कुमाउँको कथा | Kumaon ko Katha | Herne Katha EP101 | हेर्ने कथा
Vložit
- čas přidán 1. 03. 2023
- बाजुराको डोगडी गाउँदेखि भारतको कुमाउँ-गढवालसम्मको दूरी कति टाढा होला ?
यो पहाडदेखि त्यो पहाडसम्मको दूरी किलोमिटर र माइलमा मात्र होइन, बाध्यता र भोकमा पनि नापिँदो रहेछ । बाजुरादेखि पिथौरागढ दुई छाक खाना र केही रोटी मात्र टाढा छ ।
नेपालका दुःखका पहाडहरु छाडी, काली तरेर भारतका पहाडहरुमा सुख खोज्न पुग्ने मान्छेहरुले परदेशी कथा बाँचेको पुस्तौं भयो ।
#hernekatha #KuamaonkoKatha
It has been generations since people left the mountains of sorrow in Nepal to find happiness in the mountains of India.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 हजुरले Mobile Banking चलाउने Device सुरक्षित राख्नुहोला । 📲
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a CZcams Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota
👩🏻🏫 Curator in Charge - Anusha Khanal
Production Assistant - Muna Kafle
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Krátké a kreslené filmy
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
Dd ur great
Launa dd please malai pani herne kathama lanuna please please yo honita jindagi herne katha binti dd
I have watch every video from hernekatha all story is very organic I'm great fan of all hernekatha team I'm hearing impaired it help us great if every video has subtitles like this I watch few videos without subtitles it's difficult to understand like us deaf people .
Huss 😢😢😢
hus di
भित्री गोजीमा भएको 500 सय भारुले रुवायो😥😥साच्चिकै नेपाली हुनुमा गर्ब लाग्छ🇳🇵❤️
😭😭😭😭🤐🤐
really
touching heart 😭
😭😭😭😭😭😭😭
😭😭😭
Literally this moment was emotional. Bhatuwa neta Lai chuche naksa dekhai vote ko belama Janta Lai bhadkauna matrai Jane tesbhadkaule Kati pariwar le apahelit hunu parcha bhanee sochenau hai!
करोडौं खर्चेर बनाको सिनेमा भन्दा पनि वास्तविक कथा हेर्ने कथा सलाम सम्पुर्ण टिम लाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन को छू लेने वाला एपिसोड है यह. इसे देखते हुए मुझे शर्मिंदगी भी हुई कि नेपाली श्रमिकों के लिए हमारा बर्तावा कई बार बहुत खराब होता है. बावज़ूद इसके कि कुमाऊं की अनेक बिरादरियां 'गोरखाली' के दौरान नेपाल से आकर यहां बसी हैं. ऊंच-नीच में बंटी इस दुनिया में हर जगह कमजोर को अपमान और अत्याचार झेलना पड़ता है. उत्तराखंड के नौजवान बड़ी संख्या में देश के महानगरों में मेहनत-मजदूरी करते हुए ऐसे ही अपमान का सामना करते हैं लेकिन अपने घर में उन्हें नेपाली श्रमिक बंधु-बांधव जैसे नहीं लगते.
आप ऐसे ही मर्मस्पर्शी मुद्दे उठाकर हमारी संवेदना के स्रोतों को सूखने से बचाते रहें.
सहि बात भाइ।कुमाउनी हो या नेपाली।हजारो सालो से पहेले हम सब पहाडी एक हि वंशज के सन्तान थे।अन्तररास्ट्रीय राजनिती और देश देशके सिमाना कि वजह से अपने हि वन्शज पराया हुवा।और एक दुसरेको अपमानित।
भक्त बहादुर को पुरानो सुरुवाल को गोजि बाट निकालेको ५०० भारु ले मुटु नै भक्कानियो अनि आँखा बाट आँसु नै आयो😭
same कंट्रोल nai भयन आसु त तेत्रों दुःख छ र पनी कती ठुलो मन छ😢😢😢😢😢😢😢
Khokro rastrabad bharatiya dalal vandai kendrama rajniti garne simanama tyai indile pali rako chha india sanga sambandha bigriyo vane ti netalai kei hune haina yahi jantalai ho mar
साँचिकै म पनि रोय
आँसु नै आयो
@@nikumewa5829 ho ni
यो कथा हेरेर मैले मेरो दुख लाई बिर्सिए !!😢😢 हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्येबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुर हरु को जति योगदान सयेदै कसैको नहोला !!!🙏🙏🙏❤️
Sem mapani
उच्च सम्मान सम्पूर्ण हेर्ने कथाको टिम लाई। 🙏
So hearttoching episode
Best comment ever
True 🙏🫡
"नेपालका चुनावमा खसालेका मतले किमत नपाएपछि किस्मत खोज्दै आएका हरू" deep words 😔
strong words... really heart touching
Yhi ta ho बास्तबिकता hamro nepal ko dherai paisa hune europe Aus Hlka hune Khadi Ani keipani nahune India
Dherai maua bidhya mam
त्यो ५०० वाला क्लिप हेर्नलाई भएनी आज फेरि आए हेर्न यो पुरै भिडियो ❤
Same ma pani🙏🙏
Same ma pani🙏🙏
त्यो शब्द "तपाईं आउनुभयो मेरो लागि पशुपति आए जस्तै भयो" वाह!! माया अनि सम्मान।🙏🇳🇵💟
❤❤❤❤
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
K ko proud garnu Nepali hunuma sabai chor le garda aru ko desh ma majduri garnu janu pareko chha jabo 1000 rupees ma Kati bijog chha hernu ani proud garnu bichara hami Nepali sadhai yesari nai dukh gardai marne ho chor neta ani bharast government employee le garda yo halat chha hamro 😢😢😢hami proud hoina ki bichara ho hami
कत्ती विशाल मन भक्त दाजुको सलाम छ दाजु। टाउकाको कपाल उम्रनु नदिने देश चलाउने शासकहरु प्रती श्रद्धाञ्जली!बिध्या म्यामको आँसु र भक्त दाजुको ५00 सयको भेटले मन चुक झै अमिलो बनायो😭
100%
स्रद्वानजलि है देस चलाउने हरुलाई
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Exactly true100%
I am an indian from munsyari, of pithoragarh district we(our community) love nepali culture songs, dance everything...
More strength to our nepalis brothers and sisters 💪🏽
❤❤❤
but the video doesnt says that these people are complaining your behaviour
@dhirajpaudel363 As far as I know, people from Kumanu are so sweet, but you know generally people dominate the Labor class not only in Pithoragar but you can see in different cities of Nepal as well. And there are some bad people everywhere regardless of territory, so we should not judge Kumaun based on this incident. Actually Kumaunies love Nepalese.
म साहुदी बाट यहाँ 55डिग्री को तातो घाममा काम गरेको दुख त केही हैन लाग्यो ।उहाहरुको बिचार ले मन आनन्द लाग्यो ।नेताहरु चिल्ला गाडीमा जनता दुखमा नेताहरुले हेर दुख कति छ भनेर।हेर्ने कथाका दिदी लगायत सम्पूर्ण टिममा हृदय देखि नमन छ ।जिन्दगी यस्तै हो ।साचो जिन्दगी हो ।तर स्वार्थी बन्छन् मान्छे ।रुवाउछन ।तर नेपाली कोमन कति ठुलो मन छ ।बुबाले पैशा दिदा आखाबाट आँसु आयो । र दाजु छोटु दाइ जिन्दगीमा यस्तै हो हार नखानु दाइ अगाडि बढ्दै जानू जिन्दगी बग्ने खोला जस्तै हो ।एकदिन ससार छोडेर जानुपर्छ ।बुबा हृदयबाट नमन छ।जहाँ रहेपनि मेरो नेपाल प्यारो छ।
संसारकै भाग्यमानि चेलि बिध्या दिज्यु बिश्वकै मनको धनि माइती यि दाजु🙏
well said.
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
सडकमा बलभद्र र अमर सिह थापाले भारी बोकि रहेछ्न😥😥 कठै मेरो देश ❣️
⚘️⚘️⚘️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
Saxxe katyi kamjor vaesako desh??😢
सहि भन्नू भयो
❤️❤️❤️
😥😥😥😥
खल्तीबाट 5 सय रुपया निकालेर दिएको सानो क्लिप फेसबुकमा देखेर यता हेर्न आएको म। निकै मार्मिक अनि महान छ उहाँको दिल। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। वास्तवमा उहाँले पाँच सय रुपैयाँ निकालेर दिदाको दृश्यले रुवायो।
विद्य्या दिदी संसारकै धनी माईती पाउनु भाकोछ😊❤️❤️❤️
ह्रदयस्पर्सि दृष्य ५०० रूपया दिदा मन सार्है रोयो आखाबाट आँसु झर्यो । कति विशाल मन ,कति माया छ नेपाल र नेपाली को तर वाध्यता .....
Same
Same
Me too
Same
Me too also same condition😢😢😢😢
धुलो लागेर पुरानो जस्तो देखिने पाइन्टको भित्री गोजीबाट झिकेको ५०० भारु मा कति नेपाली पन छ♥️ धन्यवाद हेर्ने कथा टिम लाई 🙏
आशा छ आउने भागमा भारत बाट नेपाल फर्किंदा सिमाना मा झेल्नु पर्ने दु:ख सम्बन्धि कथा।
पिथौरागढ मा नेपाली हरुले बनाएको किल्ला घामको किरणमा मुस्कुराइरहेछ,सडकमा बलभद्र कुवर र अमरसिं थापा भारी बोकिरहेछ्न।काली पारी नेपाल का विद्यालयहरु मा इतिहास पढाईदै छ ।👍️👍️👌👌👌🙏🙏
धन नभएनी गरिब को मन हुन्छ भन्छन् त्यो 5 सय ले मेरो धेरै बर्स पछी आँखा बाट आँसु झार्यो नेपाली हुनु मा गर्व लाग्छ
500 दिने दाजु देखेर नेपाली हुनुमा गर्व लागेर आयो, दाजु हजुरलाइ मेरो उमेर लागोस😞😞😞
धेरै सम्मान..🙏🙏🙏
म हेर्ने कथाको नियमित दर्शक हुँ । हेर्ने कथा को टिम सँग मेरो छोटो भेट पनि भाको छ , हेर्ने कथाले मलाई कोभिडको बेला लकडाउन डायरी मा स्नाथ दिएको ले पनि मे हेर्ने कथा संगको प्रेम अझ गहिरो छ , सुदुरपश्चिम अर्थात मेरो प्रदेश का जनताको पिडाका आवाज हरु दुनियाँ सामु पुर्याउनु भएको मा हेर्ने कथा को टिम प्रति हृदयको अन्तिम गहिराइ बाट प्रेम र सम्मान छ।। यो आँखा रसाउने कथा 🙏🙏🙏
मन ठूलो, आत्मा सफा , कर्म मा रमाउने पौरखी। हाम्रो परिचय , हामी नेपाली हो।
Happy blended class; All the xavierians🎉
तपाईंको पत्रकारिताको सम्मानको लगि शब्दकोशमा कुनै भाग्यमानी शब्द नै भेटिन दिदी मैले🙏🙏❤️❤️
Tapie laie salam chh man nai arkei vayo
⚠पश्चात्ताप गर्नुहोस्🔙 किनभने स्वर्गको राज्य प्रस्ताव गरिएको छ☰🏴🤴🏾👸🏿 मसीहलाई विश्वास गर्नुहोस्👑 जो तिम्रो लागि मरेर तीन दिन पछि उठ्यो📜
⚠REPENT🔙 For the KINGDOM of Heavens is offered☰🏴🤴🏾👸🏿 Believe the MASHIACH👑 Who died and rose after three days📜
Literary got tears in eyes!
This episode reminds how little you need to be happy and survive.
Hats off to the entire team❤️
SAME HERE
Ohooo 😗❤
Same here, I feel very lucky and grateful to my parents the life they have given me.
❤️❤️🇳🇵 ...
@@dannythree5079 really tears my eyes
आँखाबाट आँसु नै आयो यो दाइको मन कति राम्रो❤❤❤❤❤
भक्त दाईको मन साचै नेपालि मन अनि ठुलो मनआजमेरोआँखा बाटआसु नै झार्दिनु भयो। हेर्ने कथाको टिमलाई धन्यवाद।
मेरो देशको वास्तविकता!!🇳🇵🇳🇵
गरिबिकै कारण देश छोडनु पर्ने बाध्यता ।
तैपनि काधम नाम्लो संगै देशको कति धेरै माया र ओठमा मुस्कान बोकेर कामको खोजिमा भौतारीदै हाम्रा नेपाली दाजु-भाइहरु❤️। साच्चै हामी नेपालीको🇳🇵मन कति धेरै ठुलो छ है!! झन् पुरानो भित्री गोजीको ५०० सयले निशब्द😥 बनायो ।
🙏🙏🙏🙏
थुक्क हाम्रो राज्य र राजनीती , बि.स. १९९२ मा लक्ष्मी प्रसाद देबकोटाले मुना मदनमा चित्रण गरेको तत्कालीन नेपाली परिबेश एक सताब्दी पछि पनि उस्तै र अझ बिकराल छ | हाम्रा दाजू भाई परदेशमा कस्तो दुःख गरि रहेका छन | धिक्कार छ यो नाम मात्रको कल्याणकारी राज्यलाई | खडका जी गीत गाउदा र बिद्या बैनीलाई पैसा दिएको दृश्यले भाबुक बनायो | निति निर्माण तहकाले कहिले हेर्लान, तिनको आशु झर्ला की नझर्ला | नमन ति असल आत्माहरुलाई|
राजनिती गर्नेको आफ्नो स्थिती बदिलियो तर दुखी गरीबी जनताको दैनिकी बदलियन 😥
😭😭😭😢😢😢kathi kastha kar banaeediyoo netaa jole harulay hamro janta laee
😢
अरु भाग भन्दा १०१ भागले मन छोयो यस्तो दुःखको पल सम्झिदा त नेपाली हु भन्न पनि लाज लाग्छ झन बिद्या दिदिलाई त्यो काम गर्नुहुने दाईले पाँचसय भारुको नोट दिदै गर्दाको दृश्यले हृदय छोयो आखिर् नेपाली पन जहाँ र जुनसुकै ठाउँमा गए पनि झल्की रहने कल्पनापनि गर्न नसकिने खैर सम्पुर्ण काम गरेर खाने परिवारजन्मा सुख शान्ति छिट्टै प्रदान गरून् भगवान् ले साथै सधैंब रक्षा गरून् अनि हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद पनि र मेरो कमेन्ट पढ्नुहुने ब्यक्तिलाई पनि अनि भाग १ देखि भाग १०१ सम्महेर्न पाउछु भन्ने आश राख्नु भएको सबै यता हाजिर हुनुहोस्।🤗🤗🌸
🙋♂️🙋♂️
Kinw hajir hune RW😆
Didi marota aasunai aayo😭😭
I follow mam all episodes sanjha sawal to herene katha.
Ma chu
धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भनेझै आफू दुखमा भयनी त्यो पुरानो सुरुवालबाट 500 को नोट निकाल्दा आँसु आयो😢😢 कति खुसी त्यो दाइ 😍
नदेखिएका कथा कति छन्, नलेखिएका अनि नसुनिएका कथा अझ कति होलान् I अनेक थरिका व्यथा बोकेका यी कथाहरूले यो परदेशी मन यसरी कुड्याउँछ कि अहिले नै घरदेश फर्किउ झैँ लाग्छ, तर के गर्नु पाठशालामा पढाइने बलभद्र कुँवर र अमरसिंह थापाले कुमाउँ अनि गढवाल जितेका बिरताका इतिहासहरुले परिवारको पेट भरिंदैन रहेछ I
🥹🙏 हजुर ले कस्तो राम्रो लेख्नु भको❤
आँखा बाट आँसु झर्यो 😢 आफ्नो देश को हालत यस्तो छ के भन्नु ! के गर्नु 😑हेर्ने कथा परिवार लाई 🙏🙏
B.s Rana ko paribar ko barema pani herne Katha maa please
हाम्रो सिक्किम तिर पनि पुरा हुनुहुन्छ नेपाल को दाजुभाइ हरु धेरै मेहनत गर्नुहुन्छ वहाँ हरु ले
हामी पनि धेरै माया गर्छुम बिदेशी नेपाली दाजुभाई हरुलाई
हाम्रो देस मात्र यस्तो होइन है मित्र, हो भारत मा 20 लाख नेपाली हरु ले यस्तो जीवन बिताइ रहेका छन, तर नेपाल मा पनि लगभग 10 लाख भारतीय हरु त्यस्तै, अझ त्यो भन्दा खराब जीवन पनि बिताइ रहेका छन।
सकारात्मक सोच राखौँ, तर पक्कै पनि यो भाग हेर्दा आँखा निकै रसायो, भक्कानो छुटेर आयो।
इ हुन बाध्यता ले देस छोड्ने हरु तर रवी हरु बाध्यता ले नेपाल छोडेर अमेरीकी नागरीकता लिनु परेको भन्दै कुर्लन्छन र हामी भेडा हरु उसकै कुरा को समर्थन गर्छौं , कठै हामी र हाम्रो देश
भित्री गोजीबाट निकालेएर दिन लागेको त्यो ५ सय भारु ले आँसु झार्यो 😭
Same here 🥺🥺🥺
Same here Sarai man xoyo
Same...
Me to..
Mero ni
हेर्दा हेर्दै रोय म पनि कति महान भक्त दाजु त्यो 500को नोट yeuta ईतिहास बन्नेछ बित्ध्ह्य दि र हेर्ने कथाको सिङो timlai सलाम छ मेरो
मन भक्कानियर मुटु नै फुटे जस्तो आशु नै आयो । खोज पत्रकारिता होस त यस्तो । सलाम छ दिदि ।
500 रुपया निकाल्दा आशु आयो ।कति मनकारि अनि ईमान्दार मान्छे❤❤
17:48 हेर्ने कथा र बिद्या दिदीप्रतिको प्रेम र सदभाव अनि नेपालीले नेपालीलाई गर्ने माया। 😭
44:51 पिथौरागढको माझमा गोर्खालीले दुई सय बर्ष पहिले बनाएको किल्ला घाँमको किरणमा मुस्कुराइरहेछ। त्यही शहरका सडकमा बलभद्र कुवर र अमरसिंह थापाहरू भारी बोकिरहेछन्। कालीपारी नेपालका बिद्यालयहरूमा ईतिहास पढाइदैछ।
last line
Wow just wowed respect 🙏
Touch to heart..
हेर्ने कथाका सम्पूर्ण टीमलाई धेरै धेरै धन्यबाद 🙏🙏नेपाली पत्रकारिता जगतमा हजुरहरुको जति योगदान सायद कसैको नहोला !!!🙏🙏🙏❤
(२०८१ मा कोको हेर्दै हुनुहुन्छ)
सुदूरपश्चिमका सबै जनताहरूको दुःख बिसाउने गन्त्यब हो पिथौरागढ। नेपालीले नेपालीलाई गर्ने माया विदेश मा अद्भूत र सम्मान योग्य छ । शुभकामना टीम लाई🥰❣️
जीवन कथा हो । कथाको पात्र कथाको गाथा हो । यो एक बेरोजगारीको व्यर्थ हो । यो एक आफ्नै देश परदेश भएको कथा हो ।
यो देशले हेर्नै पर्ने आफ्नै देशको एक हेर्ने कथा हो ।
बिध्या बहिनी सलाम छ हजुर लाई❤
"Pathshala ma padaine amarsingh thapa ra balavadra kunwar le kumau gadwal jiteka birata ka itihaas harule pariwar ko pet varena"😢 deep😢❤❤
Hatsoff to HERNEKATHA Team for the video ❤
*म जस्तै सबै episode न छुटाएर हेर्ने को को हुनुहुन्छ??❤️🇳🇵*
म पनि हजुर
Me too
निशव्द भए लेख्नै सकिन हात कापे मुटुकाप्यो म अनि मेरो देशको पिडा
म पनी हुँ है
धनले गरिब तर मनले धनि भक्त बहादुर दाईको उदार मन अनि परदेशमा नेपालि चेलि प्रतिको प्रेम भावले मलाई आँसु नझारि सुख दिएन।यस्ता कञ्चन भावनाहरु प्रति सँधै मन आभारि हुन्छ।
मैले नबुझेको कुरा यस्तो राम्रो प्रोग्राम मा किन भ्युज आउँदैन ☹️☹️
Prachanda kp li manparauney lee bhim rawol chandra bhandari rabii li man paraunan ni sir
देश त आफ्नै रमाइलो 🥺
पश्चिम् नेपाल पारिको पहिलेको नेपाल र अहिलेको नेपाली भाशी र संस्कृति भयेको कुमाउ र गडवाल को धेरै ज्ञान दिनुहोस् है सक्दो 🙏
त्यो भीत्री गोजीको 500 ले मन नै छोयो 😢😢😢 माया अनी धेरै आसिर्बाद सधै सुखी अनी येस्तै सुखी रहनु है दाइ❤❤❤
भारतमा बस्ने नेपालीलाई भारतै रमाइलो छ
फेरि घुम्दै फेर्दैइ आइपुगे हेर्ने कथा सुन्न अनि हेर्न
Dear herna katha,
I wanted to take a moment to express my heartfelt gratitude for the outstanding work you have done in giving a voice to the untold stories of the Nepalese people. Your reporting has been nothing short of remarkable, shedding light on important issues and bringing attention to matters that have been neglected for far too long.
As a reader and supporter of your work, I have been incredibly moved by the stories you have uncovered and the way in which you have approached them with empathy, sensitivity, and a deep commitment to truth. You have been a beacon of hope for so many Nepalese people who have felt unheard and unseen, and I cannot overstate the impact your reporting has had on our understanding of the world and the lives of others.
Your dedication to your craft and your willingness to go above and beyond to bring these stories to light is nothing short of inspiring. I have no doubt that your work will continue to make a meaningful difference in the lives of those you report on, and I can only hope that you will receive the recognition and support you so richly deserve.
Thank you for all that you do, and for the unwavering passion and integrity you bring to your work. I look forward to following your future endeavors with great interest.
Sincerely,
your admirer
❤️ 💕
Beautifully written.❤️
Absolutely. I agreed.
Herne kath opened a new horizon in journalism. I have no words to appreciate this team. Simply great work of great team.
Chat Gpt
@@missawk6816
Ever heard of ChatGpt ?😂
व्यग्र प्रतिक्षा मा छु । अझ बिध्या जि को आवाज मिसिएको भए त झन सुन मा सुगन्ध नै हुने थियोे ।
सबैको आसु पुछ््ने विदीले आज आफै रोएको देखेर मन भकानियो दिदी यो खाडिमा
हेर्ने कथा को सम्पूर्ण टिमलाई सलाम छ 🥰🙏
काली पारी नेपालका बिद्यालय मा इतिहास पढाइदै छ ।।।आहा कति बलवान् शब्द ❤️🇳🇵
भक्त्त बहादुर रावत सरको नेपाली प्रतिको माया देखेर भावुक😢 बनायो ।अनि नेपाली हुनुमा अझै वढि गर्व लाग्यो।मैले चाँहि कथा दोहोर्याएर हेरे ।धन्यावाद हेर्ने कथा सम्पु्र्ण टिमलाई नेपाली समाजमा बिधमान यथार्थ घटनामा आधारित कथाहरु सम्प्रेषण गर्नुहुन्छ।🙏🙏
.... र पारी पारी नेपाल का बिध्यालय मा इतिहास पदाइदै छ!...
I'm from kumaon i love Nepalis ❤❤
विध्या जी हजुरले त्यो ठाउँ को सेरोफेरो लाई ओगटेर यो कार्यक्रम बनाउनु भयो जहाँ मेरो पनी जीवन को महत्वपूर्ण २० वर्ष धेरै दुःख कष्ट का साथ बित्यो। हजुरले देखाउनु भएको र देख्नुभएको नेपाली दाजुभाईहरुको दुख वास्तविक हो। उहाहरुको रोदन र क्रन्दन हेरेर आफ्नो बिगत का दिनहरुको सम्झना ले साच्चिकै आंखा रसाएर आए।
हजुरको टिमलाई धेरै धेरै धन्यवाद।
आखिर यो मन नेपाली हो !! प्रदेशमा आफ्नो देशको प्रतिष्ठित मिडिया कर्मी भेट्न पाउँदा कति भावुक बनाउने दृश्य !!
भारी बोकेर कमाएको ५०० रुपैया आफ्नी छोरी बहिनिलाइ चिया खानु भनेर दिनु आफ्नो सस्कारै हो🙏🙏🙏🙏🙏
हो नि है कस्तो मन भक्कानिएर आयो
👍
विद्या मैडम आपके द्वारा प्रस्तुत vlog काफी अच्छी लगती हैं मुझे नेपाल के दूरदराज में रहने वाले लोगो की सामाजिक आर्थिक तथा दिल को छू देने वाली कहानी मुझे अछा लगा. I am Big fan of you
That 500IC is more than any award to Bidhya Dee and Herne Katha Team❤😢 Got me into tears😢😢
यस्तो कुना कन्तरा मा पुग्ने भनेकै हेर्ने कथा नै हो यस्मा ठुलो भुमिका भनेको
बिद् या जि लाई जान्छ सलाम हजुर लाई❤❤❤❤❤
भक्त बहादुर रावत🙏🙏 अति गौरव लाग्यो उहालाइ देखेर।साच्चै नेपाली मन भयको मान्छे हो हजुर । तपाइको इच्छ्या आकाङ्क्षा पुरा हुन 🙏
Dear Herne Katha, I felt this episode is really special - Its heart touching to see Bhakta Bahadur showing his unconditional warmth of respect by trying to hand over his earning (500 rupees - Indian currency), I burst into tear to see that clips at 18:15 (Vidhya was emotional too- probably her team as well on behind the camera). This is really a touching moment as he wishes to raise his daughter as role model of Vidhya. No words to say Kindness of Nepalese, no matter how hard they work to make that money still insists /offer worth of good couple of days’ earning.
No doubt and this clips demonstrates that Nepalese are genuinely first class human being. God bless him. This clips must be seen by government of Nepal. I honestly appreciate to Herne Katha and her team to bring this up and all the best.
man xoyo hjr😔😔😔😔
Agree ♥️💔
Well said❤️❤️
Well said. You summarized it nicely.
Well said
हाम्रो सुदुरपस्चिममा 80%जनता भारतमै आशृत छन । यो नै तितो सत्य हो
छेत्री बाहुन लाई गणतन्त्रले दियको उपहार!😥 कस्ले बुझ्छ सुदुर पश्चिमका जनताको पिढा!
Literally got tears in my eyes 🥹
This is true story of every middle class family
Of Farwestern Nepal 💝
Hat's off whole team of Herne katha and specially Bidya maam ❤️🙏
Working class ho not middle class
कसम गर्व लाग्छ नेपालि भयर जन्मिनु मा
म अफ्रिकाबाट हेरिरहेका छु । हाम्रो पुर्खौ देखिका दुखका आँसु र नियती सबै सामु राखी दिनु भएकोमा बिधा र हेर्ने कथा टीमलाई धन्यवाद !
यी पीडा सुन्ने र देशलाई आर्थिक रुपमा समृद्द बनाउने राजनिती र नेतृत्व अझै कति पुस्ताले कुर्नु पर्ला ?
😭😭😭😭😭😭😭भक्तको त्यो उदार अनी प्रस्ट बोलि कति महान हृदय सलाम छ सात समुन्द्र पारी फिनल्यान्ड बाट सम्पुर्न टीमलाइ
Wow😢 गोजीमा पैसा नहोला तर नेपाली 🇳🇵हो नेपाली 🇳🇵 मन नै धनी - अतिनै हृदयविदारक हेर्ने कथाको उत्कृष्ट एप्पिसोड ! कसैको आँखा नपुगेको ठाउँमा गएर ती परदेशी नेपालीको बास्तबिक रगत-पसिनाको कथा जस्ताको तेस्तै देखाउनु भएकोमा सलाम 🙏👁️
करोडौं खर्चेर बनाएको सिनेमा भन्दा हजारौ गुना राम्रो छ ❤❤❤ वास्तविक जीवन❤❤
अाखाभरी अाँसु अायाे अाजकाे कथा।
अाजकाे कथा सबै भन्दा अहिले सम्मकाे बेग्लै कथा 💔😓
भक्त दाजु को आफ्नो देश प्रतिको माया अनि बिध्या जि प्रतिको सम्मान र आफ्नो चेली सम्झेर दु:ख र पसिनाले भिजाएको नोट हातमा राखिदिनु खोज्नु भएको देखेर अँखाबाट आँसु नै आयो नेपाली हुनुमा गर्भ लाग्यो भक्त दाजु प्रती सिर निहुराएर ढोग छ मेरो तर्फबाट भक्त दाजु हजुरको छोरी लाई राम्रो मान्छे बनाउने सोच राख्नु भएको रहेछ बिध्या जि जस्तै बनाउने सोच रहेछ हजुरको सपनाहरू चाडै पूरा होस भगवान सङ्ग मेरो प्राथना छ हजुरको सोच प्रति उच्च सम्मान छ हजुर प्रति नमन्🙏🙏🙏🙏
पुरानो सुरुवालको भित्रि गोजिबाट निकालेको निपालित्वो भावनाले निकै मार्मिक बनायो ।
कथाहरु ले सारै निशब्द बनायो
मन मा नेपाली हुनु को गर्ब अनि आखा मलिन आशुले रुवायो । सारा ईमानदार अनि परिश्रमी नेपाली प्रति हार्दिक नमन 🙏🙏
हेर्ने कथाको सबै श्रृङ्खला लाई नछुटाई हेर्न पाएकोमा हेर्ने कथाका सम्पूर्ण परिवार साथै विशेष गरी कमल सरलाई धन्यवाद । गएको केही वर्ष एता हेर्ने कथाले धेरै ठाउँको सत्यता उजागर गरेको छ र भिडियो मार्फत भएता पनि घुम्ने मौका दिएको छ । यो सिलसिला सदैव जीवन्त रहोस् साथै आगामी शृंखलाको लागी पनी हार्दिक शुभकामना । We Love You Herne Katha🔥❣️💐🇳🇵
Love you 😍 💗 💓 💛 all teams ❤️ 💙
पर्देशीको मन भुलाउने अनि मन शान्ती पार्ने एकमात्र थलो "हेर्ने कथा" हो!
"हेर्ने कथा" सम्पुर्ण टिमलाई हार्दिक बधाई!
उच्च सम्मान हेर्ने कथा लाई
Nepali ko DHAN vanakai man ho sachi hami Nepali ko man kati thulo xa Salam xa daju
बिद्या दिदी हजुर लाई लाखौ लाख नमन हजुर जस्तो महान नारी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 कति पिडा छ है हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी आमा बुवा हरु लाइ😭😭😭😭😭😭😭
कति दुःख पिडा, व्याथा सहेर बसेका हाम्रा नेपाली दाजुभाई तैपनि कति खुसी छन्। मन दुख्यो ऊहाँहरुको पिडा देखेर।
यिनै बोली र पिडा कति मार्मिक छ
वास्तविक नेपाली कथा व्यथा
पहुच नपुगेका,लुकाइ राखेका,गुम्सिएका कथा हेर्न पाको मा खुसी छु
साह्रै नै भावुक बनायो यो कथाले। अखिर नेपाली न हो अर्काको देशमा आफ्नो देशको मान्छे भेट्दा कति धेरै खुशीले त्यो दिनभरी भारी बोकेर जम्मा पारेर राखेको पैसो झिकेर दिन्छ साँचै नेपालीपन यहि हो। जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली भन्ने गीत त्यसै बनाएको हैन रछ।
पाँच सय वोला दाजुको बिचार साच्चिकै को महान छ,सलाम दाजु,
16:02 बैनी को स्वर कति मिठो
भक्तबहादुर रावतको सफा मनले हामी सबै नेपालीको हृदय अवश्य छुन्छ😍🤗🇳🇵🙏नमन हजुरलाई🙏❤️(पोर्तुगल बाट)
वास्तविक नेपाल अनि नेपालीको कथा पाेख्ने विद्या चापागाईं दिदी प्रति सधैं नमन❣️😥🙏🙏🙏
उहाँ १दमै राम्रो व्याक्तित्व हुनुहुन्छ उहाँसँग भेटघाट भैराको हुन्छ। 😍😍
साँझ सवाल देखि नै हेर्दै आज हेर्ने कथा सम्म आई पुगेको छु
Bhakta jiu ले दिए काे ५०० रुपैयाँ, ५०० रुपैयाँ होइन , हेर्ने कथा काे कथा ले जन साधारण को मन छोएर माया पाएको हो ।। Kudos to the Herne katha team ....U guys are really doing good work .... Oh that moment when bhakta ji giving 500 bill was really touching...
त्यो दाजुले माया अनि सम्मान स्वोरुप दियको 500 भारु अनि सिमापारि बलभद्र हरुले भारिबोक्दैछन येता इतिहास पढाइदैछ ! आसु थामिएन धेरै धन्येवाद सम्पुर्ण टिमलाइ ❤❤❤🙏
यो भिडियो हेरेपछि म निकै भावुक बने,आँखाबाट आँसु आयो,म भक्कानिएर रोए ।...थाहा छैन कति गर्न सकिन्छ तर मैले कसम खाएको छु : दलाल नेताहरुका कारणले संसारभर परदेशी भूमिमा रगत-पसिना बगाउने सबै नेपालीलाई नेपाल फर्काउने,नेपालमै आत्मनिर्भर जीवन बिताउने व्यवस्था मिलाउने स्थिति बनाउनका निम्ति संघर्ष गर्नेछु ।.....जहाँसुकै पुगियोस तर नेपाल देश र नेपाली जनतालाई सिरमा राख्नेछु ।
literally got eyes full of tear while watching this😥 मानिस धनी धन ले हैन दयालु र सफा मन ले हुन्छ❤️
बिध्या दिदिलाइ 500 दिदा मेरो पनि दिदि सङ्गै आँसु झर्यो कस्सम कति ठुलो मन ति दाइको❤️🙏
भारु 500 माया नेपाली मुटु त हाम्रो पनि चीरीयो पर्दा मा हेर्दा पनि 😍ओठमा मुस्कान र आँखामा आँसु छल्कीएर सकीयो हेर्ने कथा आजको अंक।🙏