AINAA 'ऐना' | "गुमनाम परदेशीहरु " | Episode 05

Sdílet
Vložit
  • čas přidán 16. 02. 2021
  • The Horizon Multimedia Presentation
    AINAA 'ऐना' | "गुमनाम परदेशीहरु " | Episode 05
    Project Head :
    RK Dhital
    Managing Director :
    Janak Poudyal
    Chief Operation Manager :
    Ramala Bhandari
    Chief Communication Officer :
    Parbat Dhital
    Production Team :
    Bal Krishna Shrestha
    Sital Singh Rathaur
    Thanks :
    Jaya Pandey (Dang)
    Rita Lama (Dang)
    Bibek Mishra (Morang)
    Pravasi Nepali Coordination Committee
    Spot Boy :
    Raj Kishor Pattel
    Bikal Ghimire
    Roshan Rai
    Vehicle Driver :
    Pawan Pudashaini
    Raja Ram Raut
    Production Assistant :
    Manmani Subedi
    Light Assistant :
    Binod Shrestha
    Make-Up/Hair :
    Bipin Hair Studio
    Wardrobe :
    KASA
    Hospitality Partner :
    The Kathmandu Inn
    Food Partner :
    Laatokoshero Foods
    Digital Media :
    ‪@memenepal‬
    Sales and Marketing :
    AD PAD Pvt.Ltd.
    Still Photography :
    Luja Manandhar
    Communication Assistant :
    Pranjal Ghorasaine
    Electrician :
    Janak Poudel
    OBVan Engineer :
    Rajesh Mali
    Hari Narayan Gai
    Roshan Kishwor
    Production Coordinator :
    Mahendra Neupane
    Mastering/Msuic :
    Rapraveen Shrestha
    Music Coordinator :
    Kiran Nepali
    Sound :
    Arun Rai (ISS)
    Pradip Pandit (ISS)
    Light :
    Sunil Prajapati (ISS)
    Suresh Maharjan (ISS)
    Dipesh Lama (ISS)
    LED Screen :
    Biraj Maharjan (ISS)
    Engineer :
    Sanjay Chaudhary
    Audio Engineer :
    Binaya Adhikari
    Sound Designer :
    Dev Neupane
    Light Designer :
    Pankaj BK
    Set Designer :
    Ekraj Pokhrel
    Production Manager :
    Jyoti Bhattarai
    Floor Manager/ Asst. Producer :
    Samarpan Parajuli
    Field Cinematography/Drone :
    Kushal Joshi
    Manish Maharjan
    Kevin Aryal
    Jeewan Rijal
    Story Voice Over :
    Prakash Lamichhane
    Laxmi Nepal
    Studio Cinematography :
    Roshan Sherstha
    Baikuntha Gautam
    Binaya Mangrati
    Gopal Raya Chhetri
    Nirajan Karki
    Sumit Raj Bhatta
    Sushil Baniya
    Yuyush Dhakal
    Visual Editor :
    Ram Tamang
    Anil Shrestha
    Milan Shrestha
    Yubaraj Shrestha
    Colorist :
    Madhab Belbase
    Post Production Head/Graphics :
    Ramesh Thapa
    Content Research :
    Bhanu Bokhim
    Ramala Bhandari
    Mahabir Bishwakarma
    Manika Khatiwada
    Laxmi Nepal
    Script/ Screenplay :
    Anbika Giri
    Content Research Head :
    Prakash Lamichhane
    Presenter :
    Bishwa Prakash Sharma
    DOP :
    Pramod Karki
    Executive Producer :
    Janak Poudyal
    Chief Executive Producer :
    RK Dhital
    Director :
    Aman Pratap Adhikary
    Follow Us On Social Sites :
    Facebook :
    / ainaatvshow​
    Instagram :
    / ​
    Twitter :
    / ainaatvshow​
    TikTok :
    / ainaatvshow​
    © The Horizon Multimedia (P) LTD.
    The Horizon Multimedia is authorized to upload this video. Using this video on other CZcams channels without prior permission will be strictly prohibited.
  • Zábava

Komentáře • 499

  • @harkbohara601
    @harkbohara601 Před 3 lety +81

    मैले नछुटाई एना हेर्ने गरेको छु विश्व दाजु यो कार्यक्रम ले समाज मा राम्रो सन्देश दिने छ पूर्ण रूपमा बिश्व छ विश्व दाजु माथि।

  • @sabbugiri9693
    @sabbugiri9693 Před 3 lety +45

    साच्चै पैसा होइन पासो छ परदेशमा,,,जुन दिन देखि जान्छन् घर छोडेर त्यो दिन देखि परिवारले कस्तो महसुस गर्छ्न भन्ने केबल भोग्नेलाई थाहा हुन्छ अनि बाकसमा आउने त्यो लास र टुहुरा भएको छोराछोरी अनि सिन्दुर पुसिएको त्यो श्रीमती अनि वृद्धभएका बुबा आमाको मन कस्ले बुझ्ने पिडा अनि पीडितको आशुको मोल?रेमिटेन्सबाट राज्यलाई देश चलाउन सहयोग गर्ने हाम्रो खाडीमा बस्ने दाजुभाइ र दिदिबहिनीको हराउँदै जादा मौन बस्ने लाचार राज्यको नागरिक भनेर चिनिने दिन आउदा लज्जास्पद हुने गर्छ मुहार हाम्रो,,,आमाको फाटेको चोलो फेर्छु भन्ने सपना अनि बाबाको थोत्रो लुगा चम्किलो बनाउछु भन्ने सपना अनि छोराछोरीलाई राम्रो शिक्षा र श्रीमतीलाई जिवनभर सुख दिन्छु भन्ने सपना कतिको चक्नाचुर भएर गये र बिलिन भए कठै मेरो देश

  • @mohangiri4663
    @mohangiri4663 Před 3 lety +8

    वास्तवमा यो कार्यक्रम ले मेरो मुटु मै छुन्छ 😭😭यथार्थ यहि हो जिन्दगीमा नेपाली हरुको 😌😷

  • @rajeshkaharofficial
    @rajeshkaharofficial Před 3 lety +53

    म स्वम देशको चौथो अंग मिडियाकर्मी हु यो कार्यक्रमले मेरो मनलाई छोयेको छ धेरै राम्रो कार्यक्रम लाग्यो यो कार्यक्रम दीर्घकालीन रूपमा चलोस शुभकामना छ

    • @arpanghimire7139
      @arpanghimire7139 Před 3 lety +2

      timi haru patrakar hoinau patrukar youtupe vanxan timiharulai.....jpt news lyaayo kaam navaka berojgar

    • @rajeshkaharofficial
      @rajeshkaharofficial Před 3 lety +1

      @@arpanghimire7139 तपाईंको लेखाइको भाषाले थाहा हुन्छ तपाईंको सोच पत्रकार प्रति कति सकारात्मक छ भन्ने कुरा बाकी आफै बुझ्नुस ………

  • @sandeshdahal1926
    @sandeshdahal1926 Před 3 lety +39

    विश्व प्रकाश शर्मा दाइ तपाईं एउटा आसलाग्दो युवानेता हो ।

  • @Firantee33
    @Firantee33 Před 3 lety +45

    प्रतीक्षामा छु, विश्व दाजु हजुर, विश्व भर आफ्नो सपना पूरा गर्ने क्रममा गुमनाम भएकाहरुलाई ऎना मार्फत प्रस्तुत गर्नु हुन्छ भन्ने लागेको छ ।

  • @ramjidc1286
    @ramjidc1286 Před 3 lety +56

    यस्ता मान्छे ले पनि मेराे देशमा चुनाब हार्छन ।कठै मेराे देश।।।

    • @sunarnanu2380
      @sunarnanu2380 Před 3 lety +4

      भिल्लको देशमा मणि मिल्कन्छ भनेको यहीं तँ हो नि

  • @khagendrabc2266
    @khagendrabc2266 Před 3 lety +7

    परदेशमा गुमनाम भएकाहरू यदि जीवितै छौ भने एकचोटि घरपरिवार,आफन्त सम्झेर फर्किदेऊ🙏

  • @biswasgr143
    @biswasgr143 Před 3 lety +20

    यो कार्यक्रम सुरु भएदेखी नछुटाई हेरिरहेको छु निकै राम्रो अनि समाज मा घटेका घटना हरुलाई ऐना मा देखाई दिनुभएको छ

  • @bishaluma6458
    @bishaluma6458 Před 3 lety +17

    विश्व दाइ अब जनताको भबिस्य र देश बनाउने भनेको गगन थापा दाइ तपाईं लगायत अरु थुप्रै युवा नेताहरु हुनुहुन्छ यो सबै समस्याको समाधान गर्नुस आशा तपाईंहरुकै छ ब्यक्तिगत स्वार्थमा राजनीति नगरिदिनुहोला बिनम्र अनुरोध छ जय नेपाल ।

  • @socialistgopal3873
    @socialistgopal3873 Před 3 lety +31

    विश्वप्रकाश शर्मालाई नेपाली काङ्ग्रेसको पार्टी सभापति भएको देख्न चाहानेहरु हाजिर गरौं ।।

  • @bimalregmi9504
    @bimalregmi9504 Před 3 lety +7

    येती सुन्दर मर्मस्पर्सी कार्यक्रमको लागि आदरणीय बिस्व प्रकाश जी दाजुलाइ नमन गर्न चाहन्छु 🙏...सम्पूर्ण नेपालीले एक पटक हेर्न पर्ने यो कार्यक्रमको सफलताको लागि धेरै धेरै सुभकामना

  • @Tuchcha_blog
    @Tuchcha_blog Před 3 lety +23

    अरब मै बसेर आँसु बहाउदै हेर्न बाध्य 😭 भोलि के थाहा आफ्नो पनि यस्तै हुने हो कि😭

    • @minakoiralam416
      @minakoiralam416 Před 3 lety

      😭🙏होनी हजुर म नी कुवेत मा छु😭😭

    • @Solipking
      @Solipking Před 3 lety

      😭😭😭

  • @drojha77
    @drojha77 Před 3 lety +19

    नेपाली समाजमा विलीन हजारौं हजार वियोगान्त कथा ! हार्दिक नमन यी दर्दलाई सबैसामु पस्कनु भएकोमा।

  • @rajibtamang2329
    @rajibtamang2329 Před 3 lety +8

    स्तब्द छु, कथा भित्रको बास्तबिकता, यो बिडम्बना आखिर हामी नेपाली ले कहिले सम्म?
    राज्यको ध्यानकर्षण होस्

  • @pushkarbhurtel9984
    @pushkarbhurtel9984 Před 3 lety +4

    सुभास तामाङको कथाले सार्है राम्रो पाठ सिकाउँछ जस्तो लाग्छ हाम्रो समाजमा। ऐना परिवारलाई सलाम छ।💕💕

  • @yameshlimbu
    @yameshlimbu Před 3 lety +16

    म पनि बिदेश बसेको १९ बर्ष भयो तर ५ पटक बिदामा घर गए दिनमा ३ पटक घरमा गफ गर्छ बिदामा त दिनै भरि छोराछोरी आमा, आफन्तहरुसग गफ हुन्छ तर जो बिदेश गएर बेपता गुम नाम हुन्छ त्यो अपराधी हो जस्ले आफ्नो स्वार्थमा रमाई रहेको हुन्छ आफन्तमा बितेको पिडा कति गारो हुन्छ ।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN Před 3 lety +1

    अत्यन्त कारुणीक मार्मिक प्रस्तुति जो गुमनाम भएका ती नेपाली हरु को जीवन्त काहानी मुटु छुने श्रृंखला धन्यबाद कार्यक्रम प्रस्तोता ज्यू ।

  • @harikrishnapoudel2577
    @harikrishnapoudel2577 Před 3 lety +6

    यि समाज का समस्या हरु सबै तिमिहरु जस्ता घिनलाग्दो राजनिती का कारणले उत्पन्न भयको
    तिमि नेता हरु सधै आफ्नो लागि सोच्यौ ! जनताको लागि केहि सोचेनौ

  • @maheshnepali9855
    @maheshnepali9855 Před 3 lety

    यस्तो राम्रो ज्ञान,बुद्धि र विचारधारा भएका नेताहरू कहिल्यै देशको उच्च स्थानमा ठाउँ पाएनन् । हामी नेपालीहरूको दुर्भाग्यको कुरा हो । परदेशीको कथा व्यथा कसैले पनि बुझ्न सक्दैन हजुर ! यहाँ कतिखेर के हुन्छ कसैलाई पत्तो हुदैन । आफ्नो हातमा देशको राहदानी सङ्गै जीवन र मृत्युु सङ्गै लिएर हिडेका हुन्छन् ।

  • @bahadurdhami921
    @bahadurdhami921 Před 3 lety +11

    क्रार्यकरम ऎना मार्फत वियोगान्त कथा बिसाउने चौरि बनाउनु भएको मा सर्मा दाइलाइ नमन🙏छ।यश क्रार्यक्रम बाट पीडितलाइ उदार गरेको हेर्नपाइयोस।जननेता विश्व प्रकाश शर्माका सयौ एपिसोट हेर्न पाइयोस।🇳🇵जय नेपाल ,

  • @santoshadhikari7811
    @santoshadhikari7811 Před 3 lety +2

    कार्यक्रम अति राम्रो छ म बहराइन बाट हेरिरहेको छु तस्बिर सहि देखाउदा राम्रो हुने थियो जय नेपाल दाजु 🙋‍♂️🙏🇳🇵

  • @youthnepal224
    @youthnepal224 Před 3 lety +36

    कार्यक्रमले गरिब जनताको आवाज,दुख,हरु बोलेको छ तर कार्यक्रम प्रस्तोता तपाईं एक जनप्रतिनिधि पनि हो तपाईले यसमा देखियका आम समस्याहरु समाधान गर्ने हैसियतमै हुनुहुन्छ तर आँसु देखायर मात्र कार्यक्रम सफल भयको ढोंग नपिटियोस समाधान सहितको कार्यक्रम बनोस यो मेरो खबरदारी हो आग्रह होईन

    • @chhayarai805
      @chhayarai805 Před 3 lety +2

      हजुरले एकदम सहि कुरा उठाउनु भो मेरो मनकै कुरा

  • @bindudhakal1539
    @bindudhakal1539 Před 3 lety +1

    ऐना ले समाजको अवस्था छर्लङ्ग देखाउने भएकोले यसको सफलता र निरन्तरताको कामना गर्दछु ।

  • @yagyarajjoshi.
    @yagyarajjoshi. Před 3 lety +3

    कार्यक्रम भनेको यस्तो हुनुपर्दछ। सबैको मन र मस्तिस्क छुने । हार्दिक आभार विश्व प्रकाश दाई सफलताको शुभकामना।💐😍 हराएका हरुको फोटोपनि देखाईदिनु भएको भए अझ झन राम्रो हुने थियो ।

  • @ranamagar5706
    @ranamagar5706 Před 3 lety +7

    गुमनाम प्रदेशीलाई शहयोग गरिदिनु होला बिशव प्रकाश सर तपाई पनी राजनेताको उच पदमा हुनूहुनछ जय नेपाल

  • @rajankc6863
    @rajankc6863 Před 3 lety +1

    प्ररदेशि काे यस्तै छ कहानि वा मन छाेयाे

  • @roshaniyoutubechannel6866
    @roshaniyoutubechannel6866 Před 3 lety +34

    समस्या यस्ता छ्न भनि कुरो त थाहा भयो यसको सुधार कसरी गर्न सकिन्छ भन्नी कुरा चाहियो ...

  • @dineshadhikari2498
    @dineshadhikari2498 Před 3 lety

    देशकाे शैक्षिक, राजनीतिक र सामाजिक परिस्थितिकाे पराकाष्ठा यस कार्यक्रममा देखिन्छ , अझै यस्ता कुराहरू कति देखिन बाँकी नै छ । बैदेशिक राेजगार, बेदेशिक शिक्षा हासिल गर्नका लागि बिदेश जानेका कथा सुन्याे भने हृदय नै भारी हुन्छ, याे हरेक नेपालीको बिबशता नै हाे ।

  • @taparsinghtajpuriyataparsi1004

    म पनि ७ बर्ष देखि मलेसिया मै छु तर यहाँका नेपाली युवाहरूको चरित्र लिला हेर्दा हड्डिबाट रिस उठछ ।

  • @nishujoshi
    @nishujoshi Před 3 lety +6

    कता कता अमिर खानको सत्यमेव जयते कार्यक्रम जस्तै झल्को आएपनि यो कार्यक्रम स्तरीय छ । व्यागराउन्डमा रुवाउने खालको भन्दा पनि अलि बेग्लै म्युजिक प्रयोग गरे हुन्थ्यो भन्ने लाग्यो । यति ठूलो टिमले अझ मेहनत गर्न सक्छ जस्तो लाग्यो । अरु राम्रो छ । Keep it up.

    • @karkifarsabahadur5598
      @karkifarsabahadur5598 Před 3 lety

      👍️👍️👍️👍️मलाई नि तेस्तै लाग्यो कार्यक्रम प्रस्तुत गर्ने शैली पनि मिल्दोजुल्दो

  • @dhungeldik8939
    @dhungeldik8939 Před 3 lety +4

    धेरै धेरै मन छुने कारयकरम हजुर मेरो देशको यो सन्देश ले धेरै दाजुभाइ हरूलाई देश फरकन बल मिलाेश हमरदिक नमन बिश्व पकाश जिउ।

  • @govindaesmali5160
    @govindaesmali5160 Před 3 lety +3

    एकदमै दमदार प्रस्तुति सलाम छ विश्व दाजु लाई।कथा ब्यथा सुन्दा आँखा रसाएर आउँछ।यस्तो नियति अब कसैले पनि भोग्न न परोस्।

  • @monasherpa3969
    @monasherpa3969 Před 3 lety +17

    Congratulations to Ainaa team once again. Today's issue is aired in apt time. Hope Department of Immigration that has recently attempted to come with discriminatory protectionist provision will watch this program and understand that it is the issue of both women and men. And if they are concerned of women going abroad for work, they should equally be concerned of women and family who are in pain here in country due to disappearance of those men who migrated for work. Also make 'manpower' companies responsible and ensure security and safety through sensible, practical and progressive policy provisions. Hope DOI will fulfill its duty than promulgating confining and unjust provisions, mainly for women. Thanks to Aman and team. Well done.

  • @bijaydai6761
    @bijaydai6761 Před 3 lety +98

    यसरी सम्पर्क बिहिन भयकाहरु को फोटो पनि देखाइ दिनु भय हुने हो??

    • @jackyukta7064
      @jackyukta7064 Před 3 lety

      Honi khojnalai sajilo hune thiyo ni🙏

    • @ejamsakun6080
      @ejamsakun6080 Před 3 lety

      Tamu Bijay hajur le sahi kura garnu vayo

    • @aashishtamrakar986
      @aashishtamrakar986 Před 3 lety

      Yo hawa Tal ko reporting ho problem ko kehi solution gardaina khali samachar Mayra dekhayo bas camera off ,Ghar ma gayo Nadu vaat khayo ,sutyo

  • @jeevanshrestha2402
    @jeevanshrestha2402 Před 3 lety +43

    This show most popular Show in Nepal so 😔i think all Nepali people should be watch this video 😔

    • @dolkhaligyang4244
      @dolkhaligyang4244 Před 3 lety

      Ma chai herxu all episodes

    • @balkrishnasharma5241
      @balkrishnasharma5241 Před 3 lety

      कार्यक्रम राम्रो छ तर यो राजनीतिक नेता ले चलाएको छ
      हरेक शब्द शब्द मा सरकार के गर्छ कहा छ
      भन्ने शब्द प्रयोग गरिएको छ
      विगत ४७ साल देखि 72 सम्म निरन्तर सरकार मा बसेको दल को जिम्मेवार नेता ले
      यो सब नाटक लाग्यो मलाई

  • @aratisharma7225
    @aratisharma7225 Před 3 lety +1

    नेपालको एक राम्रो प्रोग्राम 🙏🙏

  • @hemantbasnet4802
    @hemantbasnet4802 Před 3 lety +2

    नेपालको धेरै राम्रो कार्यक्रम जस्ले धेरै नेपालीको ज्ञान् को ढोका खुल्ने छ... मलाई त हिन्दी कार्यक्रम "सत्य मेव जायत"जस्तै ज्ञान मुलक कार्यक्रम ....

  • @PrakashChamling
    @PrakashChamling Před 3 lety +1

    गुमनाम परदेशीहरु ! Congraiz Ainaa Team Thanks for...All the best

  • @anoozprawash
    @anoozprawash Před 3 lety +1

    ऐेनाले साच्चै देशको,समाजको एेनाको काम गर्दैछ। कार्यक्रम टिम विशेष निर्देशक अमन प्रताप अधिकारी , प्रस्तोता विश्व प्रकाश शर्मा र सबैमा हार्दिक धन्यवाद!

  • @jamunawaldron8760
    @jamunawaldron8760 Před 3 lety +37

    It is a beautiful program. Everyone who is going abroad to work should watch this program and get some knowledge.well done.

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 Před 3 lety

      czcams.com/video/fim0Put7GhY/video.html 🌿🙏

    • @padmathapa8465
      @padmathapa8465 Před 3 lety

      Bidesh gakai mnche vnda pani kadam kadachit topleka baidesik mantralayle karyarat sambandhit nikayle pahal garnu parcha jsto lagyo malai chai

  • @lokendrathapa6991
    @lokendrathapa6991 Před 3 lety +3

    विश्व दाई मेरो गाउँमा बिगत १७ वर्ष भन्दा पहिले देखि भारत मा रोजगारको सिलसिलामा गए देखि बेपत्ता भयको पात्र छ .
    त्यस्तो व्यक्ति हरु लाई पनि समेटेर कार्यक्रममा देखाउन पाय परिवारलाई राहत हुन्थ्यो कि .
    i am watching this show from starting .

  • @nandalal8325
    @nandalal8325 Před 3 lety +1

    म नेपाली छोरा बिदेशी ठाँउ मा बसेर ऎना प्रोग्राम हेर्दा भाबुक भए यो बिदेश भन्ने ठाँउ मा नेपाली आउन निपरोस् र देश मा रोजगारी खुलोस देशको बिकास होस यहि चाहान्छु धन्यवाद याहाहरुको सम्पुर्ण टिमलाइ

  • @bikashchaudhary1063
    @bikashchaudhary1063 Před 3 lety +2

    Heart touching 💗 हामी पनि बिदेशमा रहेका ले गारो भो।मन छाेयाे। it's true...

  • @trjoshi8974
    @trjoshi8974 Před 3 lety +5

    डियर बिस्वप्रकाश तपाई नेपाली कांग्रेश को प्रवक्ता पनी हूनूहूँछ कांग्रेशले यत्तिका बर्स सम्म शासन ग़र्यो देशलाई लूटे खोक़्रो पारे यदि तीम्रो पार्टीले देशमै रोज़ीरोटी को बेवस्था गरेको भए यस्ता चीत्कार पीड़ा न त हामीले सुन्नू पर्थ्यो न त भोग्नु नै ,जवाफ पाऊँ🙏

  • @indrabhujel8626
    @indrabhujel8626 Před 3 lety +3

    सलाम छ विश्वप्रकाश शर्मा सर हजुर काे कार्यक्रम एेना भाग १देखि ५सम्म पुरै हेर प्रत्येक भाग मा वेदना लुकेकाेछ हेर्दा अासुका धारा राेकिदैन मन भक्कानि भक्कानि अाउछ मपनि वैदेशिक राेजगारि मैछु खाडीमा मान्छे हरू कसरी यति साराे निष्ठुरी भएका घरपरिवार काे माया मार्न सकेका

  • @rohitgurung1396
    @rohitgurung1396 Před 3 lety +1

    Love it ❣️❣️
    I can't stop My tears 😭 myself..

  • @gururaj3428
    @gururaj3428 Před 3 lety +17

    समस्या हरु मात्रै देखाएर भएन,सामधन काे लागि पहल का एपिसाेट पनि हेर्न पाईयाेस अागामि दिन ऐना मा

    • @Toxicgifterytc
      @Toxicgifterytc Před 3 lety

      समाधान राजनीति बाट नै हुने हो तेस्को लागि जन्ता सुद्रीनु परेयो र बिश्व प्रकाश दाइ जस्तो ब्याक्ती सत्ता आउनु परेयो दोस्त कि कसो

  • @rajukunwar4878
    @rajukunwar4878 Před 3 lety

    देशमा यस्ता किसिमका समस्याका चाङ्ग थुप्रै छन्,। धेरै सुनिएका; यथार्थ,देखिएका नदेखिएका र कतिपय त भोगिरहेको पनि !
    समस्यालाई यसरी श्रव्य-दृश्यका रुपमा प्रतिनिधि पात्रसहित देखाउनु यो कार्यक्रमको सकारात्मक पक्ष हो । मलाई अलिकति विरोधाभास लागेको,प्रस्तोता आफैं देशको व्यवस्थापनमा रहेर काम गरिसकेका र अझै पनि जिम्मेवार दलको व्यक्ति भएकाले यसरी समस्यालाई मात्रै उत्खनन गर्नुभन्दा समाधानका उपाय र कार्यनयनतर्फ लाग्दा उचाई बढथ्यो भन्ने लाग्छ । बाँकी त हामी नागरिकको चेतना र समझमा भर पर्छ,यस्ता किसिमका दुर्घटना कमि गर्नुमा । धन्यवाद "ऎना" कार्यक्रम र अवधारणाका लागि 🙏

  • @mayachamling209
    @mayachamling209 Před 3 lety +1

    छीया छीया बनाईदीने कथा हरु झन लास्ट मा पुश्कल सर र अमित भाई को स्वर बाट गुन्जायमान गित ले प्रत्येक प्रदेशी लाई ठाऊ को ठाउ स्वदेश फर्काईदीएको भान गराईदीयो ग़ज़ब को कार्यक्रम म कुबेत को सालमिया भन्ने ठाउ बाट हेर्दै हजुर हरु नी 🙏🏼🙏🏼

  • @samirrasaili9836
    @samirrasaili9836 Před 3 lety +6

    हराएका प्रदेसिहरुको फोटो पनि देखाएको भए राम्रो हुने थियोे दाइ ।

  • @gopaladhikari6724
    @gopaladhikari6724 Před 3 lety +1

    Plz plz plz add the English version on this programme because whoever has been lost, living quietly, got married and living their’s life in another world may not know but, their kids or friends, relatives will have been watching this kind of programme so, the English version may add some credit on finding the gumnam people from Nepal.

  • @ghartitb6470
    @ghartitb6470 Před 3 lety

    आज देशमा एउता सियो बन्दैन एस्ता धेरै कम्पनी खोले पछी हामि नेपालमै पाउछौ तर नालायक नेताहरुले बिदेशी युवाहरुलाइ बेचेरै नेपालमा मोज मस्ति गरेका छन

  • @kiranvlogschannel8604
    @kiranvlogschannel8604 Před 3 lety

    यो कार्यक्रम हेरेर जिबन मा पहिलो पतक यति रोको छु सायद त्यो कित मलाई मात्र थाहा छ कित प्रत्यक्ष दर्सी मेरा साथीहरू
    नमस्ते मेरो नाम किरण हाल म मलेसिया मा दुख गरिरहेको एक युबा हु ।कार्यक्रम हेरे सारै मन दुख्यो यो घतना हामी जस्तो गरिब ले कहिले सम्म भोग्नु पर्ने बिदेश गयपछी एक छाक घर परिवार लाइ खुवाउन सक्छु भनेर प्रदेश लागेको छोरा यि यस्तो हालत हुदा के बित्छ घर परिवार मा त्यसको कल्पना सम्म पनि गर्दैन मेरो देश को सरकार
    यो लेख्दै गर्दा हजुर पर्ती मेरो सम्मन र आशा पनि रहेको छ।तपाइ जस्तो ब्याक्ती ले राजनिती मा हलचल पक्कै ल्याउनु पर्छ।त्यसको सपोत मा हामी ज्यान को बाजी लगाउन तयार छौ। मेरो देश ले राम्रो नेता पायन होइन मेरो देश मा गर्ने मान्छे पनि छन तर हामिले व्हिनिरहेका छैनौ।यो जान्न आबस्यक छ मित्र हरु अन्त्यमा बिश्वप्रकश जि हजुर ले जुन मुद्दा उथाई रहनु भयको छ।यो मुद्दा लाई हजुर यौता राजनितिग्य को हिसाब ले समाधान को लागी पहल पनि गर्नु होला।र यो लेख्दै गर्दा प्रत्यक्ष रुपमा हामी 17 जना युबा को मन को भाबना मिसियको छ।भने अप्रत्यक्ष रुम लाखौं युबा को आवाज मिसिएको छ।जादा जादै हजुर जस्तो नेता कहिल्यै नदगमगाउनु होला हजुर हामिलाई चाहिन्छ ।हामिले केहि आशा अबस्य गरेका छौ।
    जय चन्द्र सुर्य

  • @buddhimanlama2440
    @buddhimanlama2440 Před 3 lety +5

    कृपया परदेश मा गुमनाम भएको हरुले चाँडै नै यो कार्यक्रलाई हेरेर आफ्नो घरमा फर्कनु होला। तपाई लाई तपाईँको परिवारले धेरै माया र तपाईँको खाँचो छ।

  • @pranzal
    @pranzal Před 3 lety +9

    subtitle नभएपनि कमसेकम ती ब्यक्ति जो हराईरहनु/सम्पर्क विहिन हुनुभएकोहरूको english मा नाम translate गरेर राखिदिनुभए राम्रो हुने थियो । र उहाँको फोटोहरू पनि समाबेश भएमा केहि थप राम्रो हुने थियो कि ?

  • @rajbasnet2001
    @rajbasnet2001 Před 3 lety +4

    Very heart ❤️ touching program, reality of motherland, love you Nepal 🇳🇵 and all Nepali,,,,,,,around the world 🌎

  • @inuppun5855
    @inuppun5855 Před 3 lety +1

    कति राम्रो कार्यक्रम 🙏🙏🙏👏👏👏👏

  • @priyalamichhane1204
    @priyalamichhane1204 Před 3 lety

    बिश्वप्रकाश सर यो कार्यक्रम दश बर्ष अगाडि गर्नुपर्ने धेरै ढिला भएको मैले महसुस गरेँ
    आउने दिनहरुमा अझै उच्च लेवलमा यो कार्यक्रम गर्दो राष्ट्रको हितमा सरकार र सम्बन्धित निकायको जिम्मेवारीमा के गर्न सकिन्छ त्यतातिर पनि ध्यानाकर्षण गर्न गराउन आबस्यक देखिन्छ
    शुभकामना सहित निरन्तरता को लागि शुभकामना

  • @enickghimire3297
    @enickghimire3297 Před 3 lety +3

    यो कार्यक्रम टेन्डिङ मा पर्नु पर्छ अझै चेतनामा मा अबिबृद्दि हुने थियो। 😢😢

  • @pemanorbu3448
    @pemanorbu3448 Před 3 lety +2

    A truely Nepali dedicated program.watching from newyork🙏🙏🙏such program is much much needed cuz this relates to every family of Nepal.

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 Před 3 lety +1

    मनछुने कार्यक्रम
    विश्व दाई र सम्पुर्ण ऐना टिमलाई मेरो नमन

  • @bijayachhetri7417
    @bijayachhetri7417 Před 3 lety +1

    सार्है उल्लेखनिए कार्य्क्रम विश्व सर तपाईं बाट यी गुमनाम भएका नेपाली युवा युवती हरु को खोजतलास खबर परिवार सम्पर्क अबश्य हुनेछ !! ती गुमनाम भएकाहरु को तस्बिर सहित हुलिया पनि पर्दाफास गर्न सकेमा यो एइना कार्यक्रम हेर्ने हरुलाई पत्ता लगाउ समेत सजिलो हुनेथियो र विश्व सर तपाईं ले सम्पुर्ण गुमनाम भएका यथेस्ट प्रमाण डाटा सहित उतारी उक्त बिदेशिएका गुमनाम हरु लाई राजनिती प्रकृया कानुनी प्रकृया द्वारा राजदुताबास द्वारा खोजी को पहल अबश्य गर्नुहुनेछ भन्ने आशामा छौ

  • @prakashbhatta2337
    @prakashbhatta2337 Před 3 lety +3

    मलेसियाबाट दिन दिने हर्छु दाइ राम्रो छ

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 Před 3 lety +4

    This is amazing program, it will be give good achievements in our society.

  • @user-qu5vc6gu8e
    @user-qu5vc6gu8e Před 3 lety

    यदि बैदेशिक रोजगार मन्त्रालय र बिदेशमा भएको राजदुतावासका कर्मचारीले राम्रो संग काम गर्ने हो भने यो समस्या आधा भन्दा बडी समाधान पक्कै हुन्छ।

  • @kumarthapa2248
    @kumarthapa2248 Před 3 lety +2

    प्राय मलेसिया जाने मान्छे सम्पर्क बिहिन हुनुको प्रमुख कारण भनेको त्याहाँ गएपछि घरका सबै दुखलाई बिर्सियर मलेसियन , थाईल्याणड , ईन्डोनेसियन र नेपाली केटा वा केटीसंग लागेर घरपरिवारलाई बिर्सियर उतै ईलिगल बिवाह गरेर बस्छन र जुवातासमा फँसेर उतै बस्छन् । उनिहरु यो पनि बिर्सन्छन कि मेरो परिवार छ , मलाई सबैभन्दा धेरै माया गर्ने मान्छे घरमा छन् , मलाई जन्म दिने बुढाबुढि बाबुअामा उहाहरुको जिवनको अन्तिम समयमा उनिहरुकै बाटो हेरेर बसेका छन् । म पनि परदेशमा छु तर मलाई त बाबुअामा र अाफ्नो बालबच्चा भन्दा ठूलो केही लाग्दैन उनिहरुको लागि मर्न पनि तयार छु ।

  • @mychanelbhim2667
    @mychanelbhim2667 Před 3 lety +7

    कार्यक्रम राम्रो छ तर जो हराए को ब्याक्ती को तस्वीर पनि देखैदिए भए हुन्थ्यो

  • @janukabk
    @janukabk Před 3 lety +2

    हजारौ नेपाली छन यसरी हराएको कोही बाध्यताले कोही आफ्नै आफ्नो बुद्धि बिगारे र पनि भासियका छन

  • @deepk7087
    @deepk7087 Před 3 lety +1

    सच्चै भन्ने हो भने हामी पर्देसिलाई पर्देस मा पैसा होईन पासो छ पर्देसमा हामी नेपालि लाई 😭😭😭

  • @madhubhurtel1906
    @madhubhurtel1906 Před 3 lety +1

    धन्यवाद सम्पुर्ण एना टिमलाई हराएका हरुको पुरानो नयाँ तस्बिरहरु पनि सार्वजनिक गर्नुहोस् विदेशमा हुनु हुने नेपाली हरुले पनि धेरै सहयोग गर्नेछन् !!!

  • @laxmithapa4371
    @laxmithapa4371 Před 3 lety +1

    sir wonderful program. salute cha sir hajur lai. one of the top program in nepal.

  • @hserusahtserhs9892
    @hserusahtserhs9892 Před 3 lety +8

    this show should be awarded 🥇

  • @laxmipahari6753
    @laxmipahari6753 Před 3 lety

    धेरै राम्रो कार्यक्रम हजुर लाई धेरै धेरै धन्यवाद छ ।

  • @pramodbhandari7213
    @pramodbhandari7213 Před 3 lety

    विश्व दाइ 🙏अब जनताको भबिस्य र देश बनाउने भनेको गगन थापा दाइ तपाईं लगायत अरु थुप्रै युवा नेताहरु हुनुहुन्छ यो सबै समस्याको समाधान गर्नुस आशा तपाईंहरुकै छ ब्यक्तिगत स्वार्थमा राजनीति नगरिदिनुहोला बिनम्र अनुरोध छ

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Před 3 lety +2

    कस्ताे दुःख गरेर परदेशमा काम गर्छन्। तर यहाँ केही परिवारले मात्रै दुःख बुज्छन्। अरु धेरैले त्यति दुःखले कमाएको धन डङ्डंगी ऊडाउछन्।

  • @surajrawalofficial2218

    Yo kasto jindagi ho vagwan ko lila aprampar ho har sabai pariwar khusi din aows he vagwan 🤲🤲🤲🤲🤲🤲

  • @premlama4715
    @premlama4715 Před 3 lety

    अब देश पनि चलाउनु पर्यो दाइ हजुर्ले हामी न काङ्ग्रेस न माओबादी न एमाले क हि नभनी दाइको sapport मा लाग्छम!!!

  • @sunarnanu2380
    @sunarnanu2380 Před 3 lety +1

    अति अति राम्रो लागयो जय होस् बिश्व प्रकाश दाजु कार्यक्रमले निरन्तरता पाओस

  • @shreerajgurung2202
    @shreerajgurung2202 Před 3 lety +1

    One of the good nepali organic program, let this program be best place to keep problems and get right solution . Well done Bishwa Krakash jee.....

  • @minakaphle9491
    @minakaphle9491 Před 3 lety +1

    अमिर खानको सत्यमेव जयते हेर्दै गर्दा साह्रै पीडा हुन्थ्यो
    ऐनाले यति धेरै पिडादाएक कथाहरु तर सत्य पस्किरहँदा साह्रै भाव विह्वल बनाउछ नहेरी सुखै दिदैन मनले ,धन कमाउने र परिवारलाई खुसी दिने सपना बोकेर प्रदेशिएका प्रदेशीहरु अाफन्तका यी बलिन्द्रधारा अाँशु देखे पछि पक्कै घर फर्किने मन पलाउने छ।
    प्रदेशमा नै गुमनाम प्रदेशीहरुको तस्वीर पनि देखाईदिने हो भने कतै न कतैबाट बास्तविक्ता बाहिर अाफन्तसम्म अाउन सहज हुने थियो कि ।मेरो सानो सुझाब

  • @nalinarai9314
    @nalinarai9314 Před 3 lety

    मन मुतु नै कामेर आउँछ यो सब सुन्दा भोलि के हुने हो थाहा छैन 🤔🙏

  • @pasangghising1512
    @pasangghising1512 Před 3 lety +1

    Yo program le Mero aasu rokina plzzz sarkarle sakesamma nepalmai rojgar KO bebastha milaidiya Hami pardesi Haruko man Kati khusi hunethiyau😭😭😭😭😭

  • @ishwarale1392
    @ishwarale1392 Před 3 lety +2

    It’s heart touching program, thank you for the program, hope this will help to find out missing our brothers & sisters in aboard

  • @soniyaacharya4213
    @soniyaacharya4213 Před 3 lety

    नेपाल कै सर्वोत्कृष्ट कार्यक्रम एेना

  • @ishworaryal390
    @ishworaryal390 Před 3 lety

    समस्या धेरै छैन देशमा तर यो सबैको पीडा उहीँ गरिबी तर के गर्ने नेताले जति ठुलो गफ लगाए पनि के गर्ने दुर्भाग्यवश नेताका कार्यकर्ता मात्रै पाल्ने हो कार्यक्रम राम्रो छ

  • @premsn.6762
    @premsn.6762 Před 3 lety +1

    एकदम राम्रो कार्यक्रम ! नछुटाइ हेर्ने गर्छु !

  • @binodsubedee4172
    @binodsubedee4172 Před 3 lety +1

    Incredible program 💞💞. Sabaiko Jaya hos.

  • @nostalgicsharma6887
    @nostalgicsharma6887 Před 3 lety +2

    Aman dai you are superb in creating both entertaining, exciting , emotional and effective program. Hats off director saap!

  • @pramodneupane2227
    @pramodneupane2227 Před 3 lety +2

    Fantastic .Good Job Bishuji. Proud of you.

  • @UMESHPANT174
    @UMESHPANT174 Před 3 lety +1

    what a program !! really loved it .. salute to all the team members.

  • @adhikariprawin
    @adhikariprawin Před 3 lety +3

    मेरो त मनै छोयो 😊😌🤨

  • @sangamdahal5199
    @sangamdahal5199 Před 3 lety +1

    its heart touching programme . awesome ....

  • @yamgurung1004
    @yamgurung1004 Před 3 lety

    एकदम मन छोयो आजको प्रोगम ले बिश्व सर धन्यवाद हरायेक हरु को तस्वीर देखाउनु भयेको भये अज राम्रो हुन्थ्यो किनकी बिदेश मा भको हरुले तस्बिर हेरेरा सायद भेट्न् सक्थ्यो कि परिवार लाई भेट् गरौना

  • @sabunagamal3852
    @sabunagamal3852 Před 3 lety +2

    Congratulations Ainaa team for this great initiation. It's a very effective program and definitely, it will create a great positive impact on our society. Best wishes team. I really like the beautiful performance at the end. Thank you Pushpan Pradhan, Amit Baral and Team.

  • @birgurung7076
    @birgurung7076 Před 3 lety +2

    समसामयिक यथार्थमा आधारित प्रस्तुति सान्दर्भिक लाग्यो l

  • @jyotilimbu8794
    @jyotilimbu8794 Před 3 lety +1

    धेरै राम्रो सो हजुरलाई धन्यवाद छ।

  • @haridahal7969
    @haridahal7969 Před 3 lety

    म यु ए ई स्थित अबुधाबी बाट यो कार्यक्रम नियमित हेर्ने गरेको छु ।यसको समाधान को लागि पनि पहल होस् भन्ने सोच राख्दछु। विश्व दाई तपाईं नेपाल देश को प्रधानमत्री भएको देख्न पाइयोस ।

  • @magar_soul6713
    @magar_soul6713 Před 3 lety

    यस्ता दर्दनाक प्रदेशीको कथा र व्यथा लाई सुनेर अथवा बुझेर धेरै प्रक्रिया सुधार्नु पर्ने देखिन्छ । नेपाल 🇳🇵 सरकारले
    ।यस्ता अनबिग्य सरकारको घोर बिरोध र भर्सना गर्नु पर्ने देखिन्छ ।😢😢

  • @jusrazoli6192
    @jusrazoli6192 Před 3 lety +2

    धेरै राम्राे कार्यक्रम