ज्ञान सरको कथा | Gyan Sirko Katha | Herne Katha EP70 | हेर्ने कथा
Vložit
- čas přidán 22. 11. 2021
- #Gyansirkokatha #hernekatha
बैंसमै शिक्षक बनेका ज्ञान सरको पढाउँदा पढाउँदै कपाल फुलिसकेको थियो । काठमाडौंका भव्य निजि विद्यालयमा पढाइरहँदा ज्ञान सरलाई एकदिन अर्कै ज्ञान फुर्यो । ज्ञान सर राजिनामा दिएर मुस्ताङ जाने योजना सहित दशैं मान्न घर आए ।
Story of a dedicated teacher who has transformed a government school in his village to an exemplary school in the area.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
Our email - hello@hernekatha.com
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Krátké a kreslené filmy
ज्ञान सर अनि गजेन्द्र सर काे कथा ले सारै मन छाेयाे हजुहरु कति महान हुनु हुन्छ।
❤❤❤u both sr
मलाई त गजेन्द्र सर को कथा ले त झन मुटुनै छोकोनी हौ
धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लाग्ने भिडियो बनाइ रहदा खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुनुन्छ बिध्या दिजु।उहाँ र क्यामराको पर्दा पछाडी रहने सहकर्मी मित्र सबैको काम प्रति उच्च सम्मान ।
😍😍😍
💚💚
हजुर जस्तो शिक्षकलाई हृदय देखिनै नमन
Me also same comment 😍
ज्ञान सर प्रती उच्च सम्मान छ 🙏🙏🙏
I spent 7 years in teaching learning profession,now iam in qatar and again i will be in this profession...you inspired me alot♥️
I salute you GYAN SIR🙏🙏🙏♥️♥️
सबभन्दा धनीको बच्चा र सबभन्दा गरिबको बच्चा एउटै बेन्चमा बसेर पढ्छन् । वाह ! मन छोयो । हार्दिक नमन यो विद्यालयप्रति ।
I am extremely delighted for this... Because I am a proud product of this school.
I know the real struggle behind those smiles.We grew up together, we being student and you as a friend,guardian and a teacher.
You are absolute god because I can sing,dance,act,play football is just because you.Due to your hardwork and patience many students gained lots of qualities which can lead them for their better life and live a prosperous life.
I owe you every success i can get, to you sir
Proud to be part of MBS journey and your student
you are one of the luckiest students🙂😍
thanks for lovely cament
Aaashu aayo yr 🥺🥺🥺
You are lucky
साँच्चै नै, "धन भन्दा ठूलो विद्या हो" भन्ने कुरा ज्ञानु सरको जीवनबाट पुष्टि हुन जान्छ। शिक्षा क्षेत्रलाई यसरी नै विकास गर्दै जानुहोला ज्ञानु सरलाई आगामी दिनको लागि हार्दिक शुभकामना!!!🙏🙏🙏
ज्ञान सर प्रती सम्मान 🙏🙏🙏
सबै शिक्षकले किताबी ज्ञान सिकाउदैनन। कोहीले त जीवन जिउन नि सिकाउछ्न, उदाहरण हाम्रा ज्ञान सर हुनुहुन्छ। नमन ज्ञान सर र हेडसर प्रति 🌺🇳🇵🙏
हजुर जस्तै 5000 शिक्षक हुनि हो भनि नेपाल को शिक्षाको मुहार नै संसार को पहिलो स्थान हुनेछ ।सोलुट छ सर हजुर लाई ...🙏❣️
ॐ श्री गणेशाय नमः
अभिप्रेतार्थसिद्ध्यर्थं पूजितो यः सुरासुरैः ।
सर्वविघ्नच्छिदे तस्मै गणाधिपतये नमः
यतो बुद्धिरज्ञाननाशो मुमुक्षोः यतः सम्पदो भक्तसन्तोषिकाः स्युः ।
यतो विघ्ननाशो यतः कार्यसिद्धिः सदा तं गणेशं नमामो भजामः
शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजम् । प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये ॥
जय देव ! जय देव ! ॐ 💐💐🙏🙏ॐ
Koti Naman 🕉️🕉️🙏🙏🙏
Ekdamaii ramro soch vayeka e sir haru lai mero salam🙏🙏🙏
ज्ञान सरको कथा हेरिरहँदा गजेन्द्र सरलाई सम्झने जतिले लाईक हानौ त गजेन्द्र सरको लागी ❤❤🙏🙏🙏⚘⚘
When life gives you a chance of being teacher be like Gyanu Sir
A
Gajadi sala 🤣 comments ma matra thulo kura grera hunxa !!
लाख लाख नमन ज्ञान सर 🙏🏻
उच्च सम्मान उदाहरणीय व्यक्तित्व प्रति
ज्ञान सर 🙏🙏यहाँको लगाव र मिहिनेत अती सराहनीय छ। बिगत ५/६ बर्ष अगाडी हामी विद्यालयका शिक्षक स्टाफहरु मिर्मी स्कुल अवलोकन गर्न गएका थियौं । कतिपय असल अभ्यास हामीले पनि सुरु गरेका छौँ । उहाँको जीवनमा आधारित रहेर कार्यक्रम बनाउनुभएकोमा हेर्ने कथा टिम प्रती हार्दिक आभार व्यक्त गर्दछु।
ज्ञान सर तपाईं एक महान ब्यक्ति हुनुहुन्छ हजुर प्रती सम्मान छ र बिध्या दिदी लाई धेरै धेरै माया😍
अनि ज्ञान सर लाई सलुट गाउँ का बिद्यालयको उन्नति चाहनु भयर एतिका बर्ष सम्म मनै बाट खटिनु भयकोमा सलुट छ सर 🙏🙏👏👏✊🙌👌
भिडियो हेरेर अन्तिममा यो विद्यालय नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसकिएको,सबै जना पैसा र सुखसुविधाको पछाडी दौडिरहेकोले गर्दा ज्ञान सर पछी यो विद्यालयको हालत बिग्रने हो कि भन्ने चिन्ता लाग्यो ।
वाह! मन छोयो सर
आजको जमानामा पनी एती निस्वार्थी मान्छे ❤️
The place and the person who changed my life ......💗💗💗💗 It's a blessing to be a part of Mirmee Basic school 💗💗
same iam also proud .kati sal ko batch ho teme???
How changed are you ?
सक्दो सहयोग गर्नु बहिनी स्कुल लाई
हेर्दा हेर्दै कति छिट्टै सकिये जस्तो लाग्यो सेलुट छ ग्यान सर लाई यस्तै देश भर भैदिये हामी आज खाडिमा बेल्चा हान्नुपर्ने थियेन सायद ❤❤❤❤ feri pani best of luck sir lai
सारै ठूलो मन नमन सर🙏🙏🙏
ज्ञान सर जस्तो शिक्षक सबै बिध्यालयमा हुने हो भने शिक्षा र बिधार्थीले सार्थकता पाउने थिए। ज्ञान भन्दा ठुलो धन होइन भन्ने निबन्धले बल्ल न्याय पायो। ज्ञान सर 🙏🙏🙏🙏
शिक्षक एक महान व्यक्ति हो,हजुरप्रतिको यति आनन्दित शब्दहरूको सम्मान सँगै ,हेर्ने कथाको सम्पूर्ण सहकर्मीहरू मा मिठो मायाँ सधैं यस्तै हेर्न अवसर मिलाेस् सुभकामना।।🙏
पाटीको झोले कार्यकर्ता भएर हिड्ने शिक्षक हैन निस्वार्थ भाबले सेवा गर्ने ज्ञान सर जस्तै शिक्षहरुको अत्तिनै जरुरत छ सामुदायिक बिद्यालयहरुमा।एस्ता नमुना शिक्षकहरु कुनै समुदाय बिद्यालयको मात्रै निजी हैन देशकै सम्पति हुन् सबैले सम्मन गरौं।
नेपालीहरु सबै ज्ञान सर हुन तर बिस्तारै स्वार्थी र पैसाको पछि लागेर देश र समाज बिगारिरहेको छन्
ज्ञान सर ❣️❣️❣️❣️❤️🙏
बल्ल मैले पनि देखेको र जानेको ठाउँ र मान्छेको कथा आयो। खुसी लाग्यो। यो सर को कार्यक्षमता, लगनसिलता र ऊर्जा देख्दा नीकै उत्प्रेरणा जाग्छ। यो विद्यालयको मुहार फेर्न सफल भएको मा धेरै धेरै धन्यवाद यहाँको ऊर्जालाई।
यो कथाले मनमा अनन्दको महसुस भयो ! शिक्षकको वास्तविक कथा ❤️❤️❤️❤️
हेर्ने कथा को अहिले सम्मकाे उत्कृष्ट लाग्यो तेय्सको हेर्ने कथा टीमलाई मनै देय्खी धन्यबाद
Kati uccha bichar uhako, kati mayalagdo bebahar huge respect for him 🙏🙏🙏alwz good health,wealth and be happy sir 🙏🙏
feel proud to be a ex student of MBS The place and the person who change my life ... मेरो नि छुट्टै story छ म कस्तो थिय र gyan sir ले मलाई कस्त बनाउनु भयो ❤❤💝💕💞💞💖💖💞💕💝
Sunamana hju😊😊🙏
आजको कथा एकदमै उत्कृष्ट र प्रेरणादायी छ सबै जनाले हेर्नुहोला ❤️
सलाम छ गुरूहरूलाई।
लाेभ लाग्ने काम गर्नु भाछ । सम्मानित ब्यक्तित्ब आर्जन गर्नु नै ठूलाे सन्तुष्टि हाे। ज्ञान सरले देखेकाे संसार विशाल छ ।🙏🙏🙏🌹🌹😍
Only `a teacher´ not `a master´ knows the in depth of the story. My eyes have filled with tears, at the same time I felt the palpitation a bit different while going through the story. Because of such inspirational stories, I have been in this profession.
Hats off to Gyan sir the entire team of the school.
👏👏👏👏👏🙏🇳🇵💜
Proud to be the teacher as well as ex student of Shree Mirmee Basic school😊❤️🏫 .. In further days also your love and support will influence us to do much more ❤️😊 Thankyou so much to the whole member of Herne Katha for this wonderful vedioe ❤️
We hope you will be a teacher like him the society the country needs more teacher like him. Best of luck for your future.
Future of our country is in ur hand mam go well, wish everything goes well n government do support to our education system.
Good job sir
Thanks herne katha whole members for this great video..lots of love 🙏💞
Good man with good heart thank you gyan sir
सारै राम्रो काम समान छ सर लगाएत हेर्नेकथाको टिम लाई🌷🌷🌷🌷🌷
कमेन्ट नगरी जानै मन लागेन 🥰🥰
धेरै धेरै धन्यवाद हेर्ने कथालाई अनि ज्ञानु सरलाई यो योगदानको लागि❤️
ज्ञान सरको लगनशीलता र सादगीपन लोभलाग्दो छ। मैले उहाँलाई २ पटक भेट्दा र उहाँको विद्यालय (मिर्मी आ.वि)मा जाँदा उहाँको योगदान, मेहनतको कथा प्रेरणादायी छ। धेरै धेरै सम्मान ज्ञान सर 🙏❤️
नमन ज्ञान सर ❤️❤️🙏🙏🙏
समस्त गुरुमा सम्मान ❤️❤️❤️❤️🙏🙏🙏
गर्व लाग्यो म पनि स्याङ्जा को बसिन्दा भएर
एक व्यक्तिको सकारात्मक सोचले कसरी परिवर्तन ल्याउन सक्छ उदाहरण हुन ज्ञान सर । साँच्चै प्रेरणादायी कथा ।
यस्ता मान्छे नि छन् है अझै मेराे हाम्राे नेपालमा मेराे उच्च सम्मान छ ज्ञान सरकाे लागी
ज्ञान सर, महान हुनु हुन्छ, एस्ता ज्ञान सर हरुको अवश्यकता देखिन्छ, बिद्या चापगाईं लाई धेरै धन्यबाद, हेर्ने कथा उत्कृष्ट 👍💐
म चै बिध्या दिदिको बोल्ने सैलि ठूलो फ्यान हु हजुर हरु ककस्लाइ मन पर्छ वाहाको बोलि
म नि दिदिको ठूलो फ्यान ।दिदिको स्वर मा दम छ ।
गजेन्द्र सर जस्तै ज्ञान सर लाई पनि हार्दिक बधाई । समाज बदल्ने प्रकृया त अनेक छन् । इच्छा शक्ति भए सामुदायिक बिद्यालय सामुदायिक स्वास्थ्य मा यस्तै यस्तै हिरो हरुको खाचो छ
Be the good one for other .He is amazing human being and teacher also.
बिधालय र विधार्थी प्रति सदभाव र समर्पण भाव सराहनीय नमन गर्न योग्य छ धन्यवाद छ ज्ञान सर लाई
ज्ञान सर प्रति नमन र हेर्ने कथा टिमलाई मुरि मुरि धन्यवाद हजुरहरुको पत्रकारिताले आज नया नौला रोचक मन नै आन्नद हुने कोसेलि हेर्न पाउँदा सार्है खुसि लाग्छ🙏🙏🙏🙏
I really miss the way you used to teach us and inspire us ❤😌
Gyan sir is best❤😘
I feel proud to be the part of Mirmee Basic School❤😌
k xa badal chinau?
Badalji can u pls share the contact number of gyan sir or the school. I am one of his student. Would love to make some financial help to the school!!!
Jyan sir I mis you thank you for the love and supportive hand when I needed you most I stil remember day when I had no shoe to wear he bought me I am his ex student from Kumudini homes ur truly inspiration u were strick teacher but what ever you did is for our bright future sir I really wana thank you from my heart sir mis u alot
ज्ञान सर साच्चिकै ज्ञान सर नै हुनुहुदोरहेछ।
वहाँ का यी प्रत्येक शब्दले जो कोहिको पनि मनलाई छुन्छ र प्रभाव पार्छ।
पक्कै पनि ज्ञान सर प्रेरणाको स्रोत नै हुनुहुदोरहेछ।
हेर्ने कथा टिम काे मिहिनेत र काम काे उच्च कदर🙏🙏🙏🙏🙏😘😘😘
हरेक बिधालयमा एक जना ज्ञान् सर भए देशको अर्कै अवस्था हुने थियो तर अहिले त घन्टी कतिबेला लाग्छ भनी समय हर्ने शिक्षक मात्र छन 😭😭सर हजुर पनि मेरो प्रेरणाको स्रोत बन्नु भयो 🙏🙏एकदिन म पनि हजुर जस्तै असल शिक्षक बन्ने छु ❤️❤️❤️हेर्ने कथालाइ हार्दिक धन्यवाद 🙏😍
साँच्चै ज्ञान सर झैं महान शिक्षक बन्न सक्नु संसारको सबैभन्दा ठूलो उपलब्धि हो भन्दा अत्युक्ति नहोला। म पनि उहाँबाट साह्रै प्रेरित भएँ। बहिनी हजुरको सपना चाँडै पूरा होस्। हार्दिक शुभकामना... 💐
Nisha Gautam , Bahini, Timro yo sankalpa pura hos , only u can do if you follow your words , what you said above comment Hardik samman team ani Gyan sir sahit full school pariwar ma
GYAN SIR ….. amazing person…..
ज्ञान सर हजुरको महान बिचारलाई सलाम छ ब्यक्तिबादी सोच हाबि भईरहेको समाजमा हजुर जस्तो महान सोच भएको ब्यक्ति बिरलै बेटिन्छन्
सायद म मात्र होइन होला यो प्रोग्राम को प्रतीक्षा गर्न धेरै कम होला यस्तो राम्रो contend भएको youtube channel 🙂 big salute gyan sir
प्रायः मैले हेर्ने कथाका सम्पूर्ण episode हरु न छुटाइ हेर्ने गरेको छु, तर आजको कथा केहि पृथक लाग्यो । वा ज्ञान् सर तपाईंको उच्च बिचार लाई सादुबाक 🙏।
Gyan Sir ! Please accept my salute to you .
धन्यवाद हेर्ने कथा तिमीहरूलाई !! यस्ता जस्तो नाम उस्तै काम गर्ने सर को ज्ञान् को कुरा सुन्न पाइयो 🙏🙏🙏🙏🙏 !!!
Salute to you Gyan sir. What a novel thoughts you have. We need teachers like you. 🙏
ओहो ! यस्ता मिहिनेती दया माया र करुणा भएका ब्यक्तिलाईहेर्न र सुन्न पाइयो त्यो पनि आफ्नै पेरिफेरिका मान्छे हुनुहुदो रहेछ उहाको श्रम सोच र लगनलाई नमन 🙏 🙏🙏
देशभरको स्कुलमा ज्ञान सर जस्तो शिक्षक चाहिन्छ
आहा सबै स्कुलहरु मा यस्तै खालको शिक्षा भैइदिए । उच्च सम्मान छ ज्ञान सर प्रती
यस्तै महान ब्यक्ति हरु हरेक समाजमा जन्मीरहुन । अनि शिक्षालाई पैसा संग खेलाउने महङ्गो स्कुल हरुको वाट लागोस ।
गुरू मैनबत्ती हुन् जो आफू जलेर अरुलाई उज्यालो दिन्छ। ज्ञान सर प्रति नमन । हेर्ने कथा टिमलाई धरै- धरै धन्यवाद।
I have recently started my journey as a teacher. I got inspired by you gyan sir. Huge respect ✊ you are the living legend to bring change in teaching system in our rural area.
best wishes sir
Good luck ❤️❤️
ज्ञान सर प्रति उच्च सम्मान सहित न्यानो अबिवाधन🙏
उहाँ ज्ञान सर को प्रेरणादायी यो हेर्ने कथा हेरून जेल खुसि लागेर आंखा ओभानो भएन ।
हेर्ने कथा मध्येको सबै भन्दा उत्कृष्ट लाग्यो । निकै प्रेरणादायी जिवनी सम्मान छ सर ! 🙏🙏🙏 उदारता र सरल जीवन शैलीले मनै भुतुक्क बनायो कोटिकोटी नमन 🙏🙏
Gyanendra sir ko pani derai ramro xa
Aru pani dherae xa
शिक्षक पेशा के हो भनेर सोध्ने लाई ज्ञान सर को उधाहरण दिए पुग्छ ।
I Appreciate you are great sir
ग्यानु सर
गजेन्द्र सर
म नतमस्तक छु - कति निश्चल 🙏🙏🙏🙏💓💝💓
This man is born to be a teacher huge respect to him 💙🙏
वाह... कति राम्रो भिडियो ❤️❤️ मन छोयो कन्टेन्टले... महान शिक्षक 'ज्ञान सर' प्रति मेरो लाखौं नमन... 🙏🏻🙏🏻🙏🏻
Real hero of the education
ज्ञान सरकॊ उदाहरणिय कामकॊ परि चर्चा हेर्दा हेर्दै।पाँचै मिनेटमा नै समय सकिए झै भयॊ।मनमा कौतुहलता भैरह्यो।
समाज बदल्न शिक्षा अनि अाफु बद्लिन मनमा इच्छा हुनुपर्छ हरकुरा यहाँ सम्भव छ। 💜
You are really a source of inspiration to everyone Gyan sir blessed to have you and blessed to be a student of our Mirmee Basic School and thank u so much ma'am for this wonderful video
😍😍😍
Surely 😍😍😍
तपाईको कामलाई उच्च सम्मान गर्दछु
अनि चाउचाऊ बिस्कुट जस्ता केमिकल जन्य पदार्थलाई अलाउड नगर्नु झन् खुशीको कुरा हो
बधाई तथा शुभकामना
Great salute from my bottom of heart to you sir.n thankx to team of hamro katha... 🙏🙏🙏🙏🙏🙏🙏
After watching the vedio, it reminded me Gajendra Sir ko katha .I am wondering where is he now and what is he doing? Hats off! Gyan sir. May all young children get like this education all over Nepal!
ज्ञान सर....❤️
तपाइको सोच महान छ।
तपाई जस्तो सुबिचार सयौ मा आउने हो भने लाखौ लाभान्वित हुन्थे।
साच्चै आजको हेर्ने कथाको भागले
गुरुहरु प्रतिको सम्मान झनै बढायो।
धन्यवाद हेर्ने कथा टिम।
धन्यवाद ज्ञान सर।❤️
Gyan sir and gajendra sir is hero of tracher
ज्ञानले जितेको, मानबताले जितेको, सहयोग भावले जितेको अनि भगवानको साक्षात स्वोरुप बास भयेको गुरुहरु ज्ञान सर र गजेन्द्र सर प्रती हृदय देखि नमन...😍😍😍
He is :
Creative.
Dedicated.
Passionate.
Caring.
Grateful.
Innovative.
Excited.
Motivated.👏🏼
No words to explain your contributions ...hats off to Gyan Sir
उच्च सम्मान छ ज्ञान सर।गजेन्द्र सरलाइ पनि विशेष सम्झना।
i heartly respect to him, he is a real teacher
“The one who plants trees, knowing that he will never sit in their shade, has at least started to understand the meaning of life.” - Rabindranath Tagore .
Huge respect for Gyan Sir. Aile afno khaltimatra bharni ra education ko name ma business garera hidni yo samaj ma waha jasto manche hunu vaneko koilama hira paunu jasto ho.
Literally I feel proud to be a part of this school. I was lucky to have gyan sir as my teacher 🥰🥰. Had best time with gyan sir and mirmi basic school . ,❣️❣️
ज्ञान सर लाई salute छ। सरकारी कोटामा जसरी भए पनि पर्दिए हुन्थ्यो
"साह्रै खुशी लाग्यो।मलाई ज्ञान सरको कथा हेरेर,उहाँ जस्तो गुरु(शिक्षक)ले सिकाएको ज्ञान हरेक विद्यार्थीले सिक्न पाउने हो।भने नेपाललाई उच्च शिक्षा पाउन बाट बन्चित हुन पाउने छैन।धेरै धेरै धन्यवाद!!साथसाथै उच्च सम्मान❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏छ।ज्ञान सर हजुरलाई ।।हजुर जस्तो गुरु पाउनु भनेको विद्यार्थीको ठुलो भाग्यमानी हो।🙏🙏🙏
अति नै प्रेरणादायी ज्ञान सर ❤️ तपाइँ जस्तै सरल र जिम्मेवार हुने सपना छ ।
ज्ञान सर अनि प्र. सर हजुर महान ब्याक्तित्व मेरो कोटि कोटि नमन अनि सम्मान गुरु🙏🙏❤️❤️
नाम जस्तै काम ज्ञान सर काे👍️👍️👍️❤️❤️❤️❤️
महान गुरुबा!!नेपालकाे प्रत्येक सरकारी स्कुलहरुमा ज्ञान अनि गजेन्द्र सर जस्ता एक/एकजना शिक्षक,शिक्षिका भई दिए।