अति नै मन पर्ने हेर्ने कथाका प्रस्तोताहरुलाई यति धेरै माया गरेर वहाहरुको कथाहरुको बारेमा र यात्राको बारेमा बर्णन गरेको सन्दा आनन्द आयो यो कार्यक्रमको आयोजकलाई धन्दयबाद । यो कार्यक्रमको दृष्य राम्रो देखिए पनि साऊण्ड राम्रो सुनिएको छैन कृपया आगमी दिनमा सुधार गर्न ध्यान दिनुहोला ।
असाध्यै मन पर्ने हेर्ने कथा र बिध्या ,कमल । सँधै गाउँ घरको कुना काप्चामा घाम पानी मा रुझ्दै,सेकिँदै अथक परिश्रम हामी सामु पस्किने उहाँहरु आज चिटिक्क परेर शालिन भावमा प्रस्तुत भएको देखेर खुशी लाग्यो ।
Bidhya Chapagai bahini matra chenyachu Herne katha ma, ani mapani Sikkim bata regular viewer, herek episode ma naya naya Nepali janjewan ko kathabyatha haru herda mutuvetra samma chunegardacha. Thank you so much, 🙏🌹
तपाईं हरु काे काम र सरलता देखेर सधैँ मन र आँखा भरीएर आउने गर्छ, एउटा मिठाे अनुभूति सँगसँगै गर्व लागेर आउँछ❤❤❤ तपाईं हरु काे याे यात्रा अनन्त सम्म चलाेस् शुभ कामना छ🙏
आहा याहा हरु ले गर्नु भएको कर्म को फल भन्छु म एति धेरै कर्म गर्नु भएको छ कि त्यो काम दुख परिस्र्म मेहनत त्यो पनि विकट गाउँ गरिबी देश सङ्ग जोडिएका कुरा सिमाना सिम्माना मा गाडीएका खम्बा झै देश का सिमाना जोगाउन बसेका नेपाली मानिस हरु को कथा लगायत का अति नै महत्वो कथा र बेथा हरु प्रस्तुत गर्दै सरकार समक्ष पुर्याउनु भएको छ अति नै धेरै सम्मान छ माया छ हाल म कतार बाट 🙏याहा हरु को बिदेश भ्रमण अति नै सुख मय होस सफल रहोस 🙏🙏
नेपालले सम्मान गर्न जान्योकी जानेन थाहा भएन तर परदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरुले कमलजी र बिध्याजीको दु:खले बनाएको भिडियो #हेर्ने_कथा र उहाँहरु दुबै जनालाई बेलायत सम्म बोलाएर माया अनि सम्मान गरेको देख्दा मननै खुसी भएर आयो,बिशाल हृदय भएको बेलायतमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी हरुमा मेरो पनि हृदय देखिको नमन 🙏
Kamal ra Bidhya chapagain ko saja sawal or herne katha auta ramro programm chalaunu bhacha atiramro cha ra kamal ra Bidhya chapagain ko k ho relationship
एक ईमान्दार असल पत्रकार जस्ले पत्रकारिताको धर्म ईमानदारीताका साथ निभाउने पत्रकार नै हेर्ने कथाको बिधा चापागाई हुनुहुन्छ सबैको प्यारो हेर्ने कथा बधाई छ
Thank you
विद्या दिदी र टिमलाई सलाेट गर्नुपर्छ देशले❤❤❤❤❤ दिदि
अति नै मन पर्ने हेर्ने कथाका प्रस्तोताहरुलाई यति धेरै माया गरेर वहाहरुको कथाहरुको बारेमा र यात्राको बारेमा बर्णन गरेको सन्दा आनन्द आयो यो कार्यक्रमको आयोजकलाई धन्दयबाद । यो कार्यक्रमको दृष्य राम्रो देखिए पनि साऊण्ड राम्रो सुनिएको छैन कृपया आगमी दिनमा सुधार गर्न ध्यान दिनुहोला ।
Hall ko Problem ho
Very good didi
शब्द शब्दमा मन भक्कानिएर आउछ कति मीठो आवाज बिद्या दिदी❤
Thank you
बिध्धा जिको म ठुलो फेन हु,उहाँ कसैको अामा हुनुहुन्छ त्यसको बावजुध्द पनि हरेक कुना कन्दाराको कथा हामी माफ फस्कनु हुन्छ धेरै खुशि अाभारी छु।❤❤❤❤❤
Regular viewers of **Herne Katha** From 🇯🇵
Great
Welcome to uk 🙏🙏🙏
Maile sadhai Herne program ho Herne katha thank you Dhivya Chapagai Diju❤
Dhanybad
अति मन पर्ने हेर्ने कथाका प्रस्तौता २ जना लाई 🙏
Thank you
धेरै धेरै हेर्ने गर्छु सारै राम्रो घत लाग्ने गर्छ ,मुरि मुरि धन्यबाद दिन चाहन्छु सम्पुर्ण टाेली लाई
बिध्या चापागाईं दिदी को त म बिग फ्यान दिदी को हेर्ने कथा सधै हेर्छु।कति आनन्द आउँछ भनेको।दिदी ह्जुर लाई अग्रिम शुभकामना है।
Thank you
एउटा असल कार्यक्रम प्रस्तोता दुबै जना। सलाम
Thank you
अलिकति देखेको थिए भेट्न भने सकिन है विद्या ज्यु & कमल ज्यु बेलायत बसाई रमाईलो रहोस
❤❤❤❤❤❤❤❤
अरु पत्रकार ले सिकौ पत्रकारिता भनेको के हो भनेर ❤❤
"हेर्ने कथा" मेरो favorite कार्यक्रम हो।।❤
म त हेर्ने कथा सबै हेर्दछु।राम्रो लाग्छ।
म त हेर्ने कथा सबै हेर्दछु।राम्रो लाग्छ❤❤❤❤
Every episode just wow 😮❤hats off to entire team of Herne Katha
One of the best CZcams channel herne katha i am a regular viewer of herne katha ❤❤❤❤
❤❤ Herne Katha🎉🎉🎉🎉heartily love your TEAM❤❤
appreciate to u mam, sajha sawal to herne katha.... be good and made it succeed both of u
Thank you for the comments
हेर्ने कथा सारै मन पर्ने म त सबै एपिसोड हेर्ने गर्छु❤❤
❤herne katha❤❤❤
My Favourite Programme
राम्रो को रम्रै फल्👍️♥️एति मात्त्र भन्नू चाहे🙏♥️🇳🇵
असाध्यै मन पर्ने हेर्ने कथा र बिध्या ,कमल ।
सँधै गाउँ घरको कुना काप्चामा घाम पानी मा रुझ्दै,सेकिँदै अथक परिश्रम हामी सामु पस्किने उहाँहरु आज चिटिक्क परेर शालिन भावमा प्रस्तुत भएको देखेर खुशी लाग्यो ।
di lai dukhai nabanau hai kassaile pani , 😘🥰🥰🥰👌❤️💕
आवज चै मज्जाले बुझ्नु गार्हो भयो।हेर्ने कथा जस्तो खोज पत्रकारीता त कमैले गर्ला आगामी दिनहरूमा।बधाई छ कमल दाइ दिव्या दिलाई।
Bidhya Chapagai bahini matra chenyachu Herne katha ma, ani mapani Sikkim bata regular viewer, herek episode ma naya naya Nepali janjewan ko kathabyatha haru herda mutuvetra samma chunegardacha. Thank you so much, 🙏🌹
My favourite show.. hernay Katha..keep going
Dharai dharai badhai
मलाई पनि सारै मन परछ सबै भाग हरु हेरेको छु
I watch most of her Herne Katha. Her every programs take us to closer to our beloved country and give us the depth informations of remote areas!
Good news
You both are my favorite
तपाईं हरु काे काम र सरलता देखेर सधैँ मन र आँखा भरीएर आउने गर्छ, एउटा मिठाे अनुभूति सँगसँगै गर्व लागेर आउँछ❤❤❤ तपाईं हरु काे याे यात्रा अनन्त सम्म चलाेस् शुभ कामना छ🙏
Thank you
मलाई अतिनै मन पर्ने हेर्न कथाका ❤❤❤सम्पूर्ण तिम्लाई अग्रिम शुभकामना 🙏🙏🙏👌👌👌नियमित हेर्छु
Thank you
Awesome job please keep up the great work 😊
ok
म उपस्थित हुन् नसके पनि तपाईंहरू को हेर्ने कथा सदैब निरन्तर दृष्टान्त गरी राख्न पाउ त्यहि छ आकांक्षा 🙏🙏🙏
आहा याहा हरु ले गर्नु भएको कर्म को फल भन्छु म एति धेरै कर्म गर्नु भएको छ कि त्यो काम दुख परिस्र्म मेहनत त्यो पनि विकट गाउँ गरिबी देश सङ्ग जोडिएका कुरा सिमाना सिम्माना मा गाडीएका खम्बा झै देश का सिमाना जोगाउन बसेका नेपाली मानिस हरु को कथा लगायत का अति नै महत्वो कथा र बेथा हरु प्रस्तुत गर्दै सरकार समक्ष पुर्याउनु भएको छ अति नै धेरै सम्मान छ माया छ हाल म कतार बाट 🙏याहा हरु को बिदेश भ्रमण अति नै सुख मय होस सफल रहोस 🙏🙏
हेर्ने कथा मलाई पनि सारै मन पर्छ।अझै िबध्या म्याद काे साेरमा
Dhanybad
Herne katha ko yatra sadhai pragati ko bato maa lamkirahos ra dherai maya xa herne katha ko team lai
I missed it, one of the best program 🙏🙏
नेपालले सम्मान गर्न जान्योकी जानेन थाहा भएन तर परदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरुले कमलजी र बिध्याजीको दु:खले बनाएको भिडियो #हेर्ने_कथा र उहाँहरु दुबै जनालाई बेलायत सम्म बोलाएर माया अनि सम्मान गरेको देख्दा मननै खुसी भएर आयो,बिशाल हृदय भएको बेलायतमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी हरुमा मेरो पनि हृदय देखिको नमन 🙏
Thank you
Regular herxu herna khata❤❤
Thank you
Resounding voice record रहेछ हेर्ने कथा बराबर ध्वनी क्क्लिएर नहुनु गजब लाग्यो couldn't hear voice.
Good job
Big salut for herne kta team ❤❤❤❤❤
Thank you
congratulations
हेर्ने कथाको हरेक पात्रहरु उर्जाका स्रोत हुन
हेर्ने कथा टिमलाइ धन्यवाद
Dhanybad
स्पष्ट सुनिएन । arrangement कमजोर देखियो ।
They are the real people who knows the reality of Nepal.
Thank you
सम्मान छ हेर्ने कथा टिमलाई
jasto karma ustai fal milxa vanxan tehi ho herne katha💗💗💗💗🙏🙏🙏🙏🙏👌👌👌👌
मलाई यो हेर्न कथा यक्दम मन पर्ने कथा हो म जहाँ गय पनि हेर्ने कथा को पर्खाइमा रहिरहने छु I'm prod fille
Thank you
Malai man parnea hearnea katha jar harulai Naman xa mearo 🙏🙏
Wow 😲😲😲
सबै लाई नमन गर्दछु तर आवाज ठोकियर राम्रो सङग सुन्न र बुझ्न सकियन 😢😢
🙏🙏🥰🥰💐💐💕💕👌👌😍😍
Good luck Vidhya ❤❤❤
kamal bhai ra bidhya jee lai uttar uttar pragati ko shubhakamana.
Thank you
हेर्ने कथा रियल अनि पीडा अनि,हर्ष।का पनि,छन् िकन कि हरेक का कथा अा।अाफ्ना छन् ,,,,,,
आयोजक
अलि राम्रो sound system गर्न सकिन्योकि?
म पनि regular viewers हो हेर्ने कथाको👍🇳🇵
आबाज स्पष्ट भएन । प्रश्न सोध्नेलाई पनि स्क्रिनमा देखाईदिनु होला
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤
🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉
हल थर्किएर केही बुझिएन नि । सारै दु:ख लाग्यो राम्रोसँग सुन्न नपाएर ।
आवाज मा सुधार गरेर याे video पुनः प्रसारित गरे असल हुने थियो।
❤️🩹🙏🙏
Salaam xa 🙏🙏💛💛
बोलिऐको आबाज भनदा हलको कोठाको आवाज बडि आयो हजुर तर पनि ठिकइछ । हाल साउदि अरब जिदा शहर बाट
sound system bhayena boleko bujiyena
poland tira pani aaunu hunx ki?
Maam hjur le kina sajha shawal xodnu vako one question ok
यो अन्तरकृया कार्यकम धेरै राम्रो छ! भिडियो र audio चही मा अलि कमजोरी भाको होकि! यो एक सुझाब को रुपमा लिन अनुरोध गर्दछु|
Thank you
❤💐💐💐🇳🇵🇳🇵🇳🇵🙏🙏
Ek thopa awaj bujieko bhae mari jau.(dukhi atma)
सो य्युटुबमा आवाज स्पस्ट आएन नि किन होला
Hall sound system problem
uk mod saudiArab bat
sound clear vayana
Yes Problem
Voice not clear
Sound system not good
हेर्न मन थियो केही बुजिएन
Empire Hall sound problem
Sound set ramro vayana UK jasto desh ma . Kehi clear awaz ako xaina
साउन सुनमा अलिक कटीन भएकोद्द इको ......😠
हेर्ने कथा टिमलाइ नमस्कार❤
thank you
Kamal ra Bidhya chapagain ko saja sawal or herne katha auta ramro programm chalaunu bhacha atiramro cha ra kamal ra Bidhya chapagain ko k ho relationship
K ho yaato k hi bujhna sakiyana kasto sound aako
Sounds system is not good
yes true
Herne khathaa♥️♥️♥️
मैले त हेर्न बन्द गरे है । I am sorry .
यी जाेडिले हरेक भुगाेलमा गई नचिनेकाे ठाउँ नदेखिएकाे ब्यक्तिलाई हामी दर्सकलाई चिनाउनु र देखाउनु भएकाे छ ।
Thank you
बिध्या दिदीको बोली चाहिँ सारै मीठो लाग्छ मलाई
Thank you
"हेर्ने कथा" मेरो favorite कार्यक्रम हो।।❤
❤❤❤❤
Voice not clear
Yes you are right