नयाँ कथाहरू - तेस्रो कथा | Naya Kathaharu - Third Episode | Herne Katha - हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 15. 03. 2024
  • तेह्रथुम जिल्लाको लालिगुराँस गाउँपालिकामा अर्गानिक खेतिले फेरिएका मुहारहरु । नयाँ कथाहरु श्रृंखलाको तेस्रो भागमा - तिरीमिरी तेर्हथुम
    #hernekatha #nayakathaharu
    "Naya Kathaharu" is produced in partnership with Action Aid Nepal.
    nepal.actionaid.org
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a CZcams Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Komentáře • 662

  • @kashinathgautam9598

    एक ले अर्को लाई हात समातेर हिड्यौ भने हामी पनि गन्तव्य पुग्ने छौँ त्यसैले आउनु होस् सक्राईब गरौं एक ले अर्को लाई धन्यवाद हेर्ने कथा

  • @RajinLimbu-dy1qz

    को को हुनुहुन्छ साना साना youtuber हरू एक आपसमा support गरौं है 🙏🙏❤️

  • @tejavagisodemba652

    अाज हेर्ने कथाकाे टाेलीहरू मेराे जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका ९ साविक साेल्मा ३ मा पुग्नु भएको धेरै धेरै धन्यवाद हजुरहरूलाई 🎉🎉🎉🎉🎉

  • @aaratipuri6699

    म जस्तै हेर्ने कथा नछुटाई हेर्ने काे काे हुनुहुन्छ🎉❤❤❤❤❤

  • @bishwasxttri8908

    चुला चौका बाट बाहिर आएर दुनिया देखेका साहसि महिला दिदीहरुलाई सलाम

  • @user-tk4yt4el4v

    🙏🙏दिदी हजुर दोलाखा जिल्ला बिगु गाउँपालिका बिगु गुम्बाको र आलामफु गाउँको पनि हजुरले कथा चाहिँ वास्तविकता के हो भनेर दिदीले एउटा भिडियो बनाइदिनुपर्यो। मेरो अनुरोध छ दिदी हजुरलाई नमस्कार दिदी हजुरले बनाउनुभएको भिडियो असाध्यै राम्रो छ अनि भिडियो आउँछ वास्तविकता हजुरले बनाउनुभएको चाहिँ एकदम राम्रो छ। आगामी दिनमा पनि यस्तै काम गर्दै जानु कार्यकालको शुभकामना हजुरलाई

  • @madanbista8875

    हेर्ने कथाको आफ्नै संस्कार छ आफ्नै मिठास छ। कति मिठो छ कति दुःख गर्नुभएको छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद हामी कहिले पुग्न नसक्ने हामीले कहिले नदेखेका कथा माध्यम बनाएर हामीलाई देखाउनुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु र आशीर्वाद शुभकामना पनि दिन चाहन्छु

  • @ramkumarrajbanshi2350

    पुरै नेपालभरी नै अर्गानिक खेतिको सुरुवात गर्नुपर्छ साच्चिकै क्रीसी देश बनाउनु पर्छ नेपाललाई 🇳🇵

  • @NamoRabin

    मेरो आफ्नै गाउँ आउनु भएछ !! 🤩🤗 यो श्रीङ्खला हेर्दा हर्षको सीमा छैन!!☺️😍 कार्यकारी व्यस्तता अलि वढेछ क्यार !😓 यस पाली यहाहरु सग भेट गर्ने सौभाग्य मिलेन..😢 तैपनि यो मात्रीक कार्य सञ्चालन समुह सग आगामी कार्य समयमा भेट गर्ने भब्य आशा छ!!🙋‍♂️🤗💌 म र मेरो तर्फवाट सदा यस समुहलाई साथ र समर्थन छ !!😍🤩💌👍👍👍👍👍 LOVE FOR HERNE KATHA..🧡💛💗💟💞

  • @shankarsaud8271

    अब एक चोटी राधिका दासी को कथा पनि आउनु पर्यो दिदी❤🎉

  • @gyaneshwormishra4952

    बिध्या दिदिको कार्यक्रम मन पराउने ले लाइक गर्नुस् है

  • @shantikokhojima6040

    कुरा काटेर होइन विचार साटेर हेर्नु संसार

  • @kunwarnwrj505

    आजकल हेर्ने कथामा माया बस्यो ...

  • @sunilmahara321

    कती मिठो लेखेर कुनै साध्य छैन अहिले सम्म एक येपिछोड नछुटाई हेरेको छु खुशी लाग्छ सारै नाई धेरै धेरै धन्नेबाद दिदी आगामी दिनको शुभकामना

  • @BharatSinghSaud18

    देश बन्ने नै यसरी नै हो । हरेक ले आ आफ्नो क्षमता र अवस्था अनुसार सुरुवात गर्नु पर्दछ । आफूले जानेका कुरा अरूलाई सीकाऔ, अरु बाट सिकौ । सरोकारवाला सबैले हातेमालो गरौं । देश बनाऔं। जय देश ।

  • @yakthungsaa

    हैट्,.. साउन-भदौको भिडिवो अहिले पोष्ट!🙂

  • @premchhitizz6117

    दुबईको मरूभुमीबाट नेपालको सुन्दर हरियाली हेर्दै।

  • @navinsankalpadewan8529

    आज आफ्नो जिल्लाको यो भिडियो पराई भूमिबाट हेर्दा मुटु भक्कानिएर आयो।यति सुन्दर देश छोडेर परदेशीर खैर केही धन कमाउन केही सन्तुष्टि त मिल्ला तर मनको खुसी कदापि मिल्दैन।miss you mero my country 🇳🇵❤️😢

  • @Bebo_Marsha_Vlog

    Love you nepali peoples ❤

  • @dhanishathakuri

    बिध्या चापागाइ लाई मन पराउने हरु कोको हुनु हुन्छ??