हेर्ने कथा बनाउनेको कथा | Family Life of Bidhya Chapagain | Herne Katha

Sdílet
Vložit
  • čas přidán 27. 02. 2024
  • हेर्ने कथा बनाउनेहरुको कथा | Family Life of Bidhya Chapagain | Herne Katha
    Herne Katha is a CZcams series that showcases the stories of Nepal's grassroots-level people, created by the popular journalists Bidhya Chapagain, Kamal Kumar, and their team. In this video, we aim to briefly present the stories and struggles of Herne Katha and its members.
    We created this video solely for educational purposes. We hold the Herne Katha Team and its members in high esteem. It is not our intention to disrupt anyone's life. The related information, clips, photos, and some resources have been sourced from Herne Katha's official website, Facebook page, and the social sites of its members. All these resources are the property of their respective owners.
    हेर्ने कथाको आधिकारिक वेभसाइट 🙋
    hernekatha.com/
    हेर्ने कथाको युट्युव च्यानल 🙋
    youtube.com/@hernekatha?si=vr...
    बिध्या चापागाईंको फेसबुक पेज ।
    chapagainbid...
    कमलकुमारको फेसबुक पेज ।
    imkamalkumar...
    Your Queries
    herne katha
    herne katha new episode
    herne katha new
    herne katha new episode 2024
    herne katha episode 1
    herne katha raute
    herne katha badi samudaya
    herne katha kala pani
    herne katha this week
    herne katha new episode latest
    herne katha
    herne katha new episode
    herne katha new
    bidhya chapagain herne katha
    bidhya chapagain
    bidhya chapagain biography
    bidhya chapagain interview
    bidhya chapagain new program herne katha
    bidhya chapagain herne katha latest episode
    bidhya chapagain sajha sawal
    bidhya chapagain husband
    bidhya chapagain husband name
    Jun Tara
    bidhya chapagain interview with sher bahadur deuba
    Herne Katha Rajesh Hamal
    Herne Katha Manisha Koirala
    हेर्ने कथा new episode
    हेर्ने कथा नया भाग
    हेर्ने कथा नयाँ भाग
    हेर्ने कथा episode 1
    हेर्ने कथा राउटे
    हेर्ने कथा बाघको बङ्गारा
    हेर्ने कथा राजेश हमाल
    हेर्ने कथा मनिसा कोइराला
    kamal kumar
    veri kumar
    kamal kumar vlogs
    kamal kumar herne katha
    kamal kumar herne katha biography
    Herne katha in english
    Herne katha meaning
    Herne katha wikipedia
    Follow Me🙏
    Facebook-
    rajesh.subed...
    Tiktok-
    www.tiktok.com/@rajeshsubedi1...
    #hernekatha
    #विद्या
    #nepali
    #nepalistorytelling
    #story
    #rajeshinfo
    #rajesh
    #nepalivlog
    #herne
    #katha

Komentáře • 259

  • @rajeshinfo11

    कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूमा धन्यवाद।🙏

  • @gyanuramtel98

    बिधा चापागाई बैनी, कमल कुमार थापा, हरि जङ्ग थापा, सन्देश परियार, दुर्गेश महर्जन, जीवन रिजाल सबैलाई धन्यबाद , हामीलाई घरमै बसेर नेपालका कुना-कन्तरा का भ्रमण गरेझै अनुभूति गराउनु भएकोमा श्रब्यदृश्य मार्फत ।

  • @c.branamagar8148

    युटुबमा आउने सबै भन्दा मन पर्ने प्रोग्राम हेर्ने कथा कहिले काहि आशु झर्छ 😢😢

  • @samjhanat3399

    बिध्या र कमल को पारिवारिक र उनिहरुको आन्तरिक कुरा खोत्लनु आबस्यक ठान्दिन , उहा हरुको हिम्मत र कार्यक्रम चै राम्रो छ है आगामी दिनको लागि हेर्ने कथालाइ शुभकामना 🎉🎉

  • @dhurba3499

    मैले त विध्या बहिनीलाई साझा सवाल देखी हाल सम्म नै निरन्तर हेदैॅ आएको छु । बहिनीको स्वर र भन्ने सैली को बारेमा त के भनौ खै शब्द नै छैन भन्दा हुन्छ ।

  • @kumar_skb

    सबैभन्दा मन पर्ने पत्रकार बिध्या ❤अनि हेर्ने कथा 😂

  • @kuntidahal7036

    सबै भ्स्न्दा मन पर्ने हेर्ने कथा हो।म नियमित स्रोता हु।हेर्ने कथाका टिमलाई शुभकामना ।

  • @bishwaTamang-dm6yi
    @bishwaTamang-dm6yi Před 28 dny +1

    Malai ni dherai man parx ramailo aand khushi hunx man❤❤

  • @sunitachettri5653

    मो इंडिया बाट हो र मलाई हेर्ने कथा अत्ति मन पर्छ सबै नै एकदमै मन छुने हुन्छ तर सबै भन्दा मन छुने र यो कथा हेरे प्रसारण भए पछि कथाको पात्रहरु को जिन्दगी मा खुसियाली छायो त्यो हो वादी समुदाय को बच्चाहरुको होस्टेल अनि उनीहरुको पड़ाई मा सहयोग आएको कथा 😊😊

  • @user-bx1gs5ys4k

    जुन-तारा जन्मेपछी हेर्ने कथा मौलाउन पुग्यो !

  • @YamSenchuri

    म पनि हेर्ने कथाको नियमित श्रोता हु मलाई यस्ता प्रकारका कथा एकदमै मन पर्छ बिद्यया चापागाईं ज्यु जुन बोल्नु हुन्छ एकदमै राम्रो लाग्छ वहाको फेन हु❤❤❤

  • @AdhikariBahadur-cb4uf

    हेर्ने कथा साह्रै राम्रो लाग्छ।जहाँ हुँदा खाने र दीनदुखीहरुको वास्तविक अवस्थालाई जस्ताको त्यसतै चित्रण गरेको पाईन्छ। यश युनिटमा काम गर्ने सबै जनाको आ_आफ्नै उत्तिकै भुमिका होलान।तर यस कथाकी कार्यक्रम प्रस्तुता मृदुभाषी बिद्या चापागाईंको कोकिल कण्ठ स्वरले सबैलाई मोहित बनाउँछ।यो कार्यक्रम लोकप्रिय बन्नुको श्रेय उहाँलाई नै जान्छ।।❤❤❤

  • @hemprasadrai9111

    Congratulations Juntara ani Herne Katha. Thank you for this video 🙏

  • @chamlingchamling7743

    बिधा चापागाईको साहासलाई सलाप छ अझ अघि बढनुस अब लाहुरेनीहरूले भोगेको कथा पनि ल्याउनुस है शुभकामना 😊

  • @nanimaiyashrestha7023

    मेरो पहिलो रोजाइ हेर्न कथा ❤सबै टिमलाई धेरै धेरै बधाई 👏👏

  • @TheChhetry1

    मलाई कैले नया हेर्ने कथा आउला भनेर सच् गरिरहने मध्ये म एक हो। सायद सबै इपिसोड हेरेको छु होला। दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन

  • @premregmi3331

    राम्रो ब्याख्या जुनतारा नानीलाई शुभकामना

  • @UviUzi
    @UviUzi  +2

    Herne katha ko katha vandinu vayeko ma tapai lai pani Dherai Dherai dhanyabad 🙏

  • @dineshmalla3651

    Congrats for the exemplary work

  • @user-qn9nc3nq6y

    धेरै मन पर्ने बिधया चापागाई