झ्याउलीका जुनतारा - Jhyaulika Juntara - Herne Katha EP30

Sdílet
Vložit
  • čas přidán 14. 05. 2019
  • जुनताराले झ्याउलीको दैलो उघारिन् । फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो, उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै ।
    #HerneKatha #Juntara #Jhyauli
    Stories of girls from Rolpa and Dang, working at a brick factory in Kathmandu. Herne Katha Episode 30 - Jhyaulika Juntara
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Komentáře • 2,2K

  • @hernekatha
    @hernekatha  Před 4 lety +152

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏

  • @alexsaud1188
    @alexsaud1188 Před 5 lety +178

    पत्रकार- काठमाण्डौ कस्तो छ नि...?

  • @Audioblogkatha
    @Audioblogkatha Před 5 lety +272

    कत्ति सपनाहरु ईटाको भारीले किचिएका छन्, कति सपनाहरु रिङ्गरोडको फन्कोमा हराईरहेका छन्, कति सपनाहरु खाडीमा पुगेर बिलाउँछन्, ।

  • @suzeekshetri9031
    @suzeekshetri9031 Před 5 lety +16

    कत्ती धेरै दुख,पिडा,समस्या अनि अभावहरुका बीचमा पनि नछुटेको ओठको हासो😊 साच्चिकै महान छन झ्याउलिका जुनतारा❤️❤️

  • @sujadahal1866
    @sujadahal1866 Před 5 lety +154

    यो कालो सहर मा यस्ता फूलहरु कहिल्यै भित्रीन नपरोस।।। 😔

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f Před 5 lety +520

    लिपिस्टिक पाउडरले ठाटिएर औकात देखाउने भन्दा ,मलाई यस्तो नारी प्रती मायाँ र गर्व लागेर आउछ!👌👌👌👌👌

  • @sabinkarki9627
    @sabinkarki9627 Před 5 lety +158

    अर्गानिक कार्यक्रम भन्छु म त सबै भन्दा राम्रो कार्यक्रम मध्य एक हो ☺️☺️

  • @sanayatandon4351
    @sanayatandon4351 Před 5 lety +229

    Real Miss Nepal 👑👑

  • @arcreationnepal8980
    @arcreationnepal8980 Před 5 lety +102

    कति ग्यानी कति बुझकी😍😍😍 गरिब देखेर दया लागेन तिम्रो आट र आत्मबल र सोचले झन् अरलाई प्रेरणा दिएकी छौ बुनु जुनतारा😘😘😘

  • @raksedeepmilan1036
    @raksedeepmilan1036 Před 5 lety +108

    पेटमा एउटा भारी पिठ्यूँमा अर्को भारी, उमेरले काँचै टाउकोमा नियतिको भारी। जिन्दगी भन्नू नै यस्तै यस्तै भारिहरूमो बिसौनी रहेछ। सपनाहरू असीमित हुन्छन् तर पूरा एउटा पनि नभैदिदा रहर र बाध्यताको बिचबाट तर्केर जान्छन् खुशीहरू। हेर्ने कथामा देखिएका तमाम जुनकिरीहरू सँगै गर्भवती जुनकिरीको भगवानले रक्षा गरून्। सरकारको नजर त यता पुग्न सक्दैन। किनभने सरकार देशलाई सिंगापुर बनाउने तयारीमा जुटेको छ।

  • @dipeshsunar4261
    @dipeshsunar4261 Před 5 lety +62

    सानै उमेर मा नै यति दुख र पिडा हरु सङ सामना गर्दै भित्रि पिडा हरु लुकायर पनि बाहिरी देखओटि मुस्कान छरिरहने इ महान नारी हरु प्रती मेरो भित्रि हृदय देखि सलाम ।

  • @fatekomoja7649
    @fatekomoja7649 Před 5 lety +127

    - के के गर्न मन पर्छ तपाईं लाई ???

  • @gopalguragain8218
    @gopalguragain8218 Před 5 lety +183

    यो कथा हेरेर रुने जति यता आउनुहोस् heart touch

  • @omkantchaudhary8595
    @omkantchaudhary8595 Před 5 lety +65

    जुनतारा बहिनी साच्चै गजबको रैछिन । कलाकारिता उर्बर गराउने निकाय ले अलिकती पहल गरदिनुपर्यो।

  • @pritampun3222
    @pritampun3222 Před 4 lety +113

    म एक जना नानीलाई पढाउन चाहान्छु , विधा जी म कसरी तपाईलाई Contact गरौ ?

  • @nabinanandmaharjan9068
    @nabinanandmaharjan9068 Před 5 lety +24

    सबै चेलीको दुख सुनेर आखा रसाइ रहयो । दुखमा पनि यती मिठो मुस्कान दिने महान चेली सबैलाई भित्री मनै देखी नमन ।

  • @kajiamoljung9463
    @kajiamoljung9463 Před 5 lety +33

    मेरो देस मा आयको लोकतन्त्र ।कठै मन रोयर आउँछ।साचि बिरक्त लाग्यो आफै जियको मा नि धिकार लाग्छ।

  • @magarpriya5677
    @magarpriya5677 Před 5 lety +53

    साच्चिइकै हजुर को प्रतेक कार्याक्रम ले मन छुने हुन्छ Good luck diju

  • @shankarranamagar2841
    @shankarranamagar2841 Před 4 lety +18

    धेरै कसिस पछि आज सफल भएको छु यो भिडियो हेर्न । देखेको थिएँ फेसबुक मा र कति धेरै आसु आएको थियो यो नानि लाई देख्दा ।।😭😭

  • @zaynadhikari633
    @zaynadhikari633 Před 5 lety +79

    मन भित्र जति पीडा भय पनि हासी हासी सबै सोदेको कुरा भनेउ । तिमी ले त सबै कुरा हासी हासी भनेउ तर मलाई रुवायौउ बुने ।