भोटे गाउँको कथा | Bhote Gaunko Katha | Herne Katha EP87 | हेर्ने कथा
Vložit
- čas přidán 18. 07. 2022
- हिउँको बाटो र भीरको बाटो कति हिँड्नु ! उत्तरी मुगुका १२ गाउँका मान्छेहरु खेती हुने जग्गा खोज्दै जुम्लातिर झर्न थाले । बसाइँ सर्दा केही पाइन्छ, केही गुमाइन्छ । चिसा दुःख बिर्सिन हिमनदीसँगै उँधो झरेका हिमालका मान्छेका सम्झना हिमालतिरै हराए । भाषा हराए । परिचय हराए ।#HerneKatha #Bhotegaunkokatha
People from 12 villages in northern Mugu have migrated to Jumla in search of a better life. After all, how long can one live walking the trails of snow?
But when they moved their homes, they didn’t just leave behind the memories of cold sorrows; they lost their language, they lost their identity.
🎁 Presented by:
👉 Jyoti Bikash Bank Limited - jbbl.com.np /
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
- Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a CZcams Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
Ashma Adhikari (bit.ly/3oepGug)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
Prakash Devkota (bit.ly/3PC7q9N)
🙋🏽♀️ Intern - Anusha Khanal (bit.ly/3zjgD1H)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Krátké a kreslené filmy
पत्रकारिताको अर्थ एउटा स्टुडियोमा बसेर समाचार पढ्नु मात्र होइन, देशको कुनामा लुकेका कथा पढ्नु वास्तविक पत्रकारिताको मर्म हो। यो महान काम गर्ने विद्या दिदी तपाईं धेरै महान हुनुहुन्छ। दुई हात जोडेर्🙏 सम्मान तपाईलाई।
sahi ho mero ani tehi bichar ho hai
@@kamalagurung660412:51 😊😊
V🎺🎤
कुनै नसालु पदार्थको लत लगेको जस्तै मलाई पनि हेर्ने कथाको लत लागेको छ साथै बिध्या चापागाईंको त्यो मीठो मन मोहित बोली हाइ हाइ 🤗😚😍
Ep 1 देखि नै हेर्न थालेको एकदमै मन पर्छ कथा हरु 😍 ep 87 पुगिसकेछ । एकदम धेरै शुभकामना बिद्या दिदी लगायत हेर्ने कथा टिम लाई। अझै यस्तै नै राम्रा राम्रा कथाहरु आउदो दिनहरु मा हेर्ने सौभाग्य मिलिरहोस 😍😍धन्यवाद 🙏
Yeah❤️❤️❤️
प्राकृतिक रुपमा कति राम्रो छ नेपाल। तर यो एउटा नेता पनि गतिलो जन्मन सकेन। धेरै धेरै धन्यवाद विद्या दिदी लगायत सम्पूर्ण उहाँको टिमलाई
देशको विकट दुरदराजका कुनाकाप्चा सम्म पुगेर जनताको यथार्थ दैनिक कथाहरू प्रस्तुत गर्ने प्रस्तोता तथा संप्रेषण टोली हरुलाई धेरै धेरै धन्यबाद🙏🙏
मेरो देश मेरो मातृभूमि नेपाल 😍😍😘
साच्चिकै हिन्दु बाहुन धर्म द्वारा दिएको जातिय रुढीबादी परम्परा ले मानिस लाई कति तल गिराएको छन् काम गर्ने बर्ग लाई निच बनाएर मुख चलाएर खाने बर्ग उच जाती भएर बस्दा आज नेपाल र नेपाली लाई पाप लागेको छ,✊✊✊यो खोज पत्रकारिता लाई नमन बिध्या जि र सम्पुर्ण परिवार प्रति💐
तपाईंको भनाईमा सत प्रतिसत सत्यता लुकेको छ। अझै पनि काम गर्ने भन्दा।काम लागाउने र मुख चलाउने माथी छन हाम्रो समाजमा।
@@rasailiambik1898 तर यो कुरा केही काम गरि खाने बर्ग हरुले पनि बुझेका छैनन् जस्को कारण आफैमा फुट छ् धन्यवाद
बिध्या ज्यु 🙏🙏🙏🙏 आज तपाईंहरुको मेहनतले गर्दा पूरा नेपाल हेर्ने मौका मिल्यो धन्यवाद सबै तिम लाई🙏🙏🙏🙏🙏🤣
🤣
पढ्न नजान्ने भोटे जनजातिलाई लेख्न जान्नेले कामको प्रकृतिको आधारमा समाजमा दलित थर लेखाइ दिएछन् । धन्य मेरो नेपाल ।
त्यही त जतापनि हिन्दूकरण र खसिकरण बाहेक केही छैन हाम्रो जनजातिमा यी खस आर्य हरु ले। आशा छ त्यता चै कामी भनेर विभेद नगरिएको होस्।
अनि के भोटे भोटे भनिराखेका हुन। भोटे होइन नेपाली नै हो नि।
14:51 Yini haru kami/sunar ka santan hun..bhote haruko lagi kaam garthyo tibet ra Nepal ko uchha himali bheg ma…bhot bhasa ra sanskar tipeka hun..aafno jaat lukauchan yiniharu
10 वर्ष देखि Jumla मै भएर पनि यो बिबिधता संग परिचित हेर्ने कथा मार्फत हेर्ने सुन्ने मौका पो पाइयो
हेर्ने कथा हेर्न सुरु गरियो असाध्यै मन पर्छ👏👏👏
म पनि सुरु गरे हेर्नू 😍😍
Malai ni asadhyai man parxa
@@firanteyaatri9912 👏👏👏
@@tankbhattarai5623 👏👏👏👏
हाम्ले नी सुरु गरियो 😊
कति अभाव छ तर गुनासो कसै संग छैन् ❤️ मान्छेहरु कतिको खुसी छन् हाँसिरहेका छन् बाँचिरहेका छन्❤️
दु:ख मा पनि सुख अनुभव गर्नु महानता हो।विविधता भित्रको एकता हाम्रो नेपाल।धन्यवाद हेर्नेकथा परिवार।
हेर्ने कथा हेर्दा साह्रै रमाइलो लाग्छ अनि राम्रो ज्ञान पनि मिल्छ।
१/२ दशक पछि यो ऐतिहासिक कार्यक्रम हुनेछ!
Lots of love from double bed of qatar!🙏🇳🇵❤️
Sahi vannu vyo
सही भन्नु भयो🙏
हेर्ने कथाको लत मलाइपनी बसेको छ
नेपालको कला सम्पदा, भाषा, सभ्यतालाई नयाँ आयाम दिन खेल्नु भएको भुमिकाप्रति सम्पूर्ण टिमलाई नमन 🙏🙏🙏❤️❤️❤️
1 एपिसोड देखि नछुट्टै हेर्ने कथा अहिलेसम्म को-को हुनुन्छ आउनुस्🙏🙏❤️
Episode 1 bata chai Haina maile jahile Dekhi herne katha channel Lai subscribe gare tes Dekhi chai nachhutai herchu❤️
ma pani xu hain😍😍🤗🤗
कठिन भुगाेलमा पुगेर यति राम्रो बिषय बस्तु प्रस्तुत गर्नु भएकोमा बिध्या लगाएतका सबैलाई धन्यवाद ।
याे दिदिकाे साेर मलाई मात्र हाे किद अरूलाई पनि मन पर्छ
सबैजनालाई मन पर्छ हजुर
"राम्रो गर्नेले भोटेले पनि गर्छ, खासाङले पनि गर्छ! नराम्रो गर्नेले भोटेले पनि गर्छ, खासाङले पनि गर्छ, सबै उस्तै त हो, खानपिन एउटै, टाला लुगा एउटै।"
I really got goosebumps❤️
Dekhnu vayo buddhist ma kehi vedvab hudaina
दिन भरी 52°को घाममा काम गरेको थकाइ मेटियो कुवेत को दुई तले खाट मा सुतेर कथा हेर्दा ,,,, धन्यवाद हेर्ने कथा का सम्पुर्ण टिम लाई नमन्🙏🙏
Respect
Respect
नेपालकाे खोजी पत्रकारिताको यौटा मूर्त स्वरूप हेर्ने कथा काे सम्पूर्ण कथाहरू हेर्ने गरेको छु अती नै मन पर्छ l यसपाली चाँहि मुगुको हिमाली भेगको कथा हेर्न पाईयो निक्कै रमाईलो पनि मुरी मुरी धन्यवाद हजुरको टिमलाई 🇳🇵🇦🇪
Mero desh ko kuna kapcha balla aja ramrari dekha ❤ thank you herne katha ❤ .. nepal auta sachai ko fulbari haixa ❤
Jati heryo teti herna man lagcha 💖🥰🥰🥰
बिद्या दिदी लगायत सम्पुर्ण हेर्नेकथा टिमलाई मेरो एकमुष्ट नमस्कार तपाईहरुको शुभचिन्तक बहराइन देखि
Bahrain बात अर्को दर्शक श्रोत पनि थपिए है💐💐💐
🙏 सबै टिमलाई साह्रै मनछुने कथा हेर्ने कथा यो कथा हेरेपछी म आफुपनी यो ठाँउमा पुगेर आए जस्तो लाग्छ मनै आनन्द आउँछ 😍👍️🇳🇵
We should help them to get their real identity
Herne katha sarai man parxa
Yo katha bata Nepal ka sampuna pugna nasakeko thau paribesh dekhda sarai man ananda hunxa
म मोबाइल चलाउनुलाई समयको वर्वाद ठान्छु तर यो हेर्ने कथा सुन्दै homework गर्नुको/ काम गर्नुको आनन्द नै बेग्लै छ।
Thank you so much herne kathaa.
जस्ले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँ हरु को बुबा आमा को आयू लामो होस्
Thank you! 😇And same too you
Welcome hjr
Namaste and Tashi Delek,, I have been watching Herne Katha from the last few years and it is one of my favorite and most awaiting program on CZcams. I specially like the way Bidya didi narrate the story. I need to do this quick correction on this episode which is called “ Bhote Katha”,, I am a Tibetan born in Nepal. In this episode, the guy from the Mugu village called Kham or khampa as a Chinese. Kham is a province in Tibet and the people who live in this province is called khampa. The language that the Mugu guy is speaking is called Tibetan language. It is not Chinese language although the Tibet is forcefully occupied by China in 1959 but it is fully sovereign country before 1959. I am not trying to slogan for Tibet through your program but I just want to bring the fact as millions of people are watching your program and I don’t want your program to have bad reputation. My best wishes
yes they speak tibetian language not chinese
Yes they're all tebaten people's this language is tebaten not china
I agree, he is speaking Tibetan , not Chinese
मलाई लाग्छ ब्रदर ले नेपाली राम्रो सँग पढ्न र बुझ्न सक्नु हुन्छ । त्यसैले म यहाँ को प्रतिउत्तर लेख्दैछु नेपालीमा । मुगु जिल्लाको उत्तरी भेग हाल मुगुमकार्मारोङ गाउँपालिकाले समेटेको छ, उनीहरू तिब्बती होइनन् न त 1959मा चौधौं दलाइ लामा सँग निर्वासित भएका हुन् । मुगु जिल्लाको मुगु गाउँ आफैंमा तीन ठाउँमा सरेको इतिहास छ । हालको मुगु गाउँ अगाडि उत्तर तिरको ठाउँमा गाउँ रहँदा दक्षिण तिरबाट आउने आर्य मुलका व्यापारीलाई लेक (उचाइ) लागेकोले दक्षिणमा गाउँ सारिएको थियो र पछि दक्षिण तिर गाउँ रहँदा उत्तरबाट आउने त्यो बेलाको भोट अर्थात् सीमावर्ती तिब्बतका व्यापारीलाई औलो (गर्मी) लागेकोले हालको मुगु गाउँ मध्य भागमा रहेको हामी सबै बुझ्दछौं । अब भन्नुस् एउटा गाउँ तीन ठाउँमा सरेको इतिहास कति लामो होला र 1959 कति नै बर्ष वितेको छ । म तपाईंले भनेको कुरामा सहमत त्यसमा मात्र छु जुन दुइटा मात्र परिवार छ अहिले । उनीहरु चाहिँ तिब्बतबाट आएका हुन् पछि 1959मा ।
मेरो आपत्ति चाहिँ "भोटे" शब्दसँग हो । भोट अर्थात् तिब्बतसँग जोडिएको निवासी । जुन प्रस्तोताले एक निरक्षर व्यक्तिलाई प्रश्न गरेर अवधारणा बनाउनु भएको छ, पूर्ण रूपमा गलत छ । जसलाई सुधार्न आवश्यक छ ।
I wish they would also stop using the term "Bhote" so casually. It's derogatory term given by the Khas Aryas. And with this word many of the mongoloid group people remember all the bullying and mocking they were done at some point of their life.
Really disappointed with this team of people. These Khas speaking people will never understand the indigenous people's feelings and will keep misinterpreting things and hurt our sentiments.
तपाईको टोलीलाई धन्यवाद धेरै राम्रो कथा म मजा लिइरहेको छु भाग्यले साथ दिओस् CSR Nepal
जिवन त कष्टकर छ तर मानवता पक्कै अटुट छ,दुख र अभाव धेरै छ तर जीवनसंग कस्तो निश्चल तरिकाले प्रकृतिसंग घुलमिल हुदै रमाइ रहेका छन्। यो कामको लागि विध्या म्यामको टिमलाई हार्दिक आभार
I have not missed a single episode. This is purely journalism. Cheers, Herne Katha Team. I am watching from Bangkok.
तपाईको कर्णप्रीय आवाज सुन्यो कि हृदय हलुँगो कताकता रमाइलो उत्सुकता हुँदै जाने
Jaha vaye pani _Hami Nepali _Yo man ta Mero Nepali ho _Ajha tha vyo mero Nepal ko Nepali ko pida ....Thanks for Uploading video _Herne katha _keep it Up......
Kati ramro Gau tyo bhanda jhanai ramro tyo Gauko Mani's good job thakyou so much
I kindly request herne katha team for making english subtitle for videos as it will help to pull attraction to foreigners to push our toursim economy hope u will see my comment.
Nice comment
There are english subtitles (in CC) and it's so great!
कामी हुनुमा गर्भ लाग्छ।❤️❤️❤️
Sahi ho hajur Aafno jaat garba garnu parxa Tara yo maanxe haru kaami haina Tibet bata jharda nagarikta ko laagi nepali thar chaheko vayara kaami lekheka hun
हेर्ने कथा हेर्दा गाउँ घरमै छु जस्तो लाग्छ ।तर अहिले बिदेश बात हेर्दै छु।कतार
सारै राम्रो बिषय बस्तु कति सुन्दर ठाउँ है
Congratulations to the team of 'Herne Katha', your each episode is successful to give the satisfaction, best wishes !!
धरानको मेयर हर्क सम्पङ्ग राई को पनि वृतचित्र बनाउनु पर्यो हजुर। तपाइहरुको च्यानल बात हेर्दा मन अलिक हर्सित हुन्छ कि, भन्ने हाम्रो अनुरोध छ।😁
म नि यो कुरा सोचिरहेको थिए मिल्छ भने लौ न बनाउनु पर्यो
मेरो नि समर्थन छ है यो कुरा मा
This channel shows unknown unsung and hidden story ❤️
साह्रै मनपर्यो कथा । त्यहाँको स्कुल पनि हेर्ने मन थियो ।कथामा स्कुलको अवस्था नि जोडनु भएको भए सुनमा सुगन्ध हुने थियो ।
मैले कथा हेर्ने अगाडि साेचेकाे थिए सबै भाेटेकाे कथा हाेला केहि कुरा भाेट बासिकाे बारेमा थाहा हुने भयाे भन्ने अाशा मनमा थियाे तर भाेटमा गएर पनि कामीहरुकाे अवस्था देखाइदिने दिदिकाे टिमलाई मनैदेखि नमन छ ।अाफ्नाे जात नलुकाइ निर्धक्कका साथ हामी कामी हाै भन्ने मेरा दाजुभाइ प्रति सम्मान छ । हामी अाफ्नाे जातमा गर्ब गर्नुपर्दछ ।
Always a big fan. Of herna khata.... Never missed it... Love from sikkim, india
दुखमा पनि खुशी हुन्छ नेपाली!😍😌
हरेक हेर्न्र कथा हेरेर दुख सुख्ख लाई बिर्सेने चौतारी जस्तो महसुज हुन्छ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻 धन्बाट हजुकाे तिमहरुलाई
literally got my eyes full of tears while watching this. So so so perfectly filmed. Thank you Herne Katha Team and best wishes for your beautiful further videos. I am waiting for the next one !
Simplicity is the best thing we can ever be...always love and respect to the team for exploring our nation
Ýýý
Harna katha tem lai payela. Payela maa safal taa ko subhakamana🙏🙏🙏🙏💗💗💕💕💖
जिन्दगी चलाउन कै लागि समय सङ्ग जुनसुकै परिस्थिति मा जुदिरहेका ती ब्याक्ती का कथाले मननै नम्न बनायो।❤️
Video quality and scenario will be superb everytime. Eye pleasing scenario.Thanks to the video grapher as well.
One of the most beautiful episodes of 'Herney Katha'. Got a glimpse of the 'Real Nepal' harbouring truly innocent people. I just hope the demon of globalisation doesn't gobble up their innocence. Congratulations team 'Herney Katha' and thank you for showcasing authentic stories from the most beautiful country in the world.
कति मिठो भाव खानपिन एउटै, टाला लुगा एउटै
आहा कति लोभ लाग्दो ठाँउ कति हसिलो मान्छे हरु हेर्ने कथा अझै जुगौ सम्म हेर्न पाउ येस्तै राम्रो कथा हरु👍️👍️🤝🤝🙏🙏🙏
Wow 🙆 so beautiful place 😇🍃✌️
Amazing team. Its a pleasire watching unimagined, unexplored corners. Such a beautiful place, humble people loved it❤❤❤
हेर्ने कथा सर्वाैत्कृष्ट कथाहरूमा आधारित अझै सफलताको शुभकामना टीम हेर्ने कथा लाई
Dherai Dukh Rahech Pheri Pani Katti Khushi Ra Shukhi Channa Mugi Bashi Haru . Ek Hami Chau Sabai Sukh Sadan Huda Pani Hami Dukhi Chau. Jai Nepal
This team always shows the glimpse of real Nepal. thank you Herne Katha team for showing us these amazing stories from amazing places ❤️
Amazing show herne katha. I humbly request you mam please also explore the beautiful and cultural places of farweastern Like Baitadi Darchula .farweasterns festival like Gaura 🙏🏻🙏🏻
सारै मन कुडिन्छ कि मुगालीकाे वसाइ सराइ सरेकाे देखेर जाे वास्तविक छ । सवै अावसेक अनुसार सरदै छन । समय अनुसार गाउ घर खालि हूदै छ । हामी मुगाली गरिवि ले वसाइ सराइ सरेका हुम तर जता र इतिहास हराउला भन्ने डर पाे भाे अव ।
हिमाल पहाड हेर्न त सुन्दर नै हुन्छ तर जीवन कष्टकर हुन्छ जे होस् सबै थाउ को आफ्नै महत्व हुन्छ
Such a stress booster this show thanks guys
watching herne katha is such a humbling experience for me... always makes me reflect on my privileges and just a huge feeling of respect for the people who are finding content amidst all the struggles of life and multilayer disadvantages!! And as a student of anthropology herne katha has helped me understand Nepal's geo-social structure of Nepal so much more better! Truly appreciate Herne Katha!
साच्चिकै भन्नू पर्दा यदि हामी घुम्नु छ भने पहिला आफ्नो देश परिवेश घुम्नु जरुरी छ हामिलाइ यो कार्यक्रम ले सित्तैमा देश पुरै घुमाइदिएको छ धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏
कति निर्दोष र निस्चल मन भएका मान्छेहरु।😍
Absolutely loved this video as a Tibetan. Amazing to see our people in far western Nepal, unfortunately this also seems to the least developed region in the whole of Nepal, and this must change. Just a bit of information..Khampas are from the Kham region of Tibet, Tibet has three historical provinces, Utsang, Amdo, and Kham, the so called traders he's referring to are from the Kham region of Tibet NOT China, the language he spoke in is also the Tibetan language NOT Chinese.
Well these khampas like calling themselves Chinese so who are we to deny their claim after all Tibet is Chinese province.
Greetings!
I believe there has been a misunderstanding of who the Khampas are, as discussed @5:02 Khampas are not Chinese but they are Tibetan and the language he (Kyalpo) speaks is not Chinese but Tibetan. It's so liberating to see how people have been adopting our culture however our own Tibetan community is loosing it's culture. Turn to your history books there has always been a very special relationship between Nepal and Tibet since it's inception and it looks like our Nepalis brothers and sisters are holding on to our traditions stronger than us.
Namaste all of you हेर्ने कथा अति उत्कृष्ट भिडियो thanks for all टीम
Bhanda naramro lagcha tara reality kura ho hami matauli jaat haru jaat herdainau Aru kura ta k bhannu tara thank u herne katha tapai haru ko video sarai mann parcha 🙏🏻🙏🏻🙏🏻
Not blaming gyalpo’s ignorance but fact is he spoke in Tibetan saying it’s Chinese & khampa are residents of kham as he mentioned as Chinese is one of the three provinces of Tibet..
u r right .
but gyalpo is also a tibetan, and im sure he was just being political and I was also a bit taken a back
Dherai dherai danewad bidheya ji ani sabai teem lai maile n chutai herchu
MN chune katha haru
हेर्ने कथा हेर्न सुरू गरे देखि एउटा पनि छुटाएको छैन।
आउँने बित्तिकै हेर्न मन लागी हाल्छ।,👍👍👍
Sabbai katha haru ramro x sabai vanda ramro pokhara maa liyeko katha aakas ko katha ramro lageko x
हेर्ने कथा असाध्यै असाध्यै मनपर्छ।❤️🇳🇵
Dherai ramro Lagxa hajur haruko video nind lageko bela pani hajurko video hereyo vane nind pani xodxa
सिधा साेझा भए पछि जात नै हराई जाने रछ धन्न भाषा र संस्कारले बाधि राखेकाे रछ
sarai man parayo video kahely na daykahyko thau kahely na sunayko vasa sunna paiyo khusi lagyo . salam x sampurna lai
मुगु ,रोल्पा तिरको ठाँउ अति विकट रहेछ ,बिचरा हरु के गर्ने पहिले देखिनै बस्दै आएको ठाँउ यतिकै छोडेर जानुपनी सकिदैन होला ,दुख छ पहाड्को कुना कुन्तर बस्नेहरू लाई ,हेर्ने कथाले धेरै कुरा सुन्न बुझ्न पाइयो ,धन्यवाद सम्पूर्ण टिम हरु लाई ।
नेपालको पहिचान र सुन्दरता अनि नेपाली पनको पहिचान गराउने कथा नेपाल लाई माया गर्ने हरुको लागि
अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️
सह्रै मन छुने कार्यक्रम
नेपाल र नेपालीको मौलीक्ता झल्काउने।
कहिले उत्तर पुर्व कहिले पश्चिम का कुना कन्धराका अनेक कथा हेर्दा हेर्दै मन अनि आंखा रसाउने 🙏🙏🙏🙏🙏🙏
साह्रै सुन्दर र रमणीय ठाउ, सडक र बिजुलि पुग्यो भने साच्चिकै पर्यटकीय स्थल बन्न सक्छ।❤️
Koe manish jibanma har khaisakeko cha bhane akchoti herne katha hercha ani jiune jos jagar utpanna huncha usma,
Yesko matlap hami kati dherai subidha sampanna thauma baserapani ajhai apugko mahasus garchau tara jati cha tetimai ramaune manche dekhda hamima ak parkarko urbara sakti milcha
Dherai nai dhannebadh herne katha team lai.
सबै भन्दा राम्रो छ यो च्यानल अत्यन्तै दुःख गरेर टाढा टाढा पुग्नु हुन्छ र हामीले नेपाल भरी घुम्न पाएका छौं हाम्रो नेपाल मा यस्तो ठाउँ यस्तो मान्छे छन् है भन्ने कुरा यो च्यानल माफर्त देख्न पाउँछौ
धेरै धन्यवाद यो समुहलाई 🙏🙏🙏🙏
शतप्रतिशत सहमत हजुर🙏
फेरि पनि हाम्रो कर्णाली प्रदेशको कथा लिएर आउनु भएछ खुशी लाग्यो साथमा धेरै धेरै धन्यवाद सबै टिम लाई 💓💗💖💝💜💞💕💟💛
हेर्ने कथामा सोध्ने र बोल्ने दुबै बिध्या जि ले गरेको भिडियो बढि मन पर्छ , लय मिलायर बोल्नु हुन्छ
हाम्रो तिर त रोग आउदैन हिमाल हो का आउँछ त अनि कति मीठो सङ बोल्य दाईले🙏
आहा कति राम्रो हाम्रो देस अनि त्यो राम्रो ठाउँ का सोजा सिधा मान्छे ❤️❤️❤️सहर मा रमाइलो जिबन बिताउने हामिलाइ त्यो पारी हिमाल को जिबन जिउने तरिका दुख अनि सङघर्स को कथा देखाउने बिध्या जि लाई सलाम
Really nice.maan nai ananda aune.lots of love ani reapect ♥️♥️♥️
Sampurna here Katha team Lai yo kshitiz pari ko ujad marubhumi dekhi koti koti naman jasle yati sundar video banayara hami haru Lai pani kehi gyan dinu bhayo
स्वर्ग भनेको नेपाल नै हो
बधाई छ तपाईं हरु लाई
अनि धेरैधेरै धन्यवाद
हामीलाई स्वर्ग को दर्शन गराउनु भएको मा
आहा कत्ती रमाइलो लाग्यो हेर्ने कथा कहिले नछुटाइ हेर्छु ।आज सम्म छुटाको छुइन।
"भाषा हराए संस्कृति हराए">>> चसक्क मन छोयो अनि मन चिसो भयो
We should help them to get their real identity
ठाउँ अनुसारको दिल हुदाेरहेछ ।
सम्पुर्ण कथाहरू , सबै एपिसोडहरु उत्तिकै प्रिय र सर्वोत्कृष्ट लाग्छ।सधै यस्तै रहिरहन सकोस कामना।
आहा केस्तो रमाइलो लाग्यो।
सुरुदेखि अहिलेसम्म नछुटाएर हेर्छु म ।। मलाई असाध्यै मन पर्छ ।।