Komentáře •

  • @prawasi1
    @prawasi1 Před 7 lety +53

    विद्या जि हजुरलाई नमन.....
    देशको विकट ठाउमा. पुगेर जनताका आवाज मिडियामा ल्याउनु पनि महान कार्य हो ।।।

  • @ratnakarki8321
    @ratnakarki8321 Před 7 lety +41

    मधेस भन्दा धेरै पीडा छ यहाँ खस बाहुनको ट्याग भिराएर आधारभुत सेवा सुबिधा बन्चित भाको छ। धन्यवाद bbc Team लाई।

  • @LOGIC_WORLD
    @LOGIC_WORLD Před 7 lety +301

    यो भिडियो हेरेर हुम्ला जान मन लाग्ने
    यता हाज़िर

  • @maniprasaddumre4403
    @maniprasaddumre4403 Před 7 lety +34

    अति मर्मस्पर्शी र दिलचस्पी। साच्ची भनौ भने भक्कानो छोडेर रुन मन लाग्ने कहानी। अबको स्थानिय निकायको नेतृत्वले यो समस्याहरुको समाधान गरेर त्यहा पढ्दै गरेका कलिला वालबालिकालाई काठमान्डौ नाम लिने गरेका St Xavier, WhiteHouse etc स्कुलको विद्यार्थीसँग प्रतिषपर्धा गर्न सक्ने सक्क्षम बनाईयोस। र लाग्छ हर नेपाली कर्मचारीले पनि एकपटक बिकटमा सेवा गर्नैपर्ने बाध्याकारी नियम भयो भने सन्तुलित बिकास हुने थियो होला।

  • @localvideosgallery7698
    @localvideosgallery7698 Před 7 lety +70

    दुख मा पनि कति खुसी हुन सकेका हुम्ला का हुम्ली हरु....

  • @user-yh7vp4fj1n
    @user-yh7vp4fj1n Před 7 lety +53

    bidya g को कारण ले आफ्नै देश को विभिन्न ठाउको जानकारी जान्न पाउँदा धेरै खुसी छु
    thank sajha sawal team

  • @nepalnepali9426
    @nepalnepali9426 Před 7 lety +86

    जो पनि बिदेसैबाट हेर्दैछु भन्छ !😍😍 नेपाल बाट हेर्ने मान्छेनै छैनकी क्याहो ??

    • @RudraPD
      @RudraPD Před 7 lety +2

      Nepal Nepali ✋

    • @rajbegha6221
      @rajbegha6221 Před 7 lety +11

      नेपाल बाट हेर्नेत नेट पनि हुनु पर्यो नि महासय केहिको सुबिदा छैना बिकास जति नेताको खल्तिनै भर्दैन एस्तो समाचार हरु सबै ठाउमा पुगेत अलिक त नपढने ले पनि बुज्थ्यो होला नि ?

    • @preambhujel554
      @preambhujel554 Před 7 lety +3

      नेपाल बाट हेर्नलाई नेट सस्तो हुनुपर्याेनी

    • @yamgahamgr5323
      @yamgahamgr5323 Před 7 lety +1

      Nepal Nepali nepal ma t yo krekram t thai xaina kHa bt hernu nepal bt

    • @prakashrai6878
      @prakashrai6878 Před 7 lety +7

      Nepal Nepali नेलमा हेर्ने हरू बुझ्दैन्न सर खालि बिध्या चापागाईंले मात्रै बुझ्ने गरेको जस्तो लाग्छ।।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Před 7 lety +20

    कुनै दन्त्य कथामा पढिने कथा जस्तो हुम्ली हरुको वास्तविक कहानी भिडियो मा भएपनी देख्न पाउँदा मनै बिचलित भयो ! त्यहाँ का जनताहरुको निस्वार्थी भाव अनी दु:खमा पनी रमाउन सक्ने स्वभाव नै उनीहरुको पहिचान र विशेसता जस्तो लाग्यो !

  • @khadgagurung3820
    @khadgagurung3820 Před 7 lety +4

    सब भन्दा पहिला हुम्ला मा महिला हिम्सा अन्तिय हुन जरुरी छ स्वास्थ शिक्षा को अबाब ले गर्दा रुडि बादी मा बिस्वास को अन्तिय गर्न सरकारले ले जनचेतना मुलक कार्यक्रम चलाउनु जरुरी देखियो । साझा सवाल युनिट लाई धन्यवाद हुम्ला जिल्ला का थोरै भयेपनी जान्कारी पाइयो ।

  • @David-vr2qj
    @David-vr2qj Před 7 lety +26

    bidya म्याम् लाई धेरै धेरै धन्यवाद । यसरी आफ्नै देशको यस्तो नदेखेका अनि नसुनेका र नबुजेका सबै कुरालाई सम्झाईदिनु भएको लागि ।नेपाल सरकार जीउँदै छ भने यिनिहरुलाई एक नजर उठाइदिओस ।

  • @nabalrai3756
    @nabalrai3756 Před 7 lety +177

    अमेरिका युरोप बसेर जति फेसबुक टुइटर मा गफ छाटे पनि नेपाली को वास्तविक यहीँ हो भुल्नु भएन

  • @pradipshahi1797
    @pradipshahi1797 Před 7 lety +29

    बाडेर खाने देशै हैनरैछ.....आहा कति राम्रो बिचार

  • @dreamdweller5190
    @dreamdweller5190 Před 7 lety +133

    अचम्म भो त ! मोदि आउदा काठमाण्डु बिदा मुखर्जी आउदा नेपाल बिदा भएन भनेर नेपाल को राष्ट्रपती भारत जाँदा पनि नेपाल बिदा !!
    बिरोध गर्नेजती यता

  • @gajamshaif261
    @gajamshaif261 Před 7 lety +124

    अब नेता चोरलाई बेस्सरी गाली गर्नु पर्छ,हामीलाई बीध्या चापागाई,धुर्मुस सुन्तली,रबी लामीछाने,गोबीन्द के सी,कुलमान घीसीङ्ग जनार्दन सर्मा,भय पुग्छ।

  • @mansubba2257
    @mansubba2257 Před 7 lety +17

    दिब्या जि काे।।साजा सवाल् कार्यक्रम् जति हेर्याे।।उति हेरुम् जस्ताे।।

    • @mayajiomji9287
      @mayajiomji9287 Před 7 lety +1

      Man Subba बिद्या हो सर दिब्या हैन

  • @ranagyanu6415
    @ranagyanu6415 Před 7 lety +34

    बास्तबमा कति खुशी छन यहाँका जनता ।हासो र मुस्कान सगै ससार भुल्ने शक्ति छ न शहर बजारको धुलो धुवा न कोलाहल स्वस्थ्य जीवन यहि न राम्रो गाउको जीवन
    wow wow

    • @yakhkhabapisa
      @yakhkhabapisa Před 7 lety

      Rana Gyanu 100% agreed

    • @jitushahi9770
      @jitushahi9770 Před 7 lety

      Some thing diffrent ... Eye for detail Really i admire frm this Epsoide many thanks for Vidya Sister........

    • @parbinlama9661
      @parbinlama9661 Před 3 lety

      Nl
      !

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 Před 7 lety +10

    Thank u for new episode..!!
    कति अचम्म को छ अझै पनि यो बहुप्रथा,अझै पनि कति पिछडिएका जिल्लाहरु छन।

  • @sanjumilna209
    @sanjumilna209 Před 2 lety +1

    त्यो बाडि खाने ठाउँ नै रहिन रहेछ 😥😥यो शब्द ले साचिकै मन छोयो।। सहर भन्दा लाखौं लाख गुणा राम्रो छ यो दुर्गम क्षेत्र जहाँ आफ्नो पन र इज्जत छ

  • @channel-or2to
    @channel-or2to Před 7 lety +30

    अति राम्रो कार्यक्रम।४५ मिनट बितेको थाहै भएन।यसरिनै दुखले पिल्सिएको गरिब जनताको घरघरमा पुगेर रिपोर्टिङ गर्नु मामुलिकुरो छैन।बिद्या म्याम यहाँ लगायत सबै टिमलाई मुरि मुरि धन्यवाद।आउदा दिनहरुमा पनि यस्तै प्रस्तुतिहरु लिएर आउनुहोला शुभकामना।ईलाम

  • @villagetocityvlogs1702
    @villagetocityvlogs1702 Před 7 lety +5

    दुर्गम ठाउ मा गयर बुझिदियको मा धेरै धेरै धन्यवाद दिदी thanks ofr sajha sawal

  • @sudarshankarki279
    @sudarshankarki279 Před 7 lety +5

    सार्दै कष्टकर छ जिउन ...
    साजा सवालको प्रयास गरिब जनताको जिबन इस्थरको लागि सराहनीय छ

  • @MRec0rds
    @MRec0rds Před 4 lety +1

    धन्यवाद साझा सवाल हुम्लेलीको कष्टकर जीवनको चित्र हेर्ने अवसर दिएकोमा। - झापाबाट

  • @lookouttoday2553
    @lookouttoday2553 Před 7 lety +2

    बहुपति ब्यबस्था र गर्भवती दिदीको कुरा, चसक्क भयो मन !
    नुन-उन-सुन, सब चीनको !
    हुम्लेलिहरुको हिम्मतलाई म मान्छु ! सरकारलाई त् कति सराप्नु ?
    अस्वथा अति नै दर्द भरि रहछ !

  • @simalichhaya8389
    @simalichhaya8389 Před 7 lety +47

    नेपाल मा पशु बलि दिँदा गलत पर्था भनेर हुनु हल्ला हुन्छ तर हुम्लामा त मान्छेमा जो पशु जस्तो चलन चल्ती होछ एक भाइले बिहे गरेर ल्याकी एक मैलालाइ घरमा भएभरका दाजु भाइले स्वास्नी मान्ने एस्तो पनि हुन्छ एस्मा मैला हिन्सा भएन र
    अर्को कुरा नेपाल का सरकारी सिक्क्षक हरुलाइ राज्नितिमा लागे जन्म कैद झेल हुनुपर्नी कानुन्न बनाउन पर्नी हो सरकारी सेवासुभिदापनी चाइयो राज्नितिमा लागेर ब्रहम लुट मचाउन पनि पाइयो एस्ता टिचर लाई सजा हुनुनै पर्छ

    • @oojuupoon164
      @oojuupoon164 Před 7 lety +1

      bharat karki aw malai ni yo man parena testo andabiswas.. aauta budi 3 ota buda sayd..5 ota xora vako vaya 5 ota ko budi hoit.. shoc chnj garna jaruri xa

    • @simalichhaya8389
      @simalichhaya8389 Před 7 lety

      हजुर oojuu poon जियु तेस्तो कल्चर को अन्तय गर्नु पर्छ त्योत सरासर मैला हिन्सा भयो अत्याचार जो भयो एउटि मैलालाइ बिहे गरि जीवन साथी बनाइ एउटाले ल्याउनी तेहि मैलालाइ घरमा भए भर्का दाजुभाइले पनि waif सरह use गर्ने यो १०० % गलत हो भन्छु म

    • @kaajithapa242
      @kaajithapa242 Před 7 lety +1

      bharat karki बाहुन क्षेत्री को ४/५ जोई जस्तै हो।

    • @simalichhaya8389
      @simalichhaya8389 Před 7 lety +1

      काजी थापा हजुरको कुरा बुजिन अलि इस्पष्ट लेख्नोस

    • @chhiringlama6905
      @chhiringlama6905 Před 7 lety +5

      bharat karki huna ta tyo mahila mathi matra nabayera purusko swatantratako pani hanan ho. Keta le pani ta aafno iksya anusar bihe garna payena ni ta.
      polyandry (bahupati pratha) 2 satak samma aghi prachalit thyo. Tara, ahile more people are educated and we can find no such cases of polyandry in recent times.
      On that note, I believe some change should happen to end polygamy (which is not legal but, very much prevalent) as well.

  • @deepaksunar888
    @deepaksunar888 Před 7 lety +54

    बिचरा गर्भवती महिलाको कुराले सार्है दुखी बनायो के भयो होला तिनको अवस्था????

    • @nepalighelari5217
      @nepalighelari5217 Před 7 lety +2

      हो है के भयो होला बिचारि

    • @tulsigrg1734
      @tulsigrg1734 Před 5 lety

      dede hajur ko kaam sarai man parxa

  • @ishworthapamgr5788
    @ishworthapamgr5788 Před 7 lety +1

    नेपालको कुना_कुनामा पुगेर साझा_सवाल कार्यक्रम मार्फत देश_बिदेश सम्मा दु:सुखको खबर प्रसार_प्रचार गर्दिनु हुने बिद्या__चापागाईं दिदी लगायत साझा__सवालका सम्पूर्ण संचालन कर्मिहरूलाई म_प्रदेशि__ईस्वर__थापा__मगरको तर्फबाट हृदय देखिनै धेरै_धेरै धन्यवाद...🌹
    धेरै जिल्लाहरू मध्य हुम्ला यउटा पर्यटन क्षेत्र भयपनि दुर्गम जिल्ला हो तर पनि त्यहाँको मानिसहरू धेरै सहन्सिल्ता र मेहनति हुदा रैछन् ।

  • @bijayrumba384
    @bijayrumba384 Před 7 lety +1

    धेरै राम्रो लाग्यो र मन पनि अति मार्मिक भयो जा यस्तो ठाँउ नि रैछ हाम्रो देशमा ।।।

  • @wrongnotes8385
    @wrongnotes8385 Před 7 lety +11

    Thank you for uploading this video.This is real Nepal and real problems of Nepali people in day to day to struggle.These people are brave to survive in such a harsh condition.These are severe problems about survival of vulnerable Nepali people in rural areas ignored by Nepali government for decades.Kathmandu is nothing without full picture of Nepal and all different Nepali people.Kathmandu is just a fraction of bigger problem we have in Nepal.Nepali government have to understand these issues and struggle of these people for better tomorrow.My heart aches and makes me think for better solution if I can contribute even a little for these people in need.

  • @Raw_mess
    @Raw_mess Před 6 lety +12

    'farak k hi xaina hami nepali eutai ham' 19:26 i love it

  • @namdulama837
    @namdulama837 Před 7 lety +2

    एक दम खुसी लाग्यो ।। नयाँ कुरा हरु सुन्न र देखिन पाइयो ।।। thank u saghaa sawal whole team

  • @doctorsathi
    @doctorsathi Před 6 lety +2

    आकाश छुने धुनमा जमिन भुल्ने हामी नेपाली। आज साच्चैनै मन गहरून्गो भयो।

  • @dambarpoudel9931
    @dambarpoudel9931 Před 7 lety +3

    सारै रमाइलो पनि लागो सेतामे हिमाल देख्दा तर तिहाको दुख कष्ट हेर्दा सारै मन भकानो भयो मेरो त अनि त्यो कुन पर्था हो भाउजु संघ दाजुभाइ नै बस्नु पर्ने भाजु भाइ संघ बस्नुपर्ने यो चैइ सारै नराम्रो लागो तपाईं हरु भिडियोले अलिक जनचेतना जगानु परो तपाईं यो प्रयास लाई मेरो सलोट छ यस्तो गर्नु हुँदै भने कुरा पनि राखी दिनु होला उनी हरुको कुरा मात्रै नसुन्दी होला मेरो सुझाव मात्रै हो

  • @jhalakmagar1862
    @jhalakmagar1862 Před 7 lety +130

    yo sajha sawal herne jyoti yeta hajir garam ani like comment pani garam hai friends

    • @kamalkc4464
      @kamalkc4464 Před 7 lety +2

      good job..

    • @alphanpl9556
      @alphanpl9556 Před 7 lety +2

      SAJHA SAWAL KO YO ANKA LE NIKAI MAN CHHOYO .YASAMA JHAN BAHU- SHREEMAN PARTHA SUNDA NIKAI Emotional BHAYA...MA 2009 ma INDIA KO HARIYANA RAJYAKO 'JAT' JATIKO ASTO BAHU SHERRMAN CHALAN SAMJHANA AAYO...

    • @mausamking2430
      @mausamking2430 Před 7 lety

      Jhalak Magar vv

    • @ranbirbalami5281
      @ranbirbalami5281 Před 7 lety +2

      Jhalak Magar Hahahahaha huda huda sajha sawal maa ni hajir hahahahaha kati hasnu

    • @user-dw5kk7fb5c
      @user-dw5kk7fb5c Před 7 lety

      Jhalak Magar ma xu la

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 7 lety +2

    अति राम्रो लाग्यो सारै रमाइलो ठाउँ पनि दु:ख पनि चिसो पनि

  • @kirat102
    @kirat102 Před 7 lety +17

    यो भिडियो नहेरी यता हाजिर गरौं भन्दै कमेन्ट गर्ने टिचरहरुको बिरोध गर्नेहरु यता हाजिर गरुम त 😅😅😅

  • @harkamuskanrana2394
    @harkamuskanrana2394 Před 7 lety +8

    साझा सवाल हेर्दा हेर्दै अँखा देखि आसु झन्ना थालो अब येस्तो दुख कैले सम्म पाउने हुन जुम्ला का जन्ताले राजे को चासो बडोस अनि इउबा हरु पनि लागि परोन बिचारा कति दुख रैच

  • @chitrakc2341
    @chitrakc2341 Před 7 lety +2

    बिध्या दिदी समाजमा हुने गरेका प्रत्यक्ष जनताका सुख दुख आवश्यक बिकास पुर्व धारका आवश्यक दुर्गममा गएर हाम नेपाली जनता सरकारलाई प्रत्यक्ष सहयोग
    हुनेछ बकि दिनमा विकट जिल्ला कुरा हरु निहाल्ने प्रयास होस बिबिसी मार्फत
    बिध्या दिदी हजुरलाई धेरै धेरै धन्यवाद (महिला घरमा हैन देश चलाउन शक्षेम हुन आवश्यक छ )

  • @Mrpuranvlogs
    @Mrpuranvlogs Před 7 lety +1

    मलाई चाहि हुम्लाको दृश्य हरु एकदमै मन पर्यो

  • @swastiklamichhane3533
    @swastiklamichhane3533 Před 7 lety +3

    Great work and nice episode

  • @aashishghimire8009
    @aashishghimire8009 Před 7 lety +7

    This program brings out the real untouch part of rural nepal got chance to know abt it.
    yestai yestai program ko asha xa aru pani .
    yo program le sambandhit nikaya ko dhyan àakarsan garna safal hos..
    dd ko karekram prosthut garene sailli atinai pan paryo

  • @user-pg6op4tp8t
    @user-pg6op4tp8t Před 3 lety +1

    दामि छ यो साझा सवाल

  • @preranamaharjan2541
    @preranamaharjan2541 Před 7 lety +2

    Ekdamai ramro lagyo. Humla basti ko barema yeti dherai jankari prapta garidinu vayeko maa dherai dherai dhanyabad cha. Keep it up!!!

  • @ramkumarsunwar2728
    @ramkumarsunwar2728 Před 7 lety +3

    mero anurodh..next week pani continue garidinu hola..

  • @ramkat5820
    @ramkat5820 Před 7 lety +13

    मलेशिया बाट हाजिरी गरुँ साथीहरू 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @vipinbasnet6834
    @vipinbasnet6834 Před 6 lety +1

    कार्यक्रम धेरै राम्रो छ म अहिले साउदी देखि सुनिरहेको छु

  • @bahadurbasnet9964
    @bahadurbasnet9964 Před 7 lety +2

    सारै राम्रो लागो सदै यस्तै प्रोग्राम लेर आउनु होला धन्नेबात

  • @mansubba2257
    @mansubba2257 Před 7 lety +6

    याे अामा हरुकाे।।बुझाई।।र साेचाईले।।ले।।केही त परिबर्तन्।।हुन्दै छ।।खुसि लाग्छ।।

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 Před 7 lety +5

    हरी बिजोक छ,बरै हामि नेपाली को,,
    कैले मेरो देशले शान्ति पाउला!!!

  • @prakashpunmagar1722
    @prakashpunmagar1722 Před 6 lety +1

    dherai ramro karekaram sajha sawal thaink you dd.

  • @DipakPaudelofficial
    @DipakPaudelofficial Před 7 lety +1

    दीदी यो कार्यक्रम हेर्दा मलाई यस्तो लाग्यो की पक्कैपनी नेपाल सरकार अन्धो छ ।
    आगामी कार्यक्रममा यी राजनीतिक दलका भषतिग्रेहरूलाई त्यस्ता ठाऊँमा उभ्यायर प्रत्यक्ष जनताको गुनासो तिनका मगजमा घुसाऊन पर्यो ।

  • @bhaa-nughartti3466
    @bhaa-nughartti3466 Před 7 lety +4

    अर्को इपिसोड मा जहाँ बहुप्रथा चलन छ सोही ठाउको नि देखाउनुपर्यो दिज्यु।

  • @ramseykarr6870
    @ramseykarr6870 Před 7 lety +4

    hands up to the concept...I love this show...:)

  • @mediapartner1
    @mediapartner1 Před 7 lety +2

    अति नै दर्दनाक कथा बस्तु प्रस्तुत भएको छ,दुख लाग्यो लागेर के गर्ने नेता नामका भनौदा हरुको बिकास यस्तै छ,रिति थिती परम्परा भनेको त समाजको गाउँ ठाउँ परिबेस अनुसार फरक फरक पर्छ।बिकट क्षेत्र यस्तै दुर्गम गाउँ को बस्ती ।।।।

  • @deepakrana4405
    @deepakrana4405 Před 6 lety +1

    ओहो हाम्रो देशमा एस्तो चलन पनि रहेछ है बिधा बहिनी अचम्म लाग्यो पहिलो पटक सुने।

  • @sanjulama7803
    @sanjulama7803 Před 4 lety +3

    काठमाण्डौलाई मात्रा नेपाल ठन्दछ त अनि कसरी बिकास हुन्छ त जुम्ला हुम्ला

  • @harisubedi5538
    @harisubedi5538 Před 7 lety +3

    Really appreciable program !!

  • @dineshkathayat3766
    @dineshkathayat3766 Před 4 lety +1

    हुन त तिन वर्ष अगाडिको भिडियो रैछ। आज हेर्दैछु। हुम्ला जिल्लाको अझ भनौ समग्र कर्णाली बासिको येथार्थ तेहि हो। हुम्लामै बसेर काठमाडौ लाइ बुझेका पनि छ्न। नेताहरु अनि अलि धनाढ्य बर्गहरु पर्छ्न यसमा। अनि कर्णालीको राजधानी सुर्खेत मा बसेर पनि हुम्लाको केहि अंस जिवन भोग्ने पनि छन। यथार्थमा भन्नु पर्दा पहिलेको भन्दा अहिले केहि न केहि विकास त पक्कै पनि भाको छ। तर यथार्थ के हो भन्दा समग्रमा सबै कर्णाली बासिको जिवन निकै कश्टकर छ। चाहे ति हुम्ला बासी हुन त चाहे सुर्खेती। चाहे ति जुम्ला बासी हुन त चाहे दैलेखी। चाहे ति कालिकोटका हुन चाहे जाजरकोटि। यथार्थ यहि हो।

  • @spaneru
    @spaneru Před 7 lety +2

    कर्णाली भौगोलिक विकटताले दुर्गम भए पनि कर्णाली बासि गैर कर्णाली बासिले सोछे भन्दा धेरै सोचाइ र नागरिक सचेतता मा सुगम रहेछन।
    धेरै खुसी लाग्यो ।

  • @boblu7237
    @boblu7237 Před 7 lety +4

    no word to express my happiness

  • @ramkumarrai6139
    @ramkumarrai6139 Před 7 lety +19

    सबै को श्रीमती एउटा यो प्रथा तत्काल हटाउनु पर्छ यो पसु जस्तै भय ना र यो ता जन्वार सोसहर भयो नि

  • @ishorshrestha1783
    @ishorshrestha1783 Před 7 lety +2

    अति सुन्दर ठाउँ रहेछ तर जीवन जीउन सार्है कठाेर। अाशा गराै शिक्षा, स्वास्थे, खाद्यान्न र सस्कारमा पनि छिटै केही परिवर्तन अावस।

  • @sagarbhusal8623
    @sagarbhusal8623 Před 9 měsíci

    बिद्या दिदि र नारायण श्रेष्ठ दाजुले नेपाली पत्रकारितालाई एक उचाईमा पुर्याउनु भएको छ ।

  • @dilipmahato427
    @dilipmahato427 Před 7 lety +4

    राम्रो

  • @chakrearaee374
    @chakrearaee374 Před 7 lety +26

    didi hjrr lasteii beuty hunuhunx anii kam panii desh koo lagii dammi garnu hunx yrr hjr laii ek chotii veterw khutta dhognn mn x sachii di...☺☺

  • @magankarki9670
    @magankarki9670 Před 6 lety

    दामि लागो हजुर अाउदो दिन हरु मा पनि देखन पाईयोश नेपाल को रमणिय ठाउँ हरु

  • @santoshthapa77661
    @santoshthapa77661 Před 7 lety +22

    बिधा चापागाई त हुम्लिली लाइ हेरे पछि त मिस्स नेपाल भन्दा नि राम्री देखिन थालियो त

    • @raihem9464
      @raihem9464 Před 5 lety

      Bidha Mam, extra cha Tapaiko khoj.i learnt many knowledges from ur vedio.bahupati Bibha.

  • @rishiacharya7252
    @rishiacharya7252 Před 7 lety +3

    म प्राय यो कार्येक्रम नछुटाई हेर्ने गर्दछु देशको अनेकौ दुखद अवस्था देख्दा सार्है चित्त दुख्छ ,तर जे जति comments गरे पनि सम्बन्धित बेक्तिको घैटोमा घाम लाग्ने होइन क्या रे , काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने हाम्रा नेता भनाउदाहरुको लाचार पारा देख्दा , झन् लाटो रिस मात्रै उठ्छ lदुर्गम ठाउमा गयर बुझिदियकोमा धेरै धेरै धन्यवाद बिध्या जि

  • @jayatiruwa5259
    @jayatiruwa5259 Před 5 lety +1

    कर्णाली मा जति सम्पति छ तेति शही सदोपयो छैन के गर्नु जन्मियो तेस्तै ठाउँमा एक किशिम खुशी पानी लाग्छ अर्को दुखपनि

  • @chandraadhikari869
    @chandraadhikari869 Před 7 lety

    धेरै राम्रो प्रोग्राम दीज्जु

  • @santoshyongya4534
    @santoshyongya4534 Před 7 lety +11

    hernu like program haru sajha sawal n news 24 malai ati interesting lagxa tapaiharulai kasto lagxa bichai rakhung hai mitraharu

  • @santoshyongya4534
    @santoshyongya4534 Před 7 lety +6

    nima didiko bhanai ramro xa bistarai sudhardai lanu parxa

  • @induneupane986
    @induneupane986 Před 4 lety +1

    Bidhya Chapagain Sis ko sajha sawal always favb Program

  • @mayalama2167
    @mayalama2167 Před 7 lety +2

    राम्रो छ बिद्या जी को प्रस्तुति सरहणीय छ ॥

  • @bholamanrai3533
    @bholamanrai3533 Před 7 lety +7

    पर्यटन भन्दा अरू सम्भावन देखिएन हुम्लामा।

  • @bikrammagar2837
    @bikrammagar2837 Před 7 lety +6

    humla basi yati dherai emandar ra safa man vako nepali

  • @lilamagarvideos30
    @lilamagarvideos30 Před 7 lety

    निकै मन रुन्छ बिचरा डोल्पालि हरुको अवस्था देख्दा । जसोतसो जिबन थेग्नु हुने डोल्पाबासी लाई मेरो सलाम । सरकार ले पहिलो प्राथमिक डोल्पा मा दिनुपर्छ। ढुङेयुग मै बित्ने भो हाम्रो जिबन बिचरा म अनि हामी नेपाली 😍😋

  • @sagarchhetri385
    @sagarchhetri385 Před 5 lety +1

    राम्रो कोशिश गर्नु हुदै छ ।।
    धेरै राम्रो लाग्यो ।।

  • @nareshrajbanshi1766
    @nareshrajbanshi1766 Před 7 lety +7

    हिमाली छेत्र मा र तराई छेत्र मा शिक्षा र आर्थिक बिकश एक्दम दनिय अबस्थामा छ तेसैले यश्बरेमा सरकार ले सोचनु पर्ने हो

  • @rabindramalla7077
    @rabindramalla7077 Před 7 lety +9

    सबै भन्दा वबाल कमेन्ट मेरै हो हुनि 1 नम्बर trol मा आउँछ त बा । 😝😜😁😂😃😄ल पहिले लाइक अनि गतिलो कमेन्ट आउँछ ।

  • @dipiammagar6038
    @dipiammagar6038 Před 7 lety +2

    यस्ता समस्याहरूलाई छायांकन गरेर राज्यका उच्च ओहदामा बस्ने व्यक्तिसम्म पुराइदिए राम्रो हुनेथियो

  • @pradipshahi1797
    @pradipshahi1797 Před 7 lety +1

    साझा सवालको कार्य राम्रो छ

  • @deepakpun2588
    @deepakpun2588 Před 7 lety +7

    यौटै सिर्मिती सबैको भाइ को सोस्नी हुन यो चाई सिट्म हटाउनु पर्छ मलाई चाइ मन परेन हाम्रो सर्काले के हेरेकोछ चिटै हटाउनु पर्छ

  • @kka4051
    @kka4051 Před 7 lety +3

    Good program ! Please try to cover max possible demography like diverse ethnicity, different age group, gender, social classes etc. Thanks.

  • @ashmanlimbu2792
    @ashmanlimbu2792 Před 6 lety +1

    ekdam ramro lagxa hjr ko karyakram

  • @deepakpun2588
    @deepakpun2588 Před 7 lety +4

    lahai mat hajiri vay ab hajur kahile honit aaune hoin r
    ramro x didi hajur ko साझा सवाल

  • @devkotahomewares9299
    @devkotahomewares9299 Před 7 lety +7

    Problems are declared but we need followup for solutions. @sajha sawal,Bidhyaa ji

  • @subasagharti6220
    @subasagharti6220 Před 7 lety +1

    धेरै राम्रो छ दिदी जन्ता को दुख्ख लाई अगादि लियको मा धन्याबाट !!

  • @user-wx7jg1dv6w
    @user-wx7jg1dv6w Před 7 lety

    दुर्गम जनताको ध्यान फेरिएको सत्ता माथी ।नेता भनौदा हरुको ध्यान स्वार्थी गोजि र भत्ता माथी।यस्तै छ यहाको चलन।साझा सवाललाई हृदय देखिनै धन्यबाद टक्र्याउन चाहन्छु.

  • @bhawanab.k9476
    @bhawanab.k9476 Před 7 lety +7

    Hamro nepal maa aaha pane yasto dhuka xa hai bichara hami nepali haru le khila hola suki jeban betauna

    • @aasisrana7844
      @aasisrana7844 Před 7 lety +1

      Sarita Dangali more paxi sukhi jiwan bitaune ......

    • @bhawanab.k9476
      @bhawanab.k9476 Před 7 lety +1

      bachaujul po ho suki jebwan betauna mara pachi kasla dhakiko xa ra suka hunx ki dhuka hunx

  • @bahadursher4073
    @bahadursher4073 Před 7 lety +7

    दुइभाई को एउटा बुडि होइट सहनै नसक्ने कुरा हो यार

  • @sobhachaudhary3603
    @sobhachaudhary3603 Před 7 lety +1

    सुनेको थिए जुम्ला हुम्ला को बारेमा तर आज साझा सवाल कार्यक्रम मार्पत त्यहाको गाउँ ठाउँ को रिति रिवाज लगायत त्यहाको बाताबरण को बारेमा हेर्न पाउँदा सर्है खुसी लाग्यो .....।

  • @user-qe2vp2sg7m
    @user-qe2vp2sg7m Před 7 lety

    पत्रकारका भनेका सुखदुःख मा मलम लगाउने ब्याक्ती हुन । मेरो हजुरलाई सलाम छ ।

  • @bhimrajshahithakuri7628
    @bhimrajshahithakuri7628 Před 7 lety +3

    होईन यो के सुन्न प्रयो यो कानले हे भगवान।

  • @krishnachandrakafle383
    @krishnachandrakafle383 Před 7 lety +10

    बिचरा गर्भवती महिलाको कुराले सार्है दुखी बनायो |

    • @safalkc2489
      @safalkc2489 Před 6 lety

      हो हो सर मेरो मन सारही रोयो यो पापी सर्कार्ले किना हेर्दैना

  • @hamalthakurilalbahadur7830

    धेरै राम्रो लाग्छ मलाइ साझासवाल यसले पनि नेपालको बिकासमा सहयोग पुर्याएको छ विशेष गरेर बिधा चापागाइलाइ धेरै धेरै धन्यबाद

  • @surajmyagditakam51
    @surajmyagditakam51 Před 6 lety +1

    बास्तबमा गाउँ ले जिबन नै धेरै राम्रो छ तर ती पुरानो चलन हताउन जरुरी छ

  • @thelocalbrand5271
    @thelocalbrand5271 Před 7 lety +3

    Sudur purbama gariyeka sajha sawal herna man huneharu jati yata hajir hum ta😍

  • @biswagautam3889
    @biswagautam3889 Před 7 lety +3

    Jati sukai dukha pare pani hasne, khuse hune ,afnai dukha ma ramaune sayad Nepali matra ho la sansar ma.. te aama haru ko kura ramro lago...

  • @all.typecontent788
    @all.typecontent788 Před 4 lety

    दिदि हजुर लाइ धन्यवाद

  • @gyanbasnet7597
    @gyanbasnet7597 Před 5 lety

    सारै रंमांईलाे भाे दि हजुर