नयाँ कथा | Naya Katha | Herne Katha EP105 | हेर्ने कथा
Vložit
- čas přidán 5. 05. 2023
- केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे ।
यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती - तर अझै पुराना पीडाहरु बाँचिरहेका केही झुपडीहरु ।
#hernekatha #NayaKatha
A few years ago, while travelling through Dailekh, we were surrounded by little children from a nearby Badi community singing on the road. This time we could not find them on our way, so we headed towards their settlement - "The New Settlement". But, the old wounds still hurt the same.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a CZcams Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Krátké a kreslené filmy
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
how do I reach out to Hikmat for donations?
म पनि खोजी गरि रको छु सम्पर्क।
goob jub@@aarsubedi
Sabai vanda dhery man perxa hjr haruko kam
@@nirakarghimire999 hikmat badi face book name
हिक्मत बादीलाई सोझै सम्पर्क गर्नको लागि +977-9844895466
वहाँको संस्थाको खाता नम्बर:
030010010001006
Badi Sarokar Manch Nepal
Sanima Bank, Surkhet Branch
Thank you, Herne Katha Team...
Dherai thik garnu vyo number diyera 🙏
सहयोग गर्नैपर्ने अबस्था त यो हो
Maile pani sano sahayog gareko xu… from japan 🇯🇵
Thanyou herne katha
M jhyapp mn roye pni ndekhaune manxe. But sakina 😢😢😢
कोरियाबाट आशु खसाल्दै हेर्दै छु . उहासंग सम्पर्क गर्न पाए महिनामा एक दिनको तलब सहयोग गर्ने थिए. हिक्मत जिको कामलाई मनै देखि नमन 😍😍❤️
1st comment ma xa bank account detail
Please help him.🙏
कति महान बिचार धन्यवाद सर 🙏🙏🙏
😥
good
ma pni kehi shahayog garnexu..
detail cmt mai x sir .maahan bichar ❤❤
नाम जस्तै हिक्मत नहार्नु मलाइ लाग्छ हजार बर्ष लाग्छ यस्तो महान मान्छेको जन्म हुन। भगबान दाजुको महान कामको लागि सदैब दाइना बनुन!❤
हर महिना डेढ दिनको तलब यो संस्थालाई दिने प्रण गरियो । मन छुने कथा । धन्यवाद हेर्नेकथा परिवार ।
मन थामेर हेरियो । छाती भक्कानीएर आयो । देश विदेशमा रहेका मनकारीहरुबाट सहयोग प्राप्त होस । सरकार भन्ने त नेपालमा छैन नै .......
Sabai le sahayog garnu hola hami sabai mili sahayog garam🙏🙏🙏🙏
sahi ho😭😭😭😭😭
,, मेरो पनि मोन छुयो ❤️❤️❤️❤️❤️❤️❤️
please 🙏 sahyog ko lagi acount’s opan garnu na hami tyar chau shayog garna lai
Contact number rakhdinus na please. Sano sahayog garna man lagyo.
Huge respect and salute हिक्मत जि🙏 झण्डै 3500 कमेन्ट हेरे सबै को आँखा रसाए छाती चसक्य चस्कियो .. यी आँखा ओभानो पार्न लाई झण्डै 3500 जनाले २००० का दर ले सहयोग गर्दा नी पूर्ण ऋण मुक्त भई बाबु नानी हरुको खर्च को लागि पनि पैसा बच्ने रहेछ सो सबै ले सहयोग गर्दै रसाएको आँखा ओवानो बनाऊ 🙏🙏
कसले कसले यो एपिसोड अाजा भोलि हेरी रहेको छ
Like गर्नु होला
मन छोयो,रु ५२५१/सहयोग गरेको छु , खातामा आउदै छ, भोलि पर्सि सम्ममा विदेशी भूमिबाट, नवीन बरालको नामबाट नानीबाबुलाई धेरै धेरै आशीर्वाद!! आशीर्वाद,जय होस्!!
Great thank you ❤❤
Thank you❤️
great work ❤❤
🙏🙏🙏🙏
धन्यवाद सर 🙏🙏
समाज र देश परिबर्तनको लागि कोहि मान्छेमा यत्तिको जिद्दी र पागलपन त हुनै पर्छ उच्च सम्मान छ हिक्मत सर लाई ❤❤❤
absolutely
थुक्क मेराे देशकाे हातल ! मेराे बिचारमा किन याे पापी देशमा जन्मे छन् , यी युवा !! आफू जलेर अरूलाई प्रकाश छाउने व्यक्ति थुप्रै हुदैनन १०० मा १ भन्ने कुरा प्रमाणित भयाे 😢😢😢😢😢 सलाम छ यी व्यक्तिलाई
dherai ta sakina hikmat ji tapai sanga hatemalo garera alikati bhayepani sahayog hos bhanera 10,001/- sahayog garidiyeko xu..🙏
च्याउसरि उम्रेका युटुवरहरुकाे अाँखा अाजसम्मन नपुगेको ठाउँ 😢😢बिचरा दाईलाई सहयाेग गर्नु पर्याे सबैले
राम्रो कुरा मा कहाँ युटुबे हरु पुग्छन् र?
जिन्दावाद हेर्नेकथा टिम
पैसा नतिरी प्रवेशपत्र नदिएको खबर आइरहेको बेला, त्यति धेरै नानिबाबुहरुलाई पढाई दिने ति स्कुल कलेज संचालकलाई नमन गर्दछु।। 🙏
यो कथा हेरिरहँदा मन भरिएर आयो। आँखा भरिएर आए। म भक्कानिएर रोए। हत्केलाले आँशु पुछ्दै यो कथा हेरेर सक्काए। रिस पनि उठ्यो, देशको यो दुर्दशा देखेर। गर्व पनि लाग्यो हिक्मतको हिम्मतलाई देखेर।
हिक्मत जी, तपाईँको अठोटलाई सलाम, तपाईँको हिम्मतलाई सलाम।
हाम्रो देशमा अझै कति होलान यस्ता पीरहरू, जहाँ आँशुको नदि बगिरहेको छ; जहाँ पिडाले हृदयको छाल छल्काईँरहेको छ।
यो लुकेको कथालाई, टुट्न लागेको आशालाई आशावादी बनाएर यसरी प्रस्तुत गर्नु हुने, विध्या चापागाईँ लगायत सम्पूर्ण हेर्ने कथाको टिमलाई हृदयरत आभर। तपाईँहरूको यथार्थपरक समाज देखाउँने पाइला नरोकियोस; आँखाहरू नछेकिऊन। Bidhya Chapagain
तपाईँले पनि हेर्नुहोस यो कथा, तपाईँलाई पनि ठ्याक्कै यस्तै भयो भने हामी उस्तै प्रकृतिका मानिस रहेछौँ भनेर बुझ्नुहोला।
दिदि हाम्रो बाजुरा को मुक्तिकोटमा बर्षनि धेरै बालबालिका कुपोषण बाट गरशित हुन्छन । हजुर ले यहाँ आएर हेर्न कथा बनाईदिए हामि आभारि हुन्थ्योउ ।
मान्छे कति सम्म धैर्यता राख्न सक्छ भन्ने उत्कृष्ट उदाहरणीय जोडि।
हाे, याे सहास ,आँट र समाजकाे गाली म सहन नै सक्दिनँ, त्यसैले अर्को जुनीमा नि सक्दिनँ हाेला, याे भाईलाई सलाम र सकेकाे सहयाेग सबै गरि दिनु हाेला ।
Just donated Rs.50,000/- to Badi Sarokar Manch...❤❤❤🙏🙏🙏! Please donate Hikmat to repay his loan of 23 lakhs...
❤❤
❤❤❤❤
❤❤❤ salute
lots of love and thanks u sir ❤❤❤❤❤❤
❤❤❤
💕🙏💕धेरै राम्रो छ। उनिहरुकाे अाफ्नाे कथा छ। अरुलाई प्रेरणा दिने, भाेगाई ,सत्यता छ। यस्तै यस्तै नया कथा सहेद कमै व्यक्तिको हुने गर्दछ। सबैको मन छुने कथा
कति महान कार्य सलाम छ हिक्मत सर।
देश लुटेरा भस्टचारी हरु यस्ता महान मान्छे बाट केही सिक ।
ए बिद्या दिदी कसैले नदेखेको कथा र कहानी हजुर ले कसरी भेटाउनु हुन्छ।😢 उच्च सम्मान छ हजुर र हजुर को टिम लाई 🙏🙏
हिक्मत फटाहा हुन सक्छ .. तर हाम्रो समुदाय फटाहा छैन .. रुवायो यो मान्छेले मन थामेर हेरियो❤
धेरै धेरै धन्यवाद हित्मक सर लाई हजुर जस्तो स्व्च्छ मन भयेको मान्छे अहिले सम्म देखेको थिएन अनि भाउजुलाइ पनि सलुत अनि दस औंला जोडी नमस्कार हजुर हजुको आत लाई मान्नै पर्छ 🙏🙏🙏🙏
हिक्मत जिको हिम्मतको बयान गर्ने कुनै शब्द भेट्न् सकिन । यो हिम्मत निरन्तर रहोस सदाबहार ❤❤❤
हिक्मत जि को हिम्मत लाई उच्च सम्मान 🙏🙏🙏 सहयोगी मनहरूले सहयोग गरिदिनुहोला थोरै भए पनि
यसैको सबै भन्दा माथी को कमेन्ट मा नाम नम्बर सबै चिज छ नि ।
India मा भए कति सम्मान हुन्थ्यो होला नोबेल पुरस्कार मिल्थ्यो होला अनि सरकार बाट सहयोग मिल्थ्यो होला बरै के गर्नु
हीक्मत जी को हीम्मत लाई उच्च सम्मान छ ?
नेपालको सच्चा बाल - मन्दिर यहीं पो रहेछ , जय होस् ।
आशावादी🥹🥹....अन्तीम दुई सब्दले कती धेरै अर्थ लाग्छ.. सलाम छ यी दुई दम्पती लाई🙏🙏🙏
आँशु आयो😢😢 कतार बाट हेर्दै छु थोरै भए पनि सक्दो सहयोग गर्ने छु । Thank you हेर्ने कथा टीम लाई ❤❤
नरोउ भन्दा नि आँसु आयो, हिक्मत दाइ तपाइ जस्रो महान ब्यक्ति कमै हुन्छ्न नेपालमा
१०० रुपया भयनि हाल्दिनुस धर्म हुन्छ ।
हिक्मत दाजुकाे हिम्मत साहस र आँटलाई कदर गर्दै रू 500 सहयाेग गरेकी छु🙏🙏
kata garnu vayo sahayog? ma ta option katai ni dekhdina ta.🙏🏼
@@growingupwithaqsa फस्ट कमेन्ट्मा खाता नम्बर फोन नम्बर दिनु भाको छ नि
हेर्ने कथाको अलिकति मायाँको सद्स्य भएको छु ।❤धन्यवाद हेर्ने कथा❤❤
हिक्मत जी प्रती उच्च सम्मान साथै सबै भाईबहिनिहरुको उज्वल भबिस्यको कामना।
"लाज नै लजाउने गरी शहरभरी बदनाम बनिदिन्छन् हिक्मत - यी अबोध नानीहरूको मुस्कानका खातिर ।"
'हिक्मत' नामको सार्थकता । तपाईंको हिक्मत, धैर्यता र परोपकार लाई हृदय देखि नै सलाम!
"नयाँ कथा" काे लागी "हेर्ने कथा" टिमलाई धन्यवाद । एउटा ऐना फेरी हेर्न पाइयो ।
नेपाल सरकारले भन्दा धेरै जनचेतना फैलाउने देशको सच्चा मुहार दुनियाँ सामु देखाउने काम यहि हेर्ने कथा ले गरेको छ। धन्यवाद छ हेर्ने कथाका सम्पुर्ण परिवारमा🙏🙏 दुख कष्ट भोक प्यास केही नभनी देशको कुना कन्दरामा गइ बिना स्वार्थ जनचेतना फैलाउदै सुसूचित गराउदै आहा
हिक्मत र उहाँको श्रिमतीको कामप्रति अाभार छ।अघि बढ्नुहोला सहयोगी हातहरु अवश्य भेटिनेछन।सफलताको शुभकामना!
थाहा नै भयन कति खेर आसु बग्यो यी नानीहरू को भबिस्य को लागि रातोदिन मरि मेट्ने हिक्मत लाई सलाम म पनि थोरै भय पनि सहयोग गर्ने छु ।हाल दुबई बाट ❤
ठग भनेपनी या भगवान भनेपनी हिक्मत वादीनै हुन। अहिले देश लाई हजारौ यस्तै हिक्मतको खाचो छ। हेर्नेकथा टिमलाई पनी मुरी मुरी धन्यवाद 🙏🏾🙏🏾 यो कथा समेट दियेको मा आसाको किरण झल्केको छ।❤
Dr..Navraj Kc नाम धेरै सुन्छु ठुलो मनको सुन्दा खुसि लाग्यो ❤
उच्च सम्मान छ हिक्मत बादी लाई साथै विद्या चापागाईं दिदी लाई God bless you ❤❤❤ heart touching
My huge respect to Mr. Hikmat who has really such kind heart. Humanity is still alive with such people. Many thanks to Herne Katha team.
sahayog pani garnu parni vo sir
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद तपाइले बनाएको यो भिडियो ले यी नानी बाबुले भोलि आफ्नो बिगत सम्झिने छ्न र बुझ्ने छ्न हिक्मतले गरेको योग्दान अनि सम्झिरहनेछन हिक्मतलाइ अनि बदल्ने छ्न हिक्मतको जिवन पुरा गर्ने छ्न हिक्मत दाइ को सपना ।हिक्मत दाइ हिक्मतवाला भएकै कारण तपाइको नाम हिक्मत भएको हुनु पर्छ।
धन्यबाद हेर्ने कथाको परिवार।
कुनै शब्द छैन वयान गर्न हित्तमत भाईको। जिवनको यात्रा सजिलो पक्कै छैन त्यसमा पनि 100औं बालबच्चाको अभिभावक हुन र हजारौं दुखको पाहाड छिचोलेर आउने दिनहरुमा बालबालिकाको सुन्दर भविष्य खोज्ने भाईलाई सलाम छ। भगवान पशुपतिनाथले तिम्रो इच्छा शक्ति अरु बलवान बनाउनु हुनेछ । र एक दिन पक्कै खुसी को बिहानी उदाउने छ । धेरै धेरै धन्यवाद हेर्ने कथा परिवार लाई। नमस्कार 🙏🙏🌺🌺
"लाज नै लजाउने गरि शहर भरि बदनाम बनिदिन्छ्न हिक्मत अबोध नानिबाबुहरुको लागि❤️||| huge respect to Hikmat sir and thank you so much herne katha team for showing such inspiring and heart touching story to us. God bless you and your entire family.
Laxmii kanxii❤
Huge Respect To Hikamt Brother❤️
भनिन्छ नि आफ्नो खुसि र सुखकाे लागि अगाडि बढ्नु भन्दा मानवताको नाताले अरूकाे खुसिकाे लागि जीवन समर्पण गर्नु नै गर्वकाे कुरा हाे।😊
हेर्ने कथा हेर्दा हेर्दै आखाँ बाट आसु आएको थाहानै भएन! आफनो लागितो जोपनि जिवछन , अरुको लागि जिवन जिउनु को सामर्थ्य जोकोहि संग हुदैन ! हिक्मत बादि दाजुलाई huge respect दाजु 🙏😇🙏💕
आर्थिक तथा भौतिक सहयोग गर्नलाई त म पनि सानो भुइँ मान्छे परेँ । कथा सङ्सङ्गै आँसु बगाएर सहयोग गरेको छु हिक्मत दाइ भाउज्युलाई । हेर्ने कथा सम्पुर्ण टिमलाई मुरि मुरि धन्यवाद । 🙏
अहिले सम्मको सबैभन्दा धेरै पटक घाटी घाटी दुख्ने गरी आशु दुखेको कथा हेरियो… मन भारी बन्यो… आत्मै देखि मानबताप्रति सम्मान जाग्यो !
#Respect
घाटी पिरो भयो, आँखामा आँसु टिलपिल भए।। हिक्मत जि लाई सलाम छ🙏🙏🙏 । तपाईंलाई सहयोग गर्ने हातहरु अवस्य नै बढ्दै जानेछन । अनि हेर्न कथाको यो कार्यक्रमलाई अर्को लेभलमा पुर्याइदिनु भएकोमा सम्पूर्ण हेर्ने कथाको टिमलाई मुरी मुरी धन्यबाद दिन चाहन्छु। हामी सदैब तपाईंहरुको साथमा छौँ।। 🙏🙏🙏🙏
उहालाइ साथ दिने सङगिनी बहिनी दुबैलाइ हृदय देखि सलाम्🙏🙏🙏🙏🙏
19:49 मा गीत गाउने बहिनी को स्वर कति मिठ्ठो गाईज Wow
sponsor गराउनु हुने बिद्यालय प्रति हार्दिक नमन 😊
यो हेर्ने कथाको शृङ्खलाले हिक्मत र उहाँको परिवारको यति धेरै संघर्षको सफलता त पाउला! यी नानिबाबहरु भविष्यमा आफ्नो आफ्नो ईच्छा र खुबी भए जस्तै उज्ज्वल र सफल हुने सम्भावना देखेकोछु। सबै बाबुनानिको लागि शुभकामना।
मान्छे त हिक्मत दाई फटाहा जस्तो देखिन्छ तर दाई को मन त्यति ठुलो रहेछ मन छोयो ❤🙏
यो एकजना नानीको राम्रो स्वर रहेछ, The Voice of nepal सिजन 5 को डिजिटल अडिसन खुलेको छ, ट्राई गर्नु लगाउनुहोस है बिध्या जि सहयोगि मनहरु सँग जोडिने माध्यम हुन सक्छ।
I am Working As a labourer in Qatar .. after watching these video i am going to donate i whole month salary ❤ vagawan lai sadhai hikmat daju ko rakshya garun
Huge respect to hikmat sir "The real hero" and his wife 🙏🥺❣️
मिडिया को पावर के हो १२ भाई ले सिकुन Bidhaya❤ madam संग ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उच्च सम्मान कुनै शब्द छैन दाजुको यो कामको तारिफ गर्ने !! वास्तवमा भगवान यिनै हुन हिक्मत दाजु र भाउजू।।
छाती फाट्ला जस्तो भो सुन्दा एस्तो छ वास्तविक भोगाइ कल्पना पनि गर्न सकिदैन great man❤❤❤❤
thank you Bidhya ji for sharing this.
Hikmat badi - hats off for the great job and humanity.
You deserves CNN Hero award.
Lets help him !
धेरै पछि आफ्नो जन्म भुमी को कथा हेर्दा खुसी लागो🎉❤😢
हेर्ने कथा को पर्खाइमा बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखि नै नमन छ है❤️🙏हाल मलेसिया बाट!!!
Hami sabaile uhalai sakne sahayog garau hai daju bhai haru❣️
निकै मन पर्ने कथा हेर्ने कथा हो हजुरले बनाउजे हरेक कथा सरकार समन पुगोस यहि मेरो कामना छ ❤️हजुर को शुभ चिन्तक
Sarkar samma pugos j Ma ni share grnu hola 🙏
Good
यति धेरै अरुको लागि गरि दिने मान्छे आफ्नो लागि भन्दा पनि अरुको लागि बाच्ने मान्छे कमै भेटिन्छ । hug respect brother
दुख गर्नेहरूको सुखिलो दिन कहिल्यै नआउला तर हिक्मत जि अनि उनको श्रीमति ले त धर्म सेवा गर्नुभएको छ। सेवक अनि धर्म गर्नेहरुको दिन उज्यालो दिन अवस्री आउनेछ।सलाम हिक्मत दम्पतीलाई ।
I think Herne Katha should start GOFUND account to collect the fund. We could start but collecting by single person is not a right way. If herne katha starts, many people will help and we can work together to support people in need.
I strongly agree with you
❤
Agreed let's start
i am also agree
Exactly!
हेर्ने कथा टिमलाई हार्दिक धन्यबाद!!
अनि अझ धेरै धन्यबाद यति महान मान्छेलाई जस्ले आफु रित्तिएर अरुलाई पुर्ण बनाईरहनुभएको छ।
सबै मनकारि साथिहरुले सकेको सहयोग गर्नुहोस्,पुण्य कमाउन हिक्मत जीको मन्दिरमा भेटि चडाउनुस्।
मैले भाईबरमार्फत सम्पर्क गरेर सकेको सहयोग गरेँ अब पालो तपाईहरुको 🤝
उहाको भाईबर कसरी प्राप्त गर्न सकिन्छ होला लौन ?!
@@devendrapandey7359 jee, herne katha le nai phone number ra account number raakheko chha hai Maathi .
Ramro
यक जनाको प्रयासले 110जनाको भबिस्य उज्यालो हुन्छ भने त्यो भन्दा महान काम अरु के हुन सक्छ हिक्मत जी! धेरै धेरै सम्मान छ🙏
साथ हौसला सहयोग गर्ने भगवान रुपि सहयोगी मन हरु प्रती हार्दिक धन्यवाद🙏
यो कथा ले रुवायो😭😭😭अनि लास्त मा हसायो पनि❤❤❤
हिक्मक सर हजुरले गर्नु भएको काम प्रति उच्च सम्म्मान......देश तथा बिदेशमा रहनु भएको सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु सकेको सबैले सहयोग गरिदिनु होला हजुरहरुलाइ कलिला नानिहरुको आशिर्वाद लाग्नेछ 😢❤❤
Let's start
Kasari garne ho bhannus
@@anilmahara235 first cmt hernus n haii
यति राम्रो काम गर्ने हिक्मत को हिम्मत लाई सम्मान छ
उहाँ को साथ हिम्मत लाई सलाम छ!!भगवान को बास रहिछ यहाँ ❤
Let’s start a “GOFUND” Herne Katha! Mrs. Bidhya Ji. Congratulations 🎉 to respected Hikmat the real hero!
Indeed please reply ready to help
Let’s do it🙏
tag me if someone creates one :) happy to help
Please lets do it
हिक्मत वादी जीको सोच , अठोट र उदेश्यलाई सलाम 🙏
Sayad hikmatle sabai dukha dekko cha tesaile teo dukha Aru lai dinu kojdaina salam hikmat sir 💝😢saknele sayog garnu hola 🙏
Real hero..himmat wala hikmat. they are so lucky to have him in their lives.💗
सलाम वादी भाइ समाजसेवाका लागि । सहयोगी हातहरू थपियून् उनको महायज्ञ मा
हरेक एपिसोडले नि: शब्द बनाउछ 😢😢😢😢
देश कस्तो कहिले देख्ने सरकार 😢😢
दख त छदै छ!तर यी सानानानीहरूमा यति कला रहेछ कि प्रस्फुटन गर्ने अवसर कहिले पाउलान र खै😢
सलाम छ हिक्मत र उहाँकाे परिवारलाई यतिकाे हिम्मतिलाे भई यी ससाना फुलहरूमा मुस्कान सहितकाे सुगन्ध छरेकाेमा!🙏
Desh yesto xa, neta haru kaha xan k garxan xya, kati runu yesto herera.
वालवालिकालाई ज्ञानको ज्योति दिदै हुनुहु्न्छ भोलि यिनै भविष्यका कर्णाधारले देशको मुहार फेर्नेछन,हिक्मत दाजु र भाउजुलाइ हृयदयदेखि धन्यवाद 🙏।
त्यत्तिकै हिक्मत नाम रहेनछ हजुरलाइ सम्बोधन गर्ने कुनै शब्दनै छैन अबोध बालबालिकाको जिउँदो भगवान हुनुहुन्छ ❤धन्य छ हिक्मत जि
Every time, I listened them singing, eyes teared
Hikmat sir... Great work..
थोरै सहयोग गरेको छु ... नानीबाबुलाई धेरै धेरै आशीर्वाद!! आशीर्वाद,जय होस्!! सबैलाई सग्दो सहयोग गर्न बिनम्र अनुरोध छ !!!
सबैजना नानी बाबुहरुको कति मिठो स्वर,गलामा सरस्वतीको बास रैछ।देश विदेश बाट सहयोगको हातहरु अगि बढुन्, सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना ❤️❤️
गहभरि आशुँ लिएरै भएपनि पुरै भिडियो हेरियो❤ हिक्मत जीको उदेश्यप्रति कोटि कोटि प्रणाम, बिध्या मेडमलाई पनि नमन छ।
My heart filled with happiness when I listen these girls, I love how their mentality is all set to be independent and educated.
I am a nurse residing out of Nepal, I heard lot of girls saying they want to prepare for nursing, I can help educating them. Feel free to reach out. Loads of love ❤❤
Really heart touching dhari ta Sakina 10000 just account ma haldaya ko chu Nepal aaya ra vatna xhu Durga Adhikari Hal Croatia bata❤❤❤❤ keep of the good work
आफ्नो भबिस्य अन्धकारमा राखेर ती अबोध बालबालिकाको भबिस्यलाई उज्यालो ज्ञान् को ज्योति दिने देश भक्तयुवा हिक्मत जि लाई सलाम छ साथै सबैले सकेको सहयोग गरम्🙏❤️
आसु नै आयो😞
यसरी अर्काको लागि आफ्नो जिवन समर्पण गर्न जो कोहि कहाँ सक्छ र😑
Hikmati is a Great example of of this and such a gem person ❤️
His is like his name ❤
हिक्मत जि तपाईं महान हुनुहुन्छ हिक्मत नहार्नुस विध्या चापागाइ पुग्नु भयको छ अब तपाईं लाइ सहज पक्कै हुनेछ !
My dearest sister bidhaya Chapagain ....
कति रुवाउनु हुन्छ दिदी हजुरले , हरेक इपिसोड हेर्दे मन भक्कानिएर आउँछ । हिक्मत को हिम्मत न डगमगाओस सबैले सहयाेग गरौ र यि नानीबाबुहरूको आशा र सपना पुरा गर्न साथ दिऔं🤞🙏🏿
आजसम्म यस्तो रियल हिरो देखेको थिएन। सलाम भगवान सरि दाजु र भाउजुलाइ❤
पोखरा पुरञ्चौरमा नी हेर्न कथा छ शिक्षा सम्बन्धमा विधा दिदी। कमल दाई।
विद्या जि कि खोज पत्रकारिता सारै राम्रो, दिल बाट नै सलाम अनि हिकमत को हिम्मत लाई उच्च सम्मान
डा: नरनाथ केसी ज्यू लाई मुरी मुरी धन्यवाद Huge Respect
छाती चिरियो हौ एउटा छोरा छोरी संहालन त धौ धौ पर्ने समयमा संसारमा छरिएका सारा नेपाली भासी सबैले यथा सक्तो सहयोग गरौ है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏खाता नम्बर पाउ।
सुरु कमेन्टमा पिन छ सर
Huge respect to Hikmat Bhai💐really touched episode
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद तपाइले बनाएको यो भिडियो ले यी नानी बाबुले भोलि आफ्नो बिगत सम्झिने छ्न र बुझ्ने छ्न हिक्मतले गरेको योग्दान अनि सम्झिरहनेछन हिक्मतलाइ अनि बदल्ने छ्न हिक्मतको जिवन पुरा गर्ने छ्न हिक्मत दाइ को सपना ।हिक्मत दाइ हिक्मतवाला भएकै कारण तपाइको नाम हिक्मत भएको हुनु पर्छ।
हिक्मत दाइ जस्ता मनकारी मान्छेहरु छन् र त यो संसार सुन्दर छ ❤ 😢