सुन्दर कथा | Sundar Katha | Herne Katha EP119 - हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 22. 03. 2024
  • कोरियाबाट फर्केर स्वदेशकै माटोमा सुन फलाइरहेका कर्मजिवीका सुन्दर कथा
    #hernekatha #sundarkatha
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a CZcams Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
    💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Krátké a kreslené filmy

Komentáře • 1K

  • @sandeshlimbu543
    @sandeshlimbu543 Před 4 měsíci +542

    म अहिले 20 बर्ष पुग्दै छु । bachelor पढ्दैछु किन किन मलाई यो हेर्ने कथाको हरेक episode हेर्न एकदमै आतुर हुन्छु , देश मै केहि गर्छु भन्ने, मेहेनती मान्छेहरुको कथा , दुखको कथा , सफलताको कथा यसै कुराले कति कुरामा उत्प्रेरित भएको छु । हृदय देखी धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई ❤️

    • @vanjarokka9870
      @vanjarokka9870 Před 4 měsíci +3

      Dherei ramro kura

    • @yukeshniraula6117
      @yukeshniraula6117 Před 4 měsíci +3

      rahar tah kei nepal mei garnah man lagcha nih baru bidesh bata ship sikera yaha lagani garney mero thulo rahar

    • @Minesh1115
      @Minesh1115 Před 4 měsíci +2

      Dharai ramero Kura

    • @LaxmiBhandari-vo4js
      @LaxmiBhandari-vo4js Před 4 měsíci

      Ma bidesh ma. Farkim farkim vako cha Tara k garni ajhai taha china

    • @Ashimrai246
      @Ashimrai246 Před 4 měsíci +2

      झोला बोकेर बिदेश भासिने होला गफ मात्रै ।

  • @nishagautam6923
    @nishagautam6923 Před 4 měsíci +317

    प्रत्येक शनिबार हेर्ने कथा आउन थालेपछि शनिबार झन बिशेश लाग्न थालेको छ प्रखाइमा छु😘

    • @NimabungRai
      @NimabungRai Před 4 měsíci

      Aww thanks mate Same thinking I'm here i really excited this programme coming soon❤️❤️☺️🌻🌼🙏

    • @ganeshpoudyel2864
      @ganeshpoudyel2864 Před 4 měsíci +1

      I too get early to rise in the morning, just for same

    • @dipendragaihre1675
      @dipendragaihre1675 Před 4 měsíci

      Ma Pani tmro comment ko prakhai ma hunxu

    • @sabinthapa7378
      @sabinthapa7378 Před 4 měsíci

      ❤❤❤

    • @yambahadur8334
      @yambahadur8334 Před 4 měsíci

      Kahha dekhi hoisinxa ni hjr nishaa g

  • @paradesi9113
    @paradesi9113 Před 4 měsíci +76

    म अमेरिकामा बस्छु।काम पनि ठिकै छ। घर छ, घरका सबै सदस्यका लागि आआप्नै राम्रा गाडी छन।यहाँ धेरै सुबिधा छ।तर यी भाईहरूले जस्तो गर्व गर्न सक्ने मेरो मन छैन।आप्नै देशको माटोमा यसरी मेहनत गर्ने भाईहरू महान हुन।जस्तो सुकै नेता, बैज्ञानिक, डाक्टर, ईन्जिनियर, कलाकार सबैले खानु पर्छ। यस्ता मेहनती किसान नहुने हो भने कसैका कथा बन्न सक्दैन।कृषक र कृषि जीवनका आधार हुन।महान भाईहरूलाई सलाम छ, हेर्ने कथाको त शुरूका दिन देखिकै फ्यान हुं ।बिध्याजी र वहांको टिम पत्रकारिता होईन नेपालमा क्रान्ती गर्दै छ।

    • @anilghimire2767
      @anilghimire2767 Před 3 měsíci +1

      Ek Dum sahi

    • @loklifestylevlog414
      @loklifestylevlog414 Před měsícem +2

      कति मिठो कमेन्ट हजुर को हजुर को मन् र मन् भित्र भएको चासो गुनासो लाई मेरो सलाम छ है

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 4 měsíci +184

    छल गरे छल मिल्छ आजा नमिले कल मिल्छ
    यदी हिंड्नु भयो भने सच्चाईको बाटो 😊
    जीवनका हर मोडमा खुशीको फल मिल्छ 🥀
    मेहनती युवाहरूलाई देख्दा खुशी लाग्यो 😊

  • @sushilagiri5671
    @sushilagiri5671 Před 4 měsíci +166

    यस्तै युवा चाहियो नेपालमा बिदेशी भुमिमा गएर सीप र प्रबिधि सिकेर आफ्नै देशमा केही गर्न हिम्मत राख्ने। धन्यवाद हेर्ने कथाको टिमलाई भिडियो प्रस्तुत गर्नु भएकोमा 🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵

    • @sitanepal7318
      @sitanepal7318 Před 4 měsíci +6

      Sahi bhannu va bidesh basera deshbhakti ka kura garxan aayera yesari garun na

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 Před 4 měsíci

      Pokharali haru tw bullet chadxan bay . But duty k ho broo le chinaidinu vyo soi hoo

  • @anuraglimbu
    @anuraglimbu Před 4 měsíci +42

    यो भिडियोले विदेशमा भएको नेपालीलाई नेपालमा केही गर्नु पर्छ भन्ने प्रेरणा मात्र नदिएर विविधतामा एकता भन्ने भनाईलाई पनि पुष्टि गरेको छ धन्यवाद हेर्न कथा टिमलाई।

  • @ayushgamingall3612
    @ayushgamingall3612 Před 4 měsíci +31

    भिजिटमा आउनुभएका माननीयका भतिजको कुराले साह्रै मन छोयो ।

  • @pwn8848
    @pwn8848 Před 4 měsíci +71

    हाल म कोरिया 🇰🇷 बसेर हेरेको छु , यो देख्दा साच्चै मनमा आट आएको छ ❤ हेर्ने कथाको टिमलाई हार्दिक धन्यवाद अनि साथिहरुलाई शुभकामना ❤❤❤

    • @munadahal7038
      @munadahal7038 Před 4 měsíci

      best wishes

    • @ashishgautam5369
      @ashishgautam5369 Před 4 měsíci

      गर्दा हुन्छ घाटा छैन बारी बाट घाटा 100% हुन्न, तर मेरो पार्टनर गलत भएर मात्र फर्म बन्द भएर त्यतिकै छू

  • @lekhmagar8237
    @lekhmagar8237 Před 4 měsíci +27

    विद्या बहिनीको टिम र मेहनेती शिक्षित किसानहरुलाई सलाम.......

  • @dipendraghising2809
    @dipendraghising2809 Před 4 měsíci +30

    मलाई पनि खेतीपाती गर्न असाध्यै मन पर्छ , यस्तो परिश्रमी भाईहरुलाई साधु बाद ।

  • @rammani.adhikari
    @rammani.adhikari Před 4 měsíci +25

    देश छोडनेको ताती हेरेर देशमा केहि हुदैन भन्नेहरु को लागि हेर्ने कथा एउटा आशाको सन्चार गर्ने एउटा स्रोत बनेको छ धन्यवाद बिद्या चापागाईं कमल कुमार अनि हेर्ने कथा team

  • @dhurba3499
    @dhurba3499 Před 4 měsíci +32

    सुन्दर कृषि फार्म हेरेर छक्क परे कति मिलेका ति साथीहरु मन बिचार एउटै उद्देश्य एउटै आफ्नै माटोमा गरे के हुंदो रहेनछ र हो यसरी नै विदेश मा गनेॅ दुःख यही गदाॅ पनि त हुंदो रहेछ त तसथॅ यसलाई सिको गरौ युवाहरु।

  • @sadikshyachapagain63
    @sadikshyachapagain63 Před 4 měsíci +15

    7:39 तरकारीको बेर्नालाई आफ्नो केटाकेटी जस्तो सम्झिएर स्याहारसुसार गरौँ न भन्ने कुराले कस्तो मन छोयो!!❤️

  • @roshanbayalkoti9133
    @roshanbayalkoti9133 Před 4 měsíci +17

    आजको युवा पुस्ताले गर्नु पर्ने आधुनिक कृषि यहि नै हो । हामि दुख गर्न डराउँछौ त्यसैले पछि पर्छौ । आधुनिक कृषिले नेपाल र नेपालीलाई छिट्नै आत्मनिर्भरता बनाउन सक्छ । हेर्ने कथालाई विशेष धन्यबाद । हो यस्तै सबै नेपालीलाई प्रेरणा मिल्ने कथाहरु ल्याउँदै गर्नु । यो कथाले लाखौ नेपालीलाई विदेश जानमन नलाग्ने बनाउने छ ।

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 Před 4 měsíci +16

    शुन्दर पौरखी हातका शुन्दर काम,गरे त देशमै हुन्छ नी❤❤

  • @prakashsaru1906
    @prakashsaru1906 Před 4 měsíci +17

    आहा...! ''
    आफ्नै देश मा पौरख गरेर शान संग घर परिवार संगै जिउने इच्छ्या कसलाई हुँदैन होला तर राज्य र तिनका संयन्त्र जिवन रहित छन् तर अब केहि अपेक्षा जगाउने संकेत राजनीतिक क्षेत्र मा उदयमान नयाँ पार्टि र तिन मा रहेका पढेलेखेका जुझारु युवा ले देखाएका छन् | आशा गरौँ देश अब तंग्रिन्छकि
    धन्यवाद छ जोशिलो युवा र हेर्ने कथा पस्कने विद्या नानी लाई ❤❤

  • @Yubrajkandel
    @Yubrajkandel Před 4 měsíci +6

    केटाहरुले गरेछन् । गज्जब गरेछन् । क्या खुब टेस् पर्यो ।
    यसैगरी यही माटोमा संभावनाको खोजी गर्ने मेरा ज्ञात,अज्ञात बन्धुहरुलाई सादर नमन 🙏🙏🙏

  • @digimongurung6165
    @digimongurung6165 Před 4 měsíci +11

    सबैले यस्तो सोचले काम गरे देश बिकास हुन कति समय नै लग्छ र।स्याबास साथी भाईहरु

  • @badalkhattriofficial8570
    @badalkhattriofficial8570 Před 4 měsíci +14

    एकदम मन छोयो यो कथा ले Agriculture को महत्व पनि बुझियो। दुःख कसरी गर्नु पर्ने रैछ पनि प्रथबुझियो।।😊

  • @mohantamang3596
    @mohantamang3596 Před 4 měsíci +28

    पर्खाइमा छु हेेर्ने कथा, सुन्ने कथा, रमाइलो कथा🌹🌹🌹

  • @dhirendrachhantel305
    @dhirendrachhantel305 Před 4 měsíci +53

    मेरो लक्ष्यको कथा यहाँ भेटे , म पनि पुँजिका लागि एकपटक कोरिया जाने सपना बोकेर भाषा अध्ययन गरिरहेको छु। आशा छ भगवाले मेरो मेहनत हेरि मेरो उद्देश्य पुरा गरिदिनु हुनेछ ।

  • @Mahendra_Thapa00
    @Mahendra_Thapa00 Před 4 měsíci +7

    पछि गएर देशको विकासमा सबैभन्दा ठूलो योगदान यहि च्यानल हेर्ने कथा को हुने छ , यस्तै भिडियो मार्फत संसार मा छरिएर बस्नु भएका या भनम् आफ्नो आर्थिक स्थिति सुधारकालागि बाहिरी देशमा खटिएनु भएको हरुको लागी आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने जागरुक सुचना यस च्यानल मार्फत प्रदान गरिएको छ। आउदा दिनमा सबै युवा आफ्नै नेपाल देशमै फर्केर देश विकासमा धेरै ठुलो फट्को मार्ने छन्।
    हर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद छ!!

  • @KumariMagarRai
    @KumariMagarRai Před 26 dny +1

    Yo nirasai niras shamayema yesta karmadata harulai dekhadani mannai furunga hunaxa❤❤❤❤❤❤

  • @coolboy66
    @coolboy66 Před 4 měsíci +11

    कोरियाको जस्तो management रैछ खुसि लाग्गो from inchone korea

  • @user-fw3md5tk1f
    @user-fw3md5tk1f Před 4 měsíci +7

    म हेर्ने कथाको असल दर्सक हु मलाई हेर्ने कथाले जिन्दगी जिउन सिकायको छ प्रेणा दियको छ मलाई जिन्दगी चलाउनलाई हेर्ने कथा प्रति पुर्ण आभारी छु म विद्या दिदि लगायत सम्पुर्ण हेर्ने कथा परिवारलाई मेरो दस औंला जोडि नमस्कार छ्💞💞हेर्ने कथा💞💞

  • @er.bhobikumal8366
    @er.bhobikumal8366 Před 4 měsíci +6

    सहि सोचाइ र सहि उदेश्य बोकेर काम गरियो भने केहि गारो नहुने रैछ!!! प्रेरणा दाइ युवा पीडि प्रति यो कथा होइन ।। एक ज्ञान कथा हो!!!# salute हेर्ने कथा !!!

  • @bishnusewa7008
    @bishnusewa7008 Před 4 měsíci +16

    बधाई छ यहाहरु लाई । सबै भन्दा बढी सम्मानित पेशा भनेकै कृषि रहिछ राज्यले पनि प्रोत्साहन गर्नु पर्छ सम्पुर्ण कृषक लाई

  • @bishaldevkota5947
    @bishaldevkota5947 Před 12 dny

    म जस्तो बिदेश पनि न जाने देश मै केही गर्छु आफनै भन्न्ने हरुको लागि एउटा सबै भन्दा राम्रो उदाहरण धन्य वाद हेर्न कथा लाइ

  • @crochetesclothes7753
    @crochetesclothes7753 Před 4 měsíci +7

    स्याबास!!नेपाली छोराहरु!!सफलताको कथा हेर्न पाउदा सारै खुशी लाग्यो।मोटरकार चढ्नेहरुले पनि टिकट काटेर तिमीहरुलाई ५ मिनेटको समय लिएर भेट्न पाउ भन्ने दिन आओस्!!!

  • @milannepali3390
    @milannepali3390 Před 4 měsíci +10

    देसमा केही छैन रोजगार भन्छौ आखिर गरे के हुदो रैनछ, र मेहनत गरे आफ्नै देसमा छ पैसा म पनि खाडिमा 8 बर्स बिताउदै छु हाल कतार बाट र कृषिमा मेरो हृदय देखि नै आसा छ म पनि आफ्नै देसको माटो मा पसिना भिजाउन तयार छु हेर्ने कथाले आम कृषिलाई प्रेरणा मिलोस

  • @milanmoktan152
    @milanmoktan152 Před 4 měsíci +4

    एउटा उदाहरणीय सफल कथा.. साचै यस्तो vision भएको युवाहरू लाखौं भए त हाम्रो देश नेपालले पनि काँचुली फेर्थे होला।। देश बनाउने युवाले नै हो।। धेरै आभारी छु HERNE Katha टिम प्रति🙏🙏🙏

  • @trjoshi8974
    @trjoshi8974 Před 4 měsíci +15

    हामिकोरियाबाट हेर्ने जतिको तपाईहरुजस्तो मेहेनति युवाहरुदेख्दा छातिफुलाएर गर्वमहसुस भयो keep it up guys 🙏🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷

    • @ashishgautam5369
      @ashishgautam5369 Před 4 měsíci

      छाती फुलाएर फर्केर आउनु पर्यो

  • @BaglungVlog
    @BaglungVlog Před 4 měsíci +10

    निकै राम्रो भाग हेरेर खुशी लाग्यो । गरे के नहुने रैछ भन्ने उदाहरण ३ भाइले दिनुभयो । धन्यवाद हेर्ने कथा 🙏❤️❤️

  • @user-fd9hg8tz6r
    @user-fd9hg8tz6r Před 4 měsíci +5

    तीनजना युवाहरुको जय होस्।कहिल्यै पछाडि फर्केर हेर्नु नपरोस्। भगवान् सदा दाहिना रहुन्🙏🙏🙏

  • @s-seriesphotography
    @s-seriesphotography Před 13 dny

    कस्तो राम्रो कथा
    प्रेरणा र उत्साह मिल्यो
    तपाईहरुको मेहेनत र परिश्रम कति पनि खेर नजाओस्
    शुभकामना ❤❤

  • @NimabungRai
    @NimabungRai Před 4 měsíci +12

    finally aayo hai herne katha live mai herna thaliyo ❤❤☺️☺️😘❤Have a wonderful evening everyone much love form Khotang 🌻🌼🎊🎉🎈

  • @Bilap469
    @Bilap469 Před 4 měsíci +6

    जिबनलाई सकरात्मक उर्जाप्रदान गर्न मदत गर्ने हेर्नेकथा तिमलाई धन्नेबाद अझ बिद्या चापागाई दिदिको थुलो फ्यान म❤

  • @rajbro1442
    @rajbro1442 Před 4 měsíci +6

    तीन भाइलाई धेरै धेरै सफलताको शुभकामना ,याे जीवन संग जाेडिएकाे व्यबसायिक कृषि उत्पादनलाई नछाड्नु हाेला।कृषक र उपभोक्ता सिधा जाेडिने व्यवस्था मिलाउनु हाेला ।

  • @krishnashrsthakrishnashrst6034
    @krishnashrsthakrishnashrst6034 Před 4 měsíci +6

    गरे आफ्नै देशमा सुन फल्छ कति सुन्दर अनि राम्रो लाग्यो 👌👌👌👌👌

  • @NitaAacharya
    @NitaAacharya Před 4 měsíci +5

    सबै कुरा राम्रो लाग्यो बिसादी मुक्त अर्गानिक उबजनी गर्नु भय तपाइहरु का लागि पनि उपभोक्ता का लागि पनि हित हुने थियो

  • @numaathamsuhang
    @numaathamsuhang Před 4 měsíci +6

    अहिले विदेशबाट स्वदेश फर्केकाेमा नेपालमा के गर्ने भन्ने प्रश्न छ । तर यसरी व्यक्तिले गरेको कामलाई राज्यले संरक्षण, प्राेत्साहन गर्नुपर्छ । राज्य र एक व्यक्तिले गर्ने काममा फरक हुन्छ। राज्यले बजार सहजीकरण, कृषि अनुदान, सहुलियत कर्जा, उदार नीति राख्नुपर्छ । याे कथा हेर्दै गर्दा साच्चिकै आनन्द भएको छ । सफलताको शुभकामना । ❤❤❤

  • @rajukshetri2995
    @rajukshetri2995 Před 4 měsíci +5

    सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। उहाँहरुको मेहनत र उदाहरणिय काम को लागि पनि सलाम।

  • @bishnuniran5565
    @bishnuniran5565 Před 4 měsíci +3

    सुन्दार र हेर्दा जति रमाइलो छ गर्नु लगन मेहनत गर्नु तेतिकै गाह्रो खुसी लाग्यो यो भाइ हरुले गर्नु भएको मा धन्यवाद ।

  • @tukadeviacharya3949
    @tukadeviacharya3949 Před 4 měsíci +3

    यो कथा माटोमा सुन फलाउनेको कथा हो । मेहेनती हातहरुलाई सलाम छ ।

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 Před 4 měsíci +4

    हाम्रै गाउँ ठाउँमा रहेको सुन्दर कृषि फर्म....बराहक्षेत्र ९ सुनसरीको रहेछ।
    एकदमै राम्रो🙏🙏 हेर्ने कथाका सम्पुर्ण टिमलाई 🙏🙏🙏 धेरै धेरै धन्यवाद।

  • @user-yw7vm7gw6d
    @user-yw7vm7gw6d Před 4 měsíci +5

    आज कोरियामा पसिना बगाउदै छु यसरी नै आफ्नो ठाउँमा आएर पसिना बगाएर उन्नति गर्ने ठूलो रहर छ।❤

  • @laxmandhamala6716
    @laxmandhamala6716 Před 4 měsíci +8

    देश यस्ता मेहनती युवाले बनाउछ्न न कि गफ मात्र गर्ने नेताले नेताको पछि होइन यस्ता मेहनती युवाको पछि लगौ !! देश र भविष्य दुबै बन्छ!!

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 Před 4 měsíci +3

    कर्मजीवी हातहरु कहिले नथाकुन। भगवानले निरोगी शरीर र लामो आयु दिनुहोस तपाइँहरूलाई 🙏

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 Před 4 měsíci +5

    सारै मिहिनेती भाईहरु ,सारै मन पर्यो !!

  • @madhavbhatt6991
    @madhavbhatt6991 Před 4 měsíci +3

    आहा, आजको हेर्ने कथाले सारै, उत्साहीत बनायो, अब गयेर आफ्नै थाउमा केही गरु जस्तो लाघ्यो

  • @tejprasadsharma8645
    @tejprasadsharma8645 Před 18 dny

    Herne katha sacchai prerna dayak cha udhami manisko lagi dhanyabat.

  • @neemkantadangi.
    @neemkantadangi. Před 4 měsíci +4

    यो डिजिटल प्लेटफम CZcams दुनियामा नेपाली परिवेशको कार्यक्रम सबै भन्दा मन पर्ने कार्यक्रम हेर्ने कथा
    सबैमा सम्झना Happy Holi ...

  • @c.branamagar8148
    @c.branamagar8148 Před 4 měsíci +22

    छबिलाल चौधरि दादा ।रघु चन्द्र बङ्सि ,अ्मिर निरौला जस्तो युवा ब्यबशायि को कथाले लाखौ युवाहरुको सोचलाइ परिवर्तन गर्न सक्ने प्रेरणादायि कथा आहा शिक्षित युवाहरुको आधुनिकरण बिधिको खेति ब्यबसाया लोभ लाग्दो

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 Před 4 měsíci +4

    जे होस् हेर्ने कथा हेरिसकेपछी गराउनु भन्दा नि गर्नु पर्छ भन्ने सोच परिवर्तन भएछ

  • @kishorpokhrel33
    @kishorpokhrel33 Před 4 měsíci +1

    अब बन्छ देश!!! देश बनाउने सूत्र नै खोज्नु भएकोमा धन्यवाद हेर्ने कथालाई।

  • @himalpahari7988
    @himalpahari7988 Před 4 měsíci +20

    मलाई पहाडी भेगका कथा अलि बढी मन पर्छ। आजको कथा तराइको तिरको हो कि जस्तो लाग्दै छ । राम्रै होला जताको भए पनि।❤

  • @Kanxajr
    @Kanxajr Před 4 měsíci +5

    I am so happy today. I proud you Herne katha

  • @Rakshadhl
    @Rakshadhl Před 4 měsíci +9

    आफ्नै गाउँ घरको प्रगति देखेरनि बिदेश जान मन लाग्दैन ❤

  • @SpiritualgyanSagar555
    @SpiritualgyanSagar555 Před 4 měsíci +4

    सकारात्मक सोच अथक मेहनत लगनशील पाईला अनी दृढ़ संकल्पले अवश्य सुन फलाऊन सकीनछ भन्ने ज्वलन्त उदाहरण 🙏

  • @mishrasunuwar6489
    @mishrasunuwar6489 Před 4 měsíci +8

    भिडियोको पर्खाइमा छु❤❤

  • @everythingrd9848
    @everythingrd9848 Před 4 měsíci +3

    धेरै राम्रो छ। मैले नि कोरियामा येस्तो सबै काम गरेको। सफलता को शुभकामना यो समुहलाइ🎉

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Před 4 měsíci +3

    पौरखी हात हरुलाई सलाम 🙏🏿 आखिर गर्दा त हुने रहेछ त गर्दै नगरी केहि हुन्न भन्नु चै लाज हुन्छ

  • @essubro5720
    @essubro5720 Před 4 měsíci +1

    सलाम छ ती मेहनति हातहरुलाई🙏👍️❤️ नेपालमा केही हुदैन भन्दै विदेशिने अहिलेका युवाहरुकाे लागि गतिलाे उदाहरण हाे याे।

  • @djalexrai81076
    @djalexrai81076 Před 4 měsíci +2

    🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹 हजुरलाई शुभकामना 💐

  • @jagannathkhatri5037
    @jagannathkhatri5037 Před 4 měsíci +3

    याे तीन जनाका तरकारी खेतीकाे सुन्दर कथा सुन्दर लाग्यो ।धन्यवाद ।🙏🙏

  • @nabinbc4110
    @nabinbc4110 Před 4 měsíci +3

    प्राबिधिक शिक्षाको कमिले गर्दा नै हो । नेपालीहरु वैदेशिक रोजगारीको लागि पलायन हुने ।

  • @itsmylife631
    @itsmylife631 Před 4 měsíci +4

    धेरै राम्रो प्रदर्शन। यी भाईहरुले वेस्ट डिकम्पोज़र उपयोग गरेर ऑर्गेनिक उत्पाद पैदा गरे गुणवत्ता बढ़ने थियो कि !!!

  • @villagerneplease
    @villagerneplease Před 4 měsíci +1

    आहा केही गर्नुपर्छ भन्ने उत्प्रेरणा दियो।नमन छ पौरखी हातहरुलाई।❤❤

  • @sujanchanda2300
    @sujanchanda2300 Před 4 měsíci +3

    नेपाल मा केही अवसर छैन भन्ने काे लागि राम्रो उदाहरण❤️❤️

  • @lalbahadurpun8198
    @lalbahadurpun8198 Před 4 měsíci +3

    बिद्या दिदि हेर्दै छु ! पर्खाइमा थिय । जय होस दिदि 🙏🙏🙏🙏

  • @jangimasherpa5282
    @jangimasherpa5282 Před 4 měsíci +1

    याे हाे नि तरिका,सलाम छ यहाँहरुकाे काम र कर्तब्य प्रति।

  • @anantaghimire5483
    @anantaghimire5483 Před 4 měsíci +3

    नेपाल मा गरे के न हुदो रैछ र ?? सलाम छ हजुर तिनै जना लाई ।।।। साथै बिद्या दिदी लाई पनि भिडियो को लागि

  • @RameshSharma-ym7pi
    @RameshSharma-ym7pi Před 4 měsíci +4

    I am very proud of nepali youth who are doing very well in the country. Nepal government has to help and support them to encourage.
    watching from USA

  • @padamgurung9624
    @padamgurung9624 Před 4 měsíci +2

    नमस्ते विद्या ज्यू र सम्पुर्ण हेर्ने कथा परिवारमा धन्यवाद छ नयाँ श्रृंखलाको लागि !!!

  • @user-qc1lo8br8f
    @user-qc1lo8br8f Před 4 měsíci +1

    कती रमाइलो ,,,त्यो भित्रको कडा परिश्रम अनि आपसी मीठो प्रेम ।।।

  • @sunilbhandari8589
    @sunilbhandari8589 Před 4 měsíci +4

    हेर्ने कथाको नियमित पाठ नछुताइ हेर्ने नेपाली दाजुभाइ दिदिबहिनीहरु यता हाजिर गरौ👋👋🇳🇵🇳🇵परदेशि भूमिबाट

  • @parughimire2271
    @parughimire2271 Před 4 měsíci +6

    कथा हेरेरै मन हरियो भाे, सलुट छ दाजुहरूलाई👍️जय हाेस हेर्ने कथाकाे 🙏❤

  • @dr.lilarajdahal9822
    @dr.lilarajdahal9822 Před 4 měsíci +3

    एकदमैं राम्रो र आशलाग्दो कथा 👍

  • @siruk.c4697
    @siruk.c4697 Před 4 měsíci +1

    कति राम्रो कुरा गर्नु भएको भाइहरुले😊😊😊😊😊😊😊😊सबै ले यस्तै सोचेर काम गर्ने हो भने हाम्रो देश झन् राम्रो हुन्थ्यो 😊😊😊

  • @rameshpudashaini1086
    @rameshpudashaini1086 Před 4 měsíci +9

    CZcams को चौतारीमा पर्खि बसेको छु

  • @mitralimbu6876
    @mitralimbu6876 Před 4 měsíci +4

    देशले खोजेको पौरखि हातहरुलाइ सलाम

  • @preamadhikari4564
    @preamadhikari4564 Před 4 měsíci +2

    वैदेशिक राेजगारिमा जानेकाे लर्काे हेर्दा, आफ्नै देसमा व्यावसाय गरेर बस्ने पनि नागरिक छन् र जस्तो लाग्दाे रैछ तर यस्ता राम्रा व्यावसायिक ब्याक्तित्वलाई सम्पूर्ण नेपालीसम्म पुर्‍याउन मद्दत गर्ने भएकाले हेर्ने कथाका टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

  • @ghimirekamal1440
    @ghimirekamal1440 Před 2 měsíci

    desko youth uba vai dai haruko mehanat ra paurakhi sampun team harulai dhanyabad herne katha ma herna pauda khusi lagyo ❤️🙏❤️🙏❤️

  • @sundardhital4903
    @sundardhital4903 Před 4 měsíci +4

    “कठिनाइयाँ जीवन का हिस्सा हैं, इनके आने से ही मनुष्य निखरता है, और जीवन जीने का सही अर्थ समझता है”
    जय श्री राम🙏

  • @akenthapa2350
    @akenthapa2350 Před 4 měsíci +2

    हजुरहरु को मेहेनेत को सलाम छ तर हैन विध्या जि हजुर ले कथा बाचन गर्दा आज कल फेसन बदलि वदलि न गरिदीन अनुरोद छ

  • @budhisiripun151
    @budhisiripun151 Před 2 měsíci

    Kati ramro bichar babuharuko ,dherai khushi lagyo ! Dhanyabad 😍❤️👍👍

  • @sandeshrai8079
    @sandeshrai8079 Před 4 měsíci +2

    Watching from Hong Kong 🇭🇰 3 Daju bhai haru lai yesari aafnoi desh maa mehanat gareko dekhda khusi lagyo ❤

  • @Mrnarendra413
    @Mrnarendra413 Před 4 měsíci +7

    बिध्या चापागाईं दिजु को आवाज र उहाको बोल्ने शैली को big fan ......heartly respect ❤❤❤❤ dizu

  • @rajendramahat2422
    @rajendramahat2422 Před 4 měsíci +3

    सलाम छ कर्मठ युवा हरू लाई

  • @indrabhandari9211
    @indrabhandari9211 Před 4 měsíci +1

    निकै खुसी लाग्यो म सल्यानी हाल मलेसिया देखि❤❤❤🙏🙏🙏🙏👍️❤️

  • @minalamichhane3177
    @minalamichhane3177 Před 4 měsíci +3

    यो कार्यक्रम तयार पार्न कती समयको अन्तरालमा कती पटक यो सुन्दर फाममा पुग्नु भए होला बध्या जी र उहाको टिम कही गर्मी बेलाको लुगा र कती बेला जाडो को लुगामा देखीनु भएको छ साथै कपाल पनी काटेर फरक हुनुभएको छ । यसरी बुझीन्छ कार्यक्रम बनाउन कती मिहनेत गर्नु हुन्छ र त यती हेर्न आतुरलाग्छ यो कथा हेर्न

  • @purnima7299
    @purnima7299 Před 4 měsíci +2

    सुन्दर कथा सुन्दर व्यक्ति सुन्दर सोच र सुन्दर विचार,।

  • @Babita_poudel_2047
    @Babita_poudel_2047 Před 4 měsíci +2

    यो भाइ हरु को सोचाइ ले मन आननद बनयो

  • @bharatbirrai9791
    @bharatbirrai9791 Před 4 měsíci +1

    नमस्कार बिद्या जि, प्राय तपाई को हरेक कर्यक्रम हरु हेरिनै रहेको हुन्छु, सबै मन पर्छ, कति पय मा मन यसरि हुरुक्कै पनि हुन्छ, यो कार्यक्रम सन्जोग ले हम्रै जिल्ला अनि नजिक छिमेक को भाई अनि दाई हरु बाट सन्चालित कृषि कार्य देखेर औधि खुशि लाग्यो। आगामि दिन हरुमा यस्तै यस्तै भिन्न भिन्न कार्यक्रम हरु ल्याउदै गर्नुहोला। शुभ कामना।🙏🇳🇵

  • @gangamagar212
    @gangamagar212 Před 4 měsíci +4

    एकदमै सफलता को शुभकामना दाई हरु ❤️🥰

  • @rajangodar7259
    @rajangodar7259 Před 4 měsíci +2

    येस्तो राम्रो राम्रो कथा प्रस्तुत गरेकोमा बिध्या दिदि र हजुरको टिमलाई धन्यवाद दिने सब्दै छैन 😊😊😊

  • @Mahanmadan
    @Mahanmadan Před 4 měsíci +1

    हो हामीले नेपालीलाई सुन्दर बनाउन हामी काम गर्नुपर्छ है सबै युवालाई मेराे सन्देश !

  • @shankarmainali910
    @shankarmainali910 Před 4 měsíci +3

    हेर्ने कथा,मेरो कथा,हाम्रो कथा अनि हामी सबैको कथा।❤❤❤

  • @aakashmagar1659
    @aakashmagar1659 Před 4 měsíci +2

    हजुर को विडियो ले धेरै नै पेरणा दिएको छ मलाई!
    धेरै धेरै धन्यवाद हजुरहरु लाई ❤🙏

  • @bedbasnet
    @bedbasnet Před 4 měsíci +2

    आहा कति ठूलो एग्रीकल्चर फाराम