Video není dostupné.
Omlouváme se.

सफरको कथा | Safar ko Katha | Herne Katha EP95 | हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 14. 11. 2022
  • वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि ।
    #hernekatha #safarkokatha
    Bagwana village is located at the edge of the forest, approximately 27 km from Birgunj metropolis. Every morning, two buses leave from the village to the city. One belongs to Asiya Devi and the other to Sadhana Devi. Asiya and Sadhana are the owners, and the conductors of their buses.
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a CZcams Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Prakash Devkota
    👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Komentáře • 937

  • @hernekatha
    @hernekatha  Před rokem +93

    यो भिडियोमा नेपाली सबटाइटल पनि उपलब्ध छ । सबटाइटल अन गरी सेटिङ⚙️ मा गएर नेपाली भाषा छान्न सकिन्छ ।

    • @beyulproduction2120
      @beyulproduction2120 Před rokem +2

      Hajur matrai ho.

    • @Gaurav46156
      @Gaurav46156 Před rokem +3

      म त advertisement पनि skip नगरीकन हेर्छु है from south korea

    • @kabitastha6247
      @kabitastha6247 Před rokem

      Thank you 💞

    • @shivakhatri4713
      @shivakhatri4713 Před rokem

      Ma pani

    • @kishworrijal9338
      @kishworrijal9338 Před rokem

      Politic ma aaunu paryo dd aba ! Uta tapaiko guest Dr. Tosima Ji mananiya vaiskin! Please right click in right time!! Best wishes!!!

  • @nabin_official1493
    @nabin_official1493 Před rokem +451

    हेर्ने कथा नछुटाई हेर्ने म मात्र कि अरु पनि हाजिर हुम है 🤗🤗

  • @santoshhangana6846
    @santoshhangana6846 Před rokem +86

    "सपना देख्न पैसा लाग्दैन अनि पूरा गर्नको लागि उमेरले छेक्दैन" हेर्ने कथाले सिकाएको पाठ ❤️🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +272

    तपाईंको खोज पत्रकारिता लाई सम्मान छ😊
    संघर्षशिल आमाहरुको जीवन कथा हेर्न पाए
    निकै खुशी लाग्यो हेर्ने कथा टिमलाई धन्यवाद🙏

    • @nabin_official1493
      @nabin_official1493 Před rokem +3

      hamile ani subscribe gardim

    • @user-dz8qy8lj1m
      @user-dz8qy8lj1m Před rokem +3

      सान्तिकाे खाेजिमा ले भिडियाे मा कमेन्ट गरेन भने त्याे भिडियाे अपुराे रहन्छ...

    • @shantikokhojima6040
      @shantikokhojima6040 Před rokem +3

      @@user-dz8qy8lj1m Omg हैन होला🤪😆🙏

    • @user-dz8qy8lj1m
      @user-dz8qy8lj1m Před rokem +1

      साेरै आना हाे...

    • @pujagautam1542
      @pujagautam1542 Před rokem +1

      Molaai ni patraakar ko name kataai kharb gardaai xan yakdm khusi laagyoo 🤗🤗

  • @anupthakuri5485
    @anupthakuri5485 Před rokem +82

    जिवनमा हार मान्नेहरुलाई हेर्ने कथाले जिउन सिकाउँछ । धन्यबाद सम्पुर्ण हेर्ने कथा टिमलाई साथै कथाका पात्रहरुको जिवन खुसि र सहज रहोस।

  • @kshitizkshetri661
    @kshitizkshetri661 Před rokem +46

    लामो समय पछि विद्या जी लाई देख्दा धेरै खुसी लाग्यो❤️

  • @bhanuchaudhary3436
    @bhanuchaudhary3436 Před rokem +67

    दोहराई तेहराई हेरेँ यो कथा । कथाका सम्पूर्ण पात्रलाई सुखी जीवन को शुभ कामना ।
    हेर्ने टीम लाई धेरै धेरै धन्यबाद 🥰

  • @sunilbasnet3722
    @sunilbasnet3722 Před rokem +2

    काठमाडौं देखि बर्दिया समा चाल्नी कुनै night बस कामै नलाग्ने गरी बिग्रियो ।
    र आइपुग्यो बगबाना ठोक ठाक र जोड जाँड गरी यो बस गुड्न थाल्यो
    दीहाती बाटो हरु को लागि सायद यस्तै सेकेण्ड हाण्ड बस लेख्य रैछ सायद ।तर अशिया देवी को लागि यो बस नी ब्राण्ड भयो अाहा दिभ्या जी❣️🌹❣️❣️❣️

  • @sureshsubedi4863
    @sureshsubedi4863 Před rokem +29

    मैले पनि असिया देवि र साधन देविको बसमा बागवना देखि विरगंज सम्मको रमाइलो सवारी गरे,कति सुन्दर सफर ।❤️👌

  • @narayanbaral4852
    @narayanbaral4852 Před rokem +13

    साहसी महिलाको प्रशंसा योग्य काम 🙏😊 सबै दिदी बहिनी आफूमा आत्मनिर्भर हुनु सबै भन्दा ठूलो कुरा हो☺️

  • @HeadMasterrr
    @HeadMasterrr Před rokem +104

    सुन्दर नेपाललाइ नेताहरुले खोक्रो बनाए!!आउदै गरेको चुनाब मा हाम्रोलाई हैन राम्रो लाई Vote गरौ !!🙏🙏❤️🇳🇵🇧🇹🌱

    • @atengabu7048
      @atengabu7048 Před rokem

      रिहान गिरीले नेपालीमा लेख्द‌ैन..।

  • @padambilashwagle3998
    @padambilashwagle3998 Před rokem +21

    साच्चै नै भित्रभित्रै घोच्ने अनि केहि गर्न प्रेरणा दिने कथा भनेको हेर्ने कथा नै हो । धन्यवाद विद्या दिदि तथा टिम....... Creative Story..........

  • @NICHHA_JUNKIRI
    @NICHHA_JUNKIRI Před rokem +6

    सम्मान दिनु छ भने यस्तो आमाहरु लाइ दिनुपर्छ सरकार 🙏 हेर्ने कथा प्रति सधै आभारी छु कति राम्रो कथा अरुलाइ नि उर्जा दिने कथा भगवान् ले सदैव रक्क्ष्या गरुन साहुनि आमा 🥰

  • @ajitsunar8162
    @ajitsunar8162 Před rokem +4

    अमेरिका अस्ट्रेलिया जापान गाएर मनग्य पैसा कमाका मान्छे नि हुदैनन् तेति खुशी जतिआसिया देवि खुशी छिन। काम गर्ने र थप संघर्ष गर्न उर्जा दिने कथा । हेर्ने कथा टिमलाई शुभकामना ।

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před rokem +12

    आज त आफ्नै गाउँ ठाउँको कथा पो आएछ हेर्ने कथामा सारै खुशी लाग्यो सबै टिम लाई धन्यवाद।।।

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 Před rokem +30

    संघर्ष र सफलता को मिश्रण. ... जीवन सफर जस्तै त हो. बधाई, बधाई र बधाई टीम लाई.... नागपुर🇮🇳🇮🇳🇮🇳 बाट

  • @kabita293
    @kabita293 Před rokem +2

    याे हेर्ने कथा कति रमइलो लाग्छ हो, एटाउ कथा 10 पल्ट हेर्दा आमा ले, किन एउटै धेरै पटक हेरेको भन्नू हुन्छ, हेर्ने कथा जति रमाइलो त यो संसार मा लभ स्टोरी, फिल्म, रोमान्टिक गीत पनि मेरो अगाडि फिका लाग्छ, अ जै रमाइलो र राम्रा गाउँ का कथा हेर्ने कथा मा आउँछ भने आसा छ मेरो 🥰🥰

  • @susheelkoirala5742
    @susheelkoirala5742 Před rokem +6

    सहि सटिक अनि कहिल्यै नसुनेको मुलधारको कुनै पनि पत्रकारको आखा नपुगेको देश भित्रको एउटा सुन्दर कथा देखाउनु भएकोमा सम्पुर्ण टिमलाइ एक आकाश धन्यवाद भन्न चाहन्छु

  • @samipchimariya530
    @samipchimariya530 Před rokem +6

    धेरै धेरै सम्मान छ हाम्रा कन्डक्टर दिदिहरुलाई 🙏🙏

  • @gitashahi3570
    @gitashahi3570 Před rokem

    मन छुने। कथा भन्छु म यसलाई अहिले सम्म मोइले जति हेरे त्यस मध्य को उत्कृष्ट। ।।pirtisattamak समाज लाई दरिलो झापड।सलाम छ दुवै महिला लाई

  • @harikarki6261
    @harikarki6261 Před rokem +1

    यस्ता उदाहरणिय महिला हरुलाई सम्मान गरेर हौसला बढाउनु पर्छ। ताकी अन्य नेपाली महिला हरुलाइ पनि साहसी र पौरखी हुन प्रेरणा मिलोस । धन्यवाद हेर्ने कथा टिमका सबैलाइ ।

  • @reshamacharya569
    @reshamacharya569 Před rokem +11

    जस्ले यति बेला मेरो कमेन्ट पढेको छ उसको परिवारलाई भगवानले सधै खुशी राखुन

  • @susilkawaryogi4707
    @susilkawaryogi4707 Před rokem +4

    बिध्या चापागाईं कति मन पर्छ मलाई त ।हेर्ने कथा कहेले पनि छुटाउदिन मा त।

  • @bijayaxitij6687
    @bijayaxitij6687 Před rokem +2

    कोहि जनता सुनखानी
    कोहि जनता नुनखानी
    कोहि जनता कोइलाखानी
    हेर्ने कथा को टिम कति महान
    नेपालका नेता काेहि घुसखानि
    काेहि देश बेच्ने काेहि गुखानि

  • @rajengurung6029
    @rajengurung6029 Před rokem +6

    बिध्या दिदीको बोली नै मिठो 😊 हेर्न त झन मजा त्यसै नै हुने नै भैहाल्यो 😅 दुवै बसवाली दिदीहरुलाई उज्वल भबिष्यको शुभकामना👏👏🎉

  • @rtchhetri204
    @rtchhetri204 Před rokem +8

    दिदिको प्रत्यक्ष उपस्थितिले कथाको रौनक नै अर्कै हुने । 🤗 यात्रा जिबनको , यात्रा कर्मको ,हेर्ने कथा हामी सबैको । हरि ॐ🙏🤩

  • @bishalshrestha6507
    @bishalshrestha6507 Před rokem +3

    विद्या दिदि लगायतका हेर्ने कथाको सम्पूर्ण टिम सर्वोत्कृष्ट लाग्छ मलाई जहाँ जहाँ कथा पुग्छ हामी हेर्ने दर्शक हरूलाई पनि त्यहि पुर्याइ छाड्नु हुन्छ ❤️🥀 सम्पूर्ण मा धेरै मायाँ ❤️❤️

  • @prabhatlamatamang
    @prabhatlamatamang Před rokem +68

    Herne Katha team is really a truly inspiring team. A real nepal a real stories!
    This is more than BBC documentary !

  • @sanjitlama5382
    @sanjitlama5382 Před rokem +1

    सुख पाउन को लागि दुख हुन जरुरी छ।एक दम राम्रो कथा शेएर गर्नु भयो 👍️

  • @NPJCBVLOG
    @NPJCBVLOG Před rokem +5

    हेर्ने कहिले आउँछ भनेर कुरेर बसेको धेरैपछि बल्ल 🙏आयो ऐक्दमै राम्रोछ हजुर हरूको कथा धेरै धेरै धन्यवाद हजुरहरूको सम्पूर्ण टिम लाई आगामी दिनमा एस्तै कथा हरू लिएर आउदै गर्नुहोला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Před rokem +6

    जिन्दगीको संघर्षले एक दिन अवश्य खुशी मिल्छ।यो साहास त्यो सुन्दर जोडी सधैंभरि सुखी खुशी रहिरहुन।

  • @Khanaldorna
    @Khanaldorna Před 6 měsíci

    निरन्तरता को अपेक्षा छ गरिखाने का कथा हेर्दा र सुन्दा नि केहि गर्न मन लाग्छ देश मै बसेर 🙏🙏🙏🙏

  • @gungurung9546
    @gungurung9546 Před rokem

    बिध्याजीको उपस्तिथिमा कथामा कथा हेर्न छुटै आनन्द र मज्जा आउँछ। उहाँको कुनै पनि कुरा सोध्ने शैलि अनि मुस्कानले पनि.....

  • @sunilthapamagar2753
    @sunilthapamagar2753 Před rokem +5

    बिद्या दिदी को प्रस्तुति नै heart touching हुने किन हो कुन्नि 🙏🙏😍😍 धेरै धेरै शुभकामना हेर्ने कथा team लाई 🙏🙏

  • @chelseaiswor3437
    @chelseaiswor3437 Před rokem +30

    Huge respect to the entire 'हेर्ने कथा' team.🔇🙏🙏🙏💙💙

  • @binagurung8746
    @binagurung8746 Před rokem +2

    Bidya g ko bolnr saili sarai man parxa. Bolnuma pani tetikai dham xa soo hjrko bolne sailiko karan pani hajarau darsak haru hjrko fan vako hoo. Gof bless u hjr lagayet hjrko hole timlai. From hong kong

  • @nishagautam6923
    @nishagautam6923 Před rokem +2

    कति बेला सफर गरे अनि कति बेला सफर सकियो थाहा नै पाइन हेर्ने कथाको हरेक भागमा यसरी नै हराउने गर्छु आफू हराउदा खुब खुशी लाग्छ अनि 15 दिन सम्म नया कथा नआएर दिदिहरु हराउदा चै खुबै मन दुख्छ दिनौ हेर्न पाएपनि हुने झै लाग्छ लाल्ची छु जति मिठो मीठो कथा दिए पनि पुग्य्प भन्न मन नै लाग्दैन😢❤️

  • @janakikarnchaudhary1572
    @janakikarnchaudhary1572 Před rokem +13

    आफुसंग जे छ त्यसैमा रमाउनुनै ज़िन्दगीको सफर हो 🤗 thank you HerneKatha ko team lai❤

  • @prabinchaudhary8396
    @prabinchaudhary8396 Před rokem +3

    हेर्ने कथा को हरेक एपिसोडले मलाई निशब्द बनाउछ .... धेरै धेरै
    धन्यवाद, माया, साथ र समर्थन विद्या दिदी र सम्पूर्ण टिमलाई आगामी दिन हरु मा पनि अझै हेर्ने कथाको अपेक्षा गर्दै छु ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵

  • @purnimaoli5001
    @purnimaoli5001 Před rokem +1

    अतिनै सान्दर्भिक भिडियो हेर्न पाइन्छ हेर्ने कथामा 🙏🙏🙏🙏

  • @sanjibbk9839
    @sanjibbk9839 Před rokem +2

    आफ्नो आफ्नो जिन्दगी अनि जिन्दगी भित्र को भोगाइ दु:ख र सुखा अनि बिधा दिदी को बोली ले मोहित भैइ हेर्न म 💕💕

  • @bikashlawoti5707
    @bikashlawoti5707 Před rokem +7

    Don’t need to go too far to see women empowerment! Don’t seek for inspiration from women from developed world. Learn from these amazing self made women. Bravo ladies 🎉

  • @AnilRoy31091
    @AnilRoy31091 Před rokem +1

    विद्या जी काे यो नयाँ र रोचक श्रम जीवीहरूको जीवन कथालाई समेट्ने Herne Katha काे कार्यक्रम र श्रृंखला सार्है मनमोहक लाग्दछ।
    देशका मार्मिक र कहिल्यै नदेखेका पात्रहरूलाई सम्मान स्वरुप 🙏। तपाईंले धेरै मधेशी अनुभव बटुल्नु भइरहेकोमा खुशी लाग्यो।
    धन्यवाद ।

  • @rojinadhakal2619
    @rojinadhakal2619 Před rokem

    हेर्ने कथा सबैभन्दा उत्कृष्ट नेपाली कार्यक्रम लाग्छ मलाई .........।अर्को हेर्ने कथा को पर्खाइमा छु

  • @mohanmagar340
    @mohanmagar340 Před rokem +4

    मुटु छुने कथा, "हेर्ने कथा" आज झनै हेर्नु मजाआयो ❤️❤️

  • @Rajanrai111
    @Rajanrai111 Před rokem +16

    Hats off to entire team of “Herne Katha” cfor another master piece story for us. I am so amazed that how you guys got such beautiful stories of people!! I found In every episode all the story tellers had narrate their stories with very humble.

  • @ajaybal2002
    @ajaybal2002 Před rokem +1

    jay hos didi hjrko dherai thauma yatra gardai video prastud gardai garnu hos tapailai safaltako shuvakamana hjr jasto hamro deslai khachoxa aarko chunabma vag linuhola🙏🙏🙏

  • @enjilachhetri0754
    @enjilachhetri0754 Před rokem +2

    ४ ताेपकाे सलाम छ यी दिदिहरुलाई, समाजकाे उदाहरण बनेका छन्। 🙏🙏🙏🙏

  • @ratanmalla1586
    @ratanmalla1586 Před rokem +3

    स्थानिय भाषालाई नेपालिमा उल्ता गरिदिएको भए सुनमा सुगन्ध हुने थियो❤

  • @bslstha9213
    @bslstha9213 Před rokem +3

    Ali ali bujna garo vayo..ta ra yo katha ma tapai lai dherai paxi dekhna paiyo❤
    Bidhya ji never disappoint

  • @user-pk4ms8jk7y
    @user-pk4ms8jk7y Před rokem

    नेपाली समाजको सामाजिक जनजीवनको यथार्थता लाई हेर्ने कथाहरु मार्फत खोज अनुसन्धान गर्नुहुने सम्पुर्ण पत्रकारीता टिमलाई हृदय देखि नै आभार व्यक्त गर्न चाहान्छु🙏🙏। दु:ख गरेर आफ्नो जीवन गर्ने सम्पूर्ण नेपाली आमाहरू प्रति हार्दिक नमन मन छुने कथा हेरर्दा सुन्दा गहभरि आँसु बग्छ । आशा छ हजुरहरुले बोकेर हिन्नु भएको सपना पूरा होस अनि सम्पूर्ण गाउँ बासी हरुको जीवन सहज तरिकाले बितोस कामना छ धेरै राम्रो लाग्छ हेर्ने कथा 💕❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @chandrathapa6320
    @chandrathapa6320 Před rokem +2

    Vidhya mam namaskar hajur ko program sabai EPs harchu sari ramro lagcha.maro request Babu ko Katha Jun sanu Nani lai usko Babu la reksha chalayera dukha gareko sari man ma lageko thiyo.aaile teo Nani katro bhayo hola.sari herna man lageko thiyo.plz saknu huncha bhane tes ko next EPs herna paye haju lai dhanya hunthiyo.

  • @sushmarai36
    @sushmarai36 Před rokem +10

    Story & narration both are very touchy, story resonates with average nepali people..
    thank you team for uncovering such stories..
    Much appreciation & respect!!🙏🏻🙏🏻

  • @sameerkhadka6463
    @sameerkhadka6463 Před rokem +3

    Sadhai ramailo Katha lyaune Herne Katha ko sampurna team lai Subhakamana ❤️ Nikai nai man parne CZcams channel ❤️❤️"Herne Katha"🤩

  • @Ashish-gj3vx
    @Ashish-gj3vx Před rokem +2

    At 4:30 he won my heart.
    Aafna aama buwa ra desh lai aafno jiwan ko maya banau. Jai Nepal.

  • @lotuslove1456
    @lotuslove1456 Před měsícem

    कमल सरका शब्द-शब्द... विद्याजीको एक-एक प्रश्न र प्रस्तुति .... जति प्रशंसा गरे पनि कम हुन्छ।

  • @krishnarusha9152
    @krishnarusha9152 Před rokem +8

    herna katha ko harek story positive vibe dine ra inspiring hunxa thank u a lot to entire team and huge respect to those who have share their stories and made other people inspire 🙏🏼 🙏🏼

  • @Wonderheart5
    @Wonderheart5 Před rokem +6

    Wow !!! what a broader mind of a person who never got so called “Formal Education!! You guys are awesome to pick such a legend from the root❤❤

  • @sunitachettri5653
    @sunitachettri5653 Před rokem

    हेर्ने कथा को ओहदा नै सबै भन्दा फरक र उच्च छ 👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @amanshrestha4248
    @amanshrestha4248 Před rokem

    असियादेबी जि को गाडिको अगाडि फरारी औडि ल्यामबर्गिनी मर्सिडिज सब फिक्का लाग्यो आज जय होस 🙏🙏🙏🙏

  • @manjuroka6037
    @manjuroka6037 Před rokem +7

    शब्द छैन विद्या दिज्यु हजुर र हजुरको टिमलाई यो मिठो कथाको लागि! जीवनको सत्य कथा,मिठो कथा,तीतो कथा,मन दुख्ने कथा, सफलताको कथा सबै हामी माझ पस्किनु हुन्छ! अझै धेरै भन्दा धेरै शुभकामना अनि धेरै माया ❤️🌸

  • @pabanraivlogs
    @pabanraivlogs Před rokem +3

    अब हेर्ने कथा हेर्दै सुत्नु परो म चै , from Khotang 🙏❤️🇳🇵

  • @gorkhe9541
    @gorkhe9541 Před rokem

    दामि प्रोग्राम यस भिडियोको प्रेरणाबाट आरु दिदी बहिनीहरुले पनि ठुलो हौसला मिल्नेछ।

  • @Rupesh-894
    @Rupesh-894 Před rokem +2

    हेरें, दोहोर्याएर हेरें।कस्तो आंखा रसायो।हेर्ने कथा टिमलाई बधाई र धन्यवाद।

  • @Mangalthapa54321
    @Mangalthapa54321 Před rokem +4

    Herne kathaa lai kurera basne garchu aauda dherai khusi lagcha thank you herne katha team lai ❤🎉🎉

  • @pradippmoktan2642
    @pradippmoktan2642 Před rokem +17

    Herne Katha never disappoints ❤️

  • @mohanthapa9365
    @mohanthapa9365 Před rokem

    कति राम्रो कथा संघर्ष नै जिन्दगी रईछ।

  • @laxmanpudasaini5251
    @laxmanpudasaini5251 Před rokem +1

    वास्तविक जीवन त तपाईले जिउनुभयको छ दिदी हरेक मान्छेको दुख सुखमा कसरी जिउँदै आएका छन ।भनी तपाईं हर्दै र हामिलाइ देखाउदै आउनु भएको छ।यो करेक्रम सारै मन पर्छ।मैले हरेक eps हरेको छु।

  • @CP-zg1rw
    @CP-zg1rw Před rokem +4

    True heroes of our society are these individuals who doesn't do extraordinary job but still does enough. Those beautiful smile and and laughter tells us everything. Minimalist is the way to go.

  • @gurungfamilyvlogkutumbakut8882

    Incredible story... Hats off to the entire team of Herne Katha.. it lets us to live and understand the life of every sectors of people. You have a great team and excellent and increadible talent to touch the lives of every humble person. Best wishes to the entire team. Huge respect 🙏

  • @milanchy4603
    @milanchy4603 Před 7 měsíci

    मलाई सबै भन्दा मन पर्ने कार्यक्रम हो हेर्ने कथा यो कार्यक्रमको उज्जवल भविष्यको कामना सहित यो टिमलाई धेरै माया नवलपुर बाट

  • @anujjoshiofficial9294

    पैतालाले भुइँ छोएकै उनलाई मनपर्छ रे!!
    Wow what a meaningful line❤️

  • @dhirajpun2009
    @dhirajpun2009 Před rokem +6

    Wot a powerful story of those combatant people from beautiful Terai and their day today struggle and social service.Great respect to all those who fighting their lives against every odds.Beautiful portraying of whole Dehat glimpses 👏Kudos once again for such a powerful presentation to whole Herne Katha Team.Keep great work continues 👏👏💕

  • @chembhojpuri
    @chembhojpuri Před rokem +7

    I always use to see her with her bus near maidiya pokhari❤️ lot's of respect to her 😍

    • @tarakafle912
      @tarakafle912 Před rokem

      एकदमै खुशी लाग्यो।विद्याजी सङ्गीत र गीत पनि स्थानीय भाषामा नै भए अझ सुन्दर हुन्थ्यो।

  • @rantamatta7706
    @rantamatta7706 Před rokem +1

    समाजका हरेक क्षेत्रमा उनीहरुमाथि को रूचि लाई समेटेर तयार पारिएको छ मलाई साह्रै मिठो लाग्ने यो कार्यक्रम

  • @vanjayanchautari7289
    @vanjayanchautari7289 Před rokem

    आज हेर्ने कथाले मन कतै भुलाई दिएको छ। धन्यबाद सबै हेर्ने कथा परिवारलाई

  • @ramilaraichannel2060
    @ramilaraichannel2060 Před rokem +3

    यो कथा हेर्ने म नि छु सेम्मिखाको कथा बाट सुरु गरेको मैले

    • @banepalikanchhaa907
      @banepalikanchhaa907 Před rokem

      मैले चाहिँ लकडाउनमा पानीको कथाबाट सुरुवात गरेको😊😊

  • @rajendrarai5224
    @rajendrarai5224 Před rokem +4

    Huge respect bidhya d🙏

  • @nareshdamrel5966
    @nareshdamrel5966 Před rokem

    तपाईको को कथा हेरूहेरू लाग्छ ।अति मार्मिक कधा दि

  • @shilagc6942
    @shilagc6942 Před rokem +1

    धेरै राम्रो सधै झै

  • @lmbikraml2042
    @lmbikraml2042 Před rokem +3

    Goosebumps all the time ❤️

  • @muna4039
    @muna4039 Před rokem +3

    Love her voice bidhya de , lots of love form USA

  • @dineshdayal7922
    @dineshdayal7922 Před rokem +1

    हामी माझ यति राम्रा कथा ल्याउने हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।

  • @anupale5401
    @anupale5401 Před rokem +3

    I like the voice of Bidya DD and the way she axplain about each and every stories 👏👏

  • @mallikakhatiwada356
    @mallikakhatiwada356 Před rokem +3

    Thank you for exploring different places of Nepal and introducing different people with their respective occupation
    Always waiting for your new episodes
    Always got inspired by your work Didi❣️

  • @suridpaudyal8908
    @suridpaudyal8908 Před rokem +1

    Yasta atila,himmatila mahila prati hriday dekhi naman gardaxu.

  • @dharamrajbhattarai5673
    @dharamrajbhattarai5673 Před rokem +1

    सफर को कथा पनि दामी लागो

  • @lifeisjourney9057
    @lifeisjourney9057 Před rokem +3

    Hats off to you sis bidya and teams and thanks a lot for making this beautiful video. I missed my childhood and that place.

  • @brainstew50
    @brainstew50 Před rokem +3

    thank you herne katha team🙏🏻🙏🏻🙏🏻...for making such wonderful ❤️ touching katha..each n every episodes are special..luv u all

  • @mitralimbu6876
    @mitralimbu6876 Před rokem

    कथासंगै कति मजाले भिज्नु हुन्छ,बिद्या जि🙏त्यसैले त हरेेक कथाहरु हेर्न लाग्छ।

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn Před 11 měsíci

    हरेक भाग मन छुने भिडियो आउँछ कति छिटो सकियको पत्तै हुदैन समान छ हेर्ने कथा टिम र बिध्या दिदी लाई।

  • @ritadewan5133
    @ritadewan5133 Před rokem +3

    I always waiting for harna katha hat's off all entire team lots of love ❤️ from Darjeeling

  • @sum-1404
    @sum-1404 Před rokem +3

    Women empowerment ko perfect example. Great job as usual herney katha team. Good to have you back Bidhya dd!!!

  • @ThirdSpaceNepal
    @ThirdSpaceNepal Před rokem

    केहि न केही सन्द‍ेश दिएर जान्छ, थाहै नदिइ मनमा बसेर मस्तिष्क हल्लाइ रहन्छ-हेर्ने कथाको प्राय सामग्रीहरु । पहिलो इपिसोड भन्दा अघि देखि तपाइँहरुलाइ चासाे र चिन्ताले पछ्याइरहेको छु। बाघको ब‌ङ्गारासम्म आइपुग्दा अब चाहीँ मलाइ ढुक्क लागेको छ। अब लागेको छ हेर्ने कथा हुर्कीसक्याो, स्कुल पो जान थाल्यो । आगमी दिनहरुमा अझ धेरै सफलताको चुलीहरु छुइरहोस। नफुर्कीयोस झनै जिम्मेवार ढङ्गले प्रस्तुत भइरहोस । धेरै धेरै शुभकामना ।

  • @sumantabantawa4474
    @sumantabantawa4474 Před rokem

    बिधा दिदिको बोल्ने लवज देखि कसरि प्रसतुत हुने हरेक कुराले मोहित म्⭐️💜

  • @chandraale2339
    @chandraale2339 Před rokem +3

    wow wow wow... too much appreciate your work maam and best wishes your entire team...

    • @hernekatha
      @hernekatha  Před rokem +1

      Thank you so much 😀

    • @sandipkhadka5297
      @sandipkhadka5297 Před rokem

      नयाँ। हेर्न कथा कैले आउँछ होला 😥❤️

  • @dieyoung9482
    @dieyoung9482 Před rokem +4

    Nowdays I got a different types of addiction
    And it's not other than "herney Katha "💜

    • @hernekatha
      @hernekatha  Před rokem +5

      Love that addiction. Be addicted 🤣🤣

    • @dieyoung9482
      @dieyoung9482 Před rokem +2

      @@hernekatha 🤝deal done ✅

  • @gobindshahi1997
    @gobindshahi1997 Před rokem

    कस्तो राम्रो लाग्यो सहि रहेछ जिबन भनेको यात्रा नै हो जस्तो लाग्यो

  • @Tuchcha_blog
    @Tuchcha_blog Před rokem

    दिदी न कुनै रंग न कुनै धर्म न कुनै भाषा न कुनै भौगोलिक अवस्था केही नभनेर कति स्वच्छ मन ले कथा हरु बनाउनु हुन्छ है। सधै हजुर लाई सम्मान गर्छ यो मन ले। हजुर को टिम सधै स्वस्थ अनि दिर्घायु रहुन।

  • @abinmagaratimagar8791
    @abinmagaratimagar8791 Před rokem +3

    ❤️❤️🥰🇳🇵