जङ्गबहादुर राणाको घर यस्तो अवस्थामा || Arghakhanchi Travel, Supa Deurali पाणिनी Mathura and Balkot

Sdílet
Vložit
  • čas přidán 27. 03. 2024
  • #purviblues #arghakhanchi जङ्गबहादुर राणाको घर Arghakhanchi Tour. Trip to Supa Deurali, Paneni, Mathura and Balkot. We have Visited Arghakhanchi via Sandhikharka, Headquarter of Arghakhanchi
    Please Watch Our Other Videos
    Butwal Vlog
    • BUTWAL VLOG बुटवलले लु...
    Palpa Trip
    • रानीमहल - नेपालको ताजम...
    Gulmi Resunga Tour
    • GULMI TOUR गुल्मी यात्...
    Gulmi Dhurkot Bichitra Gufa
    • चौबिसे राज्यको राजधानी...
    Gulmi Kaligandaki
    • एउटा पुल तरेर 3 वटा जि...
    Gulmi Tara Khase
    • तारा खसेर बनेको भयङ्कर...

Komentáře • 1,1K

  • @bikashsunar5188
    @bikashsunar5188 Před 3 měsíci +55

    हाम्रो अर्घाखाँची साच्चै सुन्दर छ ......... अर्घाखाँची भन्दा बित्तिकै मन फुरुङ्ग भयर आऊछ .........

  • @padamgurung9624
    @padamgurung9624 Před 3 měsíci +18

    ॐ जय सुपादेउराली माताको जय होस् सबैलाई कृपा गर्नुस माता !!! नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ र ऐतिहासिक श्रृंखलाको लागि !!! हल युएई बाट देश स्वर्ग जस्तो के साशन सत्तामा यमराजहरुको हालिमुहाली भएपछि बिदेशीन विवस छ!!!

  • @nirutagurung3976
    @nirutagurung3976 Před 3 měsíci +16

    सचिन सरको सम्पुर्ण टिमलाई धन्यवाद नेपालका अति रमणीय ठाउँको घरै बसेर अबलोकन गर्ने अवसर दिनु भएको छ अति राम्रो छ सचिन सरको स्वरमा अति मिठास छ🎉🎉🎉🎉🎉

  • @Dibas_rayamajhi.
    @Dibas_rayamajhi. Před 3 měsíci +16

    सुपा देउरालीले सधै रक्षा गरुन् .. सचिन सरको जय होस् स्वागत छ ,हाम्रो अर्घाखाँचीमा 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @yubrajmagar7277
    @yubrajmagar7277 Před 3 měsíci +7

    यस्ता ,यस्ता धार्मिक ,मार्मििकस्थलहरु अरुबेलापनिदेख्नपाउ,।धन्यबाद,।🌹🕉️💐

  • @joharkhan8881
    @joharkhan8881 Před 3 měsíci +25

    ठुटे मुटे अंग्रेज़ी नबोली शुद्ध नेपाली शब्दका साथ भिडियो बनाउनु हुन्छ । सुनी रहु हेरि रहु लाग्ने हामी त पुग्न सकिँदैन हजुरको भिडियो हेरेर आफै पुगे जस्तो महसुस हुने।। धेरै धेरै धन्यवाद सर हजुरलाइ।। हाल कतार बाट हेर्दै छु।

    • @prabindura4878
      @prabindura4878 Před 3 měsíci +2

      सरको मेरो सेम हो भिडियो बाटै महसुस गर्दै
      हाल म हरियाना भारत बाट 🙏🙏🙏❤️❤️❤️

  • @SANTABHUDHA
    @SANTABHUDHA Před 3 měsíci +9

    बडा रामराे कुरा समेटेर हामि।समक्ष पसकनु भयकाे मा टिम लाइनै नमन गरछु

  • @khemnathniraula9906
    @khemnathniraula9906 Před 3 měsíci +3

    अत्यन्तै महत्त्वपूर्ण लाग्यो अर्घाखाँची काे भौगोलिक इतिहास ,
    विराटनगर बाट हेर्ने मौका मिल्यो ,धन्यवाद

  • @risstaa9861
    @risstaa9861 Před 3 měsíci +11

    पुर्बीब्लगका माध्यम बाट घर मै बसेर अर्घाखाँची हेर्न अनि घुम्न पाईयो।ध्न्याबाद पुरबिब्लग टिमलाई।

  • @arjunkatel2007
    @arjunkatel2007 Před 3 měsíci +34

    धेरै कठिनताका बाबजुत पनि दर्शकलाई मनोरञ्जन र यथार्थ देशका घटना प्रदर्शन गराउनु हुने सचिन सर को टिमलाई नमन्❤

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n Před 3 měsíci +7

    ढिलै भएनी हेर्ने गर्छु कुवेत वात है सचिन भाई लगायत सम्पुर्ण तिमलाई धन्यवाद छ❤❤❤

  • @er_riya1933
    @er_riya1933 Před 3 měsíci +5

    निकै राम्रो रहेछ अर्घाखाँची , एकपटक यसैगरी घुम्न मन लाग्यो ❤❤

  • @razooleo3503
    @razooleo3503 Před 3 měsíci +16

    निकै ज्ञनवर्दक र ऐतिहासिक ठाँउ रैछ अर्धाखाँची , निकै रमाइलो लाग्यो भडियो हेर्दा , एक पल्ट अवश्य पुगौ अर्धाखाँची ।

  • @tikaramdhakal5069
    @tikaramdhakal5069 Před 3 měsíci +12

    तपाई हरु अर्को महत्वपुर्ण ठाउँ जानु भए न।त्यो हो छत्रदेव।जहाँ पाण्डवहरु राजाबारबरिकसँग उपदेश लिन गएको ठाउँ ।

    • @kumardostiadhikari
      @kumardostiadhikari Před 3 měsíci +1

      बर्वरिक भिमसेन र हिडीम्बा पुत्र घटोत्कच का पुत्र अर्थात् पाण्डबका नाति थिए । उनको युध्द कौशल खचम्मको थियो । महाभारतमा युध्दमा जुन पक्षले हार्न थाल्छ, उसैको तर्फबाट लड्ने घोषणा गरेकाले यसबाट त युध्द कहिल्यै समाप्त नहुने भयो भनी कृष्ण भगवान ले छल गरि उनको शीर काट्न भनेपछि उनी स्वयं ले शिर काटी चढाए र सो पश्चात् घाटुश्याम को नामले पूजिन्छन् ।उनी राजा भएको वा पाण्डव लाई अर्ति उपदेश दिएको चाहिँ पढ्न पाईएको छैन ।

  • @prasadpuri1065
    @prasadpuri1065 Před 3 měsíci +33

    सबै स्थानकाे यर्थाथतालाई चित्रण गर्दै हाम्राे सामुन्ने प्रष्ट पार्नु हुने सचिनकाे टिमलाई हृदय देखि बधाई!❤

    • @mayaaa436
      @mayaaa436 Před 3 měsíci +1

      नयाँ ठाउँ अवलाेकन गराई दिनुभएको मा धन्यवाद

  • @user-lm4eh4ww7g
    @user-lm4eh4ww7g Před 3 měsíci +6

    म चै दुबई बाट सधै हेर्छु हाम्रो देशको रमाइलो सबै ठाउँहरु 🕉️🇳🇵❤ धन्यवाद हजुर हरुलाई अझै धेरै ठाउँ हरु हेर्न पाउ 🇳🇵🙏🕉️

  • @goldstardhaulagiri8234
    @goldstardhaulagiri8234 Před 3 měsíci +23

    भयँकर र अनकण्टार पहाडको बिचमा रहेको सुपादेउराली निकै नै रोचक र रोमाञ्चक भौगोलिक अवस्थिती रहेछ।
    अनि पुलिस दाइ फोटो खिच्नका लागि पोज दि' रा😂😂

    • @3rdsights
      @3rdsights Před 3 měsíci +1

      ​@Manishareels12310first comment from my another normal channel 😊

  • @sanjay143karuna
    @sanjay143karuna Před 3 měsíci +16

    सरले बोलेको प्रष्ट नेपाली र त्यस्तै मनमोहक दृश्यहरुले साह्रै मन छुन्छ साच्चै नै कति सुन्दर र धनि छ प्रकृतिले हाम्रो देश नेपाल तर बिड्म्बना सबै नेपाली युवाहरु बिदेशिनुपरेको छ,आशा छ आफ्नै देशमा फेरि शान्ति र आनन्दको शास फेर्न फर्किनेछौ देशको माथिल्लो तहको व्यक्तित्वहरुको सदबुद्धि आओस्।जय नेपाल🇳🇵🇳🇵

  • @sitapoudel2763
    @sitapoudel2763 Před 3 měsíci +9

    हजुरहरुको भिडियो नयाँ रोचक ठाउँ हेर्दा सार्है आनन्द आउँछ। धन्यवाद PURVI BLUES 🙏

  • @HariGaireOfficial
    @HariGaireOfficial Před 3 měsíci +119

    कोको अर्घाखाँची काे साथीहरुहुनुन्छ यता जम्मा हुम है त ✊💪

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho Před 3 měsíci +5

    यो Vedio मार्फत धेरै एतिहासिक र धार्मिक ठाउँहरुको बारेमा !जानकारी पाइयो ! धेरै राम्रो लाग्यो

  • @pitambarshahi8624
    @pitambarshahi8624 Před 3 měsíci +7

    धन्यवाद छ तपाईं हरुको टिम लाई!जंग बहादुरको जिबनी जान्न पाउँदा धेरै खुसी लाग्यो ।

  • @JayaNarayanjoshi-y5s
    @JayaNarayanjoshi-y5s Před 7 dny +1

    अर्घाखाँची को रजँग ब कोबारेमाठुलो ज्ञान दिलाउनु भको हुदा तपाईं लाई धेरै धेरै धन्यबादतथा बधाई छ

  • @djarjundaidawarikailali3536
    @djarjundaidawarikailali3536 Před 3 měsíci +10

    प्राकृतिक सौन्दर्य र हरियो वन नेपालको धन।

    • @djarjundaidawarikailali3536
      @djarjundaidawarikailali3536 Před 3 měsíci

      I Love PURVI BLUES. I'm From GauriGanga 6 Kailali Nepal.i Watching every Thursday Your Videos.❤❤❤❤❤🎉

  • @ArjunAdhikari-wj2mr
    @ArjunAdhikari-wj2mr Před 3 měsíci +6

    हाम्रो गाउँ वाङ्गला रानिपोखरामा पिताम्वर बुबाको अन्तर्वार्ता लिनुभएछ खुशी लाग्यो 🙏🙏🙏

  • @ritamainali6319
    @ritamainali6319 Před 3 měsíci +8

    केटा केटि बेलामा पढे को पाडिनिको स्वर वर्ण को स्रष्टा बस्ने ठाउँ देख्न पाए धन्यवाद काठमाडौं बाट

  • @dharmaonlinetv
    @dharmaonlinetv Před 3 měsíci +8

    निकै उत्साहित भएँ आफ्नो गृहजिल्ला अर्घाखाँची को बिविद बिचित्र पर्देशी भूमि बाटा देख्न पउदा पुर्ब देखी पश्चिम का सारदूलू भक्तजन हरु लाइ welcome 🙏 छ सुपा देउराली
    धन्यवाद भिडियो को लागी ❤

  • @dipeshgurung648
    @dipeshgurung648 Před 3 měsíci +6

    धेरै राम्रो लाग्यो सर पुराना एतिहासिक स्थल हरुको दर्शन र सोहि स्थान हरुको अवलोकन गर्न पाइयो धेरै धेरै धन्यबाद

  • @Dynamic840
    @Dynamic840 Před 3 měsíci +9

    अत्यन्तै उत्कृष्ट भिडियो । धार्मिक ,पर्यटकीय र गर्विलो इतिहास बोकेको ठाउँ हेर्दाहेर्दै समय वितेको पत्तै भएन । म दुबई बाट हेर्दै छु । कोहि भिडियो यस्ता हुन्छन् अझै लामो भएको भएपनि हुन्थ्यो , नसकिए हुन्थ्यो त्यसैमा यो भिडियो पर्‍यो मेरो लागी ।

  • @JinlabVideo
    @JinlabVideo Před 3 měsíci +4

    सरल नेपाली भाषामा जानकारी सहित नेपाल घुम्ने सुवर्ण अवसर प्रदान गर्ने Purvi Blues का सम्पूर्ण टिमलाई हार्दिक नमन । - Jinlab Video

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Před 3 měsíci +2

    धेरै धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई!!!❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 3 měsíci +2

    सारै नैं रमाइलो लाग्यो युट्युब मा हेरियो तर हामिले अरगाखाँची ठाउँमा नैं गएर घुमेर हेर्दा को जस्तो भएको छ सारैनी रमाइलो लाग्यो जान सकिन्छ सकिदैंन मिडिया कर्मि साथि भाई टिम लाई धेरै धेरै धन्यवाद फलोस्-फुलोस् शुभकामना छ धन्यवाद। ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-bindubhusal
    @user-bindubhusal Před 3 měsíci +9

    अर्घाखाँची मा जन्मेको भएता पनि पुरै अर्घाखाँची अबलोकन गर्ने अबसर मिलेको थिएन । आज यो भिडियो हेर्दा साच्चिकै अर्घाखाँची आफै नै घुमेको जस्तो महसुस भयो । साच्चिकै यति सुन्दर छ मेरो प्यारो अर्घाखाँची ❤❤ धेरै धेरै धन्यवाद यो भिडियो पोस्ट गर्नु भएको मा अर्घाखाँचीमा भएका विभिन्न धार्मिक स्थल हरु को बारेमा जानकारी दिनु भएको मा ❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🇷🇴

  • @minakhanal4415
    @minakhanal4415 Před 3 měsíci +4

    मलाई यस्ता भिडियो हरु सार्है मन पर्छ तपाईं हरुले खिचेको भिडियो अलि मिलेन । पहिले गोरु सिङ्गे बाट गएको भए सुपा देउरालि हुँदै अर्घा खाँचि जादा भिडियो राम्रो हुन्थ्यो ।

  • @user-pd2gs7zu2z
    @user-pd2gs7zu2z Před 3 měsíci +2

    यो भिडियो झापा एक नम्बर प्रदेश बाट हेर्दै छु ।अति नै सान्दर्भिक लाग्यो ।पत्रकार भाइहरुलाइ मुरि मुरि धन्यवाद ।

  • @aashishpanthee3615
    @aashishpanthee3615 Před 3 měsíci +12

    पाली "ठाडादेवि मन्दिरको" लागी पर्सिद्ध छ।धेरै पहिलेबाट पन्थीहरुको बसोबास रहेको ❤❤

    • @mahansamba8622
      @mahansamba8622 Před 2 měsíci

      सर त्यो पाली गाउँमा अहिले पनि पाली भाषा बोल्ने र लेख्न सक्ने छन होला ? किनकी अशोक सम्राट को स्तम्भ हरु सबै पाली भाषामा मात्र लेखिएको छ ! इन्डियन हरुले पाली हरु र पाली भाषा ईन्डिया को हो भनेर दाबी गर्द्छन !

  • @mohanchand2417
    @mohanchand2417 Před 3 měsíci +6

    जङ्ग बहादुरको जय हो। यो देशमा फेरिपनी जङ्ग बहादुर जस्तो महापुरुसको जन्म होस भन्ने कामना छ

  • @motikc5194
    @motikc5194 Před měsícem +1

    भिडियो रोचक तथा महत्वूर्ण लाग्यो । ऐतिहासिक महत्वका स्थानहरु समेटेर बनाइएको रहेछ । ज्ञानवर्धक छ । यस्तै अन्य स्थानको भिडियो निर्माणको लागि यो समुहलाई शुभकामना ।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Před 3 měsíci +2

    अमेरिकाबाट हेर्दैछु। भिडीयो एकदम रोचक तथा ऐैतिहासिक लाग्यो ।धन्यवाद !😊

  • @anandabaniya3691
    @anandabaniya3691 Před 3 měsíci +4

    ॐ जय श्री हिम्बतखण्ड सुन्दर,शान्त,बिशाल नेपाल आमा🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @indrapoudel6203
    @indrapoudel6203 Před 3 měsíci +5

    नमस्कार ,सर म बुटवल देखि गुल्मी हुदै अर्घाखाँची को यात्रामा सँगै छु है, चेन्नैबाट

  • @PabitraRegmi-gb1ei
    @PabitraRegmi-gb1ei Před 3 měsíci +2

    लुकेकाे ठाँउलाई आँखामा झल्काई दिनुभयाे । कथात्मक शैलीमा एैतिहासिक स्थलकाे सुन्दर र यथार्थ दृष्य,मिठास शब्दमा सुन्न र देख्न पाइयाे । स्वर्ग झै लाग्याे, धेैरै धेरै धन्यबाद ।❤❤❤

  • @Bobgvlogs
    @Bobgvlogs Před 3 měsíci +2

    Addicted to watch purvi blues
    Lots of love from sikkim❤

  • @user-yq7tp9pz6x
    @user-yq7tp9pz6x Před 3 měsíci +5

    ❤धेरै राम्ाे भिडियाे धन्यावाद सबै जनालाई ❤ ।

  • @shyammagar5008
    @shyammagar5008 Před 3 měsíci +6

    अर्घखाँची मेरो जिल्ला

    • @RajuBista-ir1tq
      @RajuBista-ir1tq Před 3 měsíci

      म चिन्छु तिमी लाइ त्यो त्यो 9 तले घर होइन तिम्रो

    • @amritshrestha5235
      @amritshrestha5235 Před 3 měsíci

      मलाई सुपादेउरालि संरक्षण समितिको फोन नम्बर उपलब्द गराउन सक्नु हुन्छ ।

  • @nirumagar888
    @nirumagar888 Před 3 měsíci +2

    perfect ❤❤
    सचिन सरको बोल्ने भाव ,भाषाशैली,शुद्ध नेपाली भाषा,बोलीवचन,perfect vedio capturing,,sundar thauharu,, sunirahu jsto background music❤❤ हेरिरहु जस्तो सुन्दर ठाउँहरु ❤❤

  • @arjunghimire8728
    @arjunghimire8728 Před 3 měsíci +5

    हाम्रो अर्घाखाँची, राम्रो अर्घाखाँची ❤️🇳🇵

  • @hiradhargaire
    @hiradhargaire Před 3 měsíci +6

    हाम्रो जिल्लाको भ्रमणका साथै हामी अर्घाखाचि का जनताले थाहा नपायका तथ्यहरु सुन्न र हेर्न पाउँदा अति गर्वको अनुभूति लाग्यो ।हजुरलाइ सलाम छ।

  • @user-lg2cy1ey2k
    @user-lg2cy1ey2k Před 3 měsíci +2

    पुराना कुराहरु सुनदा र भिडियाेमा देखन पाउँदा सारै रमाइलो र खुसिलागेकाे छ

  • @PremThapa20
    @PremThapa20 Před 3 měsíci +2

    नमस्कार सचिन सर लक्ष्मी सर 🙏🙏 हरेक Ep हेर्ने गर्छु। धेरै नै रोचक अनि रमाइलो दृश्यले मनमोहक बनाउ छ।

  • @aayush1095
    @aayush1095 Před 3 měsíci +4

    Arghakhanchi chhatradev bata chhatradev ko chhatrakot mandir pani janu hola atti nai ramaro xa thulapokhara pani ramaro xa dhari ghumna thaupani xan❤

  • @avishekpandey4477
    @avishekpandey4477 Před 3 měsíci +3

    हामिहरु अर्घाखाचिकै भएरपनी थाहा नपाएका बस्ती धार्मिक र ऐतिहासिक इस्थलको बारेमा अवगत नगराइएका इस्थानको बारेमा जान्न र बुझ्न नपाएकाहरुका लागि अवगत गराउन सफल गराउन अहोरात्र खटिएर जानाकारी गराउनुभएका सम्पुर्ण सहयोगी हातहरुलाइ मुरिमुरी धन्यवाद दिन चाहान्छौ।

  • @krishnamainaligautam2150
    @krishnamainaligautam2150 Před 3 měsíci +2

    ज्यादै राम्रो लाग्यो ,किन कि नयाँ ठाउँ र नयँा कुरा देख्न र सुन्न पाईयो, यो टिमलाई धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि यस्तै नयाँ कुरा सुन्न पाईयोस र ठाउँ को परिचय पाउँन पनि🎉🎉🎉🎉 दाङबाट हो

  • @rameshpkharel7841
    @rameshpkharel7841 Před 2 měsíci +2

    पाणिनी तपोभूमि ''दह" को भिडियो नी राख्या भए अजोई उत्कृष्ट हुने थियो ।। सबै देखेंर दह लाई छुट्याइएको रहेछ 😢❤❤
    I love my Arghakhanchi 👌❤️

  • @user-qx3nl6lu1d
    @user-qx3nl6lu1d Před 3 měsíci +3

    One of the best blues dada ko voice nai metho lagxa keep it up dada

  • @lokendraadhikari2023
    @lokendraadhikari2023 Před 3 měsíci +4

    Wow

  • @PratimaLamichhane-ls1xw
    @PratimaLamichhane-ls1xw Před 3 měsíci +1

    साच्चै नै भिडियो एकदमै रोचक लाग्यो हजुर हरु लाई धन्यवाद 🙏

  • @iamanepali3127
    @iamanepali3127 Před 3 měsíci +2

    मलाई मन पर्ने you tube chanal.तपाई को यो कार्य प्रति मेरो सम्मान छ , सचिन न्यौपाने भाई । तपाई ले हाम्रो देश को पर्यटकीय नगरि हरू , धार्मिक स्थल र लुकियका र घुम्नै पर्ने स्थान हरू को भिडीयो हरू खिचेर बिश्व भरी रहनु भएका स्वदेशी तथा बिदेशि हरू माझ देश लाई चिनाऊने काम गर्नु भएको छ । तपाई जस्तो ब्यक्ति लाई रास्ट्र ले सम्मानित गर्नु जरूरी छ ।

  • @RambahadurMagar-jj7sh
    @RambahadurMagar-jj7sh Před 3 měsíci +6

    10 बर्ष पहिले अर्घाखाँची मथुरा बेसिमा रहेको गाैशला र नजिकै रहेको heltpost तेहिका स्थानीय सरकार को नेत्त्रित्वमा हामिले निर्माण गरेका थियौँ आज आएर याद दिलाइ दियो यो भिडियो ले ।म चाहि प्युठान देखि हेर्दै छु ।🙏

  • @qazisherpa1909
    @qazisherpa1909 Před 3 měsíci +3

    you are great man

  • @gautamthapa3149
    @gautamthapa3149 Před 3 měsíci +2

    हरेक बिहिबार हजुरको नयाँ भिडियो सार्वजनिक हुन्छ त्यो हेरेसी मन आनन्द हुन्छ त्यसैले हजुर लाई धेरै धेरै धन्यवाद छ।म स्याङजा गल्याङ देखि।

  • @user-xs1bd6cr2k
    @user-xs1bd6cr2k Před 3 měsíci +2

    धेरै राम्रो प्रस्तुती गर्नु भयो हजुर को टिम लाई धेरै धेरै धन्नेवाद छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @xzyxzyacb2024
    @xzyxzyacb2024 Před 3 měsíci +4

    छत्रमहाराज मन्दिर, छत्रगञ्ज घुम्न बिर्सनु भएछ।

  • @Gopalmagar-xk2uo
    @Gopalmagar-xk2uo Před 3 měsíci +3

    एक अकोलाई एस support गरउ है🙏🙏

  • @Paaku1522
    @Paaku1522 Před 3 měsíci +2

    धेरै राम्रो रहिछ पुग्न नपाएर नि हजुरले पुगे जस्तो अनुभव दिलाई दिनु भयो दाइ धन्यवाद (हजुरले भन्ने शैली पनि धेरै नै राम्रो छ big fan sir)

  • @bharatdahal7239
    @bharatdahal7239 Před 3 měsíci +2

    घरमा बस्नेहरूले पनि सन्सारको दृश्य देख्न पाउने भिडियो सारै रोचक छ

  • @ShreeyaSharma-bp2xv
    @ShreeyaSharma-bp2xv Před 3 měsíci +26

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम...

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k Před 3 měsíci +3

    तपाईंको भिडियो म नछुटाई हेर्छु काभ्रे बाट

  • @unikrai49
    @unikrai49 Před 3 měsíci +1

    मन मोहक दृश्य
    घुमाउनु भकोमा धन्यवाद सचिन सर पुर्बि ब्युलस टिमलाई धन्यवाद

  • @anantabahadurkumal2752
    @anantabahadurkumal2752 Před 3 měsíci +1

    धन्यबाद दाजु आज मेरै गृह जिल्लामा पुग्नु भएकोरहिछ निकै रमाइलो लाग्यो

  • @Klmnvlogs
    @Klmnvlogs Před 3 měsíci +151

    CZcamsr हरु यता हाजिर हुनु त एक
    अर्काेलाई support गरौ ।

    • @user-ld8lo3hq9e
      @user-ld8lo3hq9e Před 3 měsíci +1

      K hare aaru kam garera khan sakdains ta video herna aako ki poisa kaha bata lutne vaner socher aako sala video vane kukurle Pani naherne halxa jata poisako lagi vosadi vak sala

    • @arjunkatel2007
      @arjunkatel2007 Před 3 měsíci +17

      La subscribe garau hai yeta

    • @Traval-blog
      @Traval-blog Před 3 měsíci +1

      कहिले 1k पुग्छ ​@Manishareels12310

    • @DPvlog817
      @DPvlog817 Před 3 měsíci +7

      @Manishareels12310 iam also

    • @rohittkc
      @rohittkc Před 3 měsíci +4

  • @Khadkuvlogs
    @Khadkuvlogs Před 3 měsíci +5

    एक अर्कालाई सपोत नै गर्दैनान अनि कसरि हुन्छ आफैले सुरु गर्नु पछ साथि हो अरुको आस मात्र गर्नि आफुले सपोत नै नगर्ने नि सपोतिप साथि हरु welcome hai छितो like gardai aaunus😢😢

  • @user-rq1eq2gg2f
    @user-rq1eq2gg2f Před 2 měsíci +1

    धेरै धेरै धन्यवाद सर हजुरलाई राम्रो ठाउँ 👌👌👌👌देखाउनु भएको मा 💐🙏🙏परासि बाट हजुर

  • @bishaltara25
    @bishaltara25 Před 3 měsíci +2

    मेरो प्यारों जन्म भूमि अर्थात हाम्रो अर्घाखाची आउनु भयको तपाई लाई सुवागत छ अझै धरै रहस्य छ हाम्रो जिल्ला मा बेभीता ले भरियेको हाम्रो सुन्दर जिल्ला

  • @infomrkc
    @infomrkc Před 3 měsíci +4

    अनि सचिन सर प्यूठान गाको हैन त

  • @santoshbk6785
    @santoshbk6785 Před 3 měsíci +3

    लोकप्रिय गायक संगीतकर सोभित बिक र सुर्खेतकी भाईरल गायिका प्रिति विकको दमदार दोहोरी गीत Dhunge Bagar ••• ढुङ्गे बगर आयो है । हेरेर, सुनेर प्रतिक्रिया दिनुहोला ।

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Před 3 měsíci +1

    महत्वपूर्ण धार्मिक, ऐतिहासिक एवं सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @MR-qk3us
    @MR-qk3us Před 3 měsíci +2

    घरमा अथवा काम धन्दा गर्ने स्थानमा बसेर आफूले नजानेको स्थानहरू देख्न पाउँदा रमाइलो लाग्छ धन्यवाद हजुरलाई मुम्बईबाट

  • @kalpanaKarki-pe5rr
    @kalpanaKarki-pe5rr Před 3 měsíci +1

    गजब रैछ हो अर्घाखाँची !सबै कुराले सम्पन्न !आहा !जानकारी गराइदिनु भएकोमा तपाइलाइ धन्यवाद !अलि बृस्तित भएन।सारांस जस्तो मात्र भयो।अनि म दोलखा बाट ।

  • @DurghGane
    @DurghGane Před 3 měsíci +1

    आजको दोस्रो भिडियो हेर्न शुरु गरियो शारै रमाइलो भईरहेछ सचिन सरलाई नमस्कार

  • @SummitSlices
    @SummitSlices Před 3 měsíci +1

    मोम्मी ले गुन्द्री बुन्नु भएको याद आयो ❤❤❤ ||
    thanks sir ur team uploading vdo...🙏🙏

  • @saritapun7753
    @saritapun7753 Před 3 měsíci +1

    Herda jati sundar xa teha pugna nikai garox bato haru saghuro ani dherai katchi haru dekhe maile 3 month agi gako thiya pkr syangja ridi hudai supedeurali so ramro x ramailo lagyo🙏❤️

  • @Kushallama293
    @Kushallama293 Před 3 měsíci +2

    राम्रो रहेछा अर्ध खाचि पनि शुपा देउराली माता लाई प्राथना गर्द छु जङग बाहदुर राणा का जन्म स्थल तेस्मा पनि धेरै देब देबि ध्रुबा शा रिशि ज्यु का तपस्यारत ठाउँ मन मोहक दृिस्ये हरु साच्चै नै ऐक पटक पुग्नै पर्ने ठाउँ रहेछ सम्रक्षण गर्नु पर्छ ऐति हाशिक स्थल हरु को धन्ये बाद🌷🌷🌷🌷🌷🌷🌷

  • @anantaghimire5483
    @anantaghimire5483 Před 3 měsíci +1

    खुसी लागो भिडियो हेरेर ❤❤ दुबई देखि हजुर को भिडियो नियमित हेर्नी गर्छु ।।।

  • @jayaramthapa970
    @jayaramthapa970 Před 3 měsíci +2

    आज त कुर्दा-कुर्दै ढिला भ्यो हेर्न भ्याइन राती १०बजे तिर मात्र हेर्दै छु ।।। काम मा ब्येस्त भएर ।।❤ नियमित दशर्क हो नि म

  • @pb9916-c8s
    @pb9916-c8s Před 3 měsíci +2

    सुपा देउरालीको मन्दीर धार्मिक महत्व भएको ठाउ रहेछ । रमणिय स्थान रहेछ ।

  • @MagarMinal
    @MagarMinal Před 3 měsíci +1

    सारै आनन्द आउछ सचिन सर ले बनायको भिडियो हेर्दा

  • @bimalrai9688
    @bimalrai9688 Před 3 měsíci +2

    नमस्ते,
    म धनकुटाबाट
    यहाँको भिडीयो हेरेर कहिल्यै नगएको ठाउँमा पनि आफैं पुगेको अजुभुति भयो।
    सरलाई धेरै धेरै धन्यवाद❤❤❤

  • @jitendrarajchemjong1955
    @jitendrarajchemjong1955 Před 3 měsíci +1

    धेरै राम्रो जानकारी मुलक चिडिओ लागि धन्यबाद ,झापाबाट।

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 3 měsíci +1

    श्री ३ जङ्ग बहादुर राणा कि जय ॐॐॐ ❤❤❤🎉🎉🎉 ॐॐॐ ॐॐॐ ॐ

  • @omgrg7245
    @omgrg7245 Před 3 měsíci +1

    पोखरा देखि हेर्दैछु सचिन सर सारै राम्रो लाग्यो है 🙏

  • @tikadarlami5315
    @tikadarlami5315 Před 3 měsíci +2

    नेपाल को ईतिहास खोतल्दै सबै सामु पुर्याउनु भाको छ जय होस 🙏🙏

  • @purbeliagni
    @purbeliagni Před 3 měsíci +2

    आज पनि कर्मभुमी बाट नै सौन्दर्यता ले भरिपुर्ण अर्घाखाँची घुम्न पाइयो,तपाईलाई मुरिमुरी धन्यवाद पनि🙏🙏

  • @madhavkhatri3856
    @madhavkhatri3856 Před 3 měsíci +1

    मेरो प्यारो अर्घाखाँची❤❤❤❤

  • @bishaladhikari1737
    @bishaladhikari1737 Před 2 měsíci

    हाल म दुबई देखी ! भिडीयो साह्रै राम्रो लाग्यो ।
    धेरै ज्ञानका कुराहरु जान्न पाईयो साथै धर्म शास्त्र कुरा पनि एक पटक पुग्नै पर्ने ठॅाउ रहिछ । पुरै टिमलाई धन्यबाद 🙏

  • @JagatBahadur-cd3jq
    @JagatBahadur-cd3jq Před 3 měsíci +1

    आहँ कति रमाइलो सुन्दर लागेयो सर very very nice good video sir good job ❤❤❤❤❤🎉🎉🎉🎉🎉ma hak Bahrain bata hirdaixu ramroblageo sir ❤❤❤❤❤❤😂 beautiful Argakhchi ❤❤❤❤❤

  • @user-mg6lt4mi3f
    @user-mg6lt4mi3f Před 3 měsíci +2

    सुपादेउराली माताले रक्षा गरुन सधैभरि भगवान दाहिने हुन ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před 2 měsíci +1

    पूर्वि व्लुजकाे पूर्व नेपालदेखि पश्चिम नेपालसम्मका भिजुयल देखाउनस भएकाेमा सम्पूर्ण परिवारलाई धन्यवाद ।व्यक्तिगत प्रयासमा नेपालका प्रेमुख ठाउकाे वारेमा जानकारि सहित दृष्याङ्कन अझ धेरै ठायलाई समेटियाेस ।धन्यवाद ।

  • @DEURALI.2024
    @DEURALI.2024 Před 3 měsíci +2

    दशकौं पटक को अनुरोध पछि बल्ल आइएछ भिडियो बनाइएछ गुल्मी घुमेर अर्घाखाँची नटेकी फर्किदा सार्है दुख लागेको थियो तर निकै खुशि छु धन्यवाद यो सामाग्री को लागि

  • @DPvlog817
    @DPvlog817 Před 3 měsíci +2

    loksewa preparation ko lagi pani ati upayogi vedio samagri thank sir iam veryy impressed