियो जय नेपाल जय नेपाली 🙏🙏🇳🇵🇳🇵🇳🇵