गजेन्द्र सरको कथा | Gajendra Sirko Katha - Herne Katha EP17
Vložit
- čas přidán 31. 10. 2018
- सुर्खेत गुर्भाकोटस्थित गुमीको ढोेडेनीमा जनसंयुक्त प्रावि छ । विद्यार्थी नअएर अर्को स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्त मा एक दिन गजेन्द्र राना मगर आइपुगे ।
#HerneKatha #GajendraSir
Jana Samyukta Primary School in Dhodeni Gumi was in the verge of merging with another school. One day Gajendra Rana Magar arrived as a volunteer teacher and the school is changed forever. Now, other school in the areas are in the verge of merging with this school. Gajendra Sir has got his own story to tell.
Herne Katha Episode 17 - Gajendra Sirko Katha (Story of Gajendra Sir)
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. - Krátké a kreslené filmy
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
Herne Katha love this program, thanks for sharing
Herne Katha 🙏🏻🌷💯hajur ko sabbei katha ramro xa
हजुरको च्यानलले एक दमै जिवन्त कथा प्रस्तुत गर्नु हुन्छ।मलाई एक दमै मन पर्छ।बनावटि कथा भन्दा सत्य कथा कहाँ न राम्रो।अझै राम्रो कथा हेर्न पाईयोस।उत्तर उत्तर प्रगतिको कामना गर्द छु।🙏🙏🙏
मैले त गरिसके
Herne Katha pls give me gajendra sir contact no, I want him support monthly, wish him continue school for kids future. I’m from chitwan nepal currently live hk.
जिन्दगीमा एउटै गल्ती गरिरहे।
युट्युबमा हेर्ने कथा भन्ने Channel पनि रहेछ, म चै Nepal Idol र Rodies हेरिरहे। 😃
maile ni yahi garirahechhu..
😂😂😂😂😂😂😂
😄😄😄
youtube ma ta "garauna garauna garauna galti garauna" bhanne geet pani xa ni aapey ko.. aaba xa bhandai ma sabai channel haru thaa hunai parxa bhanne k xa ra?
haha hor😂
एक दर्जन कापि र दुई दर्जन पेन्सिल बाँड्दा नि फाेटाे खिचेर सामाजिक संजाल रंगाउनुहुने मित्रहरूलाई खासै छाेएन हाेला गुमनाम गजेन्द्र सरकाे कथाले !!
Tei hai hajur...
हो हजुर
एक दर्जन कापि र दुई दर्जन पेन्सिल बड़ा
100% Vannu bhayo
Tei vayara hola dislike gareka
`धनी हुनु ठूलो कुरो रैनछ, धनी भन्दा अझ खुसी हुनु चै ठूलो कुरो रैछ´
मन छोयो यो Line ले!
~dheskanoo
The Greatest teacher in the world I really salute Mr. Gajendra sir.
थुली दिदि
महिना को 30/40 हजार तलब खाएर महिना को 1 हप्ता स्कुल तिर र बाकी समय पाटी संगठन तिर लन्ठुवा भएर घुमीरहने हरुलाई गतिलो जवाफ.....सलाम सर..
सलाम कम्रेड।✊
गजेन्द्र सर लाई सलाम गर्ने कोको हुनुहुन्छ हजुर??😍😍
Aarshit Tmagar 🙏🏻🌷💯
Mä chu :)
🙏
सहयोग भनेको यस्तो मान्छे लाई गर्नु पर्छ हावा मा समाजसेवी भन्दै हिड्ने आफ्नो पेट भर्ने हरु लाई सहयोग गर्छौं ।वास्तविक महान ब्यत्ती तपाईं हो राज्यले पनि हेर्नू पर्छ।
भगवान को अनेक रुप हुन्छ भन्थे हो रहेछ गजेन्द्र सर लाई सलाम छ
बिद्या जि को यो खोज अनि गजेन्द्र सरको यो त्यागलाइ सलाम छ।
Raj kirant 🙏🏻🌷💯
🙋♂️
शिक्षक भनेको माझी हुन अरुलाई खाेला तारेर अाफु किनारमै बसिरहने
हेर्ने कथा आज सम्म कै मन छोने कथा लाग्यो गजेन्द्र सर को यो योगदानलाई सलाम छ
सहि भन्नुभयो यदि सबै नेपालीको मन यस्तै हुने हो भने नेपाल साच्चिकै सुन्दर हुनेछ
शिक्षक जस्तो महान कार्या गर्ने ब्याक्तिलाई माझी सङग डाज्नु कहाँ मिल्छ हौ हैन
Sichik matarai hoina gandagi gudai jada .
Kina ra ma basnay aakhala nadykiyaka dyraichan .
Dhanay bad
Shacikay
म पेसाले एक शिक्षाक हु| सायद शिक्षाक हुनु गजेन्द्र सर जस्तो ...
गजेन्द्रसरको कथाले सारै मन छोयो।यस्ता महान सोचका महापुरूषलाई हार्दिक नमनछ।उहाँको उन्नती प्रगति र मनोकाँछ्या पूर्णहोस् भन्ने कामना गर्दछु।
पहुच हुनेहरु ले शिक्षा मन्त्री को आखै मा यो भिडियो पुर्यादिए हुने थियो
Video Pugey pani chor haru lai k lagthiyo hola ra
कस्तो राम्रो बिचार गजेन्द्र सर ! म १२ बर्ष देखी अमेरिकामा बस्दै छु ! यही एम. बि. ए. गरेको छु हाल म ३५ बर्षको भए अब ५ बर्ष पछी नेपाल फर्केर मेरो पुरा जीवन समाजसेवामा बिताउने छु !
ATI Sundar bichar hahur ko
त्यो 5 बर्ष कहिलै आउदैन। 😆😆
“गफै त हो सम्धी” किनकी भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन- यस्तै भन्छन, हैन र?
Aba 3 barsa chha... Ma din barsa gandai chhu
तपाईंको प्रतीक्षामा छौ
Tears rolled down ...... in many way I can connect his story to my life .... Thankyou so much for this amazing man ❤️❤️❤️
हेर्ने कथा म जहिले हेर्छु, सबै कथाहारु एकदमै उत्कृष्ट छन तर गजेन्द्र सरको कथा भने धेरै मन पर्छ आजसम्म यो इपिसोड ५० पटक भन्दा धेरै हेरेर पनि अझ मन पर्छ।
एकमनले खुशी एक मनले दुखी तर तिम्रो सपनाको लागि तिम्रो साथी एन्फा पहिलो ब्याचले केही न केही सहयोग गर्छु र गर्नेछु,देशलाई जितायो फुटबल खेलेर रास्ट्रको लागि हामी पनि त्यसै छौ तर तिमी महान हौ गजेन्द्र!! सङ्गै बसेउ सङ्गै पढेउ यो याद दिलायो तिम्रो लागि हामी केही गर्छौ पछि नाम भनौला है!! सधै उत्पत्याङ गर्ने उहीँ...हामिले खेल जीवन बितायो सानो मा कहिले गणेश सरले खोस्ने कहिले गिता मेमले कति गह्रो भयो यो लेख्दा आँखाबाट आशु आयो बस् गजेन्द्र तिमी महान छौ💕💕
ohh bikram daii✊✊✊✊
😍😍😍😍
Ohhh hajur ko batch hoo
you are best friend. help him as much as possible
😍😍
माझी दाइले जिबन भरि ढुंगा तारि रहे तार्दा तार्दै अाफु चैं वारि रहे कति गहिरो भाब बोकेको गित गजेन्द्र सर सारै नै उत्कृष्ट ब्यक्तत्व
अाखा नै रसायाे
YO kathaa ly meroo aashu aayeoo salute chha #Gajendar sir laai😍😍😍
सच्चा सपूत पठाए भगवानले ।अब बालेन लाई पनि सहयाेग गरनु पराे गजेन्द् भाईले देश लाई बनाउन पराे,
ज्ञानले जितेको, मानबताले जितेको, सहयोग भावले जितेको अनि भगवानको साक्षात स्वोरुप बास भयेको गुरुहरु ज्ञान सर र गजेन्द्र सर प्रती हृदय देखि नमन...😍😍😍
पढेलेखेका हरु विदेश होईन यस्तै यस्तै गाउँघरको स्कूल तिर छिर्नु पर्छ ।
सम्पत्तिको पछि दगुर्ने मान्छे कहिले सन्तुष्ट हुन सक्दैन, गजेन्द्र सरलाई सलाम ।
Himali Batas 🙏🏻🎉💯
Garo xa hjur tapaile vane jasto
Yeso photo herda tapai nai bidesh ma hola jasto hunuhuncha
गजेन्द्र सरको त्याग नै हो असली त्याग!! तपाईं महान हुनुहुन्छ गजेन्द्र सर! सबै स्कुलहरुमा तपाईं जस्तै शिक्षक भैदिएको भए हाम्रो शिक्षा प्रणाली कस्तो हुन्यो थियो?
Gajendra sirko bhabisya ujjyal hos ra uhako schoolle pragari garos mero subhakaman. Rajyale uhahalai protsahan ra permanent teacher babaonu parchha.samajako sahi guru gajendra sirlai hajar hajar salam
अस्लि नेपालि पना भएको नेपालि आमा को सच्चा सपुत सलाम छ र गर्ब ले छाति पनि फुल्यो अनि हषृ का आँसु पनि रोक्न सकिन ।कुनै सब्द नै छैन म सँग सलाम छ फेरि पनि ।
मनको भाव
Hajur hunu hudo royexa ashalie nepali 😢😢😢😢😢😢😢🙏🙏🙏🙏🙏
ramro lagyo...
birano manxe 🙏🏻🌷💯mero pani
राज्य र सरोकारवाला हरुको ध्यान गजेन्द्र सरको योगदान प्रति पुग्न जरुरि छ साथै उहाको योगदानको कदर गर्दै उचित तलब को व्यवस्था गरिनु पर्छ र राज्यले यस्तो व्यक्तिको सम्मान गर्नु पर्छ र उहा लाई "Teacher of the Nation" को अवार्ड ले सम्मान गर्दा कुनै फरक पर्नेछैन
सहि भनु भयो सर
सलाम छ गजेन्द् सर लाई
Last ko geet sanga sir ko katha mel khayo ❤❤
Pure soul❤❤
गजेन्द्र सर लाई सलाम ।आँसु नै झर्यो
गजेन्द्र सर हजुरको यो काम प्रति सलाम 🙏🙏🙏🙏
गजेन्द्र सरको जिवनीमा फिल्म बनेको हेर्न मन छ।
Sai vanu vo
म त सोसल मिडियामा प्रतिभा रमाइलो क्षण को आनन्द लिरहे।। कहिले काहीँ BBC सुन्थे तर यी कथा हेरेर र सुनेर कति पटक रोएको पनि छु।।। म त नाटकमा भावुक हुन्थे तर बास्तविकतामा रोए।।। लाग्न थाल्यो सन्सारमा नाटकको दुनिया भन्दा अर्को दुनिया पनि ओझेलमा।।।।।।।
Huge respet to all the team of herne kathaa.... specially didi ....
जस्को आवाजले कथालाइ अझै सशक्त बनाएको छ।।।।
Thanks a lot.....🙏🙏🙏🙏💜🧡💛💙💚
आँखा रशिलो अनि मन भक्कानियो! respected Gajendra sir!🙏
हेर्दा हेर्दै आँखाबाट आँसु कतिबेला खसेछ पत्तै भएन
सलाम छ गजेन्द्र सर हजुरलाई 🙏
Same here
सलाम छ गजेन्द्र सर
संखुवासभा जिल्ला चिचिला गाउँ पालिका -2 मा रहेको प्राभात मा.बी बिद्यालय पनि जानू होला madam त्याहाको नराहाङ राई नामको sir ले पनि school को लागि आफ्नो सारा जिबन नै बन्दाकी राख्नु भएको छ ।
हो र ??
Ho ni hai
Nayan Ji Rai antha hora
Nayan Ji Rai 🙏🏻
Aashaxa tehako kathani herna pauxam
साचै सबै शिक्षकहरु गजेन्द्र सर जस्तै भइदिए
सलाम छ गजेन्द्रजी । यस्ता मनका धनिलाइ राज्यले केहि गरनै परछ ।
आमा अमिता चौधरीलाई पनि सलाम। जस्ले गजेन्द्र सर लाई यति राम्रो सस्कार सिकाईन इमान्दार बन्न सिकाईन
जिन्दगी भनेको अरुको खुशिको लागी बाँच्नु पनि हो।😊
Good सोचाइ हजुर को😍
Ya absolutely
महान ब्यक्तिहरु मात्र यस्तो उच्च बिचार राख्छन् ! धन्यवाद लाख्पा जी!!
Lhakpa Dickey Sherpa ya...
Hora ani des chodera kina gaira xan
कथा अल्लि हजुरहरुले भन्दा अल्लि ढिलो हेर्न पुगेछु ,पुरै कथा सुरु देखि अन्तिम सम्म नछुटाइ हेरे,आँखा बाट आँसु नि आयो सारै मन रोयो ,आफ्ना लागि बाच्ने त हजारौं हुन्छन् तर अरुका लागि बाच्ने मान्छे नै महान हुन्छन् ।।सलाम छ हजुर पर्ती ..🙋अनि कुना कन्द्ररामा भएका कहानी हरु जस्ताको तस्तै प्रस्तुत गर्ने विद्या दिज्जु लाई नि नमन 🙏
Gajendra Sir ko Katha brought tear to my eyes. It got me choked up with mix feelings, heavy heart from losing my parent (Father), happiness (there is people like him still exist), and there is someone whom I can relate and who inspires me to do more and better. I empathize with his altruistic feeling. Just like Mother Teresa and Florence Nightingale, the love he has for community and these kids is pure innate and selfless
I also went to SOS, did nursing school, came to US for undergraduate and now work for corporate. NO matter what I do nothing fulfills my heart. And looking at his story has given me clear and concise picture of what I really want,
and need do to fulfill my altruism. I try to get involve with the community service within my city for nonprofit organization whenever I can. But I understand that it is nothing like Gajendra sir ko commitment for the community….
when his aunt says he cries (Hesitant to leave) when she tells him to leave community for the better future. That feeling gave me goosebumps and provoked my thought. I get that feeling clearly!!The love and innate commitment you have
for that community is beyond your control. Now and then I ask
myself what I really want to do? What really fulfills me? What really makes me happy carrier wise? And my altruistic feeling kicks in there. That my hearts want to give back to my community, specially to those kids who have lost their parents…and I have been thinking about coming back to Nepal and work for kids and women in health care sector.
Gajendra sir, your love, kindness, and compassion to help these kids goes a long way. You have figured out where your efforts are needed and inspired people all over the world to do so. You have justified that we can bring positive change and get sense of fulfillment by working within the community. Your salary less hard work, determination to bring change in the school has set an example and inspired people . God bless your soul and cheers
for many more but with the salary : )
Nothing beats your qualification. Its priceless and gift from god.
Huge love and Respect to HERNE KATHA TEAM for bringing real
stories of Nepal to all over the world. Thank you for spreading love,
kindness, unity and real stories of HAMRO PYARO NEPAL!!!
नेपाल आमाको सच्चा सपुत छोरा
सलाम छ गजेन्द्र सर लाई
मानिस लाई ठुलो बनाउने यस्तै असाधारण सोचाइ
र त्याग ले नै हो तपाईंको बलिदान र त्याग ले
भावुक बनायो सलाम गजेन्द्र सर्🙏🙏
पैसाको लागि कसैको ज्यान पनि लिन पछि नपर्ने अहिलेको जमातमा आफ्नो जीवनको पर्बाह नगरी कलिला बालबालिकाहरुको सुनौलो भबिष्य बनाउनको निमित्त आफ्नो जीवनको अमुल्य समय दिनु भएका गजेन्द्र सरलाई सलाम छ । यो भिडियो ले निकै मन छोयो धन्यबाद बिध्या दिदिलीई यस्ता कुराहरु हामी माँझ ल्याइदिएको मा ।
जीवित इश्वर (गजेन्द्र सर) त हाम्रै वरिपरी रहेछन हामी चाही पैसा र समय खर्च गरी तिर्थयात्र गर्छाै । गजेन्द्र सर प्रति धेरै अादर, मान
साँच्चै मन छोयो, हेर्दा हेर्दा आसु पो झरेछ ,,मानिस ठूलो मन ले हुँदो रैछ सलाम छ गजेन्द्र सर हजुर लाई ,,हजुर साँच्चैकै गुरु हुनुन्छ।। के म केही सहयोग गर्न सक्छु र? 🙏🙏
गजेन्द्र सरको भाग २ लिए पनि हुने थियो निकै मन छुयो
मुटु को चाल नै रोकिन्छ कि जस्तो लागिरहेछ यो हेरिरहदा
यस्ता मान्छे पनि अझै रहेछन यो संसारमा । धन्यवाद हेर्ने कथा टिम र विध्या जी>>>>
I need imo no of gagender sir ...for help... great job sir
@@buddhichettri2631 Sorry, I have no his number, I am just regular viewer "Herne Katha", May Be Herne katha team will provide his contract.
tye vanya hai..so great👍👍
I have watched this year ago and still watching and still my eyes filled with tears...Bidya mam please follow up this story yet again so that we can see if Gajendra Sir did get salary...I salute Gajendra Sir..and respect him with my heart...
sunil dongol I want to know that too.
Me too
Me too
Herne katha/ bidhya ji ko facebook paze like garnu na.tesma bidya ji le share garnu bhako cha. Gajendra sir alioto hunu bhacha. School ko pragatii bhako cha gajenera sir lai herne katha herera sahayogi haru ni badechan
Me too sir
टिचर भनेको बादल जस्तो हुनुपर्छIयहि भनाइबाट नै स्पष्ट हुन्छIगजेन्द्र सरको सोच कति महान छIम उहाँको गाउँले भएर पनि उहाँको बारेमा मलाई त्यति थाहा थिएनIजति आज विद्दा दिजुले हेर्ने कथाको माध्यमबाट देखाई दिनुभयोIयसको लागि दिजुप्रति नमन ब्यक्त गर्दछुI
परदेशबाट यो अभागी काइला यो भिडीयो हेर्दै गर्दा आशु थाम्न सकिएन र अन्तमा ल्यापटपको अगाडी नै बसेर ताली बजाए आंशु जार्दै। हामी पैसा भएर नि शुखी हुन सकेनौ तर तपाइको यो भिडीयोले हाम्रो मनमा परिवर्तनको एउटा झिल्को बालिदिएको छ।धन्यबाद छ टिमलाइ सहयोगको प्रतिबद्दता जनाउन चाहन्छु र नेपाल फर्केर एक पटक अबश्य जानेछु यो ठाउमा गजेन्द्र सरले बनाएको स्वर्ग हेर्न।।।
CHYANGBA007 THE KING 100% thiak kura..
यो हेर्ने कथा होइन रुने कथा हो जिन्दगी जिउन सिकाउने कथा हो; hats off to you गजेन्द्र दादा; तपाईंको त्याग तपस्या देखेर आज मान्छे हुनुमा लाज लागिराछ; धर्ती को बोझ झै महसुस भैराछ आफैले आफैलाई
गजेन्द्र सर को जिन्दगि देख्दा त ,,, आफ्नो जीवन लाई नै धिक्कार्न मन लाग्यो ... प्रिथिबी लाई भार रहेछु जस्तो लग्यो .. जिन्दगि होस् त एस्तो .. विचार र सोच त एस्तो आवोस् न ...
आफु त खान र टोइलेट मात्रै जाने... जिन्दगि जिऊन पुगिएछ ...
शिक्षामा सुधार यस्तै देख्दा साना साना तर परिणाम गहन भएका कुराहरुले गर्दा हो । राजधानी बसेर , विभिन्न सिद्धान्त जोडेर टेलिभिजनमा सुटमा दिने अन्तरवार्ता दिने शिक्षा क्षेत्रका मसिहा ठान्नेहरुलाई गतिलो झापड हो , गजेन्द्र सर । गजेन्द्र सर एउटा गजेन्द्र सर मात्र होइन ,यो शिक्षामा भएको क्रान्ति हो , अभियान हो ।
साच्चिकै भन्नी हो भने हेर्ने कथाको सबैभन्दा उत्कृष्ट यो एपिसोड लाग्यो,निशब्द भय म यो हेरेर ,मानवता हराइसकेको अहिलेको बेला मा गजेन्द्र सर जस्ता ब्यक्तित्व पनि छ्न है भनेर देखाउने बिध्या दिदि र हेर्नेकथा परिवार लाई धेरै धन्यवाद ।।।
Bidhya Chapagain ji lai "salam" Chha !!!
त्यो प्रधानाध्यापक गुरुङ सर ले गजेन्द्र सर लाई उचित सरसम्मान सहित नियुक्ति गर्नुपर्यो
मा सुनिएको थिए यस्तो त्याग। तर वास्तवमा आज हजुरमा अन्तर निहित यस्तो विचार सुन्न पाए। सालुट छ हजुरको भावनात्मक बिचार लाई।
बिद्या बहिनी कुनै दिन समयले साथ दियो भने हजुर सङ्ग भेट्ने ठुलो धोको छ हजुरले जुन बिषय वस्तु उठाउनु हुन्छ सारै चित्त बुझ्दो लाग्छ सलाम छ बहिनी यो दाजुको तर्फबाट
भगवान ले अनेक रुप लिएर यस धर्तीमा आऊनुहुन्छ भन्ने भनाई पुष्ट भयो यो कार्यक्रम हेरेर , गजेन्द्र सरलाई सलाम🙏🙏
सहि हो
सहि कुरा गर्नु भयो
साथीहरु हेर्ने कथा टीमले जुन इस्यु उठायो । यो महान छ । अव खाँचो विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सामाग्रीको छ । तपाई हाम्रो सानो सहयोगले विद्यालयको मुहार फेर्न धेरै सघाउँछ । गजेन्द्र सरको अभियानलाई सहयोग गर्नका लागि पनि । उहाँले देखेको लक्ष्य भेटाउनका लागि
Sai Kuro daju
एति राम्रो सोच भएको एउटा शिक्षक लाई सरकारले ले पनि केही त सोच्नु पर्ने हो!सारै राम्रो लाग्यो यो शृङ्खला मनै छोयो ! सलाम छ गजेन्द्र सर लाई!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
प्राय हेर्ने कथा नछुटायर हेर्छु तर यो भाग चै हेर्न भुले छु। बालबालीकाहरुको भबिस्य बनाउदै गर्दा आफ्नै भबिश्य लाई compromise गर्ने गजेन्द्र सर लाई बधाई तथा सम्मान छ। स्वार्थ रहित समाज सेवामा लाग्ने बिरलै मन्छेहरुमा एक हुनुहुदो रहेछ गजेन्द्र सर। धन्यवाद हेर्ने कथा टीम र बिध्या चापागाई म्याम।
यो गजेन्द्र सरलाइ शिक्षा कार्यालय र बिद्यालय ब्यवस्थापन समिती मिलेर नियुक्ती दिनुपर्छ त्यो स्कुल को भबिस्यको लागि
एकदम सहि कुरा ।
जति हेर्यो उति आँसु को भेल बग्न थाल्यो।जति पनि बच्चा हरुको आशा अनि बिश्वास देखिन्छ ,त्यो देख्दा अनि सुन्दा झन मन रोयो
Uttam Acharya ठोकूवा गर्छु कुनै पार्टीको झोला नबोके सम्म या कुनै नेताको खुट्टा न मोले सम्म कुनै नियुक्ति पाउने वाला छैन I देश ले सधै गूगल ब्वाय जस्ता लाई मात्र चिन्छ महाबीर पुन, गजेंद्र सर हरु लाई चिनने खोजने फुर्सद राज्य लाई छैन I
सरकार बाट र स्थानीय सरकार बाट उहाँ सरको भविष्य लागि नि सहयोग हुनु पर्यो सारै मन छुयो अति मिलान सार ब्याक्ती राम्रो सहयोगी मन
भगवान को अनेक रुप हुन्छ भन्थे हो रहेछ गजेन्द्र सर लाई सलाम छ
त्यहाँ प्रधानाध्यापकको भूमिका दिनुपर्छ, सरकारलाई यही अनुरोध छ
हरेक समुदाय समुदाय मा र सर हरुको यस्तो मन भको भय कति राम्रो हुन्थ्यो
गजेन्द्र सर हजुरलाई सलाम 👏
“सिक्षक बादल जस्तो हुनु पर्ने कहिले कालो कहिले सेतो “
यी सरलाइ सहयोग गरेर भएपनी स्कुल चलाउनु पर्छ। सर हामी साथमा छौ हामी सहयोग गर्छौ हजुरलाइ। बिदेशमा बस्ने नेपाली एक हौ सहयोग गर्नलाइ।
गजेन्द्र सरको कथा आजसम्म आठौं पटक हेर्दैछु
2021 Samma pani patak patak yo episod herne ko ko xau yata hajir hau tw sailut x g sir
गजेन्द्र सरको कथा जस्तेई कुनै समयमा मैले पनि गाउँको ससाना भाईबहिनिहरुलाई 3 बर्ष सम्म पढाएर समाज सेवा गरेको थिए आज मलाई ती दिनको याद आयो
याे स्वारथी सङसार म अझै पनि यस्तो मानवीय मान्छे हुदारहिछन सुन्दा सुन्दै अासु थाम्न गाह्रो भयाे
भगवान भने पनि गुरु भने पनि सम्मान स्वरूप सलाम सर हजुरलाइ हजुर को जस्तो अरु गुरु हरुको पनि मन भए नेपाल आज केही तह माथि नै हुने थियो होला ।
यो कथा आज सङ्ग २ चोटि हेरे सारै राम्रो लाग्छ मलाइ गजेन्द्र सर को फेरि पनि भाग २ कथा हेर्ने रहर छ मलाइ
मलाई नी हेर्ने मन छ
हरेक पटक अल्छी मान्दै कार्यक्रम हेर्न शुरु गर्छु तर नसकिनजेल मज्जाले हेर्छु। सधैँ मन छुन्छ हेर्ने कथाले।
कति कोमल अनि निस्वार्थ मन भएको मान्छे तपाई गजेन्द्र सर । आजको युगमा कसैले पनि विना पैसा को कामगर्दैनन् | you are such good guy 👍🏻👍🏻
बिध्या सिस्टर मैले हजुरको च्यानल जब पहिलो चोटि सेमिन्खाको हेरे सार्है मन पर्यो 10 चोटि जति हेरे गाउले पन मिठो बोलि पिडा भित्रको मुस्कान 🙏🙏🙏
भगवान खोज्न मन्दिर होईन अन्गर हृदय नियाले हन्छ यस्तै यस्तै भगवान हाम्रै वरीपरी हनुहन्छ .....नानी बाबुहरुका बास्तविक भगवान गजेन्द्र सर ...भन्य छ सर हजुरको सेवा भावलाई
हेर्ने कथाको नियमित दर्सकले हात उठाउनु है अनि नेपाल आइडल हेर्नू पर्छ यश पछि ।
मलाई खुब मन पर्छ नियमित हेर्छु,,,गजेन्द्र सरलाई पनि सलाम गर्न मन लागाे
सम्माननीय राष्ट्रपति ज्यू तपाई ले सम्मान गर्नुपर्ने सहि व्यक्ति यस्तो हुनु पर्ने हाइन र????!
Kumar Dai shai kura garnu bhayo tara khai bidambana bhanii ki k ......!!?
सरकारले गजेन्द्र सर जस्तो समाजसेवी लाई कहिले सम्मान गर्दैन किनकि सम्मान गरेर गजेन्द्र सर बाट के पाउछ र ? यो भ्रस्टचारी सरकारले तेस्तै भ्रस्टचारी मान्छेलाई समान गर्छ . केइ पाउनलाई केई त दिनु पर्यो होइन र? एउटा गरिबको छोरो ले समाज सेवा गरेको छ के नै दिन सक्छ र बिचरा . God bless you Gajendra sir. Keep up the good working. सरकारले होइन समाज ले तपाइलाई सम्मान गर्ने छ. 🙏🙏🙏
👍
गजेन्द्र सर लाई सम्मान गरने हाम्रो रास्ट्रपती को हैसियत छैन
100% सहि
एकदमै हृदय देखि नै गजेन्द्र सरलाई नमन अनि सल्युट गर्छु सरलाई❣️❣️
अनि गजेन्द्र सरलाई सरकारले मासिक तलबको ब्यबस्था गर्नुपर्यो नत्र भने वहालाई कोटामा राखेर भएपनि तलबको सुबिधा चै राम्रो संग दिनुपर्छ।
सायद मेरो मन निकै कमलो छ जब हेर्ने कथा हेर्छु अनेक दुख सुख समेतिएको कहानी सुन्दा हेर्दा आँखा रसाइ हाल्छ 😑
गुरु होस त गजेन्द्र जस्तो होस विद्यार्थिको प्यारो।
म पनि नियमित दर्शक हु हेर्ने कथा अति राम्रो छ ।बिदेश बाट हेर्न बुढी ओउला उठाउ है।
जय होस् गजेन्द्र सरको | हेर्ने कथा टीमलाई सलाम छ |
रोयल्टी स्वरुप सर लाई केही तलब दिनु पर्छ ता कि वाहा लाई आफ्नो जिन्दगी धान्न सजिलो होस
सलुट छ सर हजुर लाइ🙏🙏🙏🙏💖💖💖💖
सलाम त SOS का अ्मिता चौधरी आमालाई जस्ले सरलाइ येस्तो सस्कार दिनु भो!
गजेन्द्र सर अबिबाहित हुनुहुदो रैछ।
कोहि छ उहाको जीवन साथी हुन चाहाने
खुशी लाग्यो, सलाम गजेन्द्र सर को त्याग को लागि। कथा को लागि विद्या दिदी लाई धेरै धेरै धन्यवाद।
हेर्ने कथा लाई धेरै धेरै धन्यवाद ।
गजेन्द्र सर दया र करुणा मयि को खानी ...!
you having awesome wanderfull life gajendra sir..
Selute...🙏
विधा चापागाई जी,भ्रष्टचारीहरुलाई साझा सवालमा जति उभाएर पनि कहिल्यै परिवर्तन नहुने रहेछ !त्यसैले साझा सवाल कार्यक्रम संचालिका हुनु भन्दा अति राम्रो मन छुने यो एक्लो कथा कार्यक्रम धेरै राम्रो लाग्यो,यो एक्लो कथा ले मुलुकमा धेरैले शिक्षा लिन र सहायोग गर्न सकिन्छ ! यसले पैंसा पैंसा मात्र भन्ने र देख्ने समाजलाई पछाडी पारेर देश र नागरिकलाइ सब्बल बनाउन शिक्षित व्यक्तिहरुले के कस्तो कदम चाल्नु पर्दो रहेछ र यस कार्यक्रमले भ्रष्ट,दलाली,गुन्डागर्दी,माफिया,मानव तस्करी,कालोबजारीहरुलाई निर्मुल गरि देश र नागरिकको हितमा के कस्ता भूमिका खेल्न सकिन्छ भन्ने बारे शिक्षित बर्ग समुदायहरुको दिमागमा परिवर्तन ल्याउन वा मार्ग दर्शन अपनाउन मद्दत पुग्ने बिशेष माध्यम बन्ने छ !पर्वार्तान्को सम्बाहक बन्न यस कार्यक्रमलाई बिभिन्न च्यानलका रेडियो र टेलिभिजनमा प्रशारण गर्नु भएमा सारा नेपालीले हेर्न र सुन्न पाइन्थ्यो !यहालाई धेरै धेरै धन्यबाद,
जति खप्छु भने पनि आसु नै आयो भाबुक भनायो । कति महान हुनुहुन्छ सर धेरै धेरै धन्यवाद । यस्तो बिचार भएर नै हो सबैजनाले आशीर्वाद र माया दिएको ।
Real Hero ❤️❤️❤️
salute to Gajendra sir🙏🙏
Must reward his dream by nepal government..🙏🙏
Aaja purana katha haru herau vanera char barsa aghi ko yo katha herda tw. Kasto suni rakhau heri rakhau jasto rahexa. Gajendra sir lai dherai dherai naman. Ani herne katha team laii pani dhanyabaad🙏
खै कुन शब्दले सम्बोधन गरौ? गजेन्द्र सर लाई नेपाली शब्द कोषमा भएको सम्पुर्ण माननीय शब्दले सम्मान गर्दा पनि कमि नै होलान् !हेर्दाहेर्दै आँखा रसायो ! कुराकानीको बीच बीचमा जुन शब्द बोल्नु हुन्थ्यो त्यो अति नै मार्मिक एवम् हृदयस्पर्षी शब्द थियो ! यस्ता सच्चा सपूत लाई राज्य बाटै सम्मानित गरेर भविष्य सुनिश्चित हुने आधार सृजना गरिनु पर्दछ ! जुन स्कुल सगको त्यो प्रगाढ माया लगाब छ त्यो सधैं भइरहोस ! यस्ता जिउँदो सच्चा सपुतलाई भगवानले सदा आशिर्वाद दिई सदा खुशीका साथमा राखुन! साथै भविष्यमा राम्रो घरजम गरेर सुखी भएको खवर सुन्न पाइयोस ! कोटि कोटि सलाम छ गजेन्द्र सर ✊✊✊✊✊
yes ...what a selflessness you Gajendra...salute you!!
अहिले को समय मा भगवान छ भने एउटा भगवान गजेन्द्र सर हो रहेछ हेर्दाहेर्दै आँसु आयो गजेन्द्र सर हजुर लाई केही भन्ने शब्द पाईन । धन्यवाद दीक्षा दि ज्यु यस्तो पर्दा पछि का भगवान देख्न पाइयो ।
Hait...ho sir malai ni testai vai rako chha!
धन्यवाद गजेन्द्र सर तपाईको योगदानप्रति आभार ।
बिधा जि हजुरकाे मेहनतलाई साेलाेवत छ आधारित कुरा हरु हजुर बात थाहापाउन पाईन्छ र गजेन्द्र सर सलाम छ
कस्तो भावुक बनायो मलाइ आशु नै आयो
😭😭💞💞😭😭😭😭😭
same here
Rana Gyanu ge me to cry watching this video and gajindra sir is great
maile ni thambai sakina
same 2 u
अर्को गौतम बुद्ध सलाम छ।सबै गजेन्द्र दाइ जस्तो भए के हुन्थ्यो यो देशमा......
Good
गजेन्द्र सर प्रती उच्च सम्मान सहित हार्दिक नमन🙏🙏🙏
गजेन्द्र शर को जीवन को कथा सुन्दा एक दम मार्मिक दु,ख नै दु,ख ले भरिएको र अहिले आएर यो गाउँ को स्कुल मा निस्वार्थ भावना ले बच्चा हरु लाई शिक्षा को ज्योति को योगदान दिनु त्यो पनि बिना तलब पैसा को येस्तो मनकारी समाज सेवि अहिले को समय मा बिरलै पाइन्छ गजेन्द्र शर त एक नमुना उधारण को प्रतीक हुनु हुन्छ हरेक को मन भित्र बस्न सफल हुनु भएको छ येस लाई भन्छ नेपाल को असल जिम्मेवार नागरिक बदाइ शुभ कामना अनि उज्ज्वल भबिस्या को कामना गजेन्द्र शर लाई
गजेन्द्र सर जस्तो हुनुपर्छ सबै ठाँउ को सर हरु