ईश्वरको कथा | Ishwarko Katha | Herne Katha EP63 | हेर्ने कथा
Vložit
- čas přidán 16. 08. 2021
- हेर्दा हेर्दै ईश्वरको अवतार अर्कै भयो । उनी महिलाको भेषमा प्रकट भए । दिनभरि खेत खन्नेहरु शिवजी भए, गाइ चराउनेहरु कृष्ण भए, भारी बोक्नेहरु हनुमान भए । सबै रंगमन्चका थरिथरिका पात्र भए ।
#HerneKatha #IshwarkoKatha
बाँके, राप्ती पारिको कथा
Colorful story from Western plain of Nepal bordering India, where a boy named Ishwar dresses as a woman and dances in parties to make a living for his poor family.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Krátké a kreslené filmy
समपुर्ण युटुबे हरु पत्रकारिता के हो एकपटक विद्या चापागाइ दिदि सङ्ग सिक्नुहोला🙏
aggred 🙏🙏
I love you cyon khimding ❤️❤️
लेक बेसि
हिमाल पहाड मडेश सबै खबर
दुख सुखको एकै साथ।
हेर्ने कथामा
Hajur le pani hernu hunxa dd
Good job baini. Ramro coment baini.
Tai tani♥️♥️😍😘😘
❤️🇳🇵
मधेस हैन तराई हो ।
राजनिती गर्ने इन्डियनहरुले हो मधेस सब्द इनडिया बाट ल्याएको। धन्यवाद ♥️♥️
बिध्या जी तपाईं पत्रकार हैन , पत्रकारिता को युनिभर्सिटी हो ! जहाँ पत्रकारिता पढ्न चाहने हजारौं बिध्यार्थी हरुले पढ्न सक्तछ्न।
खोज पत्रकारिता को सिंगो उदाहरण भनेको नै "बिद्या चापागाईं" हुनुहुन्छ । सम्पुर्ण टिम लाई हार्दिक नमन एबम बधाई छ।
You are right.
इस्वर भाइ लाई नेपाली रङमन्च ले स्थान दिएर सिक्ने वातावरण मिलाए आभारी हुनेथियौ।
Honi
ईश्वर भाई, परिवारको खुशीको लागि घरको ईश्वर बन्नु धेरै धेरै शुभकामना । सानै उमेरमा यति धेरै व्यावहारिक बनेका छौं । आगामी दिनमा अझ राम्रो नाँच्दै जानू ल । तिम्रो कला र तिमीले परिवारप्रति निभाइरहेको यति ठूलो जिम्मेवारीलाई उच्च सम्मान छ । 🙏 ❤️🥰
D
💘😍
💞💞💞
Manisha ji kati ramro bichara
@@santoshsaksham4344 Dhanyabad 😊🙏
प्रतीक्षा को फल मीठो हुन्छ हेर्ने कथा को नया भागको प्रतीक्षा पनि सकियो ।
कस्तो राम्रो परिवार, कती मिलेका श्रीमान श्रीमती ।। ग़रीबी त हाम्रा नेता हरुले थोपरेको उपहार हो हामी नेपालीलाई ।। श्रीमतीको अर्को लोग्ने पट्टीको छोरा छोरी लाई पाल्ने, हुर्काउने अनि म जती दुःख गरेर नि पढ़ाउछु भन्ने ति दाईलाई सलाम । समाज परिवर्तन हुदैछ ।। हाम्रो चेतना स्तर बढ़ेको छ अब ख़ाली एउटा दृढ़ संकल्प भएको नेतृत्व को खाँचों छ ।। ईश्वरका सपना ईश्वरले पूरा गरी दिउन, शुभ कामना उनलाई ।।
You're precious too🥰🥰🙏
Ghar banune aama baba sangai basne ❤️
No any dream is bigger than that. Hats off to Iswor ❤️
Ishwor proves that responsibility makes you mature not age..at the age of 15 many kids want to enjoy their life whereas ishwor takes all the responsibility of family that's why hats off uh bro🙏
Agree with u Dear Sister
@Lalita khanal
Agree budi🤣🤣
Aayo coach 😂😂
सानो सानो उपलब्धि मा नि रमाउने हामि नेपाली 🙏🏽💟❤️
100% Aavabako khusi jasto khusi hune wala le lin sakeko hudain..kharel g
ईश्वर भाइलाई धेरै आशिर्वाद छ !! सम्पुर्ण तराई बासी दिदीबहिनी दाजुभाइहरु सबैको राम्रो होस् मंगल् होस् !! हिमाल पहाड तराई कोही छैन पराइ !!
Omg कति चाँडो हेर्ने कथा आइसक्यो🎉🌺🌹
Kam nai teai ho bro😊🤭🤭🤭🤭🤣
गुप्ता जि को आफ्नै छुट्टै सङ्घर्श ! गुप्ता जि को मेहनतले आज इश्वर को इच्छा पुरा भाको छ अनि परिवारको आर्थिक अबस्था पनि! जे जस्तो भए पनि कलाकारिता को एउटा पाटो निर्बाह गरि रहेको छ इश्वरले!
बेला बेलामा बज्ने गित र धुनहरुले सारै मन छोयो र बिध्या जि तपैको स्वरले पनि,
Sarkar kuta mades pahad himal herne garna hai dukhi lai ..sale lutera ho
Malai pani
आहा ! हाम्रै बाँकेको कथा रहेछ । इश्वरको उज्वल भविष्यको कामना ! हेर्ने कथाको टिमलाई धन्यवाद !
Banke kaha hola
बाँकेको कुन गाउँ रैछ खै
@@manbahadurbk4326 banke hoina ma bank khajura bata ho yasto thau bankema xaina
@@ratnachhatriratna2881 होला मनि बाँकेकै हो तेसैले सोधेको हो हजुर।
@@manbahadurbk4326 बाँकेको राप्तिसोनारी ७ फत्तेपुर हो हजुर ।
बिध्या चापागाईं बहिनी तपाईंको काम प्रति मनै देखि उच्च सम्मान छ!! ❤️🙏
Love from Rautahat
हाम्रो बाँकेको ईश्वर भाइ कथा ल्याउनु भएछ विध्या जि लगायत सम्पूर्ण टिममा नमन
सबै कमेन्ट हेर्छु सबैको सकरात्मक सोच देख्छु सारै खुसि लाग्छ ♥️♥️
लव यु दिदी
Ramro kaam ko tarif nai hunx ni
मन कटक्क भो, ईश्वरको घरको दुःख देखेर! ईश्वर लाई आगामी Dancing with the star मा हेर्ने रहर छ!
हेर्दा हेर्दै रोएको पत्तै पाएन😥😭 गरीब को गरीबी मात्र साथमा छ धन्यवाद हेर्ने काथा टीमलाई 🇳🇵🙏🙏
Yakdam Sahi Bhanu bho naresh ji
Perfect example of परिपक्वता उमेर संग होइन जिम्मेवारी संग आउँछ।तिम्रो उज्ज्वल भविष्यको कामना गर्दछु ईश्वर भाई।
दिक्क लगिरहेको थियो यो video हेरे मन fress भयो👍👍😊😊
I’ll say it again and again Herne katha is the best web series of Nepal. Really appreciated the entire team members of herne katha who work day and night , travelling in different parts/corner of the country and bringing us unheard&unknown stories . I’m so thankful for this channel. 🙏Thank you ❤️
It is documentry not a web series...
@@manishthakuri6852 u can read in the description
Eh ho... saachchai vishay vastu kasari chhaannu hunchh ho... dhanya chha Chapagai bahini....
T
I become that much addicted to watch this show .im watching this day and night.some episode make me cry and some episode make me thank GOD
कति मेहनत कला नै बिद्या,,काम नै ठूलो हो,भाई को उत्तर उत्तर प्रगति को कामना,,
नेपाल भनेको देश मात्र भूगोल मा सानो भय पनि देखनु र हेर्नु पर्ने लाखौ ठाउँ छन,जय होस सारा नेपाली अनि सारा नेपाल को!!
विद्या जि को हेर्ने कथा म नछुटाइ हेर्छु तर कतिपय दृश्य कुन ठाउँको हो खुलाउनु हुन्न अनि अलि अपुर्ण लाग्छ ।
धेरै राम्रो भाइ सफलताको शुभकामना ❤️❤️❤️
Thank you विद्या जी ! 🙏🙏❤️❤️❤️🌹🌹🌺💐🥀🥀
Bidya Chapagai knows inside stories of rural parts of country. Never seen her to be aggressive towards any community. When Lady like her become president of this country, then it will be called true women empowering.
you said it true brother
Should be prime minister
पापी पेट र परिवार पाल्न काे लागि संघर्षरत गुप्ता ज्यू र ईश्वर दुबैकाे कथा यति मेहनत गरेर हामी माझ पसकि दिनु भएकाेमा बिध्या दिदि सम्पूर्ण टिमलाई सलाम 🙏🙏🙏🇳🇵🇳🇵
Good job manlay chahayko ... gharnu parxha xora ilike you
wonder full dance love you ishwar bhai😊😊😊
जिन्दगी बारम्बार मिल्दैन त्यसैले जुन् चीज मा हामिलाई खुशी र मिल्छ त्यही गरौं मरेर लैजानु के नै छ र।🙏
कति मिठो कथा
ईश्वर भाइलाई बाकी जिबन को शुभकामना
रमाईलो कथा four this time🙏 like it 👍👍👍
Kati ramro kathaa utthanu bhako bidhya de heart ly thanku
म यो भाईको आखामा परिवारको जिम्मावारी देख्दैछु
यस्तो खोजमुलक कथाहरु र पात्रहरुको जीवन भोगाइको सुन्दर चित्र पस्कनु भएकोमा धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाइ
Aafnai thauko video herna paiyo aaj man Sarai khusi xa Thank u Herne Katha 😍😍😍😍
Eshurko kahani 2 chore heriyo ramailo lagyo dukha sukha je vhayani sabai kam safal ho's eshurlai suvha kamana
I wish he gets better training & platform.. HATS OFF “Herna Katha”👏
राम्रो लत लगाएको छ ,हेर्ने कथाले ।दिदि अनि टिमलाई धेरै माया ❤️❤️
Ishwor bhaiko nach ekdaam ramroo chaa dhanyabaad viddya ddlaie
उच्च सम्मान छ । बाबु उज्ज्वल भविष्य को शुभकामना छ धेरै धेरै माया 🥰🥰😍🙏
जब जब हेर्ने कथा को ep हेर्छु तब मन नै छुट्टै ठाउँ मा पुग्छ ।
Thank you herne kata team everyone
I dont know why iam addicted to watch this
Me too
Me too❣️
Hjrko program Ati ramro x n xutai herne garxu🙏🙏🙏🙏🙏🙏
ईश्वरको ईश्वरले भलो गरून्....
बिध्या जी इश्वर भाइलाई Danceing Star Nepal मा ल्याउन पर्यो बेलिडान्स खत्रा रहेछन भाइ 😊😊😊😊😊
बिद्या दिदिको त्यो मीठो बोली सुनेर मन हलुका, सान्त बनाउनको लागि 15 दिन कुर्न सार्है गाह्रो ।
जसले सानैमा धेरै अभाव,अपहेलना इत्यादी भोग्न पर्छ।। हो उसैको सपना हुन्छ।। घरको समस्या तार्ने,पैसा कमाउने अनि परिवारको मुहारमा खुशी ल्याउने।। इश्वर बाबू तिम्रा हरेक सपनाहरू चाडैं जिवनमा परिणत हुन।। भगवानले तिम्रो कल्याण गरून्।।।
सर्वप्रथम त विद्या दिदी हजुरको यो कार्यलाई हृदय देखि नमन् अनि आभार व्यक्त गर्दछु।। यो कथाको ईश्वरले जस्तै आफ्नो घर परिवारका लागि सानै उमेरमा भए पनि जिम्मेवार बहन गर्न उत्पेरणाका पात्र हुन ईश्वर ....
ईश्वर जस्तै सानोतिनो रङ्गमञ्चमा कला देखाउने धेरै कलाकारहरुलाई ठूलो नेपाली रङ्गमञ्चमा देख्न पाउ र ईश्वरको ठूलो रङ्गमञ्चमा पुग्ने सपना साकार होस्।।
हेर्न कथा नछुटाइ हेर्ने हाजिर गरम है✋❤️❤️❤️🙏
Glad this kid followed his passion. He looks so happy.♥️♥️
खोज पत्रकारित भानेको एहि हो धन्नेबाद बिद्या चापागाईं बैनी लाई
बिद्या दिदिको आवाजै मीठो।
सधै यसैगरी नौलो ठाउँ र त्याहाका सोसाइटी बारे हेर्न पाउउ।
Watching herne katha is so soothing.We get the experience,information and knowledge about those places those people which we don't imagine even❣️
Dance कला भएको मानिस आफ्नो कलालाई कहिले मर्न दिँदैन । सेलुट छ। इश्वर भाई । 🙏🙏
सारै दा मि लागियाे हेरने कथा बसि बसि सबै थाउ हेरन पाइयाे न छुताइ हेरछु अब🙏🌷💮🌸🌺
Dizu 🙏sarai man parxa herni katha hjr katha le npl ko paribes batauxa👌👌
I want to see this boy in national film industry.
He deserves it.
नाच सङै पढाई पनि अगाडि बडाउनु पर्छ बाबू....अनि तिमिले देखेको सपना सबै पूरा हुनेछ एकदिन.....god bless u
होनी
Herne katha katilai thaha rainxa maile dherailai hera vanne gareko chu
इश्वरको उज्वल भविष्यको कामना ! इश्वर l
धेरै मन पर्छ मलाई हेर्ने कथा हजुरको काम देखादा मलाई मेरो ब्याक्तीगत जिबनमा सकारात्मक सोच आउछ 😍😍😍😍 दिदी तपाई लाई मेरो सम्मान छ
This channel is doing phenominal job bringing out the unique and unheard stories!
Hats of keep doing
Glad you enjoy it!
जय होस सफलता को शुभकामना
इश्वर भाइ साच्चिकै नै घर परिवारको लागि ईश्वर नै हो । सुखद तथा सफल भबिस्यको सुभकामना छ इश्वर भाइ तथा सम्पुर्ण नेपाली परिवारलाइ 🙏🙏💞💞
हरेक episod हेर्छु अनिकथाको पात्रभित्र प्राय आफुलाइ पाउछु।आँसु झर्छ कस्सम
दिदी हजुर नमस्ते 😘😘म हजुर को फेन आज को कथा नि राम्रो लागो आवश्यकता ले हामीलाई धेरै कुरा सिकाउछ😘😘
Last Mann chune porgarm herna Mann lagne good job thakyou so much
बिध्याजीको सम्पुर्ण टिमलाई धन्याबाद
I love “herne katha” 😄
हेर्ने कथा भन्ने बित्तिकै हुरुक्कै हुने म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ यता हाजिर हौ त ❣️🎤❣️
प्रगतिको उत्तर उत्तर कामना छ ,इश्वोर र हेर्ने कथा परिवार प्रती नमन ब्यक्त गर्दछु
कला भनेको कला हो🙏🙏🙏सबै मा आफ्नो आफ्नो कला हुन्छ कला को सम्मान गरौं ।
भाईको प्रतिभालाई उच्चा सम्मान छ। आफ्नो कलाकारितालाई निरन्तरता दिदै जानु भाई। शुभकामना।
गाउंमा लुकेका प्रतिभाको खोजि गरी , हामीलाई पनि मनोरंजन दिनु भएकोमा हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ।
proud of you bidhya didi.
आहा हाम्रो बाके को कथा आयेछ खुसी लाग्यो
Every time I watch these beautiful episodes, my eyes fills with blissfulness wondering life can be this beautiful.
All best Ishwor for your work, for your dreams.
Thank you HerneKatha.
बिध्या चाँपागाईं बहिनी लगायत सिङ्गो टिम प्रती हार्दिक नमन:🤗 देशमा बिभिन्न कुन्ना -कुन्नाका बस्ती-बस्ती बाट गरियोको यो पवित्र कार्य अत्यान्तै तारिफ योग्य छ🤗😍😇🌹🙏
उस्को आखामा अनगिन्ती रहरहरु छन
आहा ईश्वर भाइ यति सानै उमेरमा घर परिवारको जिम्मेवारी वहन गरेको छन कति इनोसेन्ट , गरिब परिवार तर कति खुसी सबै जना , तर ईश्वर पढाईलाई अलिक चासो दिनु पर्नी हो तर घरको समस्या बुझेर पनि होला नाचेर परिवार पाल्छु भन्ने खैर केही छैन उज्ज्वल भबिस्यको लाखौ सुभकामना!! अनि बिद्या दिज्जु तपाइको आवाज क्या सुनी रौ जस्तो लाग्छ!!🥀🥀
I have been a huge fan of Herne Katha since it started,thank you so much for its entire team.It has also been motivating me to be happy and kind.
Proud of you brother Ishwor.. just wanna to say to all kids outta there to chase their dream no matter what ya guys are obsessed with.. Glad Ishwor followed his passion… God luck to all those ppl who are chasing their dream !!
बिध्या दिदीको म एक दम फ्यान हुँ बि.बि.सी.देखिको
Thanks herne Katha for showing the real story of banke district of Nepal
One of the best program of Nation.
i am so much touched with the story of this young talent. I wish he would find a proper platform where he could be more trained and he would be able to take his profession to another level.
हरे कृष्ण
saarai ramro truely bhann parda gaun tira ko yaad aayo
whenever i watch herne katha i feel nostalgic..
Just changes the concept of struggle hats of to the herne katha team ...just wow
बिध्या चापागाईं बहिनिको हेर्ने कथाले मनै छुन्छ
हेर्ने कथा को पाठ अति नै सुमधुर छ।
हेर्ने कथाले समिटिएका के हिमल पाहड के तराई सलम छ विद्या दिदि प्रति
Herna katha team ko pani katha banaununa.Waiting for next episode ❤
Herne Katha is one of my Best Episode🤙
ईस्वर भाई को कला एक दम राम्रो छ👍️
Thank you hernekatha team.