बेली ब्लुज | Belly Blues - Herne Katha EP24
Vložit
- čas přidán 14. 02. 2019
- गरिबीको चपेटामा पढाई, परिवार र पहिचान । जिन्दगीलाई जित्न संघर्षरत एउटा मान्छेको कथा । बेली ब्लुज - हेर्ने कथा अंक २४
#HerneKatha #BellyBlues #HerneKathaEpisode24
Story of a young boy seeking his identity, struggling with poverty, trying to win life. Belly Blues - Herne Katha Episode 24
------
Music:
Taral - Bartika Eam Rai - / thenamastegirl48
Najeek - Bartika Eam Rai - / thenamastegirl48
Together on Our Own - Josh Woodwards - joshwoodward.com
I just Wanted to Dance - Josh Woodward - joshwoodward.com
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. - Krátké a kreslené filmy
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
Herne Katha 🙏🏻🌷
Herne Katha 🙏🏻🌷💯kate ramro kura vannu vayo sanu haru le
sorry मैले आज सम्म च्यानल subscribe गर्न बिर्सेको रैछु, तर म हेर्ने कथाको हरेक एपिसोड हेर्ने मान्छे।
जुन दिन मैले यो च्यानल कथा भेटेँ उहि दिन सब्सक्राइब गरेँ।
लाखे है नानी हो साझा सबाल देखि हेर्ने कथा सम्म Sub Like com सबै गरेको छु , मार्मिक कथाहरू हेर्नु पाउँदा धेरै खुशी लाग्छ , thank you so much Oll tame
आँसू त्यस्तो ठाॅउमा झार्नू जस्ले तिम्रो आॅसूको कदर होस😍मन छोयो
suseela mee well said
कति मिठो
Really mata ruya bichara yasto manxe haru manko safa Ra bafadar hunxan I like binod beli ❤️🌹👌
suseela mee 🙏🏻🌷💯
Ho ni
जातमा भेदभाव, पारिवारिक तनाव, अर्थिक अवस्था कमजोर र समाजले पहिचाहनलाई लिएर उठाएको प्रश्न यस्तो दु:खलाई पनि चिरेर अघि बढेका बिनोद परियार सायदनै हरेक मानिसकालागी प्रेरणाको श्रोत हुन।यो भिडियो प्रस्तुत गरेकोमा हेर्ने कथा टिमलाई हाम्रो तर्फबाट सलाम ।
यो बैनी हरु जस्तो हिउँ जस्तो सफा मान भएको र छ सलाम छ बैनिहरुलाई
nice support from bahinies . Be blessed by the divine .
चितवन का बहिनी हरुले दियको साहस को सम्मान गर्छु
बेलि भाइ लाई सहानुभूति दिनुहुने mbbs students हरुको विचार प्रति शिर झुकाएर हार्दिक नमन 👌👌✊
Vai ko vabisya ujwal hos boini haru Lai poni thank you mitho salla ko lagi😍😍
होटले दाइ को बेभार कति माननीय छ यक्दम खुशी लाग्यो मलाइ त
यी mbbs पढ्ने बहिनी हरु कति निश्छ्ल कति सहृदयी, कति ज्ञानि , कति भलाद्मी ।आहा नेपाल आमाका सपूत छोरी हरु 🙏🙏🙏🙏
कति बुझ्ने केटि हरु यार कति सपोटर मलाई सार्है मन पय्रो Wow
Salam 6 bhai lai amazing
Ani mobile no.paya sayog garne theya plz
हौसला दिने दिदिबहिनिलाई नमन !😍😊
आँसु तेस्लाई देखाउ जस्ले तिम्रो आँसुको कदर गरोस !😊😊
म बिनोद लाई support गर्ने बहिनिहरुको सकारात्मक सोचाइ को एकदम कदर र सम्मान गर्छु यदि हामी सबैको सोच त्यो बहिनिहरुको जस्तो भए हाम्रो नेपाली समाज आज संसारकै example बन्थ्यो होला
thnx a lot bidhya ji ani herne kata team .........
I salute the MBBS student who motivated Binod more impressive way. Waw you are really Doctor dost, I hope I would meet you in future.
बिधार्थी डाक्टर हरु को मोतिभेसन कमालको थियो!आँखा रसाए!
@@umeshrijal6962 same here
I Salute you to all mbbs teams and you motivated very well to binod vai I would like to thank you 🙏 to all fo you🙏
यो भाईलाई शक्दो सहयोग गरि भाईको सपना पूरा गर्न मद्धत गरौ ।
malai yo bro ko num chahiyo plzzz
बिनोद लाई सकारात्मक सन्देश दिने MBBS वाली लाई धेरै धेरै धन्यवाद किनकि उसको सोच अनि बिचार धेरै राम्रो छ।👌👌👌🤙🤙🤙🤙
👍👍👍
👍👍👍👍👍
कति धेरै मन छुनी कथा बनाउनु हुन्छ हो
कथा मात्रै हैन एउटा ऋणले र बेसाहारा ले डुबेर घर बार उठ्न लागेको टुहुरो लाइ उद्दार गर्नु भो
तपाइको टिम लाइ बदाई छ अनि आसिर्बाद पनि ।
सोच बिचार भनेको यस्तो हुनुपर्छ शिक्षा भनेको शिक्षा नै हो ।बेलि लाई हौसला दिने सबैलाई धन्यवाद छ।
पहिलो कुरात नेपाली सब्द्कोस बाट यो दलित भन्ने सब्दनै हटाउनु पर्छ! भाइको जिबन जिउने यो तरिका अपनाएकोमा अत्यन्तै खुसी लाग्यो ! सबैले जिउनु पाउनु पर्छ गर्वको साथ,इमान्दारसाथ जिउनेलाइ सबैले साथ सहयोग गरौ!
कुनै पनि मानिस दलित आदिवासी भन्ने हुदैन तर नेपालमा यसको खेती गर्ने यहि कम्युनिटि का केही अगुवा हरुले यो दलित आदिवासी भन्ने शब्द छोडने वाला छैनन।
त्यो छुट्टै बहसको बिषय हो, दलित शब्द शब्दकोष बाट हटाएको भोलिभल्ट भेदभाव र छुवाछुत आफसेआफ हट्ने पक्कै हट्ने होइन । दलित ले दुई चारा कोटा पाएको मा ग्लानी गर्ने हरु बाट यस्तो विचार हरु विशेषत आइराखेको छ। हटाउनु पर्ने वास्तवमा सबैले आ-आफ्नो दिमाख बाट जातियता हो ।
होटल का ओनर यक दम माहान हुनुहुन्छ हामी सबै मानव हो सबैले मानब को ब्याबहार गरौ र त्याहा आउनु भयका स्टुडेन्ट साथी हरुले सपोड गर्नु भयो उहालाइ पनि धन्य बात सबैको यस्तै सोचबिचार हुन जरुरी छ ।
कुनै दिन यो भाइ एउटा सफल मान्छे हुने छ र एउटा motivational मान्छे बन्ने छ !🙏
कती दुख रहेछ विनोद भाई लाई 😢
भाईको उज्जवल भविष्य को धेरै धेरै सुभकामना भाई
God is great..
नमस्कार बिद्या दिदी एति राम्रो भिडियो हामिलाइ दिनु भएको मा ।बिद्या दिदी लाई मन पराउने हरु एता आउनुस त
एक त समाजले अंकित गरेको पिछडिएको जात, उफ्फ़ गरिबी उस्तै, अनि तेस्रो लिंगी - जिन्दगी ज्यून बिनोदबाट सिक्नुपर्छ, आहा! यो जेनेरेसन कति supportive छ, परिबर्तन सम्भव छ हाम्रै पालामा, सलाम छ MBBS students लाइ, अनि होटल संचालकज्युलाइ अनि सलाम छ “हेर्ने कथा” लाइ
Sagar Nepali bro tesro lingi ho ra binod
Sagar ji, He is not tesro lingi, He is Gay. You should know the difference. It is lack of knowledge that people keep Gay people under third gender category. Infact Gay people are no less than Men. Some Gay people are feminine in nature while some are masculine. Its mere a personality. Other than that, gay people do feel Man in every aspect.
हेर्ने कथा को सबै भन्दा मन छुने भाग यही हो मेरो लागि अरु पनि धेरै राम्रा छन भय पनि यो बिशेष छ ❤️😍😍😍💪
बाबु तिम्रो महान बिचार तिमि कहीलै हौसला नमार तिम्रो यो भिडीयो हेरेर सारै मन भाबुक बनायो तिमिलाई धेरै धेरै आशिरबाद तिम्रो लक्यमा पुग्छौ 👌👌❣️❣️❤️
बिनोदको साथिहरुले बिनोदप्रती गरेको ब्याबहार अनि दिएको हौसलालाई मेरो नि उच्च सम्मान गर्दछु ।।
Hundreds of these stories are living right around our own community. Today's episode was so touchy in so many levels. Thank you so much for bringing this life story.
असिना पानी नखेपेकाे बालि के बालि भाइ पिर नगर याे समाजलाई झापड हान्ने गरि प्रगति गर
MBBS girls are really amazing n motivated . god bless them
timro katha herer mero man ruyovai timi gereta xau
हेर्ने कथा हेर्न लायक नेपाली यौटा कथा
पिछडिएका बर्ग , गांउघर का कुना कन्ताराका आम
मानिस हरु को दुख , कस्ट पीडा संघर्ष जीवन भोगाइका अनेकौं पाटो समेटीयको real story
MBBS गर्नी नानी हरुको कति राम्रो सूझबूझ 👌👌 भाईराजा लाई पाइला पाइलामा सुभकामना 💐💐
I'm from Kalimpong
मलाई हेर्ने कथा अति नै मन पर्छ 👌🙂
साथै नछुट्टाई हेर्न मन पर्छ हरेक कथाहरु।
विशेष त बिध्या जी को मीठो मधुर आवाज सुनिरहन मन लाग्छ 👌🙂
Struggle kasko life m hunna ra...yesto supportive friendship paune pvgya po jo kohilai hunna ta...😎
Me too
खुशी लग्यो mbbs का चेली हरुको भाइ तिमि न आतेउ ति दिदि हरुले भनेको कुरा सदै मन मा राख जिन्दगी देखि कहिलै हार न मान है म हाल czech republic बाट हो तिमिलाइ थोरै भए नि सहयोग गर्न मन लग्यो !सम्मन छ mbbs चेली हरुको त्यो माहोल देखेर्😘😘😘
बिनोद भाई हार खानु हुदैन होटलको दाजुको जस्तै सोच अनि बिद्यार्थी बहिनी हरुको जस्तो बिचार सबैमा जागोस
G
जस्को कोहि हुदैन नि उस्को भगवान हुन्छ आफ्नो पढाईलाई निरन्तरता दिदै जाउ भाइ मेहनत गर्दै जाउ एकदिन अबस्य सुखको दिन आउँछ ।
आँसु त्यसलाई देखाउ, जस्ले तिम्रो आसुको कदर गर्छ 🙏🙏🙏 वा बैनी 👏👏👏 सलाम तिम्रो motivation लाई 👏👏👏
हेर्दाहेर्दै कति खेर अँखा बाट आशु झर्यो थाहै पाईन बिनोद😍😍😍
Sirjana Shrestha same here
Mero pni😢😢😢
हौसला दिने बैनी हरु एकदम ब्याबहारिक र बुद्धिमानी 💕💕 Love to them
Lots of respect to them/ students who support the vinod vhai😍
Those girls are so amazing 😍😍😍 how they treat him , what a thought they shared omg!! salute them ✊
बिद्यार्थी बहिनिहरुको सोच हौसला कति परिपक्कता।Waoo.... proud to be my daughter ।।।
विद्या दिदिलाई मुग्लिन नारायणगढ सडकमा साझा सबाल कार्यक्रम को सुटिङ गर्दा बस बाट 2 सेकेन्ड देखेको थिए । त्यो दिन यति खुसी भैयो कि कुनै लेखजोखा नै छैन ।
यो भाइको कथाले मनै चरक्क बनायो हरेक तिरको आक्रमणबाट हुर्केको जिन्दगी ।
जिन्दगीमा संघर्स हुन्छ नै बिजय हुनु बिनोद शुभकामना।
Whenever I get demotivated in my study ! I just watch this video frequently and feel so privileged that got chance to study without any barrier and financial problems. Thanku Herne katha Team and binod for staying strong n pursuing further education fighting obstacles n moving forward
विनोद भाई को कथा सुनेर आफै लाई पनि धेरै प्रेरणा जागेर आयो। न साथीभाइ को साथ, न समाजको, न परिवारको सहायता, न साथमा पैसा, यो सबैको बाबजुद पनि जिन्दगी मा केही गर्छु भनेर अांट गर्नु - विनोद भाई सलाम छ तिम्रो साहसलाइ ...
कुनै बेला मैले नि भारत मा यस्तै काम गरेको थिए । आज झलझली याद आयो। रोए पनि 😴😴😪😪
vai lai sayoga garnu parxa hai sati ho
9821303672
ऋण दिने वाला साहु जी plz कमसे कम ब्याज मीनाह गर्दीनु... एक दिन ठुलो मान्छे बन्ने छ kto.
एकदम सहि भन्नू भयो
sahi kuro garnu vo manai chhoyo
Sahi bhannu vo
Heart-touched😤😤
Thank you girls for encouraging Binod. Happiness lies everywhere :) You are you, nothing matters besides. Thank you Herne Katha- your works are worth it. GET INSPIRED AND INSPIRE
Mapani yo vanda dherai problem they but maile mani hotel maa vadaa dhuna suru gareko but now chef and now I have everything now I proud
मर्मस्पर्शी वास्तविक कथा,मुटु छोयो।विनोदलाई उज्ज्वल भविष्यको कामना अनि Biddhya sister लाई धन्यवाद।
रुलायो यार हेर्ने कथाले। कति धेरै प्रेरणा दिन्छ।
हाम्रो समाज कति परिवर्तन भै सकेको छ ती विद्यार्थी हरु लाई म मुरी मुरी धन्यवाद दिन चाहन्छु they are the people who can change the mentality of our conservative society. Thanks to Hotel owner who gave job to Binod bhai. I have a heartfull of respect for the proprietor of hotel Bandana.
यो भाइ मा अदभूत क्षमता छ जसले वर्तमान परिवेश लाई च्यालेन्ज दिनेछ ☝️💚आगोले सेकेपछी मात्र खाना पाक्छ र हतियार पनि बन्छ , आफ्नो लागि मात्रै होईन अरुको आवाजलाई पनि सँग सँगै लिएर जाने क्षमताको विकास होस् 👏🙋♂️ ।
लौ सारै राम्रो कार्यक्रम आएछ हेर्न सुरु गरियो परदेश बाट
He is still confused with his gender...no matter what gender is ....u r good hearted, hard worker n honest...MBBS students hats off wat u hav suggested him...luv u binod all the best
He is a man! been living like a true man! And more man than many people who identifies themselves as men!
Gender isnt the matter of discussion here. He is man in every aspect. Probably his sexual identity is different. But that doesnt make him less of a man. Please learn the difference.
My eyes were full of tears at the end! :-(
You will probably be a successful man! Just continue your studies !
Soo hardworking boy Nepal ma jaat pat le gari khanu diyanan tehi vayra nepali jahan ko teyi we proud to be indian nepali
जिबनको कथा भित्र अनेक पटकथाहरु हुन्छन ति पटकथाको उत्कृष्ट संयोगबाट नै सुन्दर कथा बन्छ अनी ति पटकथालाई सुन्दर बनाउने कलानै जिबन जिउने उत्कृष्ट कला हो यसमा तिमी अवस्य सफल हुन्छौ भाई ।। शुभकामना ।। बिद्या दिदिलाई धन्यवाद
*भाइलाई मिलेर अलिअलि सहयोग गरौ भन्ने कोको हुनुहुन्छ ?*
Ma xuo sir
devdut technology Ma chhu
हामीले त गरेम
म पनि छु है एत
I m also ready to help him
Two Girls are properly motivated him is very good things i appreciate with those girls ....
MBBS student काे कुरा ले मन छाेयाे उहाँहरुकाे सकरतमक साेच प्रति हृदय देखि धन्यवाद
motivation given by mbbs students was supob
sugam raut thanks broo like that broo
हेर्नै पर्ने धेरै मन छुने कथा। सबै मिलेर सहयोग गरौं है।
भाग्य दाई हजुर ले पनि ईन्टरभ्यु लिनु पर्यो यो भाई र घरपरिवारको ।
Soport heem
Bhagya dai yo vai ko interview linu paryoo
Yesto bektili ni arthik sahayog garnuparxa
MBBS students are awesome . I got tears by hearing his miserable story.
एकदम राम्रो सल्लाह सुझाब दिनु भयो साथिहरुले..............सधै मनको सफा हुनुस यसरी नै अनि भाइ बिनोद तिमिलाइ तिम्रो भबिश्यको लागि शुभ कामना...
Ma pani Adic son bat feas gareko manxe so malai pani yo bhai lai jastaii dheraii tachr dinthiyo samaj le mero ghar ma aama bau lai sakiyo tero xoro suie handaii hidxa vaner mahile vanda dheraii adic pida mero pariwar lai thiyo tar aaj ma sudhar kenddr khuler ma jastaii adic ma faseko manxe ko upachar garxu ra ahile narmar manxe vanda 3 step aghadi xu so timi pani bhai himmat nahara gust 3 jana nani haruko salla waw i love you nanu ho timaru bastabik nari haru ho bhai lai ma hallka sayog garnu chahanxu so kunaii pani samparka no. Dinu hola thank you
जिन्दगी मा बेदना को लस्कर छ
पाइलै पिछा अग्लो प्रखाल ठक्कर छ
झरिजाने आँसु त पीडा को उपहार हो
मेरो सम्पती ओठ मा मुस्कान को घर छ
बिनोद भाइ सांच्चिकै सार्थक त तिम्रो जिन्दगी हो भाइ।जो बारबार जिन्दगी ले पछार्दा पनि उठ्न छोड्दैनौ।यहाँ त जिन्दगी ले एकबार पछार्दा पनि उठने हिम्मत नगरेर लम्पसार पर्ने हरु को जमात छ।
Wao
Well done MBBS student you guys proved you will be the future’s good doctors. Best of luck.
Simple presentation of real life, innovative, and loving personality.
कति बुझकि भाई जुन जेनडर भएनि मानब हो यो भाई को कथा ले सारै मन छोयो भाई ले एकदिन गरेर देखाउने छ उसङ्ग आज को दिन मा केहि छैन तर दिखो दिमग छ भोलि केही गर्न सक्छौ हिमत राखेर अगडि बडनु
समस्या र परिस्थिति फरक तर कथा र व्याथा सबैको उस्तै उस्तै ।
पढाइ भने सकेसम्म छोड्नु हुदैन ।
मैले पनि २०६० सालमा कक्षा ८ पास गरेँ त्यसपछि मैले जबर्जस्त अपाङ्गतालाई वरण गर्नु पर्यो ९ वर्ष सम्म ओछ्यामै सुतेर बिताउनु पर्यो । खाना पनि अरुलेनै खुवाइदिनु पर्थ्यो । केही समय त डिप्रेसनमा परेँ तर फेरि हिम्मत जुटाएर बाँचे र २०६९ सालमा फेरि कक्षा ९ भर्ना भएर पढ्न सुरु गरेँ अहिले पोखरामा bbs तेस्रो वर्षमा पढ्दै छु ।न शारीरिक अवस्थाले साथ दिएको छ न आर्थिक अवस्थाले न त कुनै उपचार नै लाग्यो । जब आफ्नो शरिरले नै आफैलाई बाधा पुर्याउछ तब सबैथोक गुमाएँ जस्तो लाग्ने रहेछ । जिन्दगीमा सबचिज गुमाए पनि दुःख र पिडाले त मलाई अनबरत साथ र सहयोग दिएकाछन् । अब त मैले यिनैलाई आत्मसाथ गर्नु पर्छ र यिनैहरुसँगै सहयात्रा गर्नु पर्छ भनेर सकारात्मक सोचका साथ संघर्ष गर्दै छु ।
@@hernekatha
thank you
Afule afulai biswas garnu u r breave boy
Krisha Nanu ग्रेट स्यालुट !
Nameskaar xa hajurlaai
Yeuta manxe,
Jo dalit xa,
Jo atti garib xa,
Jo Bua ko maya bata banchit xa,
Jo sabai ko upahas ko patra banyo,
Jo tesrolingi xa,
Jo kam gardai samay nikalera padirako xa,
Jo ama lai sahara di rako xa,
Usko ziwan ko Ladai kati kathin hola.
mero lagi yo video ani yo bekti sadhai prerana ko srot banos.
Highly touching Documentary.
And hats off to those mbbs Girls.
भाइबाट केहि पाठ सिक्नुहोस्Iयति लगनशील,मेहनति,मिठो बोलि र मेरो लागि मेरि आमा हुन्Iयो बचनले सार्है मन छोयोIत्यस्तै होटलवाला दाजुलाई सलाम छIजसले एउटा दलित र गरिव भन्दै दुनियाले घृणा गरेको अबस्थामा काम दिएर महान कार्य गर्नुभयोIअनि चितवनबाट आउनु भएका भाइ-बहिनीहरूलाई पनि हजुरहरूको प्रोत्साहनको लागि धन्यबाद
चेलिहरुले केटोलाई खत्रै हौसला चै दिए क्या
yati dherai sahas jutai dine bainiharulai mumuri thanku bhanna chaahanxu
Hats off to the MBBS students for the supporting and encouraging him and being a true mentor. Belly, trust yourself n keep moving success is just ahead of you.
उ त प्रतिनिधि मात्र हो, धेरै छन् कमसेकम पढ्न ईच्छुक र पढाईमा अब्बल पछिडिएको वर्गका विद्यार्थी लाई सहयोग गरे हुन्थ्यो ।
बिनोदको कलेजको साथीहरू, होटल साहु, mbbs विद्यार्थीहरु सबैको उच्च बिचार । यस्तै बिचार पोजिटिविटी सबै नेपालीले सिक्दै जाउन पाउदै जाउन।✌️
हेर्ने कथाको अहिले सम्मको सबै भन्दा मन पर्ने भाग नै बेलि ब्लुज लग्यो के तपाईंहरुलाई कस्तो लग्यो आ-आफ्नो पर्तिकृया दिन नछुताउनु होला । धन्यवाद lop ew all💕💕💕💘💘
MBBS पढ्ने साथीहरूले बिनोदलाई दिनुभएको सल्लाह ले धेरै मन छोयो ।
सक्नुहुने साथीहरूले धेर थोर सहयोग अवश्य गर्नुहुन्छ भन्ने आशा छ ।
Thank u 'Herne Katha' for bringing such stories among us.
Nice.... Really Appreciate, Girls give powerful heart to him. He is the person for future who knows the real struggle .....God bless
Whenever I watched this episode,I realized there is much more to do in life❤️🇳🇵☮️
मेरो पनि यस्तै कथा छ। बाबा एकातिर आमा अर्को तिर मामाहरु पनि हुनु हुनथिएन मैले नि धेरै दु ख पाए माउल बसेर अलि अलि पढे अलिकति आँखा खुल्यो म पनि धेरै पढ्न चाहन्थे अरुको जस्तै राम्रो लगाउने राम्रो खाने तर के गर्नु भाग्य नै धिक्कार लिएर जन्मेपछी चाहेर पनि हुदोरहेना छ। 8 कक्षा मै पढाइ छोड्नु पर्यो अनि गाउकै एकजना अङ्कल सङग ईन्डिया बाबा भाको ठाउँमा गएर धेरै पटक कुरा गरे हात जोडे नागरिकता बनाउन को लागि 3 बर्ष मैले ईन्डिया अनेत्रै काम गरेर बाबालाई नागरिकता मात्र बनाईदिनुस भनेर घर लिएर हामी 4/5 जना गाउकै घर आयौ अनि नागरिकता बनाए अनि म गाउकै छिमेकी सङग पैसा ब्याजमा लिएर मलेसिया आए अहिले म मलेसियामा छु। बाबा सङग मेरो सम्पर्क पनि छैन। मैले धेरै पटक कोसिस गरे बाबा सङग कुरा गर्न तर उहाले कुरै गर्न चाहनु हुन्न। यस्तै रहिछ। अँध्यारो जिन्दगी लिएर जन्मेपछी। 😪😪
No tension तपाई जस्तै दुख पाएको मान्छे म ।
Tapai bihe garnus aafno balbachaa bhayesi kaile aafulai bhogeko jasto aabhav feel huna nadinu timi lai yesmai aatma santusti milnexa , goli mardeu testa bau mugi lai
Zindagi Sabai ko jai sajilo hudaina life yestai aabhav bachnu ko maaja aarkai xa bro ma pani tuhoro nai hu yarr
भाइ हरूकाे कुराले मलाई पनि छाेयाे दुख शुख नै मान्छे को जीवन रहछ!!
Keep going brother...work hard, hope you will live happily in the future..I pray you for the good ...I am Prakash fro m USA...
प्राय सबै सग यस्तै यस्तै कथा र ब्यथाहरु छन । फरक यति हो कि ब्यथाहरु सफलता मा बदल्ने शक्ति आट हुनु पर्छ ।
This is why I have had always respect girls a tad bit more because they tend to be accepting all the odds without any question being raised ❤
समय र परिस्थिति संग सधैंभरि यसैगरी जुधुनु!!परिवार अनि यो समाज को कुनै पनि कुरा को पछाडि नलाग्नु!! आफुले जे गर्न सकिन्छ आफू जे हो त्यो कुरामा मात्र आधारित रहनु बिनोद भाइ🌹🌹
भाइ बिनोदको जीवन कथा सुन्दा मेरो अाफ्नै विगतको याद दिलाइदियो।जब तिमीले जातीयता अनि स्ट्यान्डर्डरताको कुरा गर्यौ मेरो जीवनमा म पनि तिमी जस्तै एक्लो हुने गर्थे तर यो सबै मैले माइन्डमा कहिल्यै लिएर अाफुले अाफुलाइ कमजोर बनाइन ।रह्यो कुरा कामको काम कहिल्यै सानो ठुलो हुदैन तिमीलाई सायदै थाहा छ होला संसारका जतिपनि सफल मानिस हरु दुख बाटै सफल भएका छन हिम्मत लिएर अघि बढ अवस्य सफल हुनेछौं
He is a very nice boy. Kasto mitho boli, kasto ramro bebahar
आसु नै राेकियन र याे समाजले जात भात भनेर .. कहिले हट्छ जात भात काे चलन...
Lapsang Lama g yes kaile hatxa???
Ma yo bhai lai help garna chahanchu..please malai yo bhai ko contact number provide gardinu na..dhanyabad
My teras can't stop when binod share his childhood to adult life where as him suffering from different kind of discrimination. You the most brave one binod bro , one day u will become successful person , u have damn these person who can't give u respect . God blessed u . And thaking for medical ( mbbs ) for motive him......
ल मेरो साला बाबु को कथा नी आएको रैछ
मलाई त था नै थिएन
हेर्ने कथा ले एउटा दुखी परिवार मा हुर्किएको र जन्म लिए को भाइ विनोद को कथा कै कतै मिस्टिक न गरी जीवन को भोगाइ प्रश्तुत गर्नु भा को रैछ
विनोद भाइ लाई हौसला र सपोर्ट को निकै नै खाँचो छ हेर्ने कथा ले संयोग गर्नु हुन्छ भन्ने मलाई विश्वास छ
Thanku so much ❤️❤️💖 all tem
धेरै कुरा सिक्न मिल्यो उहाँको जीवनबाट
म हजुरको हिम्मतको अगाडी नतमस्तक छु
उज्ज्वल भविष्यको कामना👏
Medical student haru taw malai motivational speaker jsto lagyo..huge respect to all of u✌✌✌
इ दुई जना बहिनी हरुको कति मन पर्ने ब्यभार रहिछ मत यक दम कदर गर्छु इ 2बहिनी हरु को ब्यभार wish you all the best binod vai
सफल जीवन को कामना बिनोद भाई
अनि , सहयोगी बैनि हरूलाइ धनयबद
I think this is not हेर्ने कथा , it should be named रुने कथा . Thanks a lot to those smart and intelligent girls who encourage him to be strong, Thanks to the Hotel boss who is supporting him, lots of love to his mother and most of all want to say thank the host Bidya Chapagai !
That girl wiping tears was too good. She seems to be a doctor by heart.
I’m in tears. I thought I was only the one who was suffering and had things going on but watching this video has change me. I can help him , let me know how ?
9821303672
उहाँ बिनोद जी को हिम्मत,पढेर केही उदाहरणीय काम गर्नुपर्छ भन्ने सोच, अनि कुनै पनि कामलाई सानोठूलो नभनी मेहनत गरेर जस्तोसुकै परिस्थितिमा पनि अगाडि बढने आट देखेर अति खुशी लाग्यो,र उहाँ दिदीबहिनी हरुले दिनुभएको हौसला,प्रेरणा सम्झाउने तरिका अति राम्रो लाग्यो उहाँ हरुले काउन्सिलर को काम गर्नुभयो भने मान्छे जतिसुकै दु:खद अवस्था या डिप्रेसनमा गएका व्यक्ति पनि ठिक भइहाल्छ जस्तो लाग्यो उहाँ हरुको बोल्ने तरिका सम्झाउने बुझाउने तरिका बोली मै जादु छ।
मिडिया मित्र,शिशिर, भाग्य न्यौपाने , कृष्ण कडेलको जरुरी छ । यो मित्र लाई ।
अलिकति आर्थिक को जुट्ने थियो ।
कृपया , महानुभाब हरु सहयोग गरिदिनु ।
उसलाई पढ्न खानपिन रहन को लागी अलिकति आर्थिक सहयोग गरौं भन्ने मेरो भनाइ हो ।
This made me cry.
This is what our community based Thank you Those students who gave him the strength to live him.🙏🙏🙏
stay strong believe in yourself dont think of others .
Herda herdai aasu aayo aaja feri ....
Jindagi dekhi har khayeko mahasus hunxa jaba ani herne katha haru herdai jane garxu ani feri jindagi jiuxu vanera aatma bal badhauxu
Thank you bidya dd ani sampurna herne katha teem lae🙏
Kun kun episode ley derai knowledge dinchha alone feel garne kunaiw pani manxeley aafu bhachun parcha vane sandesh dincha didi lai heartly thank you struggle kasri ganu parcha clear vaye ☺☺