गोठमै बस्ने गोठमै खाने,मासुभात मात्र ६०० मा - Goth Stay | Maiyung Danda | Rita Rai
Vložit
- čas přidán 28. 01. 2024
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
मेरो कान्छी बोहिनी को संवाद राम्रो र सटीक छ अनि बेवसय पनि।
धन्यवाद रेकर्ड खबरलाई यति टाढा गएर यस्तो कुरा उजगर गरी दिनु भएकोमा ।
सस्तो राम्रो, भरपर्दो, गाउले गोठको बास
सारै सुन्दर ठाउँ र खान पिन
बैनी तिम्रो साहस लाई सलाम अफनै देश मा सुन फल्छ भने को यै हो जय नारी
नेपाल आएँ पछि म आउँछु तपाई हरू पनि जानु होला यो नै हो नेपाल को सोर्ग ठाँउ
स्वर्ग जस्तो सुन्दर देशमा राक्षसको शासन छ😢
दिदी भिनाजुको काम लाई सम्मान छ 🥀😊🙏
हो यस्तो पत्रकारिता गर्नु पर्छ खोज पत्रकारिता अति राम्रो।
कती रमाईलो !
स्वर्ग पनी यो भन्दा सुन्दर छैन होला ।
गोठाले जीबन सबै भन्दा उत्तम जीबन्त हो ।
जय किसान !
मलाई मन पर्ने गाेठ स्टे नै अर्गानिक बास हाे। ❤🎉 मौका मिलाएर अाउने सुर छ शुभकामना छ।
रिता बहिनोको गोठ फेैलियोस प्रगति र उन्नति होस्
बधाई छ राई दम्पती ज्यु लाई र पत्रकार
ज्युलाई भन्न चहान्छु.. नेपाल को जल्स्रोत मन्त्री लाई खबर गरेर भन्नुस... जल्स्रोत को धनी देश.. देश मै ब्यब्सय गरेका लाई पानी को समस्य देख्दा अति दु:खा लग्यो .. भन्नुस पत्रकार ज्यु र मन्त्री लाई पनि ल्याएर देखाउनुस हेर हामी जनता कति मेह्नेती छौ .र यहाँ तुरुन्त पानी को बन्दोबस्त गरिहल्नुस ..🙏🙏🇳🇵🇳🇵..
I am watching your memorable video from Barcelona Spain. 17:28
छाेरितिमराे,साहास,लाई,सलामछ
तिमिजसता,छाेरिअरुजनमिउन
लु मलाई जान मन लाग्यो दुई ४ जना साथी लाई लिएर❤❤
वाउ अति राम्रो र आर्गानिक जिवनशैलीबाट पर्यटनको प्रवर्द्धन गर्ने नवीन सोचलाई सलाम।
Wow Nepalko shorga jasto thau❤❤❤❤
अहिलेसम्मकै बेस्ट भिडियो र सस्तोमा आनन्दकोखाना र बास,,❤❤ दिदिको यो कदमले सफलताको शिखर चुमुन 🙏🙏🌹🌹
दिदी लाई सलाम छ यति सस्तो मा सेवा गर्नु भएकोमा❤❤
स्याबास बहिनी रिता अनि ज्वाइँ साहेब, राम्रो कामको थालनि 🎉🎉🙏🙏🪁🪁🎈🎈 धेरै धेरै शुभकामना🌱🪁🎈🪁🎈
ल बधाइ छ गोठ स्टे सन्चालन गर्नु भएकोमा🙏👍
असाध्य राम्रो व्यवसाय सुरु गर्नु भएछ बधाई ।🎉🎉🎉
कस्तो रमाईलो ठाउँ लास्टै जान मन् लाग्यो मलाई
म त जन्मेको ठाउँ नै मैइउ डाडा हो खाना बस्न 500/600 सारै सस्तो भयो मितिनी बहिनी रिता राई दाउरा पानी यस्तो दु:ख छ त्यो ठाउँमा बाकी सब दिङ्ला या खोटाङ वाट बोकेर ल्याउने बाध्यता छ 800 सम्म चै ठिक होला बहिनी मेरो त 15 बर्षको उमेर सम्म साउने , दिल्पा नागी, हास पोखरी तेहि वरिपरि बितिको थियो सारै दु: ख छ । उहिले केही थिएन अहिले त धेरै मान्छे हरुको रोझाईमा पर्दो रैछ साउने डाडा हासपोखरी सबै लाई सरल र सस्तोमा सेवा सुबिधा दिनु भएकोमा रित बहिनि लाई र जुवाई साब लाई धन्यवाद हामी शेर्पा हरु प्राय सबैले छोडनु भो चौरी पाल्न उहिले त यो डाडा भरी चौरी गोठ र भेडा गोठ थियो अहिले त कम्ती रैछ ।
Hats off @Goth Stay. Appreciate the @Record Khabar team
रिता बहिनिको गोठमा बस्न येक दिन म पनि आउछु है।
Hat's off to our sister for providing accommodation to the tourists in such countryside where we can't get a drinking water so easily.
I remember our trip during monsoon season of mundhum trail, we stayed two night there, we enjoyed some delicious organic food prepared by our sister. We really enjoyed, especially wachiba a kirati dish with a glass of wine 😊.
एक दम राम्रो लाग्यी बैनी हजुरको कोशिसलाई सेलुट छ ।
दिदी को बोलिचाली छिटो न्रम सुनिरहनु मन पर्ने रहेछ । भिडियो कति चाडो सकिएको महसुस भयो मेरो पनि मुन्धुम पदमार्ग अबलोकन गर्ने सपना छ । कुनै दिन आए छु भने चेली को गोठस्टे मा बस्नेछु । जानकारी मुलक भिडियो पस्किनु भएकोमा कृष्ण सर लाई नमन छ ।🙏🇳🇵
त्यहा जानेहरूले २-४ पैसा बढी स्वोच्छाले दिने गरौं ठाउ र मिहिनेत अनुसार सारै सस्तो रहेछ😊😊नेपाल आएछी मौका मिले एकपटक घुम्न आउनेछु🙏
मलाइ पनि सारै जान मन लग्यो,,
आहा यो सुन्दर ठाँउ अनि यहाँको मेहनत देख्दा त अहिले नै जाउ जाउ पो लाग्यो❤❤❤
अत्यन्तै राम्रो लाग्यो र म पनि आएर केही दिन खाने बस्ने रहर पलाएर आएको अबस्थामा 🙏
राम्रो लाग्यो अनि रमाइलो ठाउँ मेरो छिमेकी जिल्ला ।
Mayung gaonka manmohak ani suramya prakritiko kakh dhungaykharma gothstay chalairaheki Rita Raiko byawastha manparyo, ghew,churpi, khana ko mulya pani sufat lagyo. Maoka mele visit garne raharpani jagyo, good luck, God bless you.
उहाहरुको सेवा एक्दम राम्रो छ ! हामी पनि मुन्दुम ट्रेल जादा बस्ने अवसर मिलेको थियो !
Wow कति मनमोहक दृश्य मेरो देश नेपाल को
सारै रमाइलो लाग्यो ठाउँ अनि खाने कुरा हरु यो ठाउँमा परिवार सहिद भ्रमण गर्ने प्रतिबद्धता गरे मैले, सारै राम्रो काम
वा👏
कुनै दिन आउछु दिदी हजुर्को गोठ हेर्न
सारै आनन्द आयो यो भिडियो हेरेर!
अझै प्रगती गर्देैजानुस
शुभकांमना🙏
Wooo nikaii ramailo lagyo temke miyung jane mero pani bichar xha ❤❤😊😊😊
म काठमाडौँ बाट,, एक दिन आबस्य आउछू
ATI ramro vedio. Jankariko lagi dhanyabad.
Beautiful place, watching from Darjeeling India.
मँ पनि आउछु रिता बहिनिको गोठ बास मा
धन्यवाद छ पत्रकार लाई।
Rita baini pariwar sarai mehanati tapai ko uttarottar pragati ko subhakamana.
I wonder the ideas of people. Salute Mrs. Rita Rai & Husand🙏🙏🙏. The real experience of true nature & Life.
आहा ! कति रमाइलो गाेठ बास ।
आहा कति राम्रो ठाउँ ❤
गीत शुटिङ गर्न जान पर्ने ठाउँ रहेछ।काठमाडौ बाट कति समयमा पुगिन्छ हाेला?नं पाउन सकिन्छ हाेला?
3,4 din jati lagxa
1 din ra ek rat ma pyginxa hola
1 Din
Last ma number dieranu VA xa ta sunnu vayena ?
शुभकामना दिदि🎉🎉❤
अहो मेरो जन्मस्थल टेम्केमैयु ❤❤
सारै सुन्दर ठाउँ
Good work congratulations🎉
Sarai ramailo ,lageo🎉❤🎉
कस्तो रमाइलो ठाउ वाउ❤❤🙏🙏🙏🙏
सारै राम्रो अर्गानिक पर्यटन ब्यबसाय सेवा
Record khabar sabai Vanda best patrakar hjr lai dherai dherai dhanyabad ❤❤
आहा! लोककल कुखुराको मासुमा मन जाग्यो।
very exclusive 👍
very much thankful to Record Khabar for this wonderful coverage👏
Best Wishes to the owners of Goth Stay🏕️
Dami👌 Definitely one day will be in this place hajur ❤
कुन ठाउँमा हो दिदी धेरै ❤❤❤❤❤😊
अस्ति आउदा ट्याम्के डाडा सम्म त पुगीयो अब आउदा रिता बैनी को गोठ स्टेमा आएर अर्गानिक खाने हो। खुशि लाग्यो। यति मिठो अर्गानिक खान पाए पछि किन खुशि नहुनु त पर्यटकहरू। त्यसैमा हामी पनी खोटाङगे परियो।🙏🙏❤️❤️
Dherai ramro
Dherai ramro lagyo
अति राम्रो हो दिजु 🙏🙏🎉🎉
❤❤❤good job keep it up.❤❤❤ dear.
Thank you so much 235 family hope you guys will show more support 😢😢😢🎉🎉🎉❤🙏🫶
Wow great ❤❤
Wow kati mitho khana🎉🎉🎉❤❤
अति सुन्दर
Thank you.
सारै राम्रो ठाऊ छ
Ekdam ramro
कहिलेको भिडियो अपलोड गर्नुभयो हौ दाजै?
" गोठबास " टुरिजमको नयाँ र अत्तिराम्रो कन्सेप्ट।❤️❤️
पहाडी र हिमाली क्षेत्रमा रहेका गोठ , प्रकृतिको काखमा बास , अनि शुद्ध लोकल खानाको गाँस , सम्झिदै क्या आनन्द आउने क्या ।🙏🙏
पुर्बी पहाडका भोजपुर , इलाम, सङ्खुवासभा, पश्चिम पहाडका बाग्लुङ्ग , गुल्मी , रुकुम अनि हिमाली क्षेत्रका मनाङ्ग, मुगु , मुस्ताङ जस्ता क्षेत्रहरूमा यो "गोठबास" टुरिजमले रोजगारी , आम्दानी र पर्यटनमा नयाँ आयाम भित्र्याउने सम्भावना छ ।
नयाँ कन्सेप्टको ब्यबशाय फलोस , फुलोस , फैलियोस ।
शुभकामना । 🙏🙏🙏🇳🇵🇳🇵
I would love to go and eat in this place. Food and local drinks looks awesome.
Video herera sarai ramilo lageao malai ne jau jau lageao ak den ma pone aune xu dedi ❤❤
I recommend you to go there once. It's really beautiful.
Wow
Ramro jankari tyamke maiyauko, utobei g lai badhai 🎉❤😂 itahari,
Yo Sarai ramro lagyo
गोठ बसाईमा मन रन्जनको नाचगान बायक के के उपलब्ध पाईन्छ ..फेरि प्रश्न गरि दिनुस् त
Ekdam ramro lagyo ❤❤❤molaini man parxa yasto thauma ghumna jana❤
Wow i love it❤❤
ठूला कुराको सुरुवात पनि सानै बाट हुन्छ।
Beast off luck Di ❤ Dheraii Ramro Xha Hjr Ko Thauu
रेकर्ड खबर ड ट कम को यौटा अर्को काम हेरे मेहनत राम्रो छ सर र तपाइको भिडियो को अन्त मा त्यो ठाउ मा जान खोज्ने लाइ नम्बर उहाकै मुख बाट भन्न लाउनु भो गुड पक्ष्य
धेरै राम्रो लाग्यो तर अलि सस्तो भयो अलि बढाउनु पर्यो ❤❤❤❤❤
Wow dammi awnu Mann lagyo
Good job 🎉
Beautiful video ❤❤
Wow mero gau ghar Kati ramailo cha afno gau ghar. Tyeta nai tr ni pugeko chuina tr aba chadai pugdai chu 😱😱❤️❤️🙏🙏
Very good concept. To adapt with the situation, every tourist should go to fetch water 20ltr each.
❤
साह्रै सस्तो रहेछ 🙏❤
Wow nice
Good job
well done , very good idea, keep improving it,,,,,,,,?
Nice
Very good got Satya good Recipe Damii
wow❤
Aaha nepalkai pahilo hola goth bass.dami
Ati ramro ati 👍