आमाको कथा | Ama ko Katha | Herne Katha EP88 | हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 1. 08. 2022
  • अनुहारमा छाइरहने मुस्कानले उनको उमेर छोपिदिन्छ । वरपर आइरहने नानीबाबुहरु पुतली जस्ता लाग्छन् । उनी चाहिँ पुतलीको पछाडि दौडिने नानी जस्तो । उनी आमा हुन् ।
    #HerneKatha #Amakokatha
    The wrinkles of her smile hide the signs of her age. The children playing around her look like butterflies in a garden, swarming around their favorite flower. She then transforms into a little child herself, running after them.
    She is a mother.
    🎁 Presented by:
    👉 Jyoti Bikash Bank Limited - jbbl.com.np /
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
    🚕 Travel Partner:
    👉 Volkswagen Nepal - volkswagen.com.np🚕
    - Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a CZcams Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Komentáře • 2,9K

  • @mohanrai5340
    @mohanrai5340 Před rokem +233

    गिता आमालाइ राष्ट्रिय सम्मान मिल्नु पर्छ र राष्ट्रिय बिभुषित गरियाेस चाडै न‌ उहाँ जतिकाे आमा सायद दुनिया जन्मिनु भएकाे छैन।

  • @aashortmusic1375
    @aashortmusic1375 Před rokem +639

    नेपाल को इतिहासमा नेपाली पत्रकारिता मा एक माहान नारी प्यारि दिज्यु लाई धेरै धेरै नमन🙏 😍😍

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 Před rokem +114

    बिहे गरि जानू भएको भए एउटा दुइटाको आमा हुनुहुन्थ्यो होला अहिले सबैको आमा हुनुभएको छ भन्ने बहिनिको शब्द शब्दमा कति मिठास😍

  • @gautamdambar1675
    @gautamdambar1675 Před rokem +242

    आजको कार्यक्रम विशेष लाग्यो .. हेर्दाहेर्दै धेरै पटक आँसु गएको पत्तै भएन। धन्यवाद आमा हजुर को जस्तो मन सबैको भए कस्तो हुने थियो होला 😍

  • @bhawanipathak4654
    @bhawanipathak4654 Před rokem

    म आमा नभएको मान्छे भनौ मैले मेरि आमा नै देख्न पाइन... तर गिता आमा को कथा को भाग ले म नि टुहुरी छैन भन्ने आभास हुन थाल्यो ।जीवन मा केही गर्ने उदेश्य भित्र आमा को घर पुग्ने र आमा को आशिर्वाद लिने पनि थपियो मेरो!! जिन्दगी को लडाइँ लड्दै छौ आमा अबस्य आउछु म तपाईं को सहारा बन्न कुनै दिन।अनि विशेष धन्यवाद मेरो प्यारो दि लगायत यो कथा को टिम लाई ।हेर्ने कथा मार्फत आमा को ममता महसुस गर्ने अबसर मिलाइदिनु भय को मा🙏🙏🙏🙏🙏

  • @mayachamling209
    @mayachamling209 Před rokem

    मेरो कती पटक आँखा रसायो🥲यो कथा हेरेर बिचरा ती अवोध बच्चाहरु आमा बाउको लापार्वाही ले गर्दा सयौ मरीरहेको छन र सयौ को यस्तो महान आमाहरुको हात परेर जिवनदान पाउछन् यी महान आमालाई मेरो धेरै धेरै सम्मान र धन्यवाद ❤️🙏🏼र म के सुझाव दीन चाहान्छु भने यहाँ बाँट हुर्कीएर बाहीर बस्दै जिन्दगी राम्रो सँग जिईरहनु भएको भए हजुरहरु ले सकेको सहयोग गरीदीनु होला यी आमालाई र आमाको कामलाई कीनकी हजुरहरु ले मजाले बुझ्नु भएको छ त्यहा को भित्री ब्यथा 🙏🏼🙏🏼

  • @rishiacharya7688
    @rishiacharya7688 Před rokem +59

    नमरी बाचे दैवले साचे एकदिन यो आश्रममा आएर अवस्य सहयोग गर्ने छु!!

  • @Rupakhadka-zt9em

    नमस्कार हेर्ने कथा को सबै टिम्म लाई अन्नि मलाई सानो सहयोग गर्न मन्न छ कसरी हो सहयोग गर्ने बिध्या सिस अनि आस्रम कुन्न ठाउँमा हो 🙏🙏

  • @rojlama5836
    @rojlama5836 Před rokem +35

    यति सानो उमेरमानै कति बुझेका "आमा जस्तै मन्ने मन छ" अन्तिममा बोलेकी ती साना नानीको आवाज! आहा कति राम्रो ३०० जनाको परिवार। सलाम आमा🙏🙏🙏🙏

  • @bhikhansada6426
    @bhikhansada6426 Před rokem

    म यो भिडियो हेर्दा सम्मन् मा मेरा आंखा र गह दुबै आसुले भरियको छ साथै निस्वर्थ सेवा र तेति धेरै सन्तान लाई जिम्मेवारी का साथ हुर्कायर कुसल नागरिक बनायको मा खुसिले मेरो छाति फुलेर आकास छोयको छ । आमा को प्रशंसा गर्न का लागि म संग कुनै शब्द हरु नै छैनन् किन भने माहान नारि अथवा आमा को लागि मेरो रिदय को अन्तसकरन बट धन्यबाद सहित नमन् गर्न चाहन्छु । मैले मेरो जीवन मा यदि कुनै यक मात्र पुन्य काम गरेको छु भने तेस्को आसिस यिनै कुमारि आमा लाई मिलेको होस सधै खुसि रहनु भयको होस र सधै सुखि आमा लाई सबै को साथ र सहयोग अनि माया मिलि रहेको होस् । म हेर्ने कथा का टिम लाई पनि धेरै धेरै धन्यबाद दिन चाहन्छु किन भने हेर्ने कथा को टिम मा सबै जना सुध्ध आत्मा ले भरियका माहा मानव हरु हुनुहुन्छ जो चै नेता , कलाकार, या कुनै विशिष्ट बेक्ति को पछि नलागेर समाज मा अन्तर निहित लुकेर बसेको कथा लाई प्रति बिब्बित गर्नु भयको छ हेर्ने कथाका सबै टिम कामयाबि सफल्ता मिलि रहेको होस् ।

  • @hernekatha
    @hernekatha  Před rokem +343

    'आमाको कथा' हेरेर मन पराइदिनुभएकोमा धेरै धन्यवाद । कृपया आफ्ना प्रिय मान्छेहरुलाई पनि यो कथा देखाइदिनु है ।

  • @naturegraphics4027
    @naturegraphics4027 Před rokem +42

    "आमा जस्तै बन्ने हो" वुनुको कुरा सुनेर आँखा रसायो। 😥😥 भविष्यमा ठुलो हैन एक असल व्यक्ति बन्नेछिन्। यो पक्का हो।

  • @sureshnakarmi1606
    @sureshnakarmi1606 Před rokem +8

    यो स्वार्थी दुनियाँमा यस्तो निस्वार्थ भावले सेवा गर्ने तपाईं लगायत सबै आमाहरुलाई कोटिकोटी नमन।

  • @basuamagar9450
    @basuamagar9450 Před rokem +60

    " आमा जस्तै बने " बच्चा ले त्यो शब्द भन्दा साहरै मन छोयो! आमा लाई ढोग छ 🙏🙏

  • @nirajrc1055
    @nirajrc1055 Před rokem +4

    हेरे अनि अलि भावुक पनि भए ! यी महान आमा लाई कोटि कोटि नमन छ ! उहाको सधै राम्रो होस ! 😍😍🙏

  • @rajrumbaofficial
    @rajrumbaofficial Před rokem +5

    नेपाल कै उत्कृष्ट आश्रम लाग्यो निश्वार्थ मन ले चलाएको।आमा केहो नारी केहो यसबाट प्रष्ट हुन्छ। कोटि कोटि प्रणाम आम आमाहरु प्रति।

  • @Loksewa-Gk-
    @Loksewa-Gk- Před rokem +47

    मन्दिरमा हैन आज साक्षात भगवानलाइ हेर्ने कथामा देखियो ।❤️

  • @nrtg3884
    @nrtg3884 Před rokem +3

    आमा शब्द नै महान छ चए जन्म दिने होस् या कर्म दिने होस् र तपाईं जस्तो आमालाई मेरो सलाम आमा🙏🙏🙏😍😍😍

  • @khemgautam4299
    @khemgautam4299 Před rokem +35

    Heart broke into tears several times. What is more frustrating is that our society is still following hypocrites like 'Sidda Baba' and often goes to dummy temples to ring the bell for 'dharma' when there are the God-sent angels around like Gita Aama to learn from and work with.

  • @keshmagar880
    @keshmagar880 Před rokem +156

    आमा शब्दमा बयान गर्दा अपूर्ण हुन्छ जस्तो लाग्छ 💐💐💐❣️❣️❣️❣️❤️❤️❤️❤️🙏🙏🙏🏾🙏