जुबेदा खातुनको कथा | Zubeda Khatunko Katha - Herne Katha EP08

Sdílet
Vložit
  • čas přidán 14. 06. 2018
  • सात कक्षा पढ्दा पढ्दै उनको बिहे भयो । चार छोरीको आमा भइसकेपछि उनलाई फेरि पढ्ने रहर जाग्यो । मुस्लिम समुदायमा यो असम्भव जस्तै थियो । तर जुबेदाको दृढताले सबै असम्भवलाई जित्यो । जुबेदा खातुनको संघर्ष र प्रेरणाको कथा । सँगसँगै बन्द समाजभित्र अपवाद जस्तै बनेको उनको परिवारका रमाइला पाटाहरु । हेर्ने कथा अंक ०८ जुबेदा खातूनको कथा ।
    #Hernekatha #ZubedaKhatun
    Herne Katha Episode 08 । Story of Zubeda Khatuna
    Zubeda Khatun, like most of her friends got married at the age of 14 when she was studying at grade 7 . Despite being born in a 'conservative' Muslim society in Nepal how she managed to continue her study after 10 years of her marriage. Zubeda's struggling journey from a girl married at early age to an aspiring politician in her area.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Krátké a kreslené filmy

Komentáře • 1,2K

  • @rameshmahara5028
    @rameshmahara5028 Před 6 lety +103

    यो मुस्लिम समुदायको मात्र होईन सिङ्गो नेपाली महिलाहरुको प्रेरणाको स्रोत हो।
    कथा हेर्दै आनन्द आउने।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 Před 6 lety +488

    बिश्व कप भन्दा त हेर्ने कथा नै प्यारो आम नेपालीलाइ समेटियको कथा ।।💕💕💕 ..

  • @halaksutirtha9104
    @halaksutirtha9104 Před 6 lety +18

    हजुर आमालाई सेल्युट गरे । मुस्लिम समुदायमा रहेर पनि आफ्नो भावी सन्ततिहरुलाई शिक्षाको उज्यालो बाटोमा हिडाउने सोच रहेछ । सारै राम्रो सोच हजुर आमाको । जुवेदा बैनिको तारिफ जति गरे पनि कम हुन्छ होला ।

  • @himalkhadka8001
    @himalkhadka8001 Před 6 lety +50

    वाहा ,, जुबेदा खातुन ज्यु ।।।।।
    बधाई छ ।।।।। उज्ज्वल भबिस्य को लागि ।

  • @kshitijanil3644
    @kshitijanil3644 Před 6 lety +168

    मुस्लिम अझ तराई समुदाय मा पनि यति राम्रो नेपाली बोले को सुन्दा खुसि लाग्यो। शिक्षा भनेको शिक्षा नै हो।

    • @esperanjofanomezantsoa9439
      @esperanjofanomezantsoa9439 Před 6 lety +8

      Anil Ma बाके र बर्दिया मा यस्तै शुद्ध नेपाली बोल्छ्न खुशी लाग्छ

    • @prajalchhetri7467
      @prajalchhetri7467 Před 4 lety +5

      सुरु मा नेपाली बोल्छन्,
      बच्चा प्रति व्यक्ति दस को दर ले पैदा गर्दछन्।
      त्यस पछि जस्तो 20% प्रतिशत आबादी मा टेकछन्, त्यस्तै मुस्लिम मुलक को आवाज उठाउन थाल्छन, उदाहरण स्वरूप भारत लाई हेर्दा भै हाल्छ।
      यो केवल भारत को होइन विश्व कै समस्या भएको छ।
      भारतीय हिन्दू हरु ले पनि इनीहरु लाई त्यस्तै गरी माया र विश्वास गरेका थिए। आज हेर धर्म युद्ध जस्तो परिस्थिति खडा भएको छ।
      म कुनै जाति विरोधी होइन जे देखेको छु तियो हजुर हरुको समु राखेको, बाँकी हजुर हरु स्वम सचेत हुनुहुन्छ।🙏🙏

    • @ssfn422
      @ssfn422 Před 4 lety +1

      @@prajalchhetri7467 ji Right

    • @Gyanpravah444
      @Gyanpravah444 Před 4 lety

      @@prajalchhetri7467 u are right

    • @ohmyadu3833
      @ohmyadu3833 Před 2 lety +3

      So according to your narrow mind thinking, being abe to speak nepali is how you measure if a person is educated or not. If she only spoke awadhi, bhojpuri, maithili, you would not be happy? You need more education than anyone else my friend. And learn to respect, accept everyone's culture and language.

  • @arcreationnepal8980
    @arcreationnepal8980 Před 6 lety +176

    पढाई छोडेर पुन निरन्तरता दिएकी सिन्धुपाल्चोककि उजेलीमा जस्तै म सक्छु भन्ने आत्मबल भएकी जुबेदा लाई सलाम । पहाड मा थुप्रै उजेलीहरु भेटिन्छन र तराईमा कलिलैमा जुबेदाहरु लाई शिक्षा को पहुँचबाट बन्चित गरिन्छ ।

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 Před 6 lety +4

      अलि अकबर मिया हो सर।मन छोयो।।

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 Před 6 lety +3

      अलि अकबर मिया plz subscribe me sir..

    • @Victoriacruise2023
      @Victoriacruise2023 Před 6 lety +5

      अलि अरु के गर्यो भन्दा नि तिमी के गर्छो आफ्ना दिदी वैनी श्रिमती छोरी ????

    • @arcreationnepal8980
      @arcreationnepal8980 Před 6 lety +2

      arzzun thapa come on my home gorkha .

    • @arcreationnepal8980
      @arcreationnepal8980 Před 6 lety +4

      arzzun thapa jubedaa is a symbol of our Nepalese community in terai region. its a holy problems in Nepal nots only muslim society.

  • @deepudarpan8165
    @deepudarpan8165 Před 6 lety +70

    जुवेदा दिदिकाे हिम्मतलाई सलाम छ ।

  • @dineshgurung1236
    @dineshgurung1236 Před 6 lety +14

    जुबेदाको लक्ष्य , उसको श्रीमानको सपोर्ट असाध्यै प्रेरणादायी , अनुकरणीय छ ।

  • @tamangmanoz2875
    @tamangmanoz2875 Před 6 lety +60

    This is the best gift for us in this holy day (EED)🙏🏻😍☪💜Thankyou team Hernay Katha✊🏻💐

  • @amiralive
    @amiralive Před 6 lety +14

    नेपाली कलाकार निर्देशक तथा निर्माताको सहयोगमा खतुन सरको रोल उहाँलाईनै दिएर यो कथालाई एउटा चलचित्रको रुपमा बिकसित गर्न सके कति राम्रो हुने थियो होला।

  • @TeeZuu
    @TeeZuu Před 6 lety +21

    आम नेपाली सबैको विचार यस्तै भईदिएको भए... (हजुरआमाको व्यबहार, बोलचाल धेरैकुराहरुको सम्मान गर्न मन लाग्यो ।)

  • @bibekbaraili1393
    @bibekbaraili1393 Před 6 lety +11

    पहिलो कुरा घर परिवार को सहयोग मिल्नु पर्छ
    सासू ससुरा अनि लोग्ने भनेको यस्तो हुनु पर्छ उदाहरण लिन सकिन्छ यो परिवार लाई अनि आमा कत्ती मज्जाले बिल्नु भाको सुनी रहनु मन लाग्ने उहाँको लोग्ने पनि सोखिन हुनुदो रहेछ उहा हरुको सम्पूर्ण परिवार लाई सला मालेकुम

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 Před 6 lety +113

    लौ हाम्री विद्या दिदि पनि अाई सक्नु भएछ, अब हेरिन्छ मजाले💕💘💔
    Love U DD💞💕💘💔

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 Před 6 lety +38

    पति समाज्दार धन्य छ उहालाइ

  • @importanttuexam7418
    @importanttuexam7418 Před 6 lety +6

    अति प्रेरणादायी प्रस्तुति,
    समाज प्ररिबर्तन निम्ति जुबेदा को परिबार ले योगदान महत्त्वपूर्ण हुनेछ।
    #जय नेपाल✌✌

  • @keshabjoshi9420
    @keshabjoshi9420 Před 6 lety +21

    मुस्लिम समुदायमा यस्तो परिवर्तन देखेर खुसि लाग्यो । मुस्लिम भनेपछि दिमागमा बुर्का ओढेको महिलाको चित्र आउँथ्यो ।

  • @gbbhandari91
    @gbbhandari91 Před 4 lety +4

    जुवेदाको श्रीमान र सासुलाई हृदय देखि नै सलाम । श्रीमानको सहयोग र जुवेदाको आत्मा बलले समाजमा उदारण बन्न सक्नु भयो ।तँपाईहरुलाई धेरै धेरै शुभकामना,,,,

  • @dipeshdangi571
    @dipeshdangi571 Před 6 lety +14

    वाउ बिद्या दिदि हाम्रो समाजका भित्रि कुराहरु यसरी छर्लङ्ग पारीदिनुभयो म जहिले यो कार्यक्रम नछुटाई हेर्छु

  • @preambhujel554
    @preambhujel554 Před 6 lety +6

    अाफु सङ्गै समाजलाई पनि परिवर्तन गर्न सक्ने सच्चा वास्तविक क्रान्ति कारी हुनुहुन्छ खातुन जी तपाईंलाई मेरो salute छ ।

  • @binyakhatri5322
    @binyakhatri5322 Před 3 lety

    (सामाजिक कार्य र राजनीति मा सक्रिय Zubeda Khatun ज्यू)
    पढाइलाई उमेरले छेक्दैन भन्ने कुरालाई उजागर गर्दै मेचीमहाकाली बुहारी संयुक्त अावाज बर्दिया जिल्ला संयोजक जुबेदा खातुन ज्यूको पढाइ प्रतिको लगावलाई सबै बुहारी र महिलाहरूले अनुसरण गर्नु पर्दछ ।मुस्लिम समुदायका महिलाहरूले पाएको यो दुःख मात्र होइन समग्र नेपाली महिलाहरूको प्रतिनिधि पात्र हो हजुर जुवेदा जि साथै पछिल्लो समयमा हजुर को घर परिवाले जुन साथ र सहयोग गर्नु भयो वहाहरूलाई पनि सलाम छ । घरघरमा अब छोरी चेली शिक्षित हुनु अाजको अावस्यकता हो ।साथै हेर्ने कथाका बिद्या म्याम लगायत सम्पुर्ण टिमलाई पनि धेरै धेरै सम्मान तथा धन्यबाद .....................

  • @jibansherpa6103
    @jibansherpa6103 Před 6 lety +45

    अत्यान्तै बास्तबिक कथा हेर्नै पर्ने सबैको प्यारो र मन छुने

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 Před 6 lety +25

    धेरै राम्रो लाग्छ दिदी हजुरको सबै कार्यक्रम , नछुटाई हेर्ने गर्छु म

  • @shibajirai784
    @shibajirai784 Před 2 lety +1

    हरेक को अधुरो सपनाहरू तर पनि खुसियाली जिन्दगी .. कति राम्रो.. आल्लाह तपाईं सबको भल गरुन् 🙏🙏

  • @raviprakashkumar8497
    @raviprakashkumar8497 Před 6 lety +15

    I am proud of my Nepali Muslim brother and sisters!

  • @user-lf4oz9vd9c
    @user-lf4oz9vd9c Před 6 lety +53

    जुबेदाको जेठी छोरी गायिका भैसकेपछी फेरि उहाँ छोरिको सफलताको कथा तयार बनाउनु ल😀😀 दिदी

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 Před 6 lety +20

    हेर्ने कथा साच्चिकै राम्रो लाग्छ

  • @basnetkazee1892
    @basnetkazee1892 Před 6 lety +98

    woldcup herna xodera yo program herne ko ko xa...

  • @parshuchaudhary3943
    @parshuchaudhary3943 Před 6 lety +15

    म सँग शब्द नै छैनन तपाईको कामको प्रशंसा गर्न विध्या जी। आउने दिनमा यस्तै अरु पनी हेर्ने अवसर मिलोस।

  • @dinesh_parajuli
    @dinesh_parajuli Před 6 lety +40

    कति राम्रो परिवार 😍

  • @manbahadurghartimagar8149

    हेर्ने कथाको एउटा दर्दानक र प्रेरक कथा हो यो जुबेदा खातुनको। यस्तै कथाहरु अनगिन्ती छन् हाम्रो समाजभित्र तर जुबेदा खातुन जस्ता साहसीहरु कमै छन्। सलाम छ यिनी दिदिलाई✊✊✊

  • @premsagarpdl6322
    @premsagarpdl6322 Před 6 lety +48

    डिउटी मा बसेर हेरियो है
    डिउटी मा हेर्ने को को छौ हामी
    💓💓💓💓💓💓💓💓

    • @sanjivgiri6964
      @sanjivgiri6964 Před 6 lety +2

      Premsagar Pdl same sir ma pane

    • @premsagarpdl6322
      @premsagarpdl6322 Před 6 lety

      Sanjiv Giri डिउटी मा हेर्नु को मज्जनै फरक की कसो 😂😂😂

    • @raiparmila1859
      @raiparmila1859 Před 5 lety

      म पनि छु तर डिउटीमा चहि हैन रूम मा अाए पछि हेर्दैछु

    • @ganeshahora9886
      @ganeshahora9886 Před 4 lety

      Ma pane ho

  • @rajjupathak2334
    @rajjupathak2334 Před 6 lety +9

    बिद्धा दिदि ले प्रस्तुत गर्नु भएको यो कारेक्रम सारै मन पर्छ यो हेरेर धेरैले पाठ सिक्नेछन् भन्ने मलै लाग्दछ

  • @dogapart4701
    @dogapart4701 Před 3 lety +1

    बिधा जि को हेर्ने कथा टिमले हाम्रै देश भित्र तर हामी नेपालिहरुले नै नसोचेको नसुनेको कल्पनै नगरे जस्तै बादि पिडित महिलाहरुको कथां जुबेदाको कथा जस्ता हेर्ने कथाहरु भित्त्रै कता कता बाट कोट्ट्याएर हामी बिच ल्याई दिनु हुन्छ के भनेर आभार प्रकट् गरौं? शब्दै छैन। बस बिधा जि लगायत हेर्ने कथा सम्पुर्ण टिमलाई कोटि कोटि धन्यवाद।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aashnachamling4519
    @aashnachamling4519 Před 6 lety +10

    खुसी लाग्यो शिक्षित परिवार देखेर हजुर आमा पनि शिक्षित हुनुहुदो रहेछ।

  • @goldenheart4703
    @goldenheart4703 Před 6 lety +7

    आहा ,,, कति मज्जाले नेपाली बोल्नु भएको खुसी लाग्यो। यो होनि त लाइन।।।

  • @sumilimbu4609
    @sumilimbu4609 Před 6 lety +34

    इच्छा चाहाना उदेश्य लिएर अगाडि बढे पछि कसैले केहिले रोक्दैन !!

  • @Khag1120
    @Khag1120 Před 3 lety +1

    धेरै खुशी लाग्यो जुबेदा खातुनको जीवन कथाले !

  • @khemrajkatel2640
    @khemrajkatel2640 Před 6 lety +54

    यस्तै कथा विश्व कप अाउने बखत प्रत्यक्ष रूपमा प्रसारण हुने अनि युटुबमा नअाउने हाे भने म विश्व कप हेर्ने मान्छे त फाईनल म्याच अाए पनि त्यो हेर्न छाेडेर हेर्ने कथा हेर्ने थिए।।

  • @roshandhamala9671
    @roshandhamala9671 Před 6 lety +11

    धेरै नै राम्रो काहानि जोबेदा दिदी हजुर को तपाईं ले सोचिको सबै कुरा भगवान ले पूरा गरिदिउन र हजुर हरु लाइ (इद) को धेरै धेरै सुभकामना

  • @pratimachaudhary4183
    @pratimachaudhary4183 Před 5 lety +6

    Without the great support of her mother in law n her husband this would b impossible...great family❤❤

  • @bishnubhandari7753
    @bishnubhandari7753 Před 3 lety +2

    एक से एक कलाकार हुनुहुदो रहेछ घर मा
    धेरै ढिला भयो हेर्न
    फेरि पनि अति खुसी लायो।

  • @devxetry7416
    @devxetry7416 Před 4 lety +1

    Kati ramro hernai parne kathha wow dd hirdaye dekhhi nai samman garxu hjr lai

  • @prajwalaprajapati8461
    @prajwalaprajapati8461 Před 4 lety +8

    We take many things for granted and education is one of them. I feel the entire family is a source of inspiration. Zubeda's mother in law is amazing .Even in urban setting to find such a mother in law is rare.

  • @villagernepalese4825
    @villagernepalese4825 Před 6 lety +18

    आईयो है हेर्न।world cup खल्लीबल्ली।।। +2 तक पढाइ भारतको भन्दा नेपालको 50% राम्रो छ।तर त्यसमाथि भने राजनीतीले गर्दा खस्किदो छ।नेपाल भएर यत्ति फाईदा छ,स्वतन्त्रता छ।हरेक नागरिकले गर्व गर्नैपर्छ।सफलताको शुभकामना।।

    • @rewatiraut5137
      @rewatiraut5137 Před 4 lety

      World cup matrai van aahuxaki ki ho yo soltilai

  • @bishnumarasini2890
    @bishnumarasini2890 Před 4 lety +1

    राम्राे लाग्याे ,

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 Před 4 lety +1

    kati ramro video rahe xa ! Esma hajur aama ko sochai pani ati ramro rahe xa ! thank you Vidhya madam

  • @durgatimsina4873
    @durgatimsina4873 Před 6 lety +14

    so so so heart touching and inspiring😍😍😍

  • @pabitratamang5320
    @pabitratamang5320 Před 6 lety +6

    Much respect to this kind of husband and family ❤️❤️❤️

  • @ramrocopybanepa5732
    @ramrocopybanepa5732 Před 2 měsíci

    हाम्रो समाजमा धेरै अक्षर पढेका हरिलठ्ठकहरूको विगविगी छ । हेेर यी दाजु अक्षर नपढेका महान दार्शनिक, सलाम छ✊ दाजु तपाईंको सहासलाई, तपाईं महान विचारलाई ।

  • @devrasailee3140
    @devrasailee3140 Před 6 lety +3

    उदाहरणीय परिवार प्रति हार्दिक नमन!
    हजुर अामा पनि उदार मनकी हुनु हुदो रहेछ।खुशी लाग्यो।

  • @KwanChhang
    @KwanChhang Před 6 lety +24

    Kati ramro Man ananda bhayo lukeko katha bahira aayo
    Dhanyawad Bidhya Didi
    Hajur lai ek patak bhetne thulo iksha chha

  • @bikasgurung3301
    @bikasgurung3301 Před 4 lety +1

    Ek damai ramro lagyo yo katha

  • @Viralshorts14991
    @Viralshorts14991 Před 4 lety

    संगीत र कलाले भरिएको घरमा जागरण यसरी आउछ। 😍😍 शिक्षाले फेर्दछ समाज।

  • @basnetkazee1892
    @basnetkazee1892 Před 6 lety +7

    aafnai jilla ma raixa .. bardiya thanku so mach diju

  • @MylooXylatooClips
    @MylooXylatooClips Před 6 lety +4

    This is one of the top two Herne Katha for me. Amazing work.

  • @milanojha2547
    @milanojha2547 Před 3 lety

    सलाम छ जुबेदा दिदी लाई
    उहाको मात्र हैन सम्पुर्ण नेपाली महिलाको
    एस्तै सोच भैदिए आहा

  • @S.Bhandari1990
    @S.Bhandari1990 Před rokem +1

    Aafnai thauko katha aayeko rahexa Aaja balla purano katha haru herdai jaada herne mauka milyo. Thank u Herne Katha Team❤❤

  • @sanjayabaral5198
    @sanjayabaral5198 Před 6 lety +6

    Inspiring story of Zubeda!! Thanks to Herne Katha team!!

  • @m2k2n2d
    @m2k2n2d Před 5 lety +6

    Thank you Jubeda, you are an inspiration for so many women in Nepal. Keep working hard to achieve your dream.

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d Před 6 lety

    वा वा यो हो नि जीवन । धन्यवाद बिद्या दि

  • @shahiresham6046
    @shahiresham6046 Před 6 lety +1

    नेपाली समाजका फरक फरक कथाहरु लाई एउटै माध्यम हेर्ने कथा बाट हेर्न पाउदा एकदम खुशी लाग्यो।बिद्या दिज्यु हजुरलाई धेरै धेरै धन्यवाद।

  • @sashidharbaral3947
    @sashidharbaral3947 Před 3 lety +4

    I love this video very much. As it is from my own village (Laxmana, Bardiya) and the story of my childhood friends. Now I am away from my village I got nostalgic with those days. Very inspirational video for all of us. Thank you so much for this video.

  • @dhanrai4143
    @dhanrai4143 Před 6 lety +8

    सहासी नारी सफलता को शुभकामना !!

  • @aasharamsardar3674
    @aasharamsardar3674 Před 4 lety +1

    Ksto ramro lagyo mlai ta tq yo paribar lai ani bidhya sis lai

  • @gopalgrg554
    @gopalgrg554 Před 3 lety +1

    Hamro desh ma yestai zubeda khan haru ko awasyekta x , salam ,zubeda r oha ko pariwar lai.

  • @dhanalama1351
    @dhanalama1351 Před 6 lety +5

    2nd Shanta chaudhari ..good luck Jubeda ji for your future 👏👏👏 your family's mamber are so helpful Good job 🖒🖒

  • @ndoutsider1574
    @ndoutsider1574 Před 6 lety +13

    Katha ramro chha, ajhai ramro katha ko parkhaima chhau hami hai ta...

  • @gyanbasnet7597
    @gyanbasnet7597 Před 5 lety

    जुबेदा दिदिकाे परिवार र उनकाे साहसलाई याे मनले भित्रैदेखि सलाम गरछ

  • @user-bu1yh1cj5w
    @user-bu1yh1cj5w Před 5 lety

    मन छोयो !! प्रेरणादायी कथा !!

  • @Limbu93
    @Limbu93 Před 6 lety +5

    sarai ramro katha

  • @khurshidali8158
    @khurshidali8158 Před 6 lety +10

    Happy pariwar

  • @BROKENHEART-rs1sn
    @BROKENHEART-rs1sn Před 3 lety

    कथा हेर्दा हेर्दै सकिएको थाहा नै पाइन,धेरै मन छोयो अनि धेरै प्रेरणादायी छ।

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 Před 6 lety +1

    आहा... कस्तो रमैलो ,कस्तो सहास ,मेहनत गजब को परिवार गजब... कस्तो गजब बहुत गजब लाग्यो मजजा आयो है मलाइ ........!!! इद मुबारक

  • @lokendrarajchaulagainbhara9068

    एउटा भिन्न धारको कार्यक्रम हो।प्रत्येक कार्यक्रम भिन्न स्वाद छ।राम्रो लाग्यो हरेक भागहरु।अझौ यसरी नै प्रस्तुत गर्नु होला।मलाई थाहा छैन कति पैसा कमाई हुन्छ भनेर।कमाईको साथ साथ समाजमा रहेका यस्ता कथाहरु बाहिर ल्याउनु हुने छ भनेर आसा गरेको छु।।

  • @youtheone6572
    @youtheone6572 Před 6 lety +4

    This is what we Nepali have to
    Don't care about other,follow your heart
    #spreadlove😍😍

  • @surysprasad4701
    @surysprasad4701 Před 6 lety

    ओहो.. तिनवटै जेनेरेसन को एउटै सोच .. सबै बेमिसाल.. पुराना रुढीबादी कुसंस्कार मासिएको हेर्न पाइदैछ. यो एपिसोड अझै उदार र आँखा खोलिदिने !!

  • @sandhyasharma-fz7to
    @sandhyasharma-fz7to Před 2 lety +1

    it feels very good to watch your every episode

  • @umeshsah242
    @umeshsah242 Před 6 lety +3

    Wow, what an inspiring story and beautiful song, love that song!

  • @himal173
    @himal173 Před 3 lety +8

    So much impressed by grandmother’s thinking as well as her husbands. I hope all the family get such grandma and father/husband. Thanks to the entire team for reaching so far for sharing wonderful stories.

  • @reshamdawadi1594
    @reshamdawadi1594 Před 3 lety

    कति राम्रो नेपाली आहा 😍😍🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @prakashb.baduwal2137
    @prakashb.baduwal2137 Před 4 lety

    यसपालि दशैंको छुट्टी हेर्ने कथा हेर्दै बित्यो धेरै कथा हरु हेरियो | हेर्ने कथा को टिम लाई धेरै धन्यवाद आगामी दिन हरु मा पनि यस्तै यस्तै कथा को हेर्ने आश,,

  • @karunbhattarai5401
    @karunbhattarai5401 Před 6 lety +16

    First Viewer :) Influenced by you Bidhya di

    • @Kalarai22
      @Kalarai22 Před 6 lety

      Karun Bhattarai you are not first viewer btw lol

  • @santoshshigu1245
    @santoshshigu1245 Před 4 lety +4

    Just today I bump on one of your video and it's been 4hours continuously, just can't stop watching...keep us exploring

  • @HayuK054
    @HayuK054 Před 6 lety +1

    जुवेदा खातुनका परिवारक परिवर्तन सोचलाई 🙏 धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिमलाई

  • @everestnepal6921
    @everestnepal6921 Před 5 lety

    वहाँलाई मेरो तर्फबाट नमस्ते,अनि वहाँ कस्तो असल महिला हुनुहुदो रहेछ,कस्तो खुशी लाग्यो वहाँको साहस देखेर उहाँ सङै उहाँको सासू आमा श्रीमान नि धेरै सपोर्टिब हुनुहुदो रहेछ उहाँको कथा सुनेर हेरेर कस्तो गर्व लाग्यो।

  • @narendralimbu3068
    @narendralimbu3068 Před 6 lety +3

    बुढाको कुरा मा दम छ मन लागेको कुरा गर्न रोक्नु महा पाप वाह👏👏👏👏👏👏👏👏👏

  • @prakashpariyar9017
    @prakashpariyar9017 Před 6 lety +19

    पढाई भन्दा ठूलो उमेरको बढाई होइन।

  • @bishnuacharya4749
    @bishnuacharya4749 Před 4 lety +1

    बिध्याजीको कर्मलाई दिलैदेखि सलाम।यस्तै गुमनाम हिरोहरुको कथा उजागर गर्दै जानुहोला। तपाईको कथाको पात्र बन्न लायक एकजना पात्र हुनुहुन्छ म सँग। तपाई र तपाई काम गर्ने संस्थालाई कसरी सम्पर्क गर्ने होला बरु?

  • @gorkhaligamer951
    @gorkhaligamer951 Před 5 lety +1

    Malai ta sarai man paro yo videyo

  • @akg345
    @akg345 Před 6 lety +8

    दि हजुर त झन पहिले भन्दा लुरी दुब्लि हुनु भएको छ । के भयो हजुरलाइ अलिक आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस । 😘😘😘

  • @worldday4004
    @worldday4004 Před 6 lety +4

    wow malai yo program dharai ramro lagxa😌😌😍😍😍😍Ajhai malai bidhya dd ko voice wow

  • @ThePurna100
    @ThePurna100 Před 4 lety

    आहा, श्रीमान होस् त जुवेदा खातुनको जस्तो, कति राम्रो विचार राख्नु भो, मुस्लिम समुदायको भएर पनि धेरै उदार विचार, जुवेदा खातुन र उनको छोरीलाई All the best for studies. हजुरआमाको गीत मीठो, जुवेदाको श्रीमान मनै देखिको Handsome.

  • @rajnithapa6623
    @rajnithapa6623 Před 2 lety +1

    dailai flim ma chance milye hunthyo ekdamai maan paryo ero maan pareney herney katha

  • @dipakdhakal3949
    @dipakdhakal3949 Před 5 lety +2

    जुबेदा जि को आट लाई मान्नुपर्छ अनि घरमा सबै को सहयोग मिलेको रहेछ सबै लाई सलाम दिनैपर्छ

  • @sumitsingh-xk1ih
    @sumitsingh-xk1ih Před 6 lety +8

    la Aayo hye bidya dide💘💘💘

  • @maidphi
    @maidphi Před 6 lety

    Bidhya ji ko bisesta (ani malai man parne) ke cha bhane sahabhagi haru lai sahaj batawaran tayar garne jasko karan le uha haru le afnai laya ma din-raat bolne laya ma bolna paunu bhako cha. Camera le khichdai cha bhanne bhan uha haru le dekhaunu bhako chaina. Ati ramro pakchha ho ani hami le samaj ko 'true reflection' payeka chau. Yesari nai yo karyakram le niranta pai rahos ani hami le Nepal ko pratek thau na gaye pani tyeha ko riti-riwaj, chal-chalan dekhna pauda ati nai khusi lageko cha. Dhanyabad ani Jai 'Herne Katha'.

  • @ramjanbox8538
    @ramjanbox8538 Před 5 lety

    सब भन्दा अगाडि त जुबेदा सिस्टरलाइ अस्सलामु वालैकुम
    त्यत्रा चार चारवटा बच्चा हुँदा पनि अाफ्नै छाेरिसँग पढाइलाई अग्रपन्तिमा लिएर जानू भयकाे मा धेरै धेरै धन्यवाद

  • @durgachaudhary3045
    @durgachaudhary3045 Před 4 lety +4

    हामी सङ्गै पढेलेखेका साथी हुनुहुन्छ सार्है खुशी लाग्यो

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 Před 5 lety +2

    जुबेदा खातुन जी र उहाको छोरी को उज्ज्वल भविश्य सुभकामना