बदलिँदो कथाहरु - १ । Badlido Kathaharu EP1

Sdílet
Vložit
  • čas přidán 20. 03. 2021
  • शिवकुमारी, लक्ष्मी, बबिता र मोनिकाहरु बदलिँदो मधेसका प्रतिनिधि कथा बाँचिरहेछन् । उनीहरुका बलिया कथाले अरु थुप्रैलाई आँट र हौसलाको झिल्को दिएको छ ।
    हेर्ने कथाको माउ संस्था तानाबाना डिजिटलले Voluntary Service Overseas को लागि उत्पादन गरेको 'बदलिँदो कथाहरु' श्रृंखलाको पहिलो अंक ।
    यो हेर्ने कथाको नियमित श्रृंखला होइन। विभिन्न संघ संस्थासँगको सहकार्यमा हामी बेलालाबखत यस्ता कार्यक्रम बनाउँछौ। यस अघि हामीले बनाएको यस्तै श्रृंखला हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
    • सपना श्रृंखला - Storie...
    #HerneKatha #BadlidoKatha
    Beautiful Maithili song that plays at 20:05 - • Mora Aangna mein ugi g...
    Join this channel to get access to perks:
    / @hernekatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Krátké a kreslené filmy

Komentáře • 1K

  • @DipakTiruwaOfficial
    @DipakTiruwaOfficial Před 3 lety +577

    हेर्ने कथा सधै नछुटाएर हेर्ने को को हुनुहुन्छ - एकदमै मार्मिक कथा 💕🌹💥

    • @krishnaranamagar1016
      @krishnaranamagar1016 Před 3 lety +3

      म पनि छु सायद बिद्या दिदी ले बिबि छोदे पछि यो हेर्नी कथा सुरु गरे देखि पहिलो अङ्क देखि अहिले सम्म हेरेको छु होला

    • @merophilopremas5414
      @merophilopremas5414 Před 3 lety +2

    • @Surendra_tamaghaday
      @Surendra_tamaghaday Před 3 lety +1

      Ma pani ho hjr

    • @naindrarai5260
      @naindrarai5260 Před 3 lety +1

      @@krishnaranamagar1016 the

    • @rajkumarrai9294
      @rajkumarrai9294 Před 3 lety +1

      Ma pani xu hai ✋✋✋

  • @himalkhadka8001
    @himalkhadka8001 Před 3 lety +4

    हाम्रो नेपाल हाम्रो तराई 🇳🇵
    बदलिदो तराई को कथा प्रति गर्ब गरौ ✋
    I love 💖 all

  • @educationandfacts2221
    @educationandfacts2221 Před 3 lety +316

    बिदेशमा भए पनि समय मिलाएर हेर्ने कथा हेर्ने जति सबै नेपाली दाजुभाइ यता 🙌

    • @bharatirai527
      @bharatirai527 Před 3 lety +2

      Dd baini ni xum hai🤪🤪

    • @jayamagar2221
      @jayamagar2221 Před 3 lety +2

      @@@@@@@

    • @sunnybaral7479
      @sunnybaral7479 Před 3 lety

      म झन मोबाइल को ब्यालेन्स नसकिए सम्म डाटा खोलेर हेर्ने गर्छु ..... बिद्या चापागाँई जि लाई मेरो नमन ।।

    • @rohanshrestha4158
      @rohanshrestha4158 Před 3 lety

      🙌🙌🤘

    • @rohanshrestha4158
      @rohanshrestha4158 Před 3 lety

      🙌🙌🤘

  • @user-ov5tu3tb3i
    @user-ov5tu3tb3i Před 3 lety +12

    Wow, बल्ला बल्ला बिध्या बैनिको भिडियो trending आउन थाल्यो।
    बल्ला जन्ताले राम्रो चिज हेर्न थालेछ खुशी छौ।
    सेम्निखा is turning point
    भन्ने हाजिर हौ सबै।

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha Před 3 lety +66

    हजार वटा मूर्ख छोराहरू जन्मिनु भन्दा
    एउटि असल छोरी जन्मिनु राम्रो..!
    पुरुष प्रधान समाजको बिरोधिहरु कोको छौ .!

  • @chhetrigyanendrathapa3946
    @chhetrigyanendrathapa3946 Před 3 lety +101

    पुरुष प्रधान समाज चिर्न आबश्यक छ। हिम्मत वाली मधेशी चेलिलाइ सलाम छ

  • @sunnybaral7479
    @sunnybaral7479 Před 3 lety +2

    मधेस को प्रतिनिधित्व गर्दै, अधिकार र बिकास को बजेट माग्दै काठमाण्डौ मुण्टिने नेता भनाउदा हरुले जनताको बिकास को काम गरेनन गरेनन कम्सेकम बाटो र पानीको व्यवस्था मात्रै गरिदिएको भएपनी यसरी गाँउका महिला हरु पोखरिको पानीमा निर्भर हुनु पर्दैन थियो ..... थुइक्क नेपाल को राजनिती । सरकार ले गर्नु पर्ने काम यी होनहार चेली हरुले गरेका छन ।।। सलाम छ हाम्रा चेली हरुलाई ।।

  • @nabinmagar4613
    @nabinmagar4613 Před 3 lety +2

    बिस्तारैबिस्तारै बदलिँदै गएको संसारमा उहाँहरूको ठुलो हात हुनेछ उहाँहरू प्रति मनै देखि नमन

  • @TheBlindCreation
    @TheBlindCreation Před 3 lety +10

    आजकल TRP र VIEWS को चक्करमा CZcamsr धेरै जन्मिएका छन धेरैले व्यक्तिगत स्वार्थको लागी धेरैको बदनाम पनि गरेका छन तर साच्चिनै समाजको परिवर्तन कुनाकुनामा रहेको कला,संस्कृती,कुसंगति,कुसस्कार,कुरिती लाई छर्लंग पर्दामा उतार्ने प्रिय दिदी विध्या चांपागाई लगायत अहोरात्र खटिने सम्पुर्ण टिप प्रती हार्दिक आभार व्यक्त गर्दछु।

  • @sirsiyaneupane712
    @sirsiyaneupane712 Před 3 lety +66

    मधेशका यी प्रतिनिधि चेलिहरुलाई हार्दिक नमन💞💞
    , यस्ता कथाहरु साच्चै नै प्रेरणादायी छन्,।।

  • @dreamygirl184
    @dreamygirl184 Před 3 lety +3

    मैले हजुर को धेरै जसो episode हेर्ने गर्छु सारै मन छुन्छ ।

  • @dharmendrakumarmahato331
    @dharmendrakumarmahato331 Před 3 lety +31

    मधेसमा भएको विकृतिहरू हटाउन र मधेसी समुदायमा एउटा सकारात्मक परिवर्तन ल्याउन यस्तै
    चेतनामुलक कार्यक्रम र भिडियो को जरुरी छ ।
    Thanks to Herne katha all team..
    Keep uploading such a meaningful videos....

  • @aamirDM
    @aamirDM Před 3 lety +28

    'पुरुष भन्दा हामी महिला धेरै काम गर्छौ तर महिला को मूल्य छैन कि, हाम्रो ज्याला छैन ' Well said.

  • @arjunlungeli6023
    @arjunlungeli6023 Před 3 lety +124

    निकै मार्मिक कथा छ🙏🙏🙏
    हेर्ने कथा को कस्ले निरन्तर हेर्नू हुन्छ जमा हौ हामी कति छौ 🤚🤚🤚

  • @omkantchaudhary8595
    @omkantchaudhary8595 Před 3 lety +8

    सलाम छ यस्तो दिदिहरुलाई 🙏।
    निरन्तर अघि बढीरहनुस।।

  • @sanzuthakuri
    @sanzuthakuri Před 3 lety +3

    मेरो पनि सपना छ अमेरिका बाट फर्केसी तराई मै बसेर तराइ को दाजु भाइ दिदी बहिनी हरुलाइ शिक्षित बनाउने एउटा आफ्नै स्कुल खोलेर।🙏
    शिक्षा दिय नबुह्ने कोहि हुदैन🙏❤️
    जय नेपाल 🙏🇳🇵

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r Před 3 lety +10

    साच्चिकै मन खोलेर बोल्ने यी तराईकी दिदी लाई सलाम छ❤️❤️❤️❤️🙏

  • @prakashhariyali1200
    @prakashhariyali1200 Před 3 lety +164

    “यदि तपाईं खालि सजिलो काम गर्ने इच्छा राख्नुहुन्छ भने जीवन अप्ठ्यारो हुनेछ तर यदि अप्ठेरो काम गर्ने इच्छा गर्नुहुनेछ भने जीवन सजिलो हुनेछ..”

  • @dipakghimireghimiredipak4788

    मोनिका छोरी तिम्रो सपना साकार हुने छ हिम्मत गरेर अघि बढ्नु पर्छ परिवर्तन आफैबाट शुरुवात गर्ने हो।

  • @Kb_Collection4
    @Kb_Collection4 Před 3 lety +35

    विद्या दिदीको आवाजको fan हरू यता like गरौँ।

  • @Mongpongtong
    @Mongpongtong Před 3 lety +14

    `पुरुष भन्दा महिला धेरै काम गर्छ तर हामी महिला को मुल्य छैन ।´
    This line is too deeeep!!👏👏

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 Před 3 lety +5

    सम्मान छ यी तीन बहादुर मधेसी चेलिहरुलाइ

  • @MahendraThapa-xu1jc
    @MahendraThapa-xu1jc Před 8 měsíci +1

    बिहारी र मधेसिको सोच छोरिलाइ कम्जोर देखाउछन ! तर सलाम छ हजुर्लाइ छोरिलाई सम्मान गरेकोमा घर्भित्र राखेर हुदैन सलाम दिदि

  • @shreeta1886
    @shreeta1886 Před 3 lety +2

    तराईको दिदीबहिनी दाजुभाइ सबैको राम्रो होस् 💕💕🙏🙏🙏💕💕🌹🌹🌹🌹

  • @suryashrestha6007
    @suryashrestha6007 Před 3 lety +40

    समाज परिवर्तनको शुरुआत आफू र आफ्नो घरदेखी नै शुरु गर्नुपर्छ भन्ने एउटा बलियो उदाहरण । सलाम छ छोरी तिमीलाई ,समाज परिवर्तन तिमीहरूले गर्नुपर्छ ।

  • @lalhirarai2711
    @lalhirarai2711 Před 3 lety +6

    मेरो गृह जिल्लाको चेलीहरूलाई हृदय देखि नै नमन गर्दछु।

  • @sahabirchaudhary6108
    @sahabirchaudhary6108 Před 3 lety +21

    देशै भरीका सबै महिला यसरी नै अघि आउनु पर्छ है महिला दिदी बहीनी हरु सबै सम्झेर बुझेर मात्र अघि बद्नु पर्छ

  • @bunuramesh5994
    @bunuramesh5994 Před 3 lety +24

    जहिले र जस्ले पनि केही सुधार गर्नु र केहि बदल्नु पर्यो भने आफै बाट सुरुवात गर्नु पर्छ यो भनाइ अत्ति सहि हो केही सिक्नु जरुरी छ यो समाजमा।

  • @RJ-YouTubechannelPradesh
    @RJ-YouTubechannelPradesh Před 3 lety +5

    सबाई जनालाई एउटा नेपाली दाइ को तर्फ बाट शूभकामना🌹🌹🌹🌹

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha Před 3 lety +22

    बिद्या दिदिको बोल्ने शैली मन पराउने र
    उहालाई माया सम्मान गर्ने कोको छौ🙏

  • @Monk7uvi
    @Monk7uvi Před 3 lety +1

    समाजमा सुख शान्ति कायम गर्न , देश बिकाश गर्ने हो भने सबै समाजमा यही कुरा हुन जरुरी छ ।

  • @albertdevaka1588
    @albertdevaka1588 Před 2 lety +1

    अरुले देखोस नदेखोस प्रत्येक मान्छेको जीवन हेर्ने कथा हो । बिद्या दिजु र सम्पूर्ण टिमप्रती माया एबम नमन 🇳🇵🇳🇵🇳🇵

  • @dhankumarshrestha176
    @dhankumarshrestha176 Před 3 lety +36

    हाम्रो समाजमा भएको मार्मिक कथा हरु हामी माज पुर्याउनु भएकोमा
    हेर्ने कथा लाई हार्दिक धन्यवाद 🙏

  • @manhudaarai9709
    @manhudaarai9709 Před 3 lety +72

    कहिले पुर्व त कहिले पश्चिम अनि हिमाल,पहाड र तराईका सत्य र प्रेरणाले भरिएको विध्य चापागईंको हेर्ने कथाहरुलाई एक पछि अर्को गर्दै कोट्याउंदै जांदा यो देश र यही देशमा बसोवास गर्ने सबै जात जातीहरुको साझा फुलबारी नै हो भन्ने अझै जोड दिइएको अाभाष हुन्छ। र यस्तो कामको लागि विध्या बहिनीलाई मुरी-मुरी धन्यवाद।

  • @haribhaktathapa
    @haribhaktathapa Před 3 lety +2

    संसारकै सुन्दर नारिहरु......को कथा

  • @prakashbasnet1838
    @prakashbasnet1838 Před 3 lety +22

    हेर्ने कथा ले समाज को एथार्था देखाउने गर्छ मैले सबै हेर्ने गर्छु ! नेपाल अर्घाखाँची हाल अमेरिका 🙏👌🤟

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 3 lety +53

    परदेशबाट फलाम को खाटमा सुतेर हेर्दैछु हेर्ने कथा अाज तराईको चेलिहरूको बिषय मा भिडियो बनाउनु भएछ खुशी लाग्यो

    • @Linkbns
      @Linkbns Před 3 lety

      Bash ko vanda ta falam ko khaat baliyoo hudaina ra ?😅

    • @rajubishwakarma3040
      @rajubishwakarma3040 Před 2 lety +1

      @@Linkbns hunna ni.
      Aawaz aauxa kadak kuduk

  • @BhinnaManchhe
    @BhinnaManchhe Před 3 lety +17

    लोग्ने स्वास्नीको झगडा हेर्ने लाई यो बिषय मन नपर्न सक्छ..! भतुवा युटुबेहरु पनि सिक यो भिडियो पटक पटक हरेर ..

  • @yogengurung6752
    @yogengurung6752 Před 3 lety +1

    मधेश र मधेशी को समस्या र पीड़ा धेरै छन झन मधेशी चेली भएर बाचनु यहाँ त्यती सजिलो भने छैन तर अब भने शिक्षाको बल द्वारा बालबिवाह, दहेज प्रथा, घरेलु हिंसा का समस्याहरू हल हुदैछ।

  • @narendramagar4507
    @narendramagar4507 Před 3 lety +1

    सोच बदलै समाज आफै बद्लिन्छ मेरो विचारमा है 🙏🙏🙏🙏🙏🙏

  • @prayash92
    @prayash92 Před 3 lety +105

    म त भन्छु यो कथा "हेर्ने कथा" को सबै भन्दा उत्कृष्ट कथा हो । यो कथा हाम्रो तराइ मा पर्दा मा देखाउन जरुरी छ । धन्यवाद

    • @Aaa-zi1mb
      @Aaa-zi1mb Před 3 lety

      Hawa ke x asma time ko varbad vo

    • @user-cw8dp9kq7f
      @user-cw8dp9kq7f Před 3 lety +2

      @@Aaa-zi1mb tero time ko bardad Vaya ke garna herna aako xas ta be aafno Kam gara hamilae ramro lagxa hami herxau talae ramro lagdaena vane yo cnenal ma naaaeja hawa ke xa yasma re buj pahile video Hera hoena vane aru Hera kasto mula ho yrr ramro ko ta Jamana Nahi xaena yrr

    • @Aaa-zi1mb
      @Aaa-zi1mb Před 3 lety

      @@user-cw8dp9kq7f chup dhoti ko katha ta ni her dhoti

    • @user-cw8dp9kq7f
      @user-cw8dp9kq7f Před 3 lety

      @@Aaa-zi1mb ta sale khate cnutiya comment ma aayar je man lagyo tehi Nabol la katra hanxu sale hos gara galat na bol

    • @prayash92
      @prayash92 Před 3 lety

      @@Aaa-zi1mb bhai/bahini timi lai katha herna aaudain ghar kaa thula bada lai sodhnu katha ko artha k ho.. katha kina sunainxa.. alik gyaan aauthyo ki

  • @Rupeshjha
    @Rupeshjha Před 3 lety +16

    Thank you so much herne katha for uploading my song

  • @anushamagar5462
    @anushamagar5462 Před 3 lety +1

    नवलपरासी पुर्ब बुलिङ्तर गाउपालिका पहाडी इलाका मा पर्ने दलित बस्तीमा पनि धेरै नानी हरु सानै उमेर मा नै बालबिबाह झेलेरा दुख पाएका छन् त्यहाँ को कथा नि बनाउने कि बिद्या दिज्जु🙏🙏

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 3 lety +1

    समाज परिवर्तनको गाउँ बाट हुनुपर्छ

  • @222khawas
    @222khawas Před 3 lety +7

    नेपाली पत्रकारिता को एउटा सबै भन्दा बलियो खम्बा, आभारी छौ समाज भित्र कुन्ठिएका पात्रहरूको कथालाई हामी सामु ल्याउनु भएकोमा, ति पात्रहरूको आत्मबल बढाउनु भएकोमा र थुनिएका मूखहरू को आवाज बन्नू भएकोमा, धेरैधेरै धन्यवाद, बिध्या चापागाईं अनि सम्पुर्ण टिमलाई। अझै धेरैधेरै सफलताको शुभकामना

  • @memosalimbu9988
    @memosalimbu9988 Před 3 lety +14

    सारै मन पर्ने मलाई विध्या जी को हेर्ने कथा।धन्यवाद विध्या जी 🥰।

  • @MagarShankar-gj9vj
    @MagarShankar-gj9vj Před měsícem

    देशमा शिक्षा र ज्ञान को दियो बाल्ने काथा हेर्ने कथा अतिराम्रो

  • @prakashtiwari8250
    @prakashtiwari8250 Před 3 lety +1

    यस्तो पाे हुनुपर्छ समाचार समाज बदल्नकाे लागि,
    कथित युटुवरेहरुले समाजलाई विभेदकारि बनाएका छन्

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 Před 3 lety +50

    छोरी को कमाइ किन नखाने??वाह सबै आमाले यस्तो हिम्मत गरे कुन छोरी पछाडी पर्छन् ??हेरुम त!!!

  • @anzandevkota6068
    @anzandevkota6068 Před 3 lety +15

    Khoji patrakaritaa vaneko Yo po honi . Safalta ko muri muri suvakama (Herne katha) team lai 🙏🙏

  • @punitmaharjan1504
    @punitmaharjan1504 Před 3 lety +15

    धेरै राम्रो भनिन्छ नि सोच बदलौ समाज आफै बद्लिंछ समाज र सोच बदल्न कोसिश गरने वहाहरु सम्पूर्ण मा सदर नमन ........

  • @pritamregmi940
    @pritamregmi940 Před 3 lety +6

    कति राम्रो नेपाली बोल्नु हुदो रहेछ सलाम

  • @ktam763
    @ktam763 Před 3 lety +7

    दामी लाग्यो।।मन नै रुवाउनी नै लाग्यो।।। पदाइ नै सबै भन्दा ठुलो कुरो हो नि।। समाज परि बर्तन को सम्बाहक सिक्षा।।।।

  • @shalusah5584
    @shalusah5584 Před 3 lety +6

    Literally I cried watching your episodes and I'm also on the way to make my life better.. this stories also motivates me alot.

  • @hurhurresalala
    @hurhurresalala Před 3 lety

    जीन्दगी अति नै सर्घर्षशील छ हई हेर्ने कथाका साथीहरु.... 😊😊😊😊😊 अनि बिवाह जीन्दगी प्रतिको बितृष्णा भने हैन... प्रकृतीको निरन्तरता ह‍ो । स्वतन्त्रताले लापरवाही हैन आत्म निर्भरता र निडरपन ल्याओस ।
    बधाई सबै पात्रहरुमा

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 Před 3 lety +24

    Change might not come one day but when you are in right direction, destiny is not far. 🇳🇵

  • @eirosgame8701
    @eirosgame8701 Před 3 lety +7

    I see myself in that stories, it was 15 years back we used to do awareness program about health issues and street play about trafficking.it takes time to see changes in the community.
    Education , mobilization and bi-weekly meeting and youth involvement will help to change community.🙏
    We should not give pressure to older generation to change their mentality ASAP.
    This community has brighter future.🙏💪

  • @ganeshsunar8440
    @ganeshsunar8440 Před 3 lety +3

    उनीहरु जस्तै तराईका अझै धेरै चेलीमा चेतना जागोस🙏

  • @user-bx1gs5ys4k
    @user-bx1gs5ys4k Před 8 měsíci +1

    म हेर्ने कथा बिराउंदैन,! म लगातार खोजी खोजी हेर्छु !
    नमस्ते सबैलाई !

  • @rashmirana2276
    @rashmirana2276 Před 3 lety +1

    कति वास्तविक हेर्ने कथा धेरै मन पर्छ धेरै हेर्छु

  • @dustyboot1
    @dustyboot1 Před 3 lety +174

    डिस्लाइक गर्ने कुन गधा होकी गधी 🤦‍♂️🤦‍♂️विडीओ एकदमै संदेशमुलक एवं चेतनामुलक छ धन्यावाद हेर्ने कथाका सम्पूर्ण परिवारलाई 🙏

    • @swechchhasunuwar7285
      @swechchhasunuwar7285 Před 3 lety +7

      Sabailai ramro pachdainani hjr

    • @dustyboot1
      @dustyboot1 Před 3 lety +1

      @Aliya Maske सही भन्नु भो हजुरले ।

    • @Mongpongtong
      @Mongpongtong Před 3 lety +1

      @dhan romi हजुर एक कदम मुनि झर्नुस तपाईंलाई कसैले हेरे आट पनि गर्दैनन, तर एक कदम मेहेनत र सहन्सिलको साथ माथी चड्नुस तपाईंको खुट्टा तान्ने धेरै देख्नु हुन्छ ।🙏
      ~१६ बर्शे कलिलो उमेरको वालक को कुरो!!😊

    • @nirmalamagar5144
      @nirmalamagar5144 Před 3 lety +2

      हिचडा होला हौ😂😂

    • @MrKewalrai
      @MrKewalrai Před 3 lety +3

      Dislike लाई नकारात्मक रुपमापनि हेर्नु हुँदैन सर। हाम्रो समाजमा यस्तापनि ब्यक्तिहरु छन् कि डिस्लाइकले भिडियोमा भएको सकरात्मक पात्रको वा भिडियो बनाउनेहरुको मनोबल गिराँउछ भनेर तर भिडियोमा नकारात्मक पात्रहरु छन् जस्तो कि यहाँ केही अबिभावक तथा पुरुषहरुले घरकि छोरिलाई सानै उमेरमा बिहे गरिदिने, "छोरिले बाहिरी काम गर्नु हुन्न" भन्ने "छोरी भनेको पराइ घर मात्रै जाने जात हो" भन्ने सोंच भएका ब्यक्ति तथा पात्रहरु पनि छन् हो तिनिहरु प्रति रुष्ट हुँदै आक्रोश ब्यक्त गर्दै भिडियोमा डिस्लाइपनि गर्ने गर्दछन्।

  • @dhanbist6121
    @dhanbist6121 Před 3 lety +8

    हेर्ने कथाको सबैभन्दा ठुलाे फ्यान हाे

  • @youthnepal224
    @youthnepal224 Před 3 lety +1

    तराईमा दलाल नेताहरुले यी बबुरा जनतालाई नर्क जस्तो बनायर राखेको छ तरपनी कुरा नबुझ्ने जनता,,छुवाछूत को महारोग छ,नेताकार्यकर्ता र ठालुहरु कानुन भन्दा माथी छन,गरिब लाई धनी हरुले यसरी हेप्छन कि मानौ गरिब मान्छे नै होइन,,अझै महिला दिदिबहिनी स शक्त हुनुपर्यो शुभकामना सबै नानुहरुलाई

  • @taragurung933
    @taragurung933 Před 3 lety +2

    तराईका हाम्रा दिदि बहिनीहरुलाई देखेर गर्व लाग्यो। घरीघरी आॅखा पनि रसायो। शुभकामना हजुरहरूलाई।

  • @binodgopali3081
    @binodgopali3081 Před 3 lety +6

    This video will change the mind of people and make them to send their daughters to school instead of marrying them in early age.

  • @sendang123
    @sendang123 Před 3 lety +1

    कति सुन्दर बिचार एस्तो पनि पबित्र बिचार भएको छोरी मान्छे!हुदा रछ्न्💜💜💜💜💜💜

  • @vickyale96
    @vickyale96 Před 3 lety +1

    Sarai ramro lagiyo yo episode👍

  • @legendrauniyar9632
    @legendrauniyar9632 Před 3 lety +7

    ...र धन्यवाद बिध्या जि मधेश्को ground report को कथा र वास्तविकता लाई प्राथमिकता दिनुभएकोमा ।

  • @rjdahal5209
    @rjdahal5209 Před 3 lety +3

    हिम्मत वाली सबै परिवार लाई सलाम छ
    👌👌👌👍👍💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thedragoyt1643
    @thedragoyt1643 Před 3 lety +1

    सारई मन छुने कथा धन्यवाद बिध्या दिदी 🙏🙏🇦🇪🇦🇪🇳🇵🇳🇵

  • @prahladkarki8486
    @prahladkarki8486 Před 3 lety +1

    हिमाल , पहाडीको कथा धेरै हेरियाे हाम्रो मधेश कुरा छुटिएझै लाग्छ , मधेशकाे कथा अलि धेरै हुनु पर्याे ।

  • @bimaloli2962
    @bimaloli2962 Před 3 lety +73

    म मात्रै होकि अरु पनि हुनुहुन्छ नहेर्दै like गर्ने

  • @Uresh369
    @Uresh369 Před 3 lety +3

    Madhesh ko pariwartan yestai bekti haru bata hune ekhinxa....madhesh Aba pahile hamile soche jasto madhesh rahena bikas hudai xa khusi lagyo....salam xa ti bekti haruma ...

  • @jinamahat2543
    @jinamahat2543 Před 3 lety +1

    Katti ramro Katha ,katti ramri laxmi ❤️

  • @rajivbhujel2261
    @rajivbhujel2261 Před 3 lety +1

    sarai ramro video hayrnaykhata salam x sampurna unite lai

  • @ShankarYadav-di5pp
    @ShankarYadav-di5pp Před 3 lety +9

    Congratulations to all brave sister

    • @nebalman2229
      @nebalman2229 Před 3 lety

      Tarai ko sati haru coment pani gardina

  • @rajeshwarkushwaha6698
    @rajeshwarkushwaha6698 Před 3 lety +3

    आफ्नो सोच परिवर्तन गर्नु नै समाज को परिवर्तन हो ? शाहास र आट गर्नु भाएका सम्पूर्ण दिदीबहिनीहरु को धन्यवाद

  • @ambikaambika9741
    @ambikaambika9741 Před 3 lety +1

    साहसी छोरीहरू अगाडि बढ । समाज परिवर्तन हुने यस्तै हिम्मतवालाले गर्दा हो ।

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 Před 2 lety

    भलुवाली र माडर मा मेरो परिक्षा केन्द्र थियोे । झलझल ती याद आयो १० बर्ष पहिल्यको समय ।धन्यवाद छ

  • @ganeshaayusha8646
    @ganeshaayusha8646 Před 3 lety +21

    Ko ko hunuhunxa Bidhya didi ko voice ko big fan... Please like here👇

  • @krishnaranamagar1016
    @krishnaranamagar1016 Před 3 lety +3

    समाज परिवर्तन गर्न अघि बदेका ती नारीहरुलाइ सुभकामना छ सबैले सात सपोर्त गरौ

  • @parshuramdhungana417
    @parshuramdhungana417 Před 3 lety +1

    चेतनामूलक तथा समाजको सचित्र चित्रण गरिएको सामाग्री तयार गर्नु भएछ , धन्यवाद सम्पूर्ण हेर्ने कथा टिम ।।🙏🙏🇳🇵

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety +1

    यी शिक्षीत युवायुवतीहरुले समाज रुपान्तरणको निम्ति गरेको यो संघर्ष पछिको नाट्य जागरणले आगामी दिनमा अत्भुत परिवर्तन लक्षीत समाजमा पर्ने आसा छ । धन्यवाद ।।।

  • @chandragurung1029
    @chandragurung1029 Před 3 lety +3

    हेर्ने कथा हेर्न पाउदा खुशी लाग्छ अब तराईमा पनि दिदिबहिनीहरुमा धेरै परिवर्तन आएको छ।

  • @dipakpathak5149
    @dipakpathak5149 Před 3 lety +12

    Wow
    You are such glorious Daimond in our society Bidhya mam

  • @completefurnitureplazaandi1749

    लामो समय पछी फेरी हेर्न पाइयो हेर्ने कथा, विदेशमा भएको नेपालीले त झन् मनपर्ने कार्यक्रम हो यो, आफ्नो देशको विभिन्न ठाउँ (हिमाल, पहाड, तराई )को कथा हेर्न पाए दिनभरी को थकाई मेटीन्छ, मरुभूमिको यो ठाउँमा डाँडा काँडा हरियाली हेर्न पाउदा ले मन प्रफुलित हुन्छ, जय मातृभूमि, जय नेपाल, आहा हेर्ने कथा 🇳🇵🇳🇵 बाहराइन बाट 🇧🇭🇧🇭

  • @sumitradahal9604
    @sumitradahal9604 Před 2 lety

    कति मिठो , सबैका सपनाहरू अनि चाहनाहरु पुरा हुन, शुभकामना 🙏

  • @prakashthapa2165
    @prakashthapa2165 Před 3 lety +3

    Oww!! These girls are true champion of social change!! Respect!!👃

  • @kumariu2b683
    @kumariu2b683 Před 3 lety +4

    आँसु आयो ससुरा को कुराले सम्मान छ

  • @Nksvlog3464
    @Nksvlog3464 Před 3 lety +2

    एकदमै राम्रो लाग्यो। मधेसका दिदी बहिनी हरु धेरै अघाडी बढुन यही शुभकामना छ

  • @zabaOfficial721
    @zabaOfficial721 Před 3 lety +1

    "मान्छेले त आफ्नो जिबन बनाउनको लागि सित्तैमा पनि सिकिन्छ!"
    एक दमै सत्य कुरा अनि मेरो मन छोएको शब्द!
    आफ्नो गाउँ समाज परिवर्तन को लागि योगदान दिइरहेका र आफ्नो जीवन संघर्ष सङ्ग लडिरहेका पात्रहरु साँच्चिकै नेपाली समाजको एक नमुना पात्र पाएँ मैले!"What An Inspirational Characters."
    #Hat_s_Off🙏
    #हेर्ने_कथा_टिमलाई_बिशेष_धन्यवाद!

  • @tashutsangtenzin3042
    @tashutsangtenzin3042 Před 3 lety +7

    Samaj paribartan ku ritiko vandafor varpardo aawaj biddhya chapagai hjr lai salam 🌹🌹❤️❤️

  • @saritathapa525
    @saritathapa525 Před 3 lety +3

    हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद अनि जिन्दगीमा केही बन्ने सपना लिएर हिड्नु भएको हजुरहरु सम्पुर्णलाई शुभकामना 🙏

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Před rokem

    दिदी धन्यवाद हजुर लाई तराई को मधेस को अन्धा बिश्वास जटिल समस्या लाई सबै सामु प्रस्तुत गर्दिनु भयो 🙏🙏

  • @jayashreerammedia9639
    @jayashreerammedia9639 Před 3 lety +2

    सारै रमाइलो लाग्यो हरेक ठाउँमा कतैन कतै । समाजमा भइरहेको बेथिति लागि हटाउन पर्छ भन्ने । हरेक टोलमा यस्तै मानिस को खाँचो छ

  • @kabitathapalamichhane2003

    True role model for each and every ladies especially मधेशी women

  • @bsnusandesh6262
    @bsnusandesh6262 Před 3 lety +3

    Kati mitha kura gareko yo didi le uha ko xori haru ko sabai ko sapana pura hos. 🙏🙏🙏🙏

  • @saugat737
    @saugat737 Před 3 lety +2

    कथा एक पात्र अनेक बदलिँदो समाजको बदलिँदो कथाहरू....साह्रै मन छोयो।💞💞💞💞💞💞💞

  • @sunilido7379
    @sunilido7379 Před 3 lety +2

    कहिले अनकन्टार हिमाल पहाडको कथा कहिले भित्री मधेशको कथा । वाह ! विद्या जी तपाई सिंगो नेपालको कथा खोज्नुहुन्छ र त हामी दंग पर्दै हेर्छौ,सुन्छौ, र कथासंगै बग्छौ । सलाम हेर्ने कथा टिमलाई ।

  • @sabinanepali
    @sabinanepali Před 3 lety +8

    Herne katha sadhai herna pam. My all time favourite ❤ Thank you so much for the uploads